बीपी राजमार्गको यात्रा | काठमाडौँ जाने बाटोको अवस्था | sinduli BP Highway | Kathmandu Road update
HTML-код
- Опубликовано: 15 окт 2024
- बीपी राजमार्गको यात्रा | काठमाडौँ जाने बाटोको अवस्था | sinduli BP Highway | Kathmandu Road update
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
जान त पाइएला या नपाइएला तर अति सुन्दर ठाउँ हरु देख्दा मनै रमाइलो लाग्यो धन्यवाद भाइ 👍🏻🌿🌳☘
धेरै उत्कृष्ट लागाे तपाईकाे याे भिडियो
तपाइँको video अति नै मन मोहक लाग्यो। नेपालको सुन्दरता ले अति नै मनमा खुशीको अनुभव भयो। बाटो घाटो पनि अति नै सुन्दर, बाटो घाटोको अवस्था हेर्दा साह्रै भ्रस्टाचार भयेको जस्तो लाग्दैन जतिको पश्मिम बङालको दार्जिलिङ मा भयेको देखिन्छ। दार्जिलिङ को गाउँ बस्ती को बाटो घाटो को हालत यती नाजुक छ कि के भन्नू र। भनौ भने त swizerland को सुन्दरता लाई नेपालको सुन्दरताले धेरै पछि नै छोड्छ जस्तो लाग्छ। मलाइ त अति नै खुशी लागि रहेको छ हजुर्को video हेरेर। नेपालमा सुन्दर दृश्य को कहिँ पनि कमी छैन।।। जहाँ हेर्यो त्याह उति नै सुन्दर र मन मोहक दृश्य हरु।
bindas ramailo vo thanks entertainment mmc
धन्यवाद हजुर धेरै रमाइलो लागिएको थियो ।
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति खुसी लाग्छ जति हेर्यो उति मज्जा आउछ । 🤘🤘
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति खुसी लाग्छ जति हेर्यो उति मज्जा आउछ ।
अतिनै शुन्दर भिडियो धेरै राम्रो लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏃♀️🏃♀️🏃♀️🏃♀️🏃♀️🍇🍇🌱🌱🥀🥀
अहिलेसम्म तपाई नै हो नेपालको नेचुरल ईनजोई गराउने र प्रस्तुत राम्रो छ धन्यवाद
thank you hajurlai
Tq bhai...🙏🙏🙏
WOW ❤❤kati ramro
तपाईं को विडियो सारै राम्रो लाग्छ म तपाईंको विडियो बिरगंज बाट हेर्दै छु
Yyyyyyyyy
❤LNo I'll
मैले काठमाडौ मुलपानी बाट हेरिरहेकाे छु सारै राम्रो द्वस्यहरु बाटाेभरि देखाउनु भयाे तपाई लाई मुरि मुरि धन्यवाद
दाइ हजुरकाे हरेक भिडियो धेरै उत्कृष्ट छ म काभ्रे बाट हेदैछु♥️♥️♥️🙏🙏🙏
Wow superb video 🙏 🎉ghar basi basi hern pauda dherai ramro lagxa 😮😊
तपाइले बनाउनुभएको भिडियो हेरेर आनन्दित बनायो । उत्कृष्ट भिडियो मीठो प्रस्तुतिका साथ प्रस्तुत गर्नुभएकोमा मुरिमुरी धन्यवाद । कलङ्किबाट ।
🎉Dhnyavad rir ukai ramro drisya🎉😊😊
म अहिले अमेरिकाबाट हजुरको भिडियो हेर्दैछु हजुरको यो भिडियो हेर्दा मलाई त नेपालमै छु। जस्तो पो भो। हजुरलाई धेरै धेरै धन्यवाद…🙏🙏🙏🙏🙏
Ek dam man parro tapaiko video organic layo dhanyewad tapailai ma pravat baata❤
भिडियो राम्रो लाग्यो म रुपन्देहि बाट
Video is sari ramro ra informative chha... Sir Kathmandu to Taplejung Pathivara Mata Mandir Jane choto bato video please...
Very nice vdo 👌
जानकारी मुलक रमाइलाे यात्रा।शुभकामना ।
So nice video 👌 beutyful place beutyful lovely 👌👍👍👍🙏🙏🙏
ramro xa ❤
Sadhai Yesari nai ghumai dinu hola haiee sir..........
Tapai Lai chhito Niko hos.....
Watching from Mizoram, India. Thanks for sharing us.
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Thanks for your beautiful video.
Very good
Nice vidio
Waoo कति सुन्दर
धेरै उत्कृष्ट 🌹🌹🌹🌹
म यहाँ कतारबाट हेर्दैछु तपाईँको हरेक भिडियोहरू हेर्ने गर्छु
यस्तै हो वर्षाको यात्रा धन्यवाद
Wow 😳 nice video ❤❤
दृश्य हेर्दा अत्यन्तै राम्रा छन्, तर अझै थप्नुपर्ने कुरा चै कुनै गाउँ या बजार जहाँ पुगेपनि ड्रोन क्यामराबाट त्यो ठाउँ सवै देखिनेगरी भिडियो समेत राखेर पोष्ट गर्दा अझै आकर्षक र रोचक हुने थ्यो भन्ने मेरो धारणा छ।
So nice video❤
Good .
अति राम्रो सधैं हेर्छ मलेसियाबाट
खोटाङ देखि काठमाडौं सम्म को यात्त्रा कति घन्टा को हुने रैछ brother भनी दिनु होला,भिडियो हेरेर म आफै यात्त्र गरे झै लाग्यो,राम्रो लाग्यो भिडियो👍️♥️
आहा कति सुन्दर ठाउँ मेरो नेपाल तर यहाँका नेताहरु गु खानी पर्यो त्यै भएर जति हुनु पर्ने विकास हुनसकेको छैन विडम्बना।।।
Ma darjeeling bagdogra bat herdai chu video ati nai sundar cha bhabishyama ajhai sundar thauharu herna pau badai cha tapailai .
Wow ❤❤❤❤❤❤❤❤❤
मैले कास्की बाट हेर्दै छु
suru dekhi antim sammai here ramailo lagyo por hiudma hami pani yatra gareko thiyeu tara barkhama bato samasya vayeni hariyali kati ramro❤❤
धेरै शुनदर छ
So Beautiful village natural beauty organic food and very nice beautiful song love it heart touching video enjoy watching thank you for sharing sir
Tapaiko video dherai ramro xa daai❤❤
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
Daju Ale Lamo Video Macha 🐠🐟 Marako Halnu na laa❤❤❤
Good
wow .
I love Nepal,🇳🇵🇳🇵🇳🇵
Dami ❤️👌
😊❤😊😊❤😊😊❤ Buttifull Hamro Diktel Bazar 🤩
No comment ek daam DAMEE Tks
❤❤❤
Dai ma tkm Bata ho tapaiko video sadhai herxu Mero pani gar khotang ho,❤🙏🇳🇵
दाजुले यो भिडियो २०८१/३/३० गते बनाउनु भाको हो मिल्यो नि😊
Yo thau 2 gayeko pahiro le garda bato ma kati kathin rahechha 😢😢❤❤
दाइ म पनि बुइपाबाट हेर्दै छु।
wow
❤❤❤Wow dami🎉
जयराम ,कदुवा ,बाहुनी डाडा,हलेसी सम्म को ३०/३२ किलोमिटर सडक सानो र अप्ठ्यारो छ।मध्यपहाडी लोकमार्ग सडक डिभिजन को ध्यान दिए हुन्थ्यो ।
बाटो को अवस्था अझैं पनि उस्तै देख्दा दुःख लाग्यो....हुन त बनेमा बजार भित्र को बाटो को हालत त हिलो रैछ...अब घर फर्किदा चाहिँ थानकोट हुँदै कटारी हुँदै आउनु होला है सर त्यो बाटो न हिँडेको धेरै भो कस्तो भो छ आजकाल....हेर्ने मन छ
Amazing
Tapaiko ma sathi ho ma gulmi tamghas bata herdai chhu
Necs
1k नपुगेका सबै साथीहरु यता😮
नमस्कार 🙏
नेताले होइन सर जनता ले बिगारेको देस हाम्रो । चुनावमा यो कुरा जनताले बिर्सिहाल्छ।।।
Bato yesto huda samma gau palika nagar mayor ke heri baseko xa? Vastrachar kasari garne planing mai best xakeho khate???
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Madesh tirako ni aunu paryo vedio🎉
बाेजे अाेढार भनेकाे भस्मासुर राक्षस अाफ्नै हात टाउकामा राखेर मरेको ठाउ हाे पुरा कथा मैले अहिलेलाई यतिनै पछि लेखैला
Wow nice view hamro khotang diktel mero Ghar chahi khotang diktel Dorpa ho sir ahile chahi ma Qatar bat herdai xu khusi lagxa tapai le harek thauko video haru banayer lagaunu hunxa ajha aru pani lagaudai janu hola Sir 🙏🙏
Yesta Swarga jasta desh neta haru rakhchhas hun.
Dami😂😂😂😂😂😂😂😂😂
Ma bkt bata ho dai
हजूरहरू कती लेखहूदी हिडी रहनू हूनछ बूटवल तक लिएर आउनू होलानं भाई पहाडी जडी बूटी साग को फूल को बिरूवाहरू हामीरू पनी
थम्बमा सिन्दुली भएछ दाई
❤❤❤
खोटाङ बाट ktm को भाडा चाहिँ कति हो
1500 Bas
नयाँ नयाँ युतुब साथि हरु येस्यो हामी लाइ पनि सोपोत गर्नु न हो
Babu susta susta janu hola ma lating bata ho
Yo sokhu khola Bridge udgharan chai kharge psd kp oli le udghatan gareko hola .
Dharahara half navai kp oli le udghatan gareko thiyo yo Bridge pani kp oli le hola gareko😅😅😅😅
गूद जब
😂😂😂😂😂
Very good
❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤