रेशम चौधरी सर समाज र देश चाहिने बौद्धिक व्यक्तित्व हुन् तर के भो के भो अर्कै मोडमा पुग्नु भयो ।उहाको बौद्धिकता,धैयता र संघर्षबाट धेरै कुरा सिक्न सकिन्छ।
भिडीयो थारू संस्कृती झल्कने खालको छ । राम्रो बनेको छ । म्यूजीक पुरानो कुनै गितको सुनेको सुनेको जस्तो लाग्यो । प्रोडुसर कुमार कार्की र सबै टिम(गायक,संगितकार)को नाम गितको बिचभाग तिर स्कृनमा समेत भईदिएको भए, झनै राम्रो हुन्थ्यो कि ?? ❤
थारू हुनुमा पहिलो पटक लाज लाग्दैछ के गरेको यस्तो राम्रो गीतलाई पुरै बिगारेछन् गीत अनुसारको पहिरन छैन न त नाच गर्ने शैली समाज Modern हुँदैछ भन्दैमा सस्कृति बिगार्नु भएन पागलहरू
मेरो बिचारमा मगर,तमाङग,राई,गुरूङ्ग आदिलाई पनि समाबेश गरि पुरै संगितमा बनाउदा राम्रो हुन्थ्यो।पूरै संगित 21 मिनेटको छ तर 12 मिनेटको मात्र बनाएको छ।उहाँहरूलाई बनाउन सक्नु भएन 21 मिनेट जति, तर यो भिडियोमा सायाँकन गरेको साँस्कृतिक नाच भएन,यो भिडियो सर्लाहिको थारू बस्ति र भरत तालमा गरेको छ,पश्चिम तथा चितवनमा गर्दा राम्रो हुन्थयो।❤❤
Kendra motion pictures nepal ko yesto channel ho jasle jasto payo testo audio video rakhdaina , Sayad yo Audio maa kendra motion aafnai lagani maa banaayeko bhaye dherai ramro banaauthyo hola but yo video pani ramro chha ❤❤ Resham Chaudhary ko yo geet upload gareko maa thank you kendra motion pictures lai 🎉🎉
रेशम चौधरी जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद all the best congratulations all team
I request to all थारु समुदाय.. तपाइ हरु १००% नेपाली धरती पुत्र समुदाय हो , नेपाल आमा को संतान भएका ले तराइ को रक्षा गर्नु होला 🙏🙏 नागरिकता बिधेयक ले धेरै धरती पुत्र संतान हरु लाइ भबिष्य मा पारी सिमाना बाट आएका हरु ले पिरोल्ने छन, राष्ट्रवादी बन्नु होला 🙏🙏तपाइ हरु पनि ढाका टोपी ल खुकुरी मा गर्व गर्ने नेपाली हरु हो 🥰🥰

This music may be the best forever. The words are not heart touching but music is. Thanks a lot Resham sir for such a beautiful music creation..🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अति उत्कृष्ट गित अति उत्कृष्ट भिडियो सफलताको करोडौं करोड शुभकामना 🎉🎉🎉❤❤❤🥀🥀🥀🌺🌺🌺हेरिरहु सुनिरहु लाग्ने गित अनि भिडियो 🎉🎉🎉❤❤❤❤❤love from Bardiya ❤❤❤now in Riyadh saudi❤❤❤🎉❤❤
Wow रेशम दाइ काे गित अायछ धेरै धेरै धन्नेबाद निकै मिठाे गित
आफ्नो कला र संस्कृतिको संरक्षण गरउ 😊
जय गीत, जय सङ्गीत ❤❤😊 congratulations resham dai and entire team 🎉🎉
यो गीत थारु जाती को लागि मात्रै नभइ सम्पुर्ण नेपाली को गर्व इतिहास साली गीत हो । ❤❤
आफ्नो पहिरन कला संस्कृति झल्किन्छ साथै सारै मिठो म्युजिक ❤
हाम्रो कला संस्कृति हाम्रो पहिचान त्यसैले नेपाली कला संस्कृतिलाई माया गरौं ।🙏❤️
¹ jhuyi3u
Po
Dil ....hindi mixe suhayena yooo
1¹
रेशम जि लाई बधाई तथा धन्यवाद । साचै सुन्दर अनि थारु सस्कृती झल्किने गीत बजागाजा ,धुन अति नै सुन्दर।रेशम जि थारु समाजको स्तम्भ हो।
थारु संस्कृति सङ्सगै हाम्रो मधेशको सान नेपालकै सबैभन्दा ठुलो मनवनिर्मित भरत तालको सुन्दर दृश्य समेतिएको अत्यन्तै सुन्दर गित❤❤
Tharuhat lai kera madesh vaneko
Dress matrai tharu lagaunu vo cultural dance yk jhalak pani dekhna paiyena so geet sangit jati ramro xa vedio khallo lageu malai ta
@@manishachaudhary4723
गित दाङको
पहिरन चितवनको
थु यस्तो पनि भिडियो हुदो रहेछ है
+ थारू नाच नै छैन
@@Ramro_manxe143 choreographer le maghi nach dekhnu vaxaina jasto xa
🎉Shashank
भाषा संस्कृति हाम्रो पहिचान हो । जय नेपाल ❤❤❤
बिदेशी Song भन्दा नेपाली Song हेर्ने सुन्ने बानि बसालौँ कलालाई सम्मान गरौं ❤
Ok ❤mayor sab
धन्यवाद मेयर साब आफनो देशको फरकफरक सामुदायिक मा आफनो भाषा ले परम्परा जोगाउनु हामी सबैको दायित्व हो ।
धन्यवाद मेयर साप ! कला सङ्गसङ्गै स्वदेशी धर्म सस्कृती पनि जोगाउ भन्ने कुरा चाहिँ छुट्यो नि ???
You are right nowadays nepali songs are far better then western songs
very good dai
मिठो थारु गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
हाम्रो देश🇳🇵 विविधता ले भरिपुर्ण भएको देश🇳🇵 हो, अनि नेपाली गित मा थारु भेषभुषा कति सुहाएको हो।
धेरै धेरै माया ❤❤❤❤❤
Tharu song ko nepali version ho
@@bimalchaudhary5702Ya ho ra 🤣😂🤣
हाम्रो संस्कृत हाम्रो पहिचान❤❤❤
हाम्राे माननीय #रेशमचाैधरी ज्यु काे संगित अत्याधिक राम्राे 👏👏👏
रेशम चौधरी सर समाज र देश चाहिने बौद्धिक व्यक्तित्व हुन् तर के भो के भो अर्कै मोडमा पुग्नु भयो ।उहाको बौद्धिकता,धैयता र संघर्षबाट धेरै कुरा सिक्न सकिन्छ।
Such a patriotic & multi-talented person Resham Chaudhary🙏
रेशम चौधरीकाे नयाँ सुरुवाती बधाई
सबैभन्दा मन पर्ने नेपाली गित
दाजु मान्छे चै chill नै हो के😁 congratulation successful person 😁😂😜👌🙏
काठमाडौं कहाँ कहाँ घुम्ने भन्ने टुरिष्ट गाइड रहेछ । जे होस् गीत गज्जब छ !
Proud to be a tharu ❣️💫🔥, Resham Chaudhary is our gem
For u is gem for us he is a criminal who kill 7 innocent people
@@gagan_6037 without knowing internal matter, Don't be over smart.
भिडीयो थारू संस्कृती झल्कने खालको छ । राम्रो बनेको छ । म्यूजीक पुरानो कुनै गितको सुनेको सुनेको जस्तो लाग्यो । प्रोडुसर कुमार कार्की र सबै टिम(गायक,संगितकार)को नाम गितको बिचभाग तिर स्कृनमा समेत भईदिएको भए, झनै राम्रो हुन्थ्यो कि ?? ❤
गायक रेशम चौधरी एण्ड आभास मुकाम
EVERGREEN SONG❤❤ Congratulations entire team 🎉🎉❤❤ this song gonna stay forever ❤❤
?p😊 kkk
Tokili
गित त मिठो नै थियो भिडियो पनि अति नै राम्रो लाग्यो ❤❤
धेरै राम्रो थारु कला सस्कृती❤❤❤
थारू हुनुमा पहिलो पटक लाज लाग्दैछ
के गरेको यस्तो राम्रो गीतलाई पुरै बिगारेछन्
गीत अनुसारको पहिरन छैन न त नाच गर्ने शैली
समाज Modern हुँदैछ भन्दैमा सस्कृति बिगार्नु भएन पागलहरू
हाम्रो 'थारु' कला संस्कृतिलाई माया अनि साथ दिनुभएकोमा सबैलाइ ! धन्यवाद !!! 💖जय नेपाल 💖🇳🇵🙏
Py0"j"6u""ull
@@KrishnaChaudhary-kb6cw😊😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@@KrishnaChaudhary-kb6cw ,,,,??????
Resham dai ko ni yati mitho voice rahexa yarr❤❤wow dami sonh❤❤best of luck all team❤❤
केन्द्र मोसनले उत्पादन गरेका हरेक गितहरु अतिनै राम्रो लाक्छ आगामी दिन हरुमा येस्तै राम्रो गित सुन्न पाउ र हेर्न पाउ।।
Proud To Be Tharu Congrats All Entire Team Specially सर्बमान्य नेता Resam चौधरी 🎉🥀👨👨👧👦
सबैलाइ बधाइ साथै रेसम सरलाई हार्दिक सुभकामना ❤❤❤❤❤❤
Bharat taal, Sarlahi 😮❤
Pure Terai vibes ☺🇳🇵
याे गितलाई भिडियाे सहित हेर्न पाईयाे खुसि लाग्याे ❤️❤️❤️
मेरो बिचारमा मगर,तमाङग,राई,गुरूङ्ग आदिलाई पनि समाबेश गरि पुरै संगितमा बनाउदा राम्रो हुन्थ्यो।पूरै संगित 21 मिनेटको छ तर 12 मिनेटको मात्र बनाएको छ।उहाँहरूलाई बनाउन सक्नु भएन 21 मिनेट जति, तर यो भिडियोमा सायाँकन गरेको साँस्कृतिक नाच भएन,यो भिडियो सर्लाहिको थारू बस्ति र भरत तालमा गरेको छ,पश्चिम तथा चितवनमा गर्दा राम्रो हुन्थयो।❤❤
Lots of blessings for entire team ❤❤ very nice song ❤❤ we just loved it 🎉🎉❤❤❤
Amamama
Babal hau
Dammi video
Perfect song
Perfect expression by actresses
Timing Choreography
Ekdammai babal ❤
पहिचान झल्किने संस्कृतिक गीत
Multitalented Resham❤
Uthne bittikai suneko ta ramailo xata geet ta balla 13 hours bhako rahexa aako lu badhai xa
हाम्रो कला र सस्कृती अनुसार को भिडियाे भएकोले एकदमै मन पर्यो❤❤
रेसम चौधरी नि ट्यालेन्ट रच
Multi talented resham daju. Always proud of you 👏
सरै दामी छ यो गीत सबै टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏
Kendra motion pictures nepal ko yesto channel ho jasle jasto payo testo audio video rakhdaina , Sayad yo Audio maa kendra motion aafnai lagani maa banaayeko bhaye dherai ramro banaauthyo hola but yo video pani ramro chha ❤❤ Resham Chaudhary ko yo geet upload gareko maa thank you kendra motion pictures lai 🎉🎉
rakhadaina vandaima ati ramro geet bigarna tw vayara ni sir ali research pugana
Beautiful Song , Awesome Choriograph , Awesome Cultural Dress... ♥️♥️♥️♥️♥️
Kasto daamiii 😊❤❤ ma aafai nachne hula jasto Po lagyo best up luck 👍 nepali tharu song
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊
proud to be Tharu❤
Thanks Respected Resham Jiu🙏🙏
😭
Wow super songs र कल्चरल भिडियो एकदमै राम्रो छ।।।
Dami cha Resham dai le gako song aja dami lyrics
Congratulations to all entire team 🎉❤
रेशम चौधरी जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद all the best congratulations all team
I request to all थारु समुदाय.. तपाइ हरु १००% नेपाली धरती पुत्र समुदाय हो , नेपाल आमा को संतान भएका ले तराइ को रक्षा गर्नु होला 🙏🙏 नागरिकता बिधेयक ले धेरै धरती पुत्र संतान हरु लाइ भबिष्य मा पारी सिमाना बाट आएका हरु ले पिरोल्ने छन, राष्ट्रवादी बन्नु होला 🙏🙏तपाइ हरु पनि ढाका टोपी ल खुकुरी मा गर्व गर्ने नेपाली हरु हो 🥰🥰
अति राम्रो छ लु बधाइच
नेपाली लोक कला , संस्कृति भेष-भुषा र मौलिक गीत संगीत लाई सम्मान सम्मान गरौं ।
रेशम चौधरी बहुप्रतिभाशाली व्यक्ति हुन् ।
Resham chaudhary laii pani video maa dekhako vaye jhan ramro hunethiyo😢anyway best performance ❤️❤️❤️❤️🔥🔥🔥
Congratulations and best wishes for the entire team
हाम।नेपाली हाम्रो। पहिचान ✨हाम्रो संस्कृति राम्रो कला को बाहुन को तामाङ को मगर को राई को लिम्बू हामी नेपाली ❤❤❤❤❤❤❤
धेरै राम्रो भिदियो बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏
Hats up Resham Chaudhary for beautiful creation.
देश तथा विदेश बाट यो थारु गितको भिडियो हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
Such a really genius song 🤩 cozz of it's lyrics it's moral and also struggle of Resham Chaudhary so best of luck entire team💗
Ati sundar ani hamro kala saskriti jhalkaune video
Resham daju 🎉part2 ko pani asha gardachhu❤
Congratulations to all entire team🎉🎉
सारै राम्रो लाग्यो भिदियो र गित म मगर्नि भएनि i love tharu and magar
मेरो बिचारमा मगर,तमाङग,राई,गुरूङ्ग आदिलाई पनि समाबेश गरि पुरै संगितमा बनाउदा राम्रो हुन्थ्यो।पूरै संगित 21 मिनेटको छ तर 12 मिनेटको मात्र बनाएको छ।उहाँहरूलाई बनाउन सक्नु भएन 21 मिनेट जति, तर यो भिडियोमा सायाँकन गरेको साँस्कृतिक नाच भएन,यो भिडियो सर्लाहिको थारू बस्ति र भरत तालमा गरेको छ,पश्चिम तथा चितवनमा गर्दा राम्रो हुन्थयो।❤❤
Bahun but tharu KO big fan hoo 💝💖
रेसम real hero ...He should be priminister of nepal
शुभकामना रेशम चैधरि
Great song great video congratulations
Now ! Tharu people rocks ! 🤘
May not be that perfect acting and dancing but one of my favorite music video for sure.❤ Congratulations team
Salute Resham Chaudhary sir ! I love tharu Community
कस्तो राम्रो गाना ... 3 पटक दोहोर्याए हेरे
Congratulations all the entire team 👏❣️❣️
धेरै राम्रो ❤
गित गाउने मान्छे बाहेक अरु सबै राम्रो लाग्यो !!!
Beautiful song n model🥰lots of love 😘
अति नै राम्रो
तपाईं को गाना स्पिकर ठुलो साउन्ड मा दिन को 2 पटक सुन्छु हाल मलेसियामा ।
Proud to be tharu ❤
🎉🎉बधाई छ
Tharu is the best culture and people are ground to earth.... Jai Nepal
रेसम चौधरी साच्चिकै सिर्जनसिल मान्छे रहेछन
Ramro lagyo Tara original jattiko vayana old is gold
Grt composition & vdo with melody voice🎉🎉
धेरै राम्रो छ है 👌👍️
Aaha Kati mitho geet resham chaudhary wow ❤❤
रेशम चौधरी सर लाई सलाम छ ।।
Finally video herna paiyo
Thanks to entire team
जय गित, जय संगित....❤❤🎉🎉
Phool bhanda sundar, geet bhanda mitho ra amrit bhanda chokho...!
This music may be the best forever. The words are not heart touching but music is. Thanks a lot Resham sir for such a beautiful music creation..🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Pokharabirauta
A very good song that has become the only Tharu community record in the world ❤️❤️👏👏👍👍
अति मन पर्यो थारु सस्कृती गित्❤️🙏
Congratulations aanga Asmita
सफलताको शुभकामना❤❤
Looks like modern tharu, without tharu language showing tharu culture 🎉
अति उत्कृष्ट गित अति उत्कृष्ट भिडियो सफलताको करोडौं करोड शुभकामना 🎉🎉🎉❤❤❤🥀🥀🥀🌺🌺🌺हेरिरहु सुनिरहु लाग्ने गित अनि भिडियो 🎉🎉🎉❤❤❤❤❤love from Bardiya ❤❤❤now in Riyadh saudi❤❤❤🎉❤❤
Congratulations all team 👏 and best wishes
हाम्रो भरत ताल अनि👌👌👌👌👌👌👌