हजुर नमस्कर र यो लाईभ लोक दोहोरी गाउने रमेश ज्यु र स्नेही बहिनी मन माया लाई धेरै धेरै धन्यबाद आज सम्म मैले धेरै लोक दोहोरी हेरेको छु तर यो जस्तो अति मिटास सब्य शब्द भएको लोक दोहोरी मेरो लागि नम्बर १ मा पर्छ तेसैले म पुन यो लोक दोहोरी गाउने दुबै जना कलाकार लाई मेरो सलाम । यस्तो पो लोक भाका कति सब्य शब्दहरु छन सबै परिवार सङ्गै बसेर हेर्न लायक छ यो लोक दोहोरी । र साथै लोक दोहोरीको पवित्र स्थल ईन्द्रेणी कार्यक्रम सन्चालन गर्ने होल टिम र विशेष गरि कृष्ण कडेल सर लाई धेतै धेरै सलाम छ ।
आदरणीय रमेश दाजु ज्यु को बोल्ने सैली अत्याधिक मन पर्ने अनि मन छुने,जति सुने पनि नअघाउने मेरो मन,अझै भन्नु पर्दा उहा निणायक बसेर कमेन्ट गर्दा कसै को चित्त नदुखाइ प्रष्ट पार्दिने दाजु लाइ मेरो भित्री आत्मा देखी नमन छ। दाजु को ईन्टरभ्यु खोजी खोजी हेर्छु , अनि मन मा चिन्ता भयको बेला बडि खोजी खोजी हेर्छु अनि आनन्द लाग्छ।।।
इन्द्रेणी ता सदा हेर्ने गर्छू आज चही म आफै गाई गोटम दोहोरी खेलेको याद आयो र ज्यु तपाईं भनेर गित गाको इन्द्रेणी म पैलो पट्क सुनियो र पैलो सलाम रमेस बिजीलाई द्रोसो सलाम मंन माया बैनीलाई
इन्द्रेणी समाज इन्द्रेणी कार्यक्रम यो देशकै नम्बर १ सबैभन्दा धेरै नेपाली जनताले मन पार्ने र सबैभन्दा धेरै ले हेर्ने कार्यक्रम हो । आजको अथिती रमेश बिजी ज्यु को राय सुझावले नेपाली लोक दोहोरी मा भएको केही कमी कमजोरी सुध्रनेछ । र आजको दोहोरी रमेश बिजी र मनमाया वाईवा धेरै उत्कृष्ट छ !
नेपाली लोक गीत संगीत क्षेत्र को एक खम्बा आदरणीय रमेश बि जि लाई मेरो हार्दिक सम्मान आदरणीय कृष्ण कँडेल ज्यु लाई नमन अनि सुरिलो स्वरकी धनी मेरि प्यारी दिदी मन माया मा मीठो सम्म्झना साथै सम्पुर्ण Indreni टिम लाई नमस्कार,सबैको जय होस।
सबै कमेन्ट पढे अति नै खुसी लाग्यो,,रेस्पेक्ट छ दाजु रमेश सर,,,हजुर सङ दुबै एअरपोर्ट मा भेट भएको थियो मेरो ,अझै मार्मिक मन छुने गित सृजना गर्नु होला ,अझै सफल्ताको कामना,,,,,हासो पनि अनि रमाइलो पनि लाग्यो , मन माया सङ को कमेस्ट्री मिलेको छ भनेर कमेन्ट गरेको देख्दा सबैले जोडि मिलेको छ भनेर भन्दा ,,,,,सधै राम्रो होस दाजु को अनि मन माया दि को पनि,,,,
आजको एपिसोड सारै मन पर्यो मलाइत रमेश दाइ र मनमाया दिदिको दोहोरी साच्चिकै बास्तबिकता लाई बाहिर ल्याउनु भयो वा वा क्या शब्द छ कार्यक्रम संचालक दाजु कृष्ण कर्णेल लगायत सम्पुर्ण इन्द्रेणी टिम प्रती मेरो हार्दिक नमन टक्र्याउछु मपनी नियमित दर्सक हु इन्द्रेणी को 🇳🇵🇳🇵🇳🇵
रमेश बिजी सरको बोल्ने शैली कति महान कस्तो सान्दर्भिक छ यस्तो राम्रो स्रष्टालाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ !तपाईका सृजनाहरू युगौ यूग बाचिरहून भन्ने कामना गर्दछु !!!
सुत्ने बेलामा मोबाइल मा ईन्द्रेणी कार्यक्रमको नोटिफिकेसन देखियो अब डेढ घन्टा हेरेर मात्र सुतिन्छ , आजको भिडियो फेरि बिदेशमा हुने को पिडा समेटेर बनाउनु भएको रहेछ , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ..दुबई बाट 😁🇳🇵
अति लोभ लाग्दो जोडि त्यहि माथि गितको सभ्य शब्द र गाउने तरिका 💯 perfect 👌🏾.फेरि पनि कृष्ण सर एकतोटि यहाँ दुबैजानलाई गित मात्रै गाउन दिनु परेयो।ह्यदय देखि बिषेश धन्यवाद इन्द्रेणी टिमलाई।
आजको दोहोरी रमेश sir मनमाया miss को साच्चिकै राम्रो best थियो👈️💖दोहरी भनेको बस्तमा यस्तो हुनुपर्छ 👈️ र rmesha सर को कुरा एकदमै राम्रो 100% sahi xa✍️ Nex हाम्रो krishna कडेल सर मेरो लागि भगुना हुनुहुन्छ👈️ उहाँ मेरो लागीमात्र होइन दुखि गरिब र असायहरुको भगुवान नै हुनुहुन्छ💖 उहाको जय जय हो उहालाई हरेक दुखिगरिब असायहरुको सेवा र काम गर्ने शक्ति मिलोस uha माहान हुनुहुन्छ उहालाई हामी सबैको साथ सयोग र sapot चाहिन्छ त्यो हामी सबैले जाहाजाहा बाट हुन्छ जे जे हुन्छ सयोग गरौ✍️✍️✍️✍️ र hamro khima rokamagar👈️ भनेको यो समाज को एउटा उदाहरण हो जो मा घमण्ड छैन यति राम्री यति beautiful यति जवानी हुदापनि आफ्नो इxya चाहाना र गाउँ समाज प्रती यति धेरै योगदान गर्नुभाछ uhalai ma सलुट गर्छु उहालाई म respet गर्छु जस्ले आफ्नो रुपको उमेरको घमण्ड नगरि गाउँ समाज को इज्यत राख्नुभाछ आफ्नो भेसबुसाक गुनिउचोलि लाएर यति राम्रो यति सुन्दर भनेर आफ्नो शरीर देखेएर प्रदसन गरेरमात्र नारि sundar हुदैनरहेछ भन्ने उदाहरण दिनुभाछ khima ji तपाईको यो उदाहरणिय काम र इन्द्रेणी प्रतिको योकदान को सधै उच्च नाम मुल्यक हुनेछ👈️ र जयजय हो indreniko indreni परिवार को
ईन्द्णी हेर्दै छु है यूके बाट नहेरु भने पनी मनै नमाने हेर्दै गयो रमेस बिजी भाई ले भन्नु भएको जस्तो कईले कईले मन नै थामन सकिनदैन आफ्नु पनी रुनदा रुन्दा हुनछ ईन्द्णी टिम लाई शुभकामना 🙏🙏🙏🤞🤞🤞🤞
इन्द्रेणी जस्तो पवित्र स्थानमा नेताहरू र तिनका झोलेहरु ल्याएर अपवित्र नबनाउनुहोस् र अर्को कुरा रमेश बि जी जस्तो स्पस्ट मान्छे त कोही पनि रहेनछ । सलाम छ।
रमेश सर काे गित काे स्वर धेरै राम्रो छ रमेश सर काे र मनमाया बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो १०० लाईक छ ABC इन्देणी कृष्ण सर रमेश सर अामा बुवा सयाेग दाता लाई नमस्कार छ भाई बहिनी सलाम जय नेपाल जय हिदु राष्ट्र अाज धेरै रमाइलो भयो
हरेक नेपाली जनहरु काे मन मुटु मा बस्न सफल याेग्य संगित हरु सृजना गर्नु भयकाे मा सेलियुट छ मेराे तर्फ बाट रमेश दाजु हजुरलाई र अबकाे दिनहरुमा पनि समाजमा मेल खाने उत्कृष्ट लाेक संगितकाे सृजना हाेस र हरेक नेपाली दाजु भाइ दिदी बहिनी हरु काे मन मुटु मा बस्न सफल हुनु भयकाे छ दाजु। धन्यबाद दाजु रमेश
बधाई छ रमेस बि .जि र बैनि मनमायालाई धेरै राम्रो मर्म स्पर्षि नेपालिहरूकमाउन बिदेसि यको अबस्थालाई झल्कायर गायको यो गित साच्चै हेर्ने दर्शकको मन छुने छ ? ह्रृदय बिदारक पनि छ !!! प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!
ढिलो आयो तरा कडा आयो इन्द्रेणी हेरेरा बस्नुहुने सम्पुर्ण मा नमस्कार मनमाया दि लाई मनपराउने कति जाना हुनुहुन्छ यता हाजिर हुनुहोला✌✌✌✌✌✋✋✋✋✋👌👌👌👌👌👍👍👍👍👍👍👏👏👏👏👐
मन माया दिदी कति मीठो स्वार बयान गरि साध्य छैन ।।अनि रमेश बिजि ज्यु । अनबरत उत्कृष्ट सिर्जना दिने ।ट्यालेन्टेट सर्जक लाइभ दोहोरिमा पनि अब्बल हुनुहुदो रैछ
आज को कार्यक्रम धेरै राम्रो लाग्यो कीन भने रमेश सर ले जीवन सर्मा जस्ता महान कलाकार लाई याद गराउनू भयो।धन्नेबाद छ। सम्पूर्ण ईन्द्रनी टीम लाई र । रमेश सर जी लाई।
वावा हाम्रो गाउँ घरको खात्ति वास्तविक लोकदोहोरी भनेको यो होनि त!!! हैन??? साह्रै मन रमायो। हार्दिक धन्यवाद आभार बरिस्ठ लोक सर्जक रमेश बिजि र मनमाया वाइबा लगायत अति लोक प्रिय कार्यक्रम ईण्दर्ेणि हेरर आनन्द लिनुहुनुहुने सम्पूर्ण दर्शक तथा ईण्द्रेनि समूहलाई बिशेस धन्यवाद। हाल म दुबई बाट हेरिराछु।
रमेस दाइ र मनमायाको जोडि अटि मिल्दो रहेछ अझ आगामी दिनहरुमा पनि हेर्न चाहाने मित्रहरु यता हाजिर गर्नु होला अझ विशेष गरि खादिमुलुक बाट हेर्नू हुने सम्पुर्ण नेपाली बासीहरु कटि छम्🌺🌺🥀🥀🌷🌷🌷
सारै मन पनेी कलाकारहरु हनुहुनछ उहाँ दुबै जना गित को मिठाशले मनै लोभायो है.....मेरो त कति शिसट तिरिकाले गाउनु भयो यहि हो कला भनेको सबैको मन छुने गरि बदाई छ हजुर हरु दुबै जनालाई
गित चाहिँ सबै नि सुनेको होला तर रमेस बिजि हजुर लाई चिन्न नसक्नु म मा ठूलो नि कम्जोरी हो धन्यवाद बिजि दाजु हजुर तपाईं का गित महान श्रेष्ठ छन मलाइ असाध्य मन पर्छ।
क्या मजाको चित्त बुज्दो कुरो आदर्नियअग्रज रमेश बि जि दाजु र आजको दिहोरिमा पनि मजा आयो साच्चै मनमाया दिदी को आवाज कति जादु मय छ जुन भाकाको गित पनि एक्दम न्याय दिएर गाउनु हुन्छ जति सुने पनि सुन्न मन लाग्छ हजुरको आवाज सम्पुर्न इन्द्रेणी परिवार मा मेरो 🙏🙏🙏🙏
I know Im randomly asking but does anyone know of a method to get back into an instagram account?? I somehow lost my account password. I appreciate any help you can give me
कृष्ण दाजु सर्जक रमेशजि लाई ल्याउनु भयो धेरै खुशी लाग्यो अब सर्जक तुलसी पराजुली र तारा थापालाई पनि ल्याउनु यदि समय मिल्छ भने ।।।जय गीत जय संगीत जय इन्द्रेणी ।।।।।
आहा! कति राम्रो दोहोरी 😍। हो यो हो बिकृती मुक्त शालिन अनि भद्र दोहोरी। रमेशले सृजना मात्र होइन लाइभमा पनि अति मीठो सृजना पस्कन सक्दारहेछ्न भन्ने पुष्टि देखे। मनमायाको त कुरै छाडौं , ढुक्क अनि शालिन तथा नअल्मली मधुर स्वरमा उत्तर दिने क्षमताकी धनि🌷🌺🌺
रमेश विजी र मनमाया वाइवाकाे गीत वास्तविक जस्तै लाग्याे । रमेश विजी शब्द लेखनमा मात्र हाेइन स्वरमा पनि जादु नै रहेछ । अाफ्नै शब्द र स्वरमा गीत सुन्न पाउन परयाे ....... यति मीठाे स्वर अाहा सुनाै सुनाै लाग्याे मैले त ४ पटक हेरि सके । दुवै जना अविवाहित हुनु हुदाे रहेछ । छिटाे घरबार जाेडियाेस शुभकामना ...
बाल्देउ चुलो मेरो घर आयर
कति हिन्नु काचो भात खायर!!
वा वा वा शब्द मार्मिक अनि वास्तविक छन के बि जि दाजी।
सारै मन परयो मलाई नि
हजुर नमस्कर र यो लाईभ लोक दोहोरी गाउने रमेश ज्यु र स्नेही बहिनी मन माया लाई धेरै धेरै धन्यबाद आज सम्म मैले धेरै लोक दोहोरी हेरेको छु तर यो जस्तो अति मिटास सब्य शब्द भएको लोक दोहोरी मेरो लागि नम्बर १ मा पर्छ तेसैले म पुन यो लोक दोहोरी गाउने दुबै जना कलाकार लाई मेरो सलाम । यस्तो पो लोक भाका कति सब्य शब्दहरु छन सबै परिवार सङ्गै बसेर हेर्न लायक छ यो लोक दोहोरी । र साथै लोक दोहोरीको पवित्र स्थल ईन्द्रेणी कार्यक्रम सन्चालन गर्ने होल टिम र विशेष गरि कृष्ण कडेल सर लाई धेतै धेरै सलाम छ ।
Good
giri lkd ie
खत्रा जोडी झन् साचैको जोडी देख्न पाय कति राम्रो हुन्थ्यो शुभकामना दुबै लाई
मनको चापी घरैको चापी ,दिन्छु आजै समाल हात थापी ।आहा! यस्तो पो दोहोरी गित सलाम शब्द सर्जक
मलाई सारै मन पर्ने सर्जक रमेश बि जि मन पर्ने गायिका मनमाया ज्यु को दोहोरी सुन्दा अति खुशी लाग्यो जोडी पनि दामी मिल्छ तर त्यो हजुर हरुको बिचार
आदरणीय रमेश दाजु ज्यु को बोल्ने सैली अत्याधिक मन पर्ने अनि मन छुने,जति सुने पनि नअघाउने मेरो मन,अझै भन्नु पर्दा उहा निणायक बसेर कमेन्ट गर्दा कसै को चित्त नदुखाइ प्रष्ट पार्दिने दाजु लाइ मेरो भित्री आत्मा देखी नमन छ। दाजु को ईन्टरभ्यु खोजी खोजी हेर्छु , अनि मन मा चिन्ता भयको बेला बडि खोजी खोजी हेर्छु अनि आनन्द लाग्छ।।।
दुई जनाको जोडि अति मिल्ने भो ।
छोटो तर मिठो ।अहिले सम्म को
उत्कृष्ट लोक दोहोरी ।
Tt
कृष्ण, मनमाया, खिमा र कृष्णा को फ्यानले यता हाजिर गरौ है ! पंखा घुमाएर ( मेरो थेगो)
👇️👇️👇️👍️👍️👍️
त्यस्तो कुरा नगर पापिले,
बाँधी सक्यौ ताला र चाबिले
मनमाया दिको जवाफ कडा 😘💐
रमेस दाजु र मनमाया दिदिकाे फेस पनि मिलदाे रहेछ सारै रमाइलो भयाे
रमेश सर र मनमाया को छेत्र पनि एउतै उमेर पनि उस्तै जोडी पनि मिल्ने (झ्याइ परेमा ) गजब हुन्छ जस्तो लाग्छ तर तपाईहरुलाइ कस्तो लाग्छ ?
मनमायाको बिहे भैसक्यो
छैन बिहे भएको मन माया मेड्म को
मनमायाले सधै जोडी मिलेन भन्ने सुनेको थिए आज बल्ल जोडी बबाल भएछ 🍇🍇🍍🍍🍉🍉
रमेस बिसि सर शीत बिहे गर्दा मनमाया दिदिको खुसि मिल्ने थियोे गितले भनेझैं भय त झन खुसि
💯 true
Ramesh sir ra Manmayako jodi akdamai milxa 2 jana akai kisimko dekhinxa. bibaha garda dherai ramro hunxa. suvakamana.
@@nirdoshnilam2155c
@@mayakumarineupane4015 क्स
first है मनमाया वाइबालाई माया गर्ने को को हुनुहुन्छ ?
के चै गर्ने । सोचेर पोस्ट गर्ने गर्नु होला
hi Oppo म कुबेत बात हेर्दै छु
इन्द्रेणी ता सदा हेर्ने गर्छू आज चही म आफै गाई गोटम दोहोरी खेलेको याद आयो र ज्यु तपाईं भनेर गित गाको इन्द्रेणी म पैलो पट्क सुनियो र पैलो सलाम रमेस बिजीलाई द्रोसो सलाम मंन माया बैनीलाई
रमेस बिजि को सबै गित र शब्द ज्यादै मिथो र राम्रो छ ।उहाको सबै गित हरु ज्यादै मन पर्छ।
qq
aaàl
@@nadimgurung3141ò
णम
णममममममममणम
@@nadimgurung3141 hjg
नेपाली लोकदोहोरी भनेको यस्तो खालको हुनु पर्छ एक दम राम्रो छ रमेश दाजु र मनमाया दिदी दोहिरी खुब आनन्द आयो सुन्दा
इन्द्रेणी समाज इन्द्रेणी कार्यक्रम यो देशकै नम्बर १ सबैभन्दा धेरै नेपाली जनताले मन पार्ने र सबैभन्दा धेरै ले हेर्ने कार्यक्रम हो । आजको अथिती रमेश बिजी ज्यु को राय सुझावले नेपाली लोक दोहोरी मा भएको केही कमी कमजोरी सुध्रनेछ । र आजको दोहोरी रमेश बिजी र मनमाया वाईवा धेरै उत्कृष्ट छ !
बल्ल आज मनमायालाइ मिल्ने जोडी आएछ। मिल्छ भने झ्याइ पार्दा नि हुन्छ है।।
यो जोडिको जोडा मिल्छ भन्ने जतिले लाइक, कमेन्ट र सेयर गरेर भाइरल बनाउन पर्छकि हजुर
Psexanomal
@@mohanrajthala7144
bbbbb
नेपाली लोक गीत संगीत क्षेत्र को एक खम्बा आदरणीय रमेश बि जि लाई मेरो हार्दिक सम्मान आदरणीय कृष्ण कँडेल ज्यु लाई नमन अनि सुरिलो स्वरकी धनी मेरि प्यारी दिदी मन माया मा मीठो सम्म्झना साथै सम्पुर्ण Indreni टिम लाई नमस्कार,सबैको जय होस।
मनमाया र रमेश बि जि लोक स्टार्ट मा जर्ज हुनु पर्ने हो
ओहो नि रमेश दादा लाई नदेखिएको नि धेरै पोभयो त ईमेज लोक कार्यक्रम को निर्णायक जर्ज मा देखेको र अाज इन्द्रणी मा लहै रमेश सर को फ्यान ले हाजिर गर्ने
मन माया दिदी को सोर राम्रो
wau आज त रमेश सर पो इन्द्रेणीमा सारै रमाइलो लोक संगीतको एउटा हस्ती गित गाउन पनि उस्तै खप्पिस
सबै कमेन्ट पढे अति नै खुसी लाग्यो,,रेस्पेक्ट छ दाजु रमेश सर,,,हजुर सङ दुबै एअरपोर्ट मा भेट भएको थियो मेरो ,अझै मार्मिक मन छुने गित सृजना गर्नु होला ,अझै सफल्ताको कामना,,,,,हासो पनि अनि रमाइलो पनि लाग्यो , मन माया सङ को कमेस्ट्री मिलेको छ भनेर कमेन्ट गरेको देख्दा सबैले जोडि मिलेको छ भनेर भन्दा ,,,,,सधै राम्रो होस दाजु को अनि मन माया दि को पनि,,,,
आजको एपिसोड सारै मन पर्यो मलाइत रमेश दाइ र मनमाया दिदिको दोहोरी साच्चिकै बास्तबिकता लाई बाहिर ल्याउनु भयो वा वा क्या शब्द छ कार्यक्रम संचालक दाजु कृष्ण कर्णेल लगायत सम्पुर्ण इन्द्रेणी टिम प्रती मेरो हार्दिक नमन टक्र्याउछु मपनी नियमित दर्सक हु इन्द्रेणी को 🇳🇵🇳🇵🇳🇵
साच्चै रमेश दाइ र मनमाया दिदिको जोडिचाही दामी मिल्छ हौ ।। बच्चाहरुपनी दामि हन्मिछन हौ गाठे ।।
दाइ हजुरकाे जाेडि र गित पनि धेरै रा्माे छ
@@sachetkadel3769 to get
अरे वा आजको दोहीरी त साच्चै दोहोरी भयो धेरै।रमाईलो धन्यवाद ईन्द्रेणी लाई
रमेश बिजी सरको बोल्ने शैली कति महान कस्तो सान्दर्भिक छ यस्तो राम्रो स्रष्टालाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ !तपाईका सृजनाहरू युगौ यूग बाचिरहून भन्ने कामना गर्दछु !!!
रमेश सर अनि मनमाया बहिनीको गीत वर्णन गर्न शब्द नै छैन। यहाँ दुबै जनालाई सलाम ।
प@अक्क
रमेस सर र मनमायाले अाज सम्मकै दमदार दोहोरि
अलि लामो भयको भय हुनेथियो हजुर
Sarai ramro x hai
बहुमुखि प्रतिभाशाली सर्जक रमेश बिजि र मनमाया ज्यु को शिस्ट सभ्य र रसिक दोहोरि वाह ! यस्तो पो त दोहोरि भनेको ।
सान्दर्भिक दोहोरी भाबुक शब्दमा
🤩🎎🧚♀️😍
रमेश विसी जि तपाईं र राजु परियार जस्ता यो देशका कलाकार धेरै ठुलो सम्पति हनु हुन्छ । इज्जतका साथ अगाडि बढ्नुहोस् साथ हाम्रो रहनेछ ।
राम्रो दोहोरी । यस्तो पो दोहरी गीत ।
@@manbir5675 Ramesh BG ra Manmaya Waiba ko dohari utkrista lagyo
धेरै राम्रो छ आजको इन्द्रेणी कर्यकरम बधाइ छ सम्पुर्ण इन्द्रेणी टिम लगायत मनमाया दिदि र रमेश दाजुलाइ
सधै मनमाया दिदी जोडी मिलेन भन्नु हुन्थ्यो आज सहि जोडी मिलेको छ।
रमेश ज्यु लाई मेरो बैनी मनमया को जोडी सुहाउँदो छ पाप लाग्दैन म जोई भन्न तयार्छु
वोव साँच्चिकै रोमान्चक दोहोरी रमेश बिजि दाइ & मनमाया दि को एकदम मजा आयो सुन्नलाई
मनमायाको बल्ल आज जोडी मिलेछ।
कोकोले हेर्दै हुनुहुन्छ नियमित नछुट्याइ हेर्नेहरुले यता हाजिर गरौं त।😘😘😘😘🤘✌️✌️✋
nice jodi
Sahi kura
Tei ta asja balla ramro jodi milyo.
@Sunaina Budhathoki हजुर
@Sunaina Budhathoki सहि कुरो गर्नु भयो
सुत्ने बेलामा मोबाइल मा ईन्द्रेणी कार्यक्रमको नोटिफिकेसन देखियो अब डेढ घन्टा हेरेर मात्र सुतिन्छ , आजको भिडियो फेरि बिदेशमा हुने को पिडा समेटेर बनाउनु भएको रहेछ , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ..दुबई बाट 😁🇳🇵
आज समकै उकृस्ट दोहोरी सलाम छ।रमेश सर मन माया वाइबा दिदी हजुर..🙏🙏🇳🇵🇳🇵✊✊
रमेश बि जि र मन माया को rally बिहे भाको भए यो जोदि अति सुहाथ्यो उमेर पनि उस्ता उस्तै
एकदम साही भनु भयो मेरो मन को कुरा भनिदिनु भयो हजुर
@@sitamalla5796❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤p
मनमाया र रमेश को जोडि सहि मिल्दो छ दुबै जना कन्या अनि कुमार कुरो मिले गैगो घरजम गरे भै गो !!
Rames bg dharai bichar sil mancha feuchar ramro cha
Sachaiko dohoriyo ho jastyo laxgyo
रमेश बिजी र मन मायाको जोडि खुब राम्रो छ साच्चीकै बिहे भए अझकति राम्रो हुने थियो।
मनमाया जती सालिन , ऊती मीथो सबड सलाम हजुर लगाएट इन्द्राणी ओल टीम लाई!
अति लोभ लाग्दो जोडि त्यहि माथि गितको सभ्य शब्द र गाउने तरिका 💯 perfect 👌🏾.फेरि पनि कृष्ण सर एकतोटि यहाँ दुबैजानलाई गित मात्रै गाउन दिनु परेयो।ह्यदय देखि बिषेश धन्यवाद इन्द्रेणी टिमलाई।
यो होनि तरिका।Old is gold.सलाम रमेश बिजि दाइ अनि मनमाया दिदि
रमेश बिजि र मनमाया को जोडी अत्ति सुहाउछ 💑
Yo jodi aati uttam
रमेश दाजुको कुरा 💯% सहि छ साच्चिकै नेपाली सस्कृतीको जगेर्ना गर्ने हो भने रमेश बिजी को कुरा हरेक कलाकारले अनुसरण गर्न जरुरी छ ।
ļa
साचैकाे दाेहाेरि त यस्ताे पाे हुनु पर्छ
साच्चिकै सर्जक भनेको सर्जक नै हुन्छ कति मिठो शब्द सारै मनपर्यो रमेश बि जि सर ,अनि मन माया तामङ दिजु
सभ्य दोहोरी राम्रो छ जोडी पनि मिलाउन पाए राम्रो
आजको दोहोरी रमेश sir मनमाया miss को साच्चिकै राम्रो best थियो👈️💖दोहरी भनेको बस्तमा यस्तो हुनुपर्छ 👈️
र rmesha सर को कुरा एकदमै राम्रो 100% sahi xa✍️
Nex हाम्रो krishna कडेल सर मेरो लागि भगुना हुनुहुन्छ👈️ उहाँ मेरो लागीमात्र होइन दुखि गरिब र असायहरुको भगुवान नै हुनुहुन्छ💖 उहाको जय जय हो उहालाई हरेक दुखिगरिब असायहरुको सेवा र काम गर्ने शक्ति मिलोस uha माहान हुनुहुन्छ उहालाई हामी सबैको साथ सयोग र sapot चाहिन्छ त्यो हामी सबैले जाहाजाहा बाट हुन्छ जे जे हुन्छ सयोग गरौ✍️✍️✍️✍️
र hamro khima rokamagar👈️ भनेको यो समाज को एउटा उदाहरण हो जो मा घमण्ड छैन यति राम्री यति beautiful यति जवानी हुदापनि आफ्नो इxya चाहाना र गाउँ समाज प्रती यति धेरै योगदान गर्नुभाछ uhalai ma सलुट गर्छु उहालाई म respet गर्छु जस्ले आफ्नो रुपको उमेरको घमण्ड नगरि गाउँ समाज को इज्यत राख्नुभाछ आफ्नो भेसबुसाक गुनिउचोलि लाएर यति राम्रो यति सुन्दर भनेर आफ्नो शरीर देखेएर प्रदसन गरेरमात्र नारि sundar हुदैनरहेछ भन्ने उदाहरण दिनुभाछ khima ji तपाईको यो उदाहरणिय काम र इन्द्रेणी प्रतिको योकदान को सधै उच्च नाम मुल्यक हुनेछ👈️
र जयजय हो indreniko indreni परिवार को
ईन्द्णी हेर्दै छु है यूके बाट नहेरु भने पनी मनै नमाने हेर्दै गयो रमेस बिजी भाई ले भन्नु भएको जस्तो कईले कईले मन नै थामन सकिनदैन आफ्नु पनी रुनदा रुन्दा हुनछ ईन्द्णी टिम लाई शुभकामना 🙏🙏🙏🤞🤞🤞🤞
इन्द्रेणी जस्तो पवित्र स्थानमा नेताहरू र तिनका झोलेहरु ल्याएर अपवित्र नबनाउनुहोस् र अर्को कुरा रमेश बि जी जस्तो स्पस्ट मान्छे त कोही पनि रहेनछ । सलाम छ।
Kn
रमेश सर काे गित काे स्वर धेरै राम्रो छ रमेश सर काे र मनमाया बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो १०० लाईक छ ABC इन्देणी कृष्ण सर रमेश सर अामा बुवा सयाेग दाता लाई नमस्कार छ भाई बहिनी सलाम जय नेपाल जय हिदु राष्ट्र अाज धेरै रमाइलो भयो
हरेक नेपाली जनहरु काे मन मुटु मा बस्न सफल याेग्य संगित हरु सृजना गर्नु भयकाे मा सेलियुट छ मेराे तर्फ बाट रमेश दाजु हजुरलाई र अबकाे दिनहरुमा पनि समाजमा मेल खाने उत्कृष्ट लाेक संगितकाे सृजना हाेस र हरेक नेपाली दाजु भाइ दिदी बहिनी हरु काे मन मुटु मा बस्न सफल हुनु भयकाे छ दाजु। धन्यबाद दाजु रमेश
हो यो हाेनि लाेक दाेहाेरि भनेको मलाई अतिनै राम्रो लागियाे मनमाया र रमेश बि जि काे गित जाेडि राम्रो छ ल
मनमाया र रमेश बि जि को जोडी एकदम सहि छ ... घरबार जोडे फरक नपर्ला .. दुबै कत्ती सिरनी चेपेर बस्ने ।।
wow यो पो हो दोहोरी लेख्न मात्र हैन गाउन पनि खप्पिस रमेस सर 👍️👍️
Waw दोहोरी गित भनेको यस्तो ।हुनुपर्छ भोक र तिर्खा मेटिने खालको
इन्द्रेणी मा सबैभन्दा अनुसासित अनि स्वर को धनी गाइका मनकुमारी वाइबा नै हो। खिमा रोका अनि टीका सानू को पनि सारै मन पर्छ ❤️👌
😗
बधाई छ रमेस बि .जि र बैनि मनमायालाई धेरै राम्रो मर्म स्पर्षि नेपालिहरूकमाउन बिदेसि यको अबस्थालाई झल्कायर गायको यो गित साच्चै हेर्ने दर्शकको मन छुने छ ? ह्रृदय बिदारक पनि छ !!!
प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!
खाडी मुलुकबाट इन्द्रेणी हेर्ने जति हाजिर हुनुहोला
इन्दरनि मा रामाे लाग्छ सुन
मन माया रामाे कलाकार हाे
o
दुबै जान अविवाहित दुबै को पेसा एउटै जोडी नि राम्रो छ एहि असार मा झैं पर्दा हुन्छ 😎😎😎
हा हा हा
Hahahaha sahi ho sahi ho
dhilo aayo tar kada aayo hai sathi
ढिलो आयो तरा कडा आयो इन्द्रेणी हेरेरा बस्नुहुने सम्पुर्ण मा नमस्कार मनमाया दि लाई मनपराउने कति जाना हुनुहुन्छ यता हाजिर हुनुहोला✌✌✌✌✌✋✋✋✋✋👌👌👌👌👌👍👍👍👍👍👍👏👏👏👏👐
रमेश बिजि पनि मन पर्छ भाइ मलाइ त 😃😃😃 अनि राजन भाइ पनि
@@लोकनाथखड्कागल्कोटे हाहा हो है दाई धन्यवाद हजुरलाई
namaskar hjr aaramae hunuhunchh
@@dipakbasnet3111 la vageymani hunu hola hai hami aaramai ani tapai ni ??
@@लोकनाथखड्कागल्कोटे A ho hjr ,ma pani aaramae hunuhunchh Tq hjr
आहा!यस्तो पो होत दोहोरी गीत भनेको, बधाई तथा शुभकामना रमेश दाइ र मनमाया दिदिलाइ धेरै पछि असली लोकदोहोरी सुन्न पाइयो।
रमेश भाइ लाेक सगित काे पाेख्ता अहिले चलि रहे काे दाेहाेरि प्रतिसपर्दा काे निर्णायक उति नै राम्राे लाेक गित काे रचना उति नै राम्राे लाेकप्रियत भऐर हाम्राे लाेक सगित लाई अघाडि बडाउनु भाइ रमेश
मनमाया साँच्चिकै मन कि माया हुनुहुन्छ्। परिपक्व कलाकार शालिन शिस्ट ओजपुर्ण शब्द चयन गर्नु हुन्छ्।सल्युट छ तपाईं लाई।
,रमेश सर मलाई ।एकदमै राम्रो लाग्छ यो जोडि असाध्यै राम्रो लाग्यो।धन्यवाद ।
@@bamkunwar7999 1111111111111
@@suditashrestha8834 0
@@suditashrestha8834 noNo
no
@@
ल है रमेश बि जि सर र मनमायाको गजब दोहोरी
मन माया दिदी कति मीठो स्वार बयान गरि साध्य छैन ।।अनि रमेश बिजि ज्यु । अनबरत उत्कृष्ट सिर्जना दिने ।ट्यालेन्टेट सर्जक लाइभ दोहोरिमा पनि अब्बल हुनुहुदो रैछ
आज को कार्यक्रम धेरै राम्रो लाग्यो कीन भने रमेश सर ले जीवन सर्मा जस्ता महान कलाकार लाई याद गराउनू भयो।धन्नेबाद छ। सम्पूर्ण ईन्द्रनी टीम लाई र । रमेश सर जी लाई।
वावा हाम्रो गाउँ घरको खात्ति वास्तविक लोकदोहोरी भनेको यो होनि त!!! हैन??? साह्रै मन रमायो। हार्दिक धन्यवाद आभार बरिस्ठ लोक सर्जक रमेश बिजि र मनमाया वाइबा लगायत अति लोक प्रिय कार्यक्रम ईण्दर्ेणि हेरर आनन्द लिनुहुनुहुने सम्पूर्ण दर्शक तथा ईण्द्रेनि समूहलाई बिशेस धन्यवाद। हाल म दुबई बाट हेरिराछु।
दुबै को मन एउटै अनि अनुहार एउटै तर घर्बार पनि एउटै भय देखि कति उज्यालो हुन्थ्यो उहाहरुको जिन्दगी।
रमेस दाइ र मनमायाको जोडि अटि मिल्दो रहेछ अझ आगामी दिनहरुमा पनि हेर्न चाहाने मित्रहरु यता हाजिर गर्नु होला अझ विशेष गरि खादिमुलुक बाट हेर्नू हुने सम्पुर्ण नेपाली बासीहरु कटि छम्🌺🌺🥀🥀🌷🌷🌷
भाबि रमेश बि जिअध्यक्ष राष्ट्रिय लोक दोहोरि मा हजुरलाई देखन चाहानछु अरु को को हुनुहुन्छ |
तपाई को इच्छा पूरा भयो।
धन्य हुनुहोस् तपाईंको चाहना पुरा भएको छ ।सबै तपाईं जस्तै भाग्यमानी हुँदैनन
रमेश दाजुको दोहोरी सुनेर धेरै रमाईलो लाग्यो दादा नीरन्तर दीनु हजुर जस्तो मान्छेको खाचो छ शुद्ध मौलीक दोहोरीको💞💞💃💃💃💃💃
सारैदामिछ हजुरकोबिचार. शॉवर
Indreni मन्दिर हो पुजा गर्न मन चाइन्छ दुखी गरिब रोगी लाई सेवा गर्नु हुने kirshna dada lai dhanyabad
साच्चै भन्नू पर्दा रमेश दाइ जस्तो सर्जक काेहि छैन नेपालमा हजुरकाे प्रतिभा लाई जति बयान गरेपनि साध्य छैन
100%
@@tulsakafle4494 ooooiiiiiiiiiiiiiiioookiillikkkilllllokkkioooooiooopoooiooookkkkklllpiiiiiiioookoooooiiokiipioooookkkkpiikkkkiiiiipiiilkkkkkkkkoiiiiikikkioooooooooooooiiiiiiiii
रमेस जी अनि मनमाया जी को साच्चै बिहेनै गरे पनि जोडि दामी सुहाउने छ ।
Uqŕķ
34
@@siyadawadi6645 ,,
सारै मन पनेी कलाकारहरु हनुहुनछ उहाँ दुबै जना गित को मिठाशले मनै लोभायो है.....मेरो त कति शिसट तिरिकाले गाउनु भयो यहि हो कला भनेको सबैको मन छुने गरि बदाई छ हजुर हरु दुबै जनालाई
रमेश सर को गित प्राय सबै कन्ठ छ होला ,,एक सम्माननिय सर्जक ,दिल्को भाब राम्रो सङ पोख्न सक्ने ब्यक्ति ,,हजुर्को सधै राम्रो अनि सफल रहोस,,
British
आमामा साच्चै हो रमेश सर र मन माया नाना को जोडी चाई साराई नै मिल्ने रहेछ
रमेस बिजी भाई ले चै सारै सत्या बोल्नु भयो सारै चित्त बुझ्यो लाई
गित चाहिँ सबै नि सुनेको होला तर रमेस बिजि हजुर लाई चिन्न नसक्नु म मा ठूलो नि कम्जोरी हो धन्यवाद बिजि दाजु हजुर तपाईं का गित महान श्रेष्ठ छन मलाइ असाध्य मन पर्छ।
क्या मजाको चित्त बुज्दो कुरो आदर्नियअग्रज रमेश बि जि दाजु र आजको दिहोरिमा पनि मजा आयो साच्चै मनमाया दिदी को आवाज कति जादु मय छ जुन भाकाको गित पनि एक्दम न्याय दिएर गाउनु हुन्छ जति सुने पनि सुन्न मन लाग्छ हजुरको आवाज सम्पुर्न इन्द्रेणी परिवार मा मेरो 🙏🙏🙏🙏
सारइ उत्कृष्ट दोहोरि गीत, पक्कइ योजोड़ी को बिहे भाको देखन पाइयोस सुभकामना छ
साच्चै दुई जना नै अविवाहित जोडी एकदम सुहाएको छ बिहे गर्दा राम्रो हुन्छ भन्ने जति यता हाजिर गरौ त 👌👌👌👌
आज बाल्ल थाहा पाय दुबै अविवाहित हुन भन्ने
AMRIT TAMANG nice
Sahi vannu vo
सही कुरा
@@sanybk4313 6
एकदम रमाइलो लाग्यो रमेश बि जि र मनमाया ज्यु को दोहोरी ।
मनमाया दिदि ले लिनुभो त घरको चाबि अब मनको चाबिनि लियत् जोडि मिल्थो 😃😃नि
१००% सही हो रमेस बिजी ज्यु हजुरको बिचालाई सलमछ कृष्ण ता सँचिकै कलि योगका कृष्ण भगवान सरी हुनु हुन्छ सलामछ सम्पुर्झ इन्द्रेणी टिमलाई
अबको बसाईमा कुमार पुन सरलाई ल्याउनु पर्यो।।हामि यस्तै पुराना अनी सब्य शब्दहरु सुन्न हतार छौ ।।।।धन्यवाद इन्द्रेणी🌹🌹
राम्रो कुरा लोकप्रियता हुन्छन। अजम्बरी हुन्छन।✌✌✌ रमेश बि जि दाइ लोकप्रीय मान्छे।✊✊
अनि हजुर कता हुनुहुन्छ नि आजभोली हराउनु भयो त
um bilkull
I know Im randomly asking but does anyone know of a method to get back into an instagram account??
I somehow lost my account password. I appreciate any help you can give me
@@sandeshmagar3664 .
@@sandeshmagar3664
the
कृष्ण दाजु सर्जक रमेशजि लाई ल्याउनु भयो धेरै खुशी लाग्यो अब सर्जक तुलसी पराजुली र तारा थापालाई पनि ल्याउनु यदि समय मिल्छ भने ।।।जय गीत जय संगीत जय इन्द्रेणी ।।।।।
याे जाेडि जीवन साथीमा हेर्ने इच्छा कति जनालाई छ। यता हाजिरी गराैं।
😂😂😂😍😍
यस्तो गजब हुने कि😀भगवान जुराईदेउ छिटोभन्दा छिटाे।
Ho ni
Kabita Nepali हाई कबिता
हो सहि कुरो अायो है❤️❤️❤️🙏🙏🙏🙏👌👌👏👏👏👏👏👏👏👏👏👏👭👭👭👭👭👋👋👋👋
आहा! कति राम्रो दोहोरी 😍। हो यो हो बिकृती मुक्त शालिन अनि भद्र दोहोरी। रमेशले सृजना मात्र होइन लाइभमा पनि अति मीठो सृजना पस्कन सक्दारहेछ्न भन्ने पुष्टि देखे। मनमायाको त कुरै छाडौं , ढुक्क अनि शालिन तथा नअल्मली मधुर स्वरमा उत्तर दिने क्षमताकी धनि🌷🌺🌺
रमेश बिजीको कुराहरु परिपक्व र बौद्धिक छ यस्ता होनहार कलाकार लाई सधै सलाम ।
रमेश बिजि र मनमाया वाइवा दुबै जना अविवाहित लगन कसे झनै राम्रो ,,,
आहा कति रमाईलो दोहोरि कतिले हेर्नुभयो मैले त हेरिराछु है 💑💑💑💑💕💕💕
मैले धेरै सर्जककाे अनतरबारता हेरे तर अाज जीवन शर्माकाे नामलिने सरजक देखे सलाम छ दादा
यक्दम,हाे।
The
रमेश विजी र मनमाया वाइवाकाे गीत वास्तविक जस्तै लाग्याे । रमेश विजी शब्द लेखनमा मात्र हाेइन स्वरमा पनि जादु नै रहेछ । अाफ्नै शब्द र स्वरमा गीत सुन्न पाउन परयाे ....... यति मीठाे स्वर अाहा सुनाै सुनाै लाग्याे मैले त ४ पटक हेरि सके । दुवै जना अविवाहित हुनु हुदाे रहेछ । छिटाे घरबार जाेडियाेस शुभकामना ...
मेरो तर्फबाट सचैको जोडी बने हुनेथियो यी दुई चम्किलो ब्याक्तित्व हरुको
रमेश जि को गितका सब्दहरुबाट आत्मैदेखी खुशी लाग्यो इन्द्रेणी तथा इन्द्रेणितिमलाइ धेरै धेरै धन्नेबाद
आहा मनै पर्यो मन माया र । रमेस बिजिको दोहोरी 🎎🎎🎎🎎
सहि गित गाउने भनेको मनमाया हो अनुभवी गायिका, अरुत छेउ एक तिर तुप्पा एक तिर गाउछ