आज इन्द्रेणी कार्यक्रममा चर्चित रोईला गायक सङ्ग इन्द्रेणी कार्यक्रमकि सन्चालिका मनमाया वाईवाको दोहोरी रोइला भाकामा, मनमाया वाइवा बहुमुखी गायिकालाई मन नपराउने को होला, मन पराउनेमा म पनि लाइनमा छु है आई लभ यु मनमाया वाइवा! सबै नेपालीको मन मुटुमा बस्न सफल हुनु भएकोमा धेरै धेरै बधाई!
"ढिलो आयो कडा आयो" आहा सुरुमा त शिरीष दाइ ले झलकमान गन्धर्व को गीत गायेर सारा दर्शनको मनै रुवायो?यो गीतमा कस्को आँखा नरसाय होलान् ।।।क्या मज्जाको रोइला दोहरी गायेर मनमाया दिदी र शिरीष दाइको रमाइलो दोहरी ।।सम्पूर्ण इन्द्रेणी परिवार र भिम जी ,सारङ्गी संसारका संचालक दाइले आज झनै रमाइलो बनायो ।।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सायद ईन्द्रनी कार्यक्रममा मनमाया नहुने हो भने त्यति रमाइलो हुदैन ।।आज निकै खुशी लाको छ धेरै दिनको पर्खाई पछि मनमायाको गीत सुन्न पाईयो।बधाई छ मनमाया बहिनिलाई।।
मेरि आम्मा नि आज जस्तो रमाइलो त कहिले पनि महसुस भाको थिएन सायद मनमाया दि पनि आवाज साथै कलाकी धनी श्रीस दा को त के कुरा सार्है रमाइलो भयो कसम धन्यवाद inderni team लाई✌✌
पाल्पाली हिरो रोईलाका राजा शिरिष देवकोटाको अर्गानिक रोईला गीतले सार्है आनन्दित तुल्यायो | मजा आयो | हे बरै आमाले सोध्लान् गीतले आँशुनै खसाल्यो | मनमाया सँगको रोईला दोहोरीले नि तहल्कै मच्चायो साथै कमल बिश्वकर्माको सारँगीको ट्यून क्या दामी लाग्यो | ईन्द्रेणी कार्यक्रम प्रति सम्मान पनि छ |
युवा जिझारु गायक पालपालि ठिटो मौलिक लोक गित संगितको बाद साहा सिरिष ज्यूँ लाई सलुट छ यसरि कहि कतै बचलित नभै निरन्तर लागि रहनु शुभकामना छ हे बरै गित गाउन कोसिस गरनु भयो झलकमान ज्यूँ लाई शान्ति को कामना छ
आहा कति आनन्न्द आयो इन्ध्रेनि कार्यकरम हेरेर झन लोकगितका राजा आदरणीय दाइ सिरिस देबकोटा आहा कति मिठो सोर तेहिमाथि किस्ण् कडेल दाजुको पोर्गोराम च्लाउनि सैलि धेरै राम्रो लाज्ञो म पनि लोकगितलाइ माया गर्नि मान्छे आजबाट यो पोर्गोराम नियमित हेर्छु
अहा आज जस्तो मन तृप्त कहिले नि भएन होला सायद अति मीठो रोइला गीत साच्चिकै मन माया मना माया नै हो उहाँ को कुनै जवाफ छैन जस्तो परिस्थिति मा नि जस्तो गीत पनि गाउन सक्नु हुन्छ खुसी लाउछ।
सानी सानी नानी बढ्दै गाको जवानी दुर्गा होकी भवानी भन्ने गीत त मलाई साह्रै मन पर्छ धेरै सुन्ने गरेको थिए तर गाएक ज्युलाई चिनेको आज चिन्न पाए ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद
शिरीष सर को गानाले धेरै मन छोयो ।छोरा अमेरिका छोरी जापान ।अहिलेको अबस्ता प्रय एस्तै छ ।सारै दुख लागेर आउँछ ।बिदेश जाउ तर आफ्नो आमा बुबा आफ्नो देश कहिले नभुलौ फर्केर आउ ।।।😂😂😂😂😂
आहा क्या रमाइलो हाम्रो कला का खानी हरु गर्ब लाग्छ नेपाली कलाकार हरु देखेर दसि धारा नरुनु आमा बाचे पठाउछु तस्बिर खिचेर प्रिया ले सोध्न लिन नि चुरा फोर भन्दिनु बाटो खुल्यो नभन्नु मेरो जिन्दगी सङ मेल खायो आँखा रसायो सुखदुःख को साथी इन्द्रेणी 😍😍😍😑😑😑
शिरीष देवकोटा पाल्पा आसपास तथा कालीगण्डकी आसपासमा गुञ्जिने रोइला भाका जस्ताको त्यस्तै टिप्ने एक अब्बल गायक हुन । यस्ता गीतहरू आगामी दिनहरुमा पनि सुन्न पाइयोस् । बेग्र प्रति क्षामा
अब यति मीठो अर्गानिक रोइला गित सुने पाछी रोइलाका राजा शिरीष देबकोटा र मीठो दोहोरी गाइका मन माया लाई बधाई दिनै पर्ने हुन्छ बधाई छ फेरि मुस्कान सहितको दोहोरी गायक भिम पौडेल र साराङगी सन्सारका संचालक कमल बिस्वकर्म र भाइमा संगितिक अभिबादन साथै सम्पुर्ण इन्द्रेणी युनिट कलाकार हरुमा नमन गर्दै म पनि बिधा लिए
आहा कति मिठो खेली जति सुनेनि रहर न पुग्ने मन माया ले कति मीठो प्रती दिएको सुन मा सुगन्ध थप्दिएको नि हे बरै शिरीष भाइ खेलि रोइला को किङ्ग। सिला सालिग्रम ले सबै को कामना पूरा गरून् ।।।
आज त हाम्रै पाल्पाली रोइला का राजा आउनु भको रैछ रमाइलो लग्यो रोइला सुन्न पौदा,,वा वा मन माया दि ले कति न्याये दियेर गाउनु भयो पाल्पा स्यान्जा तिर गाएनी ख्याली हो यो खास मा तर पनि मन माया दि ले अति मीठो गरि गाउनु भयो उत्कृष्ट टुक्का सहित, सलाम छ दिदी दिदी लाइ कति खेर समये सकियेछ पत्तै पाइन मैले त गित मा झुल्दा झुल्दै मन माया दि ले सरिमै ले मरियो भनेको बुझ्नु भयेन सरम लाज ले भनेको क्या
वाउ मनमाया दिजु तपाइको सुरुमा लगाउने सुर क्या दामी छ तो सुर ले त मन नै सान्त बनाउछ। अनि कृष्ण दाइलाइ अनि सबै इन्द्रेणी तिमीलाई यो पर्देस बात नमस्ते भन्न चाहान्छु किन कियो कार्यक्रम कहिलेइ नि नछुतायर हेर्छु अनि दिउती बात आयर मनोरन्जन लिन्छु । अब नेपाल आयर नै देशको लागि केही गर्न चाहान्छु तेस्को लाही हामी युवा हरुले के गर्नु पर्छ यो पनि तपाइको कार्यक्रमबात केही सल्लाह सुजाब दिनु भय अझ म धन्ने हुने थिय दाइ
सेतिबेनि शिला शिला मुनि बगर नजानैझै नगर👌👌👌हाम्रो ठाउ लाइ पनि सम्झिनु भो ।। सारै मज्जा आयो आज यो कार्यक्रम हेर्दा हाम्रै गाउतिरको भाका रोइला मज्जाले हेरियो वाओ👌👌👌
कुन जमानाको केटो हो यो बिष्णु माझिलाइ ल्याउने कुरा गर्ने फेरि तेरिमा तोरि सामाजिक सन्जाल मा अपडेट नै छैन जस्तो छ कति भनेर सम्जाउ मैले आफ्नो खायर बिष्णु माझी को बारेमा ह😎😎😎
Indreni samaj ka krisna kadel lagayet sabai team lai namaskar ani dhanne bad siris devkota ani man maya ko kati ramro surilo vaka le vabuk banyo badhai xa agrim safaltako Suva kamana xa dubai lai god bless you too.
सर्बप्रथम ईन्द्रणी टिमलाई हृदय देखि नै सम्मान धन्यवाद,आजको कार्यक्रम साह्रै दमदार रहेछ साह्रै मन पर्यो।शिशिरजीको त्यो मिठोसमधुर स्वर त्यसमाथि अझै रोईला भाका आहाँ क्यामज्जा आनन्द महसुस भयो।कति दामि छ बधाई तथा शुभकामना ब्यक्त गर्दछु।
मनुमाया दिजुको सोरको फ्यान हो म फेरि आझ शिशिर देबकोता पनि देख्न पाइयो इन्द्रेणीको जय जय होस
आज इन्द्रेणी कार्यक्रममा चर्चित रोईला गायक सङ्ग इन्द्रेणी कार्यक्रमकि सन्चालिका मनमाया वाईवाको दोहोरी रोइला भाकामा, मनमाया वाइवा बहुमुखी गायिकालाई मन नपराउने को होला, मन पराउनेमा म पनि लाइनमा छु है आई लभ यु मनमाया वाइवा! सबै नेपालीको मन मुटुमा बस्न सफल हुनु भएकोमा धेरै धेरै बधाई!
"ढिलो आयो कडा आयो" आहा सुरुमा त शिरीष दाइ ले झलकमान गन्धर्व को गीत गायेर सारा दर्शनको मनै रुवायो?यो गीतमा कस्को आँखा नरसाय होलान् ।।।क्या मज्जाको रोइला दोहरी गायेर मनमाया दिदी र शिरीष दाइको रमाइलो दोहरी ।।सम्पूर्ण इन्द्रेणी परिवार र भिम जी ,सारङ्गी संसारका संचालक दाइले आज झनै रमाइलो बनायो ।।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रोईला भनेको के थियो भनेर समग्र सबै खाल्का लोकपारखिका मुटुमा पसेका रोईलोराजालाई प्रस्तुत गरेकामा धेरै खुसी लाग्यो । धन्य ईन्द्रेणी.....
सायद ईन्द्रनी कार्यक्रममा मनमाया नहुने हो भने त्यति रमाइलो हुदैन ।।आज निकै खुशी लाको छ धेरै दिनको पर्खाई पछि मनमायाको गीत सुन्न पाईयो।बधाई छ मनमाया बहिनिलाई।।
मेरि आम्मा नि आज जस्तो रमाइलो त कहिले पनि महसुस भाको थिएन सायद मनमाया दि पनि आवाज साथै कलाकी धनी श्रीस दा को त के कुरा सार्है रमाइलो भयो कसम धन्यवाद inderni team लाई✌✌
र
पाल्पाली हिरो रोईलाका राजा शिरिष देवकोटाको अर्गानिक रोईला गीतले सार्है आनन्दित तुल्यायो | मजा आयो | हे बरै आमाले सोध्लान् गीतले आँशुनै खसाल्यो | मनमाया सँगको रोईला दोहोरीले नि तहल्कै मच्चायो साथै कमल बिश्वकर्माको सारँगीको ट्यून क्या दामी लाग्यो | ईन्द्रेणी कार्यक्रम प्रति सम्मान पनि छ |
युवा जिझारु गायक पालपालि ठिटो मौलिक लोक गित संगितको बाद साहा सिरिष ज्यूँ लाई सलुट छ यसरि कहि
कतै बचलित नभै निरन्तर लागि रहनु शुभकामना छ हे बरै गित गाउन कोसिस गरनु भयो झलकमान ज्यूँ लाई शान्ति को कामना छ
आहा कति आनन्न्द आयो इन्ध्रेनि कार्यकरम हेरेर झन लोकगितका राजा आदरणीय दाइ सिरिस देबकोटा आहा कति मिठो सोर तेहिमाथि किस्ण् कडेल दाजुको पोर्गोराम च्लाउनि सैलि धेरै राम्रो लाज्ञो म पनि लोकगितलाइ माया गर्नि मान्छे आजबाट यो पोर्गोराम नियमित हेर्छु
मान्छे माेटि माेटि नामै राम्राे मनमाया, देखे लाउनी झनमाया।
Manmaya is the best🙏
ho ra sir
Bikash Siris 🙏🙏
000032j
NJ in
@Bikash Siris pl
हाम्रो पाल्पाली हेरो प्यारो दाई शिरिष देवकोटा कती राम्राे अनि रमाइलो रोइला गाउनु भो हजूर को कला र गला सधैं यस्तै रहोस्
मनमाया दि को आवाज साच्चिकै बिशेष फरक(युनिक)अनि बुलन्द छ ठ्याक्कै सुनिन्छ ४/५जनाको मिश्रण आवाजमा पनि
Man maya dd indreni ko rani ho
@@bahadursher5170 um ll queen nai hoicnx.
Mero one of the favourite singer manamaya waiba dd.
Manmaya malai man parne kalakar indreniko
man maya de nai nepalko arko bimakumari dura ho
@@bbmagar2754 nji
आज को कार्यक्रम अति राम्रो लाग्यो । म रोइला भाका र शिरीष देबकोटा को फ्यान हु । धन्यवाद !!
अहा आज जस्तो मन तृप्त कहिले नि भएन होला सायद अति मीठो रोइला गीत साच्चिकै मन माया मना माया नै हो उहाँ को कुनै जवाफ छैन जस्तो परिस्थिति मा नि जस्तो गीत पनि गाउन सक्नु हुन्छ खुसी लाउछ।
इन्द्रेणीमा मनु दिदिको कला र स्वरको सम्मान गर्नेहरू यता हाजिर गरम ।
PĄ0
PaAaAAAAaaaaaaaaaaaA
p
Indreni कार्यक्रम यक पनि न छुटायर हेर्ने जति यता हाजिर हुम्त है
Nice song sarko
✋✋
.
wow very nice song
Nice
सारै रमाईलो । सुनमा सुगन्ध थपिएको छ मनामाया जीको मीठो हाँसोले। कुनै जवाफ छैन मनमाया जीको हाँसोको।
सपनि मा देख्नु , बिपनि मा देख्न पाउनु सायदै भाग्यमानी लाई मात्रै भाविले तक्दिरमा लेखिदिदाेरहेछ।
सम्झना शिशिर देवकोटा ज्यु।
शिरीष भाइ र मन माया बैनि को रोइला दोहोरी मा खुब मज्जाले नाचियो है आज त ! रमाइलो भयो ! लम्जुङ्ग !
सानी सानी नानी
बढ्दै गाको जवानी
दुर्गा होकी भवानी
भन्ने गीत त मलाई साह्रै मन पर्छ धेरै सुन्ने गरेको थिए तर गाएक ज्युलाई चिनेको आज चिन्न पाए ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद
राम्रो
Sandesh Magar मान्छे सानी सानी बढदै गाको जवानी दुर्गा हुन की भवानी
शपरहिट रोईला सङ्गीत,अादणिय बैनी मन माया र शिरष देबकोटाजि लाई लाखौ लाख धन्यवाद ।
तिनदिन काठमाडौ मा 2 दिन बसे खोलिमा तिम्रै झुटो बोलिमा ।।।हा हा हा निकै कडा ल मन माया दिदी को आबाज मा जादु छ दिदी जादु।।।
देवकोटा ज्यु,र मनमाया को यो दोहोरी गीत सुनेर मलाई राम्रो मात्र होईन??? धेरै राम्रो लाग्यो,,,निकै मज्जा आयो।
पक्कै पनी शिरीष देवकोटा को हरेक शब्द मा मौलिकता छ।
“करूवा मा पानी”
साह्रै मीठो गीत छ।
साँच्चिकै मन छाेयाे शिरष देवकोटा र मन मायाले गाएकाे राेयला दाेहाेरि गीतले धन्यवाद दिन चाहन्छु अतितलाई सम्झाईदिएकाेमा।
रोइलाकाराजा शिशीर भाइ लाइ सलाम गर्दछु।सारै मन पर्ने गित सुनाउनुभयो ।इन्द्रेणीटिम लाइ पनी सलामकती छ कती।गरेरैसाद्य छैन।
Thank you!!!शिशिर होइन है शिरीष हो
आहा मन माया जि कति मजाले गित संग बगेर गाउनु भयो।
धेरै पछि आज फेरि ईन्द्रेणी मा रोनक देखियो कृष्ण दाजु।।
सार्है मजा आयो।।।
I love u daju शिरीष देबकोटा हजुर को धेरै ठुलो फ्यान म 😘😘😘
शिरीष सर को गानाले धेरै मन छोयो ।छोरा अमेरिका छोरी जापान ।अहिलेको अबस्ता प्रय एस्तै छ ।सारै दुख लागेर आउँछ ।बिदेश जाउ तर आफ्नो आमा बुबा आफ्नो देश कहिले नभुलौ फर्केर आउ ।।।😂😂😂😂😂
आहा क्या रमाइलो हाम्रो कला का खानी हरु गर्ब लाग्छ नेपाली कलाकार हरु देखेर दसि धारा नरुनु आमा बाचे पठाउछु तस्बिर खिचेर प्रिया ले सोध्न लिन नि चुरा फोर भन्दिनु बाटो खुल्यो नभन्नु मेरो जिन्दगी सङ मेल खायो आँखा रसायो सुखदुःख को साथी इन्द्रेणी 😍😍😍😑😑😑
शिरीष देवकोटा पाल्पा आसपास तथा कालीगण्डकी आसपासमा गुञ्जिने रोइला भाका जस्ताको त्यस्तै टिप्ने एक अब्बल गायक हुन । यस्ता गीतहरू आगामी दिनहरुमा पनि सुन्न पाइयोस् । बेग्र प्रति क्षामा
जहाँ शिरीष दाजु त्यहाँ तेसै रमाइलो भिम भाइ पनि आज अर्को रुप मा देखियो 💕💕💕💕💕
मनमाया रुपको मात्र हैन स्वरको नि धनी छन। सारै मन पर्यो!!
Goog
अब यति मीठो अर्गानिक रोइला गित सुने पाछी रोइलाका राजा शिरीष देबकोटा र मीठो दोहोरी गाइका मन माया लाई बधाई दिनै पर्ने हुन्छ बधाई छ फेरि मुस्कान सहितको दोहोरी गायक भिम पौडेल र साराङगी सन्सारका संचालक कमल बिस्वकर्म र भाइमा संगितिक अभिबादन साथै सम्पुर्ण इन्द्रेणी युनिट कलाकार हरुमा नमन गर्दै म पनि बिधा लिए
तिम्रो माया चाख्ने मलाई पनि धोको छ चोखो छ की जुठो छ सररररललल चैट मनमाया दिदी को मिठो टुक्का सँगै समधूर आवाज
झलकमान को गीत लाई शिशिर दा ले कति मिठो सोर्र ले गाउनु भयो अति नै गजबको लागेयो सलाम छ इन्द्रेणी टिमलाई💐💐💐💐💐
रोइलाका बादशाह शिरिष देवकोटालाई ईन्द्रेणिमा देख्न पाऊदा एकदम खुसि लाग्यो।
Ĺ
धेरै पछि विशुद्ध मौलिक दोहोरी हेर्ने अबसर मिल्यो!!!धन्यवाद सम्पूर्ण टिम अनि शिरीष देवकोटा दाजु!!!
😢😮😢🎉🎉😢😮great 5vpd😮😢😅😊😂😢😢😮😂😮😢😮🎉🎉😂😂😂😢🎉😮😢🎉😂❤😅how 39:16 are the 5th 6y6bc
What 7
³èeè64❤😮😅
सारै खुसि लायो अाज मनमाया दिदिर शिरीष देवकोटा को दोहोरि सुन्दा मन सारै खुसि छ।
मन पर्दो मिथो आवाज मनमाया शिरीष अति उत्कृस्त आवाज का धनी सधै सुनी रहु जस्तो लाग्छ
उयवघघ
ग
we
आहा कति मिठो खेली जति सुनेनि रहर न पुग्ने मन माया ले कति मीठो प्रती दिएको सुन मा सुगन्ध थप्दिएको नि हे बरै शिरीष भाइ खेलि रोइला को किङ्ग। सिला सालिग्रम ले सबै को कामना पूरा गरून् ।।।
शिरीष देवकोटा दाजु रोहिला किङ्ग हृदय देखि नै सम्मान छ,,
I like sing of this man
@@bhimbahadurbardewa4638 pppppppppòo
@@omganesgshrestha8561 1
@@tulasipoudel6300 इग
आज त हाम्रै पाल्पाली रोइला का राजा आउनु भको रैछ रमाइलो लग्यो रोइला सुन्न पौदा,,वा वा मन माया दि ले कति न्याये दियेर गाउनु भयो पाल्पा स्यान्जा तिर गाएनी ख्याली हो यो खास मा तर पनि मन माया दि ले अति मीठो गरि गाउनु भयो उत्कृष्ट टुक्का सहित, सलाम छ दिदी दिदी लाइ कति खेर समये सकियेछ पत्तै पाइन मैले त गित मा झुल्दा झुल्दै मन माया दि ले सरिमै ले मरियो भनेको बुझ्नु भयेन सरम लाज ले भनेको क्या
वाउ मनमाया दिजु तपाइको सुरुमा लगाउने सुर क्या दामी छ तो सुर ले त मन नै सान्त बनाउछ।
अनि कृष्ण दाइलाइ अनि सबै इन्द्रेणी तिमीलाई यो पर्देस बात नमस्ते भन्न चाहान्छु किन कियो कार्यक्रम कहिलेइ नि नछुतायर हेर्छु अनि दिउती बात आयर मनोरन्जन लिन्छु । अब नेपाल आयर नै देशको लागि केही गर्न चाहान्छु तेस्को लाही हामी युवा हरुले के गर्नु पर्छ यो पनि तपाइको कार्यक्रमबात केही सल्लाह सुजाब दिनु भय अझ म धन्ने हुने थिय दाइ
सेतिबेनि शिला शिला मुनि बगर नजानैझै नगर👌👌👌हाम्रो ठाउ लाइ पनि सम्झिनु भो ।। सारै मज्जा आयो आज यो कार्यक्रम हेर्दा हाम्रै गाउतिरको भाका रोइला मज्जाले हेरियो वाओ👌👌👌
ईन्देणीमा मनमाया लाई हेर्न मन❤️❤️ पराउने जति यता🚶
शिरीष जि र मनमाया जि दुबैको राम्रो साह्रै आनन्द आयो गित सुनेर
0p8yaNml9
शिरीष लाई बल्ल चिनियो धमका रहिछ गित र ज्यान पनि दामी मनमाया को हासो अति मिठो को को लठ भए हासो मा यता पनि हाजिर हान्दिनुहोस
शिरिस देबकोटा को गित सुन्दा १ घन्टा बितेको थाहा नै भएन ।निकै रमाइलो भयो ।
पुर्सोत्तोम निउपाने लाई पनि लाउन पर्यो😘
Pkr ..
radio nepal
✊✊✊
Thanks
सारै मज्जा आयो आजाको episode मा अति राम्रो गला र कला का धनी दाइ दिदिहरुको आवाजले अत्यन्त आनन्दित बनायो।
मान्छे मोटि मोटि नामै राम्रो मनमाया ..
देखे लाउनी झन माया 🤗 nice dohri😙
Very very very 😎👍👍 nice live dohori
सिरीष देवकोटा र मनमाया बहिनी ले अति राम्रो गाउनु भयो धेरै धन्यवाद छ
किष्ण कडेल दाई र ईन्दणी टिमलाई धेरै धेरै धन्यवाद छ
बिशुद्ध लोक गायक स्वर्गीय श्री झलकमान गन्दर्भ प्रती सम्मान 😍🎁
Vvbibn
@@shamagar4998 qqqqqqqq mi
Free from4
सिरिष दाई को भाका र पाउल भाई को बाँसुरी को धून र ईन्देणि टिम लाई धेरै धेरै धन्यवाद छ
आहा कति रमाइलो यो पर्देसी भुमीमा दीन भरीको थकान मेटाउछ मन माया जीको सोर ले त झन् सुनमा सुगन्धा बधाई छ
sarai ramro lagyo
आहा दोहोरी भनेको त यस्तो पो हुनुपर्छ कति मौलिकता छ
सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार 👏👏
धेरैलामो समयपछी पुराना भाका मा दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो I love for indreni 👌👌😍😍😍😍😍😍
यति राम्रो स्वर सुनिरहे, रोइरहे, कति राम्रो आहा!! sirish devkotaa laai naman xa,ajhai yasta kalakaar laai lyaun anurodh xa
मन माया वाइवा त gad gift हो ,सबैलाई मन पर्ने गायिका ,शिरीष पनि उस्तै
नेपाली लोक संस्कृतिको नौलो प्रस्तूती सुन्न पाइयो। श्रीस देबकोटा र मनमाया ज्युलाई बिषेस धन्यवाद छ। श्रीस देबकोटा र मनमाया ज्यूको भाबी सांगीतिक यात्राको सफलताको शुभकामना ब्यक्त गर्दछु
शिरीष दाई को ल है रोइला हेर्न लाग्यो है ..अझै मनमाया वाइवा
सीरीष जी को स्वर त अती मीठो रैछ मनुको त कुरै नगरौं।
लौ लौ झरम है रेगुलर फ्यान यता 👈👈👈👍👍 हाजिर
हाजिर भय हजुर म पनी..!!!
Ok hajir
Saharai rmailo lageo
ok xa ta
वा वा मन माया को खेलीमा शब्द प्रहार कति राम्रो अनि लोकल शब्द "मेरै माया भनी जिस्काउ थेउ पहिले त, माया मारेउ अहिले दामी लाग्यो।।।
कृष्ण दाजु कसरी हुन्छ बिष्णु माझिलाई नि ल्याउनु पर्यो
भाइ,अर्को ग्रहको मान्छेलाइ ल्याउन भन्,बरु,,सकिएला तर !!!!! नो नो बिष्णु माझी,
Ho ho plz
कुन जमानाको केटो हो यो बिष्णु माझिलाइ ल्याउने कुरा गर्ने फेरि तेरिमा तोरि सामाजिक सन्जाल मा अपडेट नै छैन जस्तो छ कति भनेर सम्जाउ मैले आफ्नो खायर बिष्णु माझी को बारेमा ह😎😎😎
रमाइलो छ धेरै
असम्भव होला।
Indreni samaj ka krisna kadel lagayet sabai team lai namaskar ani dhanne bad siris devkota ani man maya ko kati ramro surilo vaka le vabuk banyo badhai xa agrim safaltako Suva kamana xa dubai lai god bless you too.
मेरो बेस्ट फ्रन ममनमाया को स्वर बाट म आनन्दित हुन्छु ।Miss u manaya
सर्बप्रथम ईन्द्रणी टिमलाई हृदय देखि नै सम्मान धन्यवाद,आजको कार्यक्रम साह्रै दमदार रहेछ साह्रै मन पर्यो।शिशिरजीको त्यो मिठोसमधुर स्वर त्यसमाथि अझै रोईला भाका आहाँ क्यामज्जा आनन्द महसुस भयो।कति दामि छ बधाई तथा शुभकामना ब्यक्त गर्दछु।
ओ माइला गड कति रमाइलो हो आज
लौ हेरौ है इन्देनिलाइ माया गरौ
जय इन्देनी🌹🌹🌹😍😍😍
निकै मिठाे कार्यक्रम ईन्द्रेणि ,, अनि शिरीष देवकाेटा सारै मन पर्ने कलाकार,, कार्यक्रम ले सामाजिक सेवा मा सधै अगाढि रहाेस शुभकामना ।।
झलक संगीतम र बिस्णु माझिलाइ पनि लेर्याउनु पर्यो ।।।
अर्को जुनी मा अभा विष्णु माझी देखने त
Bishnu majhi ko kura nagarnu na ho ajhai 1/2 barsa lagx midea ma auna ko lagi
झलक संगितम✋✋✋✋
यतिका मिडिया छन नेपालमा उसको घरमै गएर र्याक र्याक पार्नुनी लुक्नु लुकाउनुको कारण।
आज अति नै राम्रो लाग्यो ।धन्यवाद दाजु सम्पुर्ण इन्द्रेणी तिमको कलाकार तथा अतिथि सम्पुर्ण लाई ।विशेष धन्यवाद ,,,
मनमाया दिदी भनेको सब्द कि खानि हुनुहुन्छ हजुरको अावाजमा सरस्वती ले नै बाँस गरेकि छन मेरि दिदि
रोइला को त राजा नै हुन देवकोटा! राम्रो लाग्यो।।
आफू त मनमाया वाइबा दि को आवाजको ठुलो Frn परियो दि आइ लभ यु
आजको इन्द्रेणी क्रार्यक्रम अति रमाइलो भयो
कृषण दाजुलाई माया गर्ने जति एता है✋
haaaaaaa भिम दा सट पेन्ट मा झन झिल्के देखिनुहुदो रैछ ,,, शिरीष दा मनमाया दिज्यु यकदम बब्बाल छ !!
धेरै पछि रोइला भाकामा दोहोरी सुन्न पाइयो😍
शिरीष र मनमायाको दोहोरि मन पर्ने इन्द्रेणीको नियमित दर्सक हामी कति छौ यता हाजिर गरौ✋✋
M ni ho hajur
Ma me hjr
Suris devkota laI man paraune jati yeta hajir
@@anilthapa7940 vhgg
Sisir. Manmaya ..dohori
जुँगा त केटा मान्छेको सान हो ( फुलबारी हो सहि लाग्यो )
मनमाया बहिनिको पनि दोहोरी गित झकास हुन्छ राम्री गायिका स्वर सुरिलो मिठो छ ।
होर
Karan Bohara ho ta ni
😊😊
"आमा बिमार छ आउ भन्यो
कति पैसा पठाइ दिउ बाउ भन्यो "। मार्मिक लाग्यो यो गित ले भावुक बनायो । सबै लाई धन्यवाद छ ।
ruclips.net/video/ceAPyFynt3Y/видео.html
p
ढीला आयो कड़ा आयो मन माया sis को धनेबाद..👍👍
बम बहादुर कार्की दाजु अनि हरिदेवी कोइराला दिदिलाइ नि ल्याउनुपर्ने आवश्यकता देखियो कृष्ण सर ।।।।
धेरै भन्दा धेरै रमाइलो शिशिर देबकाेटा र मनमाया वाईबाकाे राेईला दाेहाेरी
Thank you but शिरीष हो है
यो पुरानो गीत शिरिश दाजुले निकै न्याय दिएर गाउनु भयो अती रामरो लाग्यो
पहिला सुन्दा आँसु आयो? पछि दोहोरी सुन्दा हासो आयो? आज को गित ले हसायो पनि रुवायो पनि
धन्यवाद इन्द्रेणी कार्यक्रम र रोइला तथा लोक दोहारी कलाकार सिरिश देबकोटा र मनमाया वाइबा मा दोहारी रमाइलो लाग्यो
रोईला एल्बम मन पराउने को को हुनुहुन्छ
धेरै पछि बल्ल रोईला गित सुन्न्न पाईयो गायक शिरीष देबकोता स्वरमा है
इन्द्रेणी कार्यक्रममा शिशिर देबकोटा र मनमाया वाइबा को जतिसुकै गित छन ,ती सबैलाई मन पराउने जति यता हाजिर हुनुहाेस,।👌❤️🍓😂🌷
इन्द्रेणी त भ्याउदा पुर नभ्याउदा अलिकती भनेनी नहेरी चित्त बुज्दैन मलाइत इन्द्रेणी टिम र इन्द्रेणी हेतेर बस्नु हुने सबैजना लाई नमन सलुट छ
कति पटक सुन्नु जति सुने पनि सुनौ सुनौ लाग्ने रोईला भाका । मनमाया र शिशिर दुबै जनाको प्रतिभा अझ अाउदा दिन हरुमा सुन्न पाउ भन्ने जति हाजिर 👈️👈️👈️👈️यता
धेरै रमाइलो पल सबैले हेरेर share गर्दिनुहोला है।।।
Bhim poudel ra fulmaya kc ho dohori kahile ho bhim poudel vs fulmaya kc dohori indredi ma Herne thulo dhoko xa
Ok
Today you look totally different bhim bro keep it up
Tapaikp haso.ko khitka kahile sunna painchha
Hus
सारै मनपनर्ने मनमाया र देबकाेटाकाे भजन 🎉🎉🎉❤❤अाहा
यकचोटी दिलिप दाइ लाई अगाडि ल्याउन पर्यो कृष्ण दाजु दिलिप दाइ को दोहोरी सुन्न मन लाको छ कस कस्को चाहाना यता हाजिर हुनुहोला
सही कुरा हजुर
मलाइ त सारै भयको छ हो सर
Sahamat
Ha ha ha ha ha
Dilip bro lai madalma suhauxa
मनमाया बहिनीको टुक्काहरू कस्तो मिठो । संपूर्ण कलाकार टिमलाई सलाम छ ।
मनमाया दिदी कस्तो talented हैं जस्तो गीत पनि गाउनमा खपिस love you मनमाया दिदी
Good Song manmayako
अाहा कति रमाइलो । साथै पाल्पा तानसेन वरपर समेतका गाउँ ठाउँका नाा समेत उल्लेख गरी गीत गाईएकाे हुँदा यसलाई एऊटा प्रचारप्रसार पनि भयो ।
सम्पुर्ण ईन्द्रेणी परिवारमा साँगीतिक अभिवादन 🙏🙏👏👏
मान्छे मोटि मोटि नामै राम्रो मनमाया देखे लाउने झन माया ...मनमाया को मीठो हासो सगै मीठो स्वर खुब मीठो छ