इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
कृष्णा दाजु हजुर को ईन्द्रेणी कार्यक्रम म न छुत्याई हेर्ने गर्छु हाल साउदी बाट अब नेपाल आउदा लाईफ हेर्न आउने हो दाजु I love indreni i love you krishna daju
गीत सुन्दाखेरी नै आँसु आयो दाईले पनि आमालाई हेर्दै गाउनु भयो अनि आमा पनि रुनुभयो झनै आँसु थामिएन कहिले रुवाउने कहिले हँसाउने दाजुको हरेक गीतले छुट्टै पहिचान अनि रौनक लिएर आएको हुन्छ समय र परिस्थिति हेरेर गीत सृजना गरेर सबैको मन जित्न र सबैको मन मुटुमा बस्न सफल हुनुभएको छ अझ धेरै हौसला प्राप्त भइरहोस् सदैव प्रगतीको कामना सफलताको हार्दिक शुभकामना छ दाजु हजुरलाई साथै कृष्ण दाजी अनि सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन
मलाइ त पशुपती सरले आमालाइ भनिलेयै को बुहारी साथै लगेको र आमा साथ नहुदा को पिदा को गीतले मलाइ त आमा नभयको अभाब्ले आँसु गबगभ आयो हाल दुबाइ देखि हेर्दै छु । मनमाया दिजुको गीत निकैचोतिलो छ आयो अल तिमालाइ धन्नेबाद
यो गित सुन्दा आज धेरै सोर्गिय बाबाको याद आयो धेरै रुय आज मजसतै धेरै टुहुराको आँखा रसायको होला कहिले रुहाउछ त कहिले हसाउछ यो लोक प्रियक्रायक्रम ईन्द्रिणिले मेरो पनि मन परेको क्रारेक्रम हो
पशुपति सर काे र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद पशुपति सर काे घर राम्रो छ बुबा अामा सलाम छ ABC इन्देणी कृष्ण सर सम्मान छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ सबै नमस्कार जय नेपाल
धेरै धेरै राम्रो गित गाउनु भो पशुपति शर्मा भाइ।।।हजुर लाई सयौं बर्षा को आयु थपी दिउन भगवान पशुपति नाथ ले।।।सधै यस्तै गित गाउदै जानू होला।।।तपाईंलाई मेरो हिर्दय देखि शुभकामना ।।।।
अति राम्रो बिचरा मनमा पाप छैन केही सवारथ छैन अामा बाबा लाई अनि देशलाई पनि अति धेरै माया गरने भनेकै मेरो पयारो दाजि पशुपति जि सलाम छ हजुरले यसता गित सधैं धेरै धेरै गाउनु कुरा काटने हरु मासिनेछन
हजुरहरू सबैमा नमस्कार छहैहजुर र पसुपति दाजुकाे गित अहिलेका भ्रष्ठचारि नेता या जनताकाे अत्ति मिलेकाे छ मेराे त्रफबाट पसुपति दाजुलाई धेरै धन्यबाद छ जय नेपाल
चर्चित गायक पशुपति शर्मा को यो आमा प्रति को गित एकदम मार्मिक छ साथै मन छोयो मलाई साह्रै मनपर्छ जति सुने उति सुनिरहन मन लाग्छ। उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
कृष्ण कडेल उहाँका समस्त टिमहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौंहजुरहरुले सारै राम्रो गर्नुभएको छ अझै राम्रो गर्नु होस् भन्ने चाहन्छौं आज पशुपति सर घरमा गएर उहाँका समस्त परिवारलाईयो नेपाल अधिराज्यभरी देशविदेशमा रहनुभएका सबैलाई जानकारी दिनुभयो
गीत सुन्दा कहिले मर्मरोदन 😭को साथसाथै सारै मिठास मिसिएको कहिल्यई नटुँगिए हुने थियो भन्ने अतिनै आनन्ददायी लोक दोहोरी सुनियो।गायिका मनमाया वायीवा😛समेत सम्पुर्ण ईन्द्रेणी टिम र बिरिष्ठ लोक गायक पशुपति शर्मा😎र वहाँ का घरपरिवार तथा आफन्त समेत सम्पुर्ण मा 🌹🌹🙏🌹🌹बधाई तथा शुभकामना
सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।विशेष नमस्कार कृष्ण कंडेल दाजु लाई छ।पशुपति शर्मा दाजु र मनमाया वाइबा दिदी को दोहोरी साह्रै उत्कृष्ट छ साह्रै रमाइलो छ धेरै खुसी लाग्यो।दोहोरी यस्तै मर्यादित र अनुसासित हुनुपर्छ धेरै धन्यवाद छ।
आज पशुपति दाईको घरबाट इन्द्रेणी हेर्न पाईयो पशुपति दाईका कतिपय गित सुन्न पायियो र दोहोरी चाहिँ एकदमै मजाको छ सम्पुर्ण टिमलाई धन्यवाद पशुपति दाईका आमा बुवा लाई पनि सम्मान छ पशुपति दाइ र इन्द्रेणी का फ्यान कति जाना हुनु हुन्छ हाजिर हौत
आहा!अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी टिम हाम्रो स्याङ्जा जिल्लामा पशुपति शर्मा दाइको घरमा इन्द्रेणी परिवार गायको देख्दा साह्रै खुशी लाग्यो !!🙏🙏🇳🇵🇳🇵🇳🇵
पशुपति शर्माको परिवारहरू र गाऊँ पनि देख्नु पायो इन्द्रेणीको बिशेषता पनि यही छ मनु बहिनीको दोहोरी जति सुने सुन्न मन लाग्छ संपूर्ण इन्द्रेणी टिमलाई सलाम छ धन्यबाद जय इन्द्रेणी ।
मेरो प्यारो जिल्ला स्याङञ्जा को नाम विश्वभर चिनाउने पशुपति दाइ लाई सम्मान छ ।अझै राम्रो गर्न को लागि शुभकामना ।साथै इन्द्रेणि टिमको सम्पुर्ण परिवारलाई धन्यवाद।
धनेबात कडेल दाजु र ईन्देणि टिमलाई धेरै भन्दा धेरै हेर्छु म हजुरकाे कारे kram म रामेछाप खाँडा देविकाे पुजारी थानकाेट बाट हाे दाजु मेराे पनि सानू टुकरा हाे खाँडा देवि मा पुजागर्ने बेलाकाे धनेबात
इन्द्रेणी को स्टुडियो भन्दा आज को निकै राम्रो लाग्यो पशुपती दाइ का सबै गित हेर्ने गर्छु म बबिता बानिया संग स्टुडियो मा गाएको अलि खल्लो लागेको थियो तर आज निक्कै आनन्द आयो कतै भक्कानिने बनाउनु भयो त कतै निक्कै मज्जा पनि 🙏🙏🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवारलाइ
सर्वप्रथम सम्पूर्ण मा नमस्कार !!! साथै इन्द्रेणी टिमलाई हृदय देखि नै धन्यवाद हाम्रो स्याङ्जामा गएर यति राम्रो कार्यक्रम सञ्चाल गर्नुभएकोमा अति राम्रो सुन्दर बिचार पशुपति शर्मा दाईको जीवनमा सदैव सफलता मिलोस नयाँ = नयाँ सृजना लिएर आउनु होला भोलिका दिनहरूमा पनि हार्दिक शुभकामना !!!
नमस्कार इन्द्रेनी सहित सबैमा पसुपती सबैको मन मनमा धेरै भनिरहनु पर्दैन नामै काफी जति बयान गरेनी कमै हुन्छ दोहोरिम जुनै गीत नि हिट पसुपती दाइका जय इन्द्रेणी
नेपालको अति चर्चित लोक गायक पशुपति शर्मा जसले भ्रष्टचारीहरुको लागि पनि डर लाग्दो बाण हानेका थिए तर ति भ्रष्टचारीहरुका झोलेहरुले बुझ्ने सकेन झन् उल्टै भ्रष्टलाई काँधमा बोकेर जयजयकार गर्ने गरेकाले झनै भ्रष्टचार गर्नमा हौसला दिए !जसले गर्दा भ्रष्टहरुले सोंचे हामीले जे गरे पनि हाम्रा झोलेहरुले हामीलाई काँधमा बोकी हालिन्छ भनेर मनपरी गर्न थाले !
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Im really crying song fo mom
कृष्णा दाजु हजुर को ईन्द्रेणी कार्यक्रम म न छुत्याई हेर्ने गर्छु हाल साउदी बाट अब नेपाल आउदा लाईफ हेर्न आउने हो दाजु I love indreni i love you krishna daju
vhabuk vhaiiiyo haiii aaja ta dheraiii 🙏🙏🙏🙏🙏
सबैको अाँखामा अाँसु मन थाम्न गाह्रो भो
good
जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🖐️✋
पशुपति दाई को फ्यान कोको हुनुहुन्छ
✋✋✋✋✋
✋✋✋✋✋
जति मन थामेर सुने पनि आँसु झारी दियो कुन शब्द ले धन्यवाद दिउ शब्द नै भेटिन
मलाइ पशुपती शर्मा को झम झम दर्कियो पानी सारै मन पर्छ्🙏👍️👌💞
👉️✌️✌️✋✋🤘
यक दम ईतिहासिक हाे जुन पनि शर्माका गितहरु यि नेता लाज मान्न छाेडे
मनमायाँ वाईब v/s पशुति शमा को दोहोरी मन पराउने यता हाजिर 🎤❤️❤️❤️👌
कृष्ण कडेल जी तपाईको गाऊमा तपाईकै घरबाट ईन्द्रेणी कार्यक्रम भयको हेर्न मन छ।
म 10 वर्ष हुँदा मेरी आमा बित्नु भयो आमाको माया पाएको अलिअलि मात्रै सम्झना छ पशुपति दाइको गीत सुनेर साह्रै मन रोयो।
😭😭😭😭😭
गीत सुन्दाखेरी नै आँसु आयो दाईले पनि आमालाई हेर्दै गाउनु भयो अनि आमा पनि रुनुभयो झनै आँसु थामिएन कहिले रुवाउने कहिले हँसाउने दाजुको हरेक गीतले छुट्टै पहिचान अनि रौनक लिएर आएको हुन्छ समय र परिस्थिति हेरेर गीत सृजना गरेर सबैको मन जित्न र सबैको मन मुटुमा बस्न सफल हुनुभएको छ अझ धेरै हौसला प्राप्त भइरहोस् सदैव प्रगतीको कामना सफलताको हार्दिक शुभकामना छ दाजु हजुरलाई साथै कृष्ण दाजी अनि सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन
पसुपती शर्मा लाई मन पराउने कोको साथी हरु
मिठाे यथार्थपरक सृजना
जय
मपनिहाेपसुपतीसरमाकाेसाति
Rapti Zone म
राम्रो छनि हाे
मलाइ त पशुपती सरले आमालाइ भनिलेयै को बुहारी साथै लगेको र आमा साथ नहुदा को पिदा को गीतले मलाइ त आमा नभयको अभाब्ले आँसु गबगभ आयो हाल दुबाइ देखि हेर्दै छु । मनमाया दिजुको गीत निकैचोतिलो छ आयो अल तिमालाइ धन्नेबाद
अामा बाबा ज्युदाँ देवता हुन सलाम छ । धेरैको अाँखा खोल्नु भएकोमा 😂😍
Gmail id dhrai banunya
#
पसुपति सरमा हुनत मेरा छोराका उमेका हुनु हुनछ भयत पनि आजको आमा को मान जो गिद गाउनु हजूर को मन पनि तेसतै सफा छ सम्मान छ हजुर लाइ
हाम्रो स्याङ्जा पनि जानु भयछ ,स्वागत छ ईन्द्रेनि टिम लाई ,,,,पशुपति दाजै को साथमा💐💐💐💐
मरो मन पर्ने कलाकार पशुपति शर्मा
❤️❤️❤️💋👌👌
कति पटक सुन्ने हो सुन्नी रहन मन लाग्छ pasupati dai ko geet ma kasam dami xa यदि पसुपती दाजु को फ्यन ho like garum
यो गित सुन्दा आज धेरै सोर्गिय बाबाको याद आयो धेरै रुय आज मजसतै धेरै टुहुराको आँखा रसायको होला कहिले रुहाउछ त कहिले हसाउछ यो लोक प्रियक्रायक्रम ईन्द्रिणिले मेरो पनि मन परेको क्रारेक्रम हो
आज सारै राम्रो दोहोरी आयो पशुपति दादा लाई धेरै धेरै धन्यवाद यो आमा को मिठो गीत को लागि 😍 😘😊
Super 🌹🌹🌹🌹🌹song
आमा सदै हासदै गाउदै गर्नुहोस्
पशुपति सर काे र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद पशुपति सर काे घर राम्रो छ बुबा अामा सलाम छ ABC इन्देणी कृष्ण सर सम्मान छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ सबै नमस्कार जय नेपाल
आज मेरो मन मालागेको कुरा पूरा गर्दिएको छ इन्द्रेणी ले मन पर्ने गायक पशुपती शर्मा को जन्म घरमा गएर इन्द्रेणिले जय होस
पशुपति दादा ले आज रुवाउनु भयो यार।सुरुमै म मात्र होकि अरुपनि रुनुभयो यता है
पशुपति शर्मा र इन्द्रेणी कि खम्बा मनमाया लाई लाईक राष्ट्रिय चिन्तनका गित गाऊने छोरा जन्माऊने बा अामालाई नमन😍😍🙋♀️🙋♂️👍️👍️🙏❤️💓
धेरै धेरै राम्रो गित गाउनु भो पशुपति शर्मा भाइ।।।हजुर लाई सयौं बर्षा को आयु थपी दिउन भगवान पशुपति नाथ ले।।।सधै यस्तै गित गाउदै जानू होला।।।तपाईंलाई मेरो हिर्दय देखि शुभकामना ।।।।
समय सान्दर्भिक गीत गाउने भनेकै पसुपती दाइ हो ।जो सुकै ले जे भनुन मलाई दाइको गीत धेरै मन पर्छ।
अति राम्रो बिचरा मनमा पाप छैन केही सवारथ छैन अामा बाबा लाई अनि देशलाई पनि अति धेरै माया गरने भनेकै मेरो पयारो दाजि पशुपति जि सलाम छ हजुरले यसता गित सधैं धेरै धेरै गाउनु कुरा काटने हरु मासिनेछन
Thanks
Bio
सबैको छोराछोरी येस्तै पशुपति दाइ जस्तै बुज्ने हुनुपर्छ आमा बाबालाई माया गर्ने🙏🙏🙏😘😘😘😘
मनमाया बहिनीको स्वर लाई मान्नुपर्छ । वहाँको हँसाई र सहि टुक्का लाई सलाम । पशुपति भाइलाई नमन गर्दछु। इन्देणीको देन लाई बधाई छ ।
आहा ज्यादै खुशी र धेरै राम्रो लाग्यो।
सलाम छ स्वरको धनी पशुपत्ती शर्मा ज्युलाई❤️
👇️
👍️
पशुपति शर्मा ले गाएको मेरो मनमा एलदम मुटुमा छायो जर्म दिने आमा को दुधको भरा कसैले तिर्न सक्दैन पशुपति शर्मा दादा तपाइलाई धेरै धेरै धन्यबाद छ
कलाकार मध्यमा आफु जन्मे हुर्केको गाउँप्रति अगाध माया गर्ने पशुपति शर्मा मात्रै हुन।।त्यसैमाथि उनका देशप्रेम गितले अोतपोत वाह वाह नमन
पशुपती शर्मा सफल र लाेकप्रिय कलाकार मात्र हाेईनन एक स्पष्ट वक्ता पनि हुन । स्याञ्जाली पशुपती जिल्लाकै गर्व हुन । जय हाेस ।
पशुपति शर्मा सरका गित जति छन् सत्ते घटना घटेका गित मात्र गाउँनु भाकोछ कोई कोई झोले झाम्टे हरुले नबुझेर बिरोध गरिराका छन्
Dherai ramro lagyo pahilani hereko thiya feri aaja herera khusi vae as vitrako sabailai dhnnewad
सुरुमै आमा समब्न्धी गित गाउनु भयो म नि निकै रोय मेरि आमालाइ धेरै miss गरे अहिले love you आमा😍😍😍
हजुरहरू सबैमा नमस्कार छहैहजुर र पसुपति दाजुकाे गित अहिलेका भ्रष्ठचारि नेता या जनताकाे अत्ति मिलेकाे छ मेराे त्रफबाट पसुपति दाजुलाई धेरै धन्यबाद छ जय नेपाल
सब गित फरक छ्न पशुपति शर्माका र बास्तबिकता मा आधारित पनि !जोसुकै ले रुने मर्ने गरून् !पशुपति शर्मालाइ अझै प्रगतिको शुभकामना ।
T
गाउँ फर्क अभियान आफुबाटै सुरु गरेकोमा शर्मा जि लाई धन्यवाद ,सासू-बुहारीको अनुहार ठ्याक्कै मिल्दो रैछ्😍
Fach
बिस्नु मझिलाइ हेर्ने को को छौ लाइक गर
देख्ने भएको भए पो हेर्नू😁😁😁😄
Ahile bishnu majhi lai sorko ghamand aako belaa vetna gahro xa ho hami lai ta.... silpa pokhrel jastai ekdin hunxa ani xataxulla vetinexin
Kosis garnu Krishna dai
चर्चित गायक पशुपति शर्मा को यो आमा प्रति को गित एकदम मार्मिक छ साथै मन छोयो मलाई साह्रै मनपर्छ जति सुने उति सुनिरहन मन लाग्छ।
उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
मनमाया वाईबा vs पशुपति शर्मा को
दोहरि मनपराउने यता हाजिर
ल हजुर
हजुर्😁🙏
Man may dede ko geet ra pasupati ge ko geet yak dam remero xa
Ramrochha
कृष्ण कडेल उहाँका समस्त टिमहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौंहजुरहरुले सारै राम्रो गर्नुभएको छ अझै राम्रो गर्नु होस् भन्ने चाहन्छौं आज पशुपति सर घरमा गएर उहाँका समस्त परिवारलाईयो नेपाल अधिराज्यभरी देशविदेशमा रहनुभएका सबैलाई जानकारी दिनुभयो
लोकदोहोरिका किङ पशुपति दाजुको परिवार सहितको भिडियो मन पराउने जति यता हाजिर गरम त ।।।।।।
पशुपति नि चर्चित गाएक त हो तर किङ त राजु परियार हो है ।
आमाको सारै याद आयो।आमाको गित सुन्दा।धन्नेबाद्छ पसुपती ज्यु।
धन्यवाद ईन्रेणी,कृष्ण दाइ,अाज पसुपति शर्मा काे अामा अनि घर देखाउनु भएकाेमा।खुसि लाग्याे।
❤😂❤
पसुपती दाइको आमा बुवा यक्दमै सस्कारी हुनुहुदो रहेछ यो सम्पुर्ण परिवार मा सधैं यस्तै खुशी देख्न पाम जय इन्द्रेणी टिम
पसुपती सर्माले आज आमाको साथमा गायको गित ले मेरो मन छोयो यो समाज यस्तै छ जन्मदिने आमालाइ सबैले माया सम्मान गरौं ।😂😂
Pashupati Sharma is great son
@@laxmikarki7593 aax
गगजदददववजग
@@sonubista2932ओ
@@sonubista2932 pp
सारै मिठो पसुपति सर्मा को आबाज आमा लाई पनि नमस्कार सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
पसुपती सर्मा को गित सुन्दा निकै आन्न्द आउँछ मलाइ जय इन्देनी लाई माया गरौ है😍😍😍
सधै हसाउने पसुपती दाइ ले आज सबै को आँखा मा आँसु किन । हुन त हो जिन्दगी भन्नू नै कहिले आँसु अहिले हासो धेरै मन छुन पुगेयो पसुपती लाई को यो गित सुनेर ।
आमालाई हिर्दयदेखिन कोटीकोटी प्रणाम छ, पशुपति शर्मा जि, तपाईंको स्वर अनि गित साह्रै मीठो धेरै धन्यवाद, जय इन्द्रेणी।।
गीत सुन्दा कहिले मर्मरोदन 😭को साथसाथै सारै मिठास मिसिएको कहिल्यई नटुँगिए हुने थियो भन्ने अतिनै आनन्ददायी लोक दोहोरी सुनियो।गायिका मनमाया वायीवा😛समेत सम्पुर्ण ईन्द्रेणी टिम र बिरिष्ठ लोक गायक पशुपति शर्मा😎र वहाँ का घरपरिवार तथा आफन्त समेत सम्पुर्ण मा 🌹🌹🙏🌹🌹बधाई तथा शुभकामना
विष्णु खत्री लाई ल्याउनु पर्छ भन्ने जति यता हाजिर हौ।
Chorlai ta jelma holani rakhane khorma ta janawar ho
सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।विशेष नमस्कार कृष्ण कंडेल दाजु लाई छ।पशुपति शर्मा दाजु र मनमाया वाइबा दिदी को दोहोरी साह्रै उत्कृष्ट छ साह्रै रमाइलो छ धेरै खुसी लाग्यो।दोहोरी यस्तै मर्यादित र अनुसासित हुनुपर्छ धेरै धन्यवाद छ।
अाज त झनै राम्रो गित सुन्न पाईयाे पशुपति दादा हजुरले गाएकाे सुन्दा सुन्दै रून मन लाउछ हजुरलाई धेरै धेरै धन्यवाद छ 🌷🌷🌷🌷
आज पशुपति दाईको घरबाट इन्द्रेणी हेर्न पाईयो पशुपति दाईका कतिपय गित सुन्न पायियो र दोहोरी चाहिँ एकदमै मजाको छ सम्पुर्ण टिमलाई धन्यवाद पशुपति दाईका आमा बुवा लाई पनि सम्मान छ पशुपति दाइ र इन्द्रेणी का फ्यान कति जाना हुनु हुन्छ हाजिर हौत
जय हाेस अामा काे पशुपति जस्ताे छाेराे पायकाे मा
साह्रै कमेडि रहेछन् पशुपति शर्मा भन्ने जति यता हाजिर लगाउँ है।
अाज सम्म कै उत्कृष्ट प्रदर्शन इन्द्रेणी समाज बाट धेरै धेरै धन्यवाद समाज लाइ , पसुपती र मनमाया असल गायक।
आहा!अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी टिम हाम्रो स्याङ्जा जिल्लामा पशुपति शर्मा दाइको घरमा इन्द्रेणी परिवार गायको देख्दा साह्रै खुशी लाग्यो !!🙏🙏🇳🇵🇳🇵🇳🇵
राम्रो लाग्यो अामा सम्बन्धि को गित । जय ईन्द्रेणी कार्यक्रम ।
मेरो प्यारो स्याङजा बाट ईन्देणी टिम
आमा सम्बन्धि गित गाउदा म पनि भाबुक भय्😥😯बुदि आमाको पनि कति राम्रो जोस अझै पनि
Run aayo malai t
पसुपती शर्मा भाइ लाइ मन नपराउनि को होला र???????? हाम्रो देश नेपाल को बहुमुल्य हिरा हो ❤❤❤❤❤
पशुपति शर्माको परिवारहरू र गाऊँ पनि देख्नु पायो इन्द्रेणीको बिशेषता पनि यही छ मनु बहिनीको दोहोरी जति सुने सुन्न मन लाग्छ संपूर्ण इन्द्रेणी टिमलाई सलाम छ धन्यबाद जय इन्द्रेणी ।
Ki9
पशुपति दाजु को फेन जति यता आईस्यो न 🙏🙏
7 मा परियो आज आज चाइ सारै रमाइलो हुनि भयो पशुपति शर्मा को घर बाट लाइफ आउदा हासिदेउ मुसुक्क्😍😍
O
सारै प्रेरणादायक सबै आफ्नै परिवारमाझ भएकाे अनुभुति र दाेहाेरीमा असाघरण मजा, आनन्द दिनुभाै । सहभागि सबैलाई धन्यबाद !!!
😋😋😋😂😋😁
सलाम छ पशुपति दाजु र धन्यवाद इन्द्रेणी लाई
मनमाया बहिनीको कला र गला लाई म सधैं सम्मान गर्छु। आजको यो कार्यक्रममा तपाईंको टुक्का नै सर्बश्रेष्ठ। शुभकामना ।
मेरो प्यारो जिल्ला स्याङञ्जा को नाम विश्वभर चिनाउने पशुपति दाइ लाई सम्मान छ ।अझै राम्रो गर्न को लागि शुभकामना ।साथै इन्द्रेणि टिमको सम्पुर्ण परिवारलाई धन्यवाद।
M and
मेरो प्यारो माइती देश स्याङ्जाको पशुपति सर लाई धेरै धेरै बधाई तथा शुभकामना । 🙏🙏😍😍
अामा भनदा ठुलाे संसारमा काेहि छैन। मेराे अामाकाे निधन भईसकेकाेले, याे अामाकाे शब्द राखेर गायकाे गितले अाखांमा, अाशु,अडियन,😭😭😭😭😭😭❤️❤️❤️❤️
एकचोटि पटक भन्दा धेरै लाईक गर्ने तरिका सिकाई दिनु पर्यो?
Hahhaha tyo ta juke dai lai vannu parxa re 100 nb ma dial garnu holaa🤣🤣🤣
@@bashantbigyan5784 😂😁😂😂🙏
Kati ramro
Mero मन पराउने उत्कृष्ठ गायक पशुपति।मन माया दी
पशुपति शर्मा को यो आमा सम्बन्धि गित त सबै को मनमुटुमा बस्न सफल भयको छ
मेरो त यो गित सुन्दा नि आँशु झर्यो 😭😭😭
धनेबात कडेल दाजु र ईन्देणि टिमलाई धेरै भन्दा धेरै हेर्छु म हजुरकाे कारे kram म रामेछाप खाँडा देविकाे पुजारी थानकाेट बाट हाे दाजु मेराे पनि सानू टुकरा हाे खाँडा देवि मा पुजागर्ने बेलाकाे धनेबात
इन्द्रेणी को स्टुडियो भन्दा आज को निकै राम्रो लाग्यो पशुपती दाइ का सबै गित हेर्ने गर्छु म बबिता बानिया संग स्टुडियो मा गाएको अलि खल्लो लागेको थियो तर आज निक्कै आनन्द आयो कतै भक्कानिने बनाउनु भयो त कतै निक्कै मज्जा पनि 🙏🙏🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवारलाइ
सारै आँखा मा आँसु झार्ने काम भो पशुपति जि बास्तबिकता यहि हो मेरो पनि हालत यहि हो हुम्लामा जन्मेर परदेश को बाँस छ।
Tme
Xian
@
34"
साच्चिकै मनुमाया वाइबाको कति राम्रो जादु मय स्वर छ । टुक्का उस्तै राम्रो !!
मनमाया चेलिकाे भनाइ सान्दर्भिक छ
पशुपति सर्माको आमाको बारेमा गीत गाउदा मेरो आमाको यादले धेरै पटक रोए
Malai pani mero aamako yadle satayo Kati runu tauko dhukhai sakyo same vaneko dherai maban ho
Lutera khana sajilo hunxa
मेरो गहभरी आसु लिएर सुने को मैले पनि
Malai ni same tashtai vyo
पशुपति शर्माको गित सबै नम्बर १ मै पर्छ अति राम्रो गित निकालेको रैछ सफलताको शुभकामना 🌹🌹
बिरानो ठाउ आमा को गित सुन्दा मन यसै बहकियो रुन मन लायो😞😞
पशुपति शर्मा र,मनमाँयाको दोहरि प्रतेक्ष देख्न पाऊँने सबै धन्य हुन।।🇳🇵🇳🇵🇳🇵🇳🇵💜💝❤️💜💝❤️💜💝❤️
इन्द्रेणी मन पराउने र नछुताइ हेर्ने जति यता हाजिर हुम है
प्रतिद्वन्द्वी मा भर पर्दो रहेछ दोहोरी गाउन अस्ति जेरी संग गाउदा धेरै दर्शक को गुनासो गरेका थिए आज सबै रमाउने छन्
एकदम सहि हो
आफुले जस्तो सुरु गर्यो प्रतिद्वन्दीले उस्तै जवाफ दिने हो
आमा गितले साच्चिकै भाबुक बनायो😭😭अज आमा रुदा झन आशु थाम्न सकिन प्रदेश मा भएर होला सारै आमाको याद आयो 😂😂😭
समयलाई नपारौ खति।।
गायकै होईन पशुपति।।
ऋचा शर्माको स्टाइलमा मज्जा आयो । इन्द्रेणीको दिदीहरू राम्रो देखिएको छ है ।
जती सूनेपनि न अघाउने हजूरको मिठो स्वर अनि यती भाबूक शब्द म भगवान सङ्ग बिन्ती गर्छू हजुरको गायन क्षेत्रमा अझैँ प्रगती हूदै जावस ❣❣🙏
पशुपति शर्मा लोकदोहोरीको हिरो हुनुहुन्छ।
सैहो
पशुपतिभाइलाइधनयाबाद
रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना पशुपति शर्माको स परिवार लाई सम्मान 🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सर्वप्रथम सम्पूर्ण मा नमस्कार !!!
साथै इन्द्रेणी टिमलाई हृदय देखि नै धन्यवाद हाम्रो स्याङ्जामा गएर यति राम्रो कार्यक्रम सञ्चाल गर्नुभएकोमा अति राम्रो सुन्दर बिचार पशुपति शर्मा दाईको जीवनमा सदैव सफलता मिलोस नयाँ = नयाँ सृजना लिएर आउनु होला भोलिका दिनहरूमा पनि हार्दिक शुभकामना !!!
नमस्कार इन्द्रेनी सहित सबैमा पसुपती सबैको मन मनमा धेरै भनिरहनु पर्दैन नामै काफी जति बयान गरेनी कमै हुन्छ दोहोरिम जुनै गीत नि हिट पसुपती दाइका जय इन्द्रेणी
नेपालको अति चर्चित लोक गायक पशुपति शर्मा जसले भ्रष्टचारीहरुको लागि पनि डर लाग्दो बाण हानेका थिए तर ति भ्रष्टचारीहरुका झोलेहरुले बुझ्ने सकेन झन् उल्टै भ्रष्टलाई काँधमा बोकेर जयजयकार गर्ने गरेकाले झनै भ्रष्टचार गर्नमा हौसला दिए !जसले गर्दा भ्रष्टहरुले सोंचे हामीले जे गरे पनि हाम्रा झोलेहरुले हामीलाई काँधमा बोकी हालिन्छ भनेर मनपरी गर्न थाले !
सबैलाई नमस्कार छ।पशुपति शर्मा जि काे सुमधुर अावाजमा मिठाे गित अामा मार्मिक छ।
Jaya lok dohori jaya sangeet Pashupati Sharma ❤️❤️
पशुपति दाजुलाई दुई पठक देख्न पाइयो इन्द्रेणीमा जय इन्द्रेणी।
मनमाया माेटिकाे सुरिलाेस्वरकाे दराे झडका त अाजमात्र देखे सुने म त दङखाये याे दाेहाेरि अत्ति मनपर्याे अाई लभयु मानमाया भन्नपनि नभाकाे तर 👍️👌👌💘💘👄👄💋👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
नमस्ते ईन्द्रेणी परिवार मा आज भने गजबै लाग्यो
जय नेपाल हाम्रो धर्म सस्कृती नै हो हाम्रो शान
आदरणीय कृष्णदाजू
१ दीन राजूपरियार दाइ को घरमा गयर इन्द्रणी
चलाउनुपर्यो
मेरो पनि यो माग सधै रहिरह्यो तर पूरा भको छैन तर एक दिन होला भन्ने आसा छ ।
मेरो पनि यो माग छ तर कहिले पूरा हुन्छ
मेरो पनि सहमत
Ho ho
Ho ho
मनमायाकाे बेजाेड प्रस्तुति ,खुब मन पर्याे मनमयालाई ,धेरै धेरै धन्यवाद ।