नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोकप्रिय गायक पशुपति शर्माको घरमा पुगेर केहि बिशेष र रमाईलो कुराकानी गरेको छु तपाईलाई यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
खुशि लाग्यो कमल सर्ग्म जि धन स्याङ्जा सम्म पुग्नु भएछ यसेै गरि अरु अरु ठाउमा गएर दुखि पिडित को पनि इन्टरभियु पनि लिनु होला पसुपती सर लगाएत सम्पुण परिबार लाई हार्दिक नम्न
राम्रो बिचार अाफ्नै गाउमा गोदालो कुटो गर्न नै राम्रो छ यो प्रदेश मा अार्को ठाउमाँ भन्दा अाफ्नै गाउमा कहि गर्रे र खाने बिचार गरे को छु मीठो सम्झाना दाजु ,,,,❤️❤️❤️😘
जनताको गाएको पशुपति शर्मालाइ पनि गालि गर्ने मानिस लाई खोइ के भन्नू।गला र कलाले बनाएको घर हो उहाँ ले भ्रष्टाचार गरे र बनाएको होइन होला यदि बिरोध गर्ने नै हो भने अर्बै भ्रष्टाचार गर्नेको बिरोध गरौ राम्रो लाई राम्रो भन्न सक्नु पर्छ।हाम्रो देशमा राम्रो गर्नेको स्थान नै छैन।
कमल सरगम भाइ हाेलि काे शुभकामना साथै ईण्द्रेणि काे सपाेर्ट गर्ने एक तापाई सच्चा पत्रकार हुनसहुन्छ र ईण्द्रेणि लाई बचाउनु हाेला जय ईण्द्रेणि जय लालि गुरास
कति राम्रो घर, आमा बुबा निकै प्यारा ❤️ गुल्मी मा आफ्नै बुबाले १४ बर्षिय छोरिको बलात्कार गरेपछी छोरा जन्मियको छ, ruclips.net/video/hzD9kc0I3Gk/видео.html
नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोकप्रिय गायक पशुपति शर्माको घरमा पुगेर केहि बिशेष र रमाईलो कुराकानी गरेको छु तपाईलाई यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
Contact:9843184555,9851224970,98510131209
Puskal sharma ko ghar ma gayerani interview linu baba mami ko kamal sir
खुशि लाग्यो कमल सर्ग्म जि धन स्याङ्जा सम्म पुग्नु भएछ यसेै गरि अरु अरु ठाउमा गएर दुखि पिडित को पनि इन्टरभियु पनि लिनु होला पसुपती सर लगाएत सम्पुण परिबार लाई हार्दिक नम्न
गाउँमै बस्नु पर्छ भन्ने कुरा कोरोना भाइरस ले सिकाएको छ
पशुपति सर लाई माया गर्ने जति यहाँ आउनुहोस
पशुपति दाजु को फ्यान
यता हाजिर गरिहालौ है ❤️❤️❤️🤩❣️
Ma
बाबा आमा ले भगवान जस्तो छोरा पाउनु भयो छोरा हरुले भग्वान जस्तो बाबा आमा पाउनु भयेछ कति खुसी परिवार
पशुपति शर्मा को गित मन पराऊने र पशुपति शर्मालाई माया गर्ने कति हुनुहुन्छ ।।।।।
सहि बिचार पसुपति दाइको
बुवा आमा लाई ढोग छ🙏🙏
बधाई छ कमल सर ।
पशुपति शर्मा दाजु लाई सलाम गर्दछु ❤️🇳🇵🙏🙏
कति राम्राे साेच अामा हजुर काे
आमा को बोली नै कति मिठो बाहुन हरु त अर्कै हुन्छ त यो आमा त कति मायालु बोलिनै मान्छे नै बुझ्ने आमा बुदा जस्तै सबै को बुझ्कारी हुन बेस्🙏♥️
Kasto arkai vanya
@@gautamg8324 xuchhi xuchhi parako k
tmro soch arkai ho
र
र
मन परेयो मलाई नि हराभरा बीचमा सुइट घर अझै झन राम्रो बुबाआमा को सोच
जुन छोरा छोरी ले बाबा आमा लाई खुसी बनाउन सक्दछन बल्ल ति छोरी छोरी हुन् सलाम छ पशुपति दाईलाई
सकारात्मक सोच का धनी गायक पशुपति शर्मा आफ्नो गाउघर लाई माया गरेर गाउमै घर बनाउनु भयछ। धन्यवाद
आमा बुबा प्रती सम्मान छ र पसुपती दाई हामी सबै का छोरा हुन🌷🌷🌷🌷
Kasti bujne ama rahexa hamro daiko khusi lagyo😊😊lamjung
राम्रो बिचार अाफ्नै गाउमा गोदालो कुटो गर्न नै राम्रो छ यो प्रदेश मा अार्को ठाउमाँ भन्दा अाफ्नै गाउमा कहि गर्रे र खाने बिचार गरे को छु मीठो सम्झाना दाजु ,,,,❤️❤️❤️😘
जनताको गाएको पशुपति शर्मालाइ पनि गालि गर्ने मानिस लाई खोइ के भन्नू।गला र कलाले बनाएको घर हो उहाँ ले भ्रष्टाचार गरे र बनाएको होइन होला यदि बिरोध गर्ने नै हो भने अर्बै भ्रष्टाचार गर्नेको बिरोध गरौ राम्रो लाई राम्रो भन्न सक्नु पर्छ।हाम्रो देशमा राम्रो गर्नेको स्थान नै छैन।
भाेलि खुमन अधिकारी काे घर मा जानु न ल Plz
अादरणिय दाजु खुमन अधिकारि काे पुरानाे गित त मलाई सार्है मनपर्छ सार्है 😘😘
❤️❤️❤️
कति राम्रो बिचार अामाको
सम्मान छ हाम्रो पशुपति शर्मा दाइ लाई जसले जे गर्नु छ देखाउनु छ उहाँ पशुपति शर्मा दाइ बाट ज्ञान् सिकाऊ💚💚💚💚💙💙💙
धेरै राम्रो बिचार बुवा आमा को
कति धेरै बुझ्ने बाबा आमा सलाम छ हजुर हरु लाई अनि जस्तो आमा बा उस्तै छोरो पसुपती दाइ👏👏
Derai ramro baba ama lai asri khusi dinu vanekai Cora ko krtabbe .and sewa thnks .
जति कमाय पनि बसनी त गाउमै हो❤️
पशुपति शर्मा काे जयहाेस्
महान बुवा अामा
गाउँमै बस्नु पर्छ
बुबा आमाको ग्यानी छोरा भन्या पसुपती दाइ पनि हो#
हाम्रो गाउ घर सुनसान लाग्छ सबै सहर तिर लागे हुने खाने हरु 😥😥😥
Aama ko boli bichar kati mitho love you aama sadhai yesari nai khusi hunuhola
मनोरञ्जन साथै संदेश मुलक गित गाएर चर्चा कमाउन सफल गाएक पशुपति शर्मा जि को बाबा आमा लाई सेवा ढोग छ 🙏
Aaassssooo
ल बधाई छ
राम्रो लाग्याे ।
कमल सरगम भाइ हाेलि काे शुभकामना साथै ईण्द्रेणि काे सपाेर्ट गर्ने एक तापाई सच्चा पत्रकार हुनसहुन्छ र ईण्द्रेणि लाई बचाउनु हाेला जय ईण्द्रेणि जय लालि गुरास
sadhai purbako ra kalpanako prachar gatda balla thake6n kamal ji. Best of luck.
Pashupati bhai ko ramro soch
जस्ले जे भने नि गाउँ ठाउ नै राम्रो।।
Sarai gyani baba aama 💕💕👏👏👏💐
भगबान रूपी बुबा आमाका भगबान रूपी सन्तान ।
म लाई मनपर्ने गायक
Kati ramro soch psupati sir 🙏 ko Wawawa mero soch pni yesty xa sir ❣️
kati hasilo ra ramro jodi aama buwako 🙏🙏🙏
पशुपति शर्मा जिको सबै परिवारलाई हार्दिक नमन गर्दछु ।।।।।।
beautiful house gau gharnai ramaailo
2 4 पैसा कमाय भने अरु गाउँ छोडेर सहर जान्छन हजुर हरु को सोच राम्रो हो
Darsan namaste 🙏🙏aama baba
ममि बुबालाई मेरो दर्शन ....हामीलाई पनि आशीर्वाद दिनु होला
Ati ramro kura.
KAMAL JI DOCTOR SANGA NE INTERVIEW LINOS NA I REALLY LIKE TO SEE WHAHARKO CHORA PASHUPATI JI KO DAI
Mami ko boli kati mitho,,sunirahu jastai .
Ramro xa video good jab all ❤
गाउँ छोडेर सहर जानु हुन्न बुवा आमा जननी जन्म भूमि श्य स्वर्गद्वारी गरियसी भने झै
नमस्कार 🙏🏼 माहान बाबा आमा को माहान बिचार
अामैको बोल्ने शैली तौरतरिका सेम टु सेम प्रतिमा भाउजू जस्तै लाग्छ।🙏
आहा कति राम्रो बिचार अनि नमस्कार आमा बाबा 🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖💖
कति राम्रो हाे घर अाेहाे
very good video
त्यतै बाट जिबन मांझी को इन्टरव्यू लिनु पर्यो जसरी भयनी कमल सर
❣️❣️❣️aama babaa
पैसाको तमक किन चाइयको थियोर गाउमा यति ठूलो महल
Gau ma basni manxe lai thulo Ghar chahidain Ra ?
Gauma thulo ghar hudain rw aafano aafano exaa ho
Gauma thulo ghar banaunu hunnara aafno kala ra galale banako ghar ho luter banayako hoina kere
Good
wa
huge respect
Damii first cmt sopport me dagi
Very ramil family
Nice
omg paspati sarma ji ko ghar o ho
Love you my village I ignore city of
Namaste 🙏 buwa muwa ❤️
Aama buba namaskar
Ramesh raj bhattrai bahula ko ghar ma panigayara video banaunu paryo nawalparasi
Pyara Aama buwa
Nice🥰🥰🥰🙏🙏✌💖💗
Bhagwan jastai buwa aama hunuhuhxa
Lovely family
Love you all of you.
Wowo malai ni man pareyo ghar
आहा गाउँ घरमै कति राम्रो घर
अनि
कति मिठो बिचार भाको आमा बुवा
सारै राम्रो लाग्यो
❣️❣️❣️
Congratulations
Q look
Namaste buwa aama
Kasari top ten? Sabaivanda agadi hunuhun6 bartamanma padupati sharma.
कति राम्रो घर, आमा बुबा निकै प्यारा ❤️
गुल्मी मा आफ्नै बुबाले १४ बर्षिय छोरिको बलात्कार गरेपछी छोरा जन्मियको छ, ruclips.net/video/hzD9kc0I3Gk/видео.html
#bmsnews99 subscribe please now
पशुपति शर्माको फ्यान कोको हुनुहुन्छ ?🙏🙏
आफुलाई भाग्य ले खेदाई हाल्यो
Namaskar All
Pashupati sharma ko fyan jati hajir hum
Buwa ko awaj tw pashupati daju ko jastai
Aama vagawan jastyo hunuhunx
🙏❤️
namaate buba mami
Aama aamdae aamdaina ..heehe
आमा बुवा हजुर लेसईभनु बो
बनाय त अब के भत्काउन जानू त
lesson dieko xa kehi sik
@@gautamg8324 alu siknu जाठा
Bro sargam vaneko kun thar ho...
🙏🙏🙏😘😘😘
rishi khadka ko mom lai pani midiya ma bolanis na dai
फेरि सासू को जात जनाइ हाल्ने बुहारी लाई तिहि भात पकाउन पनि गारो हुन्छ रे गारो त जे गर्न पनि भै हाल्छनी तेहि खाना पकाउन पनि गारो हुन्छ नि
Ab tik tok ma malai america yahi malai husu pni yahi
त्यहाँ करोड खर्च गर्नु त मुर्खता हो। काठमान्डुमा भाडामा बस्न भन्दा करोड को घर किन्नु पर्ने बरु।
अाफु हुर्केकाे गाँउ बचपनका साथि कस्ले बिर्सन्छ के छ काठमाडौं मा धुवा धुलाेर फाेहाेर
Tero soch ni ho keta
Kasto socha tapaiko aaile aafno kamko selselma basnu vako hola paxi gauma basni bichar vayar hola
kati bujhne aama
jesus is god