Это видео недоступно.
Сожалеем об этом.

पशुपती शर्माका डाक्टर दाईले गीत गाए आमा रोईन Pashupati Sharma new video

Поделиться
HTML-код
  • Опубликовано: 19 авг 2024
  • Luvina Creation Presents:- Visit to Pashupati Sharma's family in his village.
    #PashupatiSharma
    ----------------------------------------------------------------
    Voiceover:- Shankar Tiwari
    Direction/Camera/Edit:- Dinesh Sharma Marasini
    © Luvina Creation, 2018
    Social Links:-
    RUclips:- tinyurl.com/y9...
    G+:- tinyurl.com/y7...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 818

  • @user-cl9yn5jc8y
    @user-cl9yn5jc8y 5 лет назад +43

    म त पसुपती दाइको ठुलो फ्यान हो ।। मलाइ पसुपती दाइ लाई भेट्नि ठुलो रहर छ।।।।

  • @PRAKASHSHARMA-xs8or
    @PRAKASHSHARMA-xs8or 5 лет назад +11

    आमाले भन्नुभयो
    छोराको धन, छोरीको माया
    चसक्क मुटु खायो
    "कमेन्ट् मैले आज सम्म पनि कसैलाई केही कमेन्ट् गरेको थिइन तर आज गर्न मन लाग्यो "
    Nice Video

  • @chandralama6393
    @chandralama6393 5 лет назад +1

    आमा को माया जत्ति सन्सार मा ठूलो केही छैन । मेरो आमा अनि यस्तै हुनुहुन्छ 😍😍😍😍😍😒😒😑😒😑💞💞💕💕💕💕💕💕

  • @syangjaliprem5849
    @syangjaliprem5849 5 лет назад +22

    गाउन त पशुपति दाइ ले धेरै राम्रो गाउनु भछ मन छुने भाका
    मेरो एक मात्र धोको के छ भने समाज सेबि 3 करोड नेपाली जनताको ढुक ढुकी मन मुटु मा बस्न सफल रबि लामिछाने को बारेमा गहकिलो स्वोर मा सुमधुर शब्द भरेर एक गिद आउन हार्दिक अनुरोध छ
    मन परे लाइक गरौ यो कमेन्ट लाई
    र पशुपति दाइ सम्म पुर्याउनु होला

  • @sharemarkettalk1831
    @sharemarkettalk1831 5 лет назад +41

    धेरै राम्रो..मन छोयो..अनि गाउमै बस्नी रआफ्नै गाउलाइनै बिकास गर्नी सोचाइलाइ salute ✊✊✊

  • @gumbahadurthapa532
    @gumbahadurthapa532 5 лет назад +2

    सारै मन पर्यो यति सबैको मन जित्ने चर्चित कलाकार भएर पनि घमण्ड गर्ने बानी छैन आफ्नो गाउँ ठाउँ नै रुचाउनु हुने सस्कृतीलाई नभुल्ने सारै राम्रो लाग्यो अनि आमाको आशु झर्दा मेरो नि आँसु थाम्नै सकिन बास्तबमा यो नै खुशीको आँसु हो सलाम छ पशुपति दाइ हजुरलाई !

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 лет назад +51

    सादा जिबन उच्च बिचार पसुपती दाइ को धेरै राम्रो रहिछ खेत वारि पाखा पखेरा हरियो बन नेपाल को धन भने जस्तै कति राम्रो हरियाली साच्चै नेपाली पन झल्काउने ठाउँ रहि छ आमाको मन अलि कमलो रहिछ खुशी लाग्यो आफ्नै गाउँ घरको याद आयो

  • @fpface6040
    @fpface6040 5 лет назад +4

    मन छुने ,गाउँमा छु जस्तो पो लाग्यो यो प्रदेशको भुमिमा पनि😍 तर गाउँ र आफ्नो सस्कृती नभुल्ने गायक ,गायनमा भाबुक नेपाली शब्द पाइन्छ उहाँको रचनामा गहिरिएर सुन्दा सुनिरहु जस्तो लाग्छ ,आमा रुदा मेरो आमाको मायाले अँखा रसायो मेरो पनि😍😍

  • @hirathapa9116
    @hirathapa9116 5 лет назад +49

    सारै राम्रो लाग्यो मानिस जति ठुलो मान्छे बने पनि सर्बसम्पन्न भय पनि आफु जन्मिएको गाउ ठाउ नभुल्ने र आफ्ना र आफन्त साथि भाई सम्झनु नै सबै भन्दा ठुलो कुरा हो ।।बधाई छ पशुपति सर हजुरको उत्तर उत्तर प्रगतिको कामना ।।

    • @kamalasharma1432
      @kamalasharma1432 5 лет назад +1

      Rkdam ramro lago pasupati dai ko sab family ani janma thali ghra dekhna pauda

    • @Radha_Radhe2
      @Radha_Radhe2 5 лет назад +1

      जन्नी जन्मभुमि स्वर्ग भन्दा नि प्यारो हुन्छ।।

  • @yonisgharty9592
    @yonisgharty9592 5 лет назад +58

    पशुपति दाजुको सबै गीत मनपर्छ मलाइ he is a great singer of nepal

  • @ekrajbudhathoki6944
    @ekrajbudhathoki6944 5 лет назад +6

    सब्बै सारै मन परो लोक संगीतको idol नै होनि पशुपति शर्मा मेरो सलाम छ सब्बै जनालाई

  • @hitugurung4261
    @hitugurung4261 5 лет назад +10

    एकदम राम्रो लाग्यो आमा, बाबा, दिदीहरू, साथी भाईसगको माया प्रेम छोराको आमा प्रति माया आफ्नो गाउ प्रतिको मोहमाया गरेको देख्दा यति यति........आफु पनि गाउ जान मन लाग्यो तर आफ्नो आमा, बाबा, सासु, ससुरा कोही पनि.........मेरो गाउ पनि स्याडजा परयो बाबुको यो भिडियो हेरेर सारै खुसी लाग्यो । बाबाले मोही पारदा ससुराको याद आयो । मकै, मोही खाना दिनु हुन्थो । एकदमै याद दिलाउनु भयो बाबुले । सारै खुशी लाग्यो । धन्यबाद हजुरलाई ।🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌

  • @sofiyasofiya241
    @sofiyasofiya241 5 лет назад +2

    Aama ruda ta aasu nai aayo malai ni kati maya lagdo aama 😍😍

  • @newnepaltvsirdeepakdahal426
    @newnepaltvsirdeepakdahal426 5 лет назад +5

    पशुपति सरलाइ सलियुट छ उहाका गित र घरको माया आमा दिदिहरुको रमाइलो गफगाफले आखा रसायो।

  • @sijalpunk3108
    @sijalpunk3108 5 лет назад +11

    साच्चिकै मन छोयो , एकपटक आँसु पनि आफ्नो , परिवारमा भएको सम्पुर्ण सद्भावले झनै मन छोयो ! र आफ्नो बिगतलाई पनि कता-कता च्वास्स छोयो ! यसैगरी खुशीका साथ दिनहरू बित्योस भन्ने कामना गर्दछु पशुपति शर्मालाई !

  • @ishoridahaldhakal3565
    @ishoridahaldhakal3565 5 лет назад +133

    मनिस ठुलो दिलले हुन्छ..... हुदैन भने जस्तो पशुपती शर्मले घास काटेको देखेर मलाई त खु: सी लाग्यो आफ्नो सस्कृती नभुल्ने बरीष्ट गयकलाई सलाम छ

  • @rajuacharya7140
    @rajuacharya7140 5 лет назад +6

    पशुपती दाजू को गाउ कती राम्रो रहेछ । दाइ मा घमन्ड भने ठाक्कै अलिकती पनी छैन i love you daju pasupati sharma

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 5 лет назад +2

    कति सादा जीवन उच्च बिचार भाको मान्छे पसुपती शर्मा salute छ 🙏💪

  • @viralworldwide369
    @viralworldwide369 5 лет назад +8

    सोछे भन्दा पनि धेरै राम्रो लाग्यो पशुपति शर्मा दाइ ।नेता खराब भयेर धेरै कलाकार बिदेशीनु भयो तर पनि दाइ बिदेश हराउनु भएन।सबै कलाकारले उहाँबाट केहि सिक्न जरुरी छ।

  • @chandramagar6561
    @chandramagar6561 4 года назад

    साहारै मन छुयो पशुपती दाइ को जस्तो सबैको सोच बिचार हुन् जरुरी छ।सलाम पशुपति🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @madankhadka907
    @madankhadka907 5 лет назад +1

    राम्रो लाग्यो आन्तर्बार्ता तर एउटा पशुपती शर्मा नामि गायक भएर पनि आफ्नो गाउँ ठाउँ, प्रतिको माँया अझै पनि भुलेका रैनछन।आँमा सङ्ग यसरी घाँस काटेको दृश्य रमाईलो लाग्यो।अझै पनि उनमा बाल्यकालको पन रैछ।

  • @mamtamalla8675
    @mamtamalla8675 5 лет назад +6

    फरक आवाज र लोकगीतका सम्राट हाम्रो पशुपति दाई

  • @olijivan7394
    @olijivan7394 5 лет назад +4

    ओ ओ मेरो सुपर ईटार गुरु हुन्हुन्छ उहालाई मैले एकपट नजिकै बाट देखे को छु र म धेरै जस्तो अहिले बिभिन्ना सामा जिक सन्जाल फेशबुक मेसिन्जर दारा सङचालन भई रहे का अनलाईन दोहरि साँझ प्रा .लि मा अाबद्द भई रमदै रमाउदै आईरहा छु उहा कै मैले गाउने दुई चार गितका शब्द राख्ना चाहान्छु डालि काट्य घाँस यउटा आत्मा छ लरकै लर्कयो रातो सारि भुईमा मलाई अमेरिका यहि आमा नै गतेलि छैन छोरिले के कान्थि भने को मैले यस छोटा ठुका शब्द गित राखेकाो छु अने धेरै छन उहाका गित जो मा सुन्छु गाउ छु हजुर हजुर हरुलाई बिस्बास ना लाग्ला हजुर हरुले मेरो फेशबुक आईडि aasujeevan oli सर्च गरि हेर्ना सक्नु हुने छ मेरो अनुमती छ हजुर हरुलाई पसुपति सर कै ठुलो फरेन हजुर सम्पुर्णा मिडिया धन्यबाद साथमा लोक साँङगिती अभिबादन मेरो रोदि साझमा गाउने रकाउने समय भयो i.msssu pasuthi sara हाल मलेसिया बाट हेरदै मेरा पुरा नभएका शब्द यहि अन्ते गर्दछु र अहिले बिदा हुन्छु जय गित जय सङगित जय नेपाल धन्यबाद thnku somcha all waching

  • @ushasharma2648
    @ushasharma2648 5 лет назад +149

    सारै राम्रो लाग्यो मानिस जति ठुलो मान्छे बने पनि सर्बसम्पन्न भय पनि आफु जन्मिएको गाउ ठाउ नभुल्ने

  • @santoshgautam8376
    @santoshgautam8376 5 лет назад +15

    कलाकार राष्ट्रका गहना हुन । तर सबै पशुपति जस्ता हुनु आवश्यक छ !

  • @santimagar3083
    @santimagar3083 5 лет назад +2

    salam 6 pasupati dai
    पशुपति शर्मा दाइलाइ धेरै धेरै दन्नेबाद छ ।
    हामी सबैको जिन्दगी यहि हो । यो मन त नेपाली हो।

  • @purnabhandari1046
    @purnabhandari1046 5 лет назад +59

    आमालाइ देख्दा मलाइपनी आफ्नो आमाको याद आयो,आमा रुँदा मलाइपनी आँसु आयो

  • @baniyasathi4758
    @baniyasathi4758 5 лет назад +1

    कति राम्रो मान्छे पशुपति शर्मा साररै राम्रो लाग्यो परिवार सगको live video देख्न पाउदा मलाई पनि याद आयो मेरो बाबा आमाको

  • @kushalkadayat4986
    @kushalkadayat4986 5 лет назад +4

    एकदमै राम्रो हजुर कलाकार भए पछि त यस्तो पो हुनु पर्छ हजुर

  • @madhuparajuli9187
    @madhuparajuli9187 4 года назад

    पशुपति शर्माको गाउँ बस्ने सपना छ भनेको सुन्दा हृदय देखि सल्युट गर्न मन लाग्यो सलाम छ।

  • @devmagar7892
    @devmagar7892 5 лет назад +80

    पशुपती शर्मा सर हजुर को गाउँ अति सुन्दर रैछ

  • @sanjaythakuri9184
    @sanjaythakuri9184 5 лет назад +2

    सरल स्वभाव को लाग्छ ।बधाई छ अझै राम्रो राम्रो गीत नीकाल्नु पशुपति जी।।।

  • @sitabhattarai7915
    @sitabhattarai7915 5 лет назад +19

    आन्नद लाग्य‍ो अज आमा संग गित गाउदा त मेरो पनि आँसु आयो ।

  • @kamalkhanal9409
    @kamalkhanal9409 5 лет назад +18

    धेरै नै रमाईलो अनि भावुक बनायो पशुपती शर्मा को ईन्टरव्युले

    • @krishnarana1823
      @krishnarana1823 4 года назад

      Dherai ne ramailo ra vavuk banayo purano yad lea

  • @dayanidhibhattarai8978
    @dayanidhibhattarai8978 4 года назад +2

    महान् गाएक तथा देशभक्त कलाकार पशुपति शर्मा जिन्दावाद ।

  • @KamalRaj-cn9zx
    @KamalRaj-cn9zx 5 лет назад +2

    धेरै राम्रो लाग्यो....Pasupati Sharma my favourite singar

  • @rabinadhikari5725
    @rabinadhikari5725 5 лет назад +17

    Pashupati dai को लोक गित र कला बचाव अहम भुमिका छ।

    • @amarlama9762
      @amarlama9762 5 лет назад

      धेरै रमाइलो लागयाे

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 лет назад +8

    रमाईलो लाग्यो सबै दिदि बैहीनि सगै देख्दा मलाई पनि याद आयो दीदी बैहीनि र भाई म हाल कुबेत बाट हेर्दै छु

  • @kopilathapa4553
    @kopilathapa4553 3 года назад +1

    Motivational and educational too💞💞💞💐💐💐🌺🌺🌺🍁🍁🍁

  • @sangamoli2260
    @sangamoli2260 5 лет назад +178

    पशुपति शर्मा दाई ले घमण्ड गर्नु हुन्न्न यो चै सहि लाग्छ उहाँको बानी

  • @Dhading407
    @Dhading407 5 лет назад +6

    आमा नै यति मीठो गित गाउनुहुदो रहेछ झन छोरो कोत कुरै नगरौं

  • @rajendraadhikari9548
    @rajendraadhikari9548 5 лет назад

    Sarai khussi lago yo sabai video herera. ..ra mwro tarfa dekhi pasupati sharma ko sampurna pariwar amna buwa dd haru dada vauju sabai lai dekni mauka dinu hune mediya karmi haru lai derai derai dasai tihar ko suva kamana dinxu parwas i nepali kerala bata ....

  • @keshargiri5003
    @keshargiri5003 5 лет назад

    सारै रमाइलो पशुपति शर्माको गाउँ र सबै परिवार राम्रो हुनुहुन्छ सबैमा नमस्कार 🙏🙏🙏 शुभकामना पनी छ 💐💐💐

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 лет назад +171

    पशुपति सरलाई माया गर्ने मित्रहरू यता हाजिर हुनु हाेला

  • @subashkafle8016
    @subashkafle8016 5 лет назад +3

    Nicely presented !!
    Proud to Be Syangjali.
    Hoping for the more video on Other Syangjali singers and Lyricists in the same way !!

  • @purnakumar6933
    @purnakumar6933 5 лет назад

    कलाकार भनेँको पसुपती सर जस्तै हुनुपर्छ किनकी उनला घमण्ड छैन

  • @lekhnathniraula2528
    @lekhnathniraula2528 5 лет назад +19

    जिवनमा सहि काम गन्रे नेपालिको मन छुने स परिवार्को बिचार सुन्दर नेपाली पन नेपाली मन !

  • @samixathapa5573
    @samixathapa5573 5 лет назад +91

    अामा काे माया कठै बरा मेराे अामा पनि यसरी नै रुनुहुन्छ

  • @user-lo3qg6rl1p
    @user-lo3qg6rl1p 5 лет назад

    पशुपति शर्मा को जीवन काहानी र सबै घर परिवार को प्रतक्ष्या भिडियो देख्न पाउँदा खुशी लाग्यो सबै को जय हो
    आगामि नया गित पनि चाडै शुन्नपाउ! साथै दिपावलि को शुभ कामना छ🌹🎁

  • @kamalrawal480
    @kamalrawal480 5 лет назад +1

    मेरो बेस्ट लोगदोहोरि गायक मध्य यक मात्र गायक पसुपती सर्मा हुन! सचै दाजु हजुर लाई मरो तर्फबाट सलुट गर्न चाय दाई गाउको झलझली याद आयो! हजुरको यो बौद्धिक छमतालाई मान्नै पर्छ! हजुरका कुनै पनी गिन मैले नसुनेकात छदैछैन होला!

  • @soniyagaire2004
    @soniyagaire2004 5 лет назад +1

    मलाई पनि आमा रुदा आँसु नै आयो दादा आमा लाई सधै यसैगरी माया गर्नु ल

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 лет назад

    अति उत्तम बिचार पशुपति शर्माको उहालाई हृदय देखि नै सलाम गर्न चहान्छु

  • @jitendrabkjitendrabk7057
    @jitendrabkjitendrabk7057 5 лет назад

    पशुपति दाजुको परिवार देख्दा मालाइ अतिनै खुशी लाग्यो।miss you pashupati dai.

  • @balkrishnagautam6769
    @balkrishnagautam6769 5 лет назад +5

    Aama timro dudha ko dharaa geet aama ko aagaadi gaaudaa meraa aakhaa rasaye aajhai pargati ko kamana pashupati dai lai ani thank you yo video banaunu hune sabai lai thank you

  • @RajKumar-bs4ec
    @RajKumar-bs4ec 5 лет назад +3

    Great artist, keep the same positive thinking
    Love to see such village culture as always from artist!!!

  • @gopalsunar4435
    @gopalsunar4435 5 лет назад +5

    बधाई साथसाथै उत्तर उत्तर प्रगति काे कामना मन मुटु पशुपति सर्मा ज्यु

  • @shyamhumagain2979
    @shyamhumagain2979 5 лет назад +3

    धेरै राम्रो लाग्यो। पशुपती दाइ लाई नमस्कार ।

    • @shahadevchand9100
      @shahadevchand9100 5 лет назад

      Mero ponii dhari man chayo
      Ma ponii gau ma ghaspat katna jada ko yad ayo ra dide haru git gayako sunda ta malai sarai ramro lagayo malai ponii ghau ghar ko yad ayo

  • @ranamagar5706
    @ranamagar5706 5 лет назад

    सारै राममरो छ अहिलेका कलाकार ले गाऊ घर कसैले देखाउदैन पशुपतीले गाऊ देखाउदा मलाई गाउको याद आयो

  • @apshakhan5779
    @apshakhan5779 5 лет назад +1

    Pasupati sarma ko giit sunepaxi malai nepali geet ajha mn parxa teseile nepali geet ni sunne garxu

  • @sahabuddinkamro3307
    @sahabuddinkamro3307 5 лет назад

    Sarai ramro bani aafu janmiyako gau thau kahile kasaile ni bhulna sakidaina malai pani ma jaha vaypani aafno gaugar ko sarai yad aauxa sang sathi haruko maya ani yad aahirahanxa

  • @rupagurung67
    @rupagurung67 4 года назад

    Yo video herera derai choti royeko chu Ama ko maya teyhi mathi pasupati sarma Ko anuhar mero thulo bhaiko jastai lagcha ra pani maya lagcha

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 лет назад

    पशुपति शर्मा कलाकार मात्रै होइन एउटा असल छोरा पनि रहेछ आमा पनि साह्रै मनको धनी अनि कमलो मनको धनी रहेछ

  • @keshabmaharachhetri6643
    @keshabmaharachhetri6643 5 лет назад +3

    तपाईंको भावना सहि लाग्यो दाजु I am so happy

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t 5 лет назад +1

    लोक हिरोको मनमा लोक पन सलाम छ मेरो मनको हिरो सलाम

  • @govindagutama5416
    @govindagutama5416 5 лет назад

    सारै रमाइलो छ है पसुपती सर्मा को घर नि मेरो गाउँ जस्तो सारै रमाइलो लागियो

  • @poojanagila448
    @poojanagila448 5 лет назад

    अाहा कति राम्रो दाजु अनि भाउजु अनि अामा बुबा कति सुनदर परिवार सबै लाई सुभकामना

  • @asmichhetri1149
    @asmichhetri1149 5 лет назад

    kati mitho geet gayera pakhabari ma basnu vako..sachhai nai गाउले life is heaven...

  • @nandachhettri875
    @nandachhettri875 5 лет назад

    Wow super very Nice Family pashupatisharma हजूर को दामी chh

  • @urmilarijal6387
    @urmilarijal6387 4 года назад +1

    Shankar dada ko voice ko fan ma

  • @hastaasbok9564
    @hastaasbok9564 5 лет назад

    दाईले गाउनु भएको गानाले भोलि का पुस्तालाई राम्रो ज्ञान दिने छ र नेपाल मै केही गर्नु पर्छ भने चेतावनी दिने छ रमाइलो लागो परिवर गाउँ को पाखा पखेरी सबै मा नमस्कार छ म पुर्ब दमक बाट पवन घिमिरे

  • @bhairavgaire7946
    @bhairavgaire7946 5 лет назад

    अरु सबै देखियो तर एउटा कुरा चाहि देख्न पाइएको छैन पशूपति दायको गितमा उहाका बुवाआमाको अभिनए हेर्ने मन छ सम्भव भएसम्म

  • @KBKdell
    @KBKdell 5 лет назад

    एउटा शिछित अनुशासित र सरल लोकप्रिय कलाकार।

  • @DeepakKumar-cc8cq
    @DeepakKumar-cc8cq 5 лет назад

    पशुपति दाजु सारा नेपाली हरू को मन मुतु मा बसेको गायक हो जति चर्चित भय पनि ऊहा को घमन्ड चाहिँ कहिले गर्नु हुदैन धेरै राम्रो लाग्यो पुरै परिवार देख्दा?

  • @premmagar
    @premmagar 5 лет назад

    Pashupati bhai lai khub man parxa thanks for video guys

  • @chandrabihani9963
    @chandrabihani9963 5 лет назад +34

    पैलात गित मात्रै मन पर्थ्यो अहिलेत बिचार पनि मन पर्यो

  • @rajkumarghimire1516
    @rajkumarghimire1516 5 лет назад

    Dhree ramro 6 'simple living high thinking ' Great Singer Pashupati sharma ko concept .

  • @debikapoudel515
    @debikapoudel515 5 лет назад +13

    आमाको कुरा ले मन भावुक भयो

  • @devmagar7892
    @devmagar7892 5 лет назад +22

    अति राम्रो सोच पशुपती सर को

  • @bibaslala6579
    @bibaslala6579 5 лет назад +1

    कस्तो राम्रो बिचार पस्पतीडाइको मल्ललाई मन पर्यो

  • @dhanbahadur2946
    @dhanbahadur2946 5 лет назад +8

    राम्रो छ र पसुपती सर्मा को सोच पनि राम्रो लाग्छ

  • @sumirjack1461
    @sumirjack1461 4 года назад +1

    katii mithoo k hjr ko sor dada lop u so much

  • @chhabisagar4065
    @chhabisagar4065 5 лет назад

    निकै राम्रो अनि भाबुक बनायो आज !!आमा को यादले !!

  • @c.branamagar8148
    @c.branamagar8148 5 лет назад

    कति राम्रो सोच पशुपति दाइको।गाउमै रमाउने सोच बिचार ले मन छुने

  • @tirthak.c6753
    @tirthak.c6753 5 лет назад

    mom ko geet gako khub mon pryo ani jo jsle j jati poisha kmaye pni afno gau ghar birshna huna

  • @prayatna9725
    @prayatna9725 5 лет назад

    Nice video Thank you for posting and God bless you Pashupati Sir😍😍😊😊

  • @devisunar2529
    @devisunar2529 4 года назад

    अाहा कति रामराे घर बदाई छ पसु पति सरलाई

  • @CoffeeYatraProduction
    @CoffeeYatraProduction 5 лет назад +11

    १७ मिनेट बाट दाजुले डाडैमा बसेर गित गाउदा बाल्यकाल को याद दिलायो। आज यसै बिषय बस्तुमा एउटा गजल लेख्ने प्रयास गर्नेछु। साहित्य मन पराउने मन हरुले मेरो च्यानल सस्क्राइब गर्दिनुहोला। जय नेपाल।।🙏🙏

  • @khadkabahadurrokaya8558
    @khadkabahadurrokaya8558 5 лет назад

    असाध्यै राम्रो गाउँ झनै दाजुका गित त झनै राम्रा छन प्रगतिको शुभकामना दाजु

  • @bhimsinghby9900
    @bhimsinghby9900 5 лет назад

    pasupati Sharma jasto git ustai man vaka kalakar dherai khushi lagyo. malai pani mero gau ko Sarai yad aayo

  • @chiranjivineupane3885
    @chiranjivineupane3885 5 лет назад +11

    सलुट छ पसुपती सर तपाईं लाई।

  • @meghsomai3136
    @meghsomai3136 5 лет назад

    बिचार र मन सङ्गै गाउँ घर पनि तेस्तै राम्रो रमाइलो रहेछ हाम्रो स्याङ्जा

  • @premb.c5484
    @premb.c5484 5 лет назад +1

    सारै राम्रो मानिस ठुलो दिलले हुन्छ जात ले हुदैन.

  • @nareshrai3553
    @nareshrai3553 5 лет назад

    पशुपती शर्मा साचिकै लोक गायक मन पर्छ

  • @malatamang4887
    @malatamang4887 5 лет назад +1

    Patrakar jiu ko voice chai mitho lagyo😆😆😆😆

  • @kumarpariyar9524
    @kumarpariyar9524 5 лет назад +2

    dherai ramro raixa dai ko baba ama ko sochai ani gau ghar ...

  • @gyanumagar2299
    @gyanumagar2299 5 лет назад +14

    पशुपती दाइ सारै राम्रो बिचार

  • @user-ns9lx5sv7o
    @user-ns9lx5sv7o 5 лет назад

    समय सान्दर्भिक छ पसुपति दाइको कथा ब्यथा अति राम्रो ।

  • @shivakhadka3206
    @shivakhadka3206 5 лет назад +41

    ल ठुल्दीदिको आवाज मा एऊटा गित निकाल्न परो पसुपती दाई

  • @kamalkunwar4876
    @kamalkunwar4876 5 лет назад

    खरबारिमा आमा सँगसँगै घाँस काट्दा गाएको गितले साह्रै मन छोयो आँखा रसायो

  • @abigurung6773
    @abigurung6773 5 лет назад +2

    Esto pota village life lai still u respect bro , proud of you ❤️🇨🇦🙏