धन्यवाद छोरि तिमि साहसि छोरि , , तिमिले चालेको यो कदमले समाजमा आखा खुलोस , सबै छोरा बिहिन आमा बुवाको यस्तै आदर्श छोरि जन्मिउन 😢😢🙏🙏 हार्दिक श्रध्दाञ्जलि मृतक बैनि प्रति 😭😭
आमा प्रती हार्दिक हार्दिक श्रद्धाञ्जली बैकुण्ठ मा बास होस घर परिवार मा धेरै गर्नी शक्ति प्रदान गरून् र बैनी लाई धेरै धेरै धन्याबाद मन्छे को सोच छोरा चाईन्छ भन्नी भ्रम लाई सिसा झै छरल्ङ पारी दिनु भयो एक आमा बाउको लागि छोरा र छोरी बराबर हो कपुत जडिया छोरा हुन भन्दा सस्कारी छोरी लाखौ लाख बेस कति का छिरा भयेर पनि पनि जिउदा बाबा आमा लाई दगबत्ती दियेर आफू मस्ती मा हुन्छ्न ती भन्दा ई बैनी लाख असल छन पीडा माथि पीडा थपिदा पनि सहन शक्ति दिनु भयो भगवान ले अझै शक्ति प्रदान गरुन्😭😭😭😭😭😭😭😭😭😭
Ekdam sahashi ani udaraniya kam garnu bhayako xa yasarinai sama paribartan garnuparxa..bahinilai anaginti dhannebadha xa...bahinilai ajhai sakti baddai jawash❤
मपनि गुल्मीबाट 17 वर्षको उमेरमा म आफ्नो ममीलाई म आफु र 14 वर्षको वहिनिको हातले डाकबत्ति दिएर छोराको कर्तबय पुरा गरेको छोरी हो एस्तो बेलामा धेरै गाह्रो हुन्छ be strong sister 🙏❤
Be strong and thank you sister xori pani xora nai ho sachai nai hjr le pura garnu vayo boine 😊😊😊😭😭🤣🤣🤣And heartful condolences aunti hjr lai😭😭😭😭😭😭😭😭😭😭🤣🤣😭😭😭😭
समाज परिवर्तन गर्नुभएको मा नानीलाई भूगोल धन्नेबाद्🙏🙏🌹🌹❣️❣️
धन्यवाद सिस समाजमा परिवर्तन ल्याउनु भयो छोरा खोज्ने समाजमा उदारन दिनुभयो❤❤
हामी छोरा छोराभन्छ छोरीले पनि क्रिया गर्नु पर्छ यो एकदम सरहनिय छ नानी
Sanimako आत्माकाे लागि हार्दिक श्रदान्जली साथै शाेकाकुल परिवारमा चिर शान्ति साथै धैर्य धाराणकाे कामना सगै नानुकाे कामकाे लागि सलाम छ।
नानीलाई धैरे धारण गर्ने शक्ति भगवान बुद्धले पर्दान गरून् र नानीलाई तिम्रोत कामलाई सम्मान तथा सलाम छ तथा मिर्त सरिरकाे अात्मालाई हार्दिक सर्दान्जलि
भावपूर्ण हार्दिक श्रद्धाञ्जली उहाँ मृतक प्रति
उहाँ चेली लाई उच्च सम्मान छ।
धन्यवाद छोरि तिमि साहसि छोरि , , तिमिले चालेको यो कदमले समाजमा आखा खुलोस , सबै छोरा बिहिन आमा बुवाको यस्तै आदर्श छोरि जन्मिउन 😢😢🙏🙏 हार्दिक श्रध्दाञ्जलि मृतक बैनि प्रति 😭😭
नानीलाई धैरे धारण गर्ने शक्ति भगवान बुद्धले पर्दान गरून् र नानीलाई तिम्रो कामलाई सम्मान तथा सलाम छ
धन्यवाद छोरी ❤❤❤
खुसि लाग्यो बैनिकाे साहस देखेर ❤❤
छोरी छोरा बराबर हुन भने उदारन दिइन बैनिले दुनियाँलाई
😭😭😭😭😭😭😭😭😭😭😭🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱😤😫😫😫😫😫😫😫😫😫😫😫😫😱😱😱😱😱😓🤬🤬😹😹😹😹🙉🙉🙉🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊💋💞💞💋💋
मृतकको स्वर्गमा बास होस् नानीको साहस र अॅंाटलाई उच्च सम्मान छ।❤️
हार्दिक श्रद्धाञ्जली उहाँ मृतक प्रति अनि उच्च सम्मान छ। यिनी साहासि चेलिलाई ।
आमा प्रती हार्दिक हार्दिक श्रद्धाञ्जली बैकुण्ठ मा बास होस घर परिवार मा धेरै गर्नी शक्ति प्रदान गरून् र बैनी लाई धेरै धेरै धन्याबाद मन्छे को सोच छोरा चाईन्छ भन्नी भ्रम लाई सिसा झै छरल्ङ पारी दिनु भयो एक आमा बाउको लागि छोरा र छोरी बराबर हो कपुत जडिया छोरा हुन भन्दा सस्कारी छोरी लाखौ लाख बेस कति का छिरा भयेर पनि पनि जिउदा बाबा आमा लाई दगबत्ती दियेर आफू मस्ती मा हुन्छ्न ती भन्दा ई बैनी लाख असल छन पीडा माथि पीडा थपिदा पनि सहन शक्ति दिनु भयो भगवान ले अझै शक्ति प्रदान गरुन्😭😭😭😭😭😭😭😭😭😭
धन्यवाद छ छाेरी
जस्ले जे सुखै भने पनी ई नानी चेली ले १००% ठीक्गरीन बहादुरी चेली आसीर्बाद छ। कुल्पीत्री ले सदा सुखी राखुन !!! ज पान देखी। ❤😅😊
भाबपुर्ण श्रद्धाञ्जली
नलायक छोरा जन्नमनु भन्दा राम्रो छोरी जन्मनु आमा र बुवाको लागि नभयर देशको गौरब हो।
राम्रो काम गरेकोमा धन्यवाद छोरी
खुशी लाग्यो तिम्रो साहास देखेर
धन्यवाद छ छाेरी❤❤❤❤❤❤❤
आमा को आत्मा ले सान्ती पावस 🙏🙏 बैनी लाई हिम्मत आट धैर्य धारण गर्ने शक्ति मिलोस समाज परिबर्तन गर्न यसरिनै साहसी हुनुपर्छ
हो छोरी पनि छोरा समान हो किन कि हो आमा र बाबा को कोखबाटा नै जन्म लिन्छ तेसै ले छोरा छोरी बाराबर निर्तुक आमा प्रति हार्दिक श्रध्द्दाञ्जलि😭😭😭😭😭😭
💐🙏🙏💐dharai ramro soch xori ko yastai hunnu parxa 💐🙏🙏💐👍🏼👍🏼👍🏼👌🏾👌🏾👌🏾👌🏾
Dharai ramro soch xori ko yastai hunnu parxa
छाेराछाेरि बराबर हाे तर पतृसदात्मक समाजमा छाेरिलाईपनि अामा बुवाकाे काजकिरिया गर्न सुधार गर्न जरुरि छ।
समाज लाई पनी धन्यवाद बैनी लाई साथ दिएको मा
छाेरि पनि छाेरा नै हुन मान्छेकाे साेचाई मात्र फरक हाे। समाजमा परिवर्तन ल्याउन जरुरि छ।
धन्यवाद साहसी छोरी लाइ
मृत आत्माकाे लागि हार्दिक श्रदान्जली साथै शाेकाकुल परिवारमा चिर शान्ति साथै धैर्य धाराणकाे कामना सगै नानुकाे कामकाे लागि सलाम छ।
cp.
नानिको माहान साहस लाइ सलाम छ
Hardik sharddanjali bahini lai salam xa ekatir aasu bagi raxa arko tira bahiniko sahas dekhera khushi pani lagyo
जे नहुन थियो तेहि भो समालिनु होला बहिनिको काम लाई उच्च सम्मान छ
Thank you Chori God bless you ❤️❤️💕💕
हार्दिक स्रदान्जली मिर्त आत्मा प्रति 🙏🙏 बैनी लाइ सक्ति प्रदान होस् 🙏🙏
Kati ramro soch nani bagwan Le kahile grinder vannu hunna
Great u cheli.
महान🙏🙏छाेरि😢😢😢😢
बधाइ छ नानू हिम्म नहानु
Rip mummy 😢 n be strong baini.we feel so proud.
Timi jasto mahan chori lai salute Cha Nanu Samaj paribartan Hami aafai bata suru garnu parcha himmat Wala chei Lai 🙏❤️
एकदम ठीक छ।
Bichara Nani.. Hardik shrandhanjali 🌹🌹🙏🙏 aama..!!❤️❤️
मृतक आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अनि हिम्मत साहसी छोरी लाई सलुट
Salut xa xori lai 👏🏽👏🏽
Dherai dherai dhanybad
हाम्रो समाज यस्तो छ कनै सन्तान कुलअङ्गार छोरानौ चाहिन्छ भन्ने समाज किन बुझ्दैनन् असल छोरीले पनि काजक्रिया गर्छिन्
हार्दिक श्रद्धाञ्जली व्यक्त 😢
हिम्मत छोरी
राम्रो काम
Timi mahan Naari hou chhori...
Timro himmat lai salam xa.
Ekdam sahashi ani udaraniya kam garnu bhayako xa yasarinai sama paribartan garnuparxa..bahinilai anaginti dhannebadha xa...bahinilai ajhai sakti baddai jawash❤
हार्दिक सलाम बैनी लाई 😓😓🙏🙏
सलाम छ नानिलाई
मपनि गुल्मीबाट 17 वर्षको उमेरमा म आफ्नो ममीलाई म आफु र 14 वर्षको वहिनिको हातले डाकबत्ति दिएर छोराको कर्तबय पुरा गरेको छोरी हो एस्तो बेलामा धेरै गाह्रो हुन्छ be strong sister 🙏❤
Dhnyabad xori, dherai sahas himmat jutayera, ramro kaam garixu
बधाई छ उहाँ नानीलाई
बुइनिलाइ सम्झना धेरै 😥😥😥😥😥😥😥😥🍎
Kopila bk charange bata like garko yo video Hera ma nikai khusi vako xau hai ❤😌🥺💓
मृत आत्माले शान्ती पाओस् साहसी नानीलाई धन्यवाद
Good job sister
Be strong sister we proud of you
Good luck Nanu himata Nahar timro aama ko sorgama bas haos
महान छोरी तिमी नानू 😭😭😭😭
salam xa sis hjr lai sabai ko yastai xori janmiuna samaj lai paribartan garnu parxa😊
हो देरै राम्रो काम गर्नु भयो ननि छोरी ले पनि गर्नु सकिन्छ ननि हजुरलाई देरै देरै धन्यबाद
आत्माले शान्ती पाउन घर परिवालाई सहने शक्ती दिनु भगवान
सम्मान छ बहिनिलाइ
मृत आत्माले शान्ति पाओस र बैनिको हिम्मत कहिले कम नहोस
समाज ले हार samaye साथ dinu hola
You the great nani we Love you so much for your heart
छोरा छोरी जस्ले कर्म गरे पनि एउटै हो।
सहि गरेको हो बहिनीले
Hardik Sardhanjali 🙏🙏🌹🌹🔥🔥🔥🔥
huge respect and brave bunu ani Amalai bhabpurna hardik sradanjali
Be strong nani I am proud of you 🕉❤️❤️
Be strong and thank you sister xori pani xora nai ho sachai nai hjr le pura garnu vayo boine 😊😊😊😭😭🤣🤣🤣And heartful condolences aunti hjr lai😭😭😭😭😭😭😭😭😭😭🤣🤣😭😭😭😭
राम्रो छ नानि
Thankyou nanu
Aba dekhi xora xurilai vetvawp garne kam nagarnu yo samajale xori pni xorale jastai garna sakinxa ❤❤❤❤❤❤❤❤❤❤❤❤ good nani
Your are great sis God bless you
Hardik sardanjali great job nanu
धन्यवाद छ❤❤ छोरी
Great work
Stay strong nani god bless always you
Rest in peace heaven 🙏
Be strong Bahini ❤️😢
Yo nani ko sahas lai sanman xa
Hardik sardhanjali xhori timro hausala bados mahan xhori
Timi jasto xori lie salam xa
This is not only you in Nepal it is many Daughter done in Nepal now even in pokhara but you are lucky journalist come to take your interview.
Thank you you liked
mrita atma ko sorga ma bas hos ra gulmi basi ko jaya hos very good job nanu stay strong
Thanku nani
Great daughter
Ramro xa
Proud of you nanu
Good work
saiho.bayni.good.luck❤❤❤❤❤❤
Salute nani
Good job sister❤❤❤❤
भावपुर्ण श्रद्धाञ्जली
I like sister
Be strong nani❤