२२ वर्षपछि खुल्यो रहस्य : राजा वीरेन्द्रको वंश-विनाश गर्न दीपेन्द्रको मुकुण्डो बनाउन एक करोड परेको !

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • Exclusive interview with Sr. Ciizen Bishnu bhakta tandukar.
    #drsurendrakc
    #surendrakc
    #rabilamichhane
    #harkasampang
    #rishidhamala
    #sidhakurajanatasanga
    #prachanda

Комментарии • 397

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +216

    आमा बुवा बिनाको घर र, राजा बिनाको देश
    साच्चै टुहुरा हुन्छन् अहिले देशको स्वाभिमान 🤔😢

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 Год назад +16

      मेरो केरा जरैसम्म ख्यासिस ,😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @Hitler-12345
      @Hitler-12345 Год назад

      ​​@@khamrajkhamraj5640sino khani kukur ko comment 😂😂..raja ko name liyo vane sino khani mogoliyan sarnathi lae nidra lagdena..kina roko xas mogoliyan sarnathi 😂😂...raja ko name matra leko ho....ngo ingo bata chaleka jole ka santan raja aayo vane jaatiye yuddha garna pauna vanera dar lagyo mc

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 Год назад +8

      राजा चाहिन्छ भने ब्रुनाइ र साउदी अरब जाउ !

    • @Hitler-12345
      @Hitler-12345 Год назад

      @@khamrajkhamraj5640 ta mareko sino kha na china Tibet mogoliya jaa muzii matwali kukur

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 Год назад

      @@Hitler-12345 तँ तेरो पुर्खौली ठलाे दुर्गन्धित ,फोहोरी काले बिहारी ,भिकारी नाङ्गो जोगिमात्र भएको ,फोहोरको नाली मिसिएको गंगा नदिमा नुहाउन र त्यही फोहोर पानी पिएर शुद्ध हुन जा ,!

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +60

    बुबाको कुरा सारै सत्य।येस्तो कुरा बुझि बुझि पनि ज्ञानेन्द्र राजाको बिरोध गर्छ दलाल भ्रष्ट नेताहरुले! किन भनें राजा आयो भने मनपरि गर्नु पाउदैन नि त!

  • @bikalmagar6165
    @bikalmagar6165 Год назад +113

    जब देश सकिन्छ अनि मात्रै थाहा हुनेछ मूर्ख नेपाली लाई राजाको महत्त्व कति भन्ने कुरा

  • @frozentamang4231
    @frozentamang4231 Год назад +31

    आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको भन्ने उक्ति त्यतिकै भनेको होईन रहेछ। २०४८ साल तिरको कुनै बेला मेरो हजुरबुबाले मलाई काधमा बोकेर भन्नू हुन्थ्यो हेर बाबु मान्छे गरीब भयो भने कि इसाई बन्छ कि कम्युनिस्ट बन्छ भनेर भन्नुहुन्थ्यो नभन्दै आज देशले यहि दुर्गति भोग्दै छ आज देश पश्चिमा इसाई र नेपाली भतुवा चोर कम्युनिस्टको कब्जामा पुगिसकेको छ त्यसैले अब न देश रहन्छ न जनता नै रहन्छ।

  • @lalchandpradhan9108
    @lalchandpradhan9108 Год назад +33

    पानी खानु मूल को, छोरी ल्याउनु कुल को , कुरा सुन्नु बुढ़ा बूढी को ! कल्याण त्यसैमा होला !

  • @aniljungsharma6082
    @aniljungsharma6082 Год назад +5

    बाबु आमा घर निकालिदिए पछि नत्यो घरमा सुख हुन्छ त्यस्तै राजालाई सिध्याएर के देश राम्रो होला झन् पछि झन् देश खतम भयो

  • @bodharana2331
    @bodharana2331 Год назад +30

    यस्तैयस्तै पुरानो गाउँघरको बुढा पाकाको कुरा सुन्नु र बुझ्नु परयो यो कुरा बुझ्न अहिले को पिएचडी गरेकोले सक्दैन ।

  • @ramgurung5002
    @ramgurung5002 Год назад +30

    कुरा सुन्नु बुढाको एक अनुभवी पाका पात्र

  • @kumaridivyakandal2924
    @kumaridivyakandal2924 Год назад +5

    देशमा राजा नहुनु भनेको घरमा बाउ र आमा नहुदा कस्तो हुन्छ तेस्तै हुन्छ।अहिले त पुरै देशमा छाडातन्त्र न कुनै सस्कार मान्छ्न भतुवा कुकुर जस्तै छ्न अहिले हामी jantaa🙄🙄

  • @bishnupandey302
    @bishnupandey302 Год назад +54

    राजा राजा नै हो

    • @manbirlimbu6043
      @manbirlimbu6043 11 месяцев назад

      तेरो राजाले लिपुलेख लिम्पियाधुरा भारतलाई हस्तान्तरण गरिदियेको ब्रिषिश-

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 Год назад +49

    हे मेरा वली का देउता यो देस लाइ फेरी बचाउ राजा लाई राज गदीमा बसाऊ❤

  • @premdatta2154
    @premdatta2154 Год назад +15

    बुढा बा ले राजाको बारेमा राम्ररी बुझाउनु भयो पुराना मान्छे लाई राजा पर्ती बिरोध छैन रहेनछ तर आज राजाका बारेमा बुझ्दै नबुझ्ने मान्छे किन राजाको बिरोध गर्छन् होला युराज दिपेन्द्र एकदमै राम्रो स्वभाव को हुनु हुन्थो मस्वयम एकदिन को गार्ड बसेकोछु डोटिको राजपुर तत्कालीन 5 बाहिनी

    • @uddhavtamang3750
      @uddhavtamang3750 Год назад +3

      ए बा बा ! राजा त एउटा थपना मात्र हुन् ! राजाको नाममा तिनै फटाहहरुले हैकम् बाद चलाउने हुन् क्या ! ति फटाहहरुले जे भन्यो राजाले मान्नै पर्छ क्यारे सहिछाप हाल्नैपर्छ क्यारे नत्र तिनै फटाहहरुले सुरु गर्छन् तथा राजामाथी षडयन्त्रहरू रच्न थाल्छन् ! यसोउसो गर्यो भित्र भित्र इन्डियन दलाल हरु पनि तिनै हुन् , जता मल्खु उतै ढल्कु भने झैं ! अरु जेहोस् राजाले राष्ट्रघाती गर्ने र देश बिकाश मा बाधा अड्काउ गर्ने चाहे त्यो कर्मचारीहरू होस् चाहे त्यो ठूला ठालु ब्यक्तिहरू होस् या त साधरण जनताहरु होऊन् कानुनको कठघरामा झुण्डयाउने दह्रो कानुन बनाउनु सक्नुपर्छ तबमात्र देश र जनताहरु ले देश बिकाश साथै शान्ती महसुस गर्नेछन् नत्र राजा आउनु र नआउनुमा कुनै अन्तर नहोला ॥ हामीले बुझे अनुसार उहि आलोपालो मात्र हुन् फरक यतिनै ॥ धन्यबाद

    • @binodbastakoti3328
      @binodbastakoti3328 4 месяца назад +1

      cia र भारत अनि नेपाल को केइ दर्बारिया र केहि नेपालि सेना ले मिलेर मारेको

  • @sarojshahi-hf2ke
    @sarojshahi-hf2ke Год назад +44

    जय देश जय नरेश राजतन्त्र जिन्दावाद 💪💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aitlimbu
    @aitlimbu 11 месяцев назад +2

    धेरैलाई थाहा छैन हाेला सयद याे कुरा पृथिबिनारण साह जब पुर्बमा राई लिम्बुहरु सङ्ग राज्य कब्जा गर्नु गए 10/10 पटक सम्मकाे प्रयास पछि पनि असफल भए तब त्यहाका राई लिम्बुहरुलाई फकाई युद्दमा नभई सम्झाैतामा राज्य लियकाे र मैले तिमिहरुकाे हक अधिकार लिने छैन मात्रै एक देश बनाउने भनी बुझाईएकाे थियाे र याे कुरा ईतिहासले लुकाउन खाेजेकाे देखिन्छ त्यस बेला उहाले ताम्रा पात्र मा 33 काेटि देबि देउताकाे साचि र कसम खादै यदि मैले तिमिहरुलाई दिएकाे याे बाचा मेराे परिवारले खाेसेमा मेराे बङ्श नाश हाेस भनी ताम्रा पात्रमा बाचा कसम खानुभएकाे छ याे अझैपनि छ तर याे ताम्रापात्रहरुपनि केही लिम्बुहरुकै मिलेमत्ताेमा अहिले राज परिवार सम्मनै छ यसैकाे भाेग पुगेर बङ्श नास भयाे

  • @mr_gamingmalla773
    @mr_gamingmalla773 Год назад +15

    Rajaharu bahek kohi des bhakt chain nepalma

  • @laxmanbhujel6494
    @laxmanbhujel6494 Год назад +154

    आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भनेको यथार्थ यही रहेछ महान बिचार ❤❤🙏🙏

  • @tolbahadurthapa
    @tolbahadurthapa Год назад +33

    राजतन्त्र जिनदाबाद जिनदाबाद जिनदाबाद

  • @MilanPanchakoti230
    @MilanPanchakoti230 Год назад +28

    वैदिक सनातन हिन्दु अधिराज्य राजतन्त्र जिन्दावाद राजा ल्याउ देश बचाऊ जय ग्रेटर नेपाल जय नरेश 🇳🇵👑🕉️🚩🙏

  • @Dipsangamingff
    @Dipsangamingff 8 месяцев назад +2

    Raja aau desh bajau,yahi ho, last opportunity

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 Год назад +28

    राजसंस्था जिन्दावाद भन्न बाध्य भैयो।।अहिलेको अवस्था भोग्दा

    • @GargieBista
      @GargieBista Год назад

      Many Nepalese people are against the ganatantra since a very long because they already know the Nepalese history well, but so called modern people trust on foreign money in the name of investers. 😊
      Think ...any outsider/ neighbor put / give money( aid ) for ur family welfare ? All ediots..!
      All party r raised / supported by India since long history. So...

  • @TejMagar-q7g
    @TejMagar-q7g 8 месяцев назад +6

    अाफ्नाे दाजु बिरेन्द्र रानी एैश्वर्य दिपेन्द्र बिरेन्द्रकाे खानदान मास्ने मासिदाखेरी पनी चुपलागेर बस्ने अालटालगरी बिरेन्द्रकाे बङसनास गरी सडयन्त्र गर्ने राजालाई कसरी गद्धी बिराजमान गराउने ।

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 Год назад +22

    कुनै पनि नेपाली यो कुरा मान्न तयार छैन कि श्री ५ माहॅाराजधिराज बिरेन्द्र बिरबिक्रम शाहादेव सरकार को बशं नाश हुनेगरी जेष्ठ पुत्र दिपेन्द्र बिरबिक्रम शाहा द्वारा हत्या गरीयको भन्ने कुरा मा बिश्वास आफ्नो दिमाख ले सोचेर कुनैपनि काम गनॅ नसक्ने मुखॅ ले पनि पत्याउॅदान भने आफै सोच बिचार गनॅ सक्ने कुनैपनि नेपाली जनताले पत्याउॅदैन सबै लाई मारे पछि आफ्नो लक्ष्य पुरागनॅ रोक्ने छेक्ने कोई नहुने अवस्था मा आफु किन मछॅ तेई लक्ष्य प्राप्त गनॅ यति ठुलो हत्या कान्ड गरीसके पछि आफु कदापी मॅदैन मरेको लास उपर सम्पुणॅ दोस थोपॅदिय पछि सम्पुणॅ खेल समाप्त हुनेनै भयो

    • @jharanarai5644
      @jharanarai5644 4 месяца назад

      यहित छ दुखको कुरो 😢

  • @sundardhital4903
    @sundardhital4903 Год назад +11

    “कुछ लोग आपसे केवल इसलिए ईर्ष्या करते हैं, क्योंकि आपकी बराबरी करने की उनकी हैसियत नहीं होती”
    जय श्री राम🙏

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +5

    🎉 कुरा घत लाग्दो रहेछ। रिदयन्द्र राजा हुँदा सबै जन्ता हरु लाई विश्वास हुन्छ। यस्ता नेता हरु लाई फाँसी दिएर स्वच्छ नेपाल विकास काे योजना आफ्नै देशमा जन्ता हरु लाई काम गर्ने बनाउनु पर्छ घुस खाने देश द्रोही कोही जन्ता नेता हरु भए भने फाँसी दिने व्यवस्ता हुन जरुरी हुन्छ।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Год назад +5

    यो देसको धर्म र संस्कृति बचाऊनको निमित्त भएपनि राजतन्त्रको खॅाचो छ । हैनभने देस भॅाडभैलोमा जाने र जनताले दुख पाऊने बाहेक,अरू क्यै देख्दीन।😮

  • @yubarajbasnet7031
    @yubarajbasnet7031 Год назад +27

    राजा भनेकै सबैका साझा

  • @purnakumarlimbu3039
    @purnakumarlimbu3039 Год назад +19

    राजा चाहिन्छ तर राजा सम्बैधानिक हुनपर्याे निरंकुस हुनुभएन।

  • @dharmagurung2702
    @dharmagurung2702 Год назад +6

    राजालाई जति देशकाे माया छ अहिलेका सबै नेता कार्यकर्ता कसैलाई मतलब छैन खाली देशकने ढुकुटि कसरी सक्न सकिन्छ लुट्न कसरी सकिन्छ त्यही ध्याउन्नमा लाग्छन त्यस्तालाई देशकाे मनया नै छैन । बाकाे कुरा एकदम राम्राे छ पुरानियाकाे अनुभब ।

  • @netrakhatri2894
    @netrakhatri2894 Год назад +14

    उहाँ सङ्ग नेपालको पुरै ईतिहास छ । संगालेर राख्नु पर्छ 🙏🌹

  • @lasttime1774
    @lasttime1774 Год назад +24

    जय देस जय नरेश 🇳🇵🇳🇵🇳🇵

  • @SudeepSudeep-i6w
    @SudeepSudeep-i6w Год назад +12

    Yi ba akdam imandar hunuhudo rahexa dherai kuroko jankari rakhnuhudo rahexa🙏

  • @Jack-jc7py
    @Jack-jc7py Год назад +10

    La abbo Satty kuraa auneey bho. Jay Nepal

  • @chandrabahadur.
    @chandrabahadur. Год назад +7

    शान्तिकोखोजिमा comment गर्न कति छिटो आउँछ जहाँ पनि❤king👍️

  • @dilchaudhary9620
    @dilchaudhary9620 5 месяцев назад +2

    राजा मार्ने राजा प्रहरी र सेना हुन् । मार्ने जोहोस् कारवाही कसैले गर्दैन कसैलाई हुँदैन ।

  • @surbirthapa7250
    @surbirthapa7250 Год назад +24

    यो बुबा को सोच र बिचार सहि छ।

  • @rajendramahat2422
    @rajendramahat2422 Год назад +19

    सहि सत्य देवबाणी जस्तै हाम्रो लागी बा को भनाइ ❤

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Год назад +12

    यो देश जोगाउन, समृद्द बन्न र सनातन- वैदिक धर्म हिन्दुरास्ट्र हुन, श्री ५ महाराजधिरज सरकार यो देशको अभिभावक हुनु पर्छ!!

  • @padamrai6799
    @padamrai6799 Год назад +8

    Sere Bahadur Deuba le Birendra Sarkar ko Bangsha Nas gare kai ho, ek Karor ko Makhando Banayera Serbahadur Deuba le naiMarnu lagaye ko ho vanera Kitani nai diyeko xa

  • @lokchhetri9117
    @lokchhetri9117 Год назад +29

    The King is king 🤴...
    Welcome 🙏 🤗

  • @bhimacharya7680
    @bhimacharya7680 Год назад +2

    दिपेन्द्र को, मुखुण्डो बनाउँन,कसले लगाएकाथिए? त्यो पनि भनिदिउँ,सबैलाई,जानकारीहुँनु, पर्यो नि।

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 Год назад +13

    बुबा हजुरको कुरामा सत्य लुकेको छ हजुरको जय होस नेपाली जनताको चेतना आउनु पर्छ ।इ भरस्त नेताको गिदिमा अमृत पसोस जय जनता जय देश 🌹🌹

  • @balaramdhungana1684
    @balaramdhungana1684 Год назад +6

    राजा जस्तो कोही छैन सब ठूला नेता डाका पाखण्डी हुन भन्नु हुन्छ अनु भवि बुढा जय नेपाल आमा जय नेपाल नरेश

  • @ashakajibyanjankar8246
    @ashakajibyanjankar8246 8 месяцев назад +2

    ललितपुर UN PARK को जग्गा रामचन्द्र गुठीको होइनन् काका ? त्यस समयमा रामचन्द्र गुठीको नाउँमा दर्ता गर्न खोजेको ले सर्बोच्च अदालतले हराएको होइनन् ?

  • @LaxmanKarki-h6e
    @LaxmanKarki-h6e 8 месяцев назад +3

    राजा बिरेन्द् का परिवार को आत्मालेसान्ती पाओस फेरीयस्तैराजा को होला जयसत्यकुरा हजुर जयगएटर नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktashahi1742
    @bhaktashahi1742 Год назад +12

    बाहुन ले हो सामान्ती भन्ने त देश सखप पार्ने पनी बाहुन नै हो

  • @amarlama639
    @amarlama639 8 месяцев назад +2

    मैले,युराज,काेसमझनागरन,पुगे,दिपेन्द्र ,सरकार,लाई,मैले,अजित,पनजाब,हाेटल,खिचा,पाेखरि,,सुनदरा,म,2040.म,खाना,राेटि,र,दाल,र,चिकन,करि,पैक,गरे,रदेकाे,

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 8 месяцев назад +3

    "नेपालको कानुन, बाहुनले जानुन्!"
    यो सबै मनुवादी ब्राह्मण जमातहरु ले आफूले भनेको मान्दा उचाल्ने, नमान्दा फुटाउने र पछार्ने गरेरै भएका हुन्!
    बिश्वास नलागेमा उनीहरू कै रामायण, महाभारत बाट सिक्नु ल!

  • @keshabkaflay9075
    @keshabkaflay9075 Год назад +2

    बुवा कहाँ वाट प्रक्ट हुनु भयो। बुवा त सोजो मान्छे देखिन हुन्छ। "महात्मा गाँधीलाई आफनै भतिजोले मार्यो"- यो नया त्तत्यकहाँ बाट प्राप्त भयो(२:१०)। 4: 25 पछाडि फेरि हेरुंउला!

  • @kabitamanandhar7319
    @kabitamanandhar7319 Год назад +14

    स्वच्छ र इमानदार वुढा बा प्रति हार्दिक नमन ।

  • @omprasanticulturaldress8961
    @omprasanticulturaldress8961 Год назад +7

    एकदमै हृदय बिदारक दरबार हत्या कान्ड ।राजा बिरेन्द्र नै एकदमै मन मुटुमा बस्न सफल।

  • @kapilbista6810
    @kapilbista6810 Год назад +4

    राम्रो कुरा बाजे

  • @SuryaBasel-jp9xx
    @SuryaBasel-jp9xx Год назад +4

    🙏🙏🙏🌹🌹🌹अबा सब नेपाल मा जति पनि नेता काे गुलामि बाएक अरु सब जन्ता हरु मिलेरा जुलुस गरि हाम्रो देश काे माहान राजा रानी ज्यु हरु लाई देश काे माहाने दर्बार मा श्रिपेज लगाई सम्मान गर्नु पर्छ छिटाे नै नत्र नेता भनाउदा हरु देश बेचि खानि छन्रा अबा का दिन मा जनता ले दुखा बाेन्नु पर्छ??? जय राजा🙏🙏🙏❤️❤️❤️🌹🌹🌹

  • @ridamthakuri2660
    @ridamthakuri2660 8 месяцев назад +4

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,,!!
    राजा आउ देश बचाउ,,!!
    माओवादी एमाले कांग्रेस भगाऔ
    संघीयता खारेजी र राजसंस्था सहितको हिन्दु राष्ट्र जए नेपाल,,!!🇳🇵

  • @sujitdhakal5571
    @sujitdhakal5571 Год назад +14

    जय लेश जय नरेश❤ बुवालाई सलाम❤

  • @tajpariyar7017
    @tajpariyar7017 8 месяцев назад +5

    नारायन हिटि दरबार हत्याकानडकाे रामाे छानबिन हुनु पर्दछ बुवा हजुरकाे जय हुनेछ

  • @yubarajbasnet7031
    @yubarajbasnet7031 Год назад +54

    राजा ल्याउ देश धर्म संस्कार संस्कृति बचाउ

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 8 месяцев назад +2

    देश नरहे हामी नेपाली नागरिक रहदेइनौ
    तेसैले राजा मात्रेइ हो सुरछित एउटा घर देश नेपाल

  • @netrakhatri2894
    @netrakhatri2894 Год назад +11

    राजा सबैका साझा ।

  • @barshamalla1913
    @barshamalla1913 Год назад +10

    king vaneko vagwan bishnu ko roop ho ❤❤ra raja vaneko raja ho😍🙏

  • @Rajeshvlogs-g3k
    @Rajeshvlogs-g3k Год назад +22

    good interview❤❤❤

  • @RajanRegmi-p9p
    @RajanRegmi-p9p Год назад +13

    राजा भनेको देशको गहना हो जय देश नेपाल

  • @KhadkaJhakote
    @KhadkaJhakote 8 месяцев назад +4

    Babai Tapaiko afano bichar rakhnu vayekoma Dherai Dherai Dhanebad x

  • @norbulamajumli1768
    @norbulamajumli1768 10 месяцев назад +5

    ❤❤❤ जस्ताे राजा उस्तै जन्ता पालेर बस्नु भयकाे रहे छ,राजाले

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Год назад +6

    Thanks so much journalist jyu. Satya Kam garne buba lai dherai dhanyabad, jay hos.
    Nepal ma Raj sastha ra sanatan dharma anibarya cha. Nepal jogaun Nepali Janata yek hau.

  • @DeepakRana-w5d
    @DeepakRana-w5d 10 месяцев назад +3

    जनता हो एऊटा राजा भए पुग्छ हामीहरूलाई अहिले को झोले नेता राजाहरूलाई किक आऊट गरेर हाम्रो राजा ज्ञानेन्द्र बिर बिक्रम शाह ल्याउन पर्छ, अनि बन्द भएको ऊधोग फेरि खुल्छ जस्तै बुटवल धागो कारखाना गोर्खकालि टायर ऊधोग जनकपुर चुरोट कारखाना घिऊ फ्याक्ट्री बासबारि जुत्ता ऊधोग एस्ता धेरै छन खुल्यो भने लाखौ जनताहरूले रोजगार पाऊछ तेस कारण राजा ल्याउन पर्छ जनताहरू जय नेपाल।

  • @baburamwagle3872
    @baburamwagle3872 Год назад +6

    राजा देशमा चाइन्छ।

  • @jayritu2850
    @jayritu2850 Год назад +5

    ❤❤❤raja bhayako bhaya aja desh swarga nai hunthoyo aaja desh ma sungur sashan bhairaxa

  • @herakumarmaharjan7048
    @herakumarmaharjan7048 Год назад +36

    राजतन्त्र जिन्दाबाद

  • @DelayBista
    @DelayBista Год назад +7

    राजा देशको शान हो त्यसैले राजा चाहिन्छ ❤❤❤

  • @Manlilaclub
    @Manlilaclub Год назад +6

    कस्तो राम्रो लागी राथ्यो लास्ट-लास्ट तिर !!

  • @jenisha151
    @jenisha151 Год назад +10

    सत्य कुरा सही बिचार

  • @homgurung3564
    @homgurung3564 Год назад +14

    i salute you hajur baba

  • @ramailosansar1512
    @ramailosansar1512 8 месяцев назад +1

    बुढा ले उखान बिगारे आफू ताक्छु मुडो बन्चरो ताक्छ घुडा हुनु पर्ने😂

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 Год назад +8

    Jay desh Jay naresh rajtantra jindawad

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Год назад +9

    सेल्युट छ हजुर लाई!

  • @jharanarai5644
    @jharanarai5644 4 месяца назад +1

    राजा आउनु भन्दा अगाडि राजा बिरेन्द्रपरिवारको हत्या काण्ड पत्त लागे यो देशको जनता सारै खुशि हुन्थिौं होला र आउदा दिनहरुको जयजयकार गरिन्थ्यो होला कठै हामी बरा......।

  • @मसानेकेटो
    @मसानेकेटो Год назад +21

    जय देश जय नरेश 🙏🇳🇵

    • @loknathpyakurel9754
      @loknathpyakurel9754 Год назад

      राजा देसमा नभय देसस्वाहाहुन्छ छ जना बुणा लाईखेदाउनु पर्छ अनि मात्र जनता ले सुखपाउछन चाेर सरकार हटाई दिउ भनसार परिकटटाई दिउ ।उदयपुर लेखानि पाेखरी ।१४।नं जयनेपाल रेगुलर हाे ।

  • @ashatandukar226
    @ashatandukar226 8 месяцев назад +2

    Teti khera kohi bolna sakyo..bolda pani maryo samatera lagyo..aba tyo apradhi lai samatra dekhauna marau tesari ni

  • @devendrakhadk5878
    @devendrakhadk5878 Год назад +6

    जय होस् हजुर प्रणाम

  • @mahadebnath4451
    @mahadebnath4451 Год назад +13

    King was king

  • @chhabilalshrestha3705
    @chhabilalshrestha3705 Год назад +8

    Namaskar all❤❤❤❤

  • @gomakhadka3187
    @gomakhadka3187 Год назад +2

    सबै चोर दल हरु मिलेर मारेको हो राजा लाइ

  • @gayatriadhikari7013
    @gayatriadhikari7013 9 месяцев назад +3

    Ba ko kura Sabai sathya xa

  • @omdev3011
    @omdev3011 Год назад +4

    Sahi Kura bhannu bhako hajurle ramro bichar ho

  • @khadkasundas3315
    @khadkasundas3315 Год назад +5

    🙏🇳🇵🙏🏻 Jai Nepal 🙏

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 Год назад +1

    ठिक भनु भयो तरिबा खानलाइ चोरहरु ले खानछन र छातछन पनि तरिबा समय अायपछि ,अहिलेको राजा हरुको नि कुरागराउ

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg Год назад +15

    TRUE ANALYSIS ♥️♥️♥️♥️♥️

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 3 месяца назад +1

    तेती पढेको होइन रहेछ यस्तो ले के जानाकारी दिन्छन् त जानि नजानी दिएको छ

  • @susilarai5390
    @susilarai5390 10 месяцев назад +1

    😮 sodhe kura sodhana rajale ghar diyek ktm sahar garden banaune kura sunaude thiyo k k

  • @monikanewar3830
    @monikanewar3830 8 месяцев назад +4

    जय होस ❤🙏🙏🙏

  • @huntersaroj1279
    @huntersaroj1279 Год назад +5

    बुवाको कुरा सबै सत्यलागो

  • @chandrasen1189
    @chandrasen1189 Год назад +10

    ❤❤❤❤ राजा देश को शाजा ❤❤❤❤❤

  • @Dipsangamingff
    @Dipsangamingff 8 месяцев назад +2

    Raja bina ko desh kasto hola, aayo tapnu mudhako kura sunnu budha,ko yo budhako, kura sachinai sahiho, 💯 % 👍

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 8 месяцев назад +4

    बुबा नमस्कार 🎉🎉🎉🎉🎉

  • @sagar8602
    @sagar8602 Год назад +5

    जय देश जय नरेश

  • @buddhisagar5778
    @buddhisagar5778 10 месяцев назад +3

    हाम्रो नेपाल मा राजत्रन्त आबश्कता छ 🇳🇵🇳🇵🇳🇵

  • @shyamrajrai5624
    @shyamrajrai5624 Год назад +6

    Old is gold
    Dhanybad Ba hajurlai.

  • @gnsinghthakuri
    @gnsinghthakuri Год назад +4

    बुवा हजुरको कुरा सत्य हो

  • @sushilatamang7474
    @sushilatamang7474 Год назад +4

    Ahaa kati ramro kura saann paiyo
    Baa baat❤❤❤ sunirahanu jasto

  • @DaviChandra
    @DaviChandra Год назад +2

    दिपेेन्द्र काे मकुण्डाे बवाउन एक कराेड लाग्याे भन्ने कुरा अायाे तर यस्कने मुख्य याेजनाकार कनाे याे कुरा अायन