Это видео недоступно.
Сожалеем об этом.

Timro nai maya | Hemanta Kanchha Rasaily | popular song | तिम्रो नै माया | Cover Song | Jhalakman |

Поделиться
HTML-код
  • Опубликовано: 10 мар 2019
  • Watch legendary singer Jhalakman Gandhrba's superhit song Timro nai maya cover by Hemanta Kanchha Rasaily's official RUclips channel.
    Original Credit
    ---------------------
    #HemantaKanchhaRasaily
    #Timronaimaya
    #JhalakmanGandharva
    All credit goes to Jhalakman Gandharba
    Cover by
    -------------------------
    Song :- Timro Nai Maya Lagdachha Saili / तिम्रो नै माया
    Vocal :- Hemanta Kanchha Rasaily
    Sarangi :- Hemanta Kanchha Rasaily
    Sahanai :- Samir Jairu
    Giutar | Ukelee :- Luman Sthapit
    Mixing | Mastering :- Bikram Kauchha Magar
    Audio | video :- Manjari Digital Recording Studio
    तिम्रै नै माया लाग्दछ सहिली सम्झन्छु छिनछिन
    तिमीले माया न गरे पनि गर्छु म दिनदिन
    आज र मैले भात र खायो तिउन त गाभा को!
    के माया गर्थेउ तिमीले साहिली म जस्तो जाबाको।
    सेतो र चोली रातो र चोली कुन चोली सिएको
    यो गित मैले गाएको होइन सम्झाइदिएको
    हिमाल र चुली त्यो पल्ला पट्टि अबगछिरिन्द्रा वन
    पहरो भए रसाम्थ्यो होला निष्ठुरी तिम्रै मन ।।
    तिम्रै नै माया लाग्दछ सहिली सम्झन्छु छिनछिन
    तिमीले माया न गरे पनि गर्छु म दिनदिन
    सम्झन्छु छिनछिन गर्छु म दिनदिन
    सम्झन्छु दिनदिन .......
    Video Credits
    -------------------------
    Cinematographer :- Durlav Shrestha
    Artist : Hemanta Kanchha Rasaily, Samir Jairu, Unesh Khatiwada
    Editor :- Durlav Shrestha
    Post Production :- Manjari Digital Recording Studio
    Social links:-
    RUclips
    ruclips.net/user/HemantaK...
    © Hemanta Kanchha Rasaily

    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Комментарии • 490

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  5 лет назад +171

    नमस्ते सम्पुर्ण आदरणीय मेरो सुभचिन्तक हरु मा सधै झै यहाँ हरुको मया पाउने आसा लियको छु स्वर सारङ्गी सम्राट पुजनिय झलकमान गन्धर्व ज्यु को तिम्रो नै माया गीत कभर गर्ने प्रयास गरेको छु कृपया लाइक कमेन्ट अनि सेयर सब्स्क्राइब गर्दिनु होला है धन्यवाद ।।। जय होस

    • @diljung3622
      @diljung3622 5 лет назад +3

      Jalka man baba ko geet malai dheri man parxa thank you dai hjr lai

    • @vijayadeep2021
      @vijayadeep2021 5 лет назад +2

      Utube भनेको के हो एउटा मान्छेलाई मात्रै थाहा छ जुन हेमन्त दाई हुन किनकी utube आफ्नो प्रतिभा देखाउछन i like an hearttouching song dada i am bhupen vai

    • @govindakoiralar3026
      @govindakoiralar3026 5 лет назад +2

      Thapai ko sabi geet herni garxu bro dhari man parxc ma pardesi

    • @ashwinranabhat8708
      @ashwinranabhat8708 5 лет назад +1

      aru pani gaunus ramro cha

    • @surajgaming5096
      @surajgaming5096 5 лет назад +1

      Maile tapai ko sabai geet herxu sarai ramro lagxa.

  • @khetkhatri7921
    @khetkhatri7921 5 лет назад +86

    झलकमानको गीतलाइ न्याय भएको छ । हेमन्तलाई बधाइ ।हेमन्त कान्छा रसाइलीजीले गीतका शव्द,भाव र लयलाइ न्याय गर्नुभएको छ । यूवा गायक हेमन्तले नेपाली संगीताकाशमा झलकमानलाई थप उजिल्याउने र झलकपन थपिदिन यो गीत सहायक बनोस् । सम्भावना बोकेका गायक श्री हेमन्त कान्छा रसाइलीले नेपाली संगीत जगतमा यस्ता उचाइ र गहिराइले भरिएका नेपाली माटोका अावाज थप पस्किनुहुने छ भन्ने अपेक्षा सहित थप सफलताको कामना ।

    • @bishnubc5277
      @bishnubc5277 5 лет назад +2

      नमस्कार दाजु तपाईंको सारङ्गि धुन सङै सोर नि निकै मिठो लाग्छ मालाइ समान छ्

    • @durgakunwar9405
      @durgakunwar9405 5 лет назад +1

      Jhallakman dai lekhanu parne ma jhalakman ko lekhachas stupid person

    • @khetkhatri7921
      @khetkhatri7921 5 лет назад +2

      @@durgakunwar9405तपाईंको सभ्यता शब्दमा पनि झल्किन्छ ।

    • @sujanmgr8462
      @sujanmgr8462 5 лет назад

      Khet Khatri Hemanta ji lai vanda ni badi Arko mukharji lai dhanyabaad dinus yedi wuha ko cover hernuvako xa vaney!

    • @khetkhatri7921
      @khetkhatri7921 5 лет назад +1

      @@sujanmgr8462 नेपाली माटोको अावाज अर्को मुखर्जीले होइन हेमन्तजीले निकाल्न सक्नुहुन्छ ।

  • @bishnuharmel9557
    @bishnuharmel9557 5 лет назад +4

    यो दिनहरुमा अर्को एक झलकमानको जन्म भएको छ भन्ने प्रमाणीत भयो। बधाई छ सर।

  • @strangernp
    @strangernp 5 лет назад +14

    हेमन्त भाई, संगीत को कुनै जात/धर्म/उमेर वा परिधि हुँदैन भन्ने विश्वास गर्छु म। त्यसैले जब देखि बुझ्ने भएँ, नबुझ्ने भाषा को गाना/संगीत पनि खोजी खोजी सुन्ने गर्दथेँ। नेपाली संगीत को प्यास त मौलिक बाजा र गाउँघर को मर्म बोकेको शब्द नभई मेटिन्न । म साक्षर, आधुनिक र विदेशिएको मानिस भए पनि सारङ्गी को सारै नै चिन्ता थियो मन मा। लोप हुँदै गएको ले। तर जब एक दिन अकस्मात तिम्रो गाना सुन्न पाएँ युट्युब मा, धेरै नै खुशी लाग्यो। सारङ्गी लाई जीवित राख्ने मात्र होइन, यसको संरक्षण मा लागि परेका संरक्षक पनि रहेछन् मेरो लुटिएको गरीब देश मा। सारङ्गी लाई लुटिन बाट बचाउनु भाई, धेरै धेरै शुभकामना!!!! हरेक किसिम को र जुनै देश को पनि संगीत सुनियो। तर तिम्रो लगाव र स्वर सुन्दा तिमी भित्र धेरै गहिराइ छ भन्ने भान हुन्छ भाई। तिमी नरोकिनु, गहिराइ मा पुगेरै छाड्नु है। देश ले र आउने पुस्ता ले धेरै आशिष र सम्मान दिनेछ।

  • @sumanrai1900
    @sumanrai1900 5 лет назад +9

    ओहो! यो पुस्ताले सहनाइ बजाएको देख्दा बडो गर्व लाग्यो! झलकमान को गितलाइ न्याय पक्कै भयो!

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 3 года назад +5

    कति मिठो स्वर हजुर को😍😍एक दिन 3 करोड नेपाली ले अबश्य चिन्ने छ अर्गनिक गायक भनेर्🙏🙏

  • @user-nl6ib9kl7o
    @user-nl6ib9kl7o 5 лет назад +8

    पुरानो सर्जक हरुको आवज आजका युवाले टपक्क टिपेर गाउदा निकै आनन्द आयो।

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 5 лет назад +16

    आहा ! हेमन्त रसाइली ज्यु यहाको आवाजमा यो गीत हुबहु स्वर जस्तै लाग्यो मीठो लाग्यो"👏👏👏👏👏यहाको स्वर लोकगीत गाउनकै लागि भगवानले दिएको उपहार हो जस्तो लाग्यो" शुभकामना 👏👏👏🙏

  • @dineshranamagar4718
    @dineshranamagar4718 5 лет назад +8

    यस्ता मौलिक गीत जगेर्ना गर्नु हाम्रो पहिचान हो सलाम छ हेमन्त सर🙏

  • @yogeshbasnet8704
    @yogeshbasnet8704 5 лет назад +4

    आहा कति मीठो स्वोर😍😍

  • @ramojparajuli3832
    @ramojparajuli3832 5 лет назад +7

    दाजु को स्वर त हो यार😘😘😘😘😘

  • @padamraj8869
    @padamraj8869 5 лет назад +4

    धेरै धेरै राम्रो लाग्यो

  • @birendrasapkota2343
    @birendrasapkota2343 5 лет назад +4

    हाम्रो म्याग्दिको सान हेमन्त रसाइली😍😍😍😍😘😘

  • @arunakuthumirai7832
    @arunakuthumirai7832 5 лет назад +3

    लोक गीत सङीत भनेको हाम्रो पहिचान हो अति राम्रो शुभकामना

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 5 лет назад +3

    कसरी बयान गरु शब्दकोषमा कुनै शब्दनै भेटाएन अति धेरै राम्रो छ तीन जना सर हरुको यो कला तपाईहरु सबैको अपार सफलताको कामना गर्दछु सरहरु !!!

  • @nekbahadursunary7003
    @nekbahadursunary7003 5 лет назад +2

    Wow mero vai kanxa supop.

  • @SumanChpg
    @SumanChpg 5 лет назад +42

    हेमन्त दाजुको स्वरमा जादु छ, आहा ❤️❤️🔥

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 лет назад +3

    सारै राम्रो छ मौलिक बाजाको ध्वनीमा सजीयको कती मिठो शब्द हरू कती कती राम्रो सुपर 👌👌l

  • @basantaregmi619
    @basantaregmi619 5 лет назад +16

    भाबी समय कुनै दिन,हेमन्त दाजु को नाम इतिहास को किताब अबस्य लेखिने छ,,सोर सम्राट् नाम बाट

  • @jcbupdate6039
    @jcbupdate6039 5 лет назад +6

    सारै रम्रो छ हेमन्त कान्छा रसाईली जी अझ बढी सारङ्गी धुन सलाम छ तपाईलाई पुरनो गीत लाई अगडि ल्याउनु होल

    • @jcbupdate6039
      @jcbupdate6039 5 лет назад +1

      यस्तै गीत ले गर्द सब मन छुन्छ

    • @janakpandey9635
      @janakpandey9635 5 лет назад +1

      Nice song.

  • @yugrajpandey7683
    @yugrajpandey7683 5 лет назад +3

    अति मिठो । साधारण भिडियो मा पनि अति मिलेको । हेमन्त रसाइली जी का थप गितहरु आउँदै गरुन । झलकमान का गितहरु पनि कालजयि गित छन् नेपाली गित माया गर्नेहरुको मनमा ।

  • @rohansamip7
    @rohansamip7 5 лет назад +1

    सार्है मीठो आवाज छ हजुर को । सिधै गएर मुटुमा बस्छ । हजुर का हरेक गीत सुन्दै आएको छु र यो गित को त कुरै न गरौ । झलक्मान गन्धर्ब ज्यु को ज्युदो आत्मा ले गाए झै । कति पटक सुनिसके अझै धित मर्दै मर्दैन । बधाइ थथा सुभकामना समस्त टिमलाइ

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +1

    आहा कति मिठो स्वर बधाई छ हेमन्त ❤

  • @user-ko1lf2jb2i
    @user-ko1lf2jb2i 5 лет назад +2

    हेमन्त दाजु को गित,सारङ्गी को सुर र धुन ले कस्कस्को मन मा छुन्छ??र हरेक पल सुनिरहु र त्यै स्वोर र सारङ्गी को धुन मा झुम झुम हुन मन लाउछ?र यस्तै गित गाउन सकुसकु हुन्छ र गाउनु हुन्छ?अरु कोइ हुनुन्छ म बाहेक??हेमन्त दाजु को गित ले त मेरो मन मन मा, नसा नसा मा दिमाग् र रगत रगत मा छुन्छ😍😍😋आगमी दिन यस्तै पुराना गित अनि मार्किक र भावुक बनाउनी गित लिएर आउनु है दाजु?म प्रतीक्षा गर्नेछु हजुर को नया नया गित को!😍😘😘

  • @sagarbasnet6906
    @sagarbasnet6906 5 лет назад +1

    आहा कति मिठो सोर छ है

  • @karunakhanal6602
    @karunakhanal6602 5 лет назад +13

    यक्दमै राम्रो छ गित अनि voice पनि अति अति नै राम्रो So Best of luck brother 😘😘😘

  • @durelmagar1712
    @durelmagar1712 5 лет назад +7

    साह्रै राम्रो छ दाई
    हजुर ले गाको सबै गित मार्मिक छन

  • @deepjyotikhabar
    @deepjyotikhabar 5 лет назад +4

    Dami

  • @pralhadpangeni3170
    @pralhadpangeni3170 5 лет назад +7

    Wow...nice vocal ..palpali legend jhalakman❤️
    And our guitarist subarna bro 😍kya damii yrr💙

  • @user-ic2fu4tn6u
    @user-ic2fu4tn6u 5 лет назад +15

    बाजाको सम्योजन सारै मिठो छ, यस्मा हाम्रो मादलको पनि स्थान रहोस। आवाज मिठो छ हजुरको। बाध्यबादन साथीहरू लाई पनि धन्यवाद मिठासमा मिठास बनाइदिनु भएको छ। प्रगति को शुभकामना ।

  • @harigautam5992
    @harigautam5992 5 лет назад +1

    आहा कति मिठो

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 года назад

    आहा कति राम्रो गीत बहुत राम्रो साऱर्गीको धुन

  • @BabulGiri
    @BabulGiri 5 лет назад +5

    ahaa katti mitho vocal guru ji wa wa 😍😍😍😍😍

  • @shankarsaud9611
    @shankarsaud9611 5 лет назад +4

    Aathi mitho video hajur

  • @veshrajdhamala8450
    @veshrajdhamala8450 5 лет назад +3

    आह कति राम्रो गित
    हेमन्त सर को आवज मात जनै सुमा सुघन्द मिसाए झै
    I like it song and voice

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад

    झलकमानको गितलाई सम्मान गर्ने पालो बिराज भाइ र खुइलिको पनि पालो आउनु पर्छ❤❤❤❤❤❤

  • @geetpariyar1761
    @geetpariyar1761 4 года назад +4

    Wow hjurrr ....🙏🙏🙏multitalented Artist in our music industry ❤❤❤

  • @user-lb2eb5qk8d
    @user-lb2eb5qk8d 5 лет назад +2

    waao

  • @mahanandwosti2845
    @mahanandwosti2845 5 лет назад +3

    सम्मान छ हेमन्त कन्छा लाई

  • @reesamtamang9439
    @reesamtamang9439 5 лет назад +2

    सारै मिठो लाग्यो

  • @prakashb.baduwal2137
    @prakashb.baduwal2137 5 лет назад +2

    यो गित मैले youtube बाट पहिलो पटक बिदेशी हरुले गायको सुनेको हो। फेरि searcha गर्दा झलकमान गन्दर्भको रहेछ,आज फेरि cover songs हेमन्त कान्छा को सुने यति धेरै राम्रो लाग्यो सिमानै छैन ,,,LAp u hemanta sir

  • @tulshiabiral5957
    @tulshiabiral5957 5 лет назад +1

    safaltako suvavkamana hemanta kanxa dai

  • @rupeshbikramxettri5093
    @rupeshbikramxettri5093 5 лет назад +2

    सारै मन छुने गीत्😘

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 лет назад +1

    सारङ्गी र सहनाईको बेजोड प्रस्तुती स्वर्गीय लोकगायक झलकमान गन्धर्बको सम्झना मा समर्पित ।

  • @bimalpaudel8144
    @bimalpaudel8144 3 года назад +1

    #sarai ramro Video ani geet...

  • @kasukirati7974
    @kasukirati7974 5 лет назад +3

    एकदम राम्रो लाग्यो।

  • @Balaramkhatiwad
    @Balaramkhatiwad 3 месяца назад +1

    राजु परियार दाईको लाईभ दोहोरी हेर्दै यहाँ सम्म आइपुगे गीत एकदम राम्रो छ❤❤❤

  • @himbahadur3621
    @himbahadur3621 5 лет назад +25

    सारंगी र सनाहीकाे धुन सारै मिठाे छ ।

    • @YoBaltimore
      @YoBaltimore 5 лет назад

      ruclips.net/video/rRFnpqCN448/видео.html

  • @kulchandrabasnet4273
    @kulchandrabasnet4273 5 лет назад +1

    एकदम मिठो गीत

  • @user-go9sr5tg7p
    @user-go9sr5tg7p 5 лет назад +2

    दामि

    • @sagarrasaili3038
      @sagarrasaili3038 5 лет назад +1

      धेरै राम्रो छ जेठान जि सफलता को शुभकामना

  • @DineshKumar-kh9ty
    @DineshKumar-kh9ty 5 лет назад +2

    अती रामँरो हेमन्त जी ।।

  • @jiwanlife5513
    @jiwanlife5513 3 года назад

    शनाईले छुट्टै मिठास थपेको छ दाई ✌️

  • @sumanraioffcial
    @sumanraioffcial 5 лет назад +2

    Wow hemanta g

  • @suryabohora3941
    @suryabohora3941 5 лет назад +2

    मलाई धेरै मन पर्ने गित हो । सारै मीठो गाउनु भयो हेमन्त सर । I proud of u

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs 5 лет назад +2

    दामी दामी सर!! सुपर!!! prefered it !!! Great job sir!!!

  • @somasanchury8574
    @somasanchury8574 5 лет назад +4

    wowowowowo superrr 😍😍😍😍😍😍

  • @reedamdangi1407
    @reedamdangi1407 5 лет назад +2

    मन छुयो♥️♥️👈️

  • @jcbupdate6039
    @jcbupdate6039 5 лет назад +38

    यक्दीन तपाई लाई सँसार ले चिन्ने छ

  • @KamalKumarBK
    @KamalKumarBK 5 лет назад +8

    निकै मिठाे बधाई छ ।हेमन्त जि ।

  • @existing64
    @existing64 5 лет назад +1

    *wow कति मीठो ।*

  • @user-lk8cp4gb8k
    @user-lk8cp4gb8k 5 лет назад +9

    अति मिठो छ हजुर गित।

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 5 лет назад +3

    🇳🇵🇳🇵राम्रो छ । नेपाली भाइको यो गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NishanCreationNepal
    @NishanCreationNepal 5 лет назад +1

    Sai cha

  • @rajkhimding4799
    @rajkhimding4799 5 лет назад +1

    Ohh ho kanxa sir singing pani babbal xa hae

  • @govindabaral4200
    @govindabaral4200 5 лет назад +1

    अति मिठो

  • @jitubahadur7291
    @jitubahadur7291 4 года назад +1

    धेरै राम्रो छ लोप हुन लागेको गितहरुलाई यसरी नै उजागर गर्दै जानू होला मेरो शुभकामना छ

  • @srijangurung2133
    @srijangurung2133 5 лет назад +7

    गीत सारै मिठो छ

  • @madankumari7557
    @madankumari7557 5 лет назад +3

    हेमन्त हजुर धेरै धेरै बधाई छ मेनेत धेरै छ याे गितमा

  • @basnetmahesh9349
    @basnetmahesh9349 5 лет назад +1

    bbl xa daju😍😭😭

  • @ghartishiva3568
    @ghartishiva3568 5 лет назад +1

    Wow wow congratulations bro

  • @rekhasimkhada649
    @rekhasimkhada649 5 лет назад +4

    Sweet song😍😍😍

    • @YoBaltimore
      @YoBaltimore 5 лет назад

      ruclips.net/video/rRFnpqCN448/видео.html

  • @magarkanxa5316
    @magarkanxa5316 5 лет назад +8

    dami xa daii

  • @westernnepal664
    @westernnepal664 5 лет назад +10

    Wow.... अति मिठो र मार्मिक छ, बधाई छ सर।

  • @harishsunar533
    @harishsunar533 5 лет назад +1

    Wow very nice song hemanta dada

  • @amitsubedi4453
    @amitsubedi4453 5 лет назад +7

    Sarai ramro xa

  • @bikahssinduli5815
    @bikahssinduli5815 5 лет назад +10

    dami xa hjur ko git

    • @YoBaltimore
      @YoBaltimore 5 лет назад

      ruclips.net/video/rRFnpqCN448/видео.html

  • @MangalKumar-si3et
    @MangalKumar-si3et 4 года назад +1

    यो गित सारै मनपर्यो

  • @pardeepsunar6401
    @pardeepsunar6401 5 лет назад +1

    Sarai metho geet dai

  • @shrestha7142
    @shrestha7142 5 лет назад +1

    Dherai man xune song

  • @therealrai8709
    @therealrai8709 4 года назад +2

    Ramro👍👏🙏

  • @minubishnu8679
    @minubishnu8679 5 лет назад +1

    अह्ह्ह सरै मन छोयो कति राम्रो हेमनोत सर हजुर एक extra कलाकार हुनुहुन्छ । तपाईंको हरेक गीतहरु असध्है राम्रो हुन्छ ।💕💕💕💕💕

  • @nabarajkhanal3957
    @nabarajkhanal3957 5 лет назад +1

    Ramro layo hemanta ji.

  • @nirajankottari1602
    @nirajankottari1602 Год назад

    Hajurko sworko ekdam thulo fan ❤

  • @B.Raj2005
    @B.Raj2005 8 дней назад

    Daami yrr jati suneni suni rahu jasto lagne❤

  • @sunilrasaili4788
    @sunilrasaili4788 5 лет назад +1

    Sarai ramro geet dai safalta ko shubhakamana....lll

  • @dineshgamer549
    @dineshgamer549 5 лет назад +3

    कति मिठो गाउनु भयो बधाई छ हजुर लाइ

  • @HarkamanThapa
    @HarkamanThapa 5 лет назад +3

    Wow सुपर हिट song

  • @chhantyalsuresh86
    @chhantyalsuresh86 5 лет назад +1

    Wow Good Job Hemanta sir ....

  • @meenaxetri9082
    @meenaxetri9082 5 лет назад +2

    Wawww 😍😍😍😍

  • @bikashthapa3234
    @bikashthapa3234 5 лет назад +2

    जादु छ तपाईंको आवाज मा

  • @himasomai6542
    @himasomai6542 5 лет назад +1

    Dharai ramro xa DAZU ❣️❣️..
    Hajur le Gaunu vayako Geet ..
    Best of luck DAZU🙏🙏🙏🙏

  • @omkarpaudel3356
    @omkarpaudel3356 5 лет назад +1

    Mitho lagyo

  • @rairai5420
    @rairai5420 5 лет назад +1

    Nice x.3 nai janako dami x.

  • @jagatmagar3811
    @jagatmagar3811 Год назад

    आहा कति मीठो गित ।।।

  • @rksingh2446
    @rksingh2446 5 лет назад +2

    Super song

  • @travelfood1291
    @travelfood1291 5 лет назад +1

    Wau dami

  • @dipakbhattarai8025
    @dipakbhattarai8025 5 лет назад

    दाइ हजुको गित कति मन छुने र मीठो छ मलाई धेरै मन पर्छ ।

  • @babuchetri4505
    @babuchetri4505 5 лет назад

    deharai ramro xa hemanta daju hjur mah big fan ho

  • @thegatsby9092
    @thegatsby9092 5 лет назад +1

    Dami xa bro

  • @manrupachunauti638
    @manrupachunauti638 3 года назад +1

    जति सुन्छु उति सुनिरहु लाग्छ।