Это видео недоступно.
Сожалеем об этом.

जनवादी गायक जीवन शर्माको एकल आवाज | Jeevan Sharma | Sarangi Sanga | Hemanta Kanchha Rasaily | EP18

Поделиться
HTML-код
  • Опубликовано: 19 ноя 2021
  • Presenting new episode of the talk show Sarangi Sanga hosted by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official RUclips channel.
    Hemanta Kanchha Rasaily Presents:- Sarangi Sanga with Jiwan Sharma
    #HemantaKanchhaRasaily #SarangiSanga #JeevanSharma #NewVideo #ShimaliChhayaMaBasi #JharanakoChisoPani #ShisakoMahal
    --------------------------------------------
    Contact:-
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program:-
    Sarangi Sanga
    सारङ्गी संग
    Guest:-
    Jiwan Sharma
    Created By:-
    Hemanta Kanchha Rasaily
    Producer:-
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host:-
    Hemanta Kanchha Rasaily
    Cinematographer:-
    Ramesh BK Rasaily
    Bijay Lama
    Editor:-
    Ramesh BK Rasaily
    Color:-
    Rabin BK
    MUA:-
    Mina Kauchha
    Narration:-
    Sharmila Aryal
    Camera Persons:-
    Miraj Aryal
    Deepak BTL
    Sound Engineer:-
    Rubin Magar
    Recordist:-
    Bikram Kauchha
    Audio Mixing:-
    Bikram Kauchha
    ( Manjari Studio )
    Recording Studio:-
    Studio Sarangi
    Promo Mixing:-
    Kumar Rana
    ( Maruni Studio )
    Musician:-
    Dipak Samip ( Madal )
    Ishwori Prasad Bhusal ( Madal )
    Bishnu Ranabhat ( Flute )
    Hemanta Kanchha Rasaily ( Sarangi )
    Padam Chhetri (Octopad)
    Blessings From:-
    Narayan Rayamajhi
    Special Thanks:-
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    Post Production:-
    Miru Creation
    9813832755
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    © Hemanta Kanchha Rasaily, 2021
    ---------------------------------------------
    Social links:-
    RUclips:- www.youtube.co....
    Facebook:- / hemanta-kanc. .
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Комментарии • 211

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  2 года назад +52

    नमस्ते सम्पूर्णमा आदरणिय जनबादी गायक जिबन शर्मा ज्यु सारङ्गी सङ्ग हुनु हुन्छ कस्तो लाग्छ प्रतीकृया दिन नभुल्नु होला धन्यवाद

  • @rojkumarbhandari701
    @rojkumarbhandari701 2 года назад +21

    धन्यवाद हेमन्त जि जनबादी गायक जीवन शर्मा लाई कार्यक्रममा आमन्त्रण गरेर उहाँको कदर गर्नुभएकोमा ।

  • @shantigchhetry8037
    @shantigchhetry8037 2 года назад +8

    शब्दहरु नै छैन कसरी बयान गरु म गायक जिबन शर्मा र सारंगी संगको कार्यक्रम अनि हेमन्त रसाईली सर लाई हार्दिक हार्दिक नमन‌ सहित सफलता को कामना 🙏🙏🙏🙏

  • @pashupatipun4879
    @pashupatipun4879 2 года назад +3

    नेपाली जनताको दुख सुखको गाएक हाम्रो गाएक जीवन शर्मा

  • @krishnabhusal
    @krishnabhusal 2 года назад +15

    जनगायक जिवन शर्माको कर्णप्रिय स्वर, बिष्णु भाटको सुमधुर बासुरी र मन्त्रमुग्ध बनाउने सारङ्गी धुनको गजब मिश्रण।

  • @laxmanghimire8319
    @laxmanghimire8319 2 года назад +16

    नि शब्द हुन्छ सधै आदरणीय जन गाएक जीवन शर्मा ज्यु को गित ले । उहाँ लाई नमन 🙏🙏🙏

  • @aryandada6243
    @aryandada6243 2 года назад +9

    रक्तिम आवाज , रगत को सर्का बगेझै मुटु नुहाइदिने दाजुको कर्णपृय आवाज !!!अनि शब्द को बाण हरु ले सर्बाङ्ग शरिर अचेतन भयो !! हार्दिक नमन यहालाइ !🥰

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 2 года назад +5

    जिबन शर्मा प्रति हार्दिक सम्मान ।।जिबन सर्मा एक देशको दर्शन हो ।पिडित जनता जनजातिको एक हुनहार गाएक जिबन शर्मा देशभक्ति सपुत।।

  • @nabinshah1341
    @nabinshah1341 2 года назад +9

    उहाका हरेक रक्तिम गित हरु मलाई असाध्यै मन पर्छन उच्चसम्मान छ जन गायक अादरणिय दाजु जीवन शर्मा लाई हार्दिक साङ्गितिक नमन अागामि दिन हरु सहजै तरिकाले बितुन जय गित

  • @baniyanarayan156
    @baniyanarayan156 2 года назад +5

    शब्द शब्दमा गरिब निमुखा जनमन भित्रकाे आवज बाहिर ल्याउने महान सर्जक जीवन शर्मालाई हृदय देखि सम्मान गर्दछु ।

  • @kpbsl9032
    @kpbsl9032 2 года назад +6

    जनस्वरसम्राट जीवन शर्मा को सांगीतिक यात्रा अनन्त सम्म जावोस।अझै परिस्कृत संगीत सुन्न पाईयोस।

  • @prinsainternational6248
    @prinsainternational6248 2 года назад +3

    सारै मन पर्ने गायक सम्मान छ हजुरलाई 🙏

  • @ramchandrarimal511
    @ramchandrarimal511 2 года назад +7

    श्रमिक हरुको वास्तविक जीवन झल्काउने गीत, जनवादी गायक जीवन शर्मा दाई लाई सलुट 🙏 साथै सारङ्गी परिवारलाई।

  • @munagurung3897
    @munagurung3897 2 года назад +3

    जनबादी गायक जिबन शर्मा का हरेक गितका शब्द हरुले मन भित्रै छुने गर्छ उहाँ प्रति उच्च सम्मान 🙏

  • @mohanthapa3667
    @mohanthapa3667 2 года назад +6

    आदरनिय, सम्माननिय, जन्ताको मन मस्तिष्क मा बस्न सफल जनपृय लोक गायक जिवन शर्मा ज्यू लाई नेपाल सरकार बाट राष्ट्रविभूषित सम्मानित गर्नु पर्छ !

  • @Cooldhankuta
    @Cooldhankuta 2 года назад +8

    जनवादी गायकका महागुरू जीवन शर्मा प्रति उच्च सम्मान 🎤🎸🎵🎧️🙏

  • @balabahdursikarmi9539
    @balabahdursikarmi9539 2 года назад +2

    अति नै मार्मिक गित सङगै जनचेतना मुलक सन्देशको लागि सारङगी सन्साल र जनबादि गायक जीवन शर्मा प्रती हार्दिक सम्म्मान छ।

  • @dipendradawadi802
    @dipendradawadi802 2 года назад +2

    निशब्द छु हार्दिक नमन 🌺🙏🙏🙏🌺

  • @NarendraSingh-bf3zo
    @NarendraSingh-bf3zo 2 года назад +4

    एक दम राम्रो काम गर्नु भयो हेमन्त दाइ जीवन शर्मा जी लाई आफ्नो team मा लिएरलाइभ मा देखाउनु भयो धन्यवाद ल

  • @ajayadhikari2954
    @ajayadhikari2954 2 года назад +7

    हार्दिक नमन गाएक जीवन शर्मा ज्यु लाई ।

  • @srikrishna3316
    @srikrishna3316 2 года назад +18

    सायद धन पछि लागेर !गित गाउनु हुन्थ्यो भने सायद !उहा जत्तिको धनी कोहि पनि गायक हुन्थेन !होला!त्र गित सङ्गित मार्फत सिङ्गो समाज परिबर्तन तर्फ लाग्नु भयो!उहाका गित्ले धेरै परिबर्तन पनिआयको छ!समाजमा यस्ता श्रठालाइ मनैदेखी संमान ट्क्र्याउछु!

  • @mingodar435
    @mingodar435 2 года назад +2

    आदरणीय दाजु प्रती मेरो सम्मान 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ishworpanday1181
    @ishworpanday1181 2 года назад +2

    अभिवादन जीवन सर लाइ

  • @prembishwokarma8829
    @prembishwokarma8829 2 года назад +5

    आहा सारही राम्रो गीत गाउने जनबादी गायेक आदरणीय जीवन शर्मा ज्यु सङगको रमाइलो कुराकानी हेरेर मेरो मन त हुरुक्क भयो
    येस्तै तेस्तै अरु गायकलाई पनि ल्याउनु पर्यो सम्मानिय हेमन्त कान्छा दाइ

  • @baburammahat1003
    @baburammahat1003 2 года назад +7

    निकै समुधुर गित

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 2 года назад +4

    जनगायक प्रति हार्दिक सम्मान यस्तै संघर्सका ,रगत र पसिनासँग लतपतियका सचेतनामुलक गित संगितहरु गुण्जिरहुन र सम्बन्धित निकायले उचित सम्मान गरोस

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 года назад +3

    Great work Hemant sir

  • @dilip_basu1748
    @dilip_basu1748 2 года назад +2

    हार्दिक नमन जीवन शर्मा ज्यू

  • @shivabk6432
    @shivabk6432 2 года назад +3

    उच्च सम्मान छ मेरो सम्माननिय बरिष्ठ कलाकार जनवादी क्रान्तिको नेतृत्व कर्ता जनवादी गायक कमरेड शर्मा प्रति साथै लाल अभिवादन ✊✊✊✊✊✊✊✊✊✊✊✊✊ ताजै छन् ति दिनहरु कमरेड को काध मा साउन र भदौ को महिना मा हरियो पोलेको मकै खादै रक्तिम सांस्कृतिक अभियान मा समाबेश भएको दिन।

  • @maheshnepali9855
    @maheshnepali9855 2 года назад +4

    हेमन्त दाजु र जनगायक जीवन शर्मा सर मलाई सार्है मन पर्छ । यहाँहरूको गितले मुटुको भित्रभित्र छुन्छ ।🙏🙏

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 2 года назад +5

    हादिक नमन गायक जीबन शर्मा ज्यु लाई ।

  • @trpoudel
    @trpoudel 2 года назад +2

    जिवन शर्मा एक मात्र जनवादी गाएक हुन न त कैलै थाके न कैलै हारे । पुराना सामन्तहरु देखि नव सामन्त सबैको भण्डाफोर गर्न सक्ने एक मात्र गाएक जिनव शर्मा प्रति हार्दिक उच्च सम्मान मेरो 🙏🙏

  • @nepalgaunbesipyuthan8440
    @nepalgaunbesipyuthan8440 2 года назад +4

    धन्यवाद हेमन्त जि जनबादी गायक जीवन शर्मा लाई कार्यक्रममा आमन्त्रण गरेर उहाँको कदर गर्नुभएकोमा 🙏🙏🙏

  • @mohanb.k.5949
    @mohanb.k.5949 2 года назад +3

    हृदय देखि नै सम्मान ब्यक्त गर्दछु ।

  • @sunardineshdinesh7008
    @sunardineshdinesh7008 2 года назад +2

    जनबादि गाएक जीवन शर्मा पर्ति नमन निस्वार्थ गाएक

  • @shrawankumarpyakurel6393
    @shrawankumarpyakurel6393 2 года назад +6

    हेमन्त मेरो प्यारो भाइ अब्बल सारङगि बाधक ।मेरो सम्मान ।त्यस माथी हामी नेपाली हरु को मन मुटु मा बस्न सफल गायक जीवन शर्मा को त कुरै नगरौ।हेमन्त भाइ समय अलि छोटाे भयो।अलि मिलाउनु पर्यो।

  • @kamalikantabhetuwal3460
    @kamalikantabhetuwal3460 2 года назад +3

    जीवन र जगतका गीत गाउने, माटो र पसिनाका आवाज बोल्ने, कर्मयोगी किसानका सहयात्री कलाकार जीवन शर्मा ज्युप्रति उच्च सम्मान। उहाँको गलामा साराङ्गीको सुमधुर धुन सजाईदिनुहुने साराङ्गिका पर्यायवाचि हेमन्त कान्छा रसाईली ज्युमा हार्दिक नमन।

  • @shivasubedi6744
    @shivasubedi6744 2 года назад +4

    सादा जिबन उच्च बिचार भएका महान ब्यक्ति जीवन शर्मा दाजुलाई हृदय देखि नमन...

  • @Kajimagar6529
    @Kajimagar6529 2 года назад +4

    जन गायकलाई आमन्त्रण गरि कार्यक्रम गर्नु भयकोमा हार्दिक सम्मान छ मामा हेमन्त जि लाई ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +2

    जन जिवनका गायक जीवन शर्मा जनबादी जि काे सुमधुर अावाजमा मिठा मिठा,अनि मार्मिक गित देश भक्ति गितहरु जनतालाई एक जुट गराउने गितहरु थुप्रै छन् ,यहाँ लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।। अभिबाद ।।

  • @skcentury495
    @skcentury495 2 года назад +4

    जीवन शर्मा को गीत मालाई सरै मन पर्छु जान गायेक जन्ता को मुटुक

  • @ajaybhattarai9117
    @ajaybhattarai9117 2 года назад +2

    जीवन शर्मा एक समाजको ऐना जस्तै हो।समाजको बास्तबिकता गितको माध्यम बाट प्रस्तुत गर्ने एक सपूत हुनुन्छ।उहालाइ जति सम्मान गरेनी कम हुन्छ हामी नेपाली हरुले।🙏🙏🙏🙏

  • @rupnpl1
    @rupnpl1 2 года назад +2

    धेरै राम्रो प्रहस्तुति । सबैको मन मुटुका गायक जिबन शर्मा 🙏🙏🙏🙏🙏

  • @milanpaudel471
    @milanpaudel471 2 года назад +2

    हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा का कलाकार साथै समुर्ण देश का नागरिक का कलाकार जनवादी कलाकार सबै दुखी निमुखा ज्यामी गरिब सिपाही तथा देश को सहिद को बारेमा बोल्ने गीत गाउने हाम्रो येस बाग्लुङ जिल्ला कै मुटुका ढुक्ढुकि जनवादी कलाकार आदरणीय दाजु जीवन शर्मा लाई न्यानो अभिबादन सहित लाल सलाम टक्राउछु 🙏🙏🙏✊✊✊🙏🙏🙏🙏

  • @narayanadhikari22
    @narayanadhikari22 2 года назад +4

    नेपाली लाेकगित का राजा हुन िजवन शर्मा

  • @kamalraut3811
    @kamalraut3811 2 года назад +2

    जीवन ज्यु को सुमधुर अवाज त के कुरा गरौ त्यसै माथी गित का शब्द हरुले नै निशब्द बनाउद छ

  • @sccreator40
    @sccreator40 2 года назад +3

    उहाँ को शब्द संगीत अनि स्वर त कुरै नगरौं
    सधैं दुखी गरीब लागि मन छुने शब्द मा संगीत भरेर
    आफनै मिठास्ता आवाज दिने मेरो मन पर्ने गायक हुन् जीवन शर्मा जी ।।।
    हार्दिक स्वागत छ सारङ्गी संग मा हजुर लाई
    मेरो प्यारो मान्छे @Hemanta Raja lai miss you I love 💗 you Raja .....

  • @mudhan4275
    @mudhan4275 2 года назад +1

    मनै हररर 👌👌👌👌👌👌👌👌👌

  • @dilipvlogs09
    @dilipvlogs09 2 года назад +1

    अत्यन्तै सुन्दर भिडियो जनवादी गायक जीवन शर्मा सर जि अनि दाजु को सार्ङी आहा

  • @ujirkhan2418
    @ujirkhan2418 2 года назад +1

    Saarangi n baasuri ko dhun lagayet sampurna tim lai hardik naman. ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌❤️

  • @karki2021
    @karki2021 2 года назад +1

    धन्यवाद हेमन्त भाइ ! जनगायक जिबन शर्माको प्रस्तुतिको आयोजना गर्नु भएकोमा !

  • @prinsakc7151
    @prinsakc7151 2 года назад +1

    आहा कति मिठो गित जिवन शर्मा दाजु को

  • @pabitrabhushal4216
    @pabitrabhushal4216 2 года назад +1

    आदरणीय जनगायक जिबन शर्मा हार्दिक नमन 🙏🙏

  • @sameertkdwtf4400
    @sameertkdwtf4400 2 года назад +1

    सङै सङै कार्यक्रम गर्दै हिडे को याद आयो धेरै राम्रो कार्यक्रम सारंगी सङ धन्यवाद हेमन्त जिउ

  • @safalonlinetv8529
    @safalonlinetv8529 2 года назад +2

    कस्तो सदाबहार आवाज

  • @sandipsunar1865
    @sandipsunar1865 2 года назад +1

    महान गायक

  • @kashiramrajputdutraj389
    @kashiramrajputdutraj389 2 года назад +1

    Manai siringahune adarniya sarma ji🙏🤗💐🌼💮🌸🏵️😍🕯️🇳🇵✊

  • @sakiramizar9083
    @sakiramizar9083 2 года назад +1

    Sarangi xara tw hami xam ni dherai ramro lageyo thank you so much hemant ji ❤❤❤

  • @KamalKumarBK
    @KamalKumarBK 2 года назад +3

    ल है आज त मैले पनि लाई भ हेर्ने माैका पायँ है ।

    • @shivabk6432
      @shivabk6432 2 года назад

      कमल सर नमस्कार हजुर पनि एक होनहार कलाकार हुनुहुन्छ शुभकामना छ।

  • @Nikhilmailarasaily
    @Nikhilmailarasaily 2 года назад +7

    कलाकार त पुराना नै राम्रा हुन्हुन्छ

  • @gulshansahni5528
    @gulshansahni5528 2 года назад +1

    Wow super geet dajuko saman xa all timlai

  • @jitbahadur1523
    @jitbahadur1523 2 года назад +1

    सारै राम्रो छ सफलताको शुभकामना छ

  • @bhupendramanbir2475
    @bhupendramanbir2475 2 года назад +2

    nace

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 года назад +1

    Hemanta Sir tapai lai pani aafno desh ko maya prati rastra premi jivan sharma Sir Lai salam xa hjr.

  • @dharmakcofficial452
    @dharmakcofficial452 2 года назад +1

    Dherai raamro laageyo

  • @rameshmaharaofficial253
    @rameshmaharaofficial253 2 года назад +1

    आदणिय दाइ जीवन सर्मा लाई मेरो हार्दिक नमन बोजोड प्रस्तुती थियो !!

  • @ramkhatri808
    @ramkhatri808 11 дней назад

    आहा कति मनै छुने जिवन शरमा काे गित नमन हजुर मा लाखौं लाख

  • @ghartiyam6347
    @ghartiyam6347 2 года назад +1

    राम्रो लाग्यो

  • @reshampariyarreshampariyar3740
    @reshampariyarreshampariyar3740 2 года назад

    सुभ कामना दाइ दर्शन यस्तै गित हरु मनमा छोइ रहने सधैं सुन्न्पाइयोस

  • @SathibhaiOnlineTVOfficial
    @SathibhaiOnlineTVOfficial 2 года назад +3

    Aaha Samman xa daju 🙏

  • @dagbahadurmagardagbahadur2044
    @dagbahadurmagardagbahadur2044 2 года назад +1

    Very very nice song

  • @kcsunil3178
    @kcsunil3178 2 года назад +1

    नेपाली लोक जगत का समाजबादी राष्ट्रबादी जनताका गायक जीबन सरलाई सम्मान छ।😘😘😘😘😘

  • @AbcAbc-zu8cz
    @AbcAbc-zu8cz 2 года назад +2

    woow dami hjr

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 2 года назад +1

    Very Nice Live Performance ! Janabaadi Gayak Jeevan Sharma Jyu Prati ( SAMMAN ) Chha ( SALUTE ) Chha ( NAMAN ) Chha ! Jeevan Sharma Jyu Ko Performance Le Ma Ta Natamastak Bhaya ! Jeevan Sharma Jyu Prati Ma ( GARBA ) Gardachhu ! Baastabik Lok Gayak Janabaadi Janata Ko Gayak Bhaneko Jeevan Sharma Jyu Ho ! Jeevan Sharma Jyu Hemanta Kanchha Rasaily Bhai Sabai Musician Kalakaar Haru Lagaayat Sarangee Sansaar All Teams Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Baglung Ko Shaan Nepal Ko Shaan Baglung Ko ( Legend ) ( Popular ) ( Great ) ( Abbal ) ( Musician ) ( Sarjak ) ( Janabaadi ) Janata Ko ( Gayak ) Singer Jeevan Sharma Jyu Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya All Artists ! Sarangee Baja Ko Jaya Hos ! Sarangee Sanga Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !

  • @sita3324
    @sita3324 2 года назад

    Given sarma sir ko shor parti hardik suvbkamna🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @prabeshshortvlog4351
    @prabeshshortvlog4351 2 года назад +1

    Aaha sammaan xa daju🙏🙏🙏

  • @rameshordani3699
    @rameshordani3699 2 года назад

    ह्रादीक नमन हाम्रा जनबादी गायक जीव शर्मा ज्यु💐💐💐💐

  • @arjunthapa5327
    @arjunthapa5327 2 года назад +1

    आहा महान कलाकार

  • @numakantaacharya2764
    @numakantaacharya2764 Год назад

    Samman xa jiban jiu Ani yeha nimtayera yo great aawaj hami samma puraunu hune sarangi team Lai jiban ji ka great git haru suni rahada nikai bhabuk banauxa thank you for the great song jiban sir

  • @narayanacharya103
    @narayanacharya103 2 года назад +1

    Great singer

  • @user-bv7gn5om5y
    @user-bv7gn5om5y 2 года назад

    कति मिलेका र चम्किला दात हुन, जीवन शर्माका😍😍😍😍

  • @NumakantaAcharya-iv6mz
    @NumakantaAcharya-iv6mz Месяц назад

    Wow super super super great janabadi gayek jiban ji Salam xa

  • @krishnadhakal5044
    @krishnadhakal5044 2 года назад

    bachhai dekhi sundai aayako ati man parne geet.hamro samajko yetharta chitra dekhaunu vayako ma dherai dherai dhanyabad.

  • @sureshshahi7697
    @sureshshahi7697 2 года назад

    So nice song jeevan gi ko .thank you hemanta gi ma jana gayek jeeban sharma lai samginu vayeko ma .

  • @yuvrajbharti3143
    @yuvrajbharti3143 2 года назад

    Jan gayek jiban sir lai 🙏🙏🙏
    Mero man parne sarangi badhak rasaili bhai lai 🙏👍🏼 all the best 👍🏼👍🏼

  • @romasubba9635
    @romasubba9635 2 года назад +1

    Wow kati ramro voice nice from sikkim 🙏🙏🙏👌👌👌

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 2 года назад

    नेपाली गीत सङ्गीत का हस्ती अनि जनगायक आदरणीय ब्याक्तित्व जीवन सर्मा सर लाई यश अत्यन्तै लोकप्रिय कार्यक्रम सारङ्गी संग मा ल्यायर अत्यन्तै कदर सममान गर्नु भयको मा लोकप्रिय गायक हेमन्त कान्छा रसाइली दाजु लाई धेरै धेरै धन्यवाद दाजु 😍🙏🙏

  • @sumitrasen9337
    @sumitrasen9337 2 года назад +2

    कालजयि गित हार्दिक नमन छ ❤️

  • @taradhakal4269
    @taradhakal4269 2 года назад

    आमा मलाई यक्दमै मन पर्ने गायक जन गायक जीबन शर्माको कर्णप्रीय सुमधुर स्वरले लठ्ठ बनायो आहा यो मीठो स्वर यो मीठो धुन मनै फुरुङ्ग बनायो...😍

  • @lakhadka4347
    @lakhadka4347 Год назад

    जीवनमै अति आदरणीय !
    भेट्न पाए धन्य हुने थिएँ!😍

  • @like5samratnepali342
    @like5samratnepali342 Год назад

    क्रान्तिकारी सलाम जीवन सर!

  • @yamthapa9744
    @yamthapa9744 2 года назад

    manae dhakhi samman garday dharae2 thanku vanna chahaxu hamant vaelae ani dharae2 samjhana hamro janbadi gayak aadarniy daju jiban sarma daju lae🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @dambarmahatara7978
    @dambarmahatara7978 11 месяцев назад

    जीवन शर्मा लाई सलाम छ ।

  • @kunwarmin7321
    @kunwarmin7321 Год назад

    रम्तिम परिवार अभियान परिवार आहा कति राम्रा राम्रा गितहरु थिए।

  • @hemantakancha7827
    @hemantakancha7827 2 года назад +1

    कुन शब्द ले सम्बोधन गरौ हाम्रो जन गायक जिवन शर्मा सर लाई

  • @santoshthapa77661
    @santoshthapa77661 2 года назад +1

    धेरै राम्रो 👏👏

  • @minagurung4526
    @minagurung4526 2 года назад

    Waooo janata ko gayak Jiban Sharma name nei kafi x. Best episode ever.

  • @sunilthapa2687
    @sunilthapa2687 2 года назад

    Atinai ramro hjr hirdya daekhi hardik saman bektw garxau hjr haru ko tim sathai ma jiban sarma ji🙏🙏🙏🙏🙏

  • @mohanbhandari301
    @mohanbhandari301 2 года назад +1

    Huge salute

  • @rudrabist3255
    @rudrabist3255 2 года назад +1

    बद्री पङ्गेनी दाजु लाई पनि देख्न पाइयोस्😘😘😘❣️❣️❣️😍