१० वर्षे जनयुद्धको बेला २०० सेनालाई झुक्याएर भागेका थिए यी जनबादी गायक | Jeevan Sharma Interview

Поделиться
HTML-код
  • Опубликовано: 29 апр 2018
  • Danfe TV is associated with Dragon Power Broadcasting Pvt. Ltd.
    Editor: Dhurba Giri
    Interviewer: Trilok Sharma
    Cameraman/ Video editor: Homenath Bhandari / Yubarna Poudel
    You Tube Channel
    ruclips.net/channel/UCZlR...
    Facebook:
    / danfetv
    Contact us at: danfetelevision@gmail.com
    Embedding on websites is allowed.
    © All Rights Reserved with Danfe TV.
  • РазвлеченияРазвлечения

Комментарии • 114

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 года назад +3

    जनताका गायक जिवन शर्मा ज्यू लाइ क्रान्तीकारी सलाम छ।वाहाकागीत सुन्दा आखाबाट आसु झर्छन।

  • @News211
    @News211 Год назад +1

    जनगायक जीवन शर्मा प्रति उच्च सम्मान 🙏

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад

    निकै हसिलो स्वबाबको जीवन सर
    लाई मुरिमुरी धन्याबाद छ !🙏

  • @biswasgr143
    @biswasgr143 6 лет назад +16

    मेरो सबैभन्दा मन पर्ने गायक जीवन शर्मा हुनुहुन्छ वाहालाई मनै देखि नमस्कार , सलाम छ

  • @biswasgr143
    @biswasgr143 6 лет назад +39

    पत्रकार जि ले सम्माननिये लोक गाएक जीवन शर्मा सर लाई बोल्ने शैली भएना सम्मान स्वरुप सर भनेरा सम्बोधन गर्नु पर्ने हो

  • @rameshnakal3788
    @rameshnakal3788 5 лет назад +1

    जीवन शर्मा जस्तो महान कलाकार यो देस लाई धेरै खाचो छ है

  • @jiwantamu1334
    @jiwantamu1334 6 лет назад +36

    उत्तउलो गित गाउने कोमल ओलिले ठाउँ पाए जिवनभर सर्बहरा बर्गको पक्षमा गित गाउने जीवन शर्मा यसरी फाल्तु बस्नु परेछ।

  • @surajbudhathokiofficial2894
    @surajbudhathokiofficial2894 5 лет назад +2

    जीवन शर्मा ज्यु सलाम छ✊✊✊

  • @uttamacharya7577
    @uttamacharya7577 5 лет назад

    सारै राम्रो अति मिठो सुन्दर बिचार जनबादी गायक जीवन शर्मा सलाम।।।

  • @user-hb1dl5no6k
    @user-hb1dl5no6k 6 лет назад +5

    = अदर्णिय जन गायक जीवन शर्मा ज्युलाई नमस्कार सलाम ✊✊✊

  • @rambdrkhatri8261
    @rambdrkhatri8261 4 года назад +1

    सलाम छ जीवन सर

  • @ramchhantyal8440
    @ramchhantyal8440 5 лет назад +7

    जीवन सर हजुर जस्ता राष्ट्रप्रेमि ब्यक्ती प्राय हाम्रो देशमा चरम आर्थिक अभाबबात गुज्रिएका छन ,अनि हजुरको यो पहिलो गित रेकर्ड गर्ने कोशिश गर्नुहोला अत्ति मार्मिक छ ,अनि हजुरलाइ हृदयदेखि सलाम।

  • @nabrajb.k8463
    @nabrajb.k8463 5 лет назад

    एकताकाे शुत्रमा बाध्ने जनगाएक अादर्णिय दाजु जीवन शर्मा
    जनताको चेतना प्रबाह गर्ने गायक हजुरलाई लालसलाम
    तपाईं अाजिवन नेपाली जनताको ढुकढुकि भएर हरेक जीबनकालमा अमर रहनु हुनेछ

  • @indrandra5324
    @indrandra5324 3 года назад

    अभिभादन सर

  • @anuppoudel8599
    @anuppoudel8599 6 лет назад +5

    जति सुने पनि सुनी रहुं लाग्ने रक्तिम का गित हरु,,

  • @rajthapa9645
    @rajthapa9645 4 года назад

    गुड जॉब

  • @bipinlama170
    @bipinlama170 4 года назад

    जनबादि गायकलाइ सरकार र पार्टीले सम्मान गर्नु पर्छ

  • @balthapa2174
    @balthapa2174 6 лет назад +30

    यो पत्रकारहरू लाई बोल्ने फिटिकै अनउदैन बाउ भन्दा जेठो मान्छेलाई साथीभाईको रूपमा संबोधन गरदा सारै नराम्रो लागछ मलाई

  • @shambusharma9610
    @shambusharma9610 Год назад

    बधाई छ दाइ

  • @rambalama1681
    @rambalama1681 4 года назад

    जनगायक जीवन शर्माजी तपाइले गित त जनताको पक्षमा गाउनु हुन्छ तर जबसम्म प्रत्यक्ष रुपमा जन नायक बनेर उभिनुहुन्न तब सम्म तपाइको गितले पनि न्याय पाउने छैन।त्यसैले राम्रा सबैलाइ बटुलेर नराम्रालाइ फ्याँकेर आउनुस् राजनितिमा,नेपाल आमाले तपाइ जस्तो सपुत लाइ नै कुरेर बसेको छ।

  • @bibishakhatri7329
    @bibishakhatri7329 Год назад

    Mlae snoi deykhi mn prni jiban sirma ji❣️❣️❣️

  • @janambista8122
    @janambista8122 6 лет назад

    आदरणीय जनता का गित सङ्गीत का धरहर जनता का गायक लाई राज्य सरकार ले हेर्दिनु पर्यो हामि सबै मिलेर उहाँ लाई सम्मान गर्नु पर्छ जनताको लागि आफ्नो जीवन समर्पित गर्ने पहिलो नेपाल को जनबादी गायक लाई

  • @jayandrabk7052
    @jayandrabk7052 5 лет назад

    जनवादी गायक जिबन शर्मा सर जस्ता जनवादी गायकलाई राज्यले सम्बाेदन गर्नु पर्ने हो।

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 5 лет назад

    धेरै राम्रो सोच अनि गित गितकार जीवन शर्म जि को....!

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o Год назад

    राजनीति कस्तो खेल भन्ने यहाँ खुलस्त हुन्छ कि जीवन शर्माको नेपालमा प्रजातन्त्र र लोक तन्त्र ल्याउन बाबुराम र प्रचण्ड को भन्दा कम भूमिका छैन तर सोझा साझा जनताले परिवर्तनको लागि जति रगत पसिना बगाएको भए नी टाथा बाथा सत्तामा पुग्दो रहेछ, सोझा मान्छे जहाँ को त्यही।

  • @ParveenKumar-vh7dv
    @ParveenKumar-vh7dv 5 лет назад +1

    यो गित लाई जस्सरि भयेपनि रेकर्ड गर्नु पय्रो अादर्णिय जीवन सर्मा दाइ बरु हामी सम्पुर्ण नेपालि हजुरको लागि सहयोगि हात हरु सधै तत्पर छन् ।जीवन दाईलाई सहयोगि मनहरु येता हाजि हुनुहोस्त

  • @ghamandaoli6137
    @ghamandaoli6137 Год назад

    तपाईंले गायका गित मार्मिक छन् तर के गर्नु नि नेपाल का कम्निस्टहरूले बालुवामा पानी हाले सरी बनाए

  • @breezeadventure
    @breezeadventure 14 дней назад

    हेर हाउ खाउबादिहरु...... कसरी बाचे यिनी ....!

  • @user-iq4fd3li2c
    @user-iq4fd3li2c 2 месяца назад

    जीवन सर्माले जन्ताका गीत गाए एमाले नेताहरूले भ्रष्टाचार गरेर देश डुबाए , बिदेशमा लगेर पैसा राखे ।

  • @demsbudhamagar9918
    @demsbudhamagar9918 6 лет назад +11

    कस्तो सामान्य र सर्बहारा ब्याक्ति है अनि कुनै अहङकार छैन जिबन शर्मामा।यस्तो योगदान दिएका मान्छेलाई पो संमानका साथ पार्टी वा सभासद लिने होर।यता भनाउदा कम्युनिस्टहरु त सिंहदरबारमा बसेर गाउने पोईल जान पाम भन्नेलाई ल्याउछ्न।

  • @devibasnet1687
    @devibasnet1687 5 месяцев назад

    Congratulations sir ❤❤❤

  • @teerthadahal8700
    @teerthadahal8700 6 лет назад +3

    Ati ramro gyeka salam cha dailai

  • @rishimagar6119
    @rishimagar6119 6 лет назад +1

    Janaya gayak jiwan Sharma jee salam

  • @cmchaulagai
    @cmchaulagai 4 года назад +1

    Salute to such a great person

  • @chetraut424
    @chetraut424 5 лет назад

    जिबनसर महान बिचार भएको गरिब र सर्बहारा बर्गका लोकपृय प्रजातान्त्रीक गाएक हुनुहुन्छ

  • @ashishlimbu6949
    @ashishlimbu6949 5 лет назад

    सलाम कमरेड

  • @janaksagar8706
    @janaksagar8706 11 месяцев назад

    जीवन जि बाग्लुङ जिल्ला काे सान हुनुन्छ

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o Год назад

    यो गीत रेकर्ड नभए पनि हामी यस गीत लाई धेरै सुनेको थियौं र नाचेका नी थियौं
    तपाईं का प्रत्येक गीत रेकर्ड नभए नी सुनेको छु

  • @padambk8819
    @padambk8819 4 года назад

    Desh banauxu vanne rashtra premi jivan sirlai sarkarma le aunu parxa

  • @shivaom2375
    @shivaom2375 6 лет назад +2

    सलाम सर

    • @laxmansharma1805
      @laxmansharma1805 6 лет назад

      Shiva O 882, 03asweewšvgggghvbģgkjkjhjjjj0
      M

  • @mphp3237
    @mphp3237 5 лет назад

    salute xa jivan sir hajurko gana le vitri man xunxa kati vawana ma duber gaunu hunx

  • @prdp7779
    @prdp7779 5 лет назад

    You are great jeevan sir.

  • @hemprasadadhikari8321
    @hemprasadadhikari8321 5 лет назад +2

    जनगायक

  • @bs43rider72
    @bs43rider72 5 месяцев назад

    Lagend

  • @sameermagar785
    @sameermagar785 5 лет назад +7

    पत्रकार जि को qs सोध्ने तौर तरीका हुँदै भएन । झारे पत्रकार

  • @maltipandey626
    @maltipandey626 5 лет назад

    Jai nepal

  • @devendrasilwal8048
    @devendrasilwal8048 3 года назад

    Nic

  • @nepalnepalese738
    @nepalnepalese738 6 лет назад +2

    घुम्ने खाने गित गाउने अति राम्रो तर ऐतिहासिक उपलब्धि के होला

  • @rajlimbu2754
    @rajlimbu2754 5 лет назад

    Ramailo manchhe

  • @rajeshpoudel7112
    @rajeshpoudel7112 2 года назад +1

    🙏

  • @ramailonepal3853
    @ramailonepal3853 4 года назад

    के गर्नु या एस्तै छ जोती मगर र कोमल ओली जस्ता हरु नाचिराको छन र जीवन दाइजस्तो को यो हालत छ। के गर्नु सङ्गै युद्ध गरेका प्रचण्ड, बादल र बाबुरामले खरबौ डलरको खेती गरिराको छन त जीवन शर्मा को उहीँ हालत। के गर्नु सबै नेयाहरु बिदेधीको पोईषामा बाइक।🇳🇵🇳🇵🇳🇵

  • @pycmedia5230
    @pycmedia5230 5 лет назад

    हजुर को स्वर अनि सिर्जना कैलै बिर्सन सकिँदैन जुन शोसित पीडित जनता का हक र हित का आवाज हरु उठाउने अभियान मा हाम्रो साथ निरन्तर रहनेछ सर

  • @bisalkhadka7994
    @bisalkhadka7994 5 лет назад

    लाल सलाम कम्रेड

  • @user-hw6go8ig1k
    @user-hw6go8ig1k 4 года назад

    नेपाली जनता ले आफ्नो छाती थाती राखेर आफ्नो बूढ़ा भयका बूबा आमा दुधे बालक लाइ र आफ्नो नब बिबाहित श्रीमती लाइ हत्केला मा राखेर जनयुद्ध मा ज्यान सुम्पिय तर त्येस जनयुद्ध मा प्रचण्ड र बाबूराम को नेतृत्वले कैयौ आमा बूबा का आखा भरी बलिन्धारा आसु चूहाय भने कैयौ बाल बालिका आफ्नै बूबा आमा गुमायर टुहुरा बने त कैयौ नबबिबाहित नारी का सिन्दूर पूछिए तर आज सत्ता र सक्ति को आड़ मा आफ्नो छोरा बुहारी मन्त्री डॉक्टर मेयर बनायर गरीब का छोरी बिधुबा बनायर र सहीद का परिबार लाइ खाडी पुराउन र अरबी को कोठी मा नेपाली नारी ले आसु बगाउन र यूबा ले कतार मलेसिया मा अरु देश का बिल्डिंग बनाउन होइन कृपया नेता लाइ यो कुरा जाना कारी होस प्रचन्डे बाबुराम ओली देउबा लाइ हिजो जनयुद्ध गर्दा राजा ले लूटो भन्ने आज आफु महाराजा भय र देश लुटेर गरीब नारी लाइ अरबी को कोठी र यूबा लाइ बिदेसी को नोकर बनाउन हो गणतंत्र ल्याएको लोकतंत्र ल्याएको लूट तंत्र र गुण्डा राजनीति गर्न हो जबाफ के हो त

  • @depeshmogar2933
    @depeshmogar2933 5 лет назад

    Nice

  • @brightsmile8021
    @brightsmile8021 2 года назад

    legend

  • @rupchandrathapa5768
    @rupchandrathapa5768 6 лет назад +2

    Jeevan Sharma is a Legend!

    • @hongkongtailor8176
      @hongkongtailor8176 6 лет назад

      Rupchandra Thapa यसैबाट थाहाहुन्छ की कोशिस गर्यो भने असम्भब केही छैन जीबन दाइको जीबन संघर्ष र बिगतकोले धेरै ब्यक्तिलाई हौसला मिल्ने छ

    • @santaram2870
      @santaram2870 6 лет назад

      Janata...

  • @opendraqatar4180
    @opendraqatar4180 6 лет назад +1

    हजुर को बहस सुन्दा माआेबाद पर्चणड र बाबुराम को अगुवाइ मा बीस्तार भएको देखिन कीन भने तपाइ ले गाएको गीतलाइ लीडर सीप गर्ने बेक्ती ले मात्र मनोरञ्जन गर्न लीएको मात्र लाग्यो।जो उदाहरणका लागि छर्लङ्ग भको छ।जनताले तपाईं ले गाएको गीत को शब्द र भाब लाइ बुझेर पनि केही परीवर्तन हुन्छ।भनेर लागेका थीए।तर भाग्य बस तो लीडरहरुको लागि मात्र सीमीत हुन पुग्यो।तर जनता जस्तो थीए।तेस्मा रतिभर परीवर्तन भएन जो तपाईं लेअझै हेर्नुस एरिया इनचार्ज देखि माथीको सबै पुजीवादी भइ सकेकाछन।यो मैले खोकेको होइन ।देखेर अभीबेक्त गरेको हो।तर अाउदा दीनमा नेपाल मा दल थप्ने गीत नगाइ दीनु होला एही छ।मेरो संदेश हजुर ले गाएको गीत लाई लिडरसीप गर्ने बेक्ती ले पार्टी उथानको लागि मात्र लीएको देखे गित को शब्द र भाब लाई सलाम गर्छु।

  • @rajkumarnepal6018
    @rajkumarnepal6018 5 лет назад

    jeewan dai saga interview line kasto qutaion. waiyat

  • @bhupatisharma9141
    @bhupatisharma9141 6 лет назад +1

    बागलुङ बाट साम्साद दिनुपर्ने जननायक लाई

  • @user-ts2ng3gf7l
    @user-ts2ng3gf7l 5 лет назад

    गरिब जनता को गाएक जीवन शर्मा

  • @keharsingh8083
    @keharsingh8083 4 года назад

    Ahile pani gota garnu pareyo sir yo byabasthalai herdai

  • @shambusharma9610
    @shambusharma9610 Год назад

    अई पुग्यो छापमार खुकुरी बाेगेर भने गित चहि कस्ले गएको थियो दाइ म छापमार म हिड्ने बेला मैले पनि गएको थियो

  • @yamthapa5005
    @yamthapa5005 6 лет назад +2

    पत्रकार मित्र लोजिकल तरिकाले प्रश्न सोध्न्ने तरिका सिक्नोस। प्रश्न कसरी सुरु गर्ने र कसरी कहा पुगेर सक्ने यो जान्नु आबस्यक पर्छ।

  • @krishnababu1478
    @krishnababu1478 6 лет назад +2

    क्रस्स प्रश्न किन गरेकाे हाेला पूरा गर्दैगए राम्राेहुन्थ्याे

  • @kumark.c.5468
    @kumark.c.5468 6 лет назад

    Hero

  • @padamchhetri1561
    @padamchhetri1561 6 лет назад

    मैले गेस गरेको थिए हो रैछ जीवन सर पैला माओबादी को गित गिदाउनु भएको रैछ , सारै रामो गित छ ,तर youtuve मा सर्च गर्दा भेट्नु सकिन मावो बादी का पुरानो गित ,

    • @AshishPanthee62
      @AshishPanthee62 5 лет назад +2

      Maobadi ko haina baru garib utpidit janata ko lagi geet gaunuhunxa uha
      Search for simali chhaya ma basi in youtube

  • @himalsarbahara5340
    @himalsarbahara5340 5 лет назад

    Salam xa kamred

  • @goodnewsfornepal9779
    @goodnewsfornepal9779 5 лет назад +3

    cel phone number pauna paye jiwan sir sanga bhetera git record garna man thiyo

  • @shyamvk288
    @shyamvk288 5 лет назад +2

    प्रश्न सोध्दा त राम्रो सङ्ग सोध्नु

  • @robiekabagel30
    @robiekabagel30 6 лет назад +3

    जिबन सर को गित ले भाबुक बनाउछ

  • @thesoul4145
    @thesoul4145 2 года назад

    Tha raixa

  • @manrajshahi799
    @manrajshahi799 2 года назад

    Yo git ta rajako hoina prachanda ko kanma sunaunu parxa abachai prachanda ko birodma utranuhos yasaima valaixa ma hajurko suvachintak

  • @binodadhikari6267
    @binodadhikari6267 5 лет назад +2

    पत्रकार हो कि
    अलपत्रकार हो
    प्रस्न सोध्ने पारा के हो

  • @MrBond-ob4ch
    @MrBond-ob4ch 6 лет назад

    Aaj bholi ko neta haru ko bare ma pani gaunu parne,,,!!! Sunidaina ta

  • @kaushilalamichhane5609
    @kaushilalamichhane5609 4 года назад +1

    Kcha

  • @achyutchataut2187
    @achyutchataut2187 Год назад

    Keabtapaikogit puravyo singer janwadi .

  • @ganeshganu8973
    @ganeshganu8973 5 лет назад

    l am beast giban sharma

  • @user-ms1ko8ou5z
    @user-ms1ko8ou5z 6 лет назад +1

    निदाएछ😅😅 सेम म पनी तेस्तै थिए कमिला खेलाऊने

  • @manojpoudel
    @manojpoudel 5 лет назад

    Yesto pani patrakar ho jatho patrukar raicha

  • @mahendrasinghkathayat5501
    @mahendrasinghkathayat5501 Год назад

    😂😂❤❤

  • @pradiptamang2176
    @pradiptamang2176 5 лет назад

    Patrakar lai sabhyata Kasle sikayala ..

  • @bishalthapa5081
    @bishalthapa5081 4 года назад

    Ma sano huda sadhai gungauthe simalu chayaba basi vnne gauthe

  • @dambartamang5547
    @dambartamang5547 6 лет назад

    jeevan Sherman vaneko siha kura ho ni yar

  • @user-pg1uu7iv7z
    @user-pg1uu7iv7z 5 лет назад +2

    ओए पत्रकार तेरो च्यानल बन गर,,,,तेरो बोल्न शैली छैन मुजि,,,,एस्तै हो बोल्ने शैली

  • @ramthapa5700
    @ramthapa5700 6 лет назад

    Sabai jiwan sharma sir jasto bhaye hunthyo hamro neta haru gu khane niskyo aab ko aaune aandolan ma yi sabai bharsta neta haru lai boka jhai desh ma chadaunu parxa

  • @diwakarlamichhane114
    @diwakarlamichhane114 2 года назад

    Gosilo goth sunauna sr tapi KO Gaya ho

  • @anoopmagar6443
    @anoopmagar6443 4 года назад

    yo patrakar ta motu paltu ko motu jasto bolchha ta are bade bhaiya khali pet mera dimak ka batti nahi jalta re😂

  • @depeshmogar2933
    @depeshmogar2933 5 лет назад

    Ho molaini comila herda din katne thiy

  • @Mango_face
    @Mango_face 8 месяцев назад

    एउटा माइक पनि नभएको कद्तो पत्रकार रैछ यो

  • @krishnaprasad8550
    @krishnaprasad8550 6 лет назад +1

    Dasvkta.gayak.giban.sar.le.samn.ke

  • @ka5817
    @ka5817 5 лет назад

    Jiban Sharma jasta janabadi git gaudai democracy lyaune ani rastrako lagi marihatte garne Andolanka sadhak, Nepali sosit, pidit janta ko muktiko lagi git gaudai, andolam ma homiyeka Jiban sharma lai salam 6.
    Aja Nepali rajnitima herauna Komali Oli jasta rajabadi haru lai hamro kamaunistma thau 6, tar Jiban Sharma jasta man6e sadak ma.
    hahaha nepali rajniti. thukka

  • @sathivel7865
    @sathivel7865 6 лет назад

    Boli estai ho ki patrakar #solti ko $tyle ho ?? Aferican Nepali jasto x Ni...

  • @kunwardeepak7570
    @kunwardeepak7570 5 лет назад

    Sala Khate jasto patrakaar interview leuni tarika ani question sodhni tarika yasto hunxa??
    Randiko xora sala kutta yasto muji randiko ban ni patrakaar huni???
    #Salute Jeevan Sharma

  • @kieronpoudel4336
    @kieronpoudel4336 6 лет назад

    लाल सलाम कम्रेड

  • @rajeshpoudel7112
    @rajeshpoudel7112 2 года назад

    🙏