चाहिँदैन मलाई सिसाको महल ।।

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2018
  • भ्रष्टाचार र तस्करीबाट जनता आक्रान्त भएको बेला नेपालकाे राजनीतिक वृत्तमा खबर्दारीको संख फुक्दै याे गीत संसारभरि फैलिएको छ । सरल जीवनशैलीको अभ्यास गरिरहेका नेतृत्वका लागि र आफ्नै मेहेनत र पसिनाका भरमा बाँचिरहेका सर्वसाधारण जनताकालागि यो गीत प्रेरणाको स्रोत हाे तर व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका कारण बाटो विराएकाहरूकालागि खबरदारीको संखघाेष ।
    "चाहिँदैन मलाई सिसाको महल , चाहिँदैन मलाई चमेलीको वास।
    यसै राम्राे छ याे मेराे जीवन चाहिँदैन मलाई संपत्तिकाे रास " ।।
  • ВидеоклипыВидеоклипы

Комментарии • 1 тыс.

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 4 года назад +33

    ४ वटा बिज्ञापन बज्यो दुबई बाट यो गीत दिनको एकपटक मैले हेर्छु । स्किप नगरीकन बज्न दिन्छु । दुई चार पैसा नाम र दाम हजुरलाई होस् भन्ने चाहान्छु । र जीवन शर्माका सबै गीत सबैलाई शियर गर्न अनुरोध गर्दछु ।

    • @Gagan.377
      @Gagan.377 Год назад +1

      UCHCHA SAMAN ANI MAHAN BICHAR BHAKO SIR

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 4 года назад +11

    जीवन शर्मा ज्यूलाई सलाम छ ।
    यो गीत यी लाइक कमेन्ट गर्ने जतिले आ आफ्नो वालमा शियर गरौ त ? भ्यूवर्स बढाउन र गीत ट्रेनिङमा ल्याउनु पर्‍यो कति जना हुनुहुन्छ शियर गरिहाल्नु होस् 🌺

  • @deepakk.c.6992
    @deepakk.c.6992 5 лет назад +35

    त्यहि शिश महल र सम्पतिको रास नखोजेकै कारणले र निरन्तर निमुखा जनताको गीत गाएको कारणले आज तपाईं सारा आम जनताको मन मनमा बस्नुभएको छ जीवन दाइ! तपाईंको कलाको काँधमा चढेर तपाईंलाई भर्याङ बनाएर, खोला तरे पछि लौरी बिर्सनेहरु आज शिश महलमा त बस्छन, तिनिहरुसँग सम्पतिको रास पनि छ, तर तिनका कर्तुत देखेर सुनेर, तिनका नाम सुन्दा पनि जनताहरुलाई बान्ता आउने भैसकेको छ! यस्तै सृजनाहरु तपाईङबाट सुनिरहन पाँउ। शुभकामना!

  • @HamroKumakhHKCommunist
    @HamroKumakhHKCommunist 5 лет назад +22

    जीवन दाईको गित मन पराउने को को हुनुहुन्छ💕💕🌹

  • @sankiji
    @sankiji 2 года назад +7

    कति मार्मिक गित ! जव मलाई बेस्सरी दुख भएको महशुस हुन्छ तव यो गीत सुन्छु । आनन्द लाग्छ !

  • @musikot
    @musikot 4 года назад +8

    चाहिदैन मलाई सिसाको महल .......
    चाहिदैन मलाई चमेली रस........
    🙏साच्चिकै हजुरले गाएका गितहरु ले सगरमाथा सिखर चुमोस ।
    शुभकामना। शुभकामना
    जिवन शर्मा ज्यु।💐💐💐💐💐💐💐🇳🇵

  • @bandbchitwan9005
    @bandbchitwan9005 Год назад +7

    Remix दुनिया गीत भन्दा हजुर को गीत सुन्दा भित्री मन नै पवित्र हुन्छ सर ❤️❤️🙏

  • @hariprasadchapagain8685
    @hariprasadchapagain8685 4 года назад +16

    देश भक्ति गीत सारै राम्रो लाग्छ जीवन दाजी को तपाईं लाई अहिले पर्न आएको दुःख लाई सजिलै सामना गर्न सकियोस्

  • @mahabuexpress7840
    @mahabuexpress7840 3 года назад +4

    जति सुने पनि कहिल्यै धित नमर्ने गित 😋😍

    • @JeevanSharma
      @JeevanSharma  3 года назад

      हजुर, धन्यवाद

  • @hikamanrm
    @hikamanrm 5 лет назад +9

    जन गायक / जिबन शर्मालाई मन पराउने सबै यता हाजिर गरौं | है सबै जनाले 🙏

  • @Bihaniupdate
    @Bihaniupdate 5 лет назад +13

    aaha babal xa महान जनगायक जीवन शर्माको फ्यानहरू हाजीर हुम है त💓❤
    💓⬇

  • @miragurung4626
    @miragurung4626 5 лет назад +18

    बिदेश गएर काम को दुख भो भनेर गुनासो गर्ने हरु लाई यो गित धन्यवाद जिबन दाइ हजुर

    • @offbeatnepali1720
      @offbeatnepali1720 2 года назад

      विदेश जानेहरुले देश विगार्या हो र?

  • @jeevanpaudel
    @jeevanpaudel 3 года назад +5

    सारै मन छोयो दाजु यो गितले तपाईको जिबन सङ्ग मेल खायको गित ✊✊✊

  • @nepalimonktech9371
    @nepalimonktech9371 Год назад +5

    आज भोलि को गीत सुनेर टाउको दुःखे को बेला यो गीत सुनेर मन हल्का हुन्छ from butwal 2013 -8-feb

  • @madhavdahal8353
    @madhavdahal8353 4 года назад +4

    जनताको असली कलाकार प्रिय कलाकार दाजु जीवन शर्मा लाई हृदय देखि सम्मान छ

  • @shankarkhadka2952
    @shankarkhadka2952 2 года назад +4

    सुमधुर स्वर कति मार्मिक शब्दहरु दुखी गरिबको यथार्थ बोकेको गीत गायक जीवन सर्मा जी हजुरलाइ नमन गर्न चाहान्छु

  • @rajendraadhikari6027
    @rajendraadhikari6027 4 года назад +5

    आज भ्रष्टाचारीको कान फुट्ने गरी दाइको यो गीत सुनाई दिए .... नयाँ वर्ष आनन्द लाग्यो आज

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      क्या राम्राे ।

  • @rajendragautam3150
    @rajendragautam3150 5 лет назад +7

    सर्वहारा श्रमिक जनता को आवाज गित मार्फत प्रस्तुत गर्ने जनता का गायक आदरणीय जिबन सर्मा ज्यु लाल सलाम यो गित ले बास्तवमा अहिले का क्रान्तिकारी भनाउदा नेता हरु लाइ सिर निहुर्याने अवस्था मा पुर्याउन्छ र आफु ले बिगत मा जनता सामु गरेका बाचा लाइ स्मरण गराउन मदत गर्छ । यो गित लाइ अझ जिवन्त बनाउन चित्र बहादुर के सि र सिव कंगाल लाइ भिडियो मा समेटेको भए धेरै राम्रो हुने थियो कि ।

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 2 года назад +5

    उत्कृष्ट सिर्जना सर। अहिले को परिवेशलाई सुहाउने सुन्दर गीत।

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 4 года назад +4

    यो गीत अनुसार सुरुमा नेताहरुले जुन भाषण र प्रतिबद्धता गरेका थिए,,अहिले ठिक बिपरित भयो,,सर्वहारा बर्गका भनिएका नेताहरु पुरै सुबिधाभोगि र लकजरियस भए।।

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      यसै राम्राेछ सच्चाइकाे बाटाे ।

    • @ramubastola6041
      @ramubastola6041 4 года назад

      L,

  • @minabk4941
    @minabk4941 Год назад +3

    हाम्रो देश र समाजको परिवर्तन हजुरहरु जस्तो नेपाल आमाको सच्चा सपुत ले गर्दा सम्भव भएको हजुरहरु परिवर्तनकारिहरुको साहस र प्रेरणा हुनुहुन्छ हजुरहरु मेरो सम्मान र सलाम ✊✊🇳🇵🇳🇵

  • @prabhagharti6907
    @prabhagharti6907 2 года назад +5

    जब जब मनमा पीडा महसुस हुन्छ तब तब जीवन शर्मा का गितको याद आउँछ🙏
    साचिकै कति मन छुने शब्द हरु,
    Proud of you jeevan sharma🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baburambhattarai6828
    @baburambhattarai6828 4 года назад +5

    त्यसै सानै देखि जिबन शर्माको गीत बाट नै प्रभावित छु जति सुन्यो सुनिरहु लाग्ने नथाक्ने मीठो गीत

  • @dipenpunmagar8927
    @dipenpunmagar8927 4 года назад +4

    चाहिदैन मलाई सुन को महल 🎤🎤
    जीवन दाइ तपाईं नेपाली जनता ले रुचाएको सबै को मन मुटु मा बस्नु भएको जनवादी गायक हो

  • @arjunbro6090
    @arjunbro6090 3 года назад +3

    माया प्रेम को गीत गाउने हरु कहाँबाट कहाँ पुगे जनताको बेदना गाउने जीवन सर जहाको तेहि दुख लाग्छ

  • @DigitalStar123
    @DigitalStar123 5 лет назад +6

    जति सुन्यो उति सुनौ सुनौ लाग्ने |

  • @sargamrimalbr.3269
    @sargamrimalbr.3269 4 года назад +8

    2077 को Lockdown मा सुन्ने जति येता हाजिर ।।

  • @krishnathakuri4750
    @krishnathakuri4750 4 года назад +6

    अति मन छुने गित छ जीवन सर सलोट गर्छु हजुर लाई

  • @anitasijapati3206
    @anitasijapati3206 2 года назад +4

    सलाम छ हामा पि,य गायक जीवन शमा ज्यु लाई

  • @premacharya4145
    @premacharya4145 5 лет назад +4

    जति सुने पनि मन मर्दैन हाम्रो आदरणीय जिवन दाजु को सिर्जना निकै मर्मस्पर्शी

  • @bimalmagar9115
    @bimalmagar9115 Год назад +4

    हाम्राे देश नेपालमा मैले बुझे अनुसार सच्चा क्रान्तिकारि भनेको हजुरलाई मात्र देखे लाल सलाम जीवन सर।

  • @maheshsubedi4164
    @maheshsubedi4164 4 года назад +5

    यो पो हो नेपाली को मनको गीत

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजुर, धन्यवाद

  • @ramdahl5557
    @ramdahl5557 5 лет назад +13

    अहिले पनि म सम्झन्छु कि जब म कक्षा 6 मा पढ्थेँ त्यतिखेर जनमानसमा यस्ता जनवादी गीतहरू छाएका थिए यीनै गीतहरूको कारणले गर्दा मानिसहरु भावना मा डुबे र बहुदलीय प्रजातन्त्र सफल भयो तर अहिले आएर ती समयमा गरिएका भाषण र जनवादी गितहरू सबै झूठो र उल्टो सावित हुनपुगे भावनामा डुब्ने न ती जीवन शर्मा र जेबि टुहुरे जस्ता जनबादी गायकहर‌‌ूले फाईदा लिए न अरु सर्वसाधारण जनताले मात्र सिमित नेताहरु लाई फाइदा हुन पुग्यो। परीणाम यस्तो उल्टो हुन पुग्यो कि पहिला राजाको एक परिवारले फाइदा लिन्थ्यो भने अहिले हजारौ नेताको परिवारले मात्र फाइदा लिने भए। हो म मान्छु कि यो अवधिमा विकास नभएको हैन तर मलाई लाग्छ यो कुनै शासनव्यवस्था वा नेता को कारणले भएको हो यो त समयक्रमसँगै आफै हुँदै जाने कुरा हो। अझ 10 वर्षे जनयुद्धको कारणले मुलुक पचासौं वर्ष पछि धकेलिन पुग्यो। मलाई त्यो समय सम्झेर अहिलेपनि भक्कानो फुटेर आउँछ यसरी हाम्रो भावनामाथि कसैले रजाइँ गरेको देख्दा।

  • @ChautariSpokenEnglish
    @ChautariSpokenEnglish 4 года назад +3

    यथार्थ परक गित मधुर स्वर । तर के गर्ने टाउके ले बिगारेको देश मा संस्कार नै फेरिदै जनता छ को ।

  • @krishnakinara377
    @krishnakinara377 5 лет назад +6

    जीवन शर्मा एक जिउदो ईतिहास हुनु हुन्छ तपाईको आवाज पनि निकै मीठो छ तपाईको गितको मर्म पनि मन मुटुलाई छुने छन तपाईलाई उच्च सम्मान का शाथ तपाईको शुस्वास्थ्य को कामना छ तपाईको जीवन लाखौ जुनिको हुने छ ।

  • @saugatsayar8699
    @saugatsayar8699 2 года назад +5

    तपाईं मेरो प्रेरणा हो नि जीवन जी🙏🙏🙏

    • @JeevanSharma
      @JeevanSharma  2 года назад +1

      Thank you so much .

    • @BihaniTv
      @BihaniTv 2 года назад +1

      सौगात दाइको आवाजमा पनि यो गित सुन्न पाए कति मज्जा आउदो एकपटक

  • @bikashb.k226
    @bikashb.k226 5 лет назад +5

    जन गायक जिवन शर्मा लाई यो राणि को राज्य ले चिन्न सकेन।।।

  • @guser8632
    @guser8632 5 лет назад +5

    जीवन शर्माको हरेक गितले निमुखाहरुको पीडा अनि आवाज बोकेको हुन्छ मलाई वहाँको आवाज अनि गीत निकै नै मन पर्छ 👌👌👌👌❤️❤️❤️❤️❤️

  • @prakashpaudel6497
    @prakashpaudel6497 5 лет назад +3

    जिबन शर्मा को कालजयी गित मा अर्को इटा
    सलाम छ। आफु जस्तै गित सुन्दर मर्मस्पर्शी गित

  • @mentalxetri2290
    @mentalxetri2290 4 года назад +8

    जीवन शर्मा एक सच्चा र महान ब्यक्तित्व हुनुहुन्छ।

  • @dipendrabahadurthapa3116
    @dipendrabahadurthapa3116 3 года назад +4

    सारै राम्रो गित ।

  • @yubarajthapa4249
    @yubarajthapa4249 2 года назад +6

    हिजो तपाईले नेता मानेर हिड्नु भाको नेताहरुलाई सुनौनू पर्ने गीत रहेछ खाली खुट्टा सिहदरबार पसेका आज 😥😥
    जन गायक जिबन दाई🙏🙏🏅

  • @gyanprakashpaudel3675
    @gyanprakashpaudel3675 2 года назад +4

    सलाम छ हाम्रा प्रिय गायक जीवन शर्मालाई !

  • @nepalamazingfacts
    @nepalamazingfacts 2 года назад +6

    मैले अहिलेसम्म सुनेका गीतहरुमा सवोत्कृष्ट गीत यहि हो ।
    उच्च सम्मान छ जीवन शर्मा ।
    ruclips.net/video/LRSv4fxZ6FI/видео.html

  • @laxmansirish7618
    @laxmansirish7618 Год назад +4

    आदरिणिय प्रिय गायक .....

  • @shantarajadhikari4859
    @shantarajadhikari4859 4 года назад +6

    जीवन शर्मा दाजुलाइ मेरो सम्मान छ🙏🙏🙏🙏🙏

  • @madanpokharel1420
    @madanpokharel1420 5 лет назад +4

    जति सुने पनि मन मर्दैन हाम्रो आदरणीय जिवन दाजु को सिर्जना 💋💋

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 года назад +4

    जिबन सर यति खेर धेरै दुखि हनु हुन्छ सबै नेपाली ले सहयोग गरउ

  • @nplpower3601
    @nplpower3601 3 года назад +4

    हिजो त्यो दिनमा नि राम्रो लाग्थ्यो आज नि उस्तै राम्रो जति सुन्यो उति सुन्न मन लाग्नी के भको हो के मलाई ❤️❤️❤️

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +3

    अति मन छुन यो गित ले जीवन सर

  • @mirmireramailomedia7892
    @mirmireramailomedia7892 3 года назад +2

    Yesto po hunuparcha geet. Jasto jiban ustai geet.

  • @kumarray7167
    @kumarray7167 4 года назад +3

    आहाँ कति सून्दर

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      अाहा ...। धन्यवाद

  • @saurabraut1922
    @saurabraut1922 4 года назад +4

    जनवादी गित जनताका एक महान गायक

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      नमस्कार, धन्यवाद ।

  • @arjungaire7044
    @arjungaire7044 3 года назад +3

    मैले सबै भन्दा धेरै हेरेको/सुनेको गीत यही हो..

  • @yourpartner9589
    @yourpartner9589 5 лет назад +7

    मन छुने गीत सलाम छ हजुर लाई 😊😊

  • @Dhanaraj653
    @Dhanaraj653 5 лет назад +5

    पूर्वमा रातोघाम लाए पनि
    लोकतन्त्र, गणतन्त्र आए पनि,
    बाँकि छ, विभेदको पर्खाल भत्काउन,
    धनी र गरिबको बिच दुरी घटाउन ।।
    (गणतन्त्र दिवसको शुभकामना)

  • @sangeetashramnepal5288
    @sangeetashramnepal5288 3 года назад +5

    नमस्कार म यस गीतको Music Arrange नारायण दङ्गाल देश र जनता प्रती समर्पित सास्कृतिक आन्दोलनका धरोहर आदराणिय जनगायक जीवन शर्माको शब्द संगीत अनि स्वर रहेको यस गीतमा Arrange को काम काम गर्ने अवसर मिल्यो के कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला । गीतलाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला, धन्यवाद

  • @rojikapokharel7452
    @rojikapokharel7452 2 года назад +4

    Hat’s off Jeevan sir ! Such a wonderful creation. ♥️✨

  • @anamolbanjade2152
    @anamolbanjade2152 4 года назад +2

    Mero sabai vanda maan parne gayek jeevan sharma🙏🙏🙏

  • @user-ov8lm1ti5c
    @user-ov8lm1ti5c 4 года назад +2

    respected sir.....great

  • @user-eq7pb9xh8u
    @user-eq7pb9xh8u 4 года назад +3

    *यसै राम्रो छ यो मेरो जीवन,*
    *चाहिँदैन मलाई सम्पत्तिको रास...* *रातो सलाम जन गायक* 🇳🇵

  • @narendrashrestha4307
    @narendrashrestha4307 5 лет назад +4

    wow !wow !!!!!!!
    गीत भनेको त यस्तो पो हो त ! जनबादी गायक जीवन शर्मा सरलाई धेरै धेरै धन्यवाद ।💌💌💌💌💌💞

  • @rajthapa9645
    @rajthapa9645 4 года назад +3

    सलाम छ जीवन सर अती सुन्दर

  • @saurabraut1922
    @saurabraut1922 5 лет назад +3

    आम जनताका महान सर्वहारा न्यायप्रेमी गायक।सलाम

  • @anandabaniya3691
    @anandabaniya3691 Год назад +4

    जय ग्रेटर नेपाल।🇳🇵🙏

  • @sanjayathapa3145
    @sanjayathapa3145 2 года назад +4

    Sabai भन्दा man पर्ने जन गायक

  • @Khabarbulletintv
    @Khabarbulletintv 5 лет назад +2

    युग गायक जन गायक जीवन शर्मा ।वाह वाह

  • @nimrosgurung9972
    @nimrosgurung9972 5 лет назад +5

    अति मर्मस्पर्शी गित ।नमन छ जिबन शर्मा सर👏😘

  • @user-kb4fs3ji8i
    @user-kb4fs3ji8i 4 года назад +3

    आहा क्या गित अनि क्या स्वर यो गित को प्रसंशा गर्ने म सङ्ग त शब्द नै छैन!
    जन गायक जीवन शर्मा ज्यु लाई हार्दिक नमन!

  • @homhancy123
    @homhancy123 5 лет назад +4

    राम्रो छ सफलता को सुवकामाना।।

  • @user-pe2qx5xm1t
    @user-pe2qx5xm1t 5 месяцев назад +2

    साचै कति राम्रो सब्द लेख्नु हुन्छ है सानो छ्दा सुनेको म पनि 28भैसके अझै रमाइलो लाग्छ यो गित

  • @laxmigautam747
    @laxmigautam747 4 года назад +4

    One of the best song ...hats off to Jivan Sharma..I'm your big fan.

  • @dipakdhakal7974
    @dipakdhakal7974 2 года назад +4

    यथार्थ चित्रण❣️

  • @sapkotadp
    @sapkotadp Год назад +3

    Gratitude jiwan Sharma dajju 🙏🙏🙏

  • @ravindhakal
    @ravindhakal 5 лет назад +4

    मेरो प्रिय गायक ❤️❤️
    जनगायक जननायक प्रिय गायक 🙏🙏
    हरेक गीतमा साधारण मानिसको कथा बोल्छ।

  • @sureshbharati4881
    @sureshbharati4881 2 года назад +2

    जिबन सर्मा मेरो प्रेरणाको स्रोत

  • @prembhandari799
    @prembhandari799 5 лет назад +4

    पारिबारिक जिबन सङ्ग मेल खाने गित छ मार्मिक जिबन सर्मा जिको गित

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 лет назад +8

    ओहो कति मीठो गीत गाउनु भएको जीवन दाजु? तपाईको स्वर शब्द शब्दमा धेरै मिठास पन छ।यो कतारमा आज भोलि गर्मीले पसिनाले सारै पानी प्यास लाग्दा चिनी र कागती मिसाइएको सर्बत पानी पिएको झै आनन्द आउदछ दाजुको,यो गीतहरु सुन्दै जादा धेरै खुशी लाग्छ।सलाम छ दाजु तपाईलाई यो कतारको मरुभूमिबाट म BB oli रोल्पलीको तर्फबाट? सधै खुशी रहनुस निरोगी रहनुस दाजु?मेरो दशौ औला जोडेर हृदय देखि शुभकामना छ?🍇🍈🍉🥥🍅🥝🍒🌻🌼🌺🌼🌷🌱🌳🌲🌴💮🏵️🌹🌸🌲☘️☘️🍀🌳🌴🌵🌵🌵🌵 करान्तिकारी माओवादी सफलता मिल्नुको मुख्य सांगीतिक ठूलो योगद्धान भूमिका तपाईको पनि छ दाजु?यदि म प्रचण्ड जस्तो ठूलो ब्यक्ति भएको भए हजुरलाई गृहमन्त्री पद अबश्य दिने थिए।?...... तर मै गरिबी दुखी र अशिक्षित सानो व्यक्ति हु।त्यसैले मेरो शब्द शब्दबाट भए पनि मान संमान धेरै गरिनुस ल?

  • @user-ch2gi9mr2n
    @user-ch2gi9mr2n 4 года назад +2

    नमस्कार दाजु हजुरका हरेक गितहरु मलाई एकदमै मनछुने छन् सबै गितहरु मनपर्छ मलाई

    • @JeevanSharma
      @JeevanSharma  4 года назад +1

      हजुर, धन्यवाद

  • @baburambhusal5238
    @baburambhusal5238 5 лет назад +4

    जीवन शर्मा जी लाल सलाम , सबै गीतहरु मार्मिक छन समय सापेक्ष छ्न नेपाली मुटु छुने गीत छ्न

  • @saradlc7227
    @saradlc7227 5 лет назад +6

    salam jan gayak tapaiko janageet yatra ra mahan bato lai

  • @AbishekGiri-rc1nf
    @AbishekGiri-rc1nf Год назад +4

    Big fan sir

  • @user-ty5ou2os5v
    @user-ty5ou2os5v 5 лет назад +3

    लाल सलाम छ जीवन काका हजुरलाई।🌷🌷🌷🌹🌹🌹🌺🌺🌺🌷🌷🌷

  • @bishnuharmel9557
    @bishnuharmel9557 5 лет назад +3

    साच्चीनै प्रसंसा योग्य सर्जक, नमन छ सदा जिवन शर्मा ज्यु।

  • @rajeshshereepali783
    @rajeshshereepali783 4 года назад +3

    वाहा क्या मिठो स्वर संगीत अनि जनचेतनामूलक सन्देशमूलक गीत।सलाम छ जीवन शर्मालाई ।

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      सलाम मेराे पनि ।

  • @sandiprokaya3872
    @sandiprokaya3872 3 года назад +3

    Lala salam
    Janabadi gayak of all time..

  • @gagannepal1131
    @gagannepal1131 3 года назад +2

    अाहा कति मिठाे शब्द

  • @technology8436
    @technology8436 5 лет назад +4

    राष्ट्र नायक, हामी सबैको जन गायक🌹🌹🌹

  • @singhbibek6546
    @singhbibek6546 5 лет назад +5

    Ak patak veteko chhu Jeevan sarma ji lai ( feri vetan man.Chh npl ayeko bela) always really respecting your song)

  • @khomrajsunar8327
    @khomrajsunar8327 5 лет назад +5

    सलाम छ जिवन गुर

  • @humgmagar2845
    @humgmagar2845 4 года назад +4

    अतिसान्दरबिक छ जिबनसरमा जि गित

  • @rasailisusmita1818
    @rasailisusmita1818 5 лет назад +4

    आति सान्दर्भिक गीत

  • @milantamang6091
    @milantamang6091 5 лет назад +3

    एकदम मन छुने गीत हजुरको सलाम छ तपाइको कला गला बिचार र मेहनत लाइ।।

  • @buddhabahadurgurung367
    @buddhabahadurgurung367 5 лет назад +3

    मन भित्रै देखि छोयो यो गितले,सलाम जनबादी गायक जीवन शर्मा लाई।

  • @medical_stuff
    @medical_stuff 3 года назад +4

    Finally 1 Million Views. Very deserving! 🙏🙏🙏🙏👏✊✊

  • @deuralientertainment4075
    @deuralientertainment4075 5 лет назад +3

    man xoyo jeevan sir hjur ko git le

    • @JeevanSharma
      @JeevanSharma  4 года назад +1

      हजुर , धन्यवाद ।

  • @surendrakathayat2485
    @surendrakathayat2485 5 лет назад +4

    नमस्कार छ हजुर लाई मेरो मन पर्ने जन गायक जिबन शर्मा

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 4 года назад +3

    पाँच लाख छैसठ्ठी हजार एक सय चौसट्ठी भूवर्स भएछ अहिलेसम्म खुशी लाग्यो ।

  • @yurishgaming9989
    @yurishgaming9989 4 года назад +2

    dheri man runcha jiban daiko git sunda very great dai

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 10 месяцев назад +2

    सच्चा कलाकार सलाम छ।