जीवन शर्माको रमाइलो जोडी,घरमा सधै रमाइलो साधारण तर उच्च, सिक्नुपर्ने कुरा Jivan sharma & Nilima Pun

Поделиться
HTML-код
  • Опубликовано: 18 мар 2020
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- सन्तोष निरौला
    Guest:- Jivan sharma & Nilima Pun जीवन शर्मा र निलिमा पुन
    Camera:- हेमराज शर्मा
    Production :- Sunaulo Nepal Online TV Pvt. Ltd.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 631

  • @basnet8564
    @basnet8564 4 года назад +56

    पत्रकार को बोल्ने र प्रश्न सोध्ने तरिका मन नपर्ने को को हुनुहुन्छ?? कि म मात्र हो !!

    • @dilipkumaracharya2942
      @dilipkumaracharya2942 2 года назад

      होहो सर मलाइ नि कत्ती चित्त बुझेन यो पत्रकारको प्रश्न सोध्ने तरिका अलि उडाउने खुइल्याउने अनि आफ्नो भिउ बढाउन लाई कसरी अलि बिबादास्पद बनाउन सकिन्छ भन्ने खालको प्रयास गरेको जस्तो लायो ।ब्यक्ती सुहाउदो प्रश्न भयन हो ।उहाँ एक जिउदा सर्बहारा जिबनसैली अपनाउने गायक वा नेता हुन ।उहाँको बोलाइ र गराइ एक छ सत्य बोल्नुहुन्छ त्यस्तो मान्छेलाइ है हो है जस्ता शब्द प्रयोग गरेर अपमान गर्ने यो पत्रुकार हो । सिक्न जरुरी छ जिबनसाथी कार्यक्रम हेर अनि अन्य बरिस्ठ पत्र्कारहरुले कस्तो सौहार्दमय बाताबरणमा कति सभ्य भयर अन्तरबार्ता लियका छन ।यी युटुबेहरुले सस्कार नै खराब बनाइसके ।

    • @krishnaparajuli2034
      @krishnaparajuli2034 Год назад

      Sahi bhannu bhayo. Yo patrukar raicha.

  • @xiningpun4909
    @xiningpun4909 4 года назад +124

    एउटा महान ब्यक्ती जस्को गितलाई भावी पुस्ताले कहिल्यै भुल्ने छैन।
    ह्जुरहरुको जोडि👌👌

    • @suryamahatara2708
      @suryamahatara2708 4 года назад +2

      जन गायक जीवन सर जस्तै बुझ्ने हुनुहुदो रैछ मेडेम पनि सलाम छ यो जोडीलाइ

  • @agripramod6312
    @agripramod6312 4 года назад +193

    जनबादी गायक जीवन शर्मा को फ्यान जति यता 👇️

  • @rimbaburana1055
    @rimbaburana1055 4 года назад +125

    क्रान्तिको गीत गाउने जनता नै रह्यो, पोइला जान पाम भन्ने सांसद भए ।

    • @bimalthapa787
      @bimalthapa787 4 года назад +1

      यथार्थ हजुर

    • @rajeshsubedi22
      @rajeshsubedi22 4 года назад +2

      सत्य हजुर।

    • @guruprasadrijal
      @guruprasadrijal 4 года назад

      You are correct.

    • @applycationnokia2184
      @applycationnokia2184 4 года назад +2

      साह्रै चित्तबुज्यो हजुरको कमेन्ट म यो सब्दलाइ सापटी लिएर अफ्नो fb वालमा राख्ने अनुमती चहान्छु।।

    • @premdeuba1099
      @premdeuba1099 4 года назад

      Ya kura sarai man paro tapai ko

  • @baburamtamang4822
    @baburamtamang4822 4 года назад +46

    जनगायक जीवन शर्माज्युको गित सुन्दा मलाई ठूली गीति नाटकको याद आयो ! ! !
    सलाम छ ।
    दुवैजनालाई

    • @hastaram9350
      @hastaram9350 4 года назад +1

      पत्रकार ज्यु प्रश्न गर्ने तारिका अलिक जीवन सर्मा प्रति खिलाप भो है । आइन्दा अथिति माथी प्रश्न गर्ने तारिकामा ध्यान दिनु होला ।

  • @shahiratan1293
    @shahiratan1293 4 года назад +21

    तीन कराेड नेपालीको ढुकढुकी जनगायक अादणिय सर जिबज शर्माका दुबैजनालाई सलाम छ।

  • @user-bz9ri9vx5s
    @user-bz9ri9vx5s 4 года назад +21

    जनगायक जीवन शर्मा ज्यु को सुपर जोडीलाई उच्चा सम्मान छ। 🇳🇵🗻♥️🏔️👭

  • @sasankharsyam93
    @sasankharsyam93 4 года назад +44

    नेपाल को एक उदाहरण ब्याक्तित्व जीवन सर लाई देख्दा नहेरी सकिन हाम्रो जनगायक ।।

  • @gobindathapa6695
    @gobindathapa6695 4 года назад +9

    गरिब दुखिका जनगायक एबम अग्रज कलाकार जीवन शर्मा र निलिमा पुन का अनगिन्ती रक्तिम गितहरु शुन्दा अझै पनि आँसु आउँछ,साच्चै हजुरहरु महान हुनुहुन्छ,दुबैजनालाई सलाम पत्रकार जि प्रस्न सोध्ने तरिका भएन,बोल्ने शैली सुधार्नुपर्यो👍️🙏

  • @hariprasadsedhai
    @hariprasadsedhai 4 года назад +24

    पत्रकार भाइले सिक्न पर्ने धेरै कुरा बाँकी छ कि ? कति धेरै खरो, मिठास नै नभएको, रिसले काँडा उम्रने प्रश्न सोधाई ।

  • @NepalKhabarDang
    @NepalKhabarDang 4 года назад +14

    जनता का पिडा लाई गित मार्फत प्रस्तुत गर्ने जनगायक जीवन सर्माको जोडी लाई सलाम छ।

  • @biswasgr143
    @biswasgr143 4 года назад +15

    सम्मान छ जीवन सर लाई जो देशको उच्च तह मा बस्न सक्ने हैसियत भएको मान्छे कुनै लोव लालच नराखी किन साधारण जीवन बिताई रहनु भएको छ

  • @krishnasunar5374
    @krishnasunar5374 4 года назад +23

    जीवन शर्मा जस्तो जनताको महान गायक लाई सम्मान छ। अनि पत्रकार ज्यु अलि गहकिलो प्रश्न गर्दा राम्रो हुने थियो।🙏🙏 दाइ भाउजू लाई

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 года назад +129

    कृपाया पत्रकार मित्र प्रश्न गरने तरिका चाहिँ भएन है । जीवन सर जस्तो जन गायकलाई अलिक प्रश्न गरदा ध्यान दिनु होस । 🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद ।

    • @kanxodai4941
      @kanxodai4941 4 года назад +2

      Bijay Limbu sahi vanu vayo hajurle patrakar hoenan ye ko sanga k bolne vanee kura siknu parxa

    • @mahanchettri1107
      @mahanchettri1107 4 года назад +1

      ATI utam bichara limbo g malai lageko 100%yehi ho.. Kasto namildho question tarika.. Jiven sarma is very legendary singer.. please journalist g p focus your homework how to present front of respected person..

    • @tibrathapa2519
      @tibrathapa2519 4 года назад +1

      Ho malai Ni man parena

    • @megpunmagar4133
      @megpunmagar4133 4 года назад +1

      Yo patrakar Lai band garnu prxa

    • @jackieskart3770
      @jackieskart3770 4 года назад +1

      Ho yo Kura Chai malai ni Chitra bujena so vannai badhya vaya sorry

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 года назад +46

    म सुनौलो नेपाल टिभी को सबै VDO हेर्ने गर्छु । आज चै मलाइ चित्त बुझेन । जीवन शर्मा नेपालका विशेषत नेपाली जनताका आफ्ना गायकहुन उनलाई पत्रकार महोदयले इज्जत गरेर प्रश्न गर्नुपर्ने थियो । तर अलि दिक्क लाघ्दो पाराले अलिक केटाकेटी लाई हेपेर सोधेझै गरियो नराम्रो लाघ्यो । पत्रकारीताको धर्म निभाउन अनुरोध छ ।
    जीवन शर्माको ब्यक्तिगत र पारिवारीक बिसयमा जानकारी लिन हामी आतुर छौ तर यो पाराले प्रश्न गरेर हैन । क्षमा चाहान्छु ।

  • @laxyamero3662
    @laxyamero3662 4 года назад +9

    अत्यन्तै साधारण ब्यक्तित्व जीवन शर्मा जी र उस्तै असल उहाकि श्रीमती पनि।

  • @brwl2856
    @brwl2856 4 года назад +5

    सिमली छायामा बसी जिवन्त गित कैले नमर्ने । Love you jeevan sir❤️❤️

  • @tilakkhatri3202
    @tilakkhatri3202 4 года назад +5

    जीवन शर्मा जना गाएक सबैकाे मनमुटुम बस्न सफल बधाई छ दुबैजनालाई

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 года назад +58

    प्रश्न गर्न आउदैन भने के सोधेको।।
    पत्रु नै रैछ मुला।।।

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 4 года назад +22

    जङ्गलमा डेटिङ कि सेटिङ्ग ? यस्तो पनि प्रश्न सोधाईको तरिका बिल्कुलै मिलेन, एकदम हेपाह प्रश्न सोधेको जस्तो लाग्यो पत्रकारको प्रश्न सोधाईको तरिका सुधार हुन आबस्यक देखिन्छ।

  • @shamiprai4340
    @shamiprai4340 4 года назад +12

    गरिब दुखी र निमुखाको गीत गाएर जनता जगाउने यहाहरुलाई सलाम छ । हजुरहरुलाई सरकारले सम्मान गरेको सुन्ने ठूलो धोको छ🙏🙏।
    पत्रकार भाइले अरुनै राम्रा र सम्मानित प्रश्नहरु सोधेको भए मज्जा हुन्थ्यो।

    • @sagerkhadka
      @sagerkhadka 4 года назад

      सहि भन्नू भयो उहाँ धेरै मन मुटु र टिचर हुनुहुन्छ

    • @jitpariyar7865
      @jitpariyar7865 4 года назад

      बिडमबन यहि छ नेपालमा

  • @parajulibishnu1430
    @parajulibishnu1430 4 года назад +2

    देशर जन्ताको लागि सोच्ने सच्चा मन मएको सहयात्री जोडी

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +20

    साधा जीवन उच्च विचार भएको महान जोडि हो।

  • @premchimariya2988
    @premchimariya2988 4 года назад +2

    यो जोडीको जति नै प्र्सन्शा गरे पनि कमै हुन्छ ! दुवैको सुखद जीवन वितोस

  • @dharmakcofficial452
    @dharmakcofficial452 4 года назад +3

    पत्रकार को सोधाई गर्ने तरीका मन परेन जनताको लोकप्रिय जनगायक लाई सम्मान गर्ने तरीका फिटिकै देखिएन

  • @yamroka39
    @yamroka39 4 года назад +3

    जन गायक जीवन शर्मा जि को जोडी लाई सलाम छ ।

  • @moonlight9654
    @moonlight9654 4 года назад +2

    जनगायक जीवन शर्मा प्रति झण्डा वाला सलाम!👍️👍️

  • @debindarbasnet2541
    @debindarbasnet2541 4 года назад +5

    जीवन सर्मा भनेको जन्ताको गायक हुनुहुन्छ।उहाँ जस्तो नत हामी छम।नत हार्रो समानै उहाँ देख्दा नै थाहा भेइहाल्छ।कि उहाँ कस्तो मान्छे हो भनेर उहाँलाइ उहाँकै जिवनको कुरा गर्दा राम्रो होला तर हाम्रो जिवनको कुरा उहाँको जिवनमा शोद्नु प्रने जरुरि छैन सर।हाम्रो देशको गहना हो।राम्रो मा दाग लगाउनु भनेको हामी नराम्रो हुनु हो।

  • @biswasgr143
    @biswasgr143 4 года назад +35

    कुन मान्छेसङ्ग कसरी अन्तर्वार्ता लिने र कस्तो प्रस्न गर्ने भन्ने त बुझ्नु पर्छ आफै ठूलो भन ठान्ने जीवन शर्मा जस्तो वरिष्ठ जनागयक लाई प्रस्न गर्ने शैली भएन आफ्नो अभिभावक जस्तो वरिष्ठ गायक सङ्ग बोल्ने शैली येहि हो त कस्तो पत्रुकार हो तिमी वाहाका कालजयी गित का बारेमा सोध्नु कि

  • @yagyathapa377
    @yagyathapa377 Год назад

    यस्ता महान गायक परिबर्तन का लगी गाएकाे गित सबै राम्राछन सलाम हजुरलाइ ।

  • @devendrachhetri4390
    @devendrachhetri4390 4 года назад +28

    जीवन शर्मा को हो एक पटक जिवनि मा अध्यन गरेर मात्रै अन्तरवाता लिने गर डाम्ना हो कस्ता प्रन गर डाँका हो ।

  • @premlamichhane7949
    @premlamichhane7949 4 года назад +17

    पत्रकारजी अल्ली प्रस्न साेधाइ भएन।।।

  • @sugamtsunami4305
    @sugamtsunami4305 4 года назад

    बहुत सादगि बहुत उत्प्रेरणाको स्रोत सानदार जोडि जनवादी गायक गायिका बाह क्या बात बहुत सम्मान सलाम छ

  • @sureshshishir7218
    @sureshshishir7218 4 года назад +1

    काली गण्डकी आँसु को समुन्द्र भयो जिन्दगी।
    सम्माननीय जीवन दाजु को जोडि लाई सलाम छ। एक्दम राम्रो जोडि र जीवन काहानी सदै खुसी रहनु ।

  • @rameshbudha3666
    @rameshbudha3666 4 года назад +9

    इटहरी को मेयर द्वारीकालाल चौधरी ले लोपारी दिएको जस्तै लोपार्ने खालको पत्रुकार रहेछ । अलिकति सम्मानित व्यक्तित्व हरु लाई कसरी प्रश्न गर्ने भन्ने कुराको हेक्का रहेनछ ।

  • @mundhumihang300
    @mundhumihang300 4 года назад +1

    सारै गज्जब को जोडी जीवन सर्मा मलाइ अत्याधिक मन पर्ने नजबादी गायक।

  • @THULUNGDIL
    @THULUNGDIL 4 года назад +5

    शाेरचै अतिनै मिठाे जीवन सरकाे शुनिरहुझै

  • @SantoshMagar-bs9kj
    @SantoshMagar-bs9kj 4 года назад +12

    Patrakar ji, don’t be over smart. Please keep your distance with respectful mannar. Dear Jivan Sharma Sir & Dear Nilima Pun Madam, you guys are such a great legend, great personalities. Thanks!

  • @sumitrai166
    @sumitrai166 4 года назад +9

    जिबन दाईको अनुहारले बताउँ।दाइ खुल्नु भएन!पत्रुकारको शैली त्यति भयनहै।

  • @MarkoosSunny
    @MarkoosSunny 4 года назад

    वा! क्या गजबको जोडि! अन्तरजातिय! सबैभन्दा राम्रो नै इन्टरकास्ट कपल हो! बधाइ तथा शुभकमना# ! तर यो सोध्ने मानिस पो के हो यस्तो! # ? राम्रो प्रश्न सोध्न पनि आउदैन कि के हो! # ?

  • @bindubhat1268
    @bindubhat1268 11 месяцев назад

    जीवन शर्मा र उहाको परिवारलाई मेरो सलाम। "सबै त्यसतै हुन्छन तर कोही न कोही त त्यस्ता नहुन पनि त सक्छन ।" भन्ने भनाईको एक शार्थक पात्र सार्थक परिवार ...!सलाम यो परवारलाई

  • @bikashbishwokarma9425
    @bikashbishwokarma9425 4 года назад +1

    धेरै खुशी लाग्यो ।

  • @haripudasaini5719
    @haripudasaini5719 4 года назад +1

    निलिमा म्याडमको झन मीठो स्वर रहेछ ,नेपालीका प्रिय गायक जोडिको जय होस् ।

  • @bibekchhetri8789
    @bibekchhetri8789 4 года назад

    हाम्रो गाउँ को चेली ! नील्मया पुन ! अनि जीवन सर्मा ! अभीभावदन !! अन्तिम मा गाउनु भय को गीत ले मन मुटु छोयो ! हाल म कतार बाट हेर्दै छु !

  • @gokarnabista5256
    @gokarnabista5256 3 года назад

    जन जनको आवाज उठाउने गायक जिवन शर्मा ज्यु हार्दिक बधाई 🙏

  • @user-qd9os9jj4f
    @user-qd9os9jj4f 4 года назад

    कति सरल कति सामान्य जीवन शैली अनि माहान बिचार का धनी गरिब निमुखा जनता का गायक जनगायक जीवन शर्मा अनि भाउजू को जोडि सदाबाहार यस्तै रहोस
    🙏🙏🙏🙏🙏लेजेन्ड गायक तथा संगीतकार 😍😍😍😍😍😍

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 года назад +14

    यो पत्रुकारको थोपडा हेर्न मन थियो कस्तो रहेछ बोल्ने शैली न भाको

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 года назад +13

    जय जिबन शर्मा
    🙏🙏🙏

  • @bhagirathbhatta5783
    @bhagirathbhatta5783 3 года назад

    धन्यबाद जीवन शर्माको जोडी लाई सधैमंग्लमय भै रहोस।

  • @jagadlungeli2375
    @jagadlungeli2375 4 года назад

    नेपालीहरुको मनमुटुमा बस्नुहुने जनगायक युगलजोडी जीवन शर्मा र निलिमा पुनमा सलाम छ।इतिहासमा उहाँहरुको नाम कहिले मेटिने छैन ।

  • @tankthapa8243
    @tankthapa8243 2 года назад

    जिवन शर्मा र निलिमा पुन को रक्तिम सांस्कृतिक गीत सारै राम्रो

  • @kamalraut3811
    @kamalraut3811 4 года назад

    निकै मार्मिक आवाज का धनी सम्मानिय जीवन सर ज्यु साथै निलिमा बहिनी ज्यु निकै खुसी लागि केही पुराना याद हरु ताजा भयो

  • @santoshpokhrel1554
    @santoshpokhrel1554 4 года назад

    निलिमा दिदी को न घाँटी मा माला कति साधारण छ जीवन तर विचार कति महान ।नेपाल का महान व्यतित्व Sulut daju vauju lai

  • @subasraicaptain4249
    @subasraicaptain4249 4 года назад +3

    जनगायक जाेडिलाई नमन,पत्रकार जी अलिक परिपक्क हुन पर्याे ।

  • @harilimbu4035
    @harilimbu4035 4 года назад

    तपाईंहरू को जोडी सफलता कामना छ जनताको बेथा पीडा उठान गीतको माध्यम बाट सरनिय छ

  • @uykhhkyigjd5863
    @uykhhkyigjd5863 4 года назад

    जनबादी गायक दाजु र भाउजू लाई नमन दाजु हजुरकाे गितले भस्टचारिलाई काँहाँ सम्म पुर्यायाे हजुर जाँहाँ त्याही तही पनि हाँसी खुसी रहिरहनु है

  • @karanaidee9122
    @karanaidee9122 4 года назад

    आहाँ कति राम्रो जोडी रैछ जिबन सर को

  • @rishiramroka7663
    @rishiramroka7663 4 года назад

    जनवादी क्रान्तिको गित दामि छ । जिवन सरको ।

  • @rpsharma3070
    @rpsharma3070 4 года назад +3

    जनगायक जीवन शर्मा सर solute हजुर लाई।

  • @puspapandey2972
    @puspapandey2972 4 года назад

    जिवन दाईको यो जोडी लाई मेरो प्रणाम

  • @indirakc8059
    @indirakc8059 4 года назад

    कति राम्रो जोडि वोउ वोउ जीवन सर्मा ज्यु र भाउजू निलिमा पुन लाई दर्सन करोडौं जन्ता को मन मुटुम हुहुन्छ उहाँ हरु god bless both of you.

  • @krishnarajpurush566
    @krishnarajpurush566 4 года назад +9

    यो मान्छे पत्रकार हो?? मलाई त संका लाग्यो। अालिकति मानसमान के हो भन्ने पनि थाहा छैना।

  • @gyanthapa7923
    @gyanthapa7923 9 месяцев назад

    वहाँहरू साच्चिकै जोडी होला भनी इन्ट्रीभिउ मा नदेख्दै मलाई लागेको। थियो आज इन्ट्रीभिउमा बुझ्न पाइयो वहाँहरुको सदाबहार जनवादी गीत जति सुने त्यति सुन्न मन लाग्छ जहिले पनि

  • @sabinmagar330
    @sabinmagar330 4 года назад

    जीवन शर्मा ज्युको जोडीलाई उच्च सम्मान साथै पत्रकारको पत्रकारितामा धेरै सुधार गर्न पर्ने देखियो ???

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 года назад +2

    सलुट गर्न पर्ने गायक जीवन शर्मा।

  • @anuradhagurung8861
    @anuradhagurung8861 4 года назад

    जन गायक जीवन सर को अबिस्मर्णिय गीतले साँचिकै यूवा देखि बुढा पाका सम्मको मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ।साथै वहाँको सहयात्री नलिना पुनको पनि तेतिनै साथ र सहयोगले साँचिकै जनगायक जीवन शर्म सरको र जनगायक नलिना भाउजुको दम्पती जीवन उदाहरणीय बनेको छ।सफल रहोस,खुसि रहोस तपाईं दुई जनगायक दम्पती जीवनको सहयात्री शुभकामना छ।

  • @rukmohonthapa8135
    @rukmohonthapa8135 4 года назад +4

    प्रस्न सोधेको सुन्दा पनि मुखमा हानु जस्तो भयो

  • @reshchhetri2812
    @reshchhetri2812 4 года назад +8

    जीवन शर्म को जीवन नै मन पर्छ बिन्दस लोभ पप नभएको नगर्ने एक असल जन गायक, यस्तो पाको पुरानो मान्छेलाई ठेट्ने केटा केटिलाई जस्तो प्रशन सोधने कस्तो युटुबे रहिछ।।

    • @aakankshathapa7592
      @aakankshathapa7592 4 года назад

      जस्तो प्रस्न उस्तै जवाफ

  • @mmagurung8491
    @mmagurung8491 4 года назад

    जनताको मनमुटुमा बस्न सफल महान जनगायक जिबन सर्मा सरको दाम्पते सुन्दर जोडी देख्न पाउँदा खुशी लाग्यो तर पत्रकार मित्रको प्रश्न गर्ने तरिका भएन हो।

  • @sakriharibahadur5119
    @sakriharibahadur5119 4 года назад

    भरिया दाइको गित ले मेरो जिनदगिमा थ्यकै मेल खायो सारही मन परो

  • @nisssan8559
    @nisssan8559 4 года назад

    जीवन शर्माबाट जति कुरा ल्याउनु पर्थ्यो त्यो आएन। संघर्ष र आन्दोलन तथा रक्तिम परिवारको जन्म र विघटनको बिषय पस्किन सकेको भए राम्रो हुने थियो। यस्तो साधकी मन्छेको अन्तर्बार्ता यती सानो घेरामा सिमित गर्नु हुन्न थियो।

  • @homnathacharya1414
    @homnathacharya1414 9 месяцев назад

    हजुर काे याे कला र गलाका सम्मान हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @basantamagar5971
    @basantamagar5971 4 года назад +4

    अति सुन्दर र जाेडि गायक गायिका समानछ

    • @hastaram9350
      @hastaram9350 4 года назад

      व्यक्तिको इज्जतलाई नाग्याउने यस्तो अंतरवार्ता तु डीलेट गर ??

  • @Devip-v8d
    @Devip-v8d 2 года назад

    महान् ब्यक्तित्वहरु सलाम छ मेरो

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 4 года назад +1

    ल बधाई सुभकामना छ सधै हासी खुसी जिबन बिताउनु होस

  • @kanxarasali175
    @kanxarasali175 4 года назад

    सरलता शालिनता शब्द र बोलिले हर कसैलाई प्रभावित गराउनसक्ने एकमात्र प्रभावशाली ब्यक्ति जिवन शर्मा

  • @sabushahi9685
    @sabushahi9685 4 года назад +6

    जमाना को मास्टर डिग्री गरेको समानीय ब्यत्ति लाइ प्रसन सोध्ने तरिका भएना

  • @MukeshSharma-zk4bv
    @MukeshSharma-zk4bv 4 года назад

    सलाम छ है दाइ भाउजू लाई। सम्मान ब्यक्त गर्दछु।

  • @biswasgr143
    @biswasgr143 4 года назад +35

    पत्रकार भनेको कस्तो हुनुपर्छ भन्ने थाहै नभएको लाई पत्रुकार र you tuber रे भन्छ्न !

    • @ranjitramdam8022
      @ranjitramdam8022 4 года назад

      जनबादी गायक जिबन सर्मा र निलिमा दिदि लाइ सलाम छ अति सुन्दर जोडी छ।

  • @biswasgr143
    @biswasgr143 4 года назад +13

    लुपार्नु पर्ने पत्रुकार

    • @hastaram9350
      @hastaram9350 4 года назад

      Rasha gr नाकको डँड़ी भचाइ दिन लायकको पत्रकार रहेछ साला चोर ??

  • @sangamadhikari9261
    @sangamadhikari9261 4 года назад

    जनबादि गायक याे जाेडि सलाम छ

  • @indrakumar9324
    @indrakumar9324 4 года назад

    हृदय देखिनै सलाम दुबै जनालाइ।।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад

    जनगायक जीवन शर्मा लाई उच्च सम्मान छ

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 года назад +1

    माहान उधारणिय जोडि मा मेरो नमन छ जुनि जुनि सम्म यो माहान जोडि देख्नु पाइयोस आत्मै देखि सुस्वास्थ्य दिर्घायु को सुभ कामना छ

  • @pawanpoudel6747
    @pawanpoudel6747 4 года назад +6

    व्यक्तिगत प्रश्न नगरौ भनेर ३ पटकभन्दा पनि पेलेर ऊही प्रश्न गर्ने भनेको तयारी छैन । प्रश्न दोहोरीयो मान्यवर भएन ताल

  • @gangabahadur8236
    @gangabahadur8236 4 года назад

    आदरणीय जन्ताका कलाकार कमरेड जीवन शर्मा अनि कमरेड निलिमा पुन मा सलाम

  • @amritadhikari9152
    @amritadhikari9152 4 года назад

    पत्रकारको बोल्ने शहिली भएन मेरो अगाडि को छ र को उभिएको छ बिचार नभएको नैतिकता बिहिन बानी सुधार अडाडि बडनु छ भने ? जीवन सर कोटि कोटि नमन हजुरलाई 🙏🙏🙏🙏👍️👍️

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 4 года назад

    वाह।।। अति सुन्दर जोडी।।।

  • @Nirumagar8090
    @Nirumagar8090 4 года назад +6

    जोवन शर्मा जस्तो महान गायक लाई प्रश्न गरेको सुहाएन ।अब जिवन ज्यू सर अलि ट्यालेन्ट पत्रकार सँग इन्टरभ्यु दिनु ल।

  • @nareshkhadgi275
    @nareshkhadgi275 4 года назад

    संसारको सबैभन्दा सुखी जोडि।

  • @shivbahadurbhandari8919
    @shivbahadurbhandari8919 3 года назад

    कति राम्रो जोडी -शुभकामना

  • @purjatejindra9724
    @purjatejindra9724 4 года назад

    धेरै राम्रो मिलेको उदहरणिय जोडी।

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 4 года назад

    धेरै राम्रो जोडि

  • @gbkhadka5968
    @gbkhadka5968 4 года назад

    दम्पती जोडी लाई अन्तर आत्मै देखि नै नमन छ।

  • @gurungnirkaji2517
    @gurungnirkaji2517 4 года назад

    जीवन शर्माको प्राय सबै ईन्टरभ्यु हेरेको छु, त्यो पनि कती मीठा मीठा गीत र कहानीको साथमा तर आज पहिलोपटक यो दालभातको लागी मात्र बनेका पत्रुकारले रानी आमालाई कानी आमा बनाको जस्तो लाग्यो....! भुल भए माफ...

  • @gaurabjungkunwar4331
    @gaurabjungkunwar4331 4 года назад +11

    यो कस्तो कस्तो पत्रकार हो पत्रकारिता सिक आन्तार्बाता लिन सिकेर आउ घाँस पत्रकार त्यो पनि जिबन शर्मा संग

  • @janklimbu3033
    @janklimbu3033 4 года назад +1

    येस्ताे भुमिगत भयेर ज्यानकाे बाजि ठाेकेर संघर्स गर्ने जनबादि गायकलाई सरखारकाे केही वास्ता छैन बरु नेताहरुले तरुनीहरु अलि राम्रि अाइमाइहरु बुवारि छाेरिहरु लाई सामसद नेता मन्त्रि बानाये येस्ता महान ब्याक्ति हरुलाइ वस्ता छैन येहि नेताहरु प्रजातन्त्र नअाइजेल येहि गित सुनेर रुन्थे मेरै अाँखाले देखेकाे फटाहा नेताहरु

  • @user-hw6go8ig1k
    @user-hw6go8ig1k 4 года назад

    जीबन शर्मा देश कै great

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 года назад +1

    हिजो पन्चायत मा राजमार्ग ,उधोग ,बैंक ,आङ्गिक कलेज,सयौ बिकास का पुर्बधार धमाधम खुलिरहेको बेला ,अन्तरास्ट्रिय सम्बन्ध लाई मजबुत बनाउने काम र बिदेशी हस्ताक्षप बाट देश बचाउन अहोरात्र खटी रहेका राजा महेन्द्र का बिरुद्द र ब्याबस्था कै बिरुद्ध बिकास भएको देखेर हामी गणतन्त्र ल्यारै छोड्छौ भन्दै सर्बसाधरण जनता को दिमाख भुट्दै थिए काङ्ग्रेस कम्न्युस्ट तेहि समयमा राजा सामन्ती भन्दै गाउँ गाउँ जनबादी गित गाउने जनबादी गाएक हरु बर्तमान को ब्याबस्था र सरकार को काम गराइ,भ्रष्टाचार ,बलात्कार ,लुट नेता बाटै हुदा जनबादी गाएको मुख आज बन्द छ।जनबादी गाएक ले खोजेको ब्याबस्था र सासन पनि यस्तै रहेछ।जीवन शर्मा लगायत गाएक को खुब गित घन्किन्थ्यो आज यी गाएक किन चुप?

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 4 года назад +1

    सलाम छ यो जोडीलाई