Это видео недоступно.
Сожалеем об этом.

जीवन शर्मा श्रीमती र छोरीले स्टुडियोमै रुवाए,गीतकै लागी बनेको सुन्दर परिवारJeevan Nilima & Anu Sharm

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2020
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- सन्तोष निरौला
    Guest:- Jeevan Sharma, Nilima Pun & Anu Sharma
    Camera:- पंकज दाहाल
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 292

  • @nilimapun5319
    @nilimapun5319 3 года назад +43

    पहिलोपटक छोरीसहित यो सँगीतिक भेटघाटको अवसर प्रदान गर्नुभएकोमा सुनौलो नेपाल टिभीलाई हार्दिक धन्यवाद छ,विशेष धन्यवाद सन्तोष भाईलाई।

    • @krishnamagar2336
      @krishnamagar2336 3 года назад

      🙏नमस्कार निलिमा दिज्यु।🙏

    • @sujukasher1354
      @sujukasher1354 3 года назад

      @@krishnamagar2336 ..

    • @tamangsanta
      @tamangsanta 3 года назад

      Namaste hajur tapai haru ko yo paripar ma sadai khusi ranu hola yo nai chha mero bagauna sanga pethana

    • @tankashrestha1973
      @tankashrestha1973 3 года назад

      Didi xori lai commercial gana pani gauna launu. Life is a long and turbulent journey and we need money to survive. This world is cruel; none will help when needed.

    • @krishnamukhiya1976
      @krishnamukhiya1976 3 года назад

      धेरै रामरो

  • @khewahangdikknees3269
    @khewahangdikknees3269 3 года назад +45

    जीवन सरमा मेरो लाल सलाम जीवन सरको साथी हरु करोडौं पति भए तर जीवन सर भने अझैसम्म डेरामा नै रहे उहीँ जनताको गाएक

  • @CLEARCUT24
    @CLEARCUT24 3 года назад +54

    जन गायक जीवन शर्माको योगदान अमुल्य छ।।मेरो च्यानलमा जोडिन चाहने मित्रहरुलाइ स्वागत छ।।

  • @laxyamero3662
    @laxyamero3662 3 года назад +19

    नानू स्वर निकै मीठो छ तिम्रो । बाबाको जस्तै दुखी र गरिबको आवाजलाई गितमा उतारेर अगाडि बढनु भबिस्य उज्ज्वल हुनेछ।
    #laxyamero

  • @shyamrajrai5624
    @shyamrajrai5624 3 года назад +20

    यो जीवन र छोरी अनुको गीत होइन यो सच्चिनै जनताको गीत हो।सलाम गर्दाछु।

  • @dalhangnembang6606
    @dalhangnembang6606 3 года назад +25

    असल जनसंगित कलाकार बनेर देश र जनताको सेवामा बाबाआमा सरह खरो रुपमा उत्रन छोरी अनुलाई हार्दिक शुभकामना !!

  • @bhawanathapa1061
    @bhawanathapa1061 3 года назад +11

    जीवन शर्मा सर साच्चिकै एउटा नेपालीको शाहन हुनुहुन्छ छोरीको गायिकी पनि अति सुन्दर रहेछ बधाई शुभकामना

  • @dineshthapa4881
    @dineshthapa4881 3 года назад +20

    सलाम छ जनगायक जीवन शर्मा ज्युको परिवारलाई।

  • @kamalkarki9691
    @kamalkarki9691 3 года назад +14

    जीवन सर हजुरको गित सुन्दा येति जोस जागर औउछ नि सरिरमा रगत नै उम्लन्छ।

  • @sujanyongya3919
    @sujanyongya3919 3 года назад +7

    जनगायकले गायेका गीतहरु मार्फत कयौ नेताहरुले घर जग्गा करोडौ धन कमायौ बधाइ तिमि नालायक हरुलाइ, तर जनगायकको जत्ति मान अनि सम्म्मान कमाएर देखाउ, हेर आज जीवन शर्मा जस्ता जनगायकलाइ देख्दा सबको शिर झुक्छ,गर्वले छाती फुल्छ सबको,यो मान सम्मान कहिल्यै पाउने छैनौ भ्रष्ट नेताहरु हो!!

  • @magardevi9534
    @magardevi9534 3 года назад +20

    जन्ता को मन मन मा बस्न सफल गायक जीवन शर्मा

  • @upendrathapa7676
    @upendrathapa7676 3 года назад +16

    जीवन शर्मा सारै सरल, प्रतिभाका धनी ब्यक्ती हुन।

  • @raazraj8659
    @raazraj8659 3 года назад +12

    छोरिलाई कति राम्रो सस्कार दिनु भएको र आज भोलिको छिरिले पनि लिएको👍🙏🙏wow

    • @mohanshiva4996
      @mohanshiva4996 3 года назад +2

      जिवन सरको छोरिपो हो त, वास्तविक कम्युन आइडोल,

  • @krishnamagar6164
    @krishnamagar6164 3 года назад +9

    लाल सलाम ! धेरै समय पछी हाम्रो जनता प्यारो जीवन सर्मा सर लाई दीख्न पाउँदा खुसी लाग्यो । अनु बहिनिलाइ धेरै शुभकामना । लाल सलाम ।

  • @jagadishgautam8915
    @jagadishgautam8915 3 года назад +8

    सायद जीवन शर्मा झै सोच मा अडिग भय हामी ले नेपाल र हामी नेपाली जनता को सुनौलो मुहार फेरिन्थ्यो होला

  • @ksthakulla813
    @ksthakulla813 3 года назад +2

    धन्यवाद छ अनु नानू युवा जन गायक भयकोमा बधाई छ ।प्रगतिको लागि शुभकामना छ।

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 года назад +9

    जनताको मन मुटुमा बस्न सफल हुनुहुन्छ जिवन जी हजुरको गित🙏

  • @kantikabhujel5431
    @kantikabhujel5431 3 года назад +2

    आहा ! कति राम्रो !!!
    जीवन सर को प्रसिद्धि को उचाइमा ANU बहिनी पनि पुग्न सफल हुनुहोस् .....सुखी र सफल जीवन होस् सपरिवारको !!!
    शुभकामना !!!!!
    All the Best !!!!!

  • @kamalkarki9691
    @kamalkarki9691 3 года назад +7

    सलाम छ जीवन सर अनि मेदम लाई ।साथै छोरिलाई शुभकामना छ जनहित को सङितलाई अङालेर अगिबदेकोमा ।अनि तिम्रो उतर उतार प्रगतिको कामना छोरी अनु।

  • @khushilalama5926
    @khushilalama5926 3 года назад +3

    माया प्रेमकाे गित गाउने धेरै छन् । देश र जनताकाे गीत गाउने युवा छैनन् । देश र जनताकाे गीत गाउदा धन संपति नहाेला तर मनमा खुशी र अानन्द मिल्छ ।

  • @deependergurung4049
    @deependergurung4049 3 года назад +4

    I m from Himachal Pradesh India...Hello to this sweet and simple family....👍👍 Ek or baat pop song kitne aate h or chale jaate h par aise geet hamesha milestones Ka kaam Karti h...so anu must be continue and follow her very much talented and proud parents...🙏

  • @NepalKhabarDang
    @NepalKhabarDang 3 года назад +4

    जनगायक जीवन सर्मा लगायत सबैलाई सलाम छ।

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 года назад +7

    राम्री र असल छोरि मात्रै बाबा को बाटोमा लाग्छिन नमन छ ह्जुर प्रति

  • @yogendrabaral9092
    @yogendrabaral9092 3 года назад +2

    नेपालकै छाेरि बनेर जनसंगीतमा नेपालीहरुकाे मनकाे ढुकढुकिमा बस्ने प्रयास सफल रवस शुभकामना ।

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 3 года назад +1

    नमस्कार !
    जीवन शर्मा ज्यूको गित ले निकै मर्मस्पर्शी हुन्छ

  • @chudamani7872
    @chudamani7872 3 года назад +8

    सलाम छ जनाआर्जन शरम सर हजुर लैइ + हजुर को family लैइ पनि सालाम छ

  • @narattamthapa7036
    @narattamthapa7036 3 года назад +4

    सलाम छ जनगायक जिबन शर्मा र परिवारलाई🙏🙏🙏🙏🙏

  • @kantikabhujel5431
    @kantikabhujel5431 3 года назад +2

    Anu ko Vocal ma Mithas xa.
    Wish you all the Best!!!
    Very Good Family!!!!!
    Love you All !!!

  • @hembahadurbasnet9578
    @hembahadurbasnet9578 3 года назад +9

    आहा कति राम्रो स्वर प्रगति गर्दै जाउ बहिनी

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 года назад +5

    बधाई छ जीवन शर्मा को परिवार लाई ! भगवान ले आशिर्वाद देउन !

  • @jeetujp9295
    @jeetujp9295 3 года назад +3

    सदाबहार हजुर काे कदर हुनेछ माहान जनगायक जिवन शर्मा

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 года назад +2

    अनु बहिनीको सांगीतिक यात्राको शुभकामना र आदरणीय दाई जनवादी गीतका धनी गायक जीवन सर्मा दाई मेडम मा 🙏🙏🙏🙏

  • @satyarammagar5164
    @satyarammagar5164 3 года назад +7

    अति राम्रो परिवार निलिम म्याम अझै पनि जवानी नै देखिनु हुन्छ।

  • @ganeshmukhiya7214
    @ganeshmukhiya7214 3 года назад +3

    अती सुन्दर गित अनि स्वर पनि मिठाे छ।शुभकामना छ नानीलाई अनि नमन गर्न चाहानछु।

  • @namrajmalla9603
    @namrajmalla9603 3 года назад +3

    जीवन शर्मा कलाकार मात्र नभई देश को सपूत हो म नमन: गर्दछु !

  • @ranapradeep125
    @ranapradeep125 3 года назад +2

    कति सुन्दर ! बहिनीलाई सफलताको धेरै शुभकामना 👏👏👏😍😍😍👍️👍️👍️👍️

  • @saradsilwal1615
    @saradsilwal1615 5 месяцев назад

    जीवन शर्मा सर को जीवन साथक रे छ आफ्नो बाटोमै छोरी झन पारङत रेछिन धन्य हुनुहुन्छ हजुर ।

  • @chetmanpunvideos
    @chetmanpunvideos 3 года назад +2

    समय समय मा आउँदा अति खुशी लाग्छ हजुर हरु को गित अती मन पर्छ /आर्को पुस्ता तयार पार्नु भएको मा हजुर लाइ बधाई छ सर

  • @alishamagar8177
    @alishamagar8177 3 года назад +2

    अनु नानी को स्वर मा सागर भेट्न जाँदै छु भन्ने गीत लास्टै मन पर्यो । मेरो त आँसु नै रोकिएन ।

  • @buddhiraj529
    @buddhiraj529 11 месяцев назад

    देखे पछि हेरी रहन मन लाग्छ।
    मनमा शान्ति मिल्छ।
    किन भने उस भित्र को शितलता को तरङ्ग
    कम्पन बाहिर सम्म बहन्छ।
    जहिले पनि पानीले चिसोनै दिन्छ।
    आगोले ताती नै दिन्छ।
    तेसकारण हामी भित्र जे छ
    बाहिर पनि तेही नै प्रबाह हुन्छ।
    आखा को मध्यम ले
    बोलीको मध्यम ले
    सरिर बाट हाम्रो सकारात्मक कम्पन जान्छ।
    कसैलाई भेट्दा कसैलाई देख्दा
    यदि जिबनमा शितलता मिल्छ भने
    कसैको बोलीले मन मा सचिकै शान्ति शितल मिल्छ भने
    सम्झिनु त्यो साधारण मान्छे पक्कै पनि होइन।
    हिर्दय देखिने सम्मान छ सर ।

  • @bhaktarajgurung7400
    @bhaktarajgurung7400 3 года назад +10

    Heart ❤️ touching xori god bless you 👏👏👏

  • @minabk4941
    @minabk4941 Год назад +1

    जिबन सरको परिवारलाई बधाई सहितको शुभकामना र हजुरहरु को पारिवारको साङ्गीतिक यात्रा सदा अगाडी बढीरहोस् हजुरहरुको कला र गला लाइ मेरो सलाम

  • @bishnupandey4266
    @bishnupandey4266 3 года назад +4

    अहोभाग्य कस्तो सुखी परिवार 😍😍😍

  • @rameshgc2637
    @rameshgc2637 3 года назад +1

    जीबन दाई नमस्ते
    नानी को अनूशासन र सोर अती मन पर्यो

  • @premtaramumagar1001
    @premtaramumagar1001 3 года назад +1

    जे होस छोरी अनु शर्मा को स्वर निकै राम्रो छ! छोरिको स्वरमा छुट्टै मिठास छ शुभकामना छ छोरिलाई ।

  • @rumbudhamagar9917
    @rumbudhamagar9917 2 года назад +1

    रातो सलाम जीवन सर!! स-परिवारलाइ !!

  • @govindaneupane4257
    @govindaneupane4257 3 года назад +3

    जनताको गायक ,सच्चा कम्युनिस्ट

  • @parkashbc3351
    @parkashbc3351 3 года назад +3

    जिवन सरको सबै परिवारलाई मेरो लाल सलाम

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y Месяц назад

    नानु भोलि तिमी पनि बाबा आमा जस्तै इतिहास राख्ने कलाकार हुनु पर्छ है शुभकामना आशीर्वाद छ छोरी लभ यु 👍️👍️👍️❤️❤️❤️❤️❤️

  • @MysticMeditationMusics
    @MysticMeditationMusics 3 года назад +4

    heart touching song, God bless you always Jeevan sharma you are in heart of of every Nepalies🙏Hajur Lai Naman from bottom of Our family heart

  • @ramchandrachhetri8039
    @ramchandrachhetri8039 3 года назад +3

    Nice song& jiban sir💖💖💖💖

  • @dharmarajsubedi8893
    @dharmarajsubedi8893 3 года назад +1

    like father like daughter ! jeban जी सग भेट नभएको धेरै भएछ । सगै भाउजु र छोरी गित सङित सग देख्दा अझ खुसी लाग्यो । छोरीको गित सङ्गितमा सम्भावना धेरै देख्दै छु । जीवन जी को नयाँ गित भए यसो सुन्न मन लागेको छ ।

  • @asimsherpa886
    @asimsherpa886 3 года назад +1

    स्यालुट छ निरन्तर्ताले संधै प्रथामिक्ता पावोस् शुभकामना 💐💐💐💐💐

  • @manakathapa3448
    @manakathapa3448 3 года назад +3

    सलाम छ जीवन सर तपाईंको सबै परिवारलाई बधाई छ शुभकामना

  • @anishchaudhari8101
    @anishchaudhari8101 3 года назад +1

    waastabmai bhanneho bhane garib, dukhi, pidit, ahsahai, nimukha, haruko man bhitrako kuralai nichorera nikalera git banaunu hunchha hajurko manma Saachai Bhagawanko baas chha . salut chha hajurharulai

  • @nitaraut3710
    @nitaraut3710 Год назад

    सरल जनताको प्यारो कलाकार जीवन शर्मा सर 🙏🙏

  • @rameshmagar7257
    @rameshmagar7257 3 года назад +1

    aaha kati mitho.bacha dekhi suneko geetharu.

  • @chakrarai6680
    @chakrarai6680 3 года назад +1

    U r greatest Nepalese chhori.

  • @lalitdmdm676
    @lalitdmdm676 3 года назад +1

    कति मिठो सोर बाबा छोरिको सुनौ सुनौ लाग्ने

  • @News211
    @News211 Год назад

    जन गायक जीवन शर्मा प्रति उच्च सम्मान 🎤🎸🎶🎵🎧️🙏

  • @durgarayamajhi3995
    @durgarayamajhi3995 3 года назад +1

    अति रामाे स्वर छ नानू धन्यवाद छ

  • @khemanthapa4595
    @khemanthapa4595 3 года назад +1

    बहिनीलाई उज्ज्वल भविष्यको शुभकामना, All the best nani.

  • @girdharisharma4685
    @girdharisharma4685 3 года назад +1

    Kati mitho bau, aama ,chori ko vocal

  • @tilakramghimire4043
    @tilakramghimire4043 3 года назад +1

    छाेरिपनि वुवा जस्तेै धन्यवाद स परिवार

  • @sarojpaswmn409
    @sarojpaswmn409 2 года назад

    जनगायक,जीवन,शर्मा,र,उहाँको ,सम्पुर्न,परिवार,को,यश,सागतिक,यात्र,लाई,सलाम,छ,

  • @kashibhattarai1854
    @kashibhattarai1854 9 месяцев назад

    सच्चा कम्युनिस्ट जीवन शर्मा र उहाँको परिवारलाइ धेरै धेरै शुभकामना!

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +1

    सुकेर जादैन सिमली छाँया गित मलाई अत्यन्तै मन पर्ने गित हो

  • @suryakanta687
    @suryakanta687 3 года назад +1

    Jiban daju ani vauju ra xori nepali haruko man man basna safal hunuhunxa dheray dheray dhannebat.

  • @shreerampoudel6378
    @shreerampoudel6378 3 года назад +1

    वुवा को बाटो कहिल्यै नछोड्नु अनु । जनताका गीत जति प्रिय अरु गीत हुन सक्दैन । अरूले एक छिन माहोल तताउँछन् तर यस्तो गीत हृदय भित्र कालजयी भएर बस्छन् ।

  • @nareshkumar4197
    @nareshkumar4197 3 года назад +3

    सलाम छ जिबन शर्मा ज्यु ।

  • @rupeshthappa6480
    @rupeshthappa6480 3 года назад +1

    Kati ramro xa voice bainiko yakdam ramro xa jiban sarmako git sabai git ramro xa

  • @dipenphiyak2166
    @dipenphiyak2166 3 года назад +1

    सारै लछिनको परिवार... सबैको बोलिचालि कति मिठो नम्रता, सारै राम्रो लाग्छ... @ god bless to you all...

  • @prakashkunwar5192
    @prakashkunwar5192 3 года назад +1

    Sarai ramro xa sab pariwar lai dherai dherai dhanybad

  • @dhanmaghar5537
    @dhanmaghar5537 3 года назад +1

    स परिवार लाई सुभकामना छ जीवन सर छोरिले मम्मी ले भन्दा नि अझै राम्रो गाउदी रहेछिन बधाई छ 🤔👌👈️

  • @sadanrai6881
    @sadanrai6881 3 года назад +6

    Jeewan Sharma has done great contribution in Nepal’s reform movement and best wishes ahead to him and his family

  • @jangarai1263
    @jangarai1263 3 года назад +1

    Bachpan Dekhi sundei aako geet ati ramro chha jiban sirko geet haru

  • @GRK_ODEN.
    @GRK_ODEN. 3 года назад +1

    श्रद्देय जनगायक र परिवार सहितमा नमन।

  • @sherthapa9444
    @sherthapa9444 3 года назад +1

    सारै मीठो स्वर छ बैनि अनु एस्तै गित लाई निरता दिनु होला रक्तिम लाई जोगाऊनु छ

  • @ghammarbohara5283
    @ghammarbohara5283 3 года назад +1

    very good song ma derai sunchu yo geet new zealand basera ati miss jhivan sharma ko

  • @santagurung5135
    @santagurung5135 3 года назад +2

    Good song

  • @user-lb3qb3wv6f
    @user-lb3qb3wv6f 3 года назад +2

    अति राम्रो छ

  • @pusparajbastola4569
    @pusparajbastola4569 Год назад

    सलाम छ जीवन दाईलाई र परिवार लाई पनि।पोखराबाट

  • @homnathacharya1414
    @homnathacharya1414 10 месяцев назад

    अति राम्रो साेच

  • @rajdhami9753
    @rajdhami9753 2 года назад

    जन गायक जीवन शर्मा जी लाई कोटी कोटी नमन्..!

  • @krisnabahadur6268
    @krisnabahadur6268 3 года назад +4

    रामराे छ

  • @pokharakaski5283
    @pokharakaski5283 3 года назад +1

    Salam jiban dai... Best & heart touching song is jharanako chisopani...

  • @surajkham2770
    @surajkham2770 3 года назад +2

    सलाम छ छोरी लाई पनि

  • @jibanmagar1506
    @jibanmagar1506 3 года назад +2

    साधा जिबन उच्च बिचार

  • @anakyonzan8492
    @anakyonzan8492 3 года назад +1

    Dindukhiki garibi sarbaharako mahan jangayak Jiban sharma i salute u and osm family ♥️

  • @tirthakarki4740
    @tirthakarki4740 3 года назад +1

    ATI ramro jiban sarmako sang

  • @krishnamukhiya1976
    @krishnamukhiya1976 3 года назад +1

    बैनिको सोर धैरै रामरो छ है यसरिनै अगाडी बडनू है बाबाले जसतै नाम कमाऊनु है

  • @sumanbk6085
    @sumanbk6085 3 года назад +1

    Jivan Sharma sir r family lai salam xa sir ko yogadan nepali samaj ma aamulya xa always love u sir

  • @basantbhusal8300
    @basantbhusal8300 3 года назад +1

    Derai ramro xa nanu kosis gardai janu la

  • @menakashrestha9734
    @menakashrestha9734 3 года назад +2

    Great voice bless you nanu lucky parents ❤️❤️❤️🙏🙏🙏

  • @everesthill4178
    @everesthill4178 3 года назад +2

    precious ❤️🇳🇵❤️ respectable #JivanSharma #patriotic 🙏

  • @user-qc1jf7kr8v
    @user-qc1jf7kr8v 4 месяца назад

    Buwa ko bato ma chori hidda mlai sarai khusi lageko xa❤

  • @arjunmalla4240
    @arjunmalla4240 3 года назад +2

    Beautiful voice touchy all the best for your up comming musical journey..

  • @peacebogaming2509
    @peacebogaming2509 3 года назад +2

    A very beautiful musical family.....

  • @premthapa5843
    @premthapa5843 3 года назад

    My All Insprition Song ...Keep Up It Upcoming Days God Gifted Family Nd Beautiful Artist Nanu..

  • @puspathapa8667
    @puspathapa8667 3 года назад +2

    Great artist