Это видео недоступно.
Сожалеем об этом.

आमाले सोध्लिन् - AAMALE SODHLIN | RAM KUMAR NEPALI | OLD NEPALI POPULAR LOK SONG COVER - JHALAK MAN

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2021
  • चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल KHELAU JUHARI लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #Khelaujuhari​​ #RamkumarNepali​​ #AamaleSodhlin
    Khelau Juwari Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    FORMATE CREATOR & PROJECT HEAD
    -Sahadev Koirala
    Formate Owned By
    - ENTERTATINMENT HOUSE PVT LTD
    Programme director
    -ARJUN ADHIKARI
    Program Co - ordinator
    -RAMKUMAR NEPALI
    Team Co-Coordinator
    -SUNIL DHUNGANA
    Host
    - MUNA ARYAl
    -MAMATA GURUNG
    Programme Producer :
    -AMAN SHRESTHA
    ( j.k.s. entertainment pvt.ltd.)
    Consulting Producer
    -UTTAM SUBEDI
    Production Manager
    -RUPAK PAUDEL
    Intro Music
    RAM KUMAR NEPALI
    Song Title
    -AAMALE SODHLIN
    Lyrics/Music
    - JHALAK MAN GANDARBA
    Singer
    🎤RAMKUMAR NEPALI
    Supporter Singers:
    🎤 AMRIT BHARATI
    🎤 MANOJ LAMICHHANE
    🎤 ASHA KC
    🎤 SAPANA SUNAM
    Musician Team :
    ♬ Keyboard : MITRA ADHIKARI
    ♬ Sarangi : RAJENDRA GANDHARVA
    ♬ Flute : DEEPAK KUMAR THAPA MAGAR
    ♬ Madal : DIPAK MAJHI
    ♬ Madal :SUNIL BARDEWA
    ♬ Guitar : BIKU PANDIT
    ♬Dholak : ARUN NEPAI
    ♬Octo Pad : PADAM KSETRI
    Technical Team :
    Hair & Make-Up
    -MEENA NEPAL
    -RAJU AKACHA
    -LAXMI MALLA
    Mix & Master
    -SANJAL B2 BHANDARI
    Lights
    SANJEEV DANGOL
    🎥 Cinematography
    -RAJU KARKI
    -NAVARAJ TIMALSINA
    -SHEKHAR POUDEL
    -RAMESH THAPA
    -SABIN PRASAI
    -BIBEK THAOA
    Production Manager
    -SURENDRA NEUPANNE
    Production Control Room
    -HARI NARAYAN GAIN
    Online Editor
    -BIJEN RANJIT
    🎥 Video Editor :
    -ANANTA GHIMIRE
    All rights of this video are with KHELAU JUWARI LIVE STUDIO & MANORANJAN GHAR . यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © ENTERTATINMENT HOUSE 2021
    ENTERTATINMENT HOUSE PVT LTD
    Contact : 9851086561
    #Jhalak_Man_Gandarbha
    #Ram_Kumar_Nepali
    #Lokgeet​​​​​​​
    #Hey_Barai
    #Oldnepaliloksong​​​​​​​
    #Popular_Lok_Song
    #Superhit_Lok_Song2077
    #Ramkumarnepali​​​​​Song
    #AamaleSodhlinniKhoiChhoraBhanlin
    #Livedohori​​​​​​​
    #khelauJuwari​​​​​​​
    #kantipurdohori​​​​​​​
    #Manoranjannghar​​​​​​​
    #Nepaliloksong​​​​​​​
    #Ramkumarnepalisong

Комментарии • 2,7 тыс.

  • @rajenjanu
    @rajenjanu 3 года назад +56

    रामकुमार नेपालीजीलाई ओझेलमा पारिएको छ। यति मीठो गीत गाउने अर्ग्यानिक कलाकारलाई हामी सबैले संवर्दन गर्नुपर्दछ। सिरिङ्ग भयो उहाँको गीत सुनेर। हार्दिक नमन: रामकुमार नेपाली जी🙏

  • @dineshxettri2713
    @dineshxettri2713 3 года назад +173

    मन थापनै सकेन ह्जुर धुरुधुरु आँसु आयो
    great song 🙏

  • @user-fw5xi3ey9p
    @user-fw5xi3ey9p 6 месяцев назад +8

    अतिनै भावुक अनि सुमधुर सोर्को धनी रामकुमर जिउ लाई सधै सम्जी राखनेछु

  • @subaskc1057
    @subaskc1057 2 года назад +19

    राम कुमार नेपालीले आज झलकमान गन्धर्वको आत्मा खिचेर गाउनुभयो। आँखा बाट आँसु बगिरहेको छ किन की यस्तो प्रतिभाको कदर भएको छैन, नैपथ्यमा लीन भैरहेको छ। राम कुमार जी लोकगीतमा अझै अगाडी आउनुपर्यो। हजुर प्रति श्रद्धाले नतमस्तक छु ।🙏🙏

  • @pardeshijivan1085
    @pardeshijivan1085 3 года назад +102

    गला, स्वर र प्रतिभा भगवान ले नै दिएका हुन्छ्न, त्यो God gift को खानी हो राम कुमार नेपाली भाइ..धेरै धेरै बधाइ छ!!
    अब नेपाल टेलिभिजन ले "लोक च्याम्पियन " रियालिटी शो शुरु गर्दै छ रे त्यसमा अवश्य प्रतिस्पर्धा मा जानू होला!!
    अग्रिम शुभकामना 🌹🌹🌹

  • @webe_vibin
    @webe_vibin 3 года назад +79

    आँखा भरि आँसुनै आँसु भयो ।बाचेर यो लोकप्रिय गित सुन्न पाइयो हैन भने बास्तबिक यस्तै हुने थियो । Love you bhai . Dukhi lahure .

  • @HimalayanPeripheri
    @HimalayanPeripheri Год назад +20

    मन भक्कानिएर २५ किलोको घन छातिमा राखिए बराबर भयो 😢😢😢 राम जि एउटा कुसल गाएक मात्र नभएर एउटा मौलिक गीत संगीतक एक हस्ती हुँन ❤❤

  • @sophiarai378
    @sophiarai378 2 года назад +10

    नेपाली लोक संस्कृतिको जय होस्, कलाकारहरुलाई बधाई तथा शुभकामना

  • @greeindraraj8384
    @greeindraraj8384 3 года назад +138

    बास्तबमै राम कुमार दाजु को स्वर सुन्दा लाग्छ कि राम कुमार जस्तो यत्ती मीठो स्वरको धनी कोहि छैन जस्तो# साच्चिकै बास्तमा राम कुमारले गाउँदा गाउँदै मन्त्रमुग्ध बनाईदिनु हुन्छ ! राम कुमार दाजुको गित संगित मा निकै नै प्रगती भएको देख्न पाईयोस!

  • @sunitapariyar6408
    @sunitapariyar6408 3 года назад +127

    हे भगवान कती मिठासा पन सग गाउन सक्नु भको होल राम कुमार दाइ सुलुट छ 👌👌👌mixx u mero daiii❤️❤️❤️

    • @KamalKumar-lk3kv
      @KamalKumar-lk3kv 3 года назад

      यस्ताे मिठाे साेर अनि मन छुने गित सारै मन छाेयाे

    • @hamropathshala5643
      @hamropathshala5643 3 года назад

      Yes

    • @basantapoudel1564
      @basantapoudel1564 4 месяца назад

      ​@@hamropathshala5643Basanht poudel school Butwal 3:55

    • @dhirendrabahadur
      @dhirendrabahadur 4 месяца назад +1

      😢 मूटुभरिको धड़कन लाई समाल्न गार्हो छ बरै उराठ लाग्दो जिबनमा बिर्सनै नसकिने पिडा सहेर है 😢मिस यू

  • @dableymagar6018
    @dableymagar6018 Год назад +13

    यो गित सुन्ने बितिकै आमाको यादले धुरुकै रुन्छु म। सार्है राम्रो गित😞💗🥰

  • @baburamkharel2276
    @baburamkharel2276 2 года назад +38

    यो गीत कहिल्यै मर्दैन। स्व. झलकमान ज्यूलाई हार्दिक श्रध्दाञ्जली। गायक भाईलाई स्यालुट।

  • @khatribipin4853
    @khatribipin4853 3 года назад +139

    यती मीठो स्वर मैले सुनेको नै थियन अहिलेसम्म!!❤️❤️

    • @bhimdhamena488
      @bhimdhamena488 3 года назад +1

      हो हो सहि हो

    • @basantapoudel1564
      @basantapoudel1564 4 месяца назад

      ​@@bhimdhamena488Basanht poudel school Butwal 5:49

  • @magarshyam4108
    @magarshyam4108 3 года назад +19

    यस्तो प्रतिभा भयको व्यक्ति ले हाम्राे समाज मा किन ठाउँ पाउन सक्दैन अचम्मै लाग्छ मलाई साच्चिकै हामी नेपाली हरू ले प्रतिभा नचिनेकै होत ।धेरै धेरै सम्मान छ राम भाई।

  • @kumarnshree3819
    @kumarnshree3819 Год назад +10

    आशु रोक्नै नसकिने गरी स्वर र शब्द सबैलाई बधाई तथा शुभकामना

  • @bhupendradangi5273
    @bhupendradangi5273 2 года назад +2

    गर्व ले छाती फुलेर आउँछ यति मिठो सुरिलो आवज,,, लोक सङ्गीत को एक दरिलो खम्बा,,, सधै सफल रहोस् शुभकामना रामकुमार सर।।।

  • @purbelichandra6436
    @purbelichandra6436 3 года назад +461

    दोस्रो झलकमान हुन रामकुमार भन्ने को को हुनुन्छ । हात उठाउनु होला है ✋✋✊✊1000 चोटि हेरिसके अझै चित्त बुझेको छैन

  • @jamunakarki8692
    @jamunakarki8692 3 года назад +49

    सुनेर कहिल्यै नथाक्नि भए कस्तो मोठो आहा

  • @prakashthapa6229
    @prakashthapa6229 Год назад +3

    गित मात्र हैन हजारौ प्राबासिको आवाज बोलेको अमर अजर गित thankyou jhalakman gandharv अनि राम कुमार नेपालीजि को मधुर आवाज साह्रै बिरहमा बल्झाइ दियो यो गितले😥😥😥 अर्को साल जसरी पनि फर्किन्छु आमा हजुरको हातको टीका लाउन😭😭😭

  • @Mycall-xettri
    @Mycall-xettri 10 месяцев назад +5

    कति राम्रो स्वर हो 😢😢 मैले त मन थाम्न सकिन झन् मिठास कति मीठो हो 😭

    • @basantapoudel1564
      @basantapoudel1564 4 месяца назад

      Basanht poudel school Butwal Basanht poudel school Butwal 6:16

  • @dscreation1316
    @dscreation1316 3 года назад +154

    Tiktok बाट खाेजेर हेर्न आईपुगे हई😍😍😘

  • @naulosansar4090
    @naulosansar4090 3 года назад +128

    आहा कति मिठो गित कति‌ सरल तरिकाले गाउनु भएको म त ठुलो फ्यान हो हजुर को ❣️❣️❣️

  • @hamrokalaphargorkhali5817
    @hamrokalaphargorkhali5817 2 года назад +4

    Poila mah bidesh ma huda birami vyko bela khali yehi gana suntye....nice ... amazing.... ramkumar dai....miss you love u

  • @Anu-f2h
    @Anu-f2h 2 дня назад

    बयान गर्ने कुनै शव्द नै छैन सुन्दासुन्दै आँखा रसायको पत्तै भयन बिरानो मुलुक बाट सुन्दै छु है दाजु!❤

  • @rcadhikari2715
    @rcadhikari2715 3 года назад +49

    Hats off Ramkumar Nepali dai. त्यो स्वर को fan नै हु म🙏

  • @brabosera4829
    @brabosera4829 3 года назад +154

    गायक राम कुमार नेपाली लाई मैले vote दिएकै हो , यो गित सुनेर आँसु नै झर्यो..., अझै अगाडी बढदै जानु धेर धेरै बधाई छ्🇳🇵👍️🌷🙏

  • @user-cj6cv3kc6p
    @user-cj6cv3kc6p Год назад +3

    कतिमिठाे मनछुनेगित सलाम छ रामकुमार जि तपाईं लाई तपाईं काे अावाज पूरा देशले चाहेकाेछ सधा सफलता मिलाेस धन्यबाद

  • @tigerpop5786
    @tigerpop5786 11 месяцев назад +1

    खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏

  • @rameshrawal2602
    @rameshrawal2602 3 года назад +80

    *पहिलो शब्द हे बरै सुन्ने बित्तिकै पुरै आङ्ग नै सिरिङ्ग भयो मेरो त* 😳😳

  • @mansinghmansingh2877
    @mansinghmansingh2877 3 месяца назад +4

    आहा कति राम्रो प्रस्तुति।।।

  • @madhukharal2635
    @madhukharal2635 2 года назад +1

    जिन्दगीभर नरोयेको मान्छे म आज यो गीत सुनेर आँसु आयो ।।।।।😘😘😘

  • @ajayalama2674
    @ajayalama2674 3 года назад +458

    राम राम आँसु नै झार्यो डाम्ना 😥😥शब्द त सबैलाई थाहा छ यो गित को तर स्वर को मिठास सारै राम्रो छ धेरै गहिराई मा पुर्याइदिन्छ

  • @user-ij3ps5kw1t
    @user-ij3ps5kw1t 3 года назад +15

    यो दाइले गाको यानी माया भन्ने गीत सुनम त गुजबम्ब निस्किन्छ झन❤️❤️❤️❤️😋😋😋

  • @utubenepal2496
    @utubenepal2496 4 месяца назад

    Hait…khatraa khatraa khatraaa❤❤❤

  • @kamalbirahimagar6088
    @kamalbirahimagar6088 2 года назад +2

    वास्तबमै यो गीत ले मनै रुवायो यति मिठो शब्द संगीत तेसैमा सुन मा सुघन्द जादुमय राम कुमार जि को स्वर ले झनै मर्म स्पर्सी बनायो

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 3 года назад +144

    राम कुमार एक मात्रै गायक हो नेपालको हरेक बिधाका गीत गाउन सक्ने क्षमता भएको कलाकार!!♥️♥️

  • @hemurana622
    @hemurana622 3 года назад +7

    यो हो नेपाली लोकगीत सफलताको शुभकामना रामकुमार जि अती मीठो स्वर छ

  • @shanatani-tube.
    @shanatani-tube. 2 года назад +2

    आहा कति मीठो स्वर अनि कति अर्थपूर्ण गीत.. भारत बाट मन भित्र बाट अदर र नमस्कार

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 2 года назад +2

    हामी नेपालीको काथा यस्तै छ राम राम हजुर ।यी पापी नेता र ईन्का झोलेलाई मजाक छ !!!

  • @kapiltimalsinaraja9041
    @kapiltimalsinaraja9041 3 года назад +37

    जे भए नि पुरानो भन्न्या पुरानै हो... र उहाले पनि मीठो गाउनु भको छ

  • @gurungdeepa1121
    @gurungdeepa1121 3 года назад +302

    राम कुमार दाइ को स्वरले मनै छुन्छ जुनसुकै गित पनि जस्ताको तस्तै गाउनु हुन्छ गर्व लाग्छ हजुर हुनुहुन्छ र यो कार्यक्रम निरन्तर हेर्न मन लाउछ।सधै सफल्ताको शिखर मा पुग्नु सफ्स्ल्ताको सुभकामना😍😍

  • @jojascreation2924
    @jojascreation2924 2 года назад +4

    कस्तो आँशु झार्ने गीत छ। वच्चा देखी सुनेको आज बिदेशिएका हरेक नेपालीको पीडा अझै यस्तै छ

  • @nischalrnsewak9639
    @nischalrnsewak9639 2 года назад +2

    सलाम छ दाजु , हजुर को त्यो आङ जिरिङ्ग बनाउने आवाज अनि हजुरको त्यो प्रतिभा लाई,, best of luck 👍

  • @premthapa8622
    @premthapa8622 3 года назад +165

    कठै कठ जब हामी प्रदेश मा एक्कासी बिमारी पर्छु अब साच्चिकै यस्ता गित ले मनै रुवाउने गर्छ 😭😭 सलाम छ हजुर लाई यति मिठो स्वर ❤️😘😭😭

    • @ramchandranepal89
      @ramchandranepal89 3 года назад +3

      धेरै भावुक गित छ ।।सलाम छ ह्स्जुरलाई

    • @rameshgywali2809
      @rameshgywali2809 3 года назад +2

      Mitra testo belama yasto emotional song sunne haina motivating song sunnu parxa k grnu mitra us junima sayad kunai paap gariyeko hola yasto deshma janmina pugiyo jaha janmeko hu bhanna bahek aru kei xaina

    • @sagunmajhi6700
      @sagunmajhi6700 3 года назад

      @@rameshgywali2809 xxx0xx0x

    • @sagunmajhi6700
      @sagunmajhi6700 3 года назад

      @@ramchandranepal89 xx

    • @shavamofficiale4884
      @shavamofficiale4884 3 года назад

      @@ramchandranepal89 @@

  • @broo620
    @broo620 3 года назад +138

    म मात्रै होइन होला दोहोराएर सुन्ने अरु पनि पक्कै हुनुन्छ होला सर को स्वर मुटु मै लाग्ने छ प्रगाति को सुभकामना सर

    • @bhaktabahadur6402
      @bhaktabahadur6402 3 года назад +4

      Ma pani ho daju suni rahana man lagchha

    • @saraswatisaru1475
      @saraswatisaru1475 3 года назад +5

      Yata 20 choti vanda badi hoi

    • @tarabahadur2764
      @tarabahadur2764 3 года назад +1

      Aum lafa Esai Lheen-g Sabdanai Secha le 👌✌🤘🤙

    • @prakashkhatri9561
      @prakashkhatri9561 3 года назад +3

      ma sajha pakha sadhai jaso ram komar dai ko swor ma gayeka git haru sunney garchu

    • @tirthagautam1393
      @tirthagautam1393 3 года назад +3

      हजुर म पनि छु धेरै र सधै सुन्न मन पराउने

  • @bikashkm7192
    @bikashkm7192 2 года назад

    2 din vo sunna lako lagbhag 25/26 patak vayo ajhaii kati patak sunna man lagnii ho dajaii hajur ko yo geet le saraii man xuyoo ani last ko tyo batauli ko dekhi jhan last heart touching .....god bess you big brother👌🙏🙏🙏🙏

  • @aakashpuja4152
    @aakashpuja4152 2 года назад +1

    Yo geet sunda tw aakxin vakkanerw runa man lagyo sabai pariwar ko dharaii yadd aayo ghair ko ram Kumar daii dharaii ramro xa hjr ko yo soor 🥰🙏

  • @romiyokarki8499
    @romiyokarki8499 3 года назад +46

    लाेक स्टारमा प्रथम हुने मान्छे कसरी त्यहा चौथाे भयौ राजा दामि छ तिम्रो भ्वाइस ।सफलताकाे शुभकामना

    • @jitbahadurpunpun7586
      @jitbahadurpunpun7586 3 года назад

      sor jati sune pani sunam sunam lagne xo vai hamro lagi ta tapai 1st nai ho👍🎵🌷🏠🌟✔

  • @surennepal4158
    @surennepal4158 3 года назад +181

    दारि सगै सरिरका रौ सिरिङै गरायो बयान गर्न मेरो अौकातले भ्याएन अझै सफलताको सुभकामना भई राजा

  • @harkbist8970
    @harkbist8970 2 года назад

    Aab ta ATI vo daiko song suner aakha bat aasu khasyo agami din ma ni yastai surilo awaj sunna pam❣️❣️❣️❣️❣️❣️❣️

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct 3 месяца назад

    यो गित कहिले बिर्सनू छैन नेपाली हरुले स्व. झलकमान ज्यु पर्ती हार्दिक श्रद्धां सुमन 😢

  • @gitapokhrel9348
    @gitapokhrel9348 3 года назад +76

    कुन शब्दले बयान गरु सरिरै सिरिङ भयो मुटु नै थर थरायो । सम्मान छ हजुरको स्वर लाई ।

  • @saragahatraj7560
    @saragahatraj7560 3 года назад +4

    सारै मीठो प्रतिभा दाजाईको सरै मीठो कला गाला सरै आनन्द आयो👍 best wishes for your future ❤️❤️❤️

  • @user-py5rl1rm3n
    @user-py5rl1rm3n 5 месяцев назад

    वाउ गित भनेकाेत यस्तो हुनाेपर्छ स्वर-पनि क्या मिलेकाे वाउ वाउ🎉❤

  • @gurungtilakbahadur2860
    @gurungtilakbahadur2860 2 года назад

    kasto ramro vocal vayko gayak ho ram kumar .waw.i loved singer yo honita nepaliko aawaj vaneko.

  • @amritbharati1839
    @amritbharati1839 3 года назад +529

    यो भाइरल हरुको जमानामा येस्तो प्रतिभा पछि पर्नु यो प्रतिभाको कदर नहुनु कतातिर ढल्किदै छ नेपाली लोकसङ्गित?धेरै चोटि हेरे आँसु सम्हाल्नै गारो भो रुवायौ ठुल्दाई😭😭😭🙏

    • @gobindathapa9196
      @gobindathapa9196 3 года назад +7

      Agree

    • @yajnabahadurnepali7581
      @yajnabahadurnepali7581 3 года назад +5

      लोकसंगीत पनि बा तिर ढलकिदै छ की विचार गरौ

    • @asmitaxetry3847
      @asmitaxetry3847 3 года назад +2

      Ksto man samlan garo vyo malaini

    • @sukdevadhikari8815
      @sukdevadhikari8815 3 года назад +3

      नेपाली मौलिक गित संगीतमा तपाईंको आगमनले अब्बल साबित बनाइदिएको छ। म तपाईंको कलाको ठुलो प्यान हु राम कुमार जि बधाई छ।

    • @BillGates-ci7tm
      @BillGates-ci7tm 3 года назад +2

      Gahiraima sunnele ek thopa ashu chai najhari man thamna sakena........heart touching

  • @devmagar6713
    @devmagar6713 3 года назад +45

    रेकर्डिङ प्रस्तुति भन्दा लाइभ कार्यक्रम एकचोटी हेर्नू पर्छ रामकुमार दाइले गाउदा ज्यान मा काडा उमृन्छ्🌹🌹🌹🌹🌹

  • @gangasunar8796
    @gangasunar8796 2 года назад

    Sarai mitho sor nepali ko kthalay jhalkauni gana best of luck ramkumarji

  • @ganeshsunar6324
    @ganeshsunar6324 2 года назад

    Yo Ho Nepali original voice dherai thank you xa hjr lai

  • @inalshahi3681
    @inalshahi3681 3 года назад +22

    आखा बाट आँशु झरेको थाहै भएन कति मिठो स्वर😘😘😘

  • @balbirsunar8515
    @balbirsunar8515 3 года назад +446

    टिक टोक बाट देखेर खोचदै आइपुगेको मत सारै मन पर्यो हजुर

  • @rabin1999
    @rabin1999 2 года назад +1

    Hajurko Voice pani Mitho xa Tara old is gold for me
    Dhanyabad 🙏🙏🥰

  • @userkaranrawat
    @userkaranrawat 9 месяцев назад +2

    My fyp singer Ram Kumar daju ❤🇳🇵

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 года назад +3

    वाह.... कति मिठो गाएका रहेछन्।
    एउटा इतिहास बोकेको गीतलाई गायकले 100 % न्याय दिएका छन्। 😍

  • @user-ij3ps5kw1t
    @user-ij3ps5kw1t 3 года назад +14

    यो रामकुमार केटो ❤️❤️❤️❤️मेलो दाइ keep it up love uu so mchh

  • @neeranepali3715
    @neeranepali3715 Год назад +3

    हजुर जस्तो कलाकार काेही जन्मेको छैन दाइ मन समाल्न सकिन सलाम छ हजुरलाई

  • @unikeyt3718
    @unikeyt3718 2 года назад +1

    आँसु नै थामिएन 😭😭 शब्द सबैलाइ याद त छ तर सब्दलाई गहिलाइमा लगेर गाउनु नै एउटा कला हो सलाम छ हजुरलाइ 👏👏👏

  • @jyamyangdorjelama6496
    @jyamyangdorjelama6496 3 года назад +6

    tiktok मा पुरै हेर्न पाइएन ! बल्ल आज पुरै हेर्न पाइयो ! आहा साचै कति मीठो सुमधुर स्वर र पिडादायी गित ! नरोउ भनेपनी आँसु झर्ने गरि गाउनु भाछ दाइ मुरि मुरि धन्यवाद 😢😍

  • @suryajairu575
    @suryajairu575 3 года назад +11

    रामकुमार दाईकाे स्वरमा जादुछ जुन गितमा पनि अाफ्नाे शैलिमा बेजाेड प्रस्तुति दिनु हुन्छ। साह्रै मन छुने अावाज छ दाईलाई सफलताको शुभकामना ।

  • @anandbantawarai2778
    @anandbantawarai2778 Год назад +4

    Heart touchable❤🇳🇵jay nepal❤🇳🇵

  • @shankeyadhikary9127
    @shankeyadhikary9127 2 года назад +1

    Kati mitho aawaz... pahilo patak mero aakha rasayo tapaiko aawaz ani yo geet le 😒😭

  • @rajuadhikari7976
    @rajuadhikari7976 3 года назад +16

    सारै मिठो स्वर छ राम कुमार को

  • @lomanpariyar
    @lomanpariyar 3 года назад +48

    यस्तै गित दाइ ले लोक स्टार मा गाउनु पर्ने हो दाइ

    • @blovep8423
      @blovep8423 3 года назад

      Right vannuvayo.

    • @RMC558
      @RMC558 3 года назад

      He was top 5 last year in lok star

  • @sumitmagar4900
    @sumitmagar4900 Год назад

    आज सम यतीको मिठो संगीत त कहीले पनी सुनेको थिऐन it's really heart toch

  • @s.mmajhi4151
    @s.mmajhi4151 Год назад +1

    मनै छोयो मनै रुने 😭😭😭😭😭😭 मार्मिक गित।।।राम कुमार सर लाइ मेरो कोटि कोटि सलाम ।

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 3 года назад +5

    आहा 👌❤️

  • @rajeshbardewa
    @rajeshbardewa 3 года назад +6

    Wonderful vanja

  • @Sundarnichal
    @Sundarnichal 3 месяца назад

    धेरै राम्रो स्वर दाजु को सलाम छ्🙏🙏👌👌

  • @chhabisubedi5635
    @chhabisubedi5635 2 года назад +1

    यो गित पुरै सुन्ने आट नै थिएन तर सुन्ने हिम्मत गरे। खै किन होला। अति सुन्दर।।।

  • @sarojpoudyal1803
    @sarojpoudyal1803 3 года назад +18

    You're diamond of Nepali Lok Sangit Ramkumar Ji, keep it up Forget that you didn't lift the trophy but you've started to lead from now on...huge respect..

  • @subashghartimagar8057
    @subashghartimagar8057 3 года назад +9

    Sarhi man xoyo ramkumar vai ko aawaj lae👌👌

  • @aashashrestha4742
    @aashashrestha4742 Год назад

    😪😪😪😥😥😥😫😫😫😴😴😴😴😴सार्है मार्मिक भनाई छ एकदमै सत्य सुमधुर आवाज हजुरको धेरै रोए म आज यो सबै बोलिलाई वास्तविक सम्झेर

  • @user-wo6ch6oo5c
    @user-wo6ch6oo5c День назад

    कति मिठो गीत मेरो त मनै पिगलो तपाई को जानकारी हाम्रो नेपाली किताबमा लेखिएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ झलकमान गन्दर्भ❤❤❤❤❤❤❤❤❤ मेरो फेब्रेट कथा हो तपाईँको यो गीत ridam❤❤❤ blue hard❤❤❤❤❤❤❤

  • @milangurung4224
    @milangurung4224 3 года назад +3

    नि शब्द छु हजुर को यो प्रस्तुती र अवाज्, एसरीनै प्रगती को कामना राम कुमार भाई 👏👏🙏🙏

    • @dipakbohara1796
      @dipakbohara1796 3 года назад

      धेरै राम्रो छ भाई को स्वर मनै छूने

  • @bishnubaral7979
    @bishnubaral7979 3 года назад +7

    लोकगीत गाउनकै लागी भगवानले पठाउनु भाको राम भाईलाई

  • @uniqueartcraftsofnepal3490
    @uniqueartcraftsofnepal3490 2 года назад

    Dherae dherae ramro layo tapiko sor sunda.
    Aasa garcho sara Nepali haro lae pani man parosh👌🙏

  • @mustangaawaj
    @mustangaawaj 2 года назад +1

    कुन शब्दले बयान गरुँ म । तपाईंको स्वरमा जादु छ भाइ । जय होस् !

  • @prakashpariyar1950
    @prakashpariyar1950 3 года назад +5

    निस्ब्द भएर टोलाऊन बाध्य हुन्छु मुटु छुन्छ हजुर मेरो idol हो सम्मान छ तपाइको आवाज तपाइको कला तपाइको सरलता लाई Iam biggest fan😍😍😍😍😍😍😍

  • @uttamsapkota1606
    @uttamsapkota1606 3 года назад +3

    नेपाली संगीत सबै मन पर्छ सुन्छु तर धेरैमा 3/4 पटक सुन्छु तर यो गितको शब्द लय अति मार्मिक छ के भन्नू एक्लै बसेर सुने भने त मन खोलेर रुन मन लाग्छ मुटु फुल्लेर ठुलो भए जस्तो लाग्छ ! दाजु you have god gift voice it is amazing voice दाइ I'm a big fan of you...

  • @hamrokalaphargorkhali5817
    @hamrokalaphargorkhali5817 2 года назад

    Sarai maaan chunxa ram kumar dai...thulo fan❤️❤️❤️❤️❤️

  • @manojtamrakar374
    @manojtamrakar374 2 года назад

    मज्जा आयो राम जी सर।।।।

  • @puskarbhusal8698
    @puskarbhusal8698 3 года назад +7

    Nice sang 🥰😊😊 ram dai Sarai mitho shor dada

  • @Ravikumar-fe5ne
    @Ravikumar-fe5ne 3 года назад +4

    Aasu rokna sakina hjur ko geet Lee maro dil xoyo sarai mhitho voice sampurah tem lahi salam garna cahnxu 🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓

  • @MilanKumar-jm4dx
    @MilanKumar-jm4dx Месяц назад

    झलकमान पहिलाे र रामकुमार दाेस्राे र तेस्राे अर्काे जन्मियाेश जय गित जय संगित।

  • @sitarambagdas3157
    @sitarambagdas3157 2 года назад +1

    Nice daju

  • @dkdashaundi798
    @dkdashaundi798 3 года назад +3

    मन थाम्न सकेन यो स्वरले तपाईंको स्वर मा जादू छ🙏🙏🙏♥️♥️

    • @tjrana3754
      @tjrana3754 3 года назад

      नेपाली समाजको यथार्थ चित्रन

  • @dilikshyaadhikari7032
    @dilikshyaadhikari7032 3 года назад +10

    wow kati mitho voice❤🙏

  • @gopalbam5900
    @gopalbam5900 2 года назад

    कसम से यो गाना को रचना गर्ने लाई मेरो कोटि कोटि सलाम मेरो जीवन सङ यही मिल्छ साथीहरू सही यो जीवन एक बेकार हो यार

  • @bijayaaryal1111
    @bijayaaryal1111 3 года назад +3

    कस्तो मर्म लुकेको गित। Love this song🙏🙏

  • @nirakshahi8147
    @nirakshahi8147 3 года назад +5

    भावुक बनायो