Relko Dhoka Ban " रेलको ढोका बन " - Ram Kumar Nepali - New Lok Song 2077/2021 - Khelau Juhari

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,9 тыс.

  • @ishworbanjade8130
    @ishworbanjade8130 3 года назад +149

    कम्तिमा ५० पटक सुनिसके । धित मर्दैन । salute raam ji

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 Год назад +10

    कस्तो देश होला मेरो कठै आम नेपाली एक न एक चोटि परदेशी को जीवन बिताउनु पर्ने हाय सम्बृदी का नारा लगाउने हो देश का जनता को पीडा कहिले बुझ्ने श्र्दय दाइ कृश्न गन्धर्व लाई जिबित तुल्याउने राम्कुमार ईश्वर सदैब दाहिना रहुन

  • @lpdevkota
    @lpdevkota 3 года назад +69

    आहा, यस्तो पो गीत, यो पो हो गायकी । सलाम छ, रामकुमार भाइ । कति मजाले गाएको, कति मिठास स्वरमा । शब्द उस्तै ।
    भाइलाई म बब्बाल लाचोकको कफी पिउने अफर गर्न चाहन्छु । आउनुहोस् न है कुनै दिन फुर्सद मिलाएर ।

  • @gembahadur3847
    @gembahadur3847 Год назад +6

    येस्तो सुन्दात खै मन्मा के फिलिङ आउँछ भन्न्नै सक्किन्न येस्ता गायेक हाम्रो देस्मा हुनुहुन्छ खुसिलाग्छ ❤❤❤

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 3 года назад +107

    रामकुमार शर हजुरलाइ शलुट छ मनै देखि अाशुनै अायो कति मीठो गायकि😭😭😭🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🌷🌷🌷🌷🌷💖💖💖💖

  • @sagarbhusal8623
    @sagarbhusal8623 3 года назад +7

    यस्तै सर्जकले हो ,पश्चिमी सस्कृतिमा लागेका हाम्रो पीडिलाई लोक सस्कृतिमा फर्काउने !धन्यबाद राम दाजु।

    • @dilkumarigyl1381
      @dilkumarigyl1381 2 года назад

      आहा गायक होस् त यस्तो ,

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 3 года назад +188

    जति सुन्यो उति सुनौँ सुनौँ लाग्ने। १० पटक सुनेँ तर धोका पुगेन।

    • @manjusunar6349
      @manjusunar6349 3 года назад

      Dami

    • @dipendrarokaya9824
      @dipendrarokaya9824 3 года назад

      Malai Pani jati sune pani sunu sunu man lag x

    • @mrmotu713
      @mrmotu713 3 года назад +1

      Alik lamo time ko hunu paryo k
      Kasto dammi voice ho 😱😱

    • @shankardarji3925
      @shankardarji3925 3 года назад

      Maile ta 50 choti sune sakya tara ajhai man variyako xaina geet ali lamo honu parne

    • @sudipkhadka3120
      @sudipkhadka3120 3 года назад

      Yes

  • @rameshrawal2602
    @rameshrawal2602 3 года назад +46

    *फर्की फर्की यो गित हेर्न र सुन्न आउने कति छौ* 🖐️😊

  • @supermotofanlover9769
    @supermotofanlover9769 3 года назад +135

    काम गर्दागर्दै youtube खोले अनि हेरे मन रोयो प्रदेशमै 😢😢😢😢😢

    • @gopalgiri3475
      @gopalgiri3475 3 года назад +1

      🙏🙏🙏👍👍👍👍

    • @praveenthakur6214
      @praveenthakur6214 3 года назад +1

      ,

    • @tilakgita2808
      @tilakgita2808 3 года назад +1

      Dherai Dherai ramro geet gaaunu vako xa aaha kati mithi sor thank you so much Ramkumar daju

  • @shankarsinghvishwakarma2951
    @shankarsinghvishwakarma2951 2 года назад +4

    यो गाना आऊन को बेला म चार क्लास मा प्रदईथीये यो सूर दीने वाला व्यक्ति को खुट्टा समातेर ढोगनु होला ईनी रामबहादुर नेपाली लाई बधाई हो स जय नेपाल म सचेत नेपाली जय गोरखालैंड जानकारी प्राप्त हो जय नेपाल

  • @simantaudash172
    @simantaudash172 3 года назад +49

    Salut Sr,, 🙏🙏❣️❣️,
    राम्रो कला को मूल्यांकन छैन् हाम्राे देशमा,
    अझैं पर्गतिको कामना,

  • @DG.51299
    @DG.51299 Год назад +9

    यति high scale मा गाउन सक्ने नेपाली लोकगीत मा मैले सुनेको देखेको छैन। बधाई छ राम कुमार ज्यू

    • @rameshmagar5641
      @rameshmagar5641 Год назад

      राजु परियार ले गाउछन कि

  • @alwaysrespect4712
    @alwaysrespect4712 3 года назад +73

    Nepal lok star dekhi man paraune jati yeta hajir garum haii👍👍

  • @shantichhetri4768
    @shantichhetri4768 Год назад +2

    येति राम्रो पर्तिभा भयको कलाकार कता हराउनु भयो❤❤❤❤

  • @Hirajangbista1989
    @Hirajangbista1989 3 года назад +461

    यस्ता मिठा आवाज भयका मान्छेहरु गुमनाम छन यार। झारपातहरुको गित करोड कलब मा छन्😁।

  • @yoursolution2356
    @yoursolution2356 3 года назад +2

    ओर्जिनल भन्दा पनि सयौं गुना मिठो स्वर💖💖💖💖👌💖💖👌💖👌👌👌👌👌👌💖💖👌👌👌👌💖💖👌💖💖👌💖💖👌👌👌👌👍️💖👌👌👍️👍️👍️👍️👍️💖💖💖💖💖

  • @kidstvnepal
    @kidstvnepal 3 года назад +129

    टिकटक मा मात्रै होइन अब जतासुकै भाईरल गराउनु पर्छ यो गित बिल्कुलै फरक अनि मिठास पुर्ण तरिकाले गाउनु भएको छ ❤️❤️👌👌💕💖💘

    • @shyamkafle2819
      @shyamkafle2819 3 года назад +2

      i:जय होस दाजै

    • @barjarai1464
      @barjarai1464 3 года назад

      सारै मिठो गाउनु भाछ हजुर्🇳🇵🇳🇵🇳🇵

    • @nirmalabanjara1084
      @nirmalabanjara1084 3 года назад

      No

    • @royalgaymeerzyt5641
      @royalgaymeerzyt5641 2 года назад

      Ho ni

    • @jaanraj6946
      @jaanraj6946 2 года назад

      @@shyamkafle2819 uuuuuuuf are g you uh hhghhhuu huhu Uhuru uuuh u us huhu

  • @sahilmahendra7441
    @sahilmahendra7441 3 года назад +20

    This guy has a miracle in his voice😍😍
    I couldn't understand why these types of singer are still behind in the neplese music industry. Listen his voice in the headfone guys its mesmerizing

  • @nirajpalpali786
    @nirajpalpali786 3 года назад +126

    आहा यो गितलाइ जति उच्च नोट मा गाइयो त्यती राम्रो सुनिन्छ। रेलको धोका बन्द आज सम्मकै हाइ नोटमा गाउने रामकुमार जि आहा आहा आहा

  • @padambist5242
    @padambist5242 3 года назад +3

    आँखा भरी आँसु आएर कमेन्ट गरेको छु, एकदमै न्याय दिएर गाएको छ ,❤️लोक स्टार देखीको म फेन हो

  • @padambohara3722
    @padambohara3722 3 года назад +40

    कति राम्रो स्वर हो के दाइ हजुर आहिले सम्म कै दोहोरी गायक येस्तो स्वर मन परेको छैन।।।

  • @BaburamGaire-k7r
    @BaburamGaire-k7r 2 месяца назад

    यो हो एउटा नेपाली सपूतको शैली र सान।।आँसु नै आयो दाजी हजुरको जुन दिल छुने भावुक पर्दर्शनले।।❤❤❤

  • @nirmalaoli3712
    @nirmalaoli3712 3 года назад +138

    कति मिठो स्वर शब्द बयान गर्ने कुनै ठाँउ छैन ❤️❤️😍😍😍

  • @viralshorts51152
    @viralshorts51152 3 года назад +1

    wow मनै छोयो,
    कसरी गर्नु र हजुरको स्वरको बयान

  • @robendeev5625
    @robendeev5625 3 года назад +182

    wow रामकुमार जि साच्चिकै तपाई नेपाल को गर्व गर्न लायक गायक हो

  • @jitbasyal5555
    @jitbasyal5555 2 года назад +3

    कति मिठो कर्णप्रिय स्वर सुनी रहु जस्तो लाग्ने । जिवन्त बनिरहोस् रामकुमार नेपाली सर ।

  • @durgamanshrestha2029
    @durgamanshrestha2029 3 года назад +109

    तपाईं को क्ला र गला लाई सम्मान गर्दछु🙏😍😍😍😍

  • @poonamgurung2149
    @poonamgurung2149 Год назад +1

    Hait runa aucha yo gana sunda. Sarai ramro gana

  • @dammargmsandeshofficial1242
    @dammargmsandeshofficial1242 3 года назад +35

    नेपाल लोक स्तार मा राम कुमार जि ले यो गित गाउनु भाको भय पक्कै जित्नु हुन्थ्यो वा आवाज मा क्या दम छ वा वा

  • @Suryalalsunar
    @Suryalalsunar 8 месяцев назад +1

    😢😢😢😢 मनै रुवाउने गीत😢😢❤❤.. awesome

  • @umeshlamshal3377
    @umeshlamshal3377 3 года назад +115

    यस्ता प्रतिभा भएका गायकको कुनै कदर छैन। हाम्रो देश नेपालमा ! निकै मिठो स्वर जति सुने पनि सुनिरहुँ लाग्ने 💕💕💕💕

    • @fattesingholi1347
      @fattesingholi1347 3 года назад +1

      Good voice

    • @kumarnepali4687
      @kumarnepali4687 2 года назад

      Yas kura ma t Dukha lakcha hajur

    • @ramchandradhakal3473
      @ramchandradhakal3473 Год назад

      यस्ता कलाकारको कुनै कदर गर्दैन पत्रकार
      नचाहिँदो र अपसब्दबोल्नि भेलुबाजेको पछी मात्र लागेको छन्

    • @KalpanaKhatri-dh1nk
      @KalpanaKhatri-dh1nk Год назад +1

      😢

    • @SureshPariyar-xy5lt
      @SureshPariyar-xy5lt Год назад

      ​@@kumarnepali4687❤q❤❤

  • @prak163
    @prak163 3 года назад +1

    Ram kumar jiu ko high part kasam yesto mitho xa ni malai ekdam man xunxa

  • @binodbhattarai4152
    @binodbhattarai4152 3 года назад +100

    कति मिठो स्वर अनि त्यत्तिकै सुन्दर शब्द चयन !!! नेपाली समाजको यथार्थ चित्रण ।।।

    • @YaninaMolinaEc2025
      @YaninaMolinaEc2025 3 года назад

      अति सुन्दर गित, मिठो स्वर ।।

    • @visnurana8984
      @visnurana8984 3 года назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍❤️❤️❤️❤️👍❤️❤️❤️👍❤️❤️👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍❤️❤️❤️👍❤️❤️❤️❤️❤️❤️❤️

    • @tapsiya5903
      @tapsiya5903 3 года назад

      @Kalpana Purja q&a

  • @tirthatimilsina9784
    @tirthatimilsina9784 3 года назад

    साच्चिकै तपाईंको गितमा मिठासता छ, अनि स्वर, गित र लयको बिचमा तादाम्यता झनै छ, समकालीन गाएकमा मै हु भन्ने गाएक भन्दा धेरै माथी , अगाडि बढनु होस् .....सलाम छ राम जि.......i really impressed of your vocal....

  • @gajendramagar1339
    @gajendramagar1339 3 года назад +23

    यस्तो राम्रो कलाकार को पालो कहिले आउला र चर्चित हुने खै जमाना झारपात लाई रातारात हिट बनाउने हाम्रो देश मा असली प्रतिभालाई कहिले चिन्न नसक्ने मेरो देश चाहे कलाकार चाहे नेता 😍👌👌👌

  • @bhuwanbaruwal5759
    @bhuwanbaruwal5759 3 года назад +2

    जति सुनेनी सुनौ सुनौ लाग्ने गित।।।राम कुमार फिदा बनायो मलाइ भाइ।

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +47

    आह कति मिठो प्रस्तुति ।❤️❤️❤️❤️

  • @subaskc1057
    @subaskc1057 10 месяцев назад

    मलाई अत्यन्तै मन पर्ने मिठो माधुर्य जादुमयी स्वरका धनि नेपाली मौलिक गित का मूर्धन्य व्यक्तित्व राम कुमार नेपालीको यो आवाजले नतमस्तक बनाउछ ।यस्तो बेडोज अत्भूत प्रतिभा आजकल गूमनाम भएको देखेर दुःखी छु।🤔🙏🇳🇵

  • @Birahibashyal
    @Birahibashyal 3 года назад +21

    आहा दाई केही लेख्न सकिन मौन बसे Big Salute You Ram Dai

  • @krishnabahadurb.k2912
    @krishnabahadurb.k2912 Год назад

    Ram kumar नेपाली... लोक star hunu पर्ने...... Jhar pat लाई... विजय बनाय को मा मलाई धेरै मन दुखाइ x

  • @空ちゃん-i3r
    @空ちゃん-i3r 3 года назад +11

    नेपाली लोक गाएन क्षेत्रमा एक प्रतिभाशाली गाएक राम कुमार नेपाली दाजू ।
    नेपाली लोक स्टार देखी तपाइँ लाई चिन्ने अवसर पाए ।
    भोलिका दिनहरुमा पनि यस्तै सुमधुर स्वर को पर्खाइमा छौ ।🙏

  • @janamjanam3878
    @janamjanam3878 3 года назад +31

    जति सुने पनि सुनौ सुनौ लाग्ने !कति मिठो आवज
    बधाई छ सम्पुर्णलाई ❣️❣️❣️

  • @मानबहादुरखत्री

    एस्तो मिठो गित गाउने मान्छे गुम गाम छन् यार एस्तो मितो गाउने कलाकार एस्तो लाई भन्निन्छ प्रतिभा भाहेको हो मान्छे यो

  • @ramkumarnepali2182
    @ramkumarnepali2182 3 года назад +593

    नेपालि लोक सङ्गीत को एक धरोहर कृष्ण गन्दर्भ दाजु प्रती सिर सिरोपर गर्दै असाध्यै मन परेको गीत रेल को ढोका बन गाउने कोसिस गरेको छु ।बाला पन देखि यो गीत सुन्दै अनि गाउदै आइरहेको थिए तर यत्ती को बाध्यबादन सङ्गै गाउने मौका पाइरहेको थिइन , कमि कमजोरी धेरै होलान एक अन्जान सम्झी माफी दिनु हुन्छ भन्ने आसा को साथ कस्तो लाग्छ जस्ता को तस्तै कमेन्ट गर्नु होला।

  • @nutantiruwa2326
    @nutantiruwa2326 Год назад

    राजकुमार जि सारै निखार र न्याय गर्न सक्ने क्षमता भएको नाम हो ।जादुमय छ आवाज साच्चै नै आवश्यक छ लोक सस्कृति लोक भाका जोगाउन तपाइको भुमिका लोक स्टार देखि हजुरको आवाज सुने । अति नै सुन्दर आवाज

  • @sarurai8634
    @sarurai8634 3 года назад +130

    मनै रुवाउने गीत 😭😭😭😭😭 जति सुने पनि झन सुनौ लाग्ने गीत ❤️❤️❤️❤️❤️

  • @bishnudhakal913
    @bishnudhakal913 3 года назад +1

    यस्तो मीठो सुमधुर आबाज भयको मान्छेलाइ अगाडि बढाउनु पर्छ भावुक हुन्छ यो गित सुन्दा कसम जति तारिफ गरे उतिनै कम छ 🙏🙏🙏🎹 जय गित जय संगीत

  • @gurung7181
    @gurung7181 3 года назад +321

    टिकटकमा देखेर पूरा हेर्न आउने म जस्तै को को छ त???😊😊😊

  • @thakendragc4670
    @thakendragc4670 3 года назад

    अहिले सम्म कति पटक सुने, हेरे त्यो म गणना समेत गर्न सक्दैन, निकै उत्कृष्ट आवाज अनि त्यी मार्मिक शब्द बयान गर्नको लागि मेरो सब्दकोशमा शब्दको नै कमि महसुस गरेको छु।

  • @birajmagar7363
    @birajmagar7363 3 года назад +14

    कति मिठो आवाज राम कुमार दाईको नेपाल लोक स्टार देखि नै फ्यान हो म त।।

  • @kamanasunar8344
    @kamanasunar8344 3 года назад +1

    Jati sunyo uti sunnaman lagni❤️❤️❤️❤️man xuni git

  • @pradeepsubedi5563
    @pradeepsubedi5563 Год назад

    Wow kunai shabda nai xaina Ramkumar ji ko swar ko bayan garna lai😍

  • @Nikhilmailarasaily
    @Nikhilmailarasaily 3 года назад +6

    एक चोटि इन्द्रेणी मा जानू पर्यो राम कुमार दाई यति मीठो आवाज ले सफलता पाउन सकेको छैन इमेज लोक कलाकार देखि म राम कुमार नेपाली को फ्यान भको हो?

  • @ramkrishna3413
    @ramkrishna3413 3 года назад

    यो स्वरको त जति तारिफ गरेनि कमै पर्छ ।धन्याबादहजुरलाइ मीठो कला गलाको लागि ।४०/५० पटक सुन्दानि मन भर्रेन मेरो त।।।।।।।।

  • @BmsNews99
    @BmsNews99 3 года назад +16

    आहा स्वर भनेको यो होनि अरेवावा। यति धेरै यति मिठो गित गाउने गायकलाई आज किन सबैले चिन्दैनन। राम कुमार जि को आवाजमा हो साच्चिकै दम छ यो नै अर्गानिक आवाज भनेको। रामकुमार जि को फ्यान हेरौं कोको हुनुहुन्छ???👍️❤️❤️🙏👍️👍️👍️👍️👍️

  • @bishnupandey
    @bishnupandey 2 месяца назад

    यति राम्रो स्वर भएको, यस्तो टेलेन्ट कलाकार ले धेरै चर्चा र काम नपाउदा एक्दम खिन्न लाग्छ ।
    Good bless you bro . ❤❤

  • @dev8559
    @dev8559 3 года назад +7

    राम कुमार को आवाज जति सुन्यो उति सुनौ जस्तो ।। Love you ..... Ram Bro......😘😘😘😘😘

  • @ramsrai4617
    @ramsrai4617 2 года назад

    मटु छुने गायकी ! छ महिना पहिले ५० पटक सुनेर आनन्द लिएको थिएँ| आज फेरी यो गीतमा राम कुमार नेपालीको हरेक खिड्काहरु ,हाइ नोटहरु याद आएर सुन्दैछु। १० पटक भो| सायद आज पनि ५० पटक नाघ्नेछ 😊

  • @prabinthapa5653
    @prabinthapa5653 3 года назад +81

    रेलको ,,ढोकाबन,,धेरै कलाकारले गएका छन जस मध्य बिशेश अवाज राम कुमार नेपाली को लाग्यो मलाइ हजुर हरुलाइ कस्तो लाग्यो,,,,

    • @himalpariyar5528
      @himalpariyar5528 3 года назад +2

      हो धेरैले गाउनु भयो तर यति मिठासपन कसैको छैन।

    • @ajayrai6461
      @ajayrai6461 3 года назад

      Kati mitho sora xa ho bro hjr Kota

    • @sudipkhadka3120
      @sudipkhadka3120 3 года назад

      Yes

    • @maheshkhot3781
      @maheshkhot3781 3 года назад

      Relko dhoka ban .aaha kati metho vaka hajurko ram kumar dada .paxil gayara pne.yastai gaunu hae

    • @kashram8957
      @kashram8957 3 года назад

      रेल्को धोका बन

  • @roshanadhikari948
    @roshanadhikari948 Год назад

    अति नै उत्कृष्ट छ तर थोरै मात्र रेलिको भन्नुपर्ने ठाउँ मा रे..एएल्को भनेको भय र अन्तिम मा समझे भन्ने ठाउँ मा स..म्झे सुनिन्थ्यो भने झन दामी हुने थ्यो

  • @keshabpaneru
    @keshabpaneru 3 года назад +14

    सब्द, स्वर र संगीत उत्कृष्ट छ । 💞💞💞
    सुन्न सुरु गर्ने हरकोहीले पुरै गित सुन्नुहुनेछ र समय बितेको पत्तो पाउनु हुनेछैन 🎶🇳🇵

  • @yubarajadhikari3288
    @yubarajadhikari3288 3 года назад

    आहा!!!!!!!!!!!कति मीठो स्वोर के | यो दुनियमा लाग्छ मलाइ रामकुमार जि जतिको स्वोर्को खानी अरु कसैको छैन ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mrprem2230
    @mrprem2230 3 года назад +12

    जति सुन्यो उति नै सुन्न मन लाग्ने यो गित अनि मिउजिक धुन पनि कति मीठो सुन्दा पनि सार्है आनन्द लाग्छ

  • @chandrathapa7614
    @chandrathapa7614 2 года назад +2

    सयौ पटक सुन्दै छु धित नै मर्दैन कति मिठो राम जि को स्वर ।

  • @anilmuskan8430
    @anilmuskan8430 3 года назад +10

    समान छ हजुर लाई सङगित प्रती को लगाब अनि माया अति डुबेर गाउनु भाको छ कला भनेको यस्तो हुन पर्छ रियाल कला सामान छ दाई हजुर लाई दाई मन छोयो

  • @pradipshrestha8269
    @pradipshrestha8269 3 года назад +1

    मैले खोजेको रोजेको यो गितको अवाजको स्वरको अस्लि हक्दार बल्ल आज भेटियो

  • @Hirajangbista1989
    @Hirajangbista1989 3 года назад +8

    रामकुमार नेपालिको अरु आवाजमा गित सुन्न को लागि त नेपाल लोक स्टार छ नि। छक्कै पर्ने आवाज छ नि बड्डाको। यो गित चै हल्का हाइ मा गाइयो के

  • @ramprasadbashyal6948
    @ramprasadbashyal6948 3 года назад +1

    यो गितलाइ लाइक गर्नेहरु मित्र हुन
    डिस लाइक गर्नेहरु शत्रु र बिरोधी हुन
    धेरै राम्रो गित गाउनु भाको छ् राम सर 🙏🌷

  • @binupdahal4482
    @binupdahal4482 3 года назад +32

    What an incredible voice, he is an true artist. Watched this video 100 times at least. Touched my heart very deeply.

  • @G-One_84
    @G-One_84 3 года назад

    बालापन को याद अनि बाबा सँगै गाइ चराउदै बाबाको गित सुन्दै खेलेको याद 😭 समय कति परिवर्तन भैसक्यो तैपनि यो गितले कति मिठो याद दिलायो ❤️ 🇳🇵

  • @arjunpariyar4
    @arjunpariyar4 3 года назад +5

    साॅच्ची तपाईको स्वर मा जादु छ दाई अति मिठो गित गाउनु भयो😍😍

  • @biswashgurung5605
    @biswashgurung5605 3 года назад

    Ram daju dherai dhaniyawaad hajur lai hajur jasto gayakle garda hamro saskritik geet bachi rako xa ma Indian nepali

  • @lokendrarawal7733
    @lokendrarawal7733 3 года назад +8

    यहीँ नै हो सबै भन्दा उत्कृष्ट आवाज नेपाली ❣️

  • @ganeshrokaya8050
    @ganeshrokaya8050 3 года назад +1

    Kati ramro sor xa salam xa Daju lai

  • @रेजिनाविश्वकर्मा

    धेरै राम्रो अावज
    रामकुमार र शनि चेतन लाई भाेट गर्न मात्र भयाे भन्दिन म रेशम लाेकस्टारकाे हराे मेराे लागि
    गित बजारमा ल्याउनुहुन्न गुनासाेे

    • @buddhasunar382
      @buddhasunar382 3 года назад

      👍️👍️

    • @rambk3652
      @rambk3652 3 года назад

      मैले पनि दाजुभाईकाे नाताले र उनिहरुकाे कला गलालाई हेरेर शनि बि क अनि रामकुमार लाई भाेट गरेकाे थिएँ।
      रामकुमार चाैथाे नम्बर पुग्दा दुखलाग्याे बुनु।
      शनि कहिलेकाहीँ देखिन्छ।

  • @prakashnepali7384
    @prakashnepali7384 3 года назад

    यो कला ले कईले स्थान पाऊछ होला नेपाली लोक सांस्कृतिक भने झारपता तिर ढल्किन्छ स्वलुट छ राम दाई को यो गाईन कला लाई 💗💘✅👍

  • @Anilchherti
    @Anilchherti 3 года назад +17

    यो गित जति सुने पनि मन भरियन।। सलाम छ राम कुमार नेपाली लाई

  • @khumanyogi9440
    @khumanyogi9440 10 дней назад

    अरु गितमा शान्तिश्रीकाे आवाज काे कसैसंग तुलना हुन सक्दैन तर यश गितमा शान्ति श्री भन्दा रामकुमार नेपालीकाे उत्कृष्ट स्वरले यश गित लाई न्याय दिएकाे छ । ❤

  • @deepakduwadi1963
    @deepakduwadi1963 3 года назад +7

    सुनेर आनन्द आयो, मन भित्र बस्यो यो स्वर। एकदमै धेरै राम्रो। कता कता जिन्दगीको याद उर्लेर आयो।

  • @loknathneupane2824
    @loknathneupane2824 3 года назад

    सारै मिठो स्वरको धनी रामकुमार सर हजुरको यो स्वर अचम्म को रहेछ सुन्दासुन्दा अहिलेसम्म पनि धित मरेको छैन salut sir

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 3 года назад +10

    पथ्थर पगाल्ने आवाजका धनि पृय दाजि! 😘😘

  • @kingranabhat3640
    @kingranabhat3640 3 года назад

    Ooo sabbai ayo 16 minutes ma kati metho song ho daju😢😢😢😢😢😢😢😢😢😢😢😘😘😘😘

  • @pujanthapa9854
    @pujanthapa9854 3 года назад +7

    Mata khasgari vannu parda lokgitpremi manxe nai ho tesai mathi ramkumar bro ko thulo fan ho excellent performance ramkumar bro miss you 🌷🌹🌹

  • @bhupipaudel5799
    @bhupipaudel5799 2 года назад

    Number 1 hunuhunxa Tapai Bhai . Jati sune Pani dhit mardaina yo geet le . Thanks brother

  • @khemrajkhanal7245
    @khemrajkhanal7245 3 года назад +17

    निकै नै राम्रो आवाज !

  • @kamalkhadka1653
    @kamalkhadka1653 3 года назад +1

    राम कुमामर दाई धेररै रराम्रो छ

  • @manbahadur1434
    @manbahadur1434 3 года назад +7

    सोहोर नम्बर वन छह गुड सोंग राम, कुमार जी, लाई,सलाम, छह गुड वीडियो देखें

  • @साझाचौतारी-ड1त
    @साझाचौतारी-ड1त 3 года назад +1

    अत्यन्तै मिठो स्वर निकै मर्मस्पर्शी पो भय मत हजुरको गीत सुनेर।। हार्दिक बधाई तथा शुभकामना ।।।

  • @GobinGMagar
    @GobinGMagar 3 года назад +5

    अाेहाे कति राम्माे स्वरहाे सारै मन छाेयो मन भक्कानिँदै राेयो अलि छोतो भयो दाजू

  • @bedprakashdhakal3701
    @bedprakashdhakal3701 3 года назад +2

    जति सुन्छु उति आँखा टिलपिल गर्छन ।सलाम छ स्रष्टा र गायकलाइ ।

  • @nayanghale8428
    @nayanghale8428 3 года назад +8

    लोक star ले नजिताय पनि हाम्रो मन मुटु रहिरहने छ

  • @haripariyar8425
    @haripariyar8425 3 года назад

    पहिलो चोटि कमेन्ट गर्दै छु ह्जुर्को सोर सुनेर कसम दाजु ह्जुर्क गलामा सर्सर्तिले बस गर्नु भयको छ बयन के गरु ह्जुर्को भोइस को अतिनै मिठो छ

  • @dsddxff2064
    @dsddxff2064 3 года назад +4

    निशब्द छु म हजुरको कसरि तारिफ गरु हजुरलाइ जति तारिफ जति सम्मान गरे पनि कम हुन्छ आहा सारै मिठो स्वर राम जि हजुरको म ठुलो फ्यान हु नेपालले एउटा राम्रो असल गायक पाएको छ त्यो नाम राम कुमार नेपालि हजुर हुनुहुन्छ म हजुरलाइ मनै देखि सम्मान गर्न चाहान्छु र हजुरलाइ धेरै धेरै शुभकामना दिन चाहान्छु🙏🙏🙏🙏🙏

  • @bhuwanbaruwal5759
    @bhuwanbaruwal5759 3 года назад +1

    येस्तो गित छाया परेको छ।ताइ न तुइ का गित ले बजार खान्छ।कठै हाम्रो लोक भाका

  • @sashigrg353
    @sashigrg353 3 года назад +8

    Aasu nai ayo song sunera 🥲 sarai mitho geet gaunu vayo🙏❤️

  • @nbgmagar7515
    @nbgmagar7515 3 года назад +1

    टिकटक बाट खोज्दै आएको यो मिठो सोर ।बल्ल यहि रैछ

  • @sureshthapa3379
    @sureshthapa3379 3 года назад +14

    आहा कति मिठो स्वर हो ❤️❤️❤️
    Overall outstanding 👍👍

  • @durgareshmi5089
    @durgareshmi5089 2 года назад

    धेरै धेरै मिठो....स्वर,लय राम कुमार नेपाली को धन्यवाद।

  • @rajdeepak821
    @rajdeepak821 3 года назад +4

    एकल आवाजमा यस्तै मिठा गितहरु अझै धेरै सुन्न पाइयोस् । साच्चिकै राम कुमार नेपाली अति मिठो आवाजको धनी छन।

  • @sunel2567
    @sunel2567 3 года назад

    6 महिना बाट लगातार सधै बेलुका यो गित सुनेर सुत्छु...येति मीठो निद्रा लाग्छ कुरै नगरौ😍😍😍Number 1👌👌👌👌