"ज्यान बिग्रेको देखेर सक लाग्यो" भन्दा हाँसेको हाँसेइ भइन सीता के.सी. Bimalraj Chettri Sita KC HD
HTML-код
- Опубликовано: 13 апр 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BimalrajChettriSitaKC #LiveDohori - Развлечения
पाबल राई दाजु को फ्यान यता हाजिर हुनु बान्सुरिको धुन मा
Me
_Sinjali Sushil 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️म छु हजुर अतेन्तै मीठो बासुरी को धुन_
गित काे टुका यस्तै गाउनु प्रछ
😊@@prakashnepali1922
Agraj dai bimal raj chhetri ra sita kc ko dohori mazza lagyo..samman chha hajur haru lai
Bimar daai ra Bahini Sita K.C Ko AtI mitho Vaka ra yo geet lai Hirday dekhi nhi samma gare...and all indreni Team lai love you...
आज धेरै रमाइलो लाग्यो कलाकार दुबै उस्तै
Hamri sita baini tes paxi khima baini ani bimal raj ko purano geet le manai xoyo
Wow bimalraj ji.kati mitho.gayera ramailo garaidinu vayo.kya mitho dohori.kati patak repeat herisake.tara jati herini nathakni.ati mitho layesabda.dhannebad all team lai.special bimalraj ji ani sita kc lai best of luck
धेरै दिन पछि देखन पाइयो बिमल राज जि लाई
धेरै समय पछि बिमल दाई लाई देखन पाइयो नमस्कार छ सबै सबै मा रमाइलो इन्द्रिनी टीम लाई
मलाई मन पर्ने एकदमै लोक प्रिया गायक बिमल राज क्षेत्री ज्यु सुपर गायक कार
आज धेरै खुशी छु म बिमल दाई लाई देख्न पाइयो सानो छदा बल्लै भो भेट गित को मैले नौवटा क्यासेट किनेर सुनेको हु मलाई साह्रै मन पर्छ हजुरको सिर्जना
आहा आज अति लोकप्रिय कलाकार बिमल राज क्षेत्री लाई इन्द्रेणी मा देख्न पाउँदा अति खुसी लाग्यो डिउटी मै भय पनि हेरिन्छ अब झन रानी घाटैमा भन्ने गीत गाउदा बाल्यकालमा पानी पधेरो भञ्ज्याङ् चौतारी लेखबेशी मा गुनगुनायको झल्झल्ती याद ले सतायो
धेरै रमाइलो लाग्यो राम्रा कलाकार बिमल्रराज र सीता के सि जि धन्यबाद छ जय इन्द्रेणी 🙏🙏
वाह सिता के सी क्या सकारत्मक प्रतिउत्तर अझ सम्म हेरेको लोकदोहरीमा हजुरको जस्तो आदर्श गित र अझ सम्मको उत्कृष्ट क्या सिर्जनसिल क्षमता साचै वाह वाह छ कुनै शब्दनै छैन हजुर लाई बर्णन गर्ने क्या ideal गायिका
Dherai dherai dhanyab ,🙏
गीत मात्र सुनेको दाइलाई आज देख्न पाइयो खुशी लाग्यो बिमल छेत्री दाइ धन्यबाद इन्द्रेणी सिङ्गो परिवार लाई धन्यबाद
बल्ल आज मन खुशी भयो,बिमल राज को दर्सन पाउँदा मजा आयो,,,
हरेहर खुसिको आँशु झर्यो दाइ देख्दा धेरै पछि इन्द्रेणिमा देख्दा क्रिश्ण दाइ लगायत सम्पुर्ण लाइ सलाम छ
Yo ranighataima...Git le mero kunai vishesh dinko yaad dilayo old is gold bimal dai namaskar
bimal raj chhetri धेरै दिनपछी देखन पाईयो सारै खुसी लाग्यो यो बिदेशी भुमी बाट भयनी हेरेर भयनी खुसी छु। hatts of you legendary bimal raj chhetry😘😘😘😘
नसकिने भो ,,,। विमल राज र सीता केसी संग , पात झरेको लौसी झैं ,जारी तिर्न न परे जस्ता टुक्का , अति मन परो * नेपाली लोक कला काे समुन्द्र मा डुबेर सुर संगीत का मोती माला दी ई राख्ने , स्वर सम्राट लाई मेरो हार्दिक नमन
बिमल क्षेत्री र सीता केसी ले गाएको गीत सुनी रौहौ सुनी रौहौ सुनी रौहौ सुनी रौहौ लाग्यो........ दुबैको स्वर राम्रो लाग्यो । Abu Dhabi
Ahile sammkai mitho thohori suni rahau lagyo! Feri ni yi 2 kalakalr lai mauka milayar balunu hola Krishna ji
chhetri ko prastuti hamesha 100 ma 100 hunxa
टीका र बालचन्द्र पनि ।दामी छ है ।राम्रो कलाकार ।चर्चित कलाकार सबै देख्न पाउ ।सबै एपिसोड हेरिरहेको छु सुरु देखिनै ।कुनै कुनै त 50 औ पट्क्क हेरियो
गाएक बिमल राज क्षेत्री को बिचार धेरै राम्रो सबैेमा संधै एस्तै बिचार हुनु पर्छ ,धेरै धेरै धन्यवाद ।
हाम्रो सीता बैनि गित मा अलगै पहिचान छ अझ बिमल दुबै जना को राम्रो छ आउँदा दिन मा अझै नयाँ गित सुन्न आशावादी छै
कृष्ण कडेल दाजु लाई मन पराउने र कार्यक्रम इन्द्रेणी नियेमित हेर्ने को को हुनुहुन्छ ??एता हाजिर गरौ,,
mero man parne gayak bhanekai bimalraj dai hunuhun Aaj dherai khusi lagyo abko uhanko naya geet sunna man x lok dohori hos ta yesto maulikta jhalkaune
मेरो सर्बथा प्रिय गायक बिमल राज क्षेत्री 🌹🌹🌹🌷
लौ सुरु गरियो आज बिमलराज क्षेत्रि दाजिको आगमन भाको रैछ। ईन्द्रेणि टिमलाई २०७६ शुभकामना साथै अझै उत्तरोत्तर प्रगतिको कामना।
गीत भनेको यस्तो पो हो।
dherai ramailo vayo bimalraj ra sita kc ko prastuti best
Asadai ramro xa geet ani gauni saile beemal raj sir ani sita midam.
बिमल राज क्षेत्री सर काे सिता केसी बहिनी काे दाेहाेरि गित धेरै धेरै रमाइलो भयो राम्रो छ बिमल राज सर सिता बहिनी पुरानो गित धेरै मनपर्छ मलाई म पनि पुरानो पुस्ताकाे मान्छे हुम ABC इन्देणी कृष्ण सर सबै कलाकार हरुलाई नमस्कार छ अाजकाे दाेहाेरि धेरै धेरै रमाइलो भयो कृष्ण सर
Kisan Ban मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
ईन्देणी टिम लाई हार्दिक बधाई तथा धन्यवाद गर्न चाहन्छु अाज मलाई धेरै नै मन पर्ने बिमल राज छेत्री दाजु लाई सहभागी गर्नु भयको I love you बिमल राज छेत्री दाजु लाई
Bimal ji lai sundai aayeko 20 barsha bhaisakyo...mahan hasti uhalai samman chha
वा वा आजा चाहिँ सारै मन पर्ने कलाकार हरु देख्न पाइयो प्रस्तुति सुन्न पाइयो मजा आयो
भिम पौडेल ज्यू र सिता केसी को दोहोरि सुन्ने मन छ
Prakash Khatri मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
अाहा विमल राज क्षेत्री र सीता के.सी. सलाम सथै सम्मान छ इन्द्रेणी टिम
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
कसम....इन्द्रेणी कार्यक्रम हेर्दा त आफैलाइ बिर्सिन्छु म त आज को दोहोरि सारै नै मन पर्यो .....
बिमल दाजुको मपनी नीकै ठुलो फ्यान हु एहालेगाएका गीतहरू सारै राम्रा छन र मनैछुनीपनी छन अब एकपटक जसरीहुन्छ भगवान भण्डारी दाईलाईनी ल्याउनु पर्यो अब
Wow super Nice song bimalrajchetri दाजू and सीता kc दीदी. दामी chh
Wow..Sita didi n bimal dai kati mitho git gaunu vako ho man khusi hune gari sunda pni kati aanand aayo
लोक संगीत बाट कता हराउनुभयो बिमलराज दाई आजा बिमलराज दाई लाई देख्न पाए एकदमै खुसी लाग्यो हजुर को नयाँ गीत को पखाईमा छु छिट्टै सुन्न हेर्नपाम धन्यवाद।।
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
Banaima chari new song dai ko
वावावा आज बिमल राज को आगमन
कति रमाइलो आज बिमल राज आउँदा कति रमाइलो मन मुटु छुने गित सुन पायो निर्णतर आउनु दाइ अब कता हराउनु भएको
दाेहाेरि सुरूमा सुन्दा कस्ताे कस्ताे लाग्याे सायद भाका नाैलाे भएर हाेला तर जब सुन्दै गए यति राम्राे लाग्याे कि विशेष गरि दाजु काे त छदै छ महिला साथिकाे स्वर वा वा क्या दामि स्वर शब्द संम्याेजन अति सुन्दर 💬🙏🙏🙏🍁🌷🌺
साच्चै बिमल दाइ आजकल कता हराउनु भयो राम्रो राम्रो कलाकार हरु यसरी ओझेल मा पर्नु को कारण केछ ।जे होस लुकेर बसेका कलाकार हरु को अनुहार पनि कृष्ण कडेल दाइको इन्द्रेणी कार्यक्रम मार्फत देख्न पाइयको छ खुसी लाग्यो।
सही कुरा गर्नु भयो
Really sabai kalakarharulai indreni bat bhayar dekhna painx khusi lagx
@@durgamagar3390 tehi ta hai sathi
Bimal daju ko swor sarai ramro lagxa malai sathai sita kc ji ko swor pani ustai rahexa thank you indreni team
बिमल त साच्चिकै बिमल पाेरछन कला र गला ले नेपालकाे लाेक सांस्कृतीकाे संरक्षेणगर्नुभाकाे देखियो मुरीमुरी धन्यबाद बिमाल भाई र ईन्देृणी परीवारलाइ।
Bimal bhai wow nice to see you again plus gayika Baini ko ati mitho swor
आज त चिने बिमल राजलाई । सुनेको मात्र थिए पहिला तिर।
अाज सम्म हेरेकाे र सुनेकाे दाेहरि भन्दा सबै भन्दा मन छुएकाे दाेहरि मलाई बिमल दाईकाे र सीता केसि काे
बिमल जि काे हिमाल सेतै छ भन्ने तित सुनाइ दिय अाभारि हुने थियोे दाजु काे
कति राम्रो भाका जति सुनेनी सुनी रहु लाग्ने टुक्का 20 चोटि त हेरि सके अझै हेर्न मन लागिराछ।
आहा बिमल दाइका गीत अहिले पनि मेरी आमाले खोजिखोजी सुन्नु हुन्छ
यस्ता कला का धनी कहा हराऊनु भाछ के लेसानु निसब्द छु नयॉ 2076 सॉस को हार्दिक मंगलमय शुभकामना सम्पूर्ण ईन्द्रेणी टिम लगायत ऊपस्थी मानभाब हरु लाई
नेपालि लोक साङ्गतिक आकाश का चम्किला तारा दाजु बिमल राज छेत्री प्रति उच्च सम्मान छ दाइ तपाइको गीतहरु बाल्यकाल मा डाडा पाखा पखेरि मा गाउदै दोरु बाख्रा चराउदा , अनि घाश दाउरा गर्दाको याद आयो बिमल दाइ
अत्यन्तै पुराना गित हरु ले गुन्जायो इन्द्रेणी हल नै अनि हेर्नि सबैको मन आनन्द भो होला मेरो जस्तै।।।सदैब सम्मान पुराना कलाकारहरुलाइ।
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
सर्बप्रथम इन्द्रेणी का कृष्ण सर लगायत सम्पूर्ण तिमहरूलाई मेरो तर्फबाट नमस्कार र आज को पनि धेरै राम्रो छ र म हाल कतारबात भएपनी हेर्दैछु आउनुहोस साथीहरू हेरेर भएपनी रमाइलो गरौ अनि इन्द्रेणीलाई मनपराउने जति यता हाजिर गरौ त साथिहरु 😅😅👌👌👌👌👌👍️👍️👍️
Mero lovely singar bimal jI namaste
Sarei majja aayo bimal raj ki Ra sita kc ko to live dohori herera dhanyabad indreni term lai
सिता केसी बिमलराज क्षेत्री सम्मान छ मिठो दोहोरीको लागी
अति नै मन पन्रे दोहोरी गायक बिमलराज क्षेत्री & सीता केसी लाई ह्रदय देखि नै नमन तथा सलाम छ।
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
अति मिठो गीत अझै मिठो हजुर दुबैको सोर 💕💝💕💝🌹🌹
Wow hamro Dhaulagiri baglung golkor ki cheli sits kc g lai lamo samay paxi indreni karyakarm ma dekhda khusi layo
पुरानो कलाकार हुनुहुन्छ, उहाँ पहिले देखि नै बिमल राज छेत्री को स्वर एकदम मन पर्छ। पहिले देखि नै एकदम राम्रो राम्रो गित गाउनु भको छ।😍😍😍😍
सारै मिठो गित पर्बते अग्रज कलाकार आदरणीय दाजु बिमल राज क्षेत्री को दमकदार दोहोरि
आहा आज बिमल छेत्रीलाई यति धेरै पछि देख्न पाउँदा सारै खुसी लायो डुल्छु रना बन मेरै लागि गाउनु भाको थियो जस्तो लाग्छ ईन्द्रेणी लगाएत सम्पुर्ण दर्सक हरुमा मेरो हार्दिक नमन ::🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो छ यो नया गित अनि बिमलराज क्षेतृ र सिता के सि धेरै मन पर्यो हजुर हरुलगयत इन्द्रेणी टिम हरुलाई मेरि तर्फबाट
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
सबैलाई नया बर्षको शुभकामना।खुसि लाग्यो आज हाम्रो सोल्टिना दाइ आउनु भएको रहिछ।कपुरकोट सल्यानको ज्वाइँ।।।।।।।।
Same to you
सीता के सि जि मेरो एकदमै फेवरेट कलाकार । तर उहाँको आजकाल नयाँ नयाँ गितहरु त्यति सुन्न पाएको छैन। कता हराउनु भयो हजुर सीता जि?
लोक दोहोरी क्षेत्रमा एक समय एकक्षत्र राज गर्नु भएका बिमलराज क्षेत्री दाजु प्रती हार्दिक नमन प्रकट गर्न चाहन्छु।
लामो समय पछि देख्न पाइयो ,बिमल सर लाई,खुशी लाग्यो बधाई छ इन्द्रेणी टिमलाई
Sita Kate ramero ho
मिठा मिठा शब्द थिए दाजु हजुरको गितहरु गाउघर डाडा पाखा स्वदेशी र प्रदेशी का गित यति मार्मिक मार्मिक गित हरु सुन्दा आनन्द आउँछ बिमलराज क्षेत्री ज्यु हजुरको नयाँ गितको पर्खालमा छम हाम्रो ईछा पूरा हो स दाजु
मेरो धेरै मन पर्ने गाएक बिमलराज जि यहाका धेरै गीत हिट छन।दोहोरी धेरै मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत।
यो कार्यक्रम हेरेर रम्ने जति यता हाजिर गरुम्त साथी हो । मत यक्लै नाचेछु
गर्व गर्नयोग्य यी दुइ गायक र यो इनद्रेणि थेरै मन पर्छ,प्रगतिको कामना गर्दछु।
आज धेरै दिन पछि देख्न पाइयो इन्द्रेणी मा बिउटिफुल सीता के. सि ज्यु लाइ
Nice one is Tika sanu
@@chintabaralmagar7842 yes..tra aaj kina tika sanu ali nirash jashtai dekhe indreni ma
Ramro
Bimal and Sita ko ekdamai utkrista yo permanence ..
Good luck ..
Sadhai ramro hoss ..
बिमल दाइको फ्यान कोको हुनुहुन्छ ? हाजिर हुनु त साथिहरु
१०० पटक हेर्दा नि रहर मरेन कति मिठो शब्दमा नयाँ भाकामा
ओहो !!! बिमल राज क्षेत्री र सीता केसिको दोहोरी गीत कति राम्रो भाका र टुक्का नि ।( बुट्टे रुमाल , तिमिले दिएको बुट्टे रुमल सम्झना , हेरिरहुँ 3ला झै । सुत्द पनि रातिमा,चट्टा भेरिरहुँ छातिमा,बेरिरहुँ3ला झै ).
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
बिमल सर कता हराएको हो देखन पनि गार्हो भो
बिमलराज यस्तो गायक हो जस्का गित हरेकको मनमनमा बस्न सफल छन ।
Aaaha bimal dai sita baine ko geet lea sarai ramilo lagyo
अति समाेधर शेरमा अायाे पूरा नाे गित खुशि लाग्यो इन्देणि परिवार लाई सलाम छ
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
एस्तै एस्तै पुरानो पुरानो गायक हरुलाई खोजी खोजी ल्याउनु होला ईन्द्रेनी तिमका बरिस्ठ बरिस्ठ जिउ हरु
धन्यवाद सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ्❤️❤️❤️🙏🙏😘😍😍🌷🌷🌲
Bimal and Sita KC … Aja man dherai khusi bhayo dherai pachhi dohori sunera.
इन्द्रेणी team अनि बिमल राज दाजु लाइ समान छ ।इनै बिमल दाजुको गीत सङ्ग्गित मा रम्दै म हुर्केको मान्छे हो फेरि पनि नमन गर्न चाहान्छु
धेरै मन पर्ने गायक हुन बिमल राज क्षेत्री
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
Indreni team Bimal chhetri Sita sis hjr sabai janama namasker xa hai
ओ हो बिमल दाजु हजुर लाई सलाम छ
krishna Basyal मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
बुडा पनि छन कुरा बुझदिनि ठुलै भैसि किन्दिका छन दूध दिनि कस्ताे मिठाे साेर छ सीता दिदी काे अाज लाइफ देख्ना पाउँदा सरै खुसि छु
Mukti Ram मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
बिमल राज , भगवान भन्दारी जस्तो गायक आय पछी बल्ल लोक गित धेरै चर्चा मा आउन लागेको हो
दामिछ झकास अाफ्नै गाउले दाजु बिमलराज दाजु धन्यवाद ईन्दृणि टिमलाई खुसि लाग्यौ ।।।हाल साउदि अरबदेखि हेरिरहेछ ।।।
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
बहुत मिठास छ अावाज बिमल दाइको ।
पुरानो अनि अग्रज कलाकार को दोहोरी कति मिठास हुन्छ जति सुनेनी सुनी रहु जस्तो । बिमल राज दाजु र गाइका ज्यु को
साच्चिकै बिमल दाइ लाईभ दोहोरीमा पनि अब्बल हुनुहुन्छ शब्द पनि निकै मौलिकता ले भरियको सीता जि पनि सारै मन पर्छ
Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share
आहा बिमलराज क्षेत्री दाजु ,लामो समय पछि देख्ने सौभाग्य मिल्यो
Malai ykdam pan parne gaykar bimal raj chetri najibat herna ra hat milayra hlo vani man xa miss you bimal vai 👍️👍️👍️👍️👍️👍️
Good
@@manadhikari286 h B
@@agpnepalpitamberaryal4320 ew32we22wee
Pkkjjkjklllrà
ABC indreni ma aaj Bimalraj Dai ra sita di do dori dhari ramailo vayo
_नमस्कार सबै जनालाई के गर्ने बिजि को कारण प्रदेसि ले बल्ल अहिले हेरेको छ र हिज पनि सार्है रमाइलो भाको रैछ काल जै गितहरु सुन्न पाइयो जय इन्देणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💏💏💏💏💏💏💏💏_
Ekdam ramro dhori ferri bolayara arko dhori halnu paryo bimalraj sir ko ra sita mam ko chado hai sir