खिमा रोकाले धोका दिइन भन्दै विष समेत खाए कुमारले । सत्य के हो हेरौं पुरा भिडियो । ०७६.११.०८ HD
HTML-код
- Опубликовано: 8 сен 2024
- All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Khima_Roka_Vs_Kumar_Pant
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
राम्रो छ खिमा दिदि गित👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💜💜💜💜💜💜💜💜💜💜💜💜
Good
Khima Baini ko
smila nai Sarai ramro sor Pani tastai ramro
आज खिमालाइ पेलेकै होत यो भाइले
@@user-ru7ku7wx6j is
मलाई सबै कलाकार म पर्छ , तर सबैभन्दा बढी मन पर्ने स्वरकी धनी कृष्ण बजगाई , हासो मै मुहानी छ !😘😘😘
खिमा र भिम को हासो मन पराउने जति यता हाजिर हुम्त ल
हो म पमि खिमा को फ्यान
WOW Nice Video song 🙏🙏🙏🌹
अरब को खाडी बाट इन्द्रेणी समाज हेर्ने जति हाजिर गरौ त ।
Has hjr ma xu ni
Ma xu
कुमार पन्त दाजुले अपरिचित हुदाहुदै खिमा दिज्जुलाइ जबर्जस्ती अाफ्नाे बनाउन खाेज्दै हुनुहुन्छ पहिलो प्रस्तुति भयपनि यकदमै दमदार छ
एकदमै रमाइलो दाेहाेरी सुन्न नछुटाए हुन्छ अरुले पनि।
सानु तिम्रो बिहे भाको सुनेर
कति रोए दुइटै कन थुनेर👍👍👍दामी छ है सोल्टी को प्रस्तुति सोल्टिनी को त भन्नै पर्दैन है दामी
Dhannebad khimarokamagar dereemitho dohori shunaonubhayo
बहुत राम्रो दोहोरी कुमार दाइ र खिमा दिदीको स्वरमा भाका पनि एकदमै मनपर्ने वाला हो🙏
दुबै जानाको गित राम्रो छ खिमा बहिनी दामि
Oho kado dohori hamro indreni ramro indreni
नमस्कार इन्द्रेणी परिबार अनि इन्द्रेणी हेर्नुहुने सम्पुर्णमा दोहोरी सारै राम्रो र रमाइलो छ जय इन्द्रेणी जय लोकदोहोरी
मिठो स्वरकी धनी ,हासिलो अनुहार ,तथा कार्यक्रम सन्चालिका मनमाया sis लाई बधाई छ।सन्चालिका भएको मा।
खिमाकाे हासाेमा फिदा हुने जति हाजिर हौ
Good
Sarai ramro lago
दोहोरी एकदमै राम्रो थियो अनि मन माया ज्यु को सह सन्चालिका को दाइत्व राम्रो सङ्ग निभाउनु भएको छ , बोल्ने सैलि अनि आवाज एकदमै राम्रो छ ! धन्यवाद !!!
दोहोरी एक्दम राम्रो र रमाइलो लागेओ बधाई येहा दुबै जानालाइ जय इन्द्रेणी समाज ♥️🙏
Khatra aayo paltane daju ko all the best
yo indreni karikarm sabbai her6u sarai ramailo lag6 jhanai aaja t aafnai vai p.o. jhainai ramailo lagyo❤❤❤
खिमा रोकालाई सार्है गाह्रो भयो गित गाउन ।।भाईले मजाले पेल्यो आज ।।
कुमार भाई र खिमा बहिनीको दाेहाेरी गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी समाज भाई बहिनी लाई धन्यवाद छ
दरो देउ होई खिमा नानी ल ल ऐकदम राम्रोछ हाल म साउदी बाट मन मायाज्युलाई खपमा बैनी सङग गित गाको मन परेनकी केहो
खिमा, मनु र कृष्ण भएपछि इन्द्रेणी झलला धेरै पछि खिमाको दोहोरी सुन्न पायो पन्त भाई पनि चट्ने रहेछ खिमालाई सेसै पार्यो । मनु बहिनी र संपूर्ण इन्द्रेणी टिमलाई धन्यबाद ।
पहिलो चोटि लाइभ दोहोरी मा पाहिला टेकेर बामे सर्न खोजेको छु कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला
कुमार पन्त जि प्रयास धेरै राम्रोछ स्वरपनि राम्रोछ
Kumar ji yo prayash hoina you are perfect.
हजुर हरुको मिठो सल्लाह सुझाव को लागि धन्यवाद ।
Dhohori ghakas chha miltari
दोहोरी रामरो छ बधाई छ तपाई लाई
६ महीनाकाे युके बसाइले हाेला सायद खीमाले दाेहाेरी गाउदा फर्काउने टुक्का चाँई भुलीसक्नु भयछ आजकाे याे दाेहाेरीमा धेरैनै अलमलीनु भयकाे जस्ताे लाग्याे कीन भने हीजाेका दीनहरुमा पनि नसुनेकाे हाेईन खीमा राेकाकाे प्रत्यक्ष दाेहाेरी जस मध्य आज काे गायकी अली कमजाेरीनै भयकाे जस्ताे लाग्याे तर संचालीका मनमाया वाईवा र कृष्ण बजगाईज्युले धेरै साथ सपाेर्ट गर्नुभयाे राम्राे लाग्याे र आगामी दीनहरुमा जाे जतीपनी गायीका हुनुहुन्छ सबैमा अनुराेध ढुक्क र नीर्धक्क भयर गाउनुहाेला धन्यबाद।
साच्चै खिमा आज अल्ली अलमल परे जस्तो छ तर पनि धेरै रमाइलो छ मनु खिमा कृष्णा हास्दै गित गाएको छन् एक डम राम्रो छ मुस्कान तिनै जना को
Nice lok dohori khima Magar di ko 😍😍😍💃💃💃💃👵❤❤❤❤❤💙💙💙💙💘💘💘💟💟💟👌👌👌👌👌👌👌👌👌
Indreni ujjayalo bhayo khima roka aayer...beautiful khima
अाहा सार्हैरमाईलोछ दोहरि घम्सा घम्सी खिमा सोल्टीना र कुमार पन्त को बधाईछ
Khima ji dherai ramro
मनु sis अति राम्रो छ हजुर ले उदघोसक गरेको
मनमाया जि को मिठो सोरमा संचालित इन्द्रेणी समाजको कार्यक्रम धेरै रमाइलो लाग्यो!😍
धेरै धेरै बधाई छ कुमार साह्रै राम्रो लाग्यो र रमाइलो गरियाे अझै धेरै धेरै प्रगति काे कामना पनि गर्दछु
खिमा दिदिकाे स्वाेर पनि कति मिठाे रहेछ मन छाेयाे खु सी लाग्यो
Very nice soung indrene tim lai badhai x miss all tim 💋💝💝💝
Wow dami xa dherai paxi khima ko tote boliko get sunna paeyo kumar vai ko pani khatra xa ramailo vayo
khima roka ra chhatra sahiko ek ptk dohori sunna paeyos💕💕💕💕
मन माया को कायसेलि अति राम्रो लागो
Kati ramro dohori❤️🙏
भाईलाे भाइ बासुरि मा बिजि ल बधाई छ
खिमा जि को अवाज सङगै मनमाया दिदी को संचालन सारै रमाइलो
Namaskar indreni samaj team lagayet indreni samaj hernu hune sabai janalai
KtA mitra pane kada lago khema ta singer nai hun.special kta li cong to u
इन्द्रेणी टेलिभिजन कार्यक्रम मायाँ गर्ने र खिमा रोकाया को दोहोरि मन पराऊने एता हाजिर हून हजुर फटाफट
Kumar vai dhohori git ramro xa yesarinai agadi batdai janu suva kamana xa
Indrenima 3 didi Bahini vaya paxi tesai ramailo hunxa jay geet jay sangeet jay indreni
अति दामीछ गित भाई
राम्रो छ
खिमा बहिनी आजभोली कमजोर भएछिन गित गाउन 2-3 एपिसोड हेरिसके खासै देखिन ।
Sampurn indreni teem lai salam jay geet Jay sangeet
खिमा लामो समय पछि ईन्द्रेणिमा, घम्सा घम्सि दोहोरीमा, धेरै रमाइलो ,
सालिन ,भद्र धित मार्ने गहिरो दोहोरि गायकहरुलाई बधाई र धन्यबाद !
सबैलाई नमस्कार छ।सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच राम्रो छ।
I love you kheema roka magarni.
The way you smile is incredible.. You rocks the indreni show...
Wow 👌♥️♥️ khima sis ko dohari manparaune jati yata hajir hunla🎤🎤♥️♥️👌👌
Hamro indreni samaj
indreni ma kantinew dohori manparaune ra indreni samaj man paraune yeta hajir hau ta💖👍️
hamro #khima baini ko mitho dohori purbeli bhakama ful maya ma navula
धरै राम्रो छ दामी छ यार कुमार
Gaukai dai ko dohore herna paiyo Great kumar dai
मनमाया सिसको सञ्चलिका धेरै राम्रो गर्नु हुदोरहेछ
इन्द्रेणीका अब्बल कलाकार खिमा र कृष्णा
Dami xa hai dohori lop u khima diju
Well done Kumar Ji, lovely voice, awesome.
La la dami solti le daro dini rahixa yar
supper dohori so nice khimajiko voice
रमाइलो दोहोरी धेरै दिन पछि इन्द्रेणी सामाजमा
Dheria ramailo xa dohori #jay indreni samaj
रमाइलो दोहोरी मनपर्यो मलाई।
Man maya ji ko bolne sahili sarai ramro
एक दामि छ
Kumar g Nice
दुबै जनाको यक्दम राम्रो गीत थियो ईनदेणि समाज काे बयान गरेर सकिदैना
Ramro xa hajur manmaya sister sadhai yastai sanchalika bhayar progaram garnu hola
आज नि हेरियो इन्द्रेणी
Hamro panta lok dai ko dami xa
खिमा बैनी किनहो टुक्का फँकर्उनएकदँम सोचमा परेको जँस्तो छ नि यो भाईलाई ता टीका नै हुन प्रथेयो
Very nice dohori khima
Nice song khima dd
Nice dohori khima sis
kati mitho voice dubai jana ko
कृष्ण बजगाई को हासो 🇳🇵❣️
खिमा मन माया कृष्णा बजगाइ आज को गित चाहि हास्दै खिमा ले के भन्ने हो भन्दै गित गाएको मलाई ता राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई जय इन्द्रेणी जय इन्द्रेणी समाज
दमदार प्रस्तुति छ खुशी लाग्यो
धेरै राम्रो छ दोहोरि
नेपाल आर्मी को रहेछन् गायक त ।
super hjr super
Kati ramro bolnu bhako manmaya baini thank you.
मनु दि को हाँसो डामी छ
धेरै राम्रो अनि रमाईलो ईन्देणी
Nice
Khema dee ko mestik vako xa dada hjr ko satha ma ma xu
मनमायाको शैली अनि तरिका राम्रो छ।Go a head
रमाइलो दोहोरी।
Dherai ramro khema sis
wow khima roka magar 💗💗💗you
jati suni pni suninrahanu man lagxa khima roka lai
खिमाको हासो अनि गित पनि मिठो
Aaj balla manmaya sisle sanchalan garnu vo badhai
ramro x malaita sarai man paro
दामि छ
४/५ महिना बिदेश बसेर खिमा जि ले दोहोरी बिर्से जस्तो छ
ramro xa dohori