सुर्य खड्का र मनमाया वाइबा बीच झकास दोहोरी साथमा लक्ष्मी बस्नेतलाई रु.४,८४,५०५ हस्तान्तरण ।०७४.०१.२२

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 619

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 6 лет назад +290

    धेरै धेरै धन्यवाद यहाँहरु सबै सबैलाई मेरो अनि मनमायाँ दिदीको यो दोहोरी मन पराईदिनु भएकोमा।।

    • @fuchulama543
      @fuchulama543 6 лет назад +1

      Surya Khadka Official mlai hjurko indreniko dohori kati mn paryo hjur kati hancy hunuhunxa mtw hjurko fyn vayo ewr soooooo sooooo hancy sury jiiiiiiiiii..............

    • @sarojaryal3666
      @sarojaryal3666 6 лет назад +4

      Surya Khadka Official सार्है राम्रो दोहोरी गाउनू हून्छ बर्दर

    • @manjomanjo3250
      @manjomanjo3250 6 лет назад +1

      @@sarojaryal3666
      I

    • @mayagrg3226
      @mayagrg3226 6 лет назад +1

      Scott eeee e eeeeweeeeeeeee.rrh

    • @dipuacharya3584
      @dipuacharya3584 5 лет назад +3

      जति हेरे पनि धित मर्दैन दाजु

  • @sureshkhadka8027
    @sureshkhadka8027 7 лет назад +9

    अर्घाखाँचीमा ससुराली ।
    कपिलवस्तु मा घर।।
    खड्का को छोरा हो हामी विश्व मा झुक्दैन।
    खड्काहरु बधाई छ सुर्य खड्का रमाइलो गर्नु हामी लाई के को डर।।
    #सुरेश_खड्का_कपिलवस्तु
    😍😍😍😍
    =====
    ।।। 🌹 ।।।

  • @chandradev3583
    @chandradev3583 7 лет назад +46

    सुर्य को प्रतिभा अतिनै बबाल रैछ
    म सुर्य जि को ठुलो फ्यान हु

    • @lekhukoinch8
      @lekhukoinch8 7 лет назад +1

      chandra dev ज्यु गुमौ न त एक फन्को सारै गर्मी भो

    • @anjalgamer5224
      @anjalgamer5224 4 года назад

      @@lekhukoinch8 by g

    • @gangagurung3292
      @gangagurung3292 4 года назад +1

      Rdss

  • @puspabhandari6088
    @puspabhandari6088 6 лет назад +2

    मनमायाका फ्यान जति यता हाजिर

  • @zezoelsawy3348
    @zezoelsawy3348 7 лет назад +11

    गर्व गर्छु कडेल हुनुमा सलाम दाइ..!हजुर को कलाकारिताको माया र यसै मार्फत दिन दुखिको सेवा गरेको त्यो भावना र सयोगी सम्पुर्ण इउनिट लाई म बाबु काजी को तर्फबाट सलाम साथै न्यानो माया।

  • @raksiranglivetv7892
    @raksiranglivetv7892 7 лет назад +220

    मन माया दिदिको हाँसो मन पर्ने जति ले यता हाजिर गरौँ त मित्रहरू 💞

  • @ramlalgiri2493
    @ramlalgiri2493 7 лет назад +25

    यस्तो उदाहरनिय कामको लागि इन्द्रेनि टिम लाई धेरै धेरै धन्यवाद।

  • @R4B1N
    @R4B1N 7 лет назад +26

    धेरै धेरै धन्यवाद !!!!! कृष्ण कडेल सर, ईन्द्रेनी तिम तथा सहयोगी दाताहरुलाई।

  • @susheelkumar5617
    @susheelkumar5617 7 лет назад +91

    सुर्य खडका मनमाया को सारै इजतदार तरिकाले दोहोरी गाको सारैमन ।परो इन्देणी परिवरलाइ धन्यबात

    • @nishaghartimagar8289
      @nishaghartimagar8289 5 лет назад +4

      सारै राम्रो दोहोरि

    • @dileepbist5312
      @dileepbist5312 5 лет назад +2

      सुर्य खड्का र मनमाया दिदी ले सरै इजदारी तरीकाले दोहोरी गाऊनु भयको मा हजुर दुबै प्रती बिसेस संम्मान बेक्त गर्नु चाहुन्छु र तेसै गरी ईन्देणी परिवार लाई धेरै धेरै धन्याबाद

    • @9847636082
      @9847636082 5 лет назад

      @@nishaghartimagar8289 t5

    • @umeshbudhabudha7597
      @umeshbudhabudha7597 4 года назад

      Good

    • @tulasishahi1234
      @tulasishahi1234 4 года назад

      @@nishaghartimagar8289 q

  • @hirathapa9116
    @hirathapa9116 7 лет назад +21

    सारै राम्रो दोहोरी गाउनु भयो सुर्य खड्का र मनमाया दिदि लाई धेरै धेरै बधाई छ है

  • @nepalit.v4287
    @nepalit.v4287 7 лет назад +25

    एकदम राम्रो कार्यक्रम छ दाइ अनि मेरो गाउको दुखी लाई लिएर कार्यक्रम मा अपिल गर्न्नु भयो सलाम छ हजुर लाइ

    • @chandrarolpali1543
      @chandrarolpali1543 7 лет назад +2

      यक्पत सान्तिको पनि लाइब दोरि सुन्नमन लाग्यो किर्सन सर

    • @tulasibasnet8051
      @tulasibasnet8051 7 лет назад

      Chandra rolpali salamxa hajur lai

    • @samirgurung2059
      @samirgurung2059 6 лет назад

      malai ta man Maya sarai man parxa ho

    • @parbatikhadka9539
      @parbatikhadka9539 6 лет назад

      , v

    • @sapanagrg3210
      @sapanagrg3210 4 года назад

      @@tulasibasnet8051 pbgh

  • @kumarrimal1029
    @kumarrimal1029 7 лет назад +31

    कलाकार हरूमा सारै हसिलाे र राम्रो गायिका मनमाया दिदी हुनुहुन्छ 🌹🌹🌹🌹🌹🌹🌹

  • @govinsunar2174
    @govinsunar2174 7 лет назад +11

    हाई सुर्य दाइ एण्ड मनमया ! हजुर हरूकाे दाेहाेरि हेरेर दिन भरि काे दुख मेटिएकाे छ

  • @harimagar2671
    @harimagar2671 7 лет назад +2

    भग्वान कृष्ण अनि सहयोगी दाताहरु देश बिदेश जहाबसे पनि हार्दिक धनेय्बाद तपाइँकोहरुको सहयोगी हात ,मानबिय उदार बादी सिद्धान्त को हृदयदेखि सलाम गर्द्छु !

  • @parshuramrai5010
    @parshuramrai5010 7 лет назад +21

    जहाँ दु:खद को घडी हुन्छ त्यहीँ हुन्छ ईन्द्रेनी मिडीया कर्मिहरु जस्को लागि धेरै धेरै धन्यवाद !!

  • @sujittamang4589
    @sujittamang4589 7 лет назад +3

    दोहोरी भनेको यस्तो पो हुनुपर्छ दुबै जनालाई धेरै धेरै धन्यवाद

  • @bindashrestha5667
    @bindashrestha5667 7 лет назад +13

    सारई रामरो दोहोरी सुर्य भाई अनि मन्मया सिस को हाल दुबई मा छु तर नेपाल मई भाको मसुस भो धन्नेबाद ईन्देणी टिम लाई

  • @devbudha662
    @devbudha662 7 лет назад +6

    #नेपालमै बसेर नेपाली मन र अफ्नो सास्कृतिक कार्यक्रम मार्फत जुन विभिन्न गरिब ,असायहरुको सेवामुखी भएर जुन सेवा गरेको इन्द्रेणी पारिबार लाई लखौ धन्यवाद छ! एस्तै सेवामुखी भएर सदैब अगाडि बढ्न शुभकामना पनि दिन चाहान्छु!

  • @simranmoktan847
    @simranmoktan847 7 лет назад +12

    अति राम्रो कार्यक्रम ईन्द्रेणी
    तेस्मा मनमाया सिसको दोहोरी साह्रै राम्रो अनि होल युनिट नै

  • @birgorkhali4359
    @birgorkhali4359 6 лет назад +2

    असाध्यै मन पर्छ सुर्य दादा को गित हरु हामी प्रदेशी हरुको मन को पीडा लाई व्यक्त गर्नु हुन्छ सारै मन छुन्छ आगामी दिन हरुमा पनि यस्तै गित हरु सुन्न पाइयोस साथै उन्नति प्रगती को शुभकामना दादा हाल मलेशिया बाट

  • @MagarOfficialNar7302
    @MagarOfficialNar7302 7 лет назад +4

    अति मन छुने निकै रमाइलो दोहोरी गितको आगमन सङै दुखी गरिविको समस्या समधान गर्ने /सहयोग उपलब्ध गराउन सहयोग गर्ने यस ईन्द्रेनी कार्यक्रम धेरै धेरै शुभकामना छ बिशेश गरि हाम्रै स्थानिय/ सुर्खेती दाजु कृष्ण कडेल लाई धेरै धेरै सम्झना छ हजुरको कार्यक्रम म नछुटाई हेर्छु र अझै येस्तै बिपन्न दुखी गरिवक का सामु गयर येस्तै सहयोग र कार्यक्रम प्रस्तुत गर्दै जानू best of luck indreni all family krishna kandel,manmaya waiba,khima roka magar.mina lama,ritu thapa magar,

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 5 лет назад +1

    I am very big fan of manmaya G
    सांच्चिकै दोहोरी को रानी भन्न चाहें म।
    यति राम्रो गायिकि छ तपाईँको खुलेर टूक्का निकाल्नु हुन्छ। मलाई धेरै मन पर्ने दोहरी गायिका मनमया वाइबा❤️

  • @surendra4025
    @surendra4025 7 лет назад +2

    कसरी सम्मान गरौ इन्द्रेणी टीमलाई कुनै शब्द छैन शब्दकोशमा लाख लाख बधाईछ कृष्ण दाईलाई

  • @shashiramoli3082
    @shashiramoli3082 7 лет назад +9

    धेरै राम्रो छ सुर्य,मनमाया जि

  • @indradhakal549
    @indradhakal549 7 лет назад +17

    ईन्द्रेणी टिम ले चालेका हरेक पाइला ले सफलताको शिखर चुनोस

  • @mahmaaa4336
    @mahmaaa4336 7 лет назад +2

    साङ्केतिक यात्रा मा सफल्ता को अग्रिम सुभकामना ब्यक्त गर्द्छु सुर्य दादा

  • @rajenabbrajenl4053
    @rajenabbrajenl4053 7 лет назад +19

    मनमाया दिदी त होके नेपाल कै यक नम्बर गित स्वर हासो को त खानि छ के र सम्पूर्ण टिम लाई नमस्ते

  • @NewSeasonIndianRestaurant
    @NewSeasonIndianRestaurant 7 лет назад +1

    एस्तो खुसि लग्योकी जबसम्म इन्द्रेणी कार्यक्रम र कृस्ण कंडेल सर रहिरहनछन तबसंमन यो हाम्रो मातृभूमि नेपालमा कोहि असहए, अनाथ र गरिबले कुनै रोग र संकट बाट अकालमै मोर्नेछैनन भन्ने लाग्छ। भावमा डुबेर रुने बायो। इन्द्रेणी कार्यक्रमलाइ हिर्दए देखिनै धन्नेबाद छ।

  • @ombhitrakoti8213
    @ombhitrakoti8213 7 лет назад +6

    namaste bhanna chahanchu sabai indreni team lai. Krishna dai ma hajur ko indreni program continue herne garchu ra malai dherai ramro lagcha, aja ko dohori sarai man paryo sathai surya bhai ra mana maya ji lai dherai 2 badai dina chahanchu,

  • @romarrana2331
    @romarrana2331 6 лет назад

    सारै राम्रो ABC कार्य क्रम साथै कृष्न सर र सबै इन्द्रेनी तिम लाई धैरै धेरै धन्बाद र धेरै धेरै सम्झना म हरेक देशको कुना कुना गएर दुखि बिरामी पिदित हरुलाइ धेरै सहयोग गर्नु हुन्छ ।आेहा हरुको तिमको सदै उन्नति र प्रगती को कामना गर्दछु।

  • @bbkadel1515
    @bbkadel1515 7 лет назад +11

    यो गाना सारै राम्रो लागेकोछ।मनमया को सोवर नै सारै राम्रो रहेछ

  • @bambahadur7349
    @bambahadur7349 7 лет назад +1

    दोहोरी सुन्न युटुब मा झरेको,,
    इन्द्रेणी कार्यक्रम साह्रै मन परेको ,,
    मिर्मिमुनी काली थुनेको ,,
    छैन होला इन्द्रेणी नछुताइ सुनेको,,
    साह्रै मन पार्‍यो आज को दोहोरी यस्तै गितहरु आगामी दिनहरु मा पनि सुन्न पाइयोस कृष्ण दाइ धन्यवाद सम्पुर्ण इन्द्रेणी तिमलाई ।।
    हाल म कुवैत बात

    • @dilmagar5571
      @dilmagar5571 5 лет назад +1

      उरुरुरू सरह्रै रमाइलो

  • @gomabhandari5993
    @gomabhandari5993 7 лет назад +9

    असादै मन पर्छ कृष्ण दाई को प्रोगराम बिरामी भये नि इंद्रणी हेरे पछि धेरै रोग नीको हुन्छ अझ राम्रो गर्दै जानू होस

  • @bijaymagar4943
    @bijaymagar4943 7 лет назад +5

    सुर्य खड्का त हेन्सी रैछ त मन माया दिदी को मुस्कान मीठो वा वा

  • @armanlama32
    @armanlama32 7 лет назад +9

    मन माया दिदीकाे स्वार सारै उत्कृष्ट,अाजकाे दाेहाेरी सारै बबाल...

  • @sureshkhadka8027
    @sureshkhadka8027 7 лет назад +13

    congratulations surya khadka brother with man maya all of staff members
    good luck
    👍👍👍👍
    💚💛💛💜

  • @bhimumagar7036
    @bhimumagar7036 7 лет назад +22

    वा वा गित र डान्स नै बबाल छ।

  • @vijayb.ghimire5213
    @vijayb.ghimire5213 4 года назад

    मन माया दिदी र सुर्य भाइ को यो दोहोरी मेरो जिबन्को इन्सुरेन्स नै भयो,,दोहोरी भन्दानी नाच सारै मन परयो😉😉😉😉😉

  • @rajuthapa3677
    @rajuthapa3677 7 лет назад +8

    congrulactation surya khadaka dada i am biggest fan you i mess you god place you dada

  • @arpanarana5642
    @arpanarana5642 7 лет назад +4

    अदार्निय दाजु कृष्ण कडेल लगयत सम्पुर्ण इन्द्रेणी टिमलाई मेरो हिर्दय देखि नै छड्के सलम र संमान गर्न चाहन्छु जति पनि गरिब निमुख,असही गरुलाई इन्द्रेणी कार्यक्रम मर्फत मुद्दा उठैर सयोग गर्नु भकोमा मुरि मुरि धन्यवाद अगमी दिन हरुमा पनि तपाईंहरू को कार्यक्रम फलोस फुलोस हर्दिक हर्दिक मगलमय सुभ कामना व्यक्त गर्छु।।

  • @66913613
    @66913613 7 лет назад

    समाज सेवी आदरणीय दाजु हरि चन्द्र, र हवोल चन्द्र दाजु हरु लगाएत सुम्पूर्ण इन्द्रेणी टिम प्रति आभारी छु आज को कार्यक्रम ले त झनै मन भाबुक बनायो #कृष्ण_कडेल दाजु

  • @tikaramlo9524
    @tikaramlo9524 7 лет назад +9

    आदरणीय कार्यक्रम सञ्चालक दाजु कृष्ण कँडेल दीदी मनमाया वाइवा,खिमा रोका मगर ,कृष्णा बजागाँइ लगायत सम्पुर्ण इन्द्रेणी टीमलाइ बादल पारीको देश मलेशियादेखि म टीकाराम लो को नमस्कार छ ।धेरै खुशी लाग्यो दादा हजुरले चाल्नु भएको काम हजुरको नम्बर कमेन्टमा देखेँ आउँदा दिनहरुमा केही सहयोग गर्ने प्रतिबद्धता यसै कमेन्ट मार्फत जनाउन चाहन्छु दाइ ।

  • @jabinatamang8566
    @jabinatamang8566 7 лет назад +2

    धेरै राम्रो छ हजुरहरु को इन्द्रेणी परिवर very nice song man maya didi hjr ko voice dherai ramro chha

  • @gobindabasnet921
    @gobindabasnet921 4 года назад

    बिसेष धन्यवाद कृष्ण जि लाई धन्यवाद सुर्य खड्का मनमाया ओइबा ज्यू लाई

  • @sureshkhadka8027
    @sureshkhadka8027 7 лет назад +1

    कहिलेकाही जिन्दगी मा ओरालो -
    देखि उकालोमा चढ्नु पर्छ ।
    उकालो देखि ओरालो झर्नु पर्छ ।।
    लाइक कमेन्ट आफुले मात्रै कति गर्नु।
    साथीहरू कहिलेकाही त हजुरहरुले -
    पनि साथीहरू इन्द्रेणी लोकदोहोरी लाई सम्झने बानी गर्नु पर्छ ।।
    #सुरेश_खडका_कपिलवस्तु
    🌹इन्द्रेणी लोकदोहोरी परिवार 🌹
    ।।सम्पुर्ण कलाकार सहयोगि मानुभाब हरु मा मेरो हिर्दय देखि कोटि कोटि नमन ब्यक्त गर्दछु।।
    ।।।।।मिस यु।।।।।
    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @dipuacharya3584
    @dipuacharya3584 5 лет назад

    यकदमै राम्रो छ मनमाया दिदी अनि सुर्य दाजु साथै यस्तै राम्रा गित हरु सुन्न पाइयोस

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 лет назад

    यो हो नि दोहोरी भनेको एकदम दामी सारै मन पर्यो।नाच्ने दाजु र दिदिको नाच चाहिँ बबाल पो लाग्यो।

  • @rajeshwarikumari1280
    @rajeshwarikumari1280 4 года назад

    मनमाया दिदिको हाँसो मलाई असाध्यै मन पर्छ ।
    सधैं यस्तै हासी खुसी रहनु होला दिदि
    मनमाया दिदिका हर इच्छा चाहना भगवानले पुरा गरिदिउन ।।

  • @bikashtamang9910
    @bikashtamang9910 7 лет назад +1

    धेरै राम्रो छ यो कार्यक्रम धन्यवाद कृष्ण कडेल अनि सबै इन्देनी टिम लगएत all सहयोगी मन हरु लै

  • @lokendraolijajarkoti8949
    @lokendraolijajarkoti8949 5 лет назад

    योप हो दोहोरी भनेको अजै सफल्ताको आग्रीम सुभकामन अल ईन्द्रेणी टिम तथा मनमाया दिदी र शुर्य दादालाई छितिजपारिबाटै भयनी।

  • @नारायणबस्नेत

    he is my febrat singer surya khadka...

  • @gyanuraut6479
    @gyanuraut6479 4 года назад

    कस्तो राम्रो मन माया र सुर्यखडका को दोहोरी सारै रमाईलो लाग्यो 👍👍👍👍

  • @parsantdebkota4666
    @parsantdebkota4666 3 года назад +1

    बबाल छ मानि सुनदैछु

  • @chandradev3583
    @chandradev3583 7 лет назад

    यो ईन्द्रेणी कार्यक्रम अतिनै लोकप्रिय बन्दै गएको छ यसैगरी सफलता मिल्दै जाओस् बधाई छ कृष्ण सर लाई

  • @mayamaya5555
    @mayamaya5555 7 лет назад +7

    दामि छ हैई 🌹🌹🌹💘💘💘💞💞💞

  • @gurungprashant9321
    @gurungprashant9321 7 лет назад +6

    मन माया मात्र होइन इन्द्र्नी सबै टिम मन मा आटे काे छ

  • @saailapun8961
    @saailapun8961 7 лет назад +9

    इन्द्रेणी कार्यक्रम को मिति पनि लेखदिय हामी लाई हेर्न सजिलो हुनेथियो

  • @mayaacharya5868
    @mayaacharya5868 2 года назад

    धेरै धेरै धन्यवाद सहयेगी दाता र क्रिष्ण कडेल सर लाई सुभकामना ब्यक्त गदछु🌷🌷🌹🌹🙏🙏🙏🙏❤️❤️💛💛💙

  • @kishangc6625
    @kishangc6625 7 лет назад +5

    wow best of luck indreni unit.... muri muri maya xa

  • @suryatamang5269
    @suryatamang5269 7 лет назад +3

    manmaya waiba ra surya khadka ko ghamsa ghamsi ekdam .. dami cha

  • @dhfdbdfhdrhc6738
    @dhfdbdfhdrhc6738 7 лет назад +2

    दामी छ

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +1

    लौन कति रमाइलो यस्तो दोहोरी

  • @nathanuptati1539
    @nathanuptati1539 6 лет назад +1

    Indreniko best singer manmaya dd.

  • @kirshnakirshnabihar6459
    @kirshnakirshnabihar6459 6 лет назад

    सुर्य सर लाई ईन्र्देनी मा देख्ना पायाे सारै खुसी लाग्याे

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 4 года назад

    अाहा दोहोरि यस्तो पो हो सुन्दा अान्नद अायो धन्यवाद सुर्य दादा र मनमाया अनि इन्देणि टिम लाई

  • @deepbahadurkhangana3133
    @deepbahadurkhangana3133 7 лет назад

    कृस्न दाजु लाई विशेष अनि सम्पुन तिम मा अनि लक्स्मी दिदी को मन मनमा सान्तिको उज्यालो दियो यहि छ शुभकामना

  • @mamatastha7926
    @mamatastha7926 5 лет назад

    क्या दामी दोहोरी गाको जति सुनेनी सुनिरहन मन लाग्नी एस्तो पो होत दोहोरी गित भनेको।।।।

  • @gurung5552
    @gurung5552 6 лет назад

    जति हेरे पनि हेर्मा लग्ने मन माया र सुर्य सर को दोहोरी यस्तो पो गित भनेको हजार हजार पाठक हेर्द पनि अाझै हेर्नै मन लग्छ मलाई त दुई लाई सफलता को शुभ कामना

  • @arjugrover9674
    @arjugrover9674 6 лет назад

    बाग्लुङगे हुनुमा एकदमै गर्ब लाग्छ र गर्बको साथ म भन्न सक्छु म बाग्लुङगे हु भनेर एक चोती इन्द्रेणी मा आउने ठुलो धोको छ कृष्ण दादाले बोलाए पछी 😀😀😀😀 बदाई छ मेरो प्यारा दादा सुर्य खड्का दादा अनि कृष्ण कडेल दादा अनि सान्ति दिज्जु खिमा दिज्जु मनमाया दिज्जु लगायत All टिम लाई best of luck love u N miss u all💞💞💞💞💋💋💋💋💋💋

    • @arjugrover9674
      @arjugrover9674 6 лет назад

      म निकिता छेत्री हो है फ़ेरि आर्जु नाम पो आए छ गोगुल एकाउन्ट बनाउदा त😀😀😀😀😀😀😀😀😀 कृष्ण दादा निकितालाई पनि स्वागत गर्नु होला है इन्र्देणी मा 😀😀

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 7 лет назад +5

    निकै राम्रो दोहोरी यस्तो पो हो त 🌹

  • @sabitrikhanal4403
    @sabitrikhanal4403 4 года назад

    Shanti Shree pani rahecha ya tyo bela, old is good, jati purana episodes heryo ramailo feel huncha🙏🏼🙏🏼 love indreni 👍

  • @dhanbsunar1378
    @dhanbsunar1378 7 лет назад

    दोहोरि त यस्तोपो । जतिहेर्यो त्येतिनै हेराै हेराै । हुने ।
    हुरररर ।।।।।

  • @alishamahara1833
    @alishamahara1833 5 лет назад

    आहा कति मिठो गित सुर्य जी को हाँसो झन कति राम्रो तस्तै मनमया दिदी को त कुरै छोडौ सारै मन पर्यो ।

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 5 лет назад

    एकदम राम्रो दोहोरी अझ राम्रो सुर्य खडका😘🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @dubaihandsomeparlorandsalo3214
    @dubaihandsomeparlorandsalo3214 7 лет назад

    नमस्ते सम्पूर्ण इन्द्रेणी टिमका संचालकहरु ज्युहरुमा ! नेपाली कला र सस्कृतिको बचाऊ अभियान सहित नेपाली समाजमा घटेका घटना परिघटनालाई चित्रण गर्दै दुनिया भरि फैलाउन सफल सधै भरि फैलिरहोस शुभकामना ! धन्यबाद i भीमबहादुर पाता मगर !हाल यु ए ई

  • @sangamchautari5636
    @sangamchautari5636 7 лет назад +1

    nepali haruko man jitna safal indreni teamlai beseha dhandyabat nikai ramailo

  • @damberthapa2806
    @damberthapa2806 3 года назад

    सारै मिठो । फेरी पनि है । धनयबाद दुबैजनालाई

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 7 лет назад +2

    गित पनि निकै राम्रो छ, नाच पनि निकै मन पर्यो हजुर॥ धन्यवाद इन्द्रेणी टिमलाई!

    • @sibugcg6383
      @sibugcg6383 5 лет назад

      सपना सानू नाच त छैन कहाँ छ र

  • @yamnathsubedi239
    @yamnathsubedi239 4 года назад

    द्वापर युगमा भगवान श्रीकृष्णले गीता सुनाएर लोक कल्याण गर्नु भयो ।कलीयुगमा श्रीकृष्ण कडेंलले गीत सुनाएर लोकको कल्याण गर्नु भएको छ।ईन्देणी टिमलाई धन्यवाद छ।

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад

    कडा छ दोहरि घम्सा घम्सी सार्हैरमाईलो लाग्यो बाईछ सबैजनालाई

  • @thulerai5222
    @thulerai5222 4 года назад

    यी ईन्द्रेणीका सबै बुनुहरुलाई बुहारी र वाद्यवादक भाइहरुलाई ज्वाइँ।

    • @thulerai5222
      @thulerai5222 4 года назад

      बनाउनुपर्छ कि क्या हाे?

  • @HukamSingh-hp7wo
    @HukamSingh-hp7wo 7 лет назад +2

    malai ekdam man paryo surya dada ko voice pani ek dam man parx all the best all frineds

  • @thapasuninicesangdidi6242
    @thapasuninicesangdidi6242 7 лет назад +5

    manuko didiko sor dherai man paryo ani dohari dherai ramro x

  • @RajSharma-tr4lg
    @RajSharma-tr4lg 7 лет назад +1

    तपाईंको काे काम र कार्यक्रम मलाई सारै मन पर्याे दाजु सायाद तपाईं जस्तो मान्छे याे देस मा कम्ति छन

  • @कोपिलादेवकोटा

    राम्रो छ गित सुमपूर्ण लाई बधाई छ😍😍😍

  • @pahalsunar9127
    @pahalsunar9127 4 года назад

    मान्छे मोति भयनी मनमायाको सोर चाइ पात्लो छ अति राम्रो छ दुबै जनाको दोहोरि🎤🎵🎶🎺🎻🎻🎻🎻

  • @tarapun5954
    @tarapun5954 7 лет назад +10

    मन माया दिदि को क्या लोवली हेराई ~~~

  • @ritugaire2921
    @ritugaire2921 5 лет назад

    कति सुशील र भद्र छन सुर्य खड्का सारै मन पर्छ

  • @babuudas1320
    @babuudas1320 7 лет назад +1

    yo progaram yakdamm man parx yo progaram ko fan hum ramro lagx n misss sury dai n all teyam hal qatar bata hardaie xu

  • @angelghartimagar5929
    @angelghartimagar5929 4 года назад

    मनमाया र सुर्यकाे जाेदि अति मिल्याे

  • @somaividata932
    @somaividata932 6 лет назад

    मनमाया दिदी र सुय दाजु हासै मिथाे छ हजुर अनि गितकाे त कुरै नगरहु ,

  • @dildotel4916
    @dildotel4916 7 лет назад +7

    मता krishna kadal dai ta लाेकदाहरि गाइका गायक मुरिमुरि ढनने बाद bhuban मानछु

  • @ranjitagurung1528
    @ranjitagurung1528 7 лет назад +6

    Very Nice Voice & Indreni Lok Dohori Geet ,?...👌👌👌👏👏👏💓

  • @govindagautam4866
    @govindagautam4866 7 лет назад +5

    la la sarai ramro xa vai surya@manamayako

    • @purnamagar7368
      @purnamagar7368 7 лет назад

      Govinda Gautam लोकदोहोरिको डानस अतिमनपरो

    • @purnamagar7368
      @purnamagar7368 7 лет назад

      Govinda Gautam भाइले त सिकने करम होलाकि के हो बैनि को सारै मनोरजन भो

  • @jayamagar3349
    @jayamagar3349 7 лет назад

    सारै मन पर्छ यो कार्यक्रम सधै हेर्ने गर्छु सबै तिमलाई सफलताको कामना ।💘💘💘 ।

  • @durgagm1662
    @durgagm1662 5 лет назад

    अतिनै राम्रो दोहोरी सुर्य मनमाया को😘😘😘

  • @saristamang2012
    @saristamang2012 7 лет назад +5

    kati mitho muskan manmaya didi ko

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад

    लक्ष्मी बहिनिको शिघ्र सुस्वास्थ्य लाभको कामना

  • @udaykc9441
    @udaykc9441 4 года назад

    इन्द्रेणीमा फुटल्याण्डलमा बागलुङका सुर्य खड्का र इन्द्रेणीकि मनमाया वाइबाको लोक दोहोरी सार्है रमाइलो लाग्यो ,र सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु !

  • @मेरोदेशनेपालनेपाल

    नमस्ते सम्पुर्णमा अाहा कति रमाइलो गित सङगै नाँच अति राम्रो ,,,