बाढीपहिरोको बहाना ः तरकारीको भाउ छोइ नसक्नु- NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • पछिल्लो केही दिनयता तरकारीको मूल्य आकाशिएको छ । एक्कासी तरकारीको भाउ आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । व्यापारीहरूले निरन्तर परिरहेको वर्षाले किसानले खेतबारीमा पुगेर तरकारी टिप्न नसेकेको दाबी गरेका छन् भने उपभोक्ताहरू बजारको उपलब्धतामा चित्त बुझाउन बाध्य छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии •