उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य - NEWS24 TV
HTML-код
- Опубликовано: 7 фев 2025
- उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
टाट पल्टिहान्छ नि तिमिहरु जस्ता चोर मन्त्री भएसी
मन्त्रीले त प्राधिकरण टाट पल्टाउने कुरा पाे गर्छ त यार । कति सकेकाे ?
Paradhikaran Tat paltry pachi sarkarley xyati purti Dincha Rey k boleyko hola? 😂😂😂🤣😂🤣😁😁
Chor haru mantri
Mantri pardhan mantrile pani sarkari talabko kar tirnu parxa
कुलमान घिसिङ जिन्दावाद
कुनै हालत मा राजीनामा दिन हुन्न कुलमान ले, यो चार महिने सरकार सङ्ग डराउनै पर्दैन
मन्त्रीहरू आज छन् भोलि छैन ऋण उठाउनै पर्छ।
यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं ।
जय नेपाल !!
पछी नहटनु कुलमानजी शुभकामना 😊
यसले नि आजसम्म के हेर्यो त
@@BP-jq1ruयसले भनेको कसले?
@@BP-jq1ru hjr ko bale k garnu vo ta view tower banaunu vo hai😢
Chor jasto mantri vhaye paxi kaha ramro kura garxa r
❤rameshBahadurBohara9 1:53 @@BP-jq1ru
अब बाट कल कारखानालाई पनि ३,४ महिना भन्दा बढी रकम नतिरेको खण्डमा लाईन काटिनु पर्नेछ
यो बिजुलि मन्त्री लाइ किन सडक मा नघिसारेको यो भस्ट देस दोहि हो
सलाम छ कुल मान सर भस्टचारि नेता
सलाम छ कुलमान सर पछी नहटनुहोला 🙏कुलमान सरको बिरोध गर्ने हरू देशको बिकास नचाहने राष्ट्रघाती हुन
त,जस्तो ,भ्रष्टाचाररि,लेजनताकाे,नाम,लिन,७,गाई,मारेको ,पाप,लाग्छ ,पापि,
एक जना जनजातिको छोरा ले देशको लागी राम्रो गरेकोे काहा देख्न सक्छ्न र यो काथे स्याल हरुले
जातलाई हाेईन विद्वत्ता र कामकाे मूल्याङ्कन गरिनु पर्दछ ।
Light of Nepal . Real Hero
चोर नेता प्रति हार्दिक श्रदान्जलि।
Light of Nepal kulman ❤❤
कुलमान जि पछि नहटनु होस 3 करोड जनता तपाईंको साथमाछु
ठ्याक्कै ओलिको बोली बोल्ने उर्जा मन्त्री , घाटामा गको आफू बसेको कुर्चिको संस्था भन्दा ब्यापारीको माया कति धेरै हो नि हौ??
Ani kati unit baki cha unit bataunu paryo ni tirna lai , yetikai tero yeti unit cha bhanera kasle biswas garcha
@@thankforeverything4752 बत्ति खर्च नभको त युनिटै भएननी , त्यत्तिकै भन्ने हो भने तपाईं हामीलाई बिद्धुतले किन भन्दैन त हजुर??
@@Topjungchandthakuri dedicated line ko kura ho hajur dedicated bhaneko udhog lai dedicated garera diyako line ho sarkar ko nirdesan ma ,tara esko jyada paisa lagcha bhanera kahi pani sahamati bhako thiyana.normal lageko rate udhogi le diyakai chan ta feri kina lafada , job diyaka chan uni haru le , yo situation le garda naya udhog kholna business man darau chan . Business tetikai market down dhayara down bhayako bela yesto bhakeda le bhandai hune situation aaucha. Jagadambha ra hulas steel le matrai 15000 hajar lai rojgari diyako cha. Ani bhannus k hami ali lachilo hunupardaina.
चन्दा आउँछ नि त!
जय कुल मान को हीरा लाई नचीनेका।।
सरकारी जग्गा र गिरिबनदु का नाइकेले भनेको नमान्नु कुलमान सर जनता हजुरको साथमा छन
त गरिबमाराको आदेश मान्नुपर्दैन। भन्ने नेपाली जनतालाई लागेको छ। त गरिब मारा मन्त्री होस् ओलीको पुच्छर कुलमान भनेको यो देशको ज्योति हो।
तिमि जस्ता भ्रस्टाचारि छिरेपछि टाट पल्टिहाल्छ नि
यस्ता त छन नेता हरु अनि कसरी देश बनाउछन भन्ने आश गर्नु 😢😢😮
Good job Kuman je
सम्माननिय प्रधानमन्त्री ज्यु ( अध्यक्ष कमरेड अाेली ) माफियाको साथ लागेर नेपाल र नेपाली जनताको बिरुद्धमा काम नगर्नुहोस् तपाइलाई यो कुरा साेचे भन्दा महङ्गो पर्नेछ ,चेतना भया!
Great kulman ❤❤ Chor oli
तिमिहरु जस्ता डाकाहरुले देश र जनता लुटि सक्यौं अब जनताको मासु लुछेर खाउ।
सरकार भनेको जनता हो, अनि तिमीहरूले खाएको पैसा सरकारले तिर्छ यानिकी जनताले किन तिर्ने। यस्ता धारणा राख्ने मन्त्रीलाई तुरुन्त बर्खास्त गरी कार्यवाही हुनुपर्यो, कति सजिलै भन्छ सरकारले गर्छ भनेर।
Dhanyabaad ,dherai raamro kura garnu bho Sahi garnu bho❤❤❤❤❤❤
स्काउटको जग्गाको पैसाको कतिर तपाईँ पनि त चोरै होस्
शहि हाे कुल्मान सर बकेउता उठाउनु हाेस् सत्य काे साथमा जनता छ🌺🌺🌺🌺 कुल्मान जिन्दाबाद
जय कुलमान ❤❤
कुलमान ज्यु जनता र देशको हितको लागि अडिग रहनु होस।जनता तपाईं संग छन।
ओलिलाइ गोलि नहाने सम्म देशको परिस्थिति सुध्रिन गार्हो छ।
IAM agree 👍🏼👍🏼👍🏼
🤷♂️🤷♂️भेडाजस्ता जनताको चेतना परीवर्तन नभई उही kp ,देउवा र प्रचण्ड लाइ नै नेतृत्वमा vote हाल्दै पुलपुल्याउदै राखेसम्म देशमा वेथीतीहरु र भ्रष्टाचार समाप्त हुदैन यो देशमा 😢
Kul man ji nepali ko hiro ho
कुलमान जिउमा सलाम छ ।
देश र जनता ठग्ने हरु मुर्दावाद
good luck कुलमान घिसिङ
बिधुत प्राधिकर्ड पहिला एकदम घुसखोरी
पछि बिल्कुलै नहट्नु कुलमान जि
Believe it or not oli is biggest mafia of nepal...
I am always with Kulman Ghisingji and mayor Balen Shahji 🎉🎉🎉🎉
उर्जा मन्त्री सरकारी जग्गा भाडामा लिएर भाडा नतिर्ने र बा मफियाको सरक्षक हुने यस्ताले चलाएर हो देश टाट फल्टिने
उर्जा मन्त्री राजिनामा देश।
कुलमान जे गरे ठिक छ
कुलमान सिं घिसिङ ज्यू लाई तिन करोड जनताले आ आफ्नो ठाउँबाट आवाज सपोर्ट गरौं र परिआए सडक र यि भ्रष्टहरुको घर खोजी खोजी आगो लगाउनु पर्छ।
कुलमान जिन्दावाद
जय कुलमान 👍🙏 केपी संग डराउनू पर्दाइना जानता साथ छ हजूर लाई केपी को दिन सक्यों 👎
Good luck 👍 Honarable MD Kulman sir
सम्माननिए प्रधान मन्त्रज्यूर उर्जा मन्त्री भएर देसमा आफ्नो स्वार्थका लागी कुलमान घिसिं ज्यू लाई नचलाउनु होला देसमा गृह युद्ध त्यहिबाट दुरु हुनेछ हुनत हाम्रा प्रधान मनत्री ज्यू लाई यद्धनै सारै मन्पर्छ दुईतिहाई को सरकार ढालेर पनि यजद्धै रोज्नु भयको थियो वहाँ लाईत मज्जै होला तर देसर जनता बर्वाद हुनेछ ख्याल राख्नु होला
जिउँदो भगवान कुलमान घिसिङ सर्🙏🙏
कुलमानजी तपाईंलाई धन्यवाद र बधाई छ,यी तस्कर र भ्रष्टाचारी का संग्राक्षक र त्यसैले मतियारलाई तपाईं एक वीरले चुनौती दिनु भएको छ खुट्टा नकमाउनु होला।😊
धन्यवाद कुलमान जी न्युनतम्सुल्कमा उद्योगपतिको धोती खोलिदियेकोमा । गलत नगर्नु , गर्नेलाइ नछाड्ने बरु राजिनाम दिनु ।❤❤❤❤
डाका नेता।कुल मान जिन्दावाद
जय कुलमान यि नेता सब चाेर हाे ....
चाेरहरु काे भनाइकषताे हाे जनता ले सबै कुरा बुझेका छन घिसिङ जि काे कुरा ठिक हाे1 १००%
चाेरकाे कुरा न सुन्नु कुलमान जि
कमिसनको खेल देखा पर्यो । केपि र खडगा जि देशको हितमा काम गर्नु होस ।कुलमान सहि छ ।
ओली सँग बालेन् मात्र होइन कुलमान पनि लड्नुपर्छ
कुरा किलिएर छ, बक्यौता बापतको रकम तिर्न अर्बौ लाग्छ ,अनि पाटी र नेतालाई करोड बुझाएसि भैइहाल्छ। #withKulman
याे दिपक खड्का भन्ने जन्तु पनि कुन बारिकाे मुला हो र देश डुबाउनको लागि चलखेल गरिरहेको छ ।
विद्युत महशुल तिर्नु पर्ने नियम सबैमा समानता होइन र ?मुलुकले पुन:लोडसेडिङको मार खेपनु नपरोस् ।कुलमानजी सबै नेपाली जनता तपाइँको साथमा छ,देशको लागि दृढ संकल्प लिनुहोस ।****!
कुलमान सर, कुनै हालतमा राजीनामा नदिनुस्। हामी तपाईंको साथमा छौं। यस्ता घटिया उखाने सामन्तीको डटेर सामना गर्नुपर्छ।
सम्मान काे साथ के. पी ओली लाई माचिकने भन्न चाहनछु 🤠
मावोवादी को उर्जामन्त्री छ सधैभरि के हेरेको थियो त
यो कुले पनि मावबादीको पुच्छर हो नत्र आजसम्म के हेरेको
यो बिजुली ओलि को बाउको सम्पती हो?यसलाइ जेल कोच्नपर्छ
उर्जामन्त्री ज्यू कुलमानले सही गर्नु भएको छ
कुलमान सर जिन्दाबाद 👍
कुलमान सर यो देस को आखा को नानि हो
सरकारको जति पनि खराब निर्णय मान्नूपर्छ भन्ने छैन।
व्यवासायी ले नतिरेर घाटा भयो या टाट पल्टी हाल्यो भने सरकार ले हेर्छ भन्ने बिचार पोख्ने कस्ता मन्त्री!
बिधूत प्राधिकरण को बाकी बक्यौता उठाउनै पर्छ।
कूलमान जी पछाडी न हट्नू होला।लिखीत आदेश माग्नू होला। नभए तपाईलाई यि पाखण्डीहरू फसाउने छन्।
त जस्तो उर्जा मन्त्रि नभयको भय आज धेरै नेपाली खुसि हुन्थ्यो
कुल मान को भर्सन ठिकछ। सरकार ले चाहे कुल मान हटाउ चाहे सालो राख तर नीति निर्देशन र कानुन कुलमान कोठिकछ। उद्योग लाई सस्तो महसुल मादिएको महसुल उठाउनै परो। खबर दार राजस्व मा खेलाचि नगरौ। उद्योग लाई देउ तर जनता लाई लगाईएको सेवा दस्तुर र युनिट चार्ज घटाउ। योदेश का जनता लाई बलिको बोको बनाएर माडेहरूलाई नपोस। प्रति युनिट उपभोक्ता लाई ५रु गर सेबा बापत लिइने १२५/१५० जस्ता रकम खारेज गर। उत्पादन मा रात दोगुना गरी बढाउ शेर खोल जनता पैसाहाल्छन। रीण आबस्यक्ता पर्दैन।सरकार इमानदार हुनुपर्ने छ। देश बिकास हुन रोड बिजुली उद्योग यातायात स्वास्थ्य र शिक्षामा सुधार। नियमित परीक्षा र रिजल्ट। अनुशासन र खर्च कटौति मित बेइ र पारदर्शी खर्च गर बिकास बजेट बिना चुहावट खर्च गर। टाईम भित्र योजना पुरा गर्ने शर्तमा ठेका देउ नत्र जरीवाना गर ।लाईसन खारेज गर देश भित्र कै ठेकेदार लाई काम देउ। भुक्तानी गर्ने मापदण्ड तयार गर देउ। काम र भुक्तानी संगै शकिनु परो। कृषि मा लगानी गर बढाउ तिर्बल गर तर दुरूपयोग भ्रष्टाचार मा कडा निगरानी र कारबाही दुबैगर आधुनिक कृषि मा प्रबिधि भित्र पार देश ला चाइने बिदुत पुरा भयसी मात्र बाहिर बेच। स्थाइ संधि संझौता गर ।सरकार कठपुतली हैन बलियो र स्वाभिमानको बनाउ। जयहोस भलोहोस कल्याण होस
१००% कुलमान ठिक ।
कुल मानलाइ सुभकामना
दिपक खड्का को भनाई, प्रधानमन्त्री को मौखिक निर्देशन नमान्ने, भन्ने कुरामा अत्यन्त दुरासयपूर्ण भाव व्यक्त हुन्छ। प्रधानमन्त्री सरकार र सरकारी संयन्त्रको पक्षमा बोल्ने बेला मा ठाडो हस्तक्षेप गर्दै उद्योगी व्यवसायी को पक्षमा बोलेको ले यसमा सबै कुरा सोझै मान्नु पर्ने देखिन्न। प्रधानमन्त्री ले त सरकारी संयन्त्र लाई स्वतह काम गर्न दिनुपर्ने मा ठाडो हस्तक्षेप गर्ने ? यो कुरा सही होइन।
कुलमान जि को कदम सहि छ । भ्रष्टाचारी सरकारले जनताको मतलब गर्दैन दु:खद कुरा
तिमीहरु जस्तै प्र.म. , मन्त्री हरुले गर्दा हो सबै प्राधिकरणहरु टाट पल्टने। प्राधिकरणहरुको जग्गा पनि चिलिप पार्ने , हामी जनता ले मर्ने बेलासम्म नबुझ्ने।
🎉जयकुमानजी। केपी ओली देशद्रोही हुनभनेजनतालाइथाहापाए😊
Well said kulman sir
कुलमान मात्र देसभक्त हुन र कुलमानले मात्र बिजुलि बनाउछन भन्ने बुजाइ हरेक नेपालीहरुले बदल्नु पर्छ अनि सरकारलाइनै नटेरने कसरी कुलमान कस्को न्रिदेसनमा काम गर्नु हुन्छ तेसैले कुलमानले राजीनामा गरेर काम गर्नेलाइ स्पेस दिनु पर्छ ।
जस्तो सुकै प्रतिकुल परिस्थिति मा नि खुला मैदानमा उत्रीने ब्यक्ती नै महान हुन्छन। खुट्टा दरो टेक्नु कुलमान ज्यु जनता साथमा छ इनर्जी क्रीएट गरि बसिराखेका छन। यदि कुनै बहानामा राजिनामा दिन बाध्य बनाइए एक हप्ता भित्र सरकार ढलिन्छ।
उद्धोगी सङ्ग किस्ताबन्धिमा कमिसन उठाउने, अफ्ना मान्छेलाइ ठेक्का दिएर मालकमाउन पल्केको बिजुलीमान , आफ्नै सम्राज्य खडा गरेको सिङ्गो गिरोह हो ! उस्लाइ नहटाए सम्म महसुल उठ्दैन !
कुलमानलाई राजीनामा मागे सरकार विरुद्ध आगो बाल्नु पर्छ जनता सबै जागेर
कुलमान सर, हजूरलाई सलाम ।
ओली र खडका जस्तो भ्रष्टचारीको दबावमा नझुक्नुहोस ।
प्रधानमन्त्रीलाई नैतिक सङ्कट पर्न सक्छ रे! पहिला सोध्नुस् न "नैतिकता" भनेको के हो थाहा छ??
दिपक खड्कालाई संसद भवनमा रोक लगाउनु पर्छ
kp ओलिलाइ नैतिक संकट रे? के भन्या दिदी नैतिकता भयका नेता भय देस यस्तै हुन्थ्यो र?
मन्त्री आफै भाडा नतिरेर टाट पल्टाउने अनि सरकार ले जिम्मेवारी लिनु पर्ने । कति सजिलो
देश डुबाउने चोर र लुटेराले भनेको सबै मान्नुपर्छ भन्ने छैन् । कुनैपनि हालतमा नमान्नुहोस् कुलमान जी ! एक दुई झोले चोरहरु बाहेक ३ करोड जनता छन् तपाईंको साथमा !
भेडाजस्ता , झोले र kp का अन्धभक्त छाउराछाउरीहरु कुलमान ज्यु ,बालेन ज्यु जस्ता नराम्रा लाग्छन् kp चै सगतै बा जस्ता मान्छ्न 🤷♂️🤷♂️ अब कुलमान ज्युलाइ राजीनामा दीन बाध्य बनाउ अनी फेरी अब्धकारमा बस्न तयारी गर 🤷♂️🤷♂️🤷♂️
मन्त्री हरु नै चोरको साक्षी छन , उध्योगी ब्यापारीले किन ठग्न नखोजुन त।भ्रष्टाचारि को त सरकार बनेको छ।
मैले घरमा २ महिना महशुल तिर्न बिर्सिंदा (लगभग ४ हजार)बिना सुचना लाईन काट्यौ अनि जरिवाना पनि टन्नै तिरायौ । ठुलाठालुलाई त अब छुट होलानी जनतालाई सधै सर्बहारा बनाएर मोज गर्नेवाला हरु ।
यो पुरानो दलहरु लाइे पक्राउ गरी कारबाही गर्न माग गर्दै छु जेलमा राख्नु पर्छ।
कुलमान घिसिङ जिन्दाबाद
पछी नहटौ हैं। धान मकै भको
घरमा मुसा पस्यो भने अन्त्यमा
खाली भकारी सिवयक केही
रहँदैन यसै त देश टाठ पल्टिसक्यो
जब सम्म ओलि बाच्छ यो देशले दु:ख पाईराख्छ । उस्को के जान्छ महाकाली बेच्यो गिरिबन्धु बेच्यो । उर्जा मन्त्रालय नै बेच्न के आइतबार
Very good kulmanjee
Shubha kamana xa kul man sir
, केपी ओली हार्दिक श्रद्धाञ्जली खाते नर्कमा सान्ती पाओस्
कुलमानकाे निर्णयमा सरकार ले समर्थन गर्नुपर्नेछ ।
भ्रष्टाचार नेता हो तिमीहरू को मुल्यांकन इतिहास ले गरेको हुनेछ मुर्दा हुँदा पनि धर पाउने छैनन््