हिजो खुशी हुदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुहोस्

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2022
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 1,1 тыс.

  • @nirajanshahi6093
    @nirajanshahi6093 Год назад +59

    ऐऊटा नेपाली को मात्र हैन सबै को लागी नराम्रो। खवर हो तेस्तो लाई कड़ा भन्दा कड़ा कारबाही होस🙏😭😭

  • @subeetranamagar7314
    @subeetranamagar7314 Год назад +10

    राजेन्द्र बुढाठोकी लाई साउदी मा लगेर फासिको सजाय होस

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 Год назад +11

    हत्यारा मानब नभइ त्यो पसुलाइ हदै सम्म को कारबाही होस् ज्यान मारा केसमा हत्यारालाई जिन्दगी भर जेल सजाय होस् 🙏😭

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +143

    सारै दुखत घटना दशैकाे मुखमा😭बाबू तिम्रो मिर्तकाे आत्माले शान्ती पाउस हार्दिक शर्दान्जली😭😭😭😭

  • @sonikasunar4516
    @sonikasunar4516 Год назад +168

    यो बुवाको अाँसुले हत्यारा लाई कहिले राम्रो नहोस।।।😭😭😭😭

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 Год назад +42

    सार्है दुःखको घटना 😭😭

  • @nirajanshahi6093
    @nirajanshahi6093 Год назад +22

    हे भगवान तियो पापी लाई कारवाई होस 😭😭😭😭😭😭 कसतो पापी रहैछ

  • @mamatapariyar7449
    @mamatapariyar7449 Год назад +5

    मृतक भाई को बाबा रूदा मेरो आत्मा सारै रोयो हत्यारा लाई कडा भनदा कडा सजय हुनुपछ् 😭😭😭😭😭

  • @neenaranapraja
    @neenaranapraja Год назад +132

    परिवारमा समवेदना प्रकट गर्दै मृतकको आत्माले शान्ति पाओस र दोषीलाई कडा भन्दा कडा सजाय होस भन्ने चाहना छ भगवान्।😭😭😭😭😭

  • @shovaramsoni8395
    @shovaramsoni8395 Год назад +75

    दोषि लाइ छितो भन्दा छितो कार्वाही होउस मृत प्रर्ति हार्दिक श्रद्धाञ्जली😭😭

  • @basantashrestha7182
    @basantashrestha7182 Год назад +7

    हत्यारा लाई कडा भन्दा कडा कारबाई होस मिरत आत्मा ले सान्ती पावोस हार्दिक श्रद्धान्जली

  • @reenagurung1585
    @reenagurung1585 Год назад +15

    बाबाको आसुसंगै मेरो आसु थाम्नै सकिनँ।कति दुःखको खबर।😭😭😭

  • @RajBudhathoki
    @RajBudhathoki Год назад +48

    दोषीलाई कार्वाही हुनैपर्छ यस्ता घटनाहरु बिदेशमा धेरै घटेको छ। 😥😭

  • @pujakadelyoutubechannel4074
    @pujakadelyoutubechannel4074 Год назад +38

    रिप भाइ तिम्रो आत्मा ले सान्ती पाउस हार्दिक श्रर्दान्जलि 😭😭😭😭😭😭😭

  • @khadkadharmaraj9661
    @khadkadharmaraj9661 Год назад +35

    कठै बरा सपना सपनामा मात्रै सिमित रहयो मित्रक आत्माले शान्ति पाहोस दाई 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mohanpulami7202
    @mohanpulami7202 Год назад +2

    हार्दिक श्रद्धाञ्जली भाइ तिम्रो आत्माले शान्ती पाउन हत्त्यारालाई कडा भन्दा कडा कार्बाही गरियोस !

  • @wilson.acharya
    @wilson.acharya Год назад +6

    किन मान्छेमा दया अनि माया भन्ने चिज हराऊँदै छ? 😥😥 यस्तो कसैलाई नहोस 🙏

  • @gyanugaire9724
    @gyanugaire9724 Год назад +14

    सारै दुख लाग्यो बाबूको आत्मा ले शान्ति पाउन हादिक सिद्ध नज लि

  • @gopaldotel6423
    @gopaldotel6423 Год назад +2

    हार्दिक सर्दान्जली । सोकाकुल परिवार मा धैर्यधारन गर्ने शक्ति ईश्वर ले प्रदान गरुन

  • @parishrestha9762
    @parishrestha9762 Год назад +6

    दुखत घटना आत्मा ले शान्ति मिलोस परिवार लाई सहनि सकति मिलोस भगवान ‌😭😭😭😭😭😭😭😭😭😭😭