प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो।

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो। - SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 1 тыс.

  • @santarajgiri4157
    @santarajgiri4157 16 часов назад +152

    प्रदेश खारेज गर्नुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashokjung1
    @ashokjung1 16 часов назад +222

    जसले जे सुकै भए पनि रवि एक सच्चा सपुत हो । प्रचन्डे , ओली, शेरे जस्ता गद्दार हरुको बीच मा बसेर पनि यति को कोसिस गर्नु भनेको बहादुर छोरो ले मात्र सक्छ । तीन ठूला दल का शीर्ष नेता हरु सबै गद्दार र विदेशी का खच्चर हुन यसैले शेरे , ओली , प्रचन्डे र गगने जस्ता बेश्या पुत्र हरुलाई समाप्त नपारी केही हुनेवाला छैन

  • @shishirchanchale5838
    @shishirchanchale5838 16 часов назад +93

    जसले जे भने नि नेपाल को राजनीति भनेको भ्रष्टाचार गरेको पैसा लुकाउन र राष्ट्रिय भाउजू जोगाउन गरेको मात्र हो ?

  • @keshavpandey2191
    @keshavpandey2191 16 часов назад +19

    कुनै पनि हालतमा प्रदेश सम्रचना खारेज गर्नु पर्छ र देशमा कार्यकारी प्रधानमन्त्री छान्ने कानुन ल्याउनु पर्छ ।

  • @chakgurung3175
    @chakgurung3175 16 часов назад +165

    रबिले जब भुटानी काण्ड आर्जु देउवा , गिरिबन्धु काण्ड के.पि.ओलि र साथै २५ वटा भ्रष्टाचारको फाईल खोल्न के लागेको ओलि र आर्जु देउवा अत्तिय छट्पटी भयो त्यसपछि तत्काल सरकार परिबर्तन गर्ने खेल शुरूभयो

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 16 часов назад +77

    प्रदेश सरकार खारेज हुनु पर्छ सामानुपाती बाट संसद बनाउने कानुन खारेज हुनु पर्छ

  • @jibankatwal8290
    @jibankatwal8290 16 часов назад +218

    रबिलाई समर्थन गर्ने सबै साथी बनौ 🇳🇵🇳🇵

  • @gaharbudathoki782
    @gaharbudathoki782 16 часов назад +177

    रत लुट मचाउनुमात केपी ओली सेर बाहादुर प्रचण्ड इनीहरूमा कोहो भन्दा कोहो कमी भनेझै गरी देश लुटेर खोक्रो अनी जनताहरू लुटेर १०० सयामा ७५ पचतर प्रसनहरु लाई रोडमा रूदै कराउदै गर्ने बनाउदापनी हजुरहरूचै उनै केपी ओली उनै प्रचण्ड उनै सेर बाहादुर भन्नु छोड्नुनै हुन् र आखीरमा योतिन भाईले देश हाक्दाको दहौडानमा आआफनै कर्मचारीहरू लाई लखपती बनाउनु सिबया बाकीत देश र जनताहरूमा केचै गरेका छन् त रत उनीहरूको हजुरहरू मार्थ भोट मागने कथानै मेरो पालोमा १०० सया किलोमिटर कालो पत्रे गरीए मेरो पालोमा १० बातरूम सफा गरीए भनेकै तालमा होन हो भन्दै भोट जिताहेर सरकार बनाउनुत काहाको बीदेशीहरु आहेर भोट चुनाब जिताहेका हुनत गलती हजुरहरूलेनै कुख्यात अपराधीहरू तिनै भाईहरू हुन भन्ने जानी बुझीपनी देशको बाघडोर सुम्पीनुनै नेताहरू भन्दापनी जनताहरूनै झन ठुला अपराधीहौ भन्नचै हामीपनी सक्छौ हैत

  • @keshavsubedi152
    @keshavsubedi152 16 часов назад +58

    विरेन्द्र जैरू ज्युलाई धन्यवाद, प्रचण्डले नेपाली वंसजलाई ओझेलमा पार्ने गरी राष्ट्र घाती कामका लागी, नेपालको प्रमुख दूश्मन देश ईण्डियको नेपाल प्रती, कसॅाई सैलीको काम गरीरहेका मोदी र अजित दोभालको शरणमा जाने, आफैं दोस्रो अध्यक्ष भएको बहुमतको सरकार ढाल्न सत्रुसंग ग्वार माग्ने, प्रचण्ड र माकुने जस्ता पापीहरूको चर्चा जती गरेपनी पुग्दैन।

  • @raisantosh327
    @raisantosh327 16 часов назад +60

    रबिजी एक महिना छ तपाईं संग।।।सबका सब भ्रस्टचारी लाई कोचिदिनुहोस।। फाइल खोल्नुहोस ।।सबलाई देखाइदिनुहोस इमान्दारिता के हो भनेर।।। यति गर्नुभयो भने तपाइलाइ ८४ मा प्रधानमन्त्री बनाउन कसैले रोक्न सक्ने छैनन।।।🤗🤗

  • @KhagendraKhatri-pw5jm
    @KhagendraKhatri-pw5jm 4 часа назад

    वा वा वा बिरेन्द्र दाई i Love u Nd miss u हो यसरी बोल्नु नै जनताको आवाज हो नेपाली नेता नाम का गधाहरु लाई जे मेरो मन मा थियो तेही तपााई को समाचार मा सुन्न पाए एकदम आनन्द लाग्यो धन्यवाद बिरेन्द्र दाई 🙏संघियता खारेज हुनै पर्छ

  • @numakantadahal256
    @numakantadahal256 16 часов назад +30

    प्रदेस खारेज गर्नु पर्छ । समानुपातिक पनि ।

  • @neeshamkhadka
    @neeshamkhadka 16 часов назад +20

    2047 साल को संविधान लेराउने । यो काम छैन 😏 त्यो संविधान फाल्दा पनि कुनै बिधि पुराएको छैन 😏

  • @kissnachhetri5034
    @kissnachhetri5034 16 часов назад +59

    देश बिकास र स्थिरताको लागि चाहिने चिज....

  • @chakgurung3175
    @chakgurung3175 16 часов назад +88

    प्रचण्ड र रबि ले अब जतिसक्दो चाँडो यी भ्रष्टहरू जसको भ्रष्टाचार फाईल तयारी अवस्थामा छ अब छिट्टो एक्सन म जन‍ोस अब यो त्यो होइन ,

  • @gangagurung9354
    @gangagurung9354 16 часов назад +5

    यी गठबन्धन ले प्रदेश सरकार र समानुपातिक खारेज गर्न अपरिहार्य छ। यो देशको आर्थिक भार हो।

  • @prabhuchaudhary1521
    @prabhuchaudhary1521 16 часов назад +58

    कङ्ग्रेस एमाले समिकरण सरकारको मुख्य कारण एउटै छन,, २५ काण्ड हरु मध्ये गिरि बन्धु र नक्कली भुटानी शरणार्थिको फाइल खोल्नु !!

  • @dependralamichhane4727
    @dependralamichhane4727 16 часов назад +33

    माओवादी मात्रै हैन अहिलेसम्मकै नेपाल को राजनीति आफ्नो स्वार्थ कै लागि गरे.....अब २०८४ ले केही गर्छ जब हामी जनताको आँखा खुलेकै दीन बाट देश र जनताको उन्नति र प्रगति सुरु हुन्छ,जय नेपाल🇳🇵🙏🇳🇵

  • @MalasinaRai
    @MalasinaRai 16 часов назад +6

    अब याे वुढा नेताहरूले नेता हुन प्रधानमन्त्री हुन वाट वचित गर्नुपर्नेछ अब नेपाल युवाले पाउनुपर्छ प्रधानमन्त्री भनेको वालेन जस्तो युवार याेग्यले पाउनुपर्छ मन्त्री जनताले चुन्न पाउनुपर्छ याे दलाल हरुले आफ्नो कर्तुत लुकाउन चाेरेर भष्टाचार गरेकोे सम्पत्ति लुकाउन याे खेल खेलेको हाे याे वुढा नेतालाई सव खारेज गर्नुपर्नेछ

  • @ramlama3716
    @ramlama3716 16 часов назад +5

    प्रदेश खारेज गर्नु पर्छ 🙏🙏🙏