डा.मुकुलको प्रतिवेदनले बबण्डर। गगनको सेटिङ भण्डाफोर,आफ्नै दुई सांसद हराउने खेल!देशले बुझ्यो प्रचण्ड

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2024
  • डा.मुकुलको प्रतिवेदनले बबण्डर। गगनको सेटिङ भण्डाफोर,आफ्नै दुई सांसद हराउने खेल!देशले बुझ्यो प्रचण्ड - SIDHA KURA JANATA SANGA
    EPISODE 1182
    SUBSCRIBE:
    ruclips.net/user/news24tvchannel
    nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 1,1 тыс.

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 дня назад +308

    आरजु र, जिबि राई लाई जेल हालेर मात्रै
    राजीनामा दिनु होस् गृहमन्त्री ज्यु ☝️🇳🇵🙏

    • @hemantthapa715
      @hemantthapa715 3 дня назад +6

      त्यो गर्न सक्दैन

    • @hemantthapa715
      @hemantthapa715 3 дня назад +8

      त्यो गर्न सक्दैन, गफ मात्र हो।

    • @GamerId-xf4xh
      @GamerId-xf4xh 3 дня назад +5

      Nirmala panta khai ? Hawa gafadi bahunle mili nili sake desh

    • @kelnepal9139
      @kelnepal9139 3 дня назад

      Hahaha aaffai jala jasto x paila k bolekothiyo fanfani ghumer nakko dadi vachinegari hanekai ho

    • @ganeshthapa6624
      @ganeshthapa6624 2 дня назад +4

      सहकारी ठकले त्यति गर्न सक्दैन ।

  • @lee_mlee2825
    @lee_mlee2825 3 дня назад +308

    रविले १ फाईल खोल्दा यस्तो हलचल, अरू पनि खोले के होला? अब देश बचाउन सबै जनता मिलेर रविलाई साथ दिनु पर्छ।

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 2 дня назад +14

      के फाइल खोलेछ

    • @dilipbasnet6841
      @dilipbasnet6841 2 дня назад

      1¹1¹¹¹1

    • @pramodpageni9458
      @pramodpageni9458 2 дня назад +7

      sahakari thag le kasko file kholyo?

    • @yubrajmagar7277
      @yubrajmagar7277 2 дня назад +2

      याे मुखमापट्टि बाधेर तिन कराेडजनतालाईदेखाउने सन्सदगाेबरलेनेपालिजनतामा राम्राेपरिनामदििदैन,।

    • @user-jl1mc7vg2q
      @user-jl1mc7vg2q 2 дня назад +4

      रवि केपि सेरे प्रचण्ड यि सबै एउटै हो😂😂😂

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x 3 дня назад +210

    प्रतिबेदन सहि होला तर मुकुलको तरिका सहि पटक्कै भएन पार्टीमा छलफल नगरी मिडियामा ल्याउनु हुनेथिएन ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 дня назад +220

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

    • @sagarthakuri3003
      @sagarthakuri3003 3 дня назад +8

      Sai ho Janata NAI Vedo vayasi k garne

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 2 дня назад +6

      हो त्यही भएर हो जन्ताहरु अंन्दाभक्त भएर एमाले र काँग्रेस भोटहाले

    • @SamjhanaShrestha-dg6hl
      @SamjhanaShrestha-dg6hl 2 дня назад +1

      कसलाई दिनु तेराे बाउलाई दिनु कि सहकारी चाेर लाई दिनु No vote

    • @gokarnagiri1347
      @gokarnagiri1347 2 дня назад

      तेरि आमाको ढवाङ्ग ​@@BidurShibakoti-wr6ez

    • @Prisa29
      @Prisa29 2 дня назад +1

      💯% agree

  • @miss-zq9yp
    @miss-zq9yp 3 дня назад +152

    मुकुलको अराजक भयो पार्टी ले निलम्बन गरेको ठिकै हो ।

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 2 дня назад

      Bhagne bho teroo bau rabi

    • @bhumigat2349
      @bhumigat2349 2 дня назад

      स्वर्णिम वाग्ले, मनिश झा जस्ता विदेशी दलालहरू भित्र्याएर उसैको विचारमा पार्टी हिडाउने र मुकुम ढकाल जस्ता पार्टीका संस्थापक लाई कार्बाही गर्ने घण्टा पार्टीको यो पतनको शुरवात हो। 1 वर्ष अघिसम्म पुराना पार्टीको विरूद्ध विकल्प बन्छ भन्ठानेको पार्टी वास्तवमा तीनकै पुच्छर र खासगरी प्रचण्डको पुच्छर पार्टीमा परिणत भयो। अब काङ्ग्रेस, एमाले, माओवादी मात्र हैन घण्टा पार्टी पनि सिद्धिनु जरूरी छ र मुकुम ढकालका प्रतिबेदनमा सबै जायज र सहि मुद्दाहरू छन। भन्नमा अमर्यादित र अनुशासनहिन रूपमा प्रस्तुत भएकोले कार्बाही गरिएको भनिएता पनि रबी लामिछाने र पुरानै पार्टीका लम्पट पुच्छर भएको विरुद्ध प्रतैबेदन आएकाले कार्बाही गरिएको हो। घण्टेहरू 21 सिटले मातिएर उम्लिरहेका छन, माओवादी भन्दा नराम्रोसँग यी पतन हुनेछन।

  • @krishnabahadurbohara5960
    @krishnabahadurbohara5960 2 дня назад +177

    रबि ज्यु ले यी भ्रष्टाचारिहरुलाई जेल हाल्न खोज्दा के पि र देउबा को सातो गयो एक दिन अबस्य तिमिहरु जेल मा हुने छौ।

    • @badribaniya1094
      @badribaniya1094 2 дня назад +4

      भबिष्यमा इनीहरुको जेलसफर सङै मृत्यु पनि जेलमै हुनेछ।

    • @prembahadur121
      @prembahadur121 2 дня назад

      ठगी छाने ले के जेल हाल्लान र बरु आफ्नै नाक गारो हुने भयो

  • @triggeredclips2
    @triggeredclips2 3 дня назад +96

    मुकुल लाई गगने ले प्रयोग गरेको छ रवि सिध्याउन

    • @dhurbapaudel-es7fv
      @dhurbapaudel-es7fv 3 дня назад +2

      भोट रबि र गगन ले साट्ने अनि मुकुल लाई दोस लाउने!?😂😂

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 дня назад +179

    मुकुल भाइलाई बिदा गरि मटनेको पार्टीमा पठाइदिनुपर्छ

  • @Tmglok
    @Tmglok 3 дня назад +95

    काँग्रेस,एमाले,माओवादी,जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो।शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।लोकतन्त्र होईन यो लूटतन्त्र हो।

    • @himatimalsina3083
      @himatimalsina3083 2 дня назад +6

      मुकुल जि लाई गगनले किनेको जस्तो गन्ध आउँछ नि त ।

  • @kalachora
    @kalachora 2 дня назад +43

    रबिको नामै काफी छ तिमिले सिकाउन पर्दैन रबिले गर्दा नेपाली जनताले चिनेका हुन तिमिलाइ

  • @Rabindra729
    @Rabindra729 3 дня назад +158

    रविको काम र नामले बनाईएको पार्टी हो !
    कोहि झुपडेले पार्टी सकाउछु भनेर हुन्छ न तिम्रो योगदान छ , न तिम्रो कुनै काम।

  • @nawarajhayu5727
    @nawarajhayu5727 3 дня назад +36

    कुरा स्प्रस्ट छ !
    मुकुल ढकाल
    नेपाली काँग्रेस पार्टीको
    महा मन्त्री ,, झाेले :- गगन थापा सँग
    साठगाँठ ,, गरि सकेछ / भनेर
    हेर्दै जानुस्
    अब काे ,, केही दिन मै याे ,, झाेले :- मुकुल ढकाल
    ,, नेपाली काँग्रेस पार्टी मा ,, प्रवेश गर्छ

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 дня назад +208

    रबि आफैमा एउटा ब्रान्ड हो कसैले गिराउन खोजेर गिर्दैन ढकाल भन्ने जन्तु अरु दल बाट परिचालन छ

    • @dipakgiri3203
      @dipakgiri3203 3 дня назад

      कति छिटो गु खाको।

    • @DonVai-ym7rn
      @DonVai-ym7rn 3 дня назад +10

      रबि तेरो घरको ब्राण्ड होला जनताको लागि १ नम्बरको गफाडी ठग हो।

    • @ururup335
      @ururup335 3 дня назад +5

      Timro baau ho rabi 😂😂😂

    • @PurshotamGaire
      @PurshotamGaire 3 дня назад

      Ta aafno kura gar khate ​@@DonVai-ym7rn

    • @yeksharma2468
      @yeksharma2468 3 дня назад

      भदी को सोच.......

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 3 дня назад +72

    महामन्त्रीको कुरा ठिक हो तर अनुसासन भएन।

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 3 дня назад +58

    बिरेन्द्र सर हजुरको बोलिमा दम छ❤❤🎉🎉🎉🎉

  • @ramkaji8741
    @ramkaji8741 3 дня назад +56

    रबि को नाम ले चिने को मान्छे आज रबि को विपक्ष मा उभिएको मा म खेद प्रकट गर्दछु किन कि मुकुल धकाल को हो हाम्लाइ था छैन तर रबि लाई चौतर्फी घेराबन्दी हुन्दा पार्टी को साथ को त कुरै छोदम मुकुल धकाल को प्रतिबेदन पार्टी मा भन्दा अगाडी सामाजिक संजाल मा छताछुल्ल गरेर तिम्ले आफ्नो अहिले सम्म कमा को नाम गुमायोउ अब रबि ले होइन तर तिम्ले कसरी मुख देखाउछौ?

    • @jenishdhakal9428
      @jenishdhakal9428 День назад

      असिम शाह तिमी पनि गए हुन्छ मुकुल ढकाल सॅंगै।👎🏼👎🏼👎🏼👎🏼👎🏼

  • @purushottamaryal6751
    @purushottamaryal6751 2 дня назад +16

    सशक्त वरिष्ठ पत्रकार वीरेन्द्र जैरुज्यूले उठाएका प्रसङ्ग अत्यन्त महत्वपूर्ण र यथार्थपरक छन्।हार्दिक नमन छ पत्रकार ज्यू।

  • @user-yq1hr1lk8m
    @user-yq1hr1lk8m 3 дня назад +32

    ढकाल केपी र विश्व प्रकाश भन्ने जन्तु बाट परिचालित छ

    • @ramkrishnaadhikari4364
      @ramkrishnaadhikari4364 2 дня назад

      करोड भन्दा माथिमा बिकेछ मुकुल 😂

  • @kebalkarki6523
    @kebalkarki6523 2 дня назад +71

    रबि यो देशको हिरा हो । बाहिरबाट परिचालित मुकुलले रबिलाइ फेल गराउछु भन्ने सपनामापनि नसोच्नु ।

  • @nishashrestha7509
    @nishashrestha7509 2 дня назад +34

    प्रचण्ड बाबुराम देउवा आर्जु ओलि बिस्नु माकुने सबैलाई जेल कोच्नु पर्छ अनि मात्र देशले शान्ति पाउनेछ 😢🇳🇵🙏🙏

  • @dipbaraili7537
    @dipbaraili7537 3 дня назад +23

    पार्टी को कुरा गलत तरिका ले बाहिर ल्याएर गलत गरेका थिए पार्टी ले जे गर्यो ठिक गर्यो

  • @lilamanipanday5037
    @lilamanipanday5037 3 дня назад +20

    मुकुल ढकाल झुठो बोलेका छन र केटाकेटी पारामा बच्चाले बोल्ने कुरा र तेस्तै हर्कत देखाएकाछन र सबै मिथ्या आरोप लगाएकाहुन झुठो बोलेकाछ्न सत्य होइन जय रबिदाइ ❤

  • @narendrathapa5246
    @narendrathapa5246 3 дня назад +16

    रासपाले यि सबै कुराहरूलाई ध्यानमा राखेर अझै जनमुखी र बलियो हुन जरुरी छ।

  • @keshavpandey2191
    @keshavpandey2191 3 дня назад +31

    मुकुल ढकाल को राजनीति मोड कसरी ,कसले र को मार्फत मोडिएको छ गहिरो छानबिन गर्न जरुरी छ कतै बाट परिचालित त छैनन् र अबका दिन हरुमा मुकुल को रा,सो,पा,मा औचित्य देखिदैन ।

  • @Umeshsrkarki
    @Umeshsrkarki 3 дня назад +55

    अहिलेका जति पनि युवाहरु छन सबै रबिको साथमा छ्न र पुराना बुडा खाडा सबै पुरानै पार्टी छोड्न सकेका छैनन्

    • @bikashgyawali1208
      @bikashgyawali1208 2 дня назад +2

      अहिलेका अनपढरहरु होलान् राजनीति पढेका बुझेका ले रवि लाई चिनेका छन् 😂😂

    • @Vishaka226.26
      @Vishaka226.26 2 дня назад

      म छैन भाइ सहकारी ठगको साथमा।।

    • @puspapandit897
      @puspapandit897 2 дня назад

      ​@@bikashgyawali1208!

  • @sudipsunuwar7835
    @sudipsunuwar7835 2 дня назад +25

    गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षे मा बस्ने कुरा गरेको नेपाली जनताले संसार भरि सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

  • @thamanchettri5360
    @thamanchettri5360 3 дня назад +49

    जस्ले जे भनेनी भनो रबिले भ्रस्टाचार गर्दैन ।

    • @sarozbasnet536
      @sarozbasnet536 2 дня назад

      सही हो,रवि को खानी मुख नै छैन😂😂😂

    • @raaazsaap6608
      @raaazsaap6608 2 дня назад

      त्यै त त्यो चोर ले अब के के खानु? दुई वटा नागरिकता, २ वटा टेलिभिजन, २ वटा पासपोर्ट, २ वटा सहकारी, २ जना आफ्ना साथीहरु, २ पटक सरकारमा गृह मंत्री, २ वटा श्रीमति, २ वटा देश ? अब के बाकी?

  • @deepakpsdbhatt6689
    @deepakpsdbhatt6689 3 дня назад +14

    डा. मुकुल यसरी अरुको लहै लहमा लाग्लान भन्ने मैले सोचेको पनि थिएन। गगन थापा बाट परिचालित छ्न भन्ने प्रस्ट छ।गगन ले उचालेको जस्तो लाग्छ।

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 2 дня назад +9

    रास्वपामा सच्चा देश भक्तहरु धेरै हुन सक्ने संभाबना छ तर रवि संकास्पद छ । सच्चा नागरिक कुनै पनि पार्टीको झोले बन्नु हदैन ।जो भयपनि राम्रो लाई समर्थन गर्नुपर्छ ।

  • @user-sy1fr1ds6s
    @user-sy1fr1ds6s 3 дня назад +16

    यो महामन्त्री भने को परिचालित हो सायत ई ठूला पाटी ले रा सो पा लाई हराउने खेल खेले का छन्

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 дня назад +11

    मुकुल तेस्तो मान्छे त हैनन तर एकाएक खोइ के भो त्यो मुकुल नै जानुन,तर पाटी बिपरित र अलि अराजक देखिएको ले निलम्बित गर्नुपर्यो,आगामी दीनमा सुधार आयोस साथै रास्वापा ले जनताको माग अनुसारको काम गरुन,भ्रष्टाचार बेथिति र अपराधी निर्मुल होस,पुराना फाइल र कार्वाही अगाडि बढोस शुभकामना ।

  • @bipinbk377
    @bipinbk377 3 дня назад +25

    नेपालिहरुको एकैचोटि भगवान र एकैचोटि राक्षस बनाउने प्रवृत्तिले पनि बिगार्छ केही त

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef 3 дня назад +1

      Sabai vanda thulo issues nai yahi xa Nepal ma

  • @niteshadhikari934
    @niteshadhikari934 2 дня назад +8

    युवा जनता सबै रबि को साथमा हुनै पर्छ नत्र कङग्रेस यमले माओवादि ले नेपाल र नेपालिलाइ सखाप पारेर खान्छ्न

  • @narendrathapa5246
    @narendrathapa5246 3 дня назад +21

    प्रचण्ड क्रान्तिकारी को नाममा पाखण्डी हुन।यदि प्रचण्ड साच्चै क्रान्तिकारी थिए भने गणतन्त्र आएको १५/२० वर्ष हुन लाग्दा पनि देश र जनताको जिवनमा आमुल परिवर्तन आउन सकेन। प्रचण्ड देश र जनताको पक्षमा काम गर्न भन्दापनि परिवारवाद र आसेपासेको व्यवस्थापनमा मात्र गर्न तल्लीन रहे यिनले सोझासाझा जनता लाई हतियार बनाएर सत्तामा पुगेर आफु मात्र राम्रो संग रमाए यसैले प्रचण्डको नेपाली राजनीतिबाट बहिर्गमन जरुरी छ।

  • @himlalbhandari4593
    @himlalbhandari4593 3 дня назад +20

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
    त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
    दलालन परे .. चोर हरु

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 дня назад +16

    मुकुल ढकाल जस्ता वेक्ती लाई अब माहामन्त्री पद समाल्न लाएक देखिएन अति अमर्यादित देखिए

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 дня назад +7

    🤔🤔जबसम्म काग्रेस,एमाले ,मावोवादी लाई भेडाजस्ता जनताले पुलपुल्याई रहन्छ्न दुख ,वेथीती ,कुशासन ,महङाई भोग्ने त तीनै भेडाहरुले नै हो 😊😊 कहीले चेतनशील हुने होलान् 🤷‍♂️🤷‍♂️

  • @its_me_ashok
    @its_me_ashok 3 дня назад +14

    पार्टीकाे आफ्नै गोपनीयता हुन्छ, सरकारको कुनै बैठक प्रत्यक्ष हुन सक्लान तर पार्टीको बैठक प्रत्यक्ष हुनुपर्ने माग आधारहीन छ । मुकुन्द जी को प्रतिवेदन उहाँलाई नै बधाई छ ।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 3 дня назад +9

    न नेता नेता ,जस्ता छन्। न कार्यकर्ता, कार्यकर्ता जस्ताछन् ॥आफ्नोले गरे सबै ठिक अरुले गरे रामोपनि बेठिक वहायत लाजनिती!

  • @kamalrai5815
    @kamalrai5815 3 дня назад +6

    नमस्कार सर हजुरको दमदार प्रस्तुती हेर्न र सुन्न लागियो सर❤

  • @rajeshkarki7635
    @rajeshkarki7635 3 дня назад +10

    उही पुरानो अनुहार देउपा, गगने, ओली, जस्ता कुरुप बनाउने जली नेता आयाम देश नेपालमा कुनै बिकास हुने छैन विनाश को बाटो जाने संकेत हो यसलाई नेपाली जनता ले राम्ररी बुझ्नु पर्छ।।अब पनि उही अनुहार आयात देश मा ठूलो प्रलय हुने संकेत देखिएको छ । यो नेपाली जनता ले राम्ररी बुझ्नु पर्छ।।।। सबलाई चेतना भया

    • @chandradangi450
      @chandradangi450 2 дня назад

      जित्ने यि वाहेक अरु को नै छ र झिगांको सरापले डिगाॅ मर्दैन साथि धेरै नकराऊ तिमिहरु जस्तो मुजिहरु करायर केहि हुदैन

  • @birbaltamang6809
    @birbaltamang6809 3 дня назад +8

    मुकुल ढकाल लाई बेलामै ठेगान लगाउन जरुरी छ देश को लागी राजनीतिक गरेको हैना रैछ आफ्नो लागि फाइदा नमिलेको कारण यो मुकुल बहाना खोजेको मात्र हो

  • @dipakbhujel56
    @dipakbhujel56 2 дня назад +1

    पत्रकारिता को धर्म तपाईं सङ छ धन्यवाद भन्नै पर्छ।❤

  • @nawarajbharati5778
    @nawarajbharati5778 2 дня назад +2

    प्रतिबेदन जतिसुकै सहि भए पनि गैर जिम्मेवारी तरिकाले पार्टि सिध्याउने किसिमले अपरिपक्व तरिकाले जुन कन्फिडेन्सियलिटी घुसपैठ तरिकाले सार्वजनिक गरेका छन त्यो अत्यन्त भर्त्सना जनक छ।यस्तो निच हर्कत गरेकोमा कार्वाही सहित पार्टिबाट निस्कासन गरिनु पर्दछ। जय रास्वपा ! जय रास्वपा होनहार टिम !

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 2 дня назад +4

    अब मटन काजीर मुकुलपाजी राखेर जन्ताहरुको सामुन्यराखेर सार्वजनिक गर्नु पर्यो र मानहानी मुद्दा हाल्नु पर्यो

  • @kedarpokharel393
    @kedarpokharel393 2 дня назад +9

    सिधा कुरा सुन्दा नेपालमा प्रजातन्त्र छ जस्तो लाग्छ ।

  • @manikumarrai-tg6vw
    @manikumarrai-tg6vw 2 дня назад +1

    जाथा जैरु पुर्बग्राहीपुर्ण समाचर नबन ।

  • @asmitadarger3123
    @asmitadarger3123 3 дня назад +7

    जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @neeshamkhadka
    @neeshamkhadka 3 дня назад +12

    जस्ले रबि सङ्ग पङ्गा लिन्छ त्यो आफै सक्किन्छ 😏 जय रास्वपा जय रबि ❤

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 2 дня назад +1

    हजुर का सबै भिडियोहरू धेरै राम्रा र दमदार सही हुन्छन

  • @kksuper8253
    @kksuper8253 День назад +1

    नेपालमा प्रतेछे निर्बाचित प्रधानमन्त्री राष्ट्रपति चाहियो यसको लागि हामीले नेपाली एकआपसमा समुनय राख्ने सचेतना जगाउने एकआपसमा प्रचार प्रसार गर्दै जाउ जय नेपाल जय नेपाल जय नेपाल

  • @dayashrestha9502
    @dayashrestha9502 3 дня назад +18

    मुकुल ढकाल भन्ने जन्तु काङ्ग्रेस को झोले रहेछ यश लाई रा स्ब पा बाट लात हानेर निकालनु पर्छ जय रबि जय घन्टि

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 дня назад +6

    जति जे भये पनि पटिको गोप्ये मिटिङ बसिन्थियो होला नि हैनर

  • @rustamkunwar2442
    @rustamkunwar2442 2 дня назад +1

    रबी ले काम गर्न सक्ने कुनै पनि वातावरण र अवस्था थिएन पदको लोभी रबी र उनको रास्वपाको भविश्य लामो छैन कीनकी त्यो पार्टी मा प्रवेश गर्ने आम सदस्यहरू पुराना ठुला दलमा अवसर नपाएर आएका हुन।
    विरेन्द्र जी तपाईको दमदार प्रस्तुति जनताका लागि तपाईले रबी कै उचाई हासिल गरीरहनु भएको छ नीरन्तरता को लागि शुभकामना।

  • @urmilatimsina7092
    @urmilatimsina7092 2 дня назад +1

    बाझेर, यस्तै गरेर पछि पर्यौ , मिलेको भए आज यो अबस्थामा देश पुग्ने थिएन ,कोहि रिस खप्न नसक्ने हरु।राज नीति गर्न पनि जान्नु पर्छ होला ,जथा भाबि बोल्दा बिग्रने पो हो कि ? आफै मँ पाइ हुने सबै।‌मिलेर अरु युवा समेट्नु पर्ने हो । ॐॐॐ।

  • @mayabasnet56
    @mayabasnet56 3 дня назад +4

    यो काँग्रेस बाट परिचालित हो भने लाग्छ

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 3 дня назад +4

    रास्वपाको प्रतिबेदनमा बहस गर्ने दिन ती मुकुलले मुखमा कालो पट्टि लगाएर पनि आउने अनि प्रतिबेदन माथी बहस गराइएन पनि भन्ने। पार्टिको बहस नचल्दै मिडियामा छताछुल्ल पारिदिने के पार्टिको अनुशासनमा रहनु पर्दैन।यी मुकुल ब्यक्ती ढाका राम जस्तै हुन।

  • @Kushallama293
    @Kushallama293 2 дня назад +1

    नेपाली जनता का लागि ओसधि को रुप्ले लिन पर्ने कुरा जस्तो लाग्यो बिरेन्द्र सर ले समचार धन्ये बाद सर सलाम 🙏🌹🌹🌹🌹🌹

  • @neeshamkhadka
    @neeshamkhadka 3 дня назад +5

    यो मुकुले लाइ गगने र कैलासे ले चलाएको छ 100% 😏

  • @saradaacharya4752
    @saradaacharya4752 3 дня назад +4

    मुकुल ढकाल को बाट परिचालित

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 3 дня назад +5

    Good luck rabai sor jay ganti

  • @rgc2202
    @rgc2202 3 дня назад +12

    प्रचण्ड हत्यारो र बोलिको ठेगान नभाको ओलिसँग लागेर रासपाको भिविष्य अन्धकार भयो!

    • @rajkumarshrestha687
      @rajkumarshrestha687 2 дня назад

      प्रतिवेदन चाहिँ ठिक हुने ।अनुसासनको किन गर्ने ?

    • @rgc2202
      @rgc2202 2 дня назад

      @@rajkumarshrestha687
      अनुशासन र प्रतिबेदन फरक कुरा हुन भन्ने कुरो बुझ्नु परो!

  • @sundarshrestha4826
    @sundarshrestha4826 3 дня назад +5

    अब फेरी यो जैरेले एमाले र कांग्रेसको गुणगान गर्न शुरु गर्यो । आज यसरी कुर्लने अबसर कस्ले दियो भन्ने थाहा।छैन , यो जैरेलाई !!!

  • @BinodRokaya-bj6qz
    @BinodRokaya-bj6qz 3 дня назад +12

    बिरेन्द्र सरको प्रस्तुति अति नै राम्रो लाग्छ मलाई। धन्यवाद🙏💕

  • @rameshpandey4049
    @rameshpandey4049 3 дня назад +6

    rabi king ho kosai le sakdoina yo kura yaad gr sap le

  • @maheshbabu1836
    @maheshbabu1836 3 дня назад +3

    जय रवि

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 3 дня назад +3

    सहिकुरा दाजु

  • @user-yq1hr1lk8m
    @user-yq1hr1lk8m 3 дня назад +3

    ढकाल र गोविन्द्र केसी एउटै हो

  • @BharatChand-cp3mj
    @BharatChand-cp3mj 2 дня назад +1

    Right Sir

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal 3 дня назад +3

    मुकुल लाई बिदा गर्दा हुन्छ योनि कोहि पाती बत निकाल्दा हुन्छ

  • @b2himdung
    @b2himdung 3 дня назад +8

    रास्वपा रबीको ब्राण्ड हो र यसमा अरूको पनि साथ, सपोर्ट र योगदान छ। मुकुल ढकाल एक दक्ष, कावील मान्छे हो र योगदान पनि छ प्रतिवेदन पनि ठिक हो तर गोपनियता भन्ने भएन किनकी बुढा बुढीमा पनि गोपिनीयता हुन्छ राख्नु पर्छ

  • @ContentGlassblower-yy7dp
    @ContentGlassblower-yy7dp 2 дня назад +2

    आर्जु लाई र गगन लाई ज्ल हाल्नु रबि जि अनि ठिठ हुन्छ

  • @user-yj6rc6th4s
    @user-yj6rc6th4s 2 дня назад

    ब्ररीस्ट सचेत सच्चा यथार्थ प्रश्रकार ले तथ्य सत्य बोलेकामा उच्चसम्मान छ धेरै धेरै कोटि-कोटि धन्यवाद

  • @DhurbaprasadNepal
    @DhurbaprasadNepal 2 дня назад +1

    जस्को जंगमा रा स्व पा कोे विशाल भवन कोे नामा करण गरिन्छ त्यही जग भत्काउने प्रयास ले पार्टी कोे दसा के हुनेहो चिन्ताको बिषय छ 🎉 भने गगन थापा र रबी जि कोे सेटिङ ले रा, स्व, पाँ ले एक जिताएर दुइ जना सांसद लाई जिताउन सफल भयको रहेछ भने गगन थापा लाइ धन्यबाद ज्ञापन गर्नु पर्छ हैन र

  • @narendrathapa5246
    @narendrathapa5246 3 дня назад +6

    मुकुल ढकाल अरुबाट परिचालित भएको हुनसक्छ सुध्रिएर अगाडि बढ्न जरुरी छ।

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 дня назад +2

    दिदै थिए विचमा तर आयो भन्ने पुष्टि हुन्छ महोदये

  • @kbchauhan4261
    @kbchauhan4261 2 дня назад

    Wa wa wonderful real strong first presentation Birendra sir , your voice is for the people and nation .

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 2 дня назад

    जैरु भाइको कुरा सुन्दा छुट्टै मज्जा लाग्छ!

  • @NalindraPanta
    @NalindraPanta 3 дня назад +5

    रास्वपा नै रबिलामिछाने र रबिलामिछानेै रास्वपा हो नत्र कस्को पाटि को सभापति भनेर चिन्नि जन्ताले जय रबिसर

  • @karnajanaladxn58
    @karnajanaladxn58 3 дня назад +10

    पत्रकार महोदय जसरी तिमी कुर्लिँदैछौ नि त्यो कुर्लिने बनाउने भनेको प्रचण्ड हुन् तिमीलाई हेक्का रहोस् महोदय

    • @mohangc1561
      @mohangc1561 3 дня назад

      Napeu damnaharu

    • @punraja
      @punraja 3 дня назад +1

      अनि १७००० जनता मर्ने अनि यो देश लाई ५० बर्ष पछाडि पार्ने कपुत को हो?

  • @Ranadev.m
    @Ranadev.m 3 дня назад +1

    Jay Rabi ❤ jay ghanti 🔔❤

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 дня назад +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @DEATH_GAMING281
    @DEATH_GAMING281 2 дня назад +3

    प्रतिबेदन मा भयका हरेक कुरा १०००/ सहि छ!

  • @aapanrjvlogs121
    @aapanrjvlogs121 3 дня назад +12

    मुकुल ढकालको पतिवेदनले जनताको मन् भावना लाई बुझेर बनाऐको कारणले पनि सहि छ।

    • @b2himdung
      @b2himdung 3 дня назад +1

      कुरा ठिकै हो तर गोपनीयता भन्ने हुन्छ नी, बुढा बुढीको बिचमा त हुन्छ।

  • @dipakgiri3203
    @dipakgiri3203 3 дня назад +1

    सटीक बिष्लेषण ❤

  • @seawilung400
    @seawilung400 3 дня назад +1

    मलेसिया भनेको ठाउँ रोजगार नोकरी गर्नु जाने देश होइन त्यो देश भनेको इन्डिअन नेपालमा काम खोज्नु आए जस्तो मात्र हो ।

  • @NirendraBk
    @NirendraBk 3 дня назад +4

    जाठा पत्रकार प्रचण्ड मात्र होइन के पी र देउवा पनि हुन देश लुट्ने

    • @pushpashrestha969
      @pushpashrestha969 2 дня назад

      My friend please watch earlier episode.

    • @PrakashBist5926
      @PrakashBist5926 2 дня назад

      असली देश् लुटुवा काे झोले आएछ भुक्न
      😂😂

  • @user-wq9rx6dv1j
    @user-wq9rx6dv1j 2 дня назад

    यी कुरामा म पनि सहमत छु।

  • @Pratapsir
    @Pratapsir 2 дня назад +1

    यसको जिब्रो थुत्नुपर्छ! # Bycot disinformation and Dillusion#

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 2 дня назад +2

    प्रचण्ड जस्तो छ्द्मभेशी पात्रलाइ जसजसले बिश्वास गरे सबैले धोका खाए नतीजा देशको अधोगती भयो

  • @bhupendrakarki733
    @bhupendrakarki733 2 дня назад

    जैरु सर काे बाेली मा दम छ सलाम जे हाे तेही १००%

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 2 дня назад +2

    त मुला पनि हावा भैंश मुकुन्द ले भनेको सत्य 😂😂😂

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 2 дня назад

    Birendra sir hajur ko boli ma dam chha aba tapaile rajnitima aaunu parchha jaya Nepal

  • @ramsubedi5230
    @ramsubedi5230 3 дня назад +1

    सत्य कुरा जय होस

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 дня назад +1

    मुकुल ढकाल को प्रतिवेदनअनुसार मलाई त ठिकै लाग्यो,बरु निलम्बन गर्नु भन्दा सचिनु उचित हुन्छ,एउटा कुरो चै प्रतिबेदन चाई पहिला मिडियामा न दिईकन पार्टीमा चै दिनु पर्ने थियो।यो चै गल्ती हो।

  • @AabhashSubedi
    @AabhashSubedi 2 дня назад

    Sahi kura bro❤

  • @yogeshkunwar
    @yogeshkunwar 3 дня назад +1

    यो सबै कुरा सुन्दा मुके को मात्र एक तर्फी कुरा आयो तसर्थ मुके मात्र सबै बुझ्ने जान्ने होइन र मुके को सबै कुरा ठिक हो भन्न मिल्दैन । स्याललाइ काल आयो भने सहर तिर पस्छन् भन्थे अहिले त्यस्तै हुन लागेको जस्तो लाग्यो|

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 дня назад +1

    मुकुलको प्रतिवेदन ठिक हो तर गोप्यनियात अलि भएन मुकुल लाई कारवाही गर्ने पार्टीले हावा सरि गफ दिने सभापतिलाई कारवाही गरेको खै ? रबि दाइँ ले गफ मात्र दिनेकी काम पनि गरेर देखाउने ?

  • @taraneupane3646
    @taraneupane3646 2 дня назад

    ❤🎉🎉 पुर्ण सहमत छौ पत्रकार महोदय।

  • @user-yk4rs2kv8k
    @user-yk4rs2kv8k 3 дня назад +1

    यो न्युज 24 को रवि लामिछानेले के खाई दिएको छ र नेगेटिभ मात्र देखाउँछ