रास्वपा भित्रको विवाद छताछुल्ल, टालियो मुखमै टेप आजै महामन्त्री फेर्ने तयारी ? आखिर के हुँदै छ यो

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • रास्वपा भित्रको विवाद छताछुल्ल, टालियो मुखमै टेप आजै महामन्त्री फेर्ने तयारी ? आखिर के हुँदै छ यो
    rabi lamichhane,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane chitwan,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane kanda,rabi lamichhane latest,rabi lamichhane updates,rabi lamichane,rabi lamichhane biography,nepal's sc dismisses rabi lamichhane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichhane case,lamichhane,rabi lamichhane new song,rabi lamichhane galaxy tv,rabi lamichhane in croepati dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,dr mukul dhakal,mukul dhakal mp,on air with mukul,mukul dhakal rsp,mukul dhakal party,sanjay gupta with mukul,chakka panja,nepali kabita haru,balen shah,nepali maya ko kabita,nepali bal kabita haru,toshima karki,nepali kabita,nepali bal kabita,kantipur samachar,nepal,community journalism,ghanti,nepali geet gajal kabita,nepali love gajal kabita dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal sanjay,mukul dhakal on air,sanjay gupta with mukul,rabi lamichhane,on air with mukul,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane speech,rabi lamichhane chitwan,rabi lamichhane kanda,rabi lamichhane song,rabi lamichhane updates,rabi lamichhane latest news,rabi lamichane,rabi lamichhane answer,rabi lamichhane latest,rabi lamichhane biography,rabi lamichhane case
  • РазвлеченияРазвлечения

Комментарии • 11

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 8 дней назад +1

    मूकुल ढकाल पार्टी को लागि खतरा छँ।यिनि बिकी सकेका छन।

  • @bikramshrestha9371
    @bikramshrestha9371 6 дней назад +1

    ❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤

  • @suchiltiwari819
    @suchiltiwari819 8 дней назад +1

    मुकुल लाई निकल्नै पर्छ किनकी उ कसैको बुइ चदेर बोलेको आभास हुन्छ

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 8 дней назад +1

    याेढकाललाइ आउटनै गर्नपर्छ अबतअतिभयाे

  • @jagatgurung9456
    @jagatgurung9456 8 дней назад +2

    मुकुल ढकाल भाइरस ठिक लागेन
    Dr.भएको मान्छे समझदारी जस्तो लागेको थियो नाम मात्र Dr.जस्तो पो लाग्यो
    जय रबि
    रबि अझै कमजोर भएको छैन

  • @suryabhujel505
    @suryabhujel505 8 дней назад

    यथाशिग्र मुकुल लाई हटाउन जरूरी छ

  • @prakashbhurtel-xo5cm
    @prakashbhurtel-xo5cm 8 дней назад

    Dr मुकुल भनेको राजनीति गरने मानछे होइन यो रासपाको लागि धब्बा हो

  • @prempun723
    @prempun723 8 дней назад

    महामन्त्रीले प्रतिवेदन पेश गर्नु ठिक हो तर पार्टीमा पेश नगरि मिडियामा प्रचार गर्नु गलत हो। यसमा महामन्त्रीले माफ माग्नु पर्छ। यस्तो अल्पज्ञानी महामन्त्री हटाएर अलि संवेदनशील ब्यक्तिलाई महामन्त्री बनाउनु पर्छ। सबै स्वतन्त्र भन्दैमा पार्टीको गोप्य कुरा सार्वजनिक गर्नु भनेको नाङ्गै हिड्नु सरह हो। पार्टीको नियम अनुसासन हुन्छ नि। सायद रवि र रा स्व पा बिरोधी तत्वले परिचालन गरे जस्तो छ। रा स्व पा परिवार सचेत हुनुपर्ने छ र यस्ता ब्यक्ति हरु लाई सुक्ष्म निगरानी गरिरहनु पर्छ।

  • @suchiltiwari819
    @suchiltiwari819 8 дней назад

    यो मुकुल भाइरस हो सफ्फा गर्दा राम्रो यस्को नियत ठिक छैन।

  • @ritapokhrel1219
    @ritapokhrel1219 8 дней назад

    मुकुल ढकाल ले कसैबाट घुस खाईसकेकाे छ वलि र सेरेले किनिसकेकाे जस्तो छ

  • @pralhaddevkota6663
    @pralhaddevkota6663 8 дней назад

    Congress or oli le paisa deiye6an