पासपोर्टमा नक्कली भिषा भेटिएपछी डि पि अर्यालले लिए कडा एक्सन,यी मेनपावर कम्पनिहरु कारबाहिमा पर्दै

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • पासपोर्टमा नक्कली भिषा भेटिएपछी डि पि अर्यालले लिए कडा एक्सन,यी मेनपावर कम्पनिहरु कारबाहिमा पर्दै
    dp aryal,dp aryal speech,dp aryal interview,dp aryal biography,dp aryal minister,dol prasad aryal,dp aryal mantri,minister dp aryal,dp aryal sram mantri,sram mantri dp aryal,shram mantri dp aryal,dp aryal news,rabi and dp aryal,dp aryal raswopa,dp aryal 100 days,dp aryal chhadke,dp aryal sahakari kanda,dol prasad aryal biography,dparyal,labour minister dol prasad aryal,kishora aryal,kishora aryal new song,labor minister dp aryal shram swikriti,shram swikriti in nepal,shram swikriti nepal,shram swikriti in nepal online,baideshik rojgar,shram rojgar mantralaya recruitment 2022,shram and rojgar mantralaya bharti 2022,online shram kasari garne,shram and rojgar mantralay vacancy,online shram swikriti in nepal,online shram in nepal,shram and rojgar mantralay new vecancy 2024,shram evam rozgar mantralaya vacancy 2022,online shram swikriti,nepal shram swikrti,online shram,shram mantralaya
  • РазвлеченияРазвлечения

Комментарии • 158

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 17 дней назад +26

    धेरै धन्यवाद छ सारै राम्रो काम यी ठग
    मेनपावरलाई कडा कार्बाई होस मंन्त्रि ज्यु
    🙏🏻🙏🏻🇳🇵🙏🏻🙏🏻

  • @user-fu2fj4hx7t
    @user-fu2fj4hx7t 13 дней назад +2

    सबै मन्त्री एस्तै हुनपर्छ जनता को लागी बोली दिनुभयो धन्यबाद

  • @user-on1fq4bs3f
    @user-on1fq4bs3f 16 дней назад +6

    देशमा ठगिहुन लुटिनु चोरहरु बाट वचन छ भनी रास्वपा घण्टी 🔔 मा भोट् गरौं आउदो चुनावमा धन्यवाद

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 17 дней назад +23

    इ ठग मेनपावर हरुलाइ कडा कार्वाही गरियोस।

  • @bikkythapa3839
    @bikkythapa3839 16 дней назад +4

    यो विदेश पठाउने गाउँ देखि शहर सम्म को दलाल लाई खोजी खोजी भाटा हानि हानि बाहिर निकालेर कडा कारबाही र विदेश पठाउँछु भनी पैसा असुलेको सबै हजुर हरुले जफत गर्नु परो यो समस्या देशै भरी छ्न पोखरा बुटवल नेपालगन्ज झापा मधेश सबै तिर विकबिकी छ दलाल हरु त्यसैले खोजी खोजी बाहिर ल्याउनु पर्छ कडा कारबाही हुनु पर्छ

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 17 дней назад +32

    चुनावको मासुभात सब निस्कँदै छ 👏👏👏

    • @yadrana3063
      @yadrana3063 17 дней назад +1

      Hosiyar hunu vote ko belama paisama bikcha yo navayra k hunchata .

  • @manishkhatri3134
    @manishkhatri3134 17 дней назад +6

    नेपालको जति पनि मेनपावर छन् छानबिन गरी खारेजी गर्नुपर्दछ एकदमै जरुरी छ।

  • @Kanchhiofficial2.8M
    @Kanchhiofficial2.8M 15 дней назад +2

    यस्थै गरि हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी लाई नेपाल महि ठगि रय्को ठगी दलाल लाई कडा भन्द कढा कार बाही हौस मन्त्री ज्यु plzz 🙏🙏

  • @kajimanrai746
    @kajimanrai746 17 дней назад +14

    याे सब साबधान छ। एक देश एक मेन पावर हुनू पर्छ। र कुन देश हो कती लगानी सरकार ले तोक्नु पर्छ अनि मात्र हुन्छ।

  • @biratsenchury2935
    @biratsenchury2935 17 дней назад +9

    यो या त्यो नाममा जो सुकै किन नहोस वैदेशिक रोजगारको नाममा ठगी गर्छ भने त्यो ठगलाइ कडा भन्दा कडा कानुनी कार्वाही गर्नुपर्यो सरकार ।

  • @jangimasherpa5282
    @jangimasherpa5282 17 дней назад +13

    म्यानपवर भनेको ठग हाे,बिजाेग छ नेपालीहरुकाे।

  • @akashlimbu6649
    @akashlimbu6649 17 дней назад +3

    काग्रेस नेपालको हितमा छैन
    १)कॉंग्रेस नेता बेचन झा भारतीय तर नेपाली नागरिकता लिएको
    २)कॉंग्रेस नेता बिनोद चौधरी भारतीय तर नेपाली नागरिकता लिएको
    ३)कॉंग्रेसी कान्तिपूर कैलास सिरोहिया भारतीय तर नेपाली नागरिकता लिएको

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 17 дней назад +15

    चुनाबको मासु भात निस्कदै छ आज आएर।अहिले रास्वपाको मन्त्री सित सहयोग मागेका छन।हरेक ठाउंमा ठगि के हुदै छ नेपालमा।

  • @sudeepmahara6966
    @sudeepmahara6966 17 дней назад +3

    स्वादेशमा के पनि छैन देश त छोड्नै पर्छ तर दलालहरुले धेरै असुल्न थाले यस्को निराकरण गर्नु पर्यो ।लुट्न सम्म लुटेका छन् जाठाहरु

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 17 дней назад +8

    यी मान्छे व्यापारीहरुलाई कडा कारबाही गर सरकार 🙏

  • @prashantgurung7226
    @prashantgurung7226 8 дней назад

    यो हो नि मन्त्री जीवन मा यस्त श्रम मन्त्री कहिले नि पाउदैन होला!

  • @chakgurung3175
    @chakgurung3175 17 дней назад +6

    धेरै राम्रो काम मंत्रि ज्यु

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 16 дней назад +1

    मेनपावर सबै लाइ कारबाही गर्नै पर्छ त्रुन्ट खोजि गर्नू पर्छ 😊

  • @mainakisku3972
    @mainakisku3972 15 дней назад +2

    घरेलु काममा पठाउने एजेन्ट हरूलाई खोजि खोजि कारवाहि गरियोस् किनकि उनिहरूले धैरै दिदि बहिनि हरूलाई बेचेका छन् र यहाँ धैरै दुख्छ कति सातिहरूले कुटाई खानु परेको छ कुवेतिको घरमा भोकै काम गर्नु परेको छ नेपालमा जति पनि दलाल एजेन्ट हरू छन कारबाहि गर्नु पर्छ

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md 17 дней назад +4

    कादा कारबाही गर्नु पर्छ है सर ठगि गर्ने मेनपावर लाई पैसा नी धेरै असुने गरेको छ यसमा ध्यान दिनु परेउ अली

  • @prajwolacharya7119
    @prajwolacharya7119 16 дней назад +2

    हाहाहा हुनत सधैं सकरात्मक हुनुपर्छ भनेर मात्रै हो तर डिपि सर का सहकर्मी हुन सबै मेनपावर व्यावसायि यहाँ देखिने मात्रै हो सबै उजुरी हुन्छ तर कार्वाही मरे गर्न सक्दैनन् किनकि यी छोटे राजा पनि सहकारी र मेनपावर व्यवसायी थिए पहिला।यो स्टण्ड ले काम नगरेको मसँग धेरै प्रमाण भएर म बोलेको छु सम्बन्धित निकायले माग्ने भए दिन तयार छु रास्वपा का सबै मन्त्रीले बाहिर देखाउने उजुरी पनि लिएजस्तो गर्ने फोनमा धम्काए जस्तो गर्ने तर माख्खो मारेनन्।कुरा नबुझी हाइ हाइ नगरौ ।कानुन लाई पालन गर्नु भन्छ कानुनका बाधा केछन् कहिले बुझेका छौ।

  • @mayasubba6868
    @mayasubba6868 2 дня назад

    आफू अलिक सचेत हुनुपर्छ नि जो पायो तेस्लाइ बिश्वास गर्ने हो भने काम छैन

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 17 дней назад +3

    Dherai dherai dhanybad shram mantri jyu. garib nimukha kamdar haruko pidit haruko kura sunidinu vakoma .sabaile esari kura kasle sunxa?

  • @GalaxyNews24
    @GalaxyNews24 16 дней назад +1

    एउटा मेनपावर मालिकले अरु मेनपावरलाई ठग रे.... कति हास्नु😂😂😂

  • @bambahadurmagar5110
    @bambahadurmagar5110 15 дней назад

    नेपाली पनि सारै सिधा अनि मुरूखो हो

  • @ramlama6088
    @ramlama6088 16 дней назад

    नेपाली ले नेपाली लाई ठग्ने लाई कारभाई गर्नुपर्छ धेरै दलेहरु छन ।दलेबाट नगई 10000मा भन्ने मात्रै हो ।सम्पूर्ण मेनपावर ले पैशा लिन्छ कारभाई हुनुपर्छ

  • @addsome-id4vs
    @addsome-id4vs 12 дней назад

    Good 👍 yesto manxi huna parxa

  • @yamlalfullel555
    @yamlalfullel555 16 дней назад

    Good job sir go ahead public with you

  • @bharatkhatri6332
    @bharatkhatri6332 16 дней назад

    सोजा साजा मान्छे के लागेको स्रम मन्त्री । सक्छो भने नक्कली भुटानि बनाउने लाई समात य मन्त्री भनाउदो

  • @santoshgautam4213
    @santoshgautam4213 15 дней назад

    के गर्नु र काम गर्ने लाई काम गर्न दिदैनन यो देशका ठुला दल हरुले । 😢

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 6 дней назад

    Very good job sar and God bless you sar 🇳🇵🔔🙏

  • @Pk100-c6s
    @Pk100-c6s 17 дней назад +2

    सरम मन्त्री dp aryal लाई सबै कुरा थाहा छ manpower मा कसरि poesa असूलि हुन्छ किन कि यो आफै manpower संचालक हुन एस्को manpower मा म गको छु यो सब नाटक हो कसरि manpower ले poesa लिने भनेर राम्रो ज्ञान छ DP अर्याल लाई

  • @MunaThapa-nf5jn
    @MunaThapa-nf5jn 17 дней назад +1

    यस्ताे मेनपावरलाई त बाेन्दा गर्नु पर्छ। डि पि सर।

  • @smnlama362
    @smnlama362 15 дней назад

    कसैले मन्त्री ज्यू लाई सोध्नु होला, देश भित्र रोजगारी किन दिन नसकेको ! महंगी नियन्त्रण गर्न कुन नसकेको ?

  • @dhanmantamang1398
    @dhanmantamang1398 15 дней назад

    Good job manya dipiyariyal sir

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 7 дней назад

    Sharm mantri jyu ko Yasto kam niyamit hunu parda chha.

  • @budakumarkumar804
    @budakumarkumar804 16 дней назад

    Dherai Ramro Kam

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 17 дней назад +1

    Good🇳🇵🇳🇵🙏🙏🙋🙋🙋❤️❤️👌👌👍👍👍

  • @yogeshmagar6878
    @yogeshmagar6878 17 дней назад +1

    Dherai ramro Kam Mantri Jiu.

  • @surakshya536
    @surakshya536 16 дней назад

    मेरो पक्राउपुर्जी जारी गरेको 1बर्ष भैसक्यो दलाली नेपालमै छ फोन लाग्छ तर पनि प्रहरिले समाएन 😢😢तर पनि अझै मन्त्री ज्यु ले भन्नू हुन्छ पहिला पक्राउपुर्जी जारी हुनु पर्यो रे हे भगवान मैले पक्राउपुर्जी जारी गरेको एक बर्ष भयो खोइ त पक्रेको

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu 16 дней назад

    यो really हुनु पर्यो मिडिया बाजी मात्र नहोस्

  • @amargurung822
    @amargurung822 16 дней назад

    निलकमल मेन पावरले सिनामग्ले लग भग5000हजार मान्छे बिजोग छ

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 16 дней назад

    Good luck DB sir

  • @subaswaiba5142
    @subaswaiba5142 16 дней назад

    हामी फस्नेबेला यस्तो थियन बोलिदिने कोइ

  • @NareshentertainmentIndia
    @NareshentertainmentIndia 14 дней назад +1

    So nice🎈💐

  • @sjp421
    @sjp421 16 дней назад +1

    धेरै राम्राे काम डिपि अर्याल दाई

  • @anjanamainali6976
    @anjanamainali6976 17 дней назад

    यो सानो तिनो मेनपावर जति सबै खारेज गर्नुपर्छ।

  • @BudharajGurung
    @BudharajGurung 16 дней назад

    जति मेनपावर छ काठमाडौ मा सर हरेक मेनपावर मा यसरी पुगनु हाेला म अहिले दुबई बाट हाे मलाई पनि 1400 दिरमा सेलरी भनेर ठागियाे यहाँ अाएर घण्टाकाे हिसाबमा दिएकाे छ महिनाकाे 20 हजार बचाउन गाराे छ सर

  • @mamtashrestha9144
    @mamtashrestha9144 17 дней назад

    Jay ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @PradeepJungChhetri
    @PradeepJungChhetri 16 дней назад

    #D_P__Aaryal
    #Good_work

  • @suneelacharya7114
    @suneelacharya7114 16 дней назад

    विडम्बना हाम्रो देश

  • @gangasapkota1926
    @gangasapkota1926 4 дня назад

    Good xa poila dhekhy hunu parthyo kadai.

  • @lilidarai5191
    @lilidarai5191 16 дней назад

    Salute chh sir aba yo thG haru lai karvai garnu par chh

  • @gyandiprai225
    @gyandiprai225 17 дней назад +1

    सबैले शेअर गरेर फस्न बात जोगाउ है साथि हो अहिले सामाजिक सञ्जालमा एक हप्ता भित्र उदान हुने जापान jarman saudi qatar dubai vaner asto ko paxi nalagny hola

  • @ramanandgoit
    @ramanandgoit 16 дней назад

    Thank you good 👍👍

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 17 дней назад

    चुनाबमा काउरेस एमाले माओवादीको झोले बनेर हिड्नेहरु आज ठगिए भन्दै रा स्व पा सङ्ग सहयोगको हात फैलाउनेहरु अब बुझुनु पुराना पार्टीहरुलाई पत्तासाफ गर्नुपर्छ

  • @chakgurung3175
    @chakgurung3175 17 дней назад +1

    Very good job 👍

  • @user-bn1gb5hg2t
    @user-bn1gb5hg2t 17 дней назад

    Very... very Good jobs Mr DP sir you great ❤❤❤

  • @munaraut3636
    @munaraut3636 16 дней назад

    Good job sir

  • @sudeepmahara6966
    @sudeepmahara6966 17 дней назад

    great dp sr

  • @mijukallary8054
    @mijukallary8054 3 дня назад

    Good job Srommantri ramro kaam gardai janus

  • @mamtashrista4761
    @mamtashrista4761 17 дней назад +1

    SirGood 🔔🔔👍👍👍

  • @SonikrajTamu-es7cg
    @SonikrajTamu-es7cg 16 дней назад +1

    हे भगवान देश नेपाल ठग लाई पक्राउ गर्न पक्राउ पुर्जी दिन लाई न्यायाधीश वकिल को आदेस चाहिने ?

    • @sonamtamang728
      @sonamtamang728 15 дней назад

      अनि ओली सेरे लाई पक्राउ पुर्जी रद्द गर्न सजिलो हुन्छ नी त त्यस्तो गर्दा 😂😂

  • @b-jaygmofficial4694
    @b-jaygmofficial4694 16 дней назад

    Manpower nai jalaunu parxa ho mantri saab

  • @RameshMagar-fd1zj
    @RameshMagar-fd1zj 17 дней назад

    Naya manxe niskidai xa Nepal ma salute to saram mantri

  • @julugurung5013
    @julugurung5013 16 дней назад

    Yo ho Kam garne tarika ..

  • @user-fp1lb8sk5r
    @user-fp1lb8sk5r 17 дней назад

    Dherai ramroo Kam garnu vako xa 🙏🙏🙏

  • @tankarai6233
    @tankarai6233 17 дней назад

    Good job

  • @gobindagiri4505
    @gobindagiri4505 17 дней назад

    28 Gate sam hola sabai janta miler sat dinuparx rijal lai esto manxelai sarm mantiri 5 sal baso vani sudar hunx

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l 17 дней назад

    डी पी सर म खाडी वाट यदी यो बेथिति साच्चै नै कम गर्ने हो भने अहिले चै दुबई कुबेत कतार साउदी मा भाको consultancy बन्द गर्नु गर्नु पर्छ पहिला नेपाल बाट ठग्ने काम गर्थे अहिले बिदेश मा consultancy खोलेर बिदेश बाट नेपाली ठग्ने काम भाको छ

  • @B-happy4u
    @B-happy4u 16 дней назад

    ठगि गर्ने काे लाईसिन खारेज गर

  • @ranabhathum7331
    @ranabhathum7331 17 дней назад

    Jay ghanti

  • @SleepyCherryBlossoms-ec6ut
    @SleepyCherryBlossoms-ec6ut 17 дней назад

    Hjr sir menpawer ak dam thag xa sabae Lai pakraur garnu pls

  • @yashodakc5389
    @yashodakc5389 15 дней назад

    गरिबकाे छाेरा छाेरिलाई कति ठगनि हाे पापि

  • @user-kp9zm6lf8r
    @user-kp9zm6lf8r 17 дней назад

    सपुरन मेनपावर खारिज गनुपछ यो कामाउनुहरुले जनताठगरदे

  • @prakashbhul2757
    @prakashbhul2757 16 дней назад

    Good luck 🤞

  • @hombahadursunuwar5566
    @hombahadursunuwar5566 16 дней назад

    अब नाटक सुरुभएछ।

  • @user-rg2bq9mh5e
    @user-rg2bq9mh5e 16 дней назад

    यो नियम बनाउदा पैसा तिरेको रसिद मेनपावरले दिने गर्नु परेउ अनि पैसा दिएको कुनै मेनपावरले किन पैसा लिए पछि रसिद दिदैन

  • @roshangurung8324
    @roshangurung8324 16 дней назад

    Sakine bela Han …. Wow rasapa

  • @narabahadurbhujel8210
    @narabahadurbhujel8210 17 дней назад

    Jun man power le thagi garxa tyo man power turuntai kharej garu na kam saki gayo ni...

  • @yadrana3063
    @yadrana3063 17 дней назад

    Very good job mantari jiu.

  • @asceticpushp
    @asceticpushp 16 дней назад

    Yahi garnuthyo sir

  • @user-qj9vc5lz1b
    @user-qj9vc5lz1b 12 дней назад

    Ma kubet 300000 tirera aako xu yesto menpawer banda garnu parxa

  • @pratiztamang9315
    @pratiztamang9315 16 дней назад

    Mantri jyu ko dam pugena hamro Nepal ko kanoon nai chor ra thaglai sajilo hune khalko kanoon xa ...kasaile thagyo vane praman sahit thaglai samat vanyo vane pahile ujuri halnu vanxa feri hamro byabastha yeti jhajatilo xa ki ujuriko tayari garda gardai chorle nau data kati sakeko hunxa....saknu hunxa vane yo kanoonlai parimarjeet garnu hola 🙏

  • @damodarpandey3144
    @damodarpandey3144 16 дней назад

    मिडिया बाजी हो यो 🙄🙄🙄 यत्रै विश्वास गरिन्न, नयाँ पुराना सबै चोर हुन जनता लाई अब उल्लु नबनाउ👎️👎️👎️👎️👎️

  • @ushashrestha8232
    @ushashrestha8232 17 дней назад

    बिचरा हाम्रो दाजुभाइ हरु कति पिडित यस्तो गरिब दुखी लाई ठगेर रुवाउंने लाई कहिले भलो होला र 😡😥

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 17 дней назад

    यो को को सङ्लग्न छ सबैलाई घोक्रो ठ्याक हानेर जेल मा हालेन भने कहिले जनता लाई सुख पाउदैन ।

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y 17 дней назад

    Ye thak haru lahi kada karbahi hunuparxa mantri ju❤❤

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 15 дней назад

    Yastai yastai kada mantriharu hunu Nepal ma...Manpower le paisa chahai lastai lutxa... Ahile UAE PSBD security ma jana 7 lakh chahinxa vanxa.. Europe gako jatikai paisa linxa.. Free ma jana 2,3 lakh linxa..

  • @shovatamang1161
    @shovatamang1161 17 дней назад

    Hamro Sarkar kai kamjori ho yo 😡😡 menpawar haru dherai vyo k Nepal maa toknu paro ni yati ota le matra kholna pauxa vanerw

  • @nabingurung967
    @nabingurung967 15 дней назад

    10%Kam hola Baki 90%testai ho

  • @yadrana3063
    @yadrana3063 17 дней назад

    Hamro nepal ma nakali visa kaghaj patRa jay pani bancha sachet hunuparcha .

  • @mahatvlog-br5pn
    @mahatvlog-br5pn 16 дней назад

    Good

  • @user-pf4hm1qc4b
    @user-pf4hm1qc4b 17 дней назад

    Yo kam ekdam thik ho tara bidesh jana jati sajilo hudai gayo tetinai nepal youba haruko sakindai jane xa buda budi manxe le Nepal banauxatw chor neta haru

  • @neetukarki9082
    @neetukarki9082 17 дней назад

    यो अस्ट्रेलियाको भिशा को कुरा गर्ने सग धेरै देशको ट्रान्जिट को कारोबार गर्ने शर्म को दलाली जस्तो छ । यो पनि वैदेशिक रोजगार को माछो जस्तो छ छानबिन गर्नु परो

  • @govindamudel2434
    @govindamudel2434 15 дней назад

    Josle j vanosh rasopa le jasto aru le garen aajsam jati j vyani

  • @sushilgurung9060
    @sushilgurung9060 17 дней назад

    Liceince kharej grnu paro sir

  • @subwaystationery3707
    @subwaystationery3707 16 дней назад

    surawat maa garnu parnay kam pad janay belaa maa garda kai arth china jasto but at list you stared.

  • @pilleraashok3236
    @pilleraashok3236 15 дней назад

    Aaba yestoo main power haru lai Banda garnu paryoo....duniya la main power kole X aani Kaha hunx tww....

  • @itsmechetnaryee
    @itsmechetnaryee 17 дней назад

    Afnai paisa linu pani vik magnu parne runu prne kam hudana vaneta firta gardinu ne😢 thagera khanu vanda kam garera khanu ne ramro kam garyo vane tini haru ko bussiness ta ramro hunxa akpalta ko bato sagai afu sabgai afno family ko ijat pani dubaune kam garxa testo manpower mathi strick action linu parxa