८४ को चुनाव एकदमै महत्वपुर्ण हुनेवाला छ । त्यसमा OLD VS NEW को चुनावी भिडन्त हुनेछ । तर मुख्य कुरा यो हो कि नयाँहरु जो आफुलाई वैकल्पिक भन्छन् उनीहरु एकजुट भएर यो लडाँईमा साथ हुन्छन् कि फुटेर पुरानालाई सजिलो बनाउनेछन् ? तपाईलाई के लाग्छ ?
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ। ३ महिनामा यो सानो कुरा हैन। राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए। दिपेश पुन पक्राउ। महरा निगरानीमा रिहा। अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ। करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ। प्रतीक थापा पक्राउ। फरार बेचन झा पक्राउ। थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ। माओवादी नेता खाम पक्राउ र जेल चलान। सिरोहिया पक्राउ।
पुरानो दलले नेपाली जनताको मासु नै खाइसकेका छन् रा स्वा पा काे अहिलेको सर्विस राम्रो नभए पनि पुरानो दललाई दिने भोट भन्दा नयाँलाई भोट दिँदा नै राम्रो हुन्छ। विवेकशील नेपाली नागरिक बनऊ
८४मा बहुमत ल्याउ हाल सरकार मा भएको समय निकै ठुलो माछा जस्मा नेपाली जनता को चासो जोडिएको तेसमा सत्य तत्थ्य निस्पक्ष भएर बन्द भएका फाइल खोल्नु पर्छ। रवि विवाद मा भए पनि केहि राम्रा नेता छन रास्वपामा जस्लाई नेपालीले साथ दिन जरुरी छ । ८४मा बहुमत एक चोटी नेपाली ले दिन जरुरी छ।
@@namastenepal693 rasapa sakina parxa ramro hoina yar mahamantri le sacho boleko xa malai ta desh KO barema Bolna nasakne MCC KO birodh garna nasakne sangsat ma Sahi Kura KO jod Dina nasakne tehi Bata bujhnu parxa swornim Ra Rabi desh KO hit layek xaina
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
खोइ नेपाली जनतालाई के भएको छ नेपालमा यस्तो गतिविधिलाई चिर्ने यस्ता राम्रो talent educated मान्छे पाउँदा पनि अझै कोङ्ग्रेस माओबादी र एमाले भन्दै छन 😢😢😢 बुझौ वा नबुझौ बैकल्पिक शक्ति भनेको रा स्व पा नै हो
बैकल्पिक लाई दिनै पर्छ ।।।।पुराना दलका राम्रो लाई जिताउने हो बाॅकी हराउनै पर्छ अनि मात्र पुराना दलका नेताहरुको आॅखा खुल्छ र चाप्लुसी गर्नेहरु पनि समालिन सिक्छन्
वास्तविक लाई सुइकार्नू पर्छ पार्टीले😢😢😢😢हरी ढकाल हाम्रो चितवन क्षेत्र 1 बाट निर्वाचित हुनुहुन्छ।ऊहा कार्यकर्ता 1000 छइन। र भाको कार्यकर्ता आदि भन्दा बडी एमाले र काँग्रेस छन।पार्टी को अस्तित्व बचाउन पर्यो रवि दाइ😢😢😢😢😢।
रा प्र पा एक मात्र पाटी हो जसले देशको हितमा काम गर्ने चाहना देखाउँछ। रा प्र पा को मुल भनाई भस्टाचार गरे र खानु भनेको आफ्नो आमाको रगत खानु हो। रा प्र पा को झन्डामा नेपालको राष्ट्रिय जनावर गाई छापेको छ र नेपाल कृषि प्रधान देश भएकोले चुनाव चिन्ह हलो राखेको छ। धन्यवाद 🙏🚩
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Rabi. But We want to Lead Country either Balen or Rabi, any one of them to make country development 🙏🇳🇵I never want old party to lead our country.
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 😂 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् ।
हो.....तिमीहरु अन्धोभक्तहरु ले नै देश डुबेको ? अरु पुराना पार्टीमा पनि तिमि जस्तै जे भए पनि मेरो नेता भगवान मान्ने हरु छन्...u think u r diff coz ur god is the purest ?
राणा विरुद्ध पहिला काङ्ग्रेस नभै पुर्बी नेपाल को भोजपुर जिल्ला बाट सुरुएको हो जस्को नेतृत्व जननायक रामप्रसाद राई ले गरेको थिए तेसपछी कालो काङ्ग्रेस जन्मेको हो र काङ्ग्रेस कैलेनेपाल को हितमा थिएन भारत को चाकडिमै आजसम्म अल्झिरहेको छ
२०७९ मा भाेट दिए पनि २०८४ काे चुनावमा भने मैले रास्वपालाइ भाेट दिनेछैन किनभने नयाँ या पुराना सबै स्वार्थमै रमाउने रहेछन् । रबिकाे हर्कत सबैभन्दा नराम्राे लाग्याे मलाइ ।
हाम्राे देशमा अझै व्यक्ति विशेषको पछि लाग्ने प्रवृति हट्न सकेकै छैन। कुनै एउटा व्यक्ति लाई प्राथमिकता दिनु भन्दा उसको राम्रो कामको तारिफ र नराम्रो कामको खबरदारी गर्न सक्नु पर्छ। तब मात्र देश उन्नतीको बाटो तिर डोरिन सक्छ।
२ चोटी गृहमन्त्री भएर पनि निर्मला पन्त बैनी को हत्यारा पत्ता लगाएन। अन्य धेरै कमजोरी छ रवि को । अब को आशा भनेको बालेन मात्रै हुन। बालेन ले पार्टी खोल्नै पर्छ।
कुनै व्यक्ति को पछाडि नलागौं साथीभाई हरु । तपाईं हामी सबैले गर्न सक्छौ। पहिले आफ्नो गाउँ ठाउँ मा गएर हेरम, हाम्रै गाउँ घरमा सानातिना टाउके हरु धेरै छन्। गाउँ समाज अनि देश तिर लागौ साथी भाई हरु 🙏
Dai tpai ko soch pani swatantra xa tapai pani ravi dai ko party join garnus .... Soch mildo manxe milnu paryo tapai jsto talent manxe ko jaruri xa yo desh lai
Every educated and aware nepali will vote for RSP, no negative claims have been proven till now , sarkaar ma gayera kaam nai garena vanney harulai kehi xaina, but I have seen there are changes made, corruption huna nadinu nai sabai vanda thulo kura ho. Jo aware xa, jo brainwashed hudaina usle rsp lai vote dinna chai vandaina
काङ्ग्रेस एमाले माओवादी जस्तो पार्टी लाई बाजेको पाल देखि आज सम्म भोट दियो एउटा केही पाइयेको छ ??? एकचोटि मौका दिउन नयाँ पार्टीलाई पनि केही त गर्ला नि सानो तिनो विवादलाई लिएर पुरै पार्टीलाई खराव मानेर त भएन । 84 मा पनि मेरो भोट साथ सबै घण्टीलाई नै हो।
रवि लामिछाने राम्रो मान्छे होइन ,सधै बोलेर मात्र हुदैन , पदमा पुगेपछी निडर भै काम गर्न सक्नु पर्थ्यो अथवा सरकार मा जाने हतार गर्नु भन्दा 2084 सम्म प्रतिपक्षमा बस्नु पर्ने , अनि निरन्तर विभिन्न कान्डमा रा स्व पा मुछिनु र स्वयं लामिछाने पनि निरन्तर केही न केही घोटालामा सङ्लग्न देखिनुले रा.स्व.पा स्वयं पतनको बाटोमा छ भन्ने प्रष्ट छ ।
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
Mukul ji ekdam right hunuhunxa pradesh kharej garnai parxa , tei pradesh ka mantri lai diney paisa le desh ko development ma halna sakinxa, ani purana neta lai bhanda balen lai support garna parxa .
दुई दुई पटक सरकारमा गएर पनि प्रदेशको बारेमा रास्वपाका मन्त्री संसद कसैले कतै बाेलेकाे देखेकाे छाैँ? उल्टै रास्वपाकाे उपाध्यक्ष स्वर्णम ले सेना घटाएर प्रान्त पाे बढाउनु पर्छ भन्छ। एजेन्डामा लेख्ने एउटा समर्थन अर्का गर्ने । व्यवस्थाकाे नाम नै बुहुदलिय संघीय गणतन्त्र छ भने यहि व्यवस्था मान्छाैँ भन्नेले प्रदेश हटाउला भनेर मैले बिश्वास गर्दिन । रास्वपाका संसदहरुनै प्रदेशको समर्थन गर्छन् भने यत्रा हटाउँछन त।
Malai derai politics tw thahxaina but I really want rajsaba party to never collapse , we should all support this party as they need our trust in this crucial time pls ya’ll vote this party this is my humble request
नेपाली हरु मा चरम निराशा र अभाव भएर दैनिक ४०००-५००० विदेशिन बाध्य छन्। जो पार्टीले यही महंगो र नेता केन्द्रित सङ्घीयता, यही व्यवस्था, यही सरकार संरचना लाई समर्थन गर्दछ त्यसलाई स्वतन्त्र वा वैकल्पिक भन्नु महा मूर्ख हो। र नेपाली हरु ले झुटो आश र भरोसा मा यस्तो मुर्खाई गरिरहन्छन्।
वास्तविकता---No Not again को नारा ले ३२सिटे प्रचण्ड लाई प्रधानमन्त्री बनायो😂😂 रबि ले प्रचण्ड लाई चितवन बाट लखेटेर प्रधानमन्त्री बनाए😂😂 अर्को पटक बालेनले पनी पार्टी खोले भने प्रचन्डे ले 5सिट ल्याए पनी सबैलाई घुमाएर प्रधानमन्त्री खाईहाल्छ 😂😂😂😂😂😂
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Ravi.
अचम्म लाग्छ येत्रो कुरा सुनायो तर रास्वोपा अहिले कुन ठाउमा छ र के गरिराको छ त्यो राम्रो सङ्ह बुझेकै छैन र छ 😂 हामि नया हौ भनेर आउने अनि पुरानै दल हरु को मतियार र पुरानै दल का फाइल सदर गर्दै बसेको छ , येहि कुरा बुझेर महा मन्त्री / प्रवक्ता ले तेस्तो भनिराको छ अझै युटुबे ले बुझेकै छैन वाह रे तिम्रा कन्तेन्त 😋
Vai timi lai prakriya , kanoon ani power vanney bujeko xainau jasto xa…. Home minister ley pakrera Adalat ma bujauney ho, tespaxi court ley garxa… court ra karmachri ma vayeko dalaal lai hatauna RaSwapa lai bahumat nai chahinxa .. tyio 84 election paxi hunxa…
I really respect ck raut sir as well ani ma jaatibadi kura garna man paraune manche ni haina tara harka sampang ko kam ra harka sampang ko ideology bises garera tapai haru ko samudaya lai matra man naparnu ko reason chai k hola? Please malai reply dinu hola haita exact reason chai k hola vanera❤
@@Eternal_Escapesमान्छे लाई सरलता मन पर्दैन , मेयर भएसि एउटा Standard Set garera basnu prxah , त्यो हर्कलाई आएन ! बालेन न कहिले मिडिया मा आयो न सामाजिक संजाल मा धेरै बोल्यो जस्ले उस्को High Profile Create vayeko Cha Janta ma ! कति ले त सायद फेस्बुक खोल्दा सुरुमा बालेन को प्रोफाइल हेर्छन होला केही स्तातस आयो कि भनेर Tyo Vaneko Balen Ley Create gareko sensation ho aafno High Standard value Ho ! Harka Ley Janta Snga Vijera kaam Garyo / Balen aailey samma janta snga Aako xaina tara hamlai lagxah Balen Hamrai ori pari xah !! He has never seen in any media Giving interview asking about Peoples hardship and Demands !! Ysko matlab Yo haina Mah BALEN birodhi ho !! Both ley Ramro kaam Gareko xah We should promote both ! Harka Uneducated patriotic personality ho vaney Balen Educated ho !! That's the difference ! Manxey lai Simplicity man Pardaina !! Yo tito yatartha ho !! Aafno Position anusar ko attitude / personality maintain garera sohi kaam harka ley standard way mah gareko vaye aja Balen rw harka Barabar hunthey !! Tara Aailey Balen Rw HARKA mah Harka lai ganda nih gandainan manxely most ley !!
@@Eternal_Escapesbro harka ko 1.5 year agadi ko post heram ta sabai vanda badi support aru jaat ka le nai gareko thea aile kina hate garxan afai mulyakan garnu. Dhanyabaad
@@Rojansubedi690 status xodera kaam herum topai ko thau ko mayor le k garo teta herum ani banxa desh mitho boli bachan le kai hunna desh khokroo vai shako kaila bujne yai taal ho vaney aja harka voli balen parsi gopi ani ck raut sabai sakinxan . Antim ma maila vannnu khojeyko kura aasal manxe chinney prayas garnus 👁
अनि केही नहुन लाई केही न गरेको हुनुपर्यो नि यदि बालेन ले पनि केही गरेका छन भने पार्टी खोल्नुभन्दा अगाडि समय दिएर विचार गर्नुपर्छ नै म त रास्वपा लाई भोट न दिने
सहकारी को आरोप लगाएर मात्रै हो नत्र अरु नेता ले भन्दा रबि ले धेरै राम्रो काम गरेको हुन मुकुल ढकाल ले कुर्ची नपाएर हो । यदि पाटी मा बिरामी भए भित्रै छलफल पनि त गर्नु सकिन्थ्यो नि ।
८४ को चुनाव एकदमै महत्वपुर्ण हुनेवाला छ । त्यसमा OLD VS NEW को चुनावी भिडन्त हुनेछ । तर मुख्य कुरा यो हो कि नयाँहरु जो आफुलाई वैकल्पिक भन्छन् उनीहरु एकजुट भएर यो लडाँईमा साथ हुन्छन् कि फुटेर पुरानालाई सजिलो बनाउनेछन् ?
तपाईलाई के लाग्छ ?
Nepal ko aaudo elections 2084..2089.....Kaile pni ea aauda naya vanauda kaile mildaina sabka sabbb maii hu vanni xa..sadhaii uhi purano lae sajilo hunx..jaile yastaiii hooo.
@@ProjectKura Janta ko chahana jaslai chainxa uslai linxan
Hamile vanera kei hune xaina
काङ्ग्रेसको महादिबेशन 82 ले निर्धारण गर्छ 84 को चुनाव को vs को हुन्छ भन्ने ?
Rabi le delivery dina sakni vanekai samchar mantralaye ho jun filed ma expertise xa tesma ma janu ni k ko guff dina paryo thulo thulo 😂😂😂😂
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ।
३ महिनामा यो सानो कुरा हैन।
राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए।
दिपेश पुन पक्राउ।
महरा निगरानीमा रिहा।
अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ।
करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ।
प्रतीक थापा पक्राउ।
फरार बेचन झा पक्राउ।
थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ।
माओवादी नेता खाम पक्राउ र जेल चलान।
सिरोहिया पक्राउ।
हिड्ने मान्छे लड्छ, लडे पछि उठ्नु नै महत्वपूर्ण कुरा हो।यस्ता समान्य कुराहरूले रास्वपा लाई त्यति असर गर्दैन।
रास्वपा ले एकपटक बहुमतको अवसर पाउनै पर्छ। म समर्थन गर्नेछु।
पुरानो दलले नेपाली जनताको मासु नै खाइसकेका छन् रा स्वा पा काे अहिलेको सर्विस राम्रो नभए पनि पुरानो दललाई दिने भोट भन्दा नयाँलाई भोट दिँदा नै राम्रो हुन्छ। विवेकशील नेपाली नागरिक बनऊ
सरोज जी काे आज काे analysis अहिले सम्म कै बेस्ट लाग्यो मलाई।।।
म चितवन बाट हो म रबि लामेछाने को समर्थन हो मुकुल ढकाल ले लगाय को आरोप 101 पर्सन झुटा हो
८४मा बहुमत ल्याउ हाल सरकार मा भएको समय निकै ठुलो माछा जस्मा नेपाली जनता को चासो जोडिएको तेसमा सत्य तत्थ्य निस्पक्ष भएर बन्द भएका फाइल खोल्नु पर्छ। रवि विवाद मा भए पनि केहि राम्रा नेता छन रास्वपामा जस्लाई नेपालीले साथ दिन जरुरी छ । ८४मा बहुमत एक चोटी नेपाली ले दिन जरुरी छ।
Astiko chunab ladera opposition ma baseko vaye 84 jitne chance thyo aba garo xa
Kam xhinaa rabi ko😂😂 abo patauyenaa mailee
Jasto savapati hunxa testai party banxaa
K khayera aako xau babu. 84 ma balen uthyo vane balen lai vote halne ho natra aru kam xaina.
😅😅
जसले जे भने पनि रवि लामिछाने सहकारी ठगेको हुँदै होइन।
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@@RamKumar-pe8ym paisa khako matra hola
19:14 खुसी लाग्यो थोरै भए पनि सत्यको पछि छन् ❤
रा स्व पा को भोट शहर केन्द्रित मात्र छ। संगठन बनाउन गाउँ गाउँसम्म नपसेसम्म यसको भोट बढ्नेवाला छैन।
@@namastenepal693 rasapa sakina parxa ramro hoina yar mahamantri le sacho boleko xa malai ta desh KO barema Bolna nasakne MCC KO birodh garna nasakne sangsat ma Sahi Kura KO jod Dina nasakne tehi Bata bujhnu parxa swornim Ra Rabi desh KO hit layek xaina
रविलाई सहकारीको झुटो आरोप लगाएको यो 100% 100
न चोरेको भए छान्बिन समिती चै किन बनाउन नदेको त 😂
Ravi lamichhane Nepal ko kejriwal ho, Kejriwal lai pani ghotala ko aarop lagayera Modi le jail ma hulekachhan
नेपालीहरु कांग्रेस, एमाले, माओवादी, गगन थापा र कान्तिपुर को कैले विश्वास नगर्नुहोस्।
अ तलाई राडीको छोरो
देश को इतिहास हेरेको छस्
देश मा कस्तो अवस्था ,आज कस्तो भयो
त्यसै नभुक
confusion solve vayo ...thnk you ❤❤❤ jai nepal .... jay RSP
यो भिडियो अत्यन्तै राम्रो लाग्यो। धन्यबाद
मुकुल सहि नै छन तर उस्ले त्यो दस्ताबेज पार्टिको मिटिङ्ग मा राख्ने कि १२ भाईलाई दिने?
Thanks project Kura ❣️
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन्
रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
रबिको अहिले देश बिकासको हुटहटि छ।तर डामि सकेका रबिको पछाडि कमि कमजोरी पनि त्यतिकै छन।
खोइ नेपाली जनतालाई के भएको छ नेपालमा यस्तो गतिविधिलाई चिर्ने यस्ता राम्रो talent educated मान्छे पाउँदा पनि अझै कोङ्ग्रेस माओबादी र एमाले भन्दै छन 😢😢😢
बुझौ वा नबुझौ
बैकल्पिक शक्ति भनेको रा स्व पा नै हो
@@prakashbk0423 I vote amale
😅
धेरै राम्रो विश्लेषण यथार्थपरक अघि बढ्नुस् । कामना
बैकल्पिक लाई दिनै पर्छ ।।।।पुराना दलका राम्रो लाई जिताउने हो बाॅकी हराउनै पर्छ अनि मात्र पुराना दलका नेताहरुको आॅखा खुल्छ र चाप्लुसी गर्नेहरु पनि समालिन सिक्छन्
मेरो विचार मा 084 मा बहुमत ले जिताएर घण्टी लाई एकचोटी चान्स दिनै पर्छ।।।
Yadi 84 ma Rabi ko bahumat aayo vane mahkasam yo purana neta sabai jelma hunxan samsat house hoina
Jholeee
@@toothlessanaconda8719ta mg kauno ko hoss tetti vann na vatey kati barsha dekhi dukxas chatxas khanxas huh?
@@SaralSameer-h2l हामी सधैं यही चान्स चान्स भन्दै त सकिएका हौं ।
वास्तविक लाई सुइकार्नू पर्छ पार्टीले😢😢😢😢हरी ढकाल हाम्रो चितवन क्षेत्र 1 बाट निर्वाचित हुनुहुन्छ।ऊहा कार्यकर्ता 1000 छइन। र भाको कार्यकर्ता आदि भन्दा बडी एमाले र काँग्रेस छन।पार्टी को अस्तित्व बचाउन पर्यो रवि दाइ😢😢😢😢😢।
रा प्र पा एक मात्र पाटी हो जसले देशको हितमा काम गर्ने चाहना देखाउँछ।
रा प्र पा को मुल भनाई भस्टाचार गरे र खानु भनेको आफ्नो आमाको रगत खानु हो।
रा प्र पा को झन्डामा नेपालको राष्ट्रिय जनावर गाई छापेको छ र नेपाल कृषि प्रधान देश भएकोले चुनाव चिन्ह हलो राखेको छ।
धन्यवाद 🙏🚩
अहिले हलो ले जोत्दैन सबैले ट्याक्टर लगाउन थालिसके ।😅😅😅
RSP कहिल्यै समाम्त हुनेछैन
म त दिन्छु ।। ❤❤
Of course i will support and vote for rastriyaswatrantra party🙏
Your the best youtuber who can explain very clearly. Thanks Project Kura
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Rabi. But We want to Lead Country either Balen or Rabi, any one of them to make country development 🙏🇳🇵I never want old party to lead our country.
There are only a few people left to make our country uplift and Rabi sir is also one of them we shall support him ... ❤❤❤❤❤
म दिन्न किनकि अाफु नै विवादित वनेर जनता लाई न्याय दिन्छु भन्नू र ब्यक्ति वादि हुनु नै हाे । हामी जस्ता साेझा साझा जनता लाई न्याय खै ???
सिधा कुरा प्रस्ट विचार:
अब देशलाई बालेनको आवश्यकता छ ❤️🇳🇵
😂
Balen ghamandi chha. Balen Bata pani Asha chhaina
@@swarajthapa5798 हो , तपाइँ जस्तै नै हुन बालेनको घमण्ड देख्ने ! अनि प्रचण्ड , केपि , शेरे जस्ता चोर , दलाल , लुटेराहरुको नदेख्ने🙏
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 😂 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् ।
@@Hamro_Pahad 💯
I will fully support Ra so pa 🙏🙏
आकाशमा भएपनि पातालमा भएपनि ल्याउँछाै भनेको खै त ?
एकदम सही analysis👍👏
आस र बिकल्प जे सुकै भन्नुस रास्वपा नै हो
पार्टी सकिय पनि रबि दाइ सकिदैनन ।।। कहिले पनि र कहिँ पनि सकिदैन पार्टी अनि रबि पनि....💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
हो.....तिमीहरु अन्धोभक्तहरु ले नै देश डुबेको ? अरु पुराना पार्टीमा पनि तिमि जस्तै जे भए पनि मेरो नेता भगवान मान्ने हरु छन्...u think u r diff coz ur god is the purest ?
Mero kera van 😂
@@sonicbouy bro you had somethinf beff with ravi few years ago hahaha you channel itself shows you are ravi hater
राणा विरुद्ध पहिला काङ्ग्रेस नभै पुर्बी नेपाल को भोजपुर जिल्ला बाट सुरुएको हो जस्को नेतृत्व जननायक रामप्रसाद राई ले गरेको थिए तेसपछी कालो काङ्ग्रेस जन्मेको हो र काङ्ग्रेस कैलेनेपाल को हितमा थिएन भारत को चाकडिमै आजसम्म अल्झिरहेको छ
२०७९ मा भाेट दिए पनि २०८४ काे चुनावमा भने मैले रास्वपालाइ भाेट दिनेछैन किनभने नयाँ या पुराना सबै स्वार्थमै रमाउने रहेछन् । रबिकाे हर्कत सबैभन्दा नराम्राे लाग्याे मलाइ ।
हाम्राे देशमा अझै व्यक्ति विशेषको पछि लाग्ने प्रवृति हट्न सकेकै छैन। कुनै एउटा व्यक्ति लाई प्राथमिकता दिनु भन्दा उसको राम्रो कामको तारिफ र नराम्रो कामको खबरदारी गर्न सक्नु पर्छ। तब मात्र देश उन्नतीको बाटो तिर डोरिन सक्छ।
Dammi analysis
I will vote रा स्व पा
२ चोटी गृहमन्त्री भएर पनि निर्मला पन्त बैनी को हत्यारा पत्ता लगाएन। अन्य धेरै कमजोरी छ रवि को ।
अब को आशा भनेको बालेन मात्रै हुन। बालेन ले पार्टी खोल्नै पर्छ।
कुनै व्यक्ति को पछाडि नलागौं साथीभाई हरु । तपाईं हामी सबैले गर्न सक्छौ। पहिले आफ्नो गाउँ ठाउँ मा गएर हेरम, हाम्रै गाउँ घरमा सानातिना टाउके हरु धेरै छन्। गाउँ समाज अनि देश तिर लागौ साथी भाई हरु 🙏
Ek dum sahi ra chitbujdo lagyo hajur ko video thank you....
Good luck Rajpa Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hami tw dinxumm vote to ghanty...❤❤❤ Aru kunai option xaina.. Rabi griha mntry vtesii dheraiky nyaaye payeko xa ...❤❤
अब केरा खादा हुन्छ सहकारि ठग
Dai tpai ko soch pani swatantra xa tapai pani ravi dai ko party join garnus .... Soch mildo manxe milnu paryo tapai jsto talent manxe ko jaruri xa yo desh lai
Every educated and aware nepali will vote for RSP, no negative claims have been proven till now , sarkaar ma gayera kaam nai garena vanney harulai kehi xaina, but I have seen there are changes made, corruption huna nadinu nai sabai vanda thulo kura ho. Jo aware xa, jo brainwashed hudaina usle rsp lai vote dinna chai vandaina
काङ्ग्रेस एमाले माओवादी जस्तो पार्टी लाई बाजेको पाल देखि आज सम्म भोट दियो एउटा केही पाइयेको छ ???
एकचोटि मौका दिउन नयाँ पार्टीलाई पनि केही त गर्ला नि सानो तिनो विवादलाई लिएर पुरै पार्टीलाई खराव मानेर त भएन ।
84 मा पनि मेरो भोट साथ सबै घण्टीलाई नै हो।
रवि लामिछाने राम्रो मान्छे होइन ,सधै बोलेर मात्र हुदैन , पदमा पुगेपछी निडर भै काम गर्न सक्नु पर्थ्यो अथवा सरकार मा जाने हतार गर्नु भन्दा 2084 सम्म प्रतिपक्षमा बस्नु पर्ने , अनि निरन्तर विभिन्न कान्डमा रा स्व पा मुछिनु र स्वयं लामिछाने पनि निरन्तर केही न केही घोटालामा सङ्लग्न देखिनुले रा.स्व.पा स्वयं पतनको बाटोमा छ भन्ने प्रष्ट छ ।
Very unbiased and insightful analysis. Project Kura, good job.
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
kattar balen ka andha bhakta ko comment
The youth is trudging through razore edge!!!!!!! Howere, you guys are on the move to educate the mass!!!!
अवश्य दिन्छु ।
I will 100% vote to rastriya swotantra parti.
Mukul ji ekdam right hunuhunxa pradesh kharej garnai parxa , tei pradesh ka mantri lai diney paisa le desh ko development ma halna sakinxa, ani purana neta lai bhanda balen lai support garna parxa .
@@rajeebbasnet666 yo Naya kura hora
दुई दुई पटक सरकारमा गएर पनि प्रदेशको बारेमा रास्वपाका मन्त्री संसद कसैले कतै बाेलेकाे देखेकाे छाैँ? उल्टै रास्वपाकाे उपाध्यक्ष स्वर्णम ले सेना घटाएर प्रान्त पाे बढाउनु पर्छ भन्छ। एजेन्डामा लेख्ने एउटा समर्थन अर्का गर्ने । व्यवस्थाकाे नाम नै बुहुदलिय संघीय गणतन्त्र छ भने यहि व्यवस्था मान्छाैँ भन्नेले प्रदेश हटाउला भनेर मैले बिश्वास गर्दिन । रास्वपाका संसदहरुनै प्रदेशको समर्थन गर्छन् भने यत्रा हटाउँछन त।
सत्य हो स्वतन्त्र
❤❤❤दिन्छौ मतदान किन सम्भब छैन र???
Wow what a video everyone should watch this❤❤
Vote for ghanti all team
जाँदाजाँदै रास्वपाको देशघाती काम, गिरीबन्धु बेच्ने कानुन पास,
Thank you so much for the factual and bias-free analysis. We need more people like you. Please keep up the good work.
गृह मंत्री हुँदा गर्न रै काे file nai metaisakyo rabi le
म त भाेट दिएको हाे, र अघि पनि दिन्छु। पुराना पार्टीले भन्दा केही राम्रो काम पक्कै गरेको छ रासपा का मन्त्रीहरूले।
Sai ho❤
Malai derai politics tw thahxaina but I really want rajsaba party to never collapse , we should all support this party as they need our trust in this crucial time pls ya’ll vote this party this is my humble request
रवि को व्यहोराले हो पार्टी नचलेको
पार्टी नखोलेको भएँ अली टिक्न सक्थ्यो ।।
RSP is only solutions for Nepal 😒
Ahilee samma Kai best analysis Garnu bho Sir
रास्वपा २०८४ सम्ममा साझा/विवेकशीलको हविगत 💯% हुनेछ;✍️
धेरै राम्रो!❤️❤️❤️आउनुहोस 1k भन्दा कम साथीहरू सबै एक-आपसमा सहयोग गरौं ।।💯💯💯💯💯💢
रा.स्व.पॉ पनि उही पुरानो दल को जस्तो छ… अब भोट रबि लाई नदिने 😢
नेपाली हरु मा चरम निराशा र अभाव भएर दैनिक ४०००-५००० विदेशिन बाध्य छन्। जो पार्टीले यही महंगो र नेता केन्द्रित सङ्घीयता, यही व्यवस्था, यही सरकार संरचना लाई समर्थन गर्दछ त्यसलाई स्वतन्त्र वा वैकल्पिक भन्नु महा मूर्ख हो।
र नेपाली हरु ले झुटो आश र भरोसा मा यस्तो मुर्खाई गरिरहन्छन्।
यो अवस्था र ब्यबस्थामा विकाश हुन्छ भन्नु र आकाश बात तर टिप्छु भन्नु एउटै हो (नोट यो लेखर राख जब सम्म यो व्यवस्था हुन्छ तब सम्म हुँदैन)
मिसन ८४ मा नेपाली जनताले एकपटक
रास्वपा लाई देश हाक्ने मौका दिएर हेरौं ☝️
जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिदैन 🙅
sahakari lutne lai kasari dinxa ....sahakari kanda le nai garda vote didaina
वास्तविकता---No Not again को नारा ले ३२सिटे प्रचण्ड लाई प्रधानमन्त्री बनायो😂😂
रबि ले प्रचण्ड लाई चितवन बाट लखेटेर प्रधानमन्त्री बनाए😂😂
अर्को पटक बालेनले पनी पार्टी खोले भने प्रचन्डे ले 5सिट ल्याए पनी सबैलाई घुमाएर प्रधानमन्त्री खाईहाल्छ 😂😂😂😂😂😂
Grihamantri bhanda K chaiyo aba Ra swa pa Lai? K garyo grihamantri, sikshyamantri, khelkudmantri le?
@@sujitratnatamrakar4075jhole kura na gar na vai terai pati ko chor haru le. Kati aarab khsyo kati maxe mare .
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Ravi.
Good advice...
I love the way how he explains the situation in simple words Thank you so much for this..❤
What a analysis daju ❤❤
समानुपातिक र प्रत्यक्ष दुबैमा दिन्छु।❤❤20:57
Great analysis,
18:20 - 19:34 Very well said!❤
यो पार्टी ले केही गर्न सकेन यो पार्टी को सभापति रबि लामिछाने ले गफ मात्र दिन्छन । येस्ता पार्टी ले न भये पनि केही फरक हुदैन
Banlen, Ravi Ani Gopal Hamal milnai parcha
Well done nice speech
Balen namildai thik balen is balen not like ravi gafadi
भ्रष्टाचार बिरोधी कुनै पनि पार्टीलाई भोट दिन्छु।
अचम्म लाग्छ येत्रो कुरा सुनायो तर रास्वोपा अहिले कुन ठाउमा छ र के गरिराको छ त्यो राम्रो सङ्ह बुझेकै छैन र छ 😂 हामि नया हौ भनेर आउने अनि पुरानै दल हरु को मतियार र पुरानै दल का फाइल सदर गर्दै बसेको छ , येहि कुरा बुझेर महा मन्त्री / प्रवक्ता ले तेस्तो भनिराको छ अझै युटुबे ले बुझेकै छैन वाह रे तिम्रा कन्तेन्त 😋
Vai timi lai prakriya , kanoon ani power vanney bujeko xainau jasto xa…. Home minister ley pakrera Adalat ma bujauney ho, tespaxi court ley garxa… court ra karmachri ma vayeko dalaal lai hatauna RaSwapa lai bahumat nai chahinxa .. tyio 84 election paxi hunxa…
शुभकामना ! एक अर्काको साथ सहयोग गर्दै अघि बढौं ८४ को लागि
Good analysis and Suggestions..
सबै लाई धेरै चोटि जीतायौ ।।।
एक चोती अवस्य अझै घण्टी लाई vote हालीन्छ ।।।
एकपटक पुर्ण बहुमत दियर हेर्नै पर्छ ।
यस्तै देशको आन्तरिक र वाह्य विषेशतामूलक भीडियो हामी नेपाली जनता माझ rakhdai garnu hola
bro chosed dr CK raut instead of Harka Sampang, that little detail makes you respect more 🖤
Haha teiteii tyo harkey ta aado ho yrr
I really respect ck raut sir as well ani ma jaatibadi kura garna man paraune manche ni haina tara harka sampang ko kam ra harka sampang ko ideology bises garera tapai haru ko samudaya lai matra man naparnu ko reason chai k hola? Please malai reply dinu hola haita exact reason chai k hola vanera❤
@@Eternal_Escapesमान्छे लाई सरलता मन पर्दैन , मेयर भएसि एउटा Standard Set garera basnu prxah , त्यो हर्कलाई आएन ! बालेन न कहिले मिडिया मा आयो न सामाजिक संजाल मा धेरै बोल्यो जस्ले उस्को High Profile Create vayeko Cha Janta ma ! कति ले त सायद फेस्बुक खोल्दा सुरुमा बालेन को प्रोफाइल हेर्छन होला केही स्तातस आयो कि भनेर Tyo Vaneko Balen Ley Create gareko sensation ho aafno High Standard value Ho ! Harka Ley Janta Snga Vijera kaam Garyo / Balen aailey samma janta snga Aako xaina tara hamlai lagxah Balen Hamrai ori pari xah !! He has never seen in any media Giving interview asking about Peoples hardship and Demands !!
Ysko matlab Yo haina Mah BALEN birodhi ho !! Both ley Ramro kaam Gareko xah We should promote both ! Harka Uneducated patriotic personality ho vaney Balen Educated ho !! That's the difference ! Manxey lai Simplicity man Pardaina !! Yo tito yatartha ho !! Aafno Position anusar ko attitude / personality maintain garera sohi kaam harka ley standard way mah gareko vaye aja Balen rw harka Barabar hunthey !! Tara Aailey Balen Rw HARKA mah Harka lai ganda nih gandainan manxely most ley !!
@@Eternal_Escapesbro harka ko 1.5 year agadi ko post heram ta sabai vanda badi support aru jaat ka le nai gareko thea aile kina hate garxan afai mulyakan garnu. Dhanyabaad
@@Rojansubedi690 status xodera kaam herum topai ko thau ko mayor le k garo teta herum ani banxa desh mitho boli bachan le kai hunna desh khokroo vai shako kaila bujne yai taal ho vaney aja harka voli balen parsi gopi ani ck raut sabai sakinxan .
Antim ma maila vannnu khojeyko kura aasal manxe chinney prayas garnus 👁
100%right
घण्टीको महत्त्व जनता ले बुझदै छ्न।जय घण्टी 🔔🔔
अरु कुनै option नै नभएकालेपनी एकपटक रास्वपालाई भोट दिनैपर्छ
Balen Shah ko 2022 ko Post hernus.
" नयाँ र पुराना सबै चोर हुन्,
" कसैलाई देशको माया छैन"।🥺
Everything is good true bro even balen dai le rap battle ma vanya kura ni mildaigairaxa , he is smtg which we are waiting from the long tjme
@@uniqkarki10 umm ramro manxe rahexan aajhai chance dinu parxa
Savai bhanda paila hami janta sachet huna aawasak xa desh paribartan garna lie. Ramro analysis 🥰🥰
अनि केही नहुन लाई केही न गरेको हुनुपर्यो नि यदि बालेन ले पनि केही गरेका छन भने पार्टी खोल्नुभन्दा अगाडि समय दिएर विचार गर्नुपर्छ नै म त रास्वपा लाई भोट न दिने
सहकारी को आरोप लगाएर मात्रै हो नत्र अरु नेता ले भन्दा रबि ले धेरै राम्रो काम गरेको हुन मुकुल ढकाल ले कुर्ची नपाएर हो । यदि पाटी मा बिरामी भए भित्रै छलफल पनि त गर्नु सकिन्थ्यो नि ।
I will definitely vote. Cause look at they other party and their scandals
Balanced analysis 👍️❤️
Thank you brother. You speak my mind.😊