वैदेशिक रोजगार विभागमा श्रममन्त्री पुग्दा पीडितहरुको लर्को, म्यानपावर व्यवसायी र मन्त्रीबिच पर्यो
HTML-код
- Опубликовано: 7 июл 2024
- वैदेशिक रोजगार विभागमा श्रममन्त्री पुग्दा पीडितहरुको लर्को, म्यानपावर व्यवसायी र मन्त्रीबिच पर्यो भनाभन
dp aryal,dp aryal interview,dp aryal biography,dp aryal speech,dp aryal minister,dol prasad aryal,dp aryal mantri,minister dp aryal,dp aryal sram mantri,sram mantri dp aryal,shram mantri dp aryal,dp aryal news,rabi and dp aryal,dp aryal raswopa,dp aryal 100 days,dp aryal chhadke,labor minister dp aryal,dp aryal sahakari kanda,kishora aryal,dparyal,dol prasad aryal biography,labour minister dol prasad aryal,kishora aryal new song baideshik rojgar,baideshik rojgar bibhag,baideshik rojgar news,baideshik rojgar nepal,baideshik rojgar news 2020,baideshik rojgar bivag,baideshik rojgar app,baideshik rojgar news 2021,baideshik rojgar news 2023,baidesik rojgar bibhag,baideshik rojgar shram vibhag,baideshik rojgar demand,baideshik rojgar samachar,baideshik rojgar news 2019,bidesik rojgaar bhivag,baidesik rojgar bhibhag,baideshik rojgar bibhag buddhanagar kathmandu, dol prasad aryal,labour minister dol prasad aryal,minister dol prasad aryal,dol prasad aryal biography,biography of dol prasad aryal,dol prasad aryal interview,dp aryal,dol aryal,indra prasad aryal,indra prasad aryal speech,indra prasad aryal new speech,indra prasad aryal interview,chandi prashad aryal,dol parsad aryal,dol prasad aryal in parliament,#dor prasad aryal,dol prasad,indra prasad aryal latest speech,dp aryal speech Развлечения
नेपालको इतिहासमा पहिलो पटक यस्तो राम्रो श्रम मन्त्री पाएको हो। जय घण्टी जय DP SIR.
धन्य हो मेरो देश नेपाल ,
जहा हेरौ वही भरस्ट्राचार । नेता हो अथवा कर्मचारी सबै लुटेरा ।
यस्तो मन्त्री पाउन गारो छ । ग्रेट काम मन्त्री ज्यु।
जाने बेला मात्रै भयाे मन्त्री जि सुरु देखि गरनुस जनता तपाईंको साथमा छ
सरकार बाट हटाइत सक्यो खोइ जनता साथमा छ भन्छन आज बाट मन्त्री नै रहदैनन सबैले आवज उठाउनु पर्यो🤔🤔
suru batai garirathiyo video heyrnu na
यो हो नि त स्रममन्त्रिले गर्नुपर्ने काम ।
Argument nai garna nasaknye kyeko labor minster...
यो बुलु इस्काइ लाई कडा कारबाही हुन पर्छ । यस्तो गैर जिम्बेवारी काम गर्ने अनि पन्छिन खोज्ने ????
6 लाख लिन्छ 10 हजारमा सही गराउँछ बोलेमा गुण्डा लगाउँछन । न्याय छ सरकार छ देशमा ?
विदेश आउने प्रत्येक जनताहरूसँग दुई तीन लाख लिएको हुन्छ। यी भ्रष्टाचारी दलाल मेनपावरहरूले सबै कडा कारबाही होस्।
Firima janulai chai timro sasura campaniko mudir hunu parxa jatha ,jo muji kam garna sakidaina vane vhutro khana bidesh janu yar ,men pawar bina ,ajen bina kun chai muji le bidesh ko yatra garxa ,
सहि प्रस्न गर्नु भयो मन्त्री जि ले।।बन्द गर्न पर्छ yesto manpower
मन्त्री ज्यू हाम्रो रास्वपा को मन्त्री ज्यु तथा मानानिय ज्यू हरुले त वोलेको सुन्दा नि आनन्द मिल्छ हौ । आज त दिउसै रात पार्ने यि मानव तस्करीलाई सोझै खोरमा हाल्नुस है । भए भरका डाका चोरहरुलाई यसरी नै कार्वाही गरियोस ।
म्यानपावर कम्पनी ले कुन चाही ले १०००० मा पठाको छ विदेशमा यसले बाढोकुरा गरिएको छ सलाम मन्त्री ज्यु राम्रो कामको लागी❤
Tyo tapare katha gu mantri nai chor jasto xa
सलाम छ रा स पा लाई यत्तिको मन्त्री उत्पादन गरेकाे मा ।।।
यस्ता मन्त्री आउन अब 3 वर्ष कुर्नुपर्छ , सके 2 तिहाई नभए बहुमत रास्वपालाई दिनैपर्छ है ।। नेपाली जनता कत्तिको बुद्धिमानी छन अब थाहा हुन्छ
Wow...सहि कुरा 🔔🔔🔔👍️👍️👍️❤️❤️
जय होस मन्त्रीज्युको कार्य प्रती सम्मान्छ्🙏
यो डाकालाई झेल कोच्नु पर्छ धेरै बाठो कुरा गरी रहेको छ जांथा गरु।
Siresley kura bujnu jaruri xa hi hjr afno afno thauba afaile pesa bebasai sabaitirabat hernu jaruri xa
Sab manpower bhanda gare hunxa
Good luck 🔔🔔🔔
मन्त्रि भन्नू भको कुरा सहि हो कुनै पनि मेन पावरले सितैमा पठाउदैन र यहा पत्रकार भाईरल हुन हैन मेनपावर भाईरल हुन को लागि हो र बाउन्सर प्रतेक मेनपावर ले राखेको हुन्छ र पैसा लेनदेनको कुनै भौचर दिदैन क्यास पैसा मात्र लिन्छ
स्रम मन्त्रि ज्युकाे जय जय हाेस याे हाेनित असल राजनिग्यकाे परिचय
सर हामी बराजा पैसा लिन्छन् अनि एयरपोर्टमा अनि अरुलाई चाहिँ नबना है भन्छन् सर फ्रीमा हो भन भन्छन् १० हजार भन्दा लेको छैन भन्छन् सर हजुरले यो कदम उठाउनु भएकोमा धेरै राम्रो छ सर धेरै राम्रो
नामको दस हजार कम्तिमा 2/2.5 लाख लिन्छन इनिहरुले चोरहरु हुन बन्दनै गर्नुपर्छ इ च्याउ सरि म्यानपावर को नाममा धन्दा चलाउने हरुको धन्दा
Good jaya ghanti 🔔🔔🔔🔔
Good luck on your new role
यो मेन पावर वाला चोर हरुलाइ जहाँ भेत्यो तेहि खुकुरी हान्नु पर्छ मलाई पनि 180 हजार खाइदियर पथायो कतार यहाँ आउदा कम्पनिले पैसा लाग्दैन भन्छ पैसा दिदा क्यास दिनुभन्छ अनि प्रमाण देखा भनेर थुलो कुरा गर्छन
Aba nepal sarkar le hatma dina roknuparxa lagne kharcha sab account use garnuparo dubai pakxya le garnu parxa
म्यानपावर सबै वन्द हुन पर्यो जनतालाई झुक्याएर ठगेर विचल्ली वनाइदिए कतिको बिल्लीवास वनाएका छन रिनको भार वोकाएका छन यि चोर हरु लाइ ठिक पार्न पर्यो
सर हजुरले यो कदम उठाउनु भएको एकदम राम्रो छ। म पनि विदेश आएको दुई वर्ष भयो। यो मेनपावरहरु एकदम बाटो छ एक लाख ६० हजार लियो मलाई पनि अनि एयरपोर्टमा चाहिँ रु.१०००० भन्दा लेको छैन भनाइ भन्यो🙏🙏
Lakhau rupya. Liayr. 10 hajar matra Bhan lagauux hai antimm
यतिको मन्त्री हुन आवश्यक छ।।।।
Every day Every manpower ma investigation garnu parxa!! Matri jyu!!
Anyway what ever did, great job!!❤
Very good work
Good luck 👍 Nepal
अब जाने बेलामा धम्कि दिदै पैसा तिरेको छैन भन अनि बैकबट पैसा लिदैनन अनि पैसा तेस्रो ब्यत्तिबाट लिन्छन र प्रमाण छ भन्छन? ? ? ?
श्रम मन्त्रि माननीय ज्यूँ अब यसरी नै म्यानपावर को खोज तलास गर्दै जानुहोस शुभकामना छ🎉
नेपाल भरका कर्मचारी र ❤ यातायातका र बैदेशिक राेजगारिका सबै कार्यालय मा सम्पत्ति छान बिन छडके गराै त नत्र गफ नराख।
हो हो साला गरिब जनतालाई लुट्ने गिरोह हो साला तिनीहरु संग १०००० को मात्र रेकट हुन्छ कसम 😢😢😢😢
Rabi dai ko team lai saatha dinu nai Nepal aama ko bikash garnu ho hajur.
फिरि भिसा भनेर 180000 10000 रसित दिनछन
फ्री विजाको अन्त्य होस किन कि फ्री मा केही पनि हुन्न लागत रकम लगायत बराबर खर्च श्रमिकको तलब बाट काट्ने गरी रोजगार दातासंग सम्झौता हुनुपर्छ साथै श्रमिक स्वास्थ्य बीमा र बसोबासको पूर्ण व्यवस्थापन सहित पठाउनु पर्छ ।
हेर दलेले झुट बोलेको
मन्त्री ज्यु यस्तो ठग मेनपावर हरुलाई कार्वाही गर्नुहोस्
सब मेनपावर मा छापा हान्नु पर्छ ।मन्त्री ज्यु दलाल हरु लाई ठेगान लगाउनु पर्छ ।याे मेनपावरहरु मा धेरै ठगि धन्दा भईरहेकाे छ।
Sram mantri jiuko kam sarai ramro jay sram mantri jiu
सलुट छ है श्रम मन्त्रि ज्यू । अहिलेसम्म यस्तो छटके कसैले गरको थियन ? यस्तो ब्यक्ति हुनुपर्छ कुर्सिमा ? साधारण जनताले कति दुख्ख पायका छन ? पैसा कति कति फसेको छ ?
मन्त्री को कुरा सहि छ तर के गर्नु खै 😢😢😢
Dherai ramro kam garnu vayo mantri jiu . Ajjhai dherai garnus hajurle yi dalal harulai sabak sikaunai parxah 🫡🫡🫡✊️✊️✊️
Salamxa DB Aryal jee lai
Mantri jyu ko kariya dekhi salam xa❤❤
Kada karbai hos❤❤❤
Dherai jasto manpower le 💯 thagera lutera garib KO ragat chusera bidesh pathaune garxa sake samma sabai thauma xadke hannu hola mantri jyu salute 🫡 xa hjr lae
यो एजेन्ट झुट बोलिराछ।किन कि हामिले देखेका र भोगेका नि छौ।अजै अहिले त चलन पुरै सपलाइ को छ।खान्छान 1 देखि 2/3 लाख सम्म आराम ले लिन्छन।
म कतार बाट हाे नमस्कार भन्न चाहानछु सरम मत्रि भनेकाे अेसताे हुनु परछ 🇶🇦🇶🇦🇶🇦🇶🇦
Gud job sir
Well-done right sanchar
Salut xa saram mantari hjr lai 🫡
Yo Manpower ko mancha 100% true and he is telling true
पीडित सग बसेर समस्या को समाधान गर्नै भनेको रा स्व पा ले मात्र गर्न सक्छ ऐले सम्म मन्त्री हरुले एसरी सहयोग गरेकोे देखेको थिइन्
Right mantri
मज्जले पैसा असुलिन्छ ।10 हजारको बिल बनाउछ।150 देखि 2 लाख सम्म लिन्छ।सम मेनपावर बन्द गर्नु पर्छ।
नेपाल सरकारले यो राम्रो काम गर्यो फ्रिभिष भन्छ तर मेनपावरका डाकाहरुले मनपरि पैसा असुल्छ
यस्तो ठगने मेनपावर 100 मा 90% यस्तोइ भइरहेकै ६ म पने कतारमा छु याबाट नेपाल जाने सबै भीशा टीकट फीरी जादो रैछ तर सेवा गराई लाई 200000 सम्म आसुल्छ
मुला मानव तस्कर ठुलोकुरा गर्छ ।
एक पैसा नखाईकन के सेवा गर्न बसेको .?? पत्याउने कुरो पो गर्नुपर्छ त !
Good work mantari jiu
Good job 👍 👍
Mantri jiu dherai ramro yesti kam garanu parxa tapaili solut xa yo soch pahila nai mero thiyo aru tira pani garnu parxa
इन्टरबीउ मा पास भय पछि अब तपाईं पास भयो त्यो मान्छे लाई भेत्नु भन्छ तेसपछी त्यो ब्याक्ती ले सबै बारगेनिग गर्छ् र पैसा बुझाउन लगाउछ तर पैसा बुझाएको रसिद दिदैन अनि त्यो मान्छे सङ कन्टेक्त पनि हुदैन प्रमाण कताबाट ल्याउने ।यस्मा सबै मिलेर खाइरहेका हुन्छ।नेपालमा सबै हुन्छ्न बिदेशका कम्पनी को यजेन्त +कम्पनी सबै मिलेर खान्छ्न अनि काम गर्नीठाँउ मा चाहिकसैले सोधेँ भने फ्री भिसा फ्री टिकट भन्न लगाउछ।के गर्नी हाम्रो देस को चलन।
Jay hos patrakar jyu ko.
एतिकै छोड्नुहुदैन यी मेनपावर हरुलाई
यसता बिचाैलिया हरू धेरै छन
Good mantri ju
Good job
Hoina griha mantri matrai ramro hola vaneko ta SRAM mantri Pani thik raixa.salute him
Good morning dp ji❤ very good job 👏❤
Big salute❤
Good luck sir❤
good Job 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
एक्किर।मेन।दुईटाहुनछ।पैसालिदा
कसैले।सोधोभने।नभ्नु।भनेकोहुनछ
Good luck Nepal ❤
वाह मन्त्री ज्यु यो हो नि त धेरै मान्छे ठगेका छ्न नपढेका निमुखा जन्तालाई यिन्लाई कडा कार्बाही होस
नेपाल को कुनै पनि यो चोर दलाली मेनपावर हरू ले फ्रिरीमा पठाउदै ना है 3/4 लाख मत्तै लिन्छ यो चाहिँ बन्द गर्नु परो
श्रम मन्त्री होस गेदे मन्त्री केही खुत्याउ दैनन। 👎️
अब फेरि ठग्दा भई हाल्छ। सरकार फेरिएको छ गोजि कै
Kati ramro salin saram.mantri 🙏
sahi ho
हरेक मेनपावरमा बउचर राखेको हुन्छ मन्त्री ज्यु।तो ताक्लुले 2,3 लाख खाको छ। मन्त्री सित त यस्तो बोलेको छ भनेको सर्बसाधारण मान्छे कसरि बोल्छ होला नि।
अब चाहि देशमा केही हुन्छ भन्ने आशा छ
यो मेनपावरले भित्र भित्र ठगि धन्दा गरिरहेको छ ,भित्र भित्र दलालहरु लुटन थुपारेको छ ,बाहिर थाहा नपाए जस्तो गरिरहेको छ।।
खै 3 चोटि भैसक्यो बिदेश आउन थालेको 3/2.5/3 यसरी म्यानपावर लियो तर खै 10.000 मा पठाको . नेपालमा जतिपनि म्यानपावर छ्न सकेसम्म असुलेको छ
man power ko kurama dam xa
Hoho right kura ho yeni menpower company haruley 100% paisa linxa yo pidit vai ali kamjor raheyxa
डाकाहरूको जालो छ अर्को गुड।
मेनपावर मा सवुत हुनि भनेकै १०००० को मात्र हुन्छ,अरु केहि कुराको सवुत प्रमाण हुदैन यो सवैलाई थाहा भएकै कुरा हो।यो मोटेको सवै कुरा वनावटि हो मिले मतो मा सवै काम भईरहेको हो।
Yestoo karye garnuh vhayekoo mahh..
Hardik dhanyebaad
Yo kam chai mantri jyu ko sarai ramro xa good job sir
जो चोर उसकै ठुलो स्वर,, फ्री मा पठाको रे होइन दिउँसै रात पार्ने कुरा गर्ने,, मन्त्री लाई त यस्तो गर्नेले अरु साधारण लाई के गर्लान्।
10000 ma tw menpower tekna ni didainan ho yo dale harle...Salam xa mantry jiu lai yellai naxosnus
यो जांठालाई सिधै जेल कोचनुहोला मन्त्री ज्यु
नेपाल को सब मेन पावर लाइ साइड चेक गर्नु पर्छ
100% rights
Yeslai karbai hunu parxa.bachna khojdaixa❤
jai ghanti doing great job sir🇳🇵🇳🇵🇳🇵