अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र साहसी पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक ठाैकाै। अर्घाखाँचीको सुपादेउराली माताले हामि सबैको रक्षा गरून् 🙏🙏🙏
अप्रिल सर हजुरले यति मिहेनत गरेर जनता सामने जानुहुन्छ आजका जनता लाटा नहुन पर्ने हो जति त्यहाँका जनताहरू हुनुहुन्छ धनराज आचार्य मेयर सबै जनता उठेर उहाँलाई साझा दिने काम गर्नु
अपिल त्रिपाठी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै आशिर्वाद साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💟💟💟💟👍️👍️👍️👍️एक साहासी र निडर पत्रकार 🙏🙏🙏🙏🙏घुस्यको सातो लाने हजुर लाई नमन्🙏🙏🙏🙏🙏🙏
अपिल सर यस्तो उस्तो,प्रधानमन्त्री बनेको हेर्न मन छ यताउती भन्न भन्दा बरु अपिल सरको एपिसोडबारे भनौँन कस्तो लाग्यो भनेर।जय अपिल सर,जय छ्ड्के,जय नेपाल। 🇳🇵🙏
ये झोले पत्रकार हरु सीक सीक निस्वार्थ पत्रकार गर्न सीक अपिल सर संङ्ग तर अपिल सरलाई येही अनोरोध 🙏 गर्न चाहन्छु राजनीति मा कहिले न घुस्नु होला सर 🙏🙏हजुर को यो नै दमदार राम्रो काम हो देशलाई चाइएको निस्वार्थ पत्रकार हजुर हो सर ❤️❤️❤️❤️🙏🙏🙏🙏
वार्ड नम्बर 33 त्यो पनि नब नियुक्ति शिक्षामन्त्री बिधा जि, माननिय ज्यु भिम कार्की ,पोखरा को मेयर धनराज आचार्यको निवास तेहि वार्डबासी हो भन्न पनि लाज लाग्दो 😪😪😪 जो ,जहाँ भए पनि आखिर यहाँ एउटा पुल बनाउनु सक्दैन ,त्यहाको स्थानीय बाबू नानी हरु दोभान देखि बिधालय आउनुको लागि यो बर्खामा सुरौदी खोला तरेर कसरी आउनु हो? यहि होला बिकास भनेको 😢😢
मेयार भनेको त यस्तो पो हुनु पर्छा धनराज जस्तो नगरको बिकास भनेको त मेयार बालेन, हर्का र गोपी हमलले पनि यसरी गर्नु पर्नेमा दिन रात लाग्येर हुदैना जै होस निडर पत्रकार अपील सर
अपिल सरले पलपल जनताको बिषय उठान गरिरहनु भएछ,जताततै फटाहा,कानुन भन्दा बाहिर दादागिरी,घुस्याहा ,जन्तामारा यो देशमा धेरै रैछन् यस्ताको बिषयमा कुरा धेरै उठ्याछन् यस्तालाई कानुनी कारबाही भाछकिभाछैन ?थाहै भयन हामीलाई
नेपाली पार्टीका झोले जनतालाई जे गर्छन नेताहरुले ठिक पार्छन।।यी झोलेहरु अहिले बुरुक बुरुक गर्छन पछि चुनावको बेला झण्डा बोकेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्छन।
पोखराको मेयर जस्तो जिमेम्वारहीन , बैमान मान्छे राज्यको लागी बोझ , धर्तीकै बोझ। अपिल ज्यु जस्तो निडर देशको सपुतहरु देशैभरिको हरेक क्षेत्रमा भयो भने धेरै राम्रो हुन्थ्यो।
गनतन्त्र का नाम मा यस्ता डांका हरु ले सेटिंग मा देशै लुटेर सिध्याउन लागि सक्यो यस्ता डांका हरु लाई नग्याई दिए को निस्पक्ष निडर नेपाल का सपुत अपिल सर लाई नमन
Prayers for ur long live Apil dai.. Ur biggest fan from Bhutan 🇧🇹❤.. Love my purkhauli desh Nepal 🇳🇵.. Tapai jasto journalist is most needed for Nepal. Salute 🫡 u from my heart..
नेपाल भरिका मेयर मध्य कामै नलाग्ने भनेको धनराज आचार्य देखे उफ उफ उफ मेयर साब तपाईं लाई कुर्सिमा देख्ने 84 आउन्जेल सम्म त होला??? तपाइको घैटोमा अलिकती पनि घाम लागेन जस्तो छ त 😝😡😡😡😡
पोखराको मेयर लाइ कालोमोसो दलेर बजार भरि घुमाउनु पर्छ मागन आउने घरघरमा भोट अहिले जनता लाइ दिने चोट अरुको भविष्य माथि खेलवाड गर्ने तिमिहरुले छिटो भन्दा छिटो काम गर्नु पर्यो
लुटेरा , भ्रष्टाचारि, चोर,डाका, फटाहा,जनतामारा, देश लुटेरा सम्पुर्ण नेता भनौदा र पाटि सबैलाइ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु 😡 अन्तमा के भन्न चाहन्छु भने यस्तै पाटि र नेतालाई भोटदिने भेडा बाख्राको हुललाइ सुध्रिन आग्रह गर्दछु😡
One and only patrakar of Nepal with zero negative comments,don't change yourself always be like this Apil ji kahile pani thug lamichane jasto nahuno hola
मलाई लाग्छ सर यो न कामदारको गल्ति हो न त साहुको गल्ति नै हो,, यो महानगरको गल्ती हो सर म पनि यो फिल्डमा काम गर्ने ड्राइवर थिए, त्यति बेला वडा नं 14 मा थियो त्यति बेला मैले नि लगभग 1.5 देखि 2 वर्ष फोहोरको गाडी चलाएको थिए र कोरोनामा मान्छै धेरै मर्दा भायवह हुदा ज्यानको माया मारेर लास बोक्ने नि म नै हु सर,, तपाईकौ गण्डकी छेड्केको एक जना सदस्य G. M. C हस्पिटलमा कोरोनाले मृत्यु हुदा मैले नै गाडीमा लगेको हु सर त्यति बेला म स्वयम त्यही थिए .. अब कुरा के हो भनेर म भन्छु त्यहा भित्रको कालो सच्चाई मलाई त्यति बेला एक मान्छे बोके बापत 1 हजार भनेर लगियो काम गराए मैले कम से कम 300 मान्छे कोरोना बाट मृत्य भएको शव घाट सम्म पुर्याए,, तर मलाई अन्तिममा पैसा आयो 1 लाख 60 हजार मात्र ,अरू पैसा खै कहा दिए कहा गए थाहा नै भएन ,, सायद महानगरले दियो या दिएन थाहा भएन, तर मैले माग्दा मलाई यति हो यहा भन्दा दिन्न भनेर झगडा पनि भयो कम्पनीको मेनेजरसग अनि मलाई त्यसको 2 महिनामा काम बाट निकालियो ,अनि म बिदेश हिड्न बाध्य भए ,,अब भन्नुस सर आफ्नो ज्यान बाजीमा राखेर त्यस्तो काम गर्दा त लुटे भने यि माल बेच्ने बिचारा भाईहरूको तलब सोध्नु त कति छ 12 देखि 13 हजार होला ,,दुनियाको गु मुत सोर्ने मरि मरि ,दिने पैसा थोरै अनि बिचाराहरू ले लग्ने फोहोर सबै गाड्ने नै हो सर दुई चार पैसा खाजा र खानाको लागि बाहिर बेच्ने गर्छन यो सत्य हो ,,यो कुरा न साहुलाई थाहा हुन्छ न महानगरलाई ,त्यति जाबो सेलेरीमा काम किन गरेको भनेर सोध्नु ,भन्ने छन यहि माल बेचेर थपथाप हुन्छ ,त्यसै पनि फिल्डमा लगेर कुन साईको माल छुट्टाउछनर सबै पुरी दिन्छन ,त्यो पुरिने माल गरेर खानेले बेचेर दुई चार पैसा कमाउनु गलत त होईन होला नि सर ,,, तपाई तल ल्याण्ड फिल्डको माल बेच्ने ठाउमा गएर बेचेको मालको रेर्कड हेर्नु काम गर्नेलाई मारेर परा पैसा टेन्डरवालाले खाएको हुन्छ ,, बजार भाउ 30 छ भने त्यो कबाडी बेच्ने ल्याण्ड फिल्डमा 10 देखि 15 सम्म हुन्छ ल भन्नु त कति काम गर्नेलाई मारेका छन ,, अनि यहा सामान्य ज्यामी मजदुरी काम गर्नेले दिनको 800 रुपैया पैसा पाउछ 800×30= 24000 कमाउछ भने,, यसरी दुनिया को गु मुत सोर्दै हिडेनलाई जम्मा 13000 किन??? कबाडीमा कति फाईदा छ भनेर राम्रो सग महानगरलाई थाहा छ यदि महानगर स्वयंमले टेन्डर नदिईकन आफैले मान्छे राखेर काम गर्ने हो भने पोखराका आधा आयआर्जन यहि कबाडीले धान्छ सर मैले भोगेको कुरा हो सर
I'm proud of you apil ji j garnu vaxa ekdam ramro garnu vaxa we love you satyata ko jeet hunxa asha garxu tapai pokhara ko matra navayera over all nepal ko best Patrakar bannus hununxa . we support you desh ko muhar fernus best wishes apil ji we love you❤️from Butwal. Comment ko reply ni garnus please tapai ko reply ko pratiksya garxu❤️
अपिल जि हजुर लाइ सलाम छ पोखरा येति गये गुज्रे को निति थिति रहिछ लाज मोर्दो सबै पार्टीको झोले हरु को कारण हो अब पोख्रेलि जन्ता ले घोचा भाटा लियर यि पार्टी का झोले हरुलाइ लखेटेर पाखा लगाउनु पर्छ
अपिल त्रिपाठी सरलाई नेपालकै नम्बर वान पत्रकार मान्ने जति आज यता गरौं❤
कार्यक्रमको पर्खाईमा बस्ने यता हाजिर हाै।
Araa 41:55
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र साहसी पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक ठाैकाै।
अर्घाखाँचीको सुपादेउराली माताले हामि सबैको रक्षा गरून् 🙏🙏🙏
पोखराको मेयर लाई कालोमोसो दलेर बजार
घुमाउनु पर्यो 😐️ किनभने राज्यको ढुकुटी र
पोख्रेलि जनताको भविस्य माथि खेलवाड भो 😒
charpata mudera 7dadda kataunu parxa
Jatha meher KO mukha ma ghoptayara hagnu parcha yo Chor mehar lie pokhara ma Kandi kanda machayo
Aam na ta ❤❤❤❤
हजुर को कमेन्ट हेर्दा नै मज्जा आउँछ
हजुर
Hajur 1dam sahe bhanu vo Atedherai gotola gareko rahicha Moyar 😭😭😭😭
धेरै धेरै धन्यबाद अपिल सर हाम्राे गाँउको बेहाल स्थिति देखाइदिनु भएको मा नामको मात्र महानगरपालिका भयो
पोख्रलीको सान ,अपिल त्रिपाठीको लागि छ हाजिर ज्यान। ईमानदार कर्मठ र साहसी पत्रकार अपिल जी लाई सलाम छ। मनिपालको २१ करोड काण्ड देखि नियमित हेरिरहेको छु।
अपिल सर को कार्यक्रम पर्खिएर बस्नु हुने सम्पुर्ण मा नमस्कार उहाँ जस्तै सहासिलो पत्रकार सबै जिल्ला मा आवश्यक छ जय अपिल सर 🙏🙏❤️
यो कार्यक्रम सातवटै प्रदेशमा बिस्तार गर्नुपर्यो अपिल दाइ🇳🇵🇳🇵🙏🙏
अप्रिल सर हजुरले यति मिहेनत गरेर जनता सामने जानुहुन्छ आजका जनता लाटा नहुन पर्ने हो जति त्यहाँका जनताहरू हुनुहुन्छ धनराज आचार्य मेयर सबै जनता उठेर उहाँलाई साझा दिने काम गर्नु
अपिल त्रीपाठी देशका सच्चा सपुत❤
अब अगामी स्थानीय चुनावमा अपिल त्रिपाठी पोखरा महानगरपालिकाको मेयरमा उठ्नुपर्छ भन्ने जति को को हुनुहुन्छ गाईज? आउनुस त यहा
Timi uthanuu par x ab
Hudina feri rabi kai jasto hallbanaunxan Nepali Veda ra neta harulay 🙏🙏🙏🤔
Yo vanda 4 guna craze rabi dai ko thyo tara pani jholey harule khedi chadey !!
Estai hunxa apil daiko ni
❤❤❤
Apil ❤❤
पोखरा जस्तो ठाउमा यो हालछ भने धोरपातनको के आशा गर्नु हुमला जुमला को के आशा गर्नु कालीकोट को जनता ले के आशा गर्नु
धोरपातन को त चित्र बहादुर के सी ब्रो लाई खबरदारी गर्नु परयो 🎉
@@kulmangurung4469 बाको पनि केई काम छैन बुढा इमानदार चाई हुन राजनीतिमा चत्तुर चानाक्य चाई होइनन
जवाफ चाहिन्छ महानगर
अपिल त्रिपाठी को च्यालेञ्ज वावावा सलाम छ पत्रकार अपिल त्रिपाठी लाई
अपिल त्रिपाठी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै आशिर्वाद साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💟💟💟💟👍️👍️👍️👍️एक साहासी र निडर पत्रकार 🙏🙏🙏🙏🙏घुस्यको सातो लाने हजुर लाई नमन्🙏🙏🙏🙏🙏🙏
अपिल सर यस्तो उस्तो,प्रधानमन्त्री बनेको हेर्न मन छ यताउती भन्न भन्दा बरु अपिल सरको एपिसोडबारे भनौँन कस्तो लाग्यो भनेर।जय अपिल सर,जय छ्ड्के,जय नेपाल। 🇳🇵🙏
पक्कै पनि ! विषयवस्तुमा छलफल भन्दा पनि व्यक्तिको जयजयकार मै व्यस्त छन नेपालीहरु ।
Rabi lamichhane griha mantri bhayerani khuluttai parihalyo
@@Babumagar-fr5jq हाहाहा सर सहि हो
जनता भेडा हुन धनेलाई जिताउनु नमसकार अपिल सर हजुरको काम लाई सलुट छ ।अाजा भोलित यो धने को परसङगा हेर्ना नपरोस जस्तो लाग्छ दीक्क भैयो धने चोर
सहासी को अर्को नाम अपिल।💪❣️😍🙏
ये झोले पत्रकार हरु सीक सीक निस्वार्थ पत्रकार गर्न सीक अपिल सर संङ्ग
तर अपिल सरलाई येही अनोरोध 🙏 गर्न चाहन्छु राजनीति मा कहिले न घुस्नु होला सर 🙏🙏हजुर को यो नै दमदार राम्रो काम हो देशलाई चाइएको निस्वार्थ पत्रकार हजुर हो सर ❤️❤️❤️❤️🙏🙏🙏🙏
अपिल सर सच्चा देश भक्त हो
नेपाल अपिल सर जस्तो 10जना पत्रकार आवश्यक छ,
यो पोखराको मेयर पदमा रहेर काम गर्ने कुनै हैसियत छैन यसलाई आचि खुवाउन पर्छ
वार्ड नम्बर 33 त्यो पनि नब नियुक्ति शिक्षामन्त्री बिधा जि, माननिय ज्यु भिम कार्की ,पोखरा को मेयर धनराज आचार्यको निवास तेहि वार्डबासी हो भन्न पनि लाज लाग्दो 😪😪😪
जो ,जहाँ भए पनि आखिर यहाँ एउटा पुल बनाउनु सक्दैन ,त्यहाको स्थानीय बाबू नानी हरु दोभान देखि बिधालय आउनुको लागि यो बर्खामा सुरौदी खोला तरेर कसरी आउनु हो? यहि होला बिकास भनेको 😢😢
मेयार भनेको त यस्तो पो हुनु पर्छा धनराज जस्तो नगरको बिकास भनेको त मेयार बालेन, हर्का र गोपी हमलले पनि यसरी गर्नु पर्नेमा दिन रात लाग्येर हुदैना जै होस निडर पत्रकार अपील सर
अपिल सरले पलपल जनताको बिषय उठान गरिरहनु भएछ,जताततै फटाहा,कानुन भन्दा बाहिर दादागिरी,घुस्याहा ,जन्तामारा यो देशमा धेरै रैछन् यस्ताको बिषयमा कुरा धेरै उठ्याछन् यस्तालाई कानुनी कारबाही भाछकिभाछैन ?थाहै भयन हामीलाई
आँखाको सन्काई? अरे वा अपिल जि!यो हो नि कडापन निस्वार्थपन।❤❤
नेपाली पार्टीका झोले जनतालाई जे गर्छन नेताहरुले ठिक पार्छन।।यी झोलेहरु अहिले बुरुक बुरुक गर्छन पछि चुनावको बेला झण्डा बोकेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्छन।
नैतिकताको आधारमा राजिनामा देउ पोखरा महानगरपालिका मेयर धनराज आचार्य अलिकति भए नि इज्जत रहन्छ नत्र किन यसरी गन्हाएर बस्छौ छि छिछि......
यो कार्यक्रम र अपिल जि लाई मन पार्ने जति येता हाजिर लु🙏🙏🙏👇️👇️👇️👇️
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त Likee गर्ने लाई र अपिल को पनि र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉
निडर, निस्वार्थ ,निस्पच्क्ष पत्रकारिता को अङ्ग अपील त्रिपाठी सर जस्तै हरेक जिल्लाभर यस्तो पत्रकारिता होस भन्न चाहन्छु ❤🙏
अपिल जी लाई सबैले सपोर्ट गरौँ। यस्तो पत्रकार प्रतेक पालीकामा आवश्यक छ।
पोखराको मेयर जस्तो जिमेम्वारहीन , बैमान मान्छे राज्यको लागी बोझ , धर्तीकै बोझ।
अपिल ज्यु जस्तो निडर देशको सपुतहरु देशैभरिको हरेक क्षेत्रमा भयो भने धेरै राम्रो हुन्थ्यो।
गनतन्त्र का नाम मा यस्ता डांका हरु ले सेटिंग मा देशै लुटेर सिध्याउन लागि सक्यो
यस्ता डांका हरु लाई नग्याई दिए को निस्पक्ष निडर नेपाल का सपुत अपिल सर लाई नमन
यो पत्रकारत रबिको हजुरबाउ अायछ बधाई छ भाइ अाफ्नो सुरक्षया गर !!हाम्रो देशमा राम्रो को जीवन धरापमा हुन्छ ।डार्कफाईल राजकुमार अाज हरायका छन किन?
डार्क फाइलका राजकुमार आफैलाई असुरक्षित महसुस गरेर बाहिर ननिस्केका होलान् ! चोर नै चोरले शासन गरेको मुलुकमा
यस्त्यो महान पत्रकार अपिल सर लाई जन्म दिने आमालाई २१ तोप को सलामी दिन चाहन्छु जय होस् अपिल सर ❤️🙏🙏
यो पोखरा महानगरपालिकाको जनप्रतिनिधि र सरकारी कर्मचारी कति साह्रो ज्याद्रो हो।हरेक हप्ता यिनै नगरपालिकाको ज्यादती देखाउदा पनि सुन्ने कान लगाउदैन।
यतिको पत्रकारिता हुनुपर्छ।
मेयर धनराज आचार्य लाई कालाे माेसाे लगाएर पाेखरा बाट निकाल्नु परियाे।महा नगरपालिका बाट छिटाे निकाला गर्नुपरियाे।
(काठमाडौ )
सलुट छ पत्रकार अपिल त्रिपाठी दाईलाई म त भारत बाट, हेर्दै छु हजुर हरु कता बाट हेर्दै हुनुहुन्छ।।। ❤❤❤
अपिल एक निडर पत्रकार हुन भने जति एता हाजिर हुम साथीहरू
Prayers for ur long live Apil dai..
Ur biggest fan from Bhutan 🇧🇹❤..
Love my purkhauli desh Nepal 🇳🇵..
Tapai jasto journalist is most needed for Nepal. Salute 🫡 u from my heart..
नेपाल भरिका मेयर मध्य कामै नलाग्ने भनेको धनराज आचार्य देखे उफ उफ उफ मेयर साब तपाईं लाई कुर्सिमा देख्ने 84 आउन्जेल सम्म त होला??? तपाइको घैटोमा अलिकती पनि घाम लागेन जस्तो छ त 😝😡😡😡😡
यो भिडियो हेरेर कमेन्ट पध्ढन आउने सबैको पसुपथिनाथले रक्षा गरुन
पोखराको मेयर लाइ कालोमोसो दलेर बजार भरि घुमाउनु पर्छ मागन आउने घरघरमा भोट अहिले जनता लाइ दिने चोट अरुको भविष्य माथि खेलवाड गर्ने तिमिहरुले छिटो भन्दा छिटो काम गर्नु पर्यो
यो भिडियो हेरेर कमेन्ट हेर्न र लेख्न आउने सबै को पसुपतिनाथ ले रक्षा गरुन
अपिल सरलाई नमस्कार तपाईँको कामलाई स्लोट गर्दछु। यस्ता धन्दा गराउनेवाला हरूलाई कडा कारवाही हुनुपर्छ
First cmt mero ho आजको कार्यक्रम काे 2081-04-04 गते सलुट छ पाेखराकाे सक्ष पत्रकार अपिल त्रिपाठी सर लाई
नेता लाई , इन्जिनियर र ठेकेदार लाई त्यही पुल बनाउने ठाउँमा गाडिदेउ । टन्टै साफ
लुटेरा , भ्रष्टाचारि, चोर,डाका, फटाहा,जनतामारा, देश लुटेरा सम्पुर्ण नेता भनौदा र पाटि
सबैलाइ हार्दिक श्रद्धाञ्जली
भन्न चाहन्छु 😡 अन्तमा के भन्न चाहन्छु भने यस्तै पाटि र
नेतालाई भोटदिने भेडा बाख्राको हुललाइ सुध्रिन आग्रह गर्दछु😡
One and only patrakar of Nepal with zero negative comments,don't change yourself always be like this
Apil ji kahile pani thug lamichane jasto nahuno hola
नेपालमा पार्टि र तिनका चोरनेताहरुले देश उभो लाउदैनन् है अब।किनकि तिनका आसेपासे पाल्नलाइ भ्रष्टचार गर्नमै व्यस्त जतापनि।
अपिल सरलाई सफलताको शुभकामना छ ❤❤🙏🙏
मलाई लाग्छ सर यो न कामदारको गल्ति हो न त साहुको गल्ति नै हो,, यो महानगरको गल्ती हो सर म पनि यो फिल्डमा काम गर्ने ड्राइवर थिए, त्यति बेला वडा नं 14 मा थियो त्यति बेला मैले नि लगभग 1.5 देखि 2 वर्ष फोहोरको गाडी चलाएको थिए र कोरोनामा मान्छै धेरै मर्दा भायवह हुदा ज्यानको माया मारेर लास बोक्ने नि म नै हु सर,, तपाईकौ गण्डकी छेड्केको एक जना सदस्य G. M. C हस्पिटलमा कोरोनाले मृत्यु हुदा मैले नै गाडीमा लगेको हु सर त्यति बेला म स्वयम त्यही थिए .. अब कुरा के हो भनेर म भन्छु त्यहा भित्रको कालो सच्चाई मलाई त्यति बेला एक मान्छे बोके बापत 1 हजार भनेर लगियो काम गराए मैले कम से कम 300 मान्छे कोरोना बाट मृत्य भएको शव घाट सम्म पुर्याए,, तर मलाई अन्तिममा पैसा आयो 1 लाख 60 हजार मात्र ,अरू पैसा खै कहा दिए कहा गए थाहा नै भएन ,, सायद महानगरले दियो या दिएन थाहा भएन, तर मैले माग्दा मलाई यति हो यहा भन्दा दिन्न भनेर झगडा पनि भयो कम्पनीको मेनेजरसग अनि मलाई त्यसको 2 महिनामा काम बाट निकालियो ,अनि म बिदेश हिड्न बाध्य भए ,,अब भन्नुस सर आफ्नो ज्यान बाजीमा राखेर त्यस्तो काम गर्दा त लुटे भने यि माल बेच्ने बिचारा भाईहरूको तलब सोध्नु त कति छ 12 देखि 13 हजार होला ,,दुनियाको गु मुत सोर्ने मरि मरि ,दिने पैसा थोरै अनि बिचाराहरू ले लग्ने फोहोर सबै गाड्ने नै हो सर दुई चार पैसा खाजा र खानाको लागि बाहिर बेच्ने गर्छन यो सत्य हो ,,यो कुरा न साहुलाई थाहा हुन्छ न महानगरलाई ,त्यति जाबो सेलेरीमा काम किन गरेको भनेर सोध्नु ,भन्ने छन यहि माल बेचेर थपथाप हुन्छ ,त्यसै पनि फिल्डमा लगेर कुन साईको माल छुट्टाउछनर सबै पुरी दिन्छन ,त्यो पुरिने माल गरेर खानेले बेचेर दुई चार पैसा कमाउनु गलत त होईन होला नि सर ,,, तपाई तल ल्याण्ड फिल्डको माल बेच्ने ठाउमा गएर बेचेको मालको रेर्कड हेर्नु काम गर्नेलाई मारेर परा पैसा टेन्डरवालाले खाएको हुन्छ ,, बजार भाउ 30 छ भने त्यो कबाडी बेच्ने ल्याण्ड फिल्डमा 10 देखि 15 सम्म हुन्छ ल भन्नु त कति काम गर्नेलाई मारेका छन ,, अनि यहा सामान्य ज्यामी मजदुरी काम गर्नेले दिनको 800 रुपैया पैसा पाउछ 800×30= 24000
कमाउछ भने,, यसरी दुनिया को गु मुत सोर्दै हिडेनलाई जम्मा 13000 किन??? कबाडीमा कति फाईदा छ भनेर राम्रो सग महानगरलाई थाहा छ यदि महानगर स्वयंमले टेन्डर नदिईकन आफैले मान्छे राखेर काम गर्ने हो भने पोखराका आधा आयआर्जन यहि कबाडीले धान्छ सर
मैले भोगेको कुरा हो सर
एक सच्चा अनि निडर पत्रकार ❤
Solute छ पत्रकार अपिलतिर पार्टीलाई मेरो तर्फबाट❤❤🎉
One off the best journalist in nepal apil sirr ❤❤❤❤
पोखराको मेयर जस्तै मेयर ठीक हुन्छ , काम गर्छु भन्नेलाई त कति दुख दिन्छन् काठमाडौंको न्यूरोडमा बालेनलाई गरेको अवरोध देखेर थाहा हुन्छ।
राज सस्था नै ठिक रहेछ। आज यी चोरहरुको हातमा देश गएपछी देशको अर्थतन्त्र खस्किदो हालत मा बनाइ दिए। भने 47/48 साल देखि नै भ्रष्टाचार मौलायो।
८४ को चुनाब मा अपिल त्रीपाठी लाई अत्याधिक बहुमत ले मयर पद मा जिताउनु पर्छ🙏 संगै वडा अधक्ष र सदस्य पनि सवतन्त्र लाई नै जिताउनु पर्छ👍❤️🇵🇹
म र मेरो परिवार रेडि छ भोट दिन ।
गाउँले सारै साेझा सबैले ताली बजनए
I'm proud of you apil ji j garnu vaxa ekdam ramro garnu vaxa we love you satyata ko jeet hunxa asha garxu tapai pokhara ko matra navayera over all nepal ko best Patrakar bannus hununxa . we support you desh ko muhar fernus best wishes apil ji we love you❤️from Butwal. Comment ko reply ni garnus please tapai ko reply ko pratiksya garxu❤️
कस्ताे बेकारकाे जनप्रतिनिधि पाएछ पोखरा ले।
......Best sting news report ever 👌👌✌👍👍🙏🙏🙏
पाेखराले 5 बर्स बिकासमा पछि पराे भष्टचारमा डुबाे जनताले भाेट दिनेबेलामा बुध्धिनपुर्याउदा
Masu vat ra rausima bikepachi yestai huncha aajai kukur le napauni dukha paunu parcha veda harule che
अपिल सर 🙏❤ great work ❤ real hero 💪 ❤ Apil sir 🙏
अपिल जि लाई नमन्🙏💐हजुर जस्तो महान पत्रकारिताको यो देस लाई खाचो छ❤❤
सुन्न हेर्न मजा आउने भनेकै छड्के हो आज कल, जय अपिल बाद
जे भने त्यही नै भइरहेको छ अपिल दाई कहिलेसम्म हो यस्तो मान्छेहरूले जे भनु त्यही हुने चाहिँ थाहै छैन।
नेपाल कै हिरो देश को सानदार अपिल सर
अपिल सर लाई सफलताको शुभकामना ❤❤
always big respect our hero apil sir god bless you keep support us❤🙏🙏🙏🙏
Aaba apil tripati 84 ma Pokhara ko mayor hunuhunxa we all are with u❣️
Good Apil Tripathi Bhai timro sda jay hos 👍👌🙏🇳🇵
Apil sir 👍👍👍 good nidar patrakar Salam x 🎉🎉🎉❤❤
Thank you so much Apil sir ,❤❤❤,,🎉🎉🎉🎉
Great work salute Apil sir 🙏🙏❤️❤️
सलाम छ अपिल सर हजुर लाई यो देशमा हजुर जस्तो हजारौ अपिल जन्मनु पर्छ 🙏🙏❤️❤️
लौन त्याहाको जनता सबै मिलेर त्याहाको नेताहरूलाई घोक्रे ठ्याक लगायर यो खोला तर्न लगाउनु पर्यो खोला बढेको बेलामा। यसो नगरि देश बन्दैन अब
ठेगादारको कुरा एकदम जायज छ । हरेक छेत्रमा चोर ठेगदार हुदैनन्
अपिल जि हजुर लाइ सलाम छ
पोखरा येति गये गुज्रे को निति थिति रहिछ लाज मोर्दो सबै पार्टीको झोले हरु को कारण हो अब पोख्रेलि जन्ता ले घोचा भाटा लियर यि पार्टी का झोले हरुलाइ लखेटेर पाखा लगाउनु पर्छ
जानकारी काे लागि धन्यवाद
Big Solute you Apil Tripathi Jyu❤❤🙏🙏
अपील सर लाई धन्नेबाद❤❤❤
आबो २०८४ मा पत्रकार छोडेर मेयर पद मा लड्नु परो अपिल सर हजुर जस्तो साहासी युवा नेता को खाचो छ पोखरा मा जय अपिल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Good luck Apil .sir 👍 💓 ✨️ 💗 💖 💜
Great 👍 good job Apil sir
Wow my favourite Apil sir good job 👍🙏🙏❤💕💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जस् जस्ले भ्रष्टाचार गरेको छ सबै सरकारी कर्मचारी देखि जनप्रतिनिधि सम्मलाई जेलमा कोच्नु पर्छ😢😢😢
जय होस अपिल जि
बले दाईको कुरा मीठो र ठेट लाग्यो
कुरेर बस्दा बस्दा बल्ल आयो🙏💓
धनराज ले न छोडे सम्म पोखरामा बिकास हुदैन । बिद्या पनि आफ्नै श्रीमान को लास माथिको राजनीति मा छिन जनताको चासो छैन ।
अपिल सर जिन्दावाद ❤❤❤❤
Yk saccha nidar sahasi nplko xora api Sir hjurko harek kam laee salot garxu apil Sir aafno pni khyal garnu hola❤❤❤❤❤❤❤❤❤
त्यो धन राज आचार्य लाई तेहि खोला मा लगेर चोबल्दै निकाल्दै गर्नु न हो पख्रेली जनता ले उफ
Such a you are a great apil sar❤❤❤❤
धन्यवाद अपिल सर्🙏
नम्बर १ पत्रकार।
तपाईं जस्तै मान्छे राजनीतिमा पनि चाहिन्छ अपिल जि ,
I LOVE धन राज गुरुङ पोखरा यति विकसित हुनुमा धनराजको धेरै ठूलो भुमिका छ तेतिकै नभुकौ काङ्ग्रेस अनि एमाले अनि माओवादी का झोले हरु
धनराज आचार्य होला सर गुरूङ होइन😂