बर्खास्त भए रास्वपाका महामन्त्री, गरे रविको भण्डाफोर, रास्वपाले लियो नयाँ मोड mukul dhakal

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,on air with mukul,sanjay gupta with mukul,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party,hari dhakal,rishi dhamala with hari dhakal,mr. ram hari dhakal,samsad hari dhakal,hari dhakal samsad,hari dhakal comedy,hari dhakal new vdo,hari dhakal speech,hari dhakal new vedio,hari dhakal news songs,hari dhakal interview dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,sanjay gupta with mukul,mukul dhakal sanjay,on air with mukul,mukul dhakal on air,rabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane kanda,rabi lamichhane song,rabi lamichhane speech,rabi lamichhane latest,rabi lamichhane updates,rabi lamichane,rabi lamichhane latest news,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party

Комментарии • 1,1 тыс.

  • @ramprasadchaudhary4233
    @ramprasadchaudhary4233 3 месяца назад +81

    दम छ भने अर्को पार्टी खोलेर देखाउ मुकुल जि ।रबि छ त रास्वपा छ रबि छैन रास्वपा छैन

  • @chetranabhat9281
    @chetranabhat9281 3 месяца назад +130

    रवि भएर मात्र हाे जनता पछि लागेका तिमी आफ्नै घरमा आगाेलाउने पाटिमा बस्ने अधिकार छैन।

    • @takeme691
      @takeme691 3 месяца назад +3

      Hora jholey

    • @santoshghimire6788
      @santoshghimire6788 3 месяца назад +2

      😂😂😂 हँसाउँछ। झोलेले। रबि लामिछाने ८४ पछिको नयाँ बाबुराम हो चिक्ने। तिमरु मुजि हरुलाई त अब बालेन ले येसरी पिट्छ कि हेर्दै जा ८४ मा तेरो नाम निशान हुँदैन। record गरेर राख।

    • @BishnuLimbu-c9y
      @BishnuLimbu-c9y 3 месяца назад +1

      Kina ho rabi ko chai galti huday na vanu sakina ( jb rabi ko bare me kehi gunaso raknu aawuxa para kura nasuni rabi / rabi vanu sahi hoina ( aafu hola rabi ko vakta hami chai sahi ko paxa ma ho sb ko kura lai sunu parxa sathi rabi rabi vanu sb le thaliyo vane sahi huna

    • @dilipkhatri7143
      @dilipkhatri7143 3 месяца назад +1

      Gayo tero Rabi jhole

    • @karkeekumar1085
      @karkeekumar1085 3 месяца назад

      Lal salam rspp ka comred haru hami maobadi saga party ekata garam bho

  • @rajbro1442
    @rajbro1442 3 месяца назад +34

    प्रतिवेदन वा फरक मत पार्टी भित्र राख्नुपर्ने तर कान्तिपुरसँग राखेपछि रास्वपाले निष्काशन गर्नु ठिकै हाे ।

  • @KrishnaKc-v3l
    @KrishnaKc-v3l 3 месяца назад +83

    मुकुलको काम छैन अब निस्कासन गरि हाल्नु

  • @AASRAMGURUNG
    @AASRAMGURUNG 3 месяца назад +72

    कान्तिपुर बाटा परिचालित भएको हो नत्र सुकुल जि अहिले आएर एस्तो कुरा कसरी आयो ?

    • @sunnyjee9657
      @sunnyjee9657 3 месяца назад

      Aaha jhole jyu. Yehi dristi doshle aaja desko yo halat chha. Rsp pani tehi batoma gayo. Thaha thiyo tara yeti chhito rang dekhauchha vanne lageko thiyena.

  • @prakashkoirala6212
    @prakashkoirala6212 3 месяца назад +39

    यो मुला बाट के बुजियो भने एसमा परिपक्वता को कमि छ केटाकेटी रहेछ

  • @buddhisagaracharya5149
    @buddhisagaracharya5149 3 месяца назад +123

    अब मुकुलजीको हैसियत ढाकाराम श्रेष्ठकै हुन्छ कि!

    • @santoshghimire6788
      @santoshghimire6788 3 месяца назад +1

      😂😂😂 हँसाउँछ। झोलेले। रबि लामिछाने ८४ पछिको नयाँ बाबुराम हो चिक्ने। तिमरु मुजि हरुलाई त अब बालेन ले येसरी पिट्छ कि हेर्दै जा ८४ मा तेरो नाम निशान हुँदैन। record गरेर राख।

    • @dilipkhatri7143
      @dilipkhatri7143 3 месяца назад

      Tero Rabi ko ta k halat hunxa herdai ja jhole😂😂😂

    • @indrasunuwar2351
      @indrasunuwar2351 3 месяца назад

      ta muji mukul ko lado bokera hidne jole s😂😂😂😂😂😂

    • @talakraut2541
      @talakraut2541 3 месяца назад

      @@dilipkhatri7143 k halt hunx hudain 84 mai thaha hunx screen short garera rakhanu timra yamale kangress jhole le yatika barsa samma lakhau galti ani kunai makho namarda nasakine rabi sakine??

    • @karkeekumar1085
      @karkeekumar1085 3 месяца назад

      Lal salam rspp ka comred haru aba hami maobadi saga party ekata garau bho

  • @gokulthapa2119
    @gokulthapa2119 3 месяца назад +14

    हजुरलाई जतिसक्दो छिटाे कारबाहि हुने छ

  • @rajanpoudel5435
    @rajanpoudel5435 3 месяца назад +90

    छिट्टै राम्रो कमाउने सोच भएको जन्तु १२ भाइको आडमा चलिरहेको छ।

  • @bhupaloli6628
    @bhupaloli6628 3 месяца назад +29

    भाईरस ढकाल यसलाई पार्टी बाटै निस्कासन गर्नुपर्छ

  • @premshrestha3846
    @premshrestha3846 3 месяца назад +31

    यसलाइ पार्टिबाट तुरुन्त निलम्बन गरियोस। काङग्रेस र कान्तिपुरबाट परिचालित मान्छे कामछैन।

  • @rashmipandit9772
    @rashmipandit9772 3 месяца назад +65

    यसले रवि सक्न अाकाे छ काङ्ग्रेसी र कान्तिपुर बाट परिचालित छ।यसलाई कार्वाही हुनै पर्छ।

    • @purnagaha-ex1tb
      @purnagaha-ex1tb 3 месяца назад

      100%right ho yeslae hataunu parxa Pati batw nikalnu parxa dhakal timilae

    • @santoshghimire6788
      @santoshghimire6788 3 месяца назад

      रबि लामिछाने एक भ्रष्ट चोर हो । यसको काम छैन।

    • @santoshkumarlamichhane1970
      @santoshkumarlamichhane1970 3 месяца назад

      Yes ur right.. Sabaile bujhana jaruri xa❤❤❤

  • @angsangesherpa4616
    @angsangesherpa4616 3 месяца назад +10

    रास्वपा सिध्याउन कति खायोकि वकल्ला भनेर टेप लगाइस अब छेर्नु पर्छ एस्ले अनि कहाँ कहाँ टेप लगाउछ हेर्ने दिन आयो ।एस्लाइ कालो मोसो पनि दल्नु पर्छ।

  • @Youn348
    @Youn348 3 месяца назад +49

    मुकुल जि यस्तो राजनिती गर्ने कुरिकुरि!!!

  • @raiuttam10
    @raiuttam10 3 месяца назад +36

    अब खाउ एत्रो आलु पाटीको कुरा पाटी भित्र गर्ने होला मिडिया तिर कुध्ने हो आलु जस्तो रैछौ घर को कुरा घर मा मिलाउने होला कता मिडिया तिर लिएर कुधने होत !!🤣😂 तिमिलाइ अब पाटीले पुजेर राख्छ 🤔🤔

  • @govindhungana1443
    @govindhungana1443 3 месяца назад +16

    यो मान्छे कसै न कसै बाट परिचालित हो

  • @SherbahadurSingh-pw7do
    @SherbahadurSingh-pw7do 3 месяца назад +19

    देश कसरी मिलाउने म छैन मुकुल ढकाल देश दोरहि हो यो

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 3 месяца назад

    मुकुल जी मिलेर जानु राम्रो होला।आआफ्नो गल्ती स्विकार गर्नुपर्छ।जै स्वतन्त्रत पार्टी

  • @minakafle5603
    @minakafle5603 3 месяца назад +15

    यो फटाहा रछ

  • @bikramshrestha9371
    @bikramshrestha9371 3 месяца назад

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No think ur self.

  • @tilakchamlagain4857
    @tilakchamlagain4857 3 месяца назад +15

    पार्टी को दस्तावेज ,प्रतिबेदन पार्टीको केन्द्रिय सचिबालयमा बुझाईन्छ कि मिडियामा ?

  • @kaushilatimsina1164
    @kaushilatimsina1164 2 месяца назад

    मुकुल ढकालले घुसखान नपायेर हाेला रबिसरकाे बिराेध गरनुभएको हाेला

  • @LokSing-zx5rr
    @LokSing-zx5rr 3 месяца назад +46

    मुकुल सर महा मन्त्री हुने हैसियत छैन
    उहीँ ढाकाराम श्रेष्ठकै जस्तो स्वास्थ त ।।

    • @satyemaharjan4381
      @satyemaharjan4381 3 месяца назад +2

      K ko sir ni tyesta party ko bhatuwaa

    • @prembhujel9839
      @prembhujel9839 3 месяца назад

      👍️👍️👍️

    • @Famouschannal181
      @Famouschannal181 3 месяца назад

      😂😂😂😂😂 you are right mukul is dr gay😅😅😅

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 3 месяца назад

    रबि का भक्त धेरै छन सामाजिक संजाल कमेन्ट गर्न नि डर लाग्छ तर रबि लाई मान्छेले चिनेकै छैनन बिस्तारै पछि चिन्दै जाने छौ

  • @KrishnaRaut-i3g
    @KrishnaRaut-i3g 3 месяца назад +39

    यो पनि तेह्रौं भाइ बने छ

  • @rohitmuktan1571
    @rohitmuktan1571 3 месяца назад +5

    बिरामी भएको बेला औषधि लिएर आउँछ कि भनेको विष लिएर आयो मुकुलजी हजुर घरमा आराम गर्नु अब। घन्टीलाई भोट हाल्ने हामी छौं🔔🔔🔔🔔

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 месяца назад +50

    यो मानिस मुकूल बिकेर रासपा लाई सिद्याउने खेल खेलेको छँ एक प्रष्ट हुने छँ।

    • @RajKumar-s8z2q
      @RajKumar-s8z2q 3 месяца назад +1

      Live garnu parne ho mukul ko kura sahi ho harka balenle live garchha tw rabi khatam chha

    • @grishmabashyal267
      @grishmabashyal267 3 месяца назад

      Sadhai chup lagera basne yo manuwako risk ra akrosh ko ghaito aaja futyo.

  • @angsangesherpa4616
    @angsangesherpa4616 3 месяца назад +13

    यो भाइरसलाई किमो चढाउनु पर्छ।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 3 месяца назад +43

    हाहा याेचाेर दलादिकाे दुतरैछ यसलाइ किकआउट गरेकाे धेरै राम्राे

    • @sunnyjee9657
      @sunnyjee9657 3 месяца назад

      Dalal yo haina Rabi ho sabailai chetana vaya.

  • @TulasaUpreti-g8p
    @TulasaUpreti-g8p 3 месяца назад +4

    तपाईंलाई योदेशले न्याय दिनेछ

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 3 месяца назад +46

    हो।कुरो सहि।भिम रावल जस्तै हुने भयौ।🎉❤

  • @resamsunar5438
    @resamsunar5438 3 месяца назад

    तुरुन्तै निकाल्नुस रबि दाई पातिबात यो भाईरसलाई

  • @Dipeshmagar12345
    @Dipeshmagar12345 3 месяца назад +35

    मुकुल ढकाल लाई राष्टिय स्वतन्त्र पार्टी बाट निकाला गरियोस्।

    • @sabisharma4346
      @sabisharma4346 3 месяца назад +1

      त Muji पनौती गएर बस अब जाठो साँचो कुरा गर्दा निकाल्ने कांग्रेस र एमाले माउवादी भन्दा के फरक रहेछ र यहां यस्ता पनौती ले गर्दा देश बिग्रेको छ झोले muji

    • @Dipeshmagar12345
      @Dipeshmagar12345 3 месяца назад

      @@sabisharma4346 मुजि राम्रो बोल्नु सिक खाते बुबा ममिले राम्रो सस्कार सिकाएन तलाई खाते मुजि🤟🤘✌️👺😡

  • @PremDhami-do1tt
    @PremDhami-do1tt 3 месяца назад

    यसलाई छिटोमा छिटो हटाऊनुस।यो नी कसैको परिचालक हो।एक गय करको आऊछ।

  • @DilliPhejong
    @DilliPhejong 3 месяца назад +3

    यिनको चरीत्र र अभिव्यक्ति सुन्दा लाग्छ , यिनी अमुक कसैद्वारा परिचालित र प्रायोजित छ्न् ।भबिष्य्मा अवस्य थाहा हुनेनैछ।

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 3 месяца назад

    आफ्नै भाई फताह भए पछि जित कहा हुन्छ र रबि जि हारनखानुस

  • @RatnabGiri
    @RatnabGiri 3 месяца назад +28

    माहा।मन्त्रीको पदमा रहेको मुकुल ढकाल कुनै पार्टिको छायामा परेको छ 1000%

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 3 месяца назад

    आलोकाचो पार्टी हो यस्तै हुन्छ भाई चिन्ता नगर कपाल फुलेर मात्रै परिपक्क हुदैनौ बुद्धि हुनुपर्छ

  • @rishyish
    @rishyish 3 месяца назад +6

    सत्य कुराे तिताे हुन्छ ।

  • @sundarshrestha4826
    @sundarshrestha4826 3 месяца назад

    मुकुल भाई अब बच्चाहरुसँग गुच्ची खेल्न जाऊ , अब तिम्रो काम छैन । यो मान्छे बाहिरबाट संचालित छ ।

  • @sarojregmi365
    @sarojregmi365 3 месяца назад +16

    यो तुच्छ प्राणीलाई अर्को दलले खरिद गरिसक्यो । अब हेर्दै जानुस यसको हालत गल्लिको कुकुर जस्तो बनाउने छन ।

  • @suchiltiwari819
    @suchiltiwari819 3 месяца назад +22

    यो अब पतन भो।

  • @robinmagar8331
    @robinmagar8331 3 месяца назад

    Mukh kina badiko ho janawar harkat jai jai mukut dhkal 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @rukmankhattri468
    @rukmankhattri468 3 месяца назад +23

    राम कुमारी झाक्रीको भाई

  • @kshitizashok
    @kshitizashok 3 месяца назад

    यो परिचालित पात्र हो ।
    यसले आफू त सकिने भो यस्तै पाराले यसले रास्वपालाइ पनि सक्छ ।

  • @shantapokharel66
    @shantapokharel66 3 месяца назад +17

    यो मुकुल ढकाललाई किनेछ कान्तिपुरले ????क्या हो ??गेल भैस पाइनमे ???नहुने जात्रा रासपामा हा हा हा पार्टिको मिटिङ प्रतिबेदन कहि लाइभ गर्छनत ???यो महामन्त्री पार्टी सिध्याउन लागे जस्तो देखियो ।।।अब चाहिँ कुरा सुन्दात पुरै बिकेको देखियो।।

    • @extramind2955
      @extramind2955 3 месяца назад

      यश यू आर राइट.... indirectly supporting to kantipur kailash sirohiya....

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 3 месяца назад +18

    100 % सही छन् मुकुल। हरेक पार्टीमा इमान्दार व्यक्तिकाे यहि हालत छ।

  • @tilakKatwal-n8t
    @tilakKatwal-n8t 3 месяца назад

    यो रा सो पा सिदाउनाको लागी . परिचालित हो यो भाईरस लाइ हटाउनु पर्छ जन्ताले हेरीरा छन

  • @purushottamaryal9230
    @purushottamaryal9230 3 месяца назад +9

    मुकुले १२ भाई सग मिलेछ अव यसलाई फायर किमउट गरौ

  • @PGgh-q5y
    @PGgh-q5y 3 месяца назад

    यस्लाई फाली हाले हुन्छ यो भाइरस हो Rsp पार्टीलाई

  • @naryanbrm9433
    @naryanbrm9433 3 месяца назад +5

    सत्य तर सुन्दा तितो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 месяца назад

    you are 1000% right - D.r Mukulsh dhakal jiu

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 месяца назад +9

    मुकुल ढकालजि अब अाफै पाटि खाेलेर अाफाै पाटिअधक्ष बनेर देस रजनताकाे सेवा गनु न त

    • @ApunWaiba
      @ApunWaiba 3 месяца назад +1

      Yo muji aba patan hunxa

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 3 месяца назад

    बाबू, मुकुले ...
    तिमि जस्ता आमाका काखमा बसेर मामाका कुरा,
    तिमिजस्ता,अल्पज्ञानि,नैतिकहराम्,संकिर्ण मानसिकता,ब्यक्तिवादि रिस् भएका मान्छे पार्टी भंडुवाका रुप हाे,
    तिमिले जे गर्याै,आफ्नै खुट्टामा बन्चराे हान्याै,
    सरकारमा भएकाे पार्टी, ऐलेकाे यस्तो अबस्था,
    भर्खर भर्खर मात्रै पार्टी बामे सर्दै गरेकाे अबस्थामा यस्तो खाले रिस् ईवि सांधेर बस्या रैछाै,
    म त थुक्क ! बुद्धि तिम्रो भन्छु।
    तिम्रो पनि,रिसनै नाककाे टुप्पोमा रैछ,आफू हुन नपाएको भंडास् रैछ।
    थुक्क !

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 3 месяца назад +4

    Dhakal lai Tu Barkhast Garnu ,Rabi Sar Yo Gadar Rahex

  • @manbahadurpariyar972
    @manbahadurpariyar972 3 месяца назад

    यसो हेर्दा रबिलाइ सिधाउने पाती भित्रै छन भन्त्य हो रहेछ ।

  • @Roaming1122
    @Roaming1122 3 месяца назад +8

    हावा मान्छे ,,, बोल भन्दा नि harassment भयो भन्छ 😂😂😂

  • @chetranabhat9281
    @chetranabhat9281 3 месяца назад +2

    तेराे काम छैन।

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +21

    राम कुमारी झाँक्री बाट सिकेको मुखमा टेप लगाउने

  • @nisanrai930
    @nisanrai930 3 месяца назад

    हाहा समय खेर नफाल हाे पत्रकार हाे बुद्धि छ भने हाम्रो गाउँमा यस्तो मान्छेलाई मुखुण्डा भन्छन्

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +14

    यसलाई गल्यत्यएर पार्टी बाट निस्कासन गर्नुनै उचित , यस्तो घटिया काम गर्नेत, त्यो को हो पार्टीको बाहुमातले गरेको निर्णय नमान्ने

  • @english5834
    @english5834 3 месяца назад +1

    यो त डाक्टर हो कि? डॅाका हो? हुलिया पो रहेछ। कपटी मान्झे !

  • @anandathadarai4502
    @anandathadarai4502 3 месяца назад +4

    नेतृत्व ठिक भएन भने बिस्तारै ढाकाराम,मुकुल हुँदै अन्तिममा रबिन्द्र मिश्र बन्ने बाटो।

  • @shyamkoti9753
    @shyamkoti9753 3 месяца назад

    अरूदलकाे माहा मन्ञि जस्ताे कायेर नबनेकाे हजुरकाे साहासलाई सलाम छ

  • @MadanBhandari-ud2tv
    @MadanBhandari-ud2tv 3 месяца назад +11

    यो पनि ढाका कुमार जस्तै रहेछ

  • @narayanpudasaini6175
    @narayanpudasaini6175 3 месяца назад

    बाहिरबाट टेप लाउने भित्रबाट धेरै बतुराउने गरेर हुँदैन नि मुकुलजी राजनीति भनेको के हो पहिला बुझ्नुपर्यो कसरी राजनीति गरिन्छ बुझ्नुपर्यो दिमागमा जे आउँछ त्यही कुरा बोलेर हुँदैन। राजनीतिलाई धैर्यता हुनुपर्छ सहनशीलता हुनुपर्छ। जे पनि बोलिहालेपछि राजनीतिमा के काम छैन। त्यो अर्कै धन्दा गरे हुन्छ। मुकुलजी मेरो अनुसार त यति धेरै उम्मेद पनि नगरेको भए हुन्थ्यो हामीहरु जनताले live गरेर आफ्नो इज्जत जनतालाई देखाउने होइन काम गरेको कुरालाई लाइभ गर्ने हो। जुनसुकै कुरालाई पनि लाइभ गर्ने भए स्वागत रात पनि गर्थे नि। मुकुलजी।

  • @panchulama5863
    @panchulama5863 3 месяца назад +4

    आफ्नो पार्टीको के को बद्नाम गर्दै हिँडेको होला बेकार अहिले आएर

  • @entertainmentvideos7588
    @entertainmentvideos7588 3 месяца назад

    यो पुरानो दलको मान्छे जस्तो छ नाम सुन्दै रिस उड्दो यस्लाई बेलैमा हटाको राम्रो यस्ले रासपा लाइ गाह्रो पर्दछ

  • @kharanthapa8272
    @kharanthapa8272 3 месяца назад +4

    यो रा स्व पा को भाइरस हो। यसले पार्टी लाइ सिध्याउने खेल खेलिरहेको छ।यो काग्रेस र एमाले को एजेन्ट हो।र यसलाई समयमा नै पार्टी बाट निष्कासित गर्नु नै जायज होला

  • @yeneshRai
    @yeneshRai 3 месяца назад

    Rabi lai 1 choti chai pardhan mantri banayra hernu parxa

  • @khadkameghraj5408
    @khadkameghraj5408 3 месяца назад +21

    मुकुल जी पारदर्शी भनेको छ्याङ्गै हो नाग्ङै होईन ।

  • @Bijaywaiba1
    @Bijaywaiba1 3 месяца назад

    पार्टी महामन्त्री भए पछि पार्टीभित्र को गतिविधि हरू बैठक गरेर छलफल गर्नेकी कान्तिपुर सङ्ग मिलेर मिडिया बाजी गर्ने मुकुल र ढाका कुमार एउटै रैछ डाका हरू

  • @ToyanathPoudel-d8p
    @ToyanathPoudel-d8p 3 месяца назад +8

    यस्को कुरा सुन्दो यो परिचालीत हो जस्तो लाग्यो

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 3 месяца назад

    पार्टीको बिधान बिपरित जाने कार्य गर्नु मुकुलजि जस्तो बौद्धिक मानिने ब्यक्तिले गर्न नहुने हाे पार्टीमा छलफल गरेर मात्र अघाडि बड्नु पर्ने हाेइन र किन अाफै हिराे बन्न खाेजेकाे नि अाफु नै सहि ठानेर सभापति रबि माथि खडास निकाल्नु गलत हाे अाज सम्म पार्टीकै महामन्त्री बनेर रा स्व पा गलत ठान्नु हजुरकाे नालायक पन हाे मुकुल जि कसैकाे इसारामा कतैबाट परिचालित हुन थाल्नु भएकाे हाे कि शंका लाग्न थाल्यो ,,,जय घण्टी 🔔💖🇳🇵🙏

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад +3

    घन्टी को कालै होकी जस्तोछहै बिचार गरेर हर पाइला हेर्न जरुरीछ सबैले उफ्रने बेला भाकोछैन अहिलेनै सबैले कुरा गोप्य राखेर बोलौ नेता ज्युहरुले बुझेर बोलौ सबैले र सुरक्षे क्रमीलाइ हात हाले के के होला पछी थाहोला जनता वाक्कदिक्क छनहै बरु राजानै ठिकछथे भनिसके नयापाटी मिलेर जाउ है सबै अहिलेनै चराको गुड जस्तै नबनौ कसैले पपनि

  • @RenukaKarki-bu7is
    @RenukaKarki-bu7is 3 месяца назад

    आफ्नाे घर मा आगाेलाएर अर्काकाेघरसमाल्नेयस्ताेमान्छेकसरिमहामन्त्रिभएहाेला ।😅😅

  • @suchiltiwari819
    @suchiltiwari819 3 месяца назад +14

    बोल्दा बोल्दै रुन आतिसको फ्हुइ लाउछ

  • @ajaysamat8009
    @ajaysamat8009 3 месяца назад

    Mukul dhakal sahi boldai xa❤ he is right

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +8

    मुकुल कि सुकुल तैले पार्टी खोलेर देखाउ त हेरम तिम्रो आउगत

  • @ummagar3401
    @ummagar3401 3 месяца назад

    पढे लेखेका मुजि डाक्टर हरु नेपालका

  • @RamAc-e1t
    @RamAc-e1t 3 месяца назад +10

    कति पय गोप्य कुरा हुन्छन् भन्नै नहुने पनि हुन्छ यस्ता अनुसासिन हिन लाई घोक्र्याए र निकाल्नु पर्छ तेतिकै नहोस है

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 месяца назад +1

    नया बोतल पुरानो रक्सि

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 3 месяца назад +5

    यसलाई कुनै पार्टीको मान्छेले उचाल्दैछ।

  • @pariyarhomvittrakoti4481
    @pariyarhomvittrakoti4481 3 месяца назад

    यो मुखमा पट्टि लगायर भुकनी के नातक हो

  • @krishnadoman5957
    @krishnadoman5957 3 месяца назад +14

    मुकुल ढकाल ले रबि सकाउने खेल खेलिरहेको छ बेलैमा किक आउट गर्नु जरुरत छ।

  • @dipeshgurung648
    @dipeshgurung648 3 месяца назад

    याे मुकुले रास्पा को लागि ठुलो संकट को घण्टी जस्तो देखियो....?

  • @padamgaha9655
    @padamgaha9655 3 месяца назад +1

    यो मान्छे रास्वपा विथोल्न भित्र पस्यारैछ कि के हो ??

  • @tejbahadurthapa5971
    @tejbahadurthapa5971 3 месяца назад +12

    सबै झाेले हुदैनन् । Best of luck

  • @ranasotanja7710
    @ranasotanja7710 3 месяца назад

    यो पनि १२ भाइ मध्य एक रहेछ।भन्ने बुझियो नत्र रास्वपाले कारबाही त गर्ने थिएन।

  • @nabinnepal3688
    @nabinnepal3688 3 месяца назад +16

    yo mukul lai laat hannai parxa

  • @HarkBahadurBohara-ol5rr
    @HarkBahadurBohara-ol5rr 3 месяца назад

    अरूलाई दोश दीनू भन्दा आफूले गरेर देखाउने होनी कूकूर जस्तै भूकेर काम छैननी मुकुल जी । के तीमी पनी झोले भयौ ।

  • @dineshbabu9818
    @dineshbabu9818 3 месяца назад +4

    100% ठिक लाग्यो आज मुकुल जि को कुरा हारेर पनि जितको अनिभुती गर्नु

  • @lanka3
    @lanka3 3 месяца назад

    खै के भन्ने र हो जुनै जोगी आएपनि काम छैन।

  • @niteshadhikari934
    @niteshadhikari934 3 месяца назад +10

    कसले किन्यो हजुरलाइ यस्तो मान्छे लाइ कारबाइ गर्नु पर्छ

  • @Rajkumarsunuwar570
    @Rajkumarsunuwar570 3 месяца назад +1

    Yasto muji lai pati batai nikaler maobadi tir lakhete hunx

  • @bahadurmagar2313
    @bahadurmagar2313 3 месяца назад +3

    यस्ता रास्वपा पार्टीको भाइरस डा मुकुल लाइ छिटो भन्दा छिटि पार्टी बाट निस्कासन गर्नु पर्यो र नंया नयाँ सछ्यम युबा नेता हारु आउनु पर्यो

  • @Footballlover-mp1
    @Footballlover-mp1 3 месяца назад

    लौ यसलाई पनि कुन पर्टीले किने छ कुन्नी?

  • @acharyasangemingmaofficial
    @acharyasangemingmaofficial 3 месяца назад +5

    तिमीहरूले भ्रषटचार गर्न हुने
    मैले भ्रष्टचार गर्दा किना नहुने,
    त्यसैले मेराे फाईल खाेल्ने माग नगर
    नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु ।
    पत्रकार हुँदा नेता खराब
    नेता भएपछि पत्रकार खराब,
    प्रतिपक्षमा हुँदा सरकार खराब
    सरकारमा हुँदा प्रतिपक्ष खराब ।
    बोल्ने ठाँउमा हुँदा काम गर्न देउ
    काम गर्ने ठाँउमा हुँदा बोल्न देउ ,
    चुनाव अगाडी No, Not again
    चुनाव पछि Again and Again ।
    चुनाव अगाडी नानीका बा,
    चुनाव पछि आफ्नै बा
    मुस्किल छ ऐ मेरा बा!
    के गरूम त त्यसका बा!!
    रावि दाई, छानीछनि खाई!!!
    ऐता नि लुटे त्येता नि लुटे,
    जुक्काकै हाे, जुक्केकै हाे ।

    • @Kasa690
      @Kasa690 3 месяца назад

      My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ??
      Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन ।
      my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎
      Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए ।
      🤣😊😊

  • @dipaknepali3277
    @dipaknepali3277 3 месяца назад

    भाईतिमि जाउ एमालेमा जाउ

  • @DabalWoli
    @DabalWoli 3 месяца назад +6

    ईलाममा.हारेकोपनी.यसैको.कारणहो

    • @takeme691
      @takeme691 3 месяца назад

      Hera ta naya jholey