Pakhe पाखे by Bikram Pariyar & Shanti Shree Pariyar | Ft. Narayani Khatri & Anil Paudel | New Song

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 1,2 тыс.

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial  2 года назад +343

    जुन माटो मा हुर्कियो बडियो
    त्यही माटो मा कखरा पडियो
    आफु जन्मेको माटो प्रतीको प्रेम अनि त्यही जन्मभुमी सङै रमाइरहेको मन को कथा हो यो
    आदरणीय अग्रज सर्जक कमल खनालको शब्द/सँगीतमा मेरो र शान्ति श्री परियारको स्वर, नारायणी खत्री र अनिल पौडेलको अभिनयसहित नयाँ सिर्जना "पाखे" लिएर यहाँहरुको सामु आईपुगेका छौं, हेरेर माया गरिदिनुहोला है।

    • @bikramkharel3845
      @bikramkharel3845 2 года назад +10

      Bikram daju hjr ko voice ko song khojera sunnne manxe mho yo song pane wow😍😍😍

    • @gangadahal1699
      @gangadahal1699 2 года назад +3

      मिठो छ गीत झन् तपाईंको आवाज को त कुरै नगरौं सफलताको सुभकामना विक्रम सर❤️

    • @dipakbcpariwortan7804
      @dipakbcpariwortan7804 2 года назад

      स्वर सम्राट तपाईं सर

    • @rekhadumre2845
      @rekhadumre2845 2 года назад +1

      Ekdam ramro xa dada song and video too🌺❤
      Best wishes and congratulations to whole team❤

    • @rameshpariyar5288
      @rameshpariyar5288 2 года назад +1

      I love it you’re voice.so lovely Harare geet man parxa hajur le gako kunai ni xutaudina.

  • @मौसमरावतसुर्खेत

    क्या दामी छ गित। विशेष सन्दर्भमा सान्दर्भिक छ। मनै उडाउने आक्रोश बनाउने मन साच्चिकै छ । बधाई छ सर्जकलाई। यो गित ले पक्कै पनि मेहनतको सफल पाउने छ 🙏🙏

  • @romshrestha
    @romshrestha 2 года назад +1

    यो गित बिर्साउने गित त कुन आउला र दिनको एकपटक नसुनी र नगुनगुनाइ निन्द्रै लाग्दैन 😍😍😍😍😍😍😍😍😍

  • @kumarachhami5509
    @kumarachhami5509 2 года назад +3

    पछिल्लो समयमा बिक्रम सरले लोक दोहोरिमा अती नै म जित्न सफल हुनु भएको छ सलाम छ अती हति मीठो गित सधै सफल्ताको सिखर चुमोस हजुरको गितले

  • @Prem_Pariyar
    @Prem_Pariyar 2 года назад +2

    गीत राम्रो छ आवाज त झन् आहा!!!

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial 2 года назад +10

    जति सुन्यो उति आनन्द लाग्ने गित पाखे नभन।।
    हार्दिक बधाई सङ्गै सुभकामना प्रिय बिक्रम जि❤️🙏🌹

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 2 года назад +1

    सबैमा कुरा उत्कृष्ट छ त्यसैमाथी बिक्रम परियारको आवाज एक युग आवाज हो।

  • @bibekbagale8127
    @bibekbagale8127 2 года назад +11

    आहा कति मिठो शब्द अनि स्वरमा सजिएको गीत सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @youbrajgharti8463
    @youbrajgharti8463 2 года назад +1

    आहा कसरी बयान गरुम हजुरको यो मिठो गित लाई 😍😍❤️😘

  • @kajirambk2304
    @kajirambk2304 2 года назад +6

    निकै मर्मस्पर्शी शब्दले भरिएको गितले करोडको क्लबमा पुगोस् सम्पूर्ण टिमलाई शुभकामना ।

  • @ajitsunar8162
    @ajitsunar8162 2 года назад +1

    पुरानो जमानाको याद दिलायो जुन बेला खच्चर को माध्यम बाट सरसामान ओसारपसार गर्थे। कता कता भाबुक बनायो समग्र मा भन्नुपर्दा गित उत्कृष्ट बनेको छ । खच्चर गोठाले को कथा प्रष्ट झल्किएको छ। शुभकामना ।

  • @sapanaadhikari3356
    @sapanaadhikari3356 2 года назад +8

    अत्यन्तै मार्मिक 😢
    जति सुने पनि सुनिरहु लाग्ने💕❤️👌👌
    सफलताको शुभकामना बिक्रम सर लगायत सम्पुर्ण टिमलाई💐🙏❤️💕

  • @ishworkatuwal7012
    @ishworkatuwal7012 Год назад +1

    सारै मिठो छ मार्मिक मन छुयो ।।।❤️❤️❤️❤️❤️

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 2 года назад +15

    सफलता को शुभकामना प्यारो भाई बिक्रम परियार , अनिल सर बिनोद सर सङै सम्पुर्ण युनिटलाई एउटा अर्को एक उत्कृष्ट कोशेलि को लागि !

  • @sanketsingh3689
    @sanketsingh3689 2 года назад +1

    एक दमै मन छुने गीत ! मेरो जिवन सगॅं मिल्छ
    !

  • @rajendrabc4305
    @rajendrabc4305 2 года назад +7

    आहा बिक्रम जि अनि शान्ती जि को अवाज को त कुरै नगरौ सार्है मिठो छ्दै छ !त्यसै माथी मन चस्क्क पार्ने शब्द हरु !अनि उस्तै शब्द अनुसार को भिडियो हेर्दा हेर्दै कुन बेला आँसु खस्यो पत्तै भएन !समग्रमा गित अनि भिडियो अति राम्रो बनेको छ!सफलता को कामना सम्पुर्ण टिम लाई तर दुख लाग्छ यति राम्रो भिडियो को यति कम भिउज आउदा!!

  • @navrajsunar9504
    @navrajsunar9504 2 года назад +1

    बिक्रम बाबू तिमिको गितहरु सबै राम्रोलाग्छ। एकदम टिपिकल छ

  • @Birahibashyal
    @Birahibashyal 2 года назад +6

    आहा मर्मस्पर्शी गीत सफलता को शुभकामना

  • @ravitamang6702
    @ravitamang6702 Год назад +1

    अहा क्या दामी छ यो गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khagendrabudha5742
    @khagendrabudha5742 2 года назад +3

    क्या मिठो गित तेहि माथि हाम्रो निसीको सिन सहित भिडियो हेर्न पाउँदा क्या खुशी लाग्यो And धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई Also

  • @PokharaRukum
    @PokharaRukum Год назад +2

    Wow❤ aho pakhe nwvanw..timro saharr lai maile ghirna gardina trw mw janmeko gaun lai pakhe nwvanw🎉🎉❤ dherai ramro koseli lokdohori ✌️✌️✌️✌️✌️✌️

  • @omcentury
    @omcentury 2 года назад +3

    आहा कति मिठो गीत
    सफलताको शुभकामना 😊😍

  • @saritarai7536
    @saritarai7536 2 года назад +2

    Ati nai mithash x ti sabdaharu dherai man parx sadhai jhai sunne gardaxu♥️♥️♥️♥️♥️♥️♥️

  • @kamalpariyar9591
    @kamalpariyar9591 2 года назад +4

    अाहा कति राम्रो गीत मेरो प्यारो दाई विक्रम परियार र शान्तिश्री परियार दिदीको कोकिल स्वरले भरिएको एल्बम अनि अनिल पौडेल र नारायणी खत्री को उत्कृष्ट अभिनय मा सजिएको मीठो गीत "पाखे" 💓💓💓पुर्ण सफलताको कामना🙏

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 Год назад +1

    मन छुने सब्द हरु तेसैमा अहिले को अति उत्तम डान्सर नारायणी खत्री को अभिनय दामी छ

  • @vivoviov4863
    @vivoviov4863 2 года назад +4

    धेरै राम्रो गीत मन छोयो। अझै धेरै सफलताको शुभकामना ❤️

  • @sangeetabhandari3373
    @sangeetabhandari3373 Год назад +1

    कति मार्मिक र यथार्थपरक गित ! प्राय गितमा अडियो सुन्दा राम्रो लाग्छ, तर यसगितमा २ वटा दृयहरुले अॅाशु आए!!जति सुने हेरे पनि नअघाउने गित! म पनि पाखे भएर होला, साह्रै मन पर्यो!!

  • @gangagurung3461
    @gangagurung3461 2 года назад +5

    कत्ती मिठो शोर अनि शब्द बधाई छ सबै टिम लाइ

  • @lakshmipriyar2594
    @lakshmipriyar2594 Год назад +1

    Aaha Bikram dada ko sworko jati bayan gardapani Kami hunxa 😊❤❤

  • @SunitamiPariyar
    @SunitamiPariyar 2 года назад +3

    गित धेरै मिठो बनेछ बिक्रम भाइ लगायत यो सिर्जना संग जोडिनु हुने सम्पूर्ण लाई धेरै बधाई तथा शुभकामना ।।।

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 года назад +1

    मत हेरेको हेरे हुन्छु कति आनन्दा आउछ सुनिरहु लाग्छ

  • @abhishekrana446
    @abhishekrana446 2 года назад +4

    आहा कति मिठो गित गाउँको धेरै याद आउने सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏👍👍👍👍

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 2 года назад +1

    ओ हो हो के दामी छ हैई गीत आबाज लय सब्द भीदीयो सबैई मीलेको ओ गीत ले भनेझै धेरैई जस्तो गाउं घर मा जन्मे र सहर पसेका कैई कैई मान्छी हरूले गाउ देखी कैई कतैई उनीहरू बसोबास गरने सहर मा गैईयो भने पाहारीया भनेर साईऩो लाउने गरदो रैछन ओ गीतको सब्द अनी भीदीयोले तेई एथारत कुरा हरू दरसाएकोछ बधाईछ एती राम्रो गीत बनाउनु हुने अलतीमलाइ

  • @SujanKoirala
    @SujanKoirala 2 года назад +4

    आहा ! धेरै मन परेको गीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤🙏🌹

  • @kamalpariyar3879
    @kamalpariyar3879 2 года назад +2

    Dherai ramro lageyo yo geet sunera samfurna timilai safaltako kamma xa

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 года назад +3

    आफ्नो जन्मथलो प्रतिको मायामा आधारित शब्द संगीत मीठो त छदैछ त्यसैमाथी मीठो स्वरका धनी गायक बिक्रम ब्रदर शान्ती श्री परियार जि को उत्कृष्ट आवाजमा झनै दामी सुनिएको छ,यश गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई👏👏🇳🇵

  • @sabitrakc9940
    @sabitrakc9940 2 года назад +1

    Aaha kati mitho laye sabda manai xune geet badhai x sampurna timlai🙏

  • @DilMagarEntertainment123
    @DilMagarEntertainment123 2 года назад +3

    आहा आफू गाउले भएर पनि होकि म त 10 चोती हेर्दा पनि धित मरेन ❤️ कति मीठो शब्द अझै राम्रो स्वर बिक्रम दाइ र सान्ती दिदि साचैकै मन छोयो यो गित ले ।। हजुर हरु को स्वरमा भगवान को बरदान छ मनै रुवायो ।। धेरै धेरै सफल्ताको सुभकामना।🙏🙏🙏

  • @jharanakirati1754
    @jharanakirati1754 2 года назад +1

    जत्ती सुने पनि सुनेरै नथक्ने गित बधाई छ सम्पूर्ण टिमलाई

  • @saritarai7536
    @saritarai7536 2 года назад +3

    Kati mitho git x sunda ni aananda aaux❤️🌹🌹🌹❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @keshavkunwar354
    @keshavkunwar354 2 года назад +1

    आहा क्या मर्मस्पर्शी सदाबहार गीत
    केशव कुवर गुल्मी हाल कुवेत

  • @anjanapariyar2146
    @anjanapariyar2146 2 года назад +4

    बिक्रम भाइको हरेकगित सुन्नेगर्छु जुनगितमापनि एकदम न्यायदियर गाउनुहुन्छ र स्वरपनी उत्तिनै मिठोछ यस्तै यस्तै मिठागितहरुको पर्खाइमा बस्नेछौ र यति राम्रोगितलेख्ने कमल खनाल सरलाइ धेरै धेरै बधाई दिनचाहान्छु

  • @milangc7378
    @milangc7378 2 года назад +1

    Yo barsa kai malai man pareko geet bises thank you bikram dai anii hole team lai aru pani astai lok geet sunna payesos ....

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +4

    आहा गित एकदमै मन पर्यो बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏

  • @yamrajsetimagar1730
    @yamrajsetimagar1730 2 года назад +1

    धेरै मन छुने गित बनेको छ धेरै पटक सुनि सके हार्दिक बधाइ छ सबै टिमलाइ

  • @बुद्धपुनमगर
    @बुद्धपुनमगर 2 года назад +2

    आहा अति नै मार्मिक vaneko x सबै जना प्रति बधाई तथा Shubhkamna 10 चोटी Sunda पनी मन न thakine

  • @khattrisubash
    @khattrisubash 2 года назад +4

    आहा कति मिठो गित,
    बास्तविक शब्द,भावुकता मिसिएको सॅंगित अनि सुमधुर आवाजसॅंगै यथार्थ झल्किने भिडियो ॥
    उत्कृष्ट गित र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना…💬

  • @arbinmahato9558
    @arbinmahato9558 Год назад +1

    धेरै राम्रो गित आगामी दिन हरु मा यस्तै गित सुन्न पाउ अपेक्षा गर्दछु 🙏🙏🤔🤔😗😗

  • @rameshadhikari4696
    @rameshadhikari4696 2 года назад +10

    शब्द हरू उत्कृष्ट छन अभिनय उत्कृष्ट आवाज त भन्नैपर्दैन बिक्रम ज्यु अनि शान्तिश्री ज्यु को सफलताको शुभकामना #पाखे टिम लाइ

  • @APOnlineTVOfficial
    @APOnlineTVOfficial 2 года назад +1

    Aaha 😍

  • @Bhuwankandel06
    @Bhuwankandel06 2 года назад +18

    पर्खाइ को घडी समाप्त भयो अति राम्रो गीत अनिल सर र पुनम मिस लगायत सम्पुर्ण टिम लाइ बधाई तथा शुभकामना ❣️🥀😍

  • @santoshpariyar5230
    @santoshpariyar5230 Год назад +1

    धेरै सुने अझै सुनौ सुनौ लाग्छ यो गित आहा ❤❤

  • @rudrasapkota7151
    @rudrasapkota7151 2 года назад +3

    बधाई छ सम्पूर्ण टीम लाई

  • @thepankajvlogs786
    @thepankajvlogs786 2 года назад +1

    धेरै राम्रो लायो गीत
    अस्सम देखि माया

  • @बिक्रमजी.सी
    @बिक्रमजी.सी 2 года назад +4

    धेरै धेरै मिठो स्वर अनि शब्द संगीत धेरै शुभकामना सफलताको

  • @bishnuadhikari3054
    @bishnuadhikari3054 Год назад +1

    नारायणी खत्री जस्तो अरु कोही छैन💞💞💞

  • @Nnnnnaaatuuurree
    @Nnnnnaaatuuurree 2 года назад +3

    आहा 🥰 निकै मार्मिक गित बधाई तथा शुभकामना बिक्रम दाइ ,नारायणी प्यारी साथै सम्पुर्ण टिमलाई ❤️🥰

  • @sumanpariyar346
    @sumanpariyar346 2 года назад +1

    आवज र लय दुवै रामोृ 👌👌🇳🇵

  • @ranjitshahioffical
    @ranjitshahioffical 2 года назад +3

    आहा बधाई छ सबैजनालाइ सफलता को शुभकामना छ

  • @samjhanakirsahna443
    @samjhanakirsahna443 2 года назад +1

    अतिनै मन पर्नी गित रहेको छ मन छोयो मार्मिक शब्द मा रहेको छ तर गायक ले ध्यान दिनु भएन कि के हो मिस्टेक भए छ शब्द दोर्याउदा मा
    भयो मेरो माया मा खती दोर्याउदा जीवन को खती भए छ
    खान्छु अहिले पेर्सर को औसधि ✅बाकी धेरै राम्रो लाग्यो बधाई छ 👏👏👏🙏🙏

  • @santoshsunarofficial
    @santoshsunarofficial 2 года назад +3

    जुन माटो मा हुर्कियो बढियो
    तेहि माटो मा क ख रा पढियो
    पाखे न भन
    आहा कति मिठो गीत सुभ कामना सम्पुर्ण टिम प्रति

  • @bimalarokamagar2159
    @bimalarokamagar2159 2 года назад +2

    अती मन छुने धेरै पटक दोहोर्याएर हेरियो

  • @ghanthapamager2690
    @ghanthapamager2690 2 года назад +7

    Congratulations लोक दोहोरी एल्बम (पाखे) को सम्पूर्ण टिमलाई उच्च सम्मान व्यक्त गर्दछु कि धेरै पछि फेरि एकदमै मन छुने गित सुन्न पाईयो आगामी दिनहरुमा पनि यस्तै गितहरुको प्रतिक्षामा बस्ने छु आशा छ यहाँहरुले निराशा बनाउनु हुने छैन (जय गित 🎶🎤जय सङ्गीत🎼🥁🙏🙏🙏)

    • @BikramPariyarOfficial
      @BikramPariyarOfficial  2 года назад

      Thankyou so much hjr 🙏🙏

    • @aftonprakash1522
      @aftonprakash1522 2 года назад

      Congratulations ❤️🙏🏼❤️ all टिमलाई 🙏🏼🙏🏼🙏🏼

  • @durgabitalu5142
    @durgabitalu5142 2 года назад +1

    व हो पाखे नभन तिम्रो शहर लाई घुणा गरिदिन आहा के दामी गीत

  • @jeevanpandey8276
    @jeevanpandey8276 2 года назад +3

    आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞

  • @rojinathapa8226
    @rojinathapa8226 2 года назад +1

    आहा सारै मन छोयो मन पनि रोयो गित सङ्गै अभिनय ले अतिनै मन छोयो मेरै कथा होकि जस्तो पनि लाग्यो

  • @narbahadur71
    @narbahadur71 2 года назад +3

    Aaha kati mitho Sarai marmik xa man paryo

  • @ishworpanday1181
    @ishworpanday1181 2 года назад +1

    सारै मन पर्यो।

  • @dharmaonlinetv
    @dharmaonlinetv 2 года назад +4

    एक दम मन छुने सुमधुर गित 💕

  • @bishnubhattarai5436
    @bishnubhattarai5436 2 года назад +1

    Aha kati ramro git ho safaltako suvakamana bikram vai

  • @bhupendrathapa985
    @bhupendrathapa985 2 года назад +3

    Aahai ❤️ Bikram dai ko aawaj ❤️Shanti Didi ko aawaj ❤️
    Sabai team lai subhakamana ❤️❤️

  • @Khemale-r5j
    @Khemale-r5j 2 года назад +1

    धेरै राम्रो राम्रो गीत निकल्नु हुन्छ बिक्रम सर

  • @arjunbishwakarma3565
    @arjunbishwakarma3565 2 года назад +5

    कति मिठो गित अनि तेहि माथी शब्द स्वर सङ्गीत उत्तिकै 👌👌👌🙏😘😘😘😘😘सम्पुर्ण तिम लाई सफलता को शुभकामना

  • @nanugahamagar6754
    @nanugahamagar6754 2 года назад +1

    कति मामिक शब्दमा प्रगति को सुभकामना

  • @chhetribishnu765
    @chhetribishnu765 2 года назад +4

    Aaha kati mito geet 👌❤️ congratulations all❤️ but big fan hjr ko voice ko❤️😘

  • @santoshneupane9565
    @santoshneupane9565 2 года назад +1

    Aasu aayo😢😢😢 ati utkrista🙏🙏

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 2 года назад +4

    अाहा कती मिठो गित ❣️
    बदाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💐💐

  • @mansing-hj5vu
    @mansing-hj5vu Год назад +1

    आहा कति मीठो गीत मन छोयो

  • @santosh677
    @santosh677 2 года назад +6

    सारै मीठो शब्द संगीत अभिनय शुभकामना छ पाखे टिमलाइ 🙏🙏❤️❤️❤️

  • @sureshsharki1215
    @sureshsharki1215 2 года назад +1

    सबको सामु गाकि थ्यौ थुकेर!!
    अझैं पनि हिडछु म लुकेर ?
    वा क्या क्या शब्द अनि लय झन स्वरको त के बयान गरम सिदै सलुट ठोके 🙏बिक्रम परीयार र शान्ति दीदी लाई
    हार्दिक बधाई गितमा केहि खोट लगाउनि ठाँउ छैन
    बिक्रम परीयार सर हजुरको साँगितिक जिबन शब्बे अनि भब्बे रहोस हजुरको हरपल हर सफलतामा म खुसि हुने प्रदेशिको ❤❤❤

  • @sharmaji3474
    @sharmaji3474 2 года назад +4

    स्वर त क्या छ दाजु सधै एस्तै गित सुन्न पाइयोस् शुभकामना छ सबैलाई ❤️❤️❤️

  • @dipeshkarki9447
    @dipeshkarki9447 Год назад +1

    निकै राम्रो गीत त्यो माथी हाम्रो गाउको दृश्य हरेक दिन हेर्ने गर्छु बधाई छ सबै लाई ❤❤❤❤❤❤❤❤❤

  • @sarmilakunwar1159
    @sarmilakunwar1159 2 года назад +4

    अति राम्रो गित अति राम्रो अभिनय बनेको छ दाई सफलताको धेरै धेरै शुभकामना🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @rajnepal7266
    @rajnepal7266 2 года назад +1

    के नै भन्न छ र खै यक्दम राम्रो गित शब्द अनि अभिनय पनि उत्तिकै मार्मिक छ

  • @jivansharma1415
    @jivansharma1415 2 года назад +6

    आहा कती मिठो गित सार्है मन छोयो सफलताको शुभकामना🌹🌹

  • @gajendragautam5585
    @gajendragautam5585 2 года назад +1

    Bikram@shantiko swor saarai ramro lagyo vdo pani ramro lagyo

  • @manishaaryal5851
    @manishaaryal5851 2 года назад +6

    सफलताको सुभकामना अनिल sir and hol team ❤️😗

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 2 года назад +2

    अति मिठो सब्दहरुले भरियको गित

  • @rajeshnyaupane4923
    @rajeshnyaupane4923 2 года назад +4

    सफलताको शुभकामना बिक्रम जी। गीत राम्रो छ, स्वर त सधैं कडा नै हो।👍️

  • @abikkhadka205
    @abikkhadka205 2 года назад +6

    Congratulations mero dada sarai mitho geet and always best wishes ❤️🍀🌹

  • @bikrambhujel7572
    @bikrambhujel7572 2 года назад +1

    आहा धेरै राम्रो छ गित मार्बिक सब्द छन

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +4

    सान्ती श्रीको उत्कृष्ट श्वर ❤

  • @mamatarasaili1742
    @mamatarasaili1742 2 года назад +3

    Congratulations! Anil sir and punam miss 🙏🙏

  • @ramjaliofficial1985
    @ramjaliofficial1985 2 года назад +1

    आहा नि अति मीठो गित सम्पुर्ण युनेट लाई हिर्दय देखिनै बधाई छ

  • @madhavkc2036
    @madhavkc2036 2 года назад +3

    Aaha Kati ramro sumadurk aawaj ma. Love you sampurna Tim lai 🥰❤️Dhaniwat ❤️

  • @crackedflavours5348
    @crackedflavours5348 2 года назад +2

    आहा ❣️❣️❣️❣️
    यस्तो पो लोक गीत ( बिशुद्द नेपाली लोक भाका )
    अझै यस्ता गीत हरु बजार मा ल्याउने हौसला मीलोस ॥

  • @bimalaparajuli2752
    @bimalaparajuli2752 2 года назад +3

    Wow yo aabaj ani e words really heart touching ❤️❤️sampurnw team lai suvakamana 🙏

  • @bhuwansingh8911
    @bhuwansingh8911 2 года назад +12

    बधाई छ कान्छू येस्तै प्रगति गर्दै जानू।

  • @saritaxettri9733
    @saritaxettri9733 2 года назад +2

    अति मार्मिक छ बधाई छ सम्मान ले chuliyos💕💕

  • @anjanspk1418
    @anjanspk1418 2 года назад +5

    wow just wow💞💞
    heart touching word and acting❤️❤️❤️💞💥💥