प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो।

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो। - SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 1 тыс.

  • @santarajgiri4157
    @santarajgiri4157 23 дня назад +162

    प्रदेश खारेज गर्नुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
    बुढा नेता पनि खारेज गर्नुपर्छ 🇳🇵

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 23 дня назад +6

      गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

    • @rsdulal5295
      @rsdulal5295 23 дня назад +5

      गणतन्त्र नैं खारेज गर्नुपर्छ ।

    • @KumarithspaThapa
      @KumarithspaThapa 20 дней назад

      😊😊😊😊😊😊😊

    • @dineshkunwardineshkunwar
      @dineshkunwardineshkunwar 20 дней назад +1

      E

  • @ashokjung1
    @ashokjung1 23 дня назад +248

    जसले जे सुकै भए पनि रवि एक सच्चा सपुत हो । प्रचन्डे , ओली, शेरे जस्ता गद्दार हरुको बीच मा बसेर पनि यति को कोसिस गर्नु भनेको बहादुर छोरो ले मात्र सक्छ । तीन ठूला दल का शीर्ष नेता हरु सबै गद्दार र विदेशी का खच्चर हुन यसैले शेरे , ओली , प्रचन्डे र गगने जस्ता बेश्या पुत्र हरुलाई समाप्त नपारी केही हुनेवाला छैन

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 23 дня назад +14

      गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

    • @user-qe5ge2zq1m
      @user-qe5ge2zq1m 23 дня назад +4

      सहकारी

    • @kryptonide
      @kryptonide 23 дня назад +7

      रवि सँग यति unsecure भाएछ कि गगन ले त सपना मा पनि रवि लाई देख्दै झस्किने रैछ।।

    • @muktarajpant5922
      @muktarajpant5922 23 дня назад +1

      Q

    • @samratshrestha4170
      @samratshrestha4170 23 дня назад +1

      Tasag k praman xa hum khate rabi le bar bar vaneko xata praman leu ma sajaya vogna tayar xu kukur ajhai ni purano party ko samarthan bheda,😡​@@user-qe5ge2zq1m

  • @gaharbudathoki782
    @gaharbudathoki782 23 дня назад +177

    रत लुट मचाउनुमात केपी ओली सेर बाहादुर प्रचण्ड इनीहरूमा कोहो भन्दा कोहो कमी भनेझै गरी देश लुटेर खोक्रो अनी जनताहरू लुटेर १०० सयामा ७५ पचतर प्रसनहरु लाई रोडमा रूदै कराउदै गर्ने बनाउदापनी हजुरहरूचै उनै केपी ओली उनै प्रचण्ड उनै सेर बाहादुर भन्नु छोड्नुनै हुन् र आखीरमा योतिन भाईले देश हाक्दाको दहौडानमा आआफनै कर्मचारीहरू लाई लखपती बनाउनु सिबया बाकीत देश र जनताहरूमा केचै गरेका छन् त रत उनीहरूको हजुरहरू मार्थ भोट मागने कथानै मेरो पालोमा १०० सया किलोमिटर कालो पत्रे गरीए मेरो पालोमा १० बातरूम सफा गरीए भनेकै तालमा होन हो भन्दै भोट जिताहेर सरकार बनाउनुत काहाको बीदेशीहरु आहेर भोट चुनाब जिताहेका हुनत गलती हजुरहरूलेनै कुख्यात अपराधीहरू तिनै भाईहरू हुन भन्ने जानी बुझीपनी देशको बाघडोर सुम्पीनुनै नेताहरू भन्दापनी जनताहरूनै झन ठुला अपराधीहौ भन्नचै हामीपनी सक्छौ हैत

    • @NarbahadurBudhathoki-ru3ee
      @NarbahadurBudhathoki-ru3ee 23 дня назад +2

      100%

    • @Kasa690
      @Kasa690 23 дня назад +1

      Good

    • @Kasa690
      @Kasa690 23 дня назад +7

      हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎
      अ हो भन्ने जस्तों पनि दि राछन
      म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ?
      तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेकाे केसमा भाउजुलाई जाेगाउने अनि गिरीबन्धु लगायतका अरबा‌ैँ कमिसनकाे खेलमा बालाई बचाउने खेल भन्दा अरु पवित्र उद्देश्यले बनेकै हाेईन। बुँदा त केबल देखाउने दाँत मात्र हुन्

    • @Dream_Ridero
      @Dream_Ridero 23 дня назад +2

      18:47

    • @UmakantaBaral-jj4oi
      @UmakantaBaral-jj4oi 23 дня назад +2

      Uuhh😊

  • @jibankatwal8290
    @jibankatwal8290 23 дня назад +220

    रबिलाई समर्थन गर्ने सबै साथी बनौ 🇳🇵🇳🇵

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 23 дня назад +2

      Rabi le desko lagi ke kam gareko chha r samrthan garne aafulai man lage aafai garne kin aru lai guharne

    • @user-jz5xh6th1m
      @user-jz5xh6th1m 21 день назад

      रबि शर जिन्दा बाद🎉❤😢😮🎉❤🎉

    • @user-qf5lm9qv2r
      @user-qf5lm9qv2r 21 день назад

      ​we hate ravi

    • @user-qf5lm9qv2r
      @user-qf5lm9qv2r 21 день назад

      Plz u need to know all the actvity

    • @user-qf5lm9qv2r
      @user-qf5lm9qv2r 21 день назад

      We hate ravi what he do in chiwan

  • @shishirchanchale5838
    @shishirchanchale5838 23 дня назад +103

    जसले जे भने नि नेपाल को राजनीति भनेको भ्रष्टाचार गरेको पैसा लुकाउन र राष्ट्रिय भाउजू जोगाउन गरेको मात्र हो ?
    नपच्ला तर सत्य यहि हो ?

  • @chakgurung3175
    @chakgurung3175 23 дня назад +90

    प्रचण्ड र रबि ले अब जतिसक्दो चाँडो यी भ्रष्टहरू जसको भ्रष्टाचार फाईल तयारी अवस्थामा छ अब छिट्टो एक्सन म जन‍ोस अब यो त्यो होइन ,

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 23 дня назад +79

    प्रदेश सरकार खारेज हुनु पर्छ सामानुपाती बाट संसद बनाउने कानुन खारेज हुनु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 23 дня назад +166

    रबिले जब भुटानी काण्ड आर्जु देउवा , गिरिबन्धु काण्ड के.पि.ओलि र साथै २५ वटा भ्रष्टाचारको फाईल खोल्न के लागेको ओलि र आर्जु देउवा अत्तिय छट्पटी भयो त्यसपछि तत्काल सरकार परिबर्तन गर्ने खेल शुरूभयो

    • @user-eh4lx2us2i
      @user-eh4lx2us2i 23 дня назад +8

      मुख्य कारण यहि हो

    • @Gopalyoutubechannel390
      @Gopalyoutubechannel390 23 дня назад +5

      Yes mean reason

    • @kamalchohanthapa
      @kamalchohanthapa 23 дня назад +4

      Kuro ekdam thik lagyo hajur.

    • @user-qo8yi3zt6j
      @user-qo8yi3zt6j 22 дня назад +1

      Aaba pani vote halnenai holani sabai thahapayepachi aani fheri kaam garena bhanera chia pasal ra bhatti ma guff garne bhana ta chaiyo ni hainaa

    • @indrasunuwar2351
      @indrasunuwar2351 22 дня назад +1

      Yes%

  • @raisantosh327
    @raisantosh327 23 дня назад +60

    रबिजी एक महिना छ तपाईं संग।।।सबका सब भ्रस्टचारी लाई कोचिदिनुहोस।। फाइल खोल्नुहोस ।।सबलाई देखाइदिनुहोस इमान्दारिता के हो भनेर।।। यति गर्नुभयो भने तपाइलाइ ८४ मा प्रधानमन्त्री बनाउन कसैले रोक्न सक्ने छैनन।।।🤗🤗

    • @jibanprasad6209
      @jibanprasad6209 23 дня назад +4

      write

    • @raisantosh327
      @raisantosh327 23 дня назад +2

      @@jibanprasad6209 Right😃😃

    • @sadajiban
      @sadajiban 23 дня назад +4

      तपाइको कुरो सहि हो तर अदालतमा फैसला गर्ने न्यायाधीश चाहिँ यिनै चोर काँग्रेस माओवादी एमाले निकटका व्यक्ति नै हुन् यति कुरा तपाईँलाई थाह होला नि

    • @Saguna1
      @Saguna1 23 дня назад

      Absolutely right

    • @donaitahk8264
      @donaitahk8264 23 дня назад

      100%

  • @prabhuchaudhary1521
    @prabhuchaudhary1521 23 дня назад +59

    कङ्ग्रेस एमाले समिकरण सरकारको मुख्य कारण एउटै छन,, २५ काण्ड हरु मध्ये गिरि बन्धु र नक्कली भुटानी शरणार्थिको फाइल खोल्नु !!

    • @satish7770
      @satish7770 23 дня назад

      Haha

    • @abisheksawat
      @abisheksawat 23 дня назад +2

      Gedo?

    • @Bayambu.K
      @Bayambu.K 23 дня назад

      माओवादीको भाषा यस्तै हुन्छ ।

    • @bistabrobista7320
      @bistabrobista7320 23 дня назад

      Aayo feri rabi ko jholey 😂😂😂

    • @kryptonide
      @kryptonide 23 дня назад

      भाउजु का देवर हरु रमाउँदै होलान्।। धन्नै भाउजु जेल ज्यक्केकी थिन।। अझै समय बाँकी छ।। यति छिटो खुसी नहुनु।।

  • @kissnachhetri5034
    @kissnachhetri5034 23 дня назад +61

    देश बिकास र स्थिरताको लागि चाहिने चिज....
    १.प्रतेक्ष्य निर्वाचित कार्यकारि प्रधानमन्त्री
    २.संवैधानिक राजसंस्था
    ३.स्वच्छ प्रधानन्यायाधीश
    ......
    यी चिज खारेज नहुदा सम्म देश कुनै हातलमा बन्न सक्दैन......
    १.बुढा नेता
    २.संघियता
    ३.समानुपातिक

  • @keshavsubedi152
    @keshavsubedi152 23 дня назад +59

    विरेन्द्र जैरू ज्युलाई धन्यवाद, प्रचण्डले नेपाली वंसजलाई ओझेलमा पार्ने गरी राष्ट्र घाती कामका लागी, नेपालको प्रमुख दूश्मन देश ईण्डियको नेपाल प्रती, कसॅाई सैलीको काम गरीरहेका मोदी र अजित दोभालको शरणमा जाने, आफैं दोस्रो अध्यक्ष भएको बहुमतको सरकार ढाल्न सत्रुसंग ग्वार माग्ने, प्रचण्ड र माकुने जस्ता पापीहरूको चर्चा जती गरेपनी पुग्दैन।

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 23 дня назад +5

      कुबुद्धि ,भ्रष्टहरुको नाईके भारतिय दलाल उखानेको गुखानेको बुझाई देख्दा हासो लाग्छ।

  • @keshavpandey2191
    @keshavpandey2191 23 дня назад +23

    कुनै पनि हालतमा प्रदेश सम्रचना खारेज गर्नु पर्छ र देशमा कार्यकारी प्रधानमन्त्री छान्ने कानुन ल्याउनु पर्छ ।

  • @numakantadahal256
    @numakantadahal256 23 дня назад +30

    प्रदेस खारेज गर्नु पर्छ । समानुपातिक पनि ।

    • @FhurshabdrBk
      @FhurshabdrBk 22 дня назад

      भटचारगरनेलाई जुसुकैपाटीकोभयपनीछोनुहून

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 23 дня назад +41

    ईतिहास कै एक हाेनाहार मन्त्री हुन रबि

  • @rameshthapa4117
    @rameshthapa4117 23 дня назад +41

    यी दुईवटा पार्टी भ्रष्टाचार को दल दल मा फसेको छ अब बल्ल उनिहरु को काण्ड बाहिर आउने बेला भको छ त्यसे ले नौटकी गर्दै छ। तर जे गरेपनी हामी नेपाली जनताहरुलाई थाहा भैइ सकियो कि हाम्रो देश र जनता को रगत चुसेर खाने र भ्रष्टाचारि हरु को को छ।हामी नेपाली जनता उठौउ नत्र यी भ्रष्टाचारि हरु ले हामी जनताहरुलाई सखाप गरि दिन्छ।

    • @SuryaKumarbhujelSurya
      @SuryaKumarbhujelSurya 23 дня назад +1

      Jun jogi aaye pani kanai chireko Jun sukai parti ko sarkar aaye pani janatako ra desko hitma karyakram karyanvit kasai le garnegarenan ❤🎉

    • @prembahadurbudha1504
      @prembahadurbudha1504 23 дня назад

      सबैलाई आफ्नो बिकाश गर्नु छ देशको होईन। यो कार्बाही यसलाई कार्बाही त्यसलाई कार्बाही तिनि सबै जनताको आँखामा छारो हाल्ने कुरा मात्रै हुन्।​@@SuryaKumarbhujelSurya

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 21 день назад

      ​@@SuryaKumarbhujelSuryatesto hain 2 tihaiko sarkar vaidiyo vne partipax hudain ani srkarle je pani aafu khusi grx jnta boln pani paudain kura bujh ani bol

  • @neeshamkhadka
    @neeshamkhadka 23 дня назад +21

    2047 साल को संविधान लेराउने । यो काम छैन 😏 त्यो संविधान फाल्दा पनि कुनै बिधि पुराएको छैन 😏

  • @arunbelbase12
    @arunbelbase12 23 дня назад +8

    प्रदेश खारेजि हुन जरुरी छ तर गर्ने कस्ले? काले काले मिलेर खाउ भाले भैहाल्यो नि अब त। तिमी गिरिबन्धु मा मलाइ बचाउ म तिमिलाइ भुटानी काण्ड मा बचाउछु बाकी देश र जनता भाड मा जाउन्🤬

  • @dependralamichhane4727
    @dependralamichhane4727 23 дня назад +33

    माओवादी मात्रै हैन अहिलेसम्मकै नेपाल को राजनीति आफ्नो स्वार्थ कै लागि गरे.....अब २०८४ ले केही गर्छ जब हामी जनताको आँखा खुलेकै दीन बाट देश र जनताको उन्नति र प्रगति सुरु हुन्छ,जय नेपाल🇳🇵🙏🇳🇵

  • @TORAN2334
    @TORAN2334 23 дня назад +19

    "गिरिबन्धु चिया खाउ
    भुटानी सरणार्थी बनेर अमेरिका जाउ " शुभ अवशर
    @followers @highlight

  • @MalasinaRai
    @MalasinaRai 23 дня назад +6

    अब याे वुढा नेताहरूले नेता हुन प्रधानमन्त्री हुन वाट वचित गर्नुपर्नेछ अब नेपाल युवाले पाउनुपर्छ प्रधानमन्त्री भनेको वालेन जस्तो युवार याेग्यले पाउनुपर्छ मन्त्री जनताले चुन्न पाउनुपर्छ याे दलाल हरुले आफ्नो कर्तुत लुकाउन चाेरेर भष्टाचार गरेकोे सम्पत्ति लुकाउन याे खेल खेलेको हाे याे वुढा नेतालाई सव खारेज गर्नुपर्नेछ

  • @gangagurung9354
    @gangagurung9354 23 дня назад +5

    यी गठबन्धन ले प्रदेश सरकार र समानुपातिक खारेज गर्न अपरिहार्य छ। यो देशको आर्थिक भार हो।

  • @user-xg2gi5rj2k
    @user-xg2gi5rj2k 23 дня назад +8

    रबि ले काम गर्न खोजे तर यस्तो काम गर्दा बाहिर हल्ला गर्नु हुन्न थ्यो भित्र भित्रै जालो बुनेर सिधै भ्रस्ट लाइ पक्रन पर्थ्यो , प्र म संग सल्लाह सहमति गरेर गृहले आफ्नु काम गर्नु पर्थ्यो , सिधै प्रहरि पठाउने,अभियोग पेपर तयार गर्ने पक्रने सिधै सदरखोरमा लाने गरेको भए कसैले बोल्न सक्ने र सरकार ढाल्ने खेल हुदैन थ्यो मुख्य पात्र नै जेल पसे पछि कस्ले सरकार ढाल्ने??

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd 23 дня назад +15

    Good luck rabi dai ❤❤❤❤❤

  • @damberbista7951
    @damberbista7951 23 дня назад +8

    पर्देश खारेज गर्नुपर्छ ।

  • @bikashsharma2887
    @bikashsharma2887 23 дня назад +27

    कथित अग्रगमन देशको हितमा देखिएन । अबको सहि विकल्प ४७ सालको संविधान नै हो ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 23 дня назад +2

    कुनै देशमा नभएको चाला भयो है ,बिरेनन्द्र सरलाई धन्यवाद ,जयहोस ।

  • @ramlama3716
    @ramlama3716 23 дня назад +5

    प्रदेश खारेज गर्नु पर्छ 🙏🙏🙏

    • @KrishnaThapamagar-d5i
      @KrishnaThapamagar-d5i 17 дней назад

      Pakshya. Ra. Pratipakshya. Milera. Sarkarma. Janubhaneko. Milera. Desh sidhyaune ho. O

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 23 дня назад +7

    चाेर काङ्ग्रेस र चाेर यमाले पाटि मुर्र्दाबाद लुटारा हरु अब जनता हरुले बिचार गरिरयका छन बिचर गर अब जनता खालटाे म परियाे थुक चाेर हरु जय रवि सर 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔

  • @dibakarpant3390
    @dibakarpant3390 23 дня назад +3

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @himlalbhandari4593
    @himlalbhandari4593 23 дня назад +12

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
    त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
    दलालन परे .. चोर हरु

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 23 дня назад +18

    गगन थापा जस्तो पर्तुर नेता कोहीअरुछन् भने भन्नुहोला साथीहरु जानकारी भए ॥

    • @keshabdc3947
      @keshabdc3947 23 дня назад

      Durdarshi neta vanum gaganle yo sarkar dasaisamma matrai ho vanya thyo milaudo raix ta ktole??

  • @yik8980
    @yik8980 23 дня назад +4

    सम्बिधान परिबर्तन आबश्यक छ कार्यकारी सिधै जनता बाट चुनिने प्रधानमन्त्रि आबश्यक छ।

  • @D3magar
    @D3magar 23 дня назад +6

    नेपालको ठूला नेता हु भन्ने भनौदा भोलि बिहानै मरेको खबर सुन्नु पाउ।👈

  • @KhagendraKhatri-pw5jm
    @KhagendraKhatri-pw5jm 19 дней назад

    वा वा वा बिरेन्द्र दाई i Love u Nd miss u हो यसरी बोल्नु नै जनताको आवाज हो नेपाली नेता नाम का गधाहरु लाई जे मेरो मन मा थियो तेही तपााई को समाचार मा सुन्न पाए एकदम आनन्द लाग्यो धन्यवाद बिरेन्द्र दाई 🙏संघियता खारेज हुनै पर्छ

  • @tapasyakunwar7372
    @tapasyakunwar7372 14 дней назад

    जे जस्तो भए पनि पत्रकार ज्यु ले प्रशारण गरेको समाचार तितो सत्य यहि हो । सलाम छ पत्रकार ज्यु ।।

  • @dalbarali1873
    @dalbarali1873 23 дня назад +4

    नेपाल मा एक नंबर जनता र नेतालाई बिथोल्ने खिचलो पार्टी, काँग्रेस, एमाले।

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w 23 дня назад +5

    जो जोगि आयनी कानैइ चिरिएका नैतिक बिहिन छि छि कठै हाम्रो देस 😢😢😢😢😢😢😢😢😢😢😢

  • @rajubahadurbc4079
    @rajubahadurbc4079 23 дня назад +2

    प्रधानमन्त्री ज्यु र रबि ज्यू ले अब यउटा काम गर्नु होस देसका भर्सट हरूलाई जेलको कटघेरामा उभाउनु होस यहि हजुरको लागि भलाई छ।

  • @laxmanthakur3243
    @laxmanthakur3243 21 день назад +1

    सत्यको जित हुन्छ

  • @deepaksunar7738
    @deepaksunar7738 23 дня назад +4

    प्रचण्ड ले देश को लागि कहिले पनि राम्रो गर्न सकेन, क्षति मात्र पुर्याए देश लाई दोन्द मा पुर्याए मात्र सत्ता मा आफ्नो हाली मुहाली को लागि परिवारवाद बत कहिले बाहिर निस्कन सकेन, प्रतिफल जन्ता माज प्रचण्ड को विश्वास अविश्वास मा परिणत भए, प्रचण्ड अहिले लगभग राजनीति को अन्तिम विन्दु मा छ, यो अवस्था मा प्रचण्ड संग मात्र,३० दिन बाँकी रहयो, यो तीस दिन लाई सही उपयोग गरी रवि संग मिलेर एक एक भ्रष्ट नेता हरु लाई खोजी खोजी जेल हाल, भ्रष्ट कर्मचारी हरुलाई छानी छानी निष्काशन गरी, अन्तिम समय सही केही गर , प्रचण्ड केही गर , यो घटना लाई अवसर म परिणत गर,

  • @dharmeshkc4082
    @dharmeshkc4082 23 дня назад +3

    प्रदेश र स्थानीय तह खारेज गर्नु पर्छ ।

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p 23 дня назад +1

    Ab Raja good

  • @jhalbahadurthapa8753
    @jhalbahadurthapa8753 23 дня назад +1

    २०४७ सालको संविधान फर्केर मात्रै देशको समाधान हुदैन, २०४७ सालको संविधानलाई व्यापक संसोधन गरेर प्रत्येक्ष प्रधानमन्त्री जस्तै देशको भूगोल इतिहास कृषिलाई मध्ये नजर गरेर संसोधन गर्नुपर्छ ।

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 23 дня назад +7

    काले काले मिलेर खाउ भाले अब रबि सर सत्ता मा नभए पछी जय घण्टी 🔔🔔🔔अब 84 मा सफाई गर्नु पर्छ बुढा हरु लाइ को को हुनुहुन्छ यता हाजीर होउ

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz 23 дня назад +5

    भ्रस्त काँरेस भन्दा माअोबादिनै ठिकछनि किन दिने राजिनामा कम्सेकम रबिले भ्रस्त नेताहरूलाई कार्बाहिको दायरामा लान्छनि भन्ने आसा छ

    • @keshabdc3947
      @keshabdc3947 23 дня назад +1

      Napis mula 😂😂

    • @BhupuMagar-bf8oz
      @BhupuMagar-bf8oz 23 дня назад +1

      @@keshabdc3947 माचिक्ने मुजि तैले नाप्छसत नत्र त चिक्नेलाई के ताउको दुख्यो हँ

    • @keshabdc3947
      @keshabdc3947 10 дней назад

      @@BhupuMagar-bf8oz vukne kukurle tokdain.Ta jasta vatuwaharu vukdaima kei napdinas.Paile bolne sanskar sikera aija ani balla bol.Ajhai jangali prabiti nadekha vai.Ajhai jangali hos vane jangalmai bas dhunge yugma bas.Ta jasta ghasharule garda ni yo des bigreko ho.kasto bolneko dhanga navako pakhandi raix 😏😏Sala janagali atankari mula

  • @-Rr1990
    @-Rr1990 23 дня назад +1

    अब नगरपालिका र नयाँ पार्टीलाई पन्छ्याउने नयाँ खेल सुरु हुन्छ। सामाजिक संजालमा जय बालेन र जय रवि भनेर देशभक्त जनाउनेहरु सधैं एक हुन जरुरी छ, आवाज सधै उठाउनुपर्छ। तर प्रचण्डले पापको फल पाएकै हो।

  • @JayPal-px8ff
    @JayPal-px8ff 23 дня назад +1

    यो गणतन्त्र होइन यो लुटतन्त्र हो। यिनीहरूले देशलाई लुटेर खाइसकेका छन्। योभन्दा राम्रो त राजतन्त्र नै थियो हामी जनताको लागि राम्रो

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 23 дня назад +3

    मुर्खहरु केपी कुमाइ हो कुरा बुझ केपी ले संसद विघटन पुस्टि गर्न हो खेल मध्यावधि को

  • @BhandariSaroj-Dri
    @BhandariSaroj-Dri 23 дня назад +3

    काले काले मिलेर खाउ भाले😉😉😉😉

  • @bishnushrestha8522
    @bishnushrestha8522 23 дня назад +1

    जैरु सर राष्ट्रिय सहमति को सरकार को गठन को आवश्यक्ता किन भन्दा मेरो सानो दिमाग अनुसार 32 र 21 र 5 सिटे ले समेत धम्की दिएर ज्यान मारा लाइ पनि छुटाउनु पर्यो हजुर। समानुपातिक मात्र हटाउन सक्यो भने पनि केही राहत हुन्छ हजुर।

    • @user-eh4lx2us2i
      @user-eh4lx2us2i 23 дня назад

      १०/१२ सिटेले त सरकारलाई प्रभावित गर्छ भने अहिले त ठूला पार्टीका नेताहरुलाई चलाउन खोजे पछि यस्तो हुने नै भयो

  • @ambikarai3469
    @ambikarai3469 13 дней назад

    Akdam sahe hoo yo news 👍👍👍

  • @binaybindas4046
    @binaybindas4046 23 дня назад +6

    रास्वपालाई बाईकट गर! किन की कॉंग्रेस र पुराना सबै दलहरु , सुनौलो नेपालको बिश्वासिलो आधार हों। यही त जनताको चाहना हो। धिक्कार छ नेपाली जनताहरु र यीनीहरु का भ्रष्ट जन प्रतिनिधिहरुलाई !!!!😢😅

    • @santoshkhatri1465
      @santoshkhatri1465 23 дня назад

      Hoo raa ahile samma congress ra emale milera pani ajhai dimag ma ghanti bajeko xainaa?

  • @rajendrauchai1941
    @rajendrauchai1941 23 дня назад +6

    राजसंस्था अपरिहार्य देश जोगाउन राष्ट्पती को ठाउँमा राजा सङ्घियता खारेज प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री लागू गर ।

  • @dibakarpant3390
    @dibakarpant3390 23 дня назад

    In connection with recent mid-night ( dark ) agreement : यस्का अरु पक्ष जे-जो होला-छन ती सबैभन्दा चिन्तन भनौ या चिन्ताको बिषय भने जनताको ब्यापक परिवर्तनको चाहनालाई स्पीडब्रेकर लगाइ यही १२ बूदे गनाउने-तन्त्रलाई निरन्तरता दिदै काले-काले मिलेर खाउ भाले (देश) हो । जनता नजाग्ने होभने फेरी एक दशक देश थप अल्मलिने भयो ! जय महाकाल !

  • @user-qd5ie3rp8b
    @user-qd5ie3rp8b 18 дней назад

    प्रदेस र समानुपातिक ब्याबस्था खारिज होस ।

  • @subhashpokharel7463
    @subhashpokharel7463 23 дня назад +3

    गिरिबन्धु चिया खाने --नेपाली लाई सरणार्थी बनाई अमेरिका लाने😂

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 23 дня назад +3

    दमदार भनाइ वीरेन्द्र जैरु सर

  • @jyotisubba7809
    @jyotisubba7809 23 дня назад

    Arjun sir thank you

  • @alsonsharma1941
    @alsonsharma1941 23 дня назад +3

    सत्ताबिना बाँच्न नसक्ने रास्वपा पनि हो जैरु

  • @bpanuraghi8224
    @bpanuraghi8224 23 дня назад +3

    जैरे त निकै रमायो होला माओवादी को १न बिरोधि पत्रकार हो यो।

    • @maheshdangol3507
      @maheshdangol3507 22 дня назад +1

      औंला उठाउने ठाउँ चाहिँ किन दिएको त?

  • @rolakthapa3405
    @rolakthapa3405 22 дня назад

    अबुझ हरु ले सांसद मा नुदाउने कुरामा गालि दिएछन। अचम्भ लाग्यो। सांसद भनेको केहो कर्तब्य के हो? भन्नेबुझ्नु पर्यो। स्ंसद कामर कर्तब्य बुझ्नु पर्‍यो।
    संसदको मुख्य काम सरकार ले ल्याएको मस्यौदा विधेयक अध्यन अनुसन्धा गरि कानुन बनाउने काम हो तर त्यो त्यस्तो काम नपाएपछि सच्चा संसद निदाउने भए भने सरकारमा हुने सबै भ्षट भएपछि उनिहरु रातभरिको भ्रष्टाचार गर्ने पनि निदाउनौ भै गोनि।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 23 дня назад +1

    जनताहरु तः काैवा लाई वेल पाके जस्ताे हर्ष नि विष्मात् भयाे।

  • @bhibinshakya1543
    @bhibinshakya1543 23 дня назад

    Birendra ji, tapai le janata kai man ko kura garnu hunxa, well fone, best journalist for me.

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 23 дня назад

    सहि र सत्य भनाई बिरेन्द भाइ ईनिहरु जेपनि गर्छन

  • @urmilakc1728
    @urmilakc1728 23 дня назад

    Newest 24Nepali li Very good hanur

  • @gurudahal5220
    @gurudahal5220 23 дня назад

    धेर भयाे भाई

  • @gurudahal5220
    @gurudahal5220 23 дня назад

    धेरभयाे गगन भाई

  • @sanushrestha4958
    @sanushrestha4958 23 дня назад

    Babu birendra salam xa rajinama dinu hudain hai mantre le

  • @user-ge8iz4wp8o
    @user-ge8iz4wp8o 23 дня назад +1

    Khatra

  • @narendrathapa5246
    @narendrathapa5246 23 дня назад +2

    प्रदेश खारेज गरेको राम्रो हुन्छ।

  • @deepubro123
    @deepubro123 23 дня назад

    Jai Birendra jairu 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @deepakkhadka4720
    @deepakkhadka4720 23 дня назад +1

    देश थप अस्थिरतातिर धकेल्न र बाकी रहेका चोरहरूलाई समेत सत्ताको भाग पुर्याउन बनेको यो अनैतिक गठवन्धनलाई हार्दिक श्रद्दाान्ञ्जली

  • @user-vj2tx7oq2o
    @user-vj2tx7oq2o 23 дня назад +1

    ४७ होइन अब त्यो भन्दा अगाडिको संबिधान ल्याउनु पर्छ 😡

  • @thahacreation6776
    @thahacreation6776 23 дня назад

    अरु भनेको त्यस्तै हो भगवान दासहरुलाई चाहिँ खुचिङ्ग । आफू बूढो हुन्छु आफुलाई छोराहरुको साहारा चाहिन्छ भनेर सोच्नु पर्थ्यो😊

  • @TekBhrTmg
    @TekBhrTmg 23 дня назад +1

    तपाईंको प्रस्तुति 👌

  • @laxmangc7237
    @laxmangc7237 23 дня назад +1

    Excellent

  • @aavashpant2842
    @aavashpant2842 23 дня назад

    A b pant😊 right version and right discussion

  • @amarghising8421
    @amarghising8421 23 дня назад

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 23 дня назад

    याे देशकाे कार्यपालिका न्यायपालिका र व्यवस्थापिका र देशका सम्पुर्ण मन्त्रालयकाे नीति विदेशि ngo र भारतिय दुतावासले बनाउछ भन्ने कुरामा अाम नेपाली जनतनहरू अब प्रष्ट हुनु जरुरी छ।कल्याण राज श्रेष्ठ त्यहि न्यायधिस हाे जसले सर्वाेच्च लगाएत सम्पुर्ण न्यायपालिकामा विदेशि ngo हरूकाे लगानि गर्ने निर्णय भएकाे थियाे। यी विदेशि ग्याङ् दलहरू कहिल्यै नेपाली र नेपाल देशकाे हितमा छैनन् र हुनेछैनन्।

  • @madankumarchoudhary101
    @madankumarchoudhary101 16 дней назад +1

    Spasht Patrakarita. Jay Siya-Ram.

  • @santoshpandey6078
    @santoshpandey6078 23 дня назад

    Jairu ji Rocks.

  • @ramharikhadka3364
    @ramharikhadka3364 21 день назад

    बिरेन्द्व सर केपिलाई अन्तरबार्ता लिएर जनताको बाेलिस्वरुप झाको झार्नु पर्याे यो सस्थागत लुटेरा हो किड्नी फेल नरपशु नपुशक ले देश त डुबायाे नै पाटिपनि तहसनहस बनायो हामी त नागरिक ले केनै गर्नु

  • @norbulamajumli1768
    @norbulamajumli1768 23 дня назад

    अब जन्ता सडकमा भष्टचारीहरू र प्रर्देस खारीज गर्ने दिन हाे याे देसमा अती बादले सतायाे हामी नेपाली श्री लंका जस्ताे गर्ने दिन नजिकै आयाे अब हामी सडकमा देसकाे लागि दुई थाेपा रगत कगाउने टाै जय नेपाल आमा

  • @premkhadka3248
    @premkhadka3248 23 дня назад

    यो मुलुकमा दल नामको क्षद्म भेषी दलेहरुको स्वार्थको कारण मुलुक अस्थिरता अराजक तर्फ गएको हो।जवसम्म यी दलेहरुको दहलमल समाप्त गर्न जनता सकृय हुदैन तवसम्म जनताले यस्तै अवस्था भोगिरहनु पर्छ।

  • @Raeni4865
    @Raeni4865 23 дня назад +1

    गिरिबन्धु, भुटानी शरणार्थी, बाख्रा काण्ड , भाउजु काण्ड बचाऊ भनेर चियापान सहमति भएको अवस्थामा फेरी अख्तियारले काँग्रेस टेकबहादुर गुरुङलाई निलम्बन फुकुवा।🤢🤢 कति सम्मको फोहोरी राजनीति खेल खेल्न सकेका रहेछ 🤮😢😢हे भगवान! यी ३ जना सैतानलाई किन हैजाले लान नसकेको😩😫🙆‍♀️🙆‍♀️🙆‍♀️

  • @dikshyasunuwar754
    @dikshyasunuwar754 23 дня назад

    Good ho sar

  • @AdhikariJanu
    @AdhikariJanu 23 дня назад +1

    इ भरस्टचारी नेताको पछि लागेर हिडने रक्षकहरुले के हेरेका छन हातमा भयको बन्दुकमा गोलि छैन कि क्या हो सिधै टाऊकोमा दिय टन्टै साफ

  • @punyashakya9763
    @punyashakya9763 23 дня назад

    यी तिनजना नेताहरू सताको लागि जे पनि गर्न तयार छन् अति लोभी र पापी हरू उमेरले आज होकी भोली भैसके का हरू आफ्नो आयु संग संगै यिनीहरू ले देशलाई पनि असक्त बनाई सक्यो।

  • @padambaruwal1780
    @padambaruwal1780 23 дня назад

    yes sir

  • @arjundattbhatt4556
    @arjundattbhatt4556 22 дня назад

    समानुपातिक र समावेशी नाम मात्र को परिवार वाद मात्र हो। यो खारेज गर्ने र प्रदेश खारेज गर्न अनिवार्य छ। प्रदेश खारिज नभए देष अराजकतामा गइ देश समाप्त हुन सक्छ।

  • @dstentertainment9337
    @dstentertainment9337 23 дня назад +1

    सहि हो

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 17 дней назад

    दाहाल र रवि सत्ता लिप्सामा चुर्लुम्व डुवेका २ पात्र र चरित्र हुन ।जब सहयात्रीलेविश्वास नगरे पछि पनि अनेक आराेप र प्रत्याराेप अनि केही दिन भए पनि उथल पुथलनै गर्ने वेतुकका कुरा गर्नेकाे ध्वास,तिकडम,अनेक वखाना आैचित्यहिन छन ।

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 23 дня назад +1

    प्रदेश खारेज गर्नुपर्ने हुन्छ

  • @deorai5152
    @deorai5152 23 дня назад

    अब एउटै अन्तिम विकल्प छ सार्वभौम नेपाली जनतासँग हरेक व्यवस्था १०,१० वर्षमा परिवर्तन हुनसक्छ र इतिहासमा पनि भइरहेको छ । याे एकैबेतमा प्राप्त गणतन्त्र र संघीयता पनि २०६४ सालमा स्थापित भएको हाे । त्यसैले सार्वभौम नेपाली जनता वाक्क दिक्क भएकोले सार्वभौम नेपाली जनताकाे मत जनमतसंग्रह गरेर भए पनि अर्को वैकल्पिक व्यवस्थामा नेपाल जानुपर्छ । याे व्यवस्था र यस्तो राजनेताहरूबाट न नेपाल विकसित हुन्छ न जनता समृद्ध हुन्छ ।

  • @ramkrishnaghimire5491
    @ramkrishnaghimire5491 23 дня назад

    मरेतुल्य हुन्छ त्यो बाउ जब बाल्यकालमा भएर पनि दुख पिडा मात्र दिन्छ अनि बालपनमानै खुशी लूटीदिन्छ।
    आमाको दुख देखेर आमालाई धेरै माया गर्ने छोराहरु रहेछन । ठिक गरे ती छोराहरूले आमालाई पिडा दिएको बिर्सनै सकिदैन । अझै आमा तेहि दुखको अबधि मा बिते भने त झन कहिल्यै पनि बिर्सन सकिँदैन र दोषी सधै बाउ लागिरहन्छ ।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 23 дня назад +1

    Good luck rabai sir Jay ganti

  • @saraswotilama3402
    @saraswotilama3402 22 дня назад

    के गर्नु बैँस छन्जेल कहिले बुढो होईदैंन झै गरेर हिड्नुभाको रछ दास मानन्धर ज्यू । दुख सुख जे भए पनि आफ्नो छोराछोरी भनेर उनिहरुको साथमा बसेको भए अहिले यस्तो हुँदैन थियो ।
    जे भए पनि धर्मै हुन्छ कुनै दुखी मान्छे सम्झेर सहयोग गर्नुहोला ३ भाई छोरा मिलेर । 😮

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg 23 дня назад +1

    रास्वपालाइ बहुमत दिने जुक्ती लगाओ।
    नत्र हालत यहि हो नेपाल राजनितिको

  • @ChetanMalla-w9u
    @ChetanMalla-w9u 17 дней назад

    प्रदेश र समानुपातिक खारेज हुनुपर्छ