साली भेनाको चक्कर II Garo Chha Ho II Epi: 210 II July 8 2024 II Begam Nepali II Karuna II Nawina

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manraj Shrestha
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Sanjay Rai
    Management : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Bhatbhate_Maila #Garo_Chha_Ho#Karuna_Shrestha
    Artists:
    Bishnu Sapkota
    Begam Nepali
    Sushil Pokharel
    Binod Rai
    Manraj Shrestha
    Rajkumar Devkota
    Karuna Shrestha
    Nawina Silwal
    Resham Sapkota
    Sudarsan Khatiwada
    Saya Bhandari
    Begam Pun Magar
    © Bhatbhate Maila 2024
    Official RUclips channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► RUclips:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Комментарии • 800

  • @laxmanpaneru5429
    @laxmanpaneru5429 2 месяца назад +56

    यो खुइलिको अभिनय मन नपर्नेहरु हाजिर हौं ।

    • @SanamBk-du5cx
      @SanamBk-du5cx 2 месяца назад +2

      मलाइ पनि मन पर्दैन तेहि भयर पहिलाको जस्तो हेर्न छोर्देको

    • @SaruKadel-u2h
      @SaruKadel-u2h 2 месяца назад +2

      M

    • @hemgurung9300
      @hemgurung9300 2 месяца назад

      Me

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 2 месяца назад +18

    भट्टुको भ चाँहि मलाई ठिक लाग्यो अरु कुरामा भट्टुले सफलता पाउनु नसके पनि जता जान्छ उतै भुपु सालि र छायाँको माया छरपस्टै यसमा चाँहि भाग्या मानि रहेछ भट्टु ❤❤।

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl 2 месяца назад +85

    भटभटे को फ्यान जति चाई यता हाजिर हुम हाई साथीहरु को को हुनुहुँदो रैछ हेरम?

  • @SandipPathak-f4g
    @SandipPathak-f4g 2 месяца назад +114

    रियासा दाहाल याे सिरियलमा देखिनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤हाजिर हुम है त

    • @DakBahadurtamang-c9t
      @DakBahadurtamang-c9t 2 месяца назад +4

      ma chhu

    • @KalpanaNeupane-xo8uv
      @KalpanaNeupane-xo8uv 2 месяца назад +1

      म छु रियासा नभकाे सिरियल राम्रो नै छैन

    • @NanukaChhtri
      @NanukaChhtri 2 месяца назад +1

      Ya xaina hameta pagalni jasto acting grni😅😅

    • @nirenchhetri5727
      @nirenchhetri5727 2 месяца назад +1

      Kata gayo riyassha dahal

    • @ishabhandari7499
      @ishabhandari7499 2 месяца назад

      मेरो पनि तेहि हो भनाइ

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 2 месяца назад +28

    गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आदिकवि भानुभक्त जयन्तीको लागि अग्रीम शुभकामना ! गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!

  • @Kanxi-kanxa22
    @Kanxi-kanxa22 2 месяца назад +57

    भाग 1देखी210 सम्म नछुताई हेर्ने को को हुनुहुन्छ एता हाजिर हुमत। अनि सपोर्ट पनि गर्दिनु ल साथी हरु। अनि म पनी सपोर्ट गर्दिन्छु हजुरहरू को पनि plz 😢😢🎉

  • @RameshRamesh-i8h4d
    @RameshRamesh-i8h4d 2 месяца назад +28

    पुतली आउनु पर्छ धेरै रमाइलो हुन्छ

  • @SLOVESTORIES
    @SLOVESTORIES 2 месяца назад +11

    सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 месяца назад +7

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl 2 месяца назад +16

    भाग 1 देखि भाग 210 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ।

    • @harishgiri8288
      @harishgiri8288 2 месяца назад

      🎉पुतली खेल्न छोडे पछी मैले त हेर्न छोेँडे है !

  • @vishalbudha78
    @vishalbudha78 2 месяца назад +6

    भट भटेको जोडि भाको भये अति राम्रो हुनिथियो

  • @rajarammahat8899
    @rajarammahat8899 2 месяца назад +64

    भट भटे सिरेलआउँदा खुसिहुनि कोको हुनुहुन्छ 💓🫶💓

  • @gauleyoutube6276
    @gauleyoutube6276 2 месяца назад +6

    भत भटे धनी मानिस भाको हेर्ने भरी एता हाजिर हुम है

  • @hamrokarnali9411
    @hamrokarnali9411 2 месяца назад +3

    मैले हेरेको छु है❤❤

  • @rtcjojo4544
    @rtcjojo4544 2 месяца назад +6

    मलाई त अहिले सम्मको सबै भन्दा बेस्ट एपिसोड लाग्यो यो एपिसोड

  • @sunnilpaudel5438
    @sunnilpaudel5438 2 месяца назад +4

    नया कलाकार भट्भटे कि साली को अभिनय पनि मन पर्यो है !! बधाई छ सम्पुर्ण टिम लाई

  • @arjun_biswokarma
    @arjun_biswokarma 2 месяца назад +29

    रियसा दाहाल गए पछि यो serial हेर्न मन लाग्दैन खास्सै 😊?????

    • @SitaBhandari-bf2if
      @SitaBhandari-bf2if 2 месяца назад +2

      Same😢

    • @bimalpudasaini3085
      @bimalpudasaini3085 2 месяца назад +6

      रियासा नभए पछी चै यो सिरियल धेरै राम्रो भएको छ नयाँ नयाँ कलाकार आय अनि धेरै राम्रो प्रस्तुती पनि देखाई रहेको छन रियासा हुँदा खास्सै राम्रो हुदैन थियो कथा ले यकदम twist दियको छ

    • @ritaacharya5160
      @ritaacharya5160 2 месяца назад +1

      Same 😮😮

    • @SitaBhandari-bf2if
      @SitaBhandari-bf2if 2 месяца назад

      @@ritaacharya5160 🥺

    • @sujankumarrai530
      @sujankumarrai530 2 месяца назад +1

      Ho yr

  • @DeepakPaudel-x4q
    @DeepakPaudel-x4q 2 месяца назад +8

    ❤❤❤❤❤आयो भटभट्टे माइला

  • @AshimRit111
    @AshimRit111 2 месяца назад +5

    अति रमाईलो ❤❤❤🎉

  • @dahalg99
    @dahalg99 2 месяца назад +3

    एक भागदेखि आजसम्म नछुटाई हेर्ने हजुरहरूको सबैको जय होस्।

  • @Samirbhatta-actor
    @Samirbhatta-actor 2 месяца назад +4

    1K भन्दा तल भयकाले यक अर्कालाई support गरम है🎉🎉🎉🎉

  • @tkhdofficial3278
    @tkhdofficial3278 2 месяца назад +13

    म कैलाली बाट हेर्दै अनि तपाइहरु नि , comment गर्नु ल

  • @Balen2079
    @Balen2079 2 месяца назад +6

    याे सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 2 месяца назад +4

    यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर आउने दिनमा आउनु होला हजुर हरु सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @ManojShiwa
    @ManojShiwa 2 месяца назад +2

    एक ले अर्को ले सपोट गरम न 🙏💕

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +5

    सबै मिलेर अघि बडौँ है साथी हरु एक अर्कालाई सपोर्ट गरौँ ल 🙏♥️💕😊😊

  • @yusanrai654
    @yusanrai654 2 месяца назад +8

    कोको गार्हो छ को पर्खाइमा हुनुहुन्छ🎉

  • @jasmandarnal
    @jasmandarnal 2 месяца назад +8

    पुतली बिनाको गाह्रो छ हेर्न गाह्राे हुने😢

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 2 месяца назад +7

    पुतली रा सुदरी लाई अब नयाँ भिडीयाे मा हेर्न चाहनु हुने काे काे हुनु हुन्छ ❤😊

    • @KUMAR.TAMANG882
      @KUMAR.TAMANG882 2 месяца назад

      Putali ta aaudaena hola ho aba ta😂

  • @RD.BGM795
    @RD.BGM795 2 месяца назад +8

    भेना साली को जम्ला जस्तो छ भने जति हाजिर हुम्त❤😮

  • @BijayKarki175
    @BijayKarki175 2 месяца назад +2

    एक अर्कालाई मिलेर सपोर्ट गरुम हामी अघि बढुम ❤

  • @aausgadaili4804
    @aausgadaili4804 2 месяца назад +1

    धेरै राम्रो छ

  • @manbahadur-l4h
    @manbahadur-l4h 2 месяца назад +3

    भत भते सरको अब बिहे भएको हेर्ण पाउ रमाईलो छ सम्पुर्ण तिमलाई सुभकामना छ

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 2 месяца назад +2

    यो भाग एकदमै राम्रो लाग्यो
    ❤❤❤❤❤❤❤❤❤
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 2 месяца назад +2

    यो episode ले सारै हसायो है

  • @SagarRamjali
    @SagarRamjali 2 месяца назад +1

    Super x yo sirel malai lastai man parxa I love you vhadvhate dai ❤❤hjr yo Video bisswo ma failiyeko x r Ajai failiyos

  • @jairamthapa8539
    @jairamthapa8539 2 месяца назад +2

    अब चै मजा आउने भयो ❤❤❤❤❤

  • @RedmiA2-mz2js
    @RedmiA2-mz2js 2 месяца назад +4

    पुतली फेरि गरो छ हो सिरियालम आउने सम भावामा दिखीएयो पुरानो नाता तोडिएको रहेन्छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 месяца назад +2

    म पनि हेर्न चाहन्छु गाह्रो छैन हो सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ। हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ❤🎉🎉🎉🎉❤❤❤❤❤🎉

  • @dilb-zg8fo
    @dilb-zg8fo 2 месяца назад +2

    भट्भटे लाई जता गयो तेतई तरुनि😁😁😁😁😁😁

  • @bimalhunching335
    @bimalhunching335 2 месяца назад +1

    आज को सिरेल।लास्तै हसायो😅😅😅😅

  • @AnujGurung-zh1sn
    @AnujGurung-zh1sn 2 месяца назад +2

    Guys malai panii support garnu haii 😢😢😢🎉mero first vlog hernu 😢😢🎉❤

  • @Lalitofficial9023
    @Lalitofficial9023 2 месяца назад +5

    भाग 1 देखि 210 सम्म हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस❤❤❤

  • @TODESH11
    @TODESH11 2 месяца назад +5

    म जस्तो सानो र गरिब युट्युबरको भिडियो कसैले हेर्दैनन्😮😮😮😮😢😢😢😢😢😢

  • @apsharakhatri3747
    @apsharakhatri3747 2 месяца назад +3

    य पुतलि तिमि आइदेउन हुहुहु😢😢😢पुतलि बिना सिरीएल खल्लो भो।।गारो छ हो😢

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq 2 месяца назад +2

    सम्पुर्ण कलाकारमा बधाइछ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +3

    गारो छ भन्ने मात्र होइन यो सिरेल नै भद्रगोल भएको😅😅😅

  • @chandsantosh8127
    @chandsantosh8127 2 месяца назад +2

    शुभकामना छ ❤❤भट्टे को बिहे भाको देख्ना पाइयोस् अर्को एपिसोड म

  • @Okhorgotekonati
    @Okhorgotekonati 2 месяца назад +2

    भटभटेको साली को भूमिका (रोल) राम्रो लाग्यो |

  • @RaiKiran11
    @RaiKiran11 2 месяца назад +2

    लु है support गरागर गरेर अगाडी बढ्म है❤

  • @RambahadurTamang-f4b
    @RambahadurTamang-f4b 2 месяца назад +1

    भटभटे ले उधुम मचाउने भो अब गारो हुने पालो सुशील बा को आको जस्तो छ

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 месяца назад +1

    आजको भाग धेरै राम्रो लाग्यो❤❤❤❤❤

  • @santamagar3882
    @santamagar3882 2 месяца назад

    आहिले चाहिँ बबाल लाग्यो है गाह्रो छ को भाग 210 को

  • @TukmanGharti-vd3ci
    @TukmanGharti-vd3ci 2 месяца назад +4

    सबै केटि हरुले भटभते लाई मायाँ गरेको चाही अलि सोयान है अरु सबै केटा हरु पनि छन् तिनी हरु सङ्ग पनि जोरी बाडेको भय राम्रो हुन्थो ❤राम्रो लागेन मलाई त ❤यस्तो ❤

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 2 месяца назад

      subscribe gari MERA, pani desh bhakta geet herdinuna

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 2 месяца назад +2

    भत्भटे को ससुरा लाई हॅसाउनु सम्म हॅसाउदै छ है भत्भटे ले गाठेहो। 😂😂😂🎉😂

  • @jeevanmagar3582
    @jeevanmagar3582 2 месяца назад +3

    आज काे भाग पनी लास्टै रमाइलो छ

  • @subashbiswakarma2860
    @subashbiswakarma2860 2 месяца назад +2

    पहिले को जस्तो मज्जा आउँदैन हौ आजकल गारो छ हौ 😮😮😮😢😢😢

  • @kedrabist7625
    @kedrabist7625 2 месяца назад +2

    यो भट भटे त भहुला जस्तै पो लाग्छ मलाइत

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 месяца назад +1

    My Favorite Seriyal Garo chha ho ❤❤

  • @ShankarShankartv
    @ShankarShankartv 2 месяца назад +2

    आजको भाग दामी लाग्यो

  • @prashnasibu
    @prashnasibu 2 месяца назад +2

    कति हास्नु हौ भटभटेको जिन्दगी देखेर!🤣🤣

  • @dudhrajshah876
    @dudhrajshah876 2 месяца назад +5

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +8

    खुइलि र भट भटे को जोडि मन पर्यो मलाई त😊😊😊😊

  • @dudhrajshah876
    @dudhrajshah876 2 месяца назад +3

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤

  • @reshamvlogs98
    @reshamvlogs98 2 месяца назад +2

    सिरियलमा जसरी पनि पुतली चाहियो, ❤❤❤🎉🎉🎉

  • @danielofficial..2223
    @danielofficial..2223 2 месяца назад +1

    संगीत मा दुई चार कदम अघि बढ्नु मन छ माया गर्दिनु होला ❤🙏

  • @YamLawati-to5jn
    @YamLawati-to5jn 2 месяца назад +2

    यो मुझि बटबटे ले जति एपिसोट आउँछ तेतिनै केटि फेरेको देखिन्छ यो सिरेल लाई इस्पोम्च्रर गर्ने रन्डिको बान हरु लाई मेरो सुझाप छ कि चोर फठा घुस अरुको कुरा काट्ने अरु लाई बझाउने जुझाउने भन्दा मैले कहि देखिन नेपाली जनता हरुले यो सिरेल ह्रेरेर के बुझने हो कमेन गरनु होला

  • @SantoshAcharya-yi1kk
    @SantoshAcharya-yi1kk 2 месяца назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤garo xa ho

  • @kabitarai1756
    @kabitarai1756 2 месяца назад +2

    पुतली र सुन्दरी छिटो आउनु पार्‍यो होइ😢😢

  • @sagargurung3040
    @sagargurung3040 2 месяца назад +2

    Aja first vyexu

  • @tekbgc184
    @tekbgc184 2 месяца назад

    कति छिटो पेटफुल्ने भाको हो❤😊

  • @santabahadur3099
    @santabahadur3099 2 месяца назад +1

    Garo xaw🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @nabinpradhan6228
    @nabinpradhan6228 2 месяца назад

    ल गाह्रो छ हो 😂😂😂😂😂

  • @cetarama-
    @cetarama- 2 месяца назад +1

    भारत को सुरत गुजरात बाट हेरदैछु

  • @Nabink.c-j7c
    @Nabink.c-j7c 2 месяца назад +2

    Bhatbhate ko big fan

  • @gangarampanday3544
    @gangarampanday3544 2 месяца назад +2

    भट्टुले हँसाउन चहि खुव जानेको छ 😂😂😂😂❤❤❤❤❤❤❤

  • @tangsangonlinet.v
    @tangsangonlinet.v 2 месяца назад

    रियासा देखोन्नु पर्छ ❤😢😢😢😢😢

  • @pashupatichaulagain2047
    @pashupatichaulagain2047 2 месяца назад +2

    भाग 1 देखि 210 सम्म नछुटाई हेर्ने यता हाजिर हौ त

  • @yubrajniroula2699
    @yubrajniroula2699 2 месяца назад

    असाध्यै राम्रो छ

  • @rajubahadurnepali7175
    @rajubahadurnepali7175 2 месяца назад +1

    🎉❤dami bigam sir🎉

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz 2 месяца назад

    म छु

  • @pradipjmagar113
    @pradipjmagar113 2 месяца назад +2

    साली र भेनाको छिटै बिबाह भएको हेर्न पाईयोस😂❤

  • @Bishalxettri5
    @Bishalxettri5 2 месяца назад +1

    एकले अर्कोलाई support गरम मिलेर अगाडि बढम साथीहरु ❤❤

  • @RoshanDilbahardur-yc8cl
    @RoshanDilbahardur-yc8cl 2 месяца назад +1

    भाग १देखि २१० सम्म नछुटाई हेर्ने यता हाजिर हुनुहाेला ❤

  • @rabinamagar2569
    @rabinamagar2569 2 месяца назад

    Yo serial kurda kurda hoiran vyo aja bal ayo kushi vyo ma❤❤❤

  • @ganeshgaire1414
    @ganeshgaire1414 2 месяца назад +2

    १ भाग पनि नछुटाइ हेर्ने मै होला सायद हजुर हरु नि????

  • @punemagar2023
    @punemagar2023 2 месяца назад

    भत भते मा के छ हो केति कति पतेको होला ❤😂😂

  • @SandhyaGajurel-zf6dp
    @SandhyaGajurel-zf6dp 2 месяца назад

    😢😢😢😢😢रियासा चाहिन्छ 😢😢😢😢😢

  • @rakeshsunar3010
    @rakeshsunar3010 2 месяца назад

    दारी फल्नु पर्यो यार मनराज भंगमन् जि

  • @gynendradhami5380
    @gynendradhami5380 2 месяца назад +1

    पुतलि र सुन्दरि नभइत मजा आयन अर्कोमात आउला भनेर नछुटाइ हेरेको कहिले आउछन यि दुइ

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 месяца назад

    भट भटे जी को सुख दिन आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भट भटे जी बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @UrgenLama-ot8sk
    @UrgenLama-ot8sk 2 месяца назад +1

    maile ni hereko xa sir❤

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 2 месяца назад +1

    भटभटे र पुतलीलाई मिस गर्नेहरु को को हुनुहुन्छ ??😂😂😂

  • @SujanSapkota-uq7ju
    @SujanSapkota-uq7ju 2 месяца назад

    Sujan sapkota❤❤❤❤❤❤

  • @Prakash-347
    @Prakash-347 2 месяца назад +1

    अाउनुहोस्् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ...

  • @leelgaming8469
    @leelgaming8469 2 месяца назад +1

    पुतली नभय पनि मन पर्नेहरु येता हाजिर हौ त❤

  • @Subashtamang121
    @Subashtamang121 2 месяца назад +1

    Lu hai sathi haru oagadi badnu xa vone yata aam hai ❤❤

  • @shrloyt3637
    @shrloyt3637 2 месяца назад

    नया short video हालेको छु like गर्दिनु होला❤

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 2 месяца назад

    कलाकारिता सबैकाे एक से एक छ तर छुर्पिकाे अर्गानिक लाग्छ🎉🎉🎉🎉

  • @prabeshpanta7598
    @prabeshpanta7598 2 месяца назад

    आज भाग राम्रो छ साली र भेनाको जोडि एकदम सुहाएको छ