शक्ति बस्नेतले सँसदमा बोल्नभएको भनाई एकदमै दमदार छ! लाज पचेका, भ्रष्टहरु, अल्पशिक्षित, र बिचाैलीयाहरुको सरकार भएकोले बहुदलबाट एकदलिय प्रणाली तर्फ पश्चगमनको यात्रामा छन् बामालेदाईकान्ग्रेसहरु!!!
मेरो लागि सबै नेता समान हुन तर नेपाल सरकारमा रहेका नेता भनाउदाहरुले किन 22अर्ब रुपैया उधोगिहरुबाट तिराउनु पर्नेमा किन छुट दियर 8अर्ब मात्रै तिर्न लगाउछ ??
बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮
मन्त्री ज्यु जाजरकोट काे हालत केछ। बुझ्नु भयकाे छ। भुकम्प पछि अस्थाई टहरामा जिबन बितायका छन। जनताले अस्थाई टहराकाे दाेर्साे किस्ता पनि दियकाे छैन । घर निर्माण काे त के कुरा गर्ने हाेर। भाेट मात्रै चाहिन्छ। है
नेताहरु सस्तो खाेक्राे भाषण गर्न मात्रै जानेका छन काम गरेर देखाउन सक्ने क्षमता पनि हुनु पर्याे नि सत्तामा हुन्दा एउटा कुरा विपक्षमा हुन्दा अर्को कुरा थुक्क नेताहरु
जेल नेल रजँगलबाट आएको हत्यारा शामनति आतकबादि अवसरबादी भरषटसचारि हरुले के आधारमा देसरजनतालाइ डेलि भरिदिन शकछ रकुन मार्गदर्शन दिन सकदैन उआफै त भोकका हुन्छ जेल रनेल पृष्ठभुमि बाट आएको देसलाइ भरषटसचार र अनैतिक अधोगति मा लादैछ यो सरकार भरषटसचार जोगाउन सरकार हो जनताले यसलाई सडकबाटै लखेट्ने परछ
भेडाले नेपाली जनताला भेडाबनाउन पाइदैन हॉमि भेडाहैनौ होसियार अधिनायक बन्ने समय होइन जनता अब बुझकार भैसके एकादेस को कथा सुन्दैनन् हक़ीक़त मात्र खोज्न थाले चेतना भया
केपिको बोलि तल बाट पनि निस्कन्छ माथिबाट पनि निस्कन्छ कुन्मुख बाट बोलेको लाई मान्न्यता दिने जनता लाई बुझाई दिनुपर्यो के पि ज्यु कित मँ म्यन्टल्छु भन्नुपर्यो !!???
बोलेर यो सरकार बाट केही हुँदैन अब गाऊँ गाउँ बाट उत्रनु पर्छ .
सहि कुरा भान्नु भयेको छ सम्सद ज्यो
सहि बोल्नु भएको छ??आवाज उठाउनु होस हामी जनता साची छौं ।
सही कुरा सम्सद मा बहस गर्नु भयो
तर्कसंगत प्रमाण सहितको अभिब्यक्ति सह्रानिय छ माननिय शक्ति भाइ
धेरै राम्रो
सहि हो🎉🎉🎉🎉🎉🎉🎉
माहान बिचार यस्तो भनाई भन्नलाई सडकमा अाउनु बेटर छ सभासद ज्यु
सहिबोल्नु भयो शक्ति बस्नेत्ज्यु १००% सहि छ
एकदमै सान्दर्भिक कुरा उठाउनु भयो बस्नेत कम्रेड ! संविधान संशोधन नै गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा निमित्त गरौं ।
@@BB_Saudसही हो।जनताबाट चुनिएको प्रत्यक्ष निर्बाचन कार्यकारी र ठूलो भ्रष्टाचारीलाई मृत्युदण्ड कानुन बनाएर लागू गरौ अनि बन्छ देस ।
यकदमसहि कुरालइलयक गरिदिनुहोला
शक्ति बस्नेतले सँसदमा बोल्नभएको भनाई एकदमै दमदार छ! लाज पचेका, भ्रष्टहरु, अल्पशिक्षित, र बिचाैलीयाहरुको सरकार भएकोले बहुदलबाट एकदलिय प्रणाली तर्फ पश्चगमनको यात्रामा छन् बामालेदाईकान्ग्रेसहरु!!!
100% right sir
Sahi ho
Clear Concise and to the point explanation 👌
धेरै राम्रो बिश्लेषण
सहि छ कुलमान घिसिङ ज्यु लाई साथ दिउ सबै नेपाली जन्ता हो
यो जाथा हरु को अनुहार त हेर्नुनी जीउँदै खाल्तोमा हाल्नु मन पर्छ
सारै चित्तबुझ्दो उत्तर दिनुभयो
बिचौलियाको मतलब अब उर्जा मन्त्री लाई सोधन पर्छ कि कसो
कट्टु पनि लाउन नपाई भाग्नु पर्ला किर्ते प्रसाद ओलि होसियार
Right sir
धन्यवाद !👌
समय सान्दर्भिक कुरा उठाउनु भो !
याे देशमा जहिले जहिले दुईतिहाई बहुमत सरकार अायाे देश बरबाद ,देशका भुभाग नदिनाला बेचिनुका साथै कलकारखाना,उधाेग ,बन्द भयका छन
सही कुरा गर्नु भो
Right kura ho
सहि हाे सहि छ कुरा त
शक्ति बस्नेत काे अाज काे स्पिच चित्तबुझ्दो छ
Great
कुनैले चोर आयो नेता हरु लुक या भाग भनेको ठिक रहेछ,
Absolutely right explanation ❤
100% right kura vyo sir
100/10000.
thinks sir samsad ma kura rakhako ma ❤I'm with kulman sair
सहि कुरा भन्नुभयो
कुलमान घीसीड्ग जीन्दाबाद .✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahi jabakh garnu vayo
100% right
भ्रष्टाचारी संरक्षक एमाले केपी ओलीलाई खेद्नै पर्छ। देसलाई भ्रष्टाचार गरेर देसलाई रिनको भारी बोकाउने भ्रष्ट नाईके ओलीनै हुन।
Oli ni ho chor
कुरा १००%सही छ
बडा राम्रो बिष्लेषण। धन्यवाद
Owoowoow dherai dherai badhai xa sakti ji
यो गर्छु त्यो गर्छु भन्दै सबै सांसद भएर जान्छ मन्त्रि हुन्छ अनि भन्छ यो भएन त्यो भएन।
Great job, you are wright. Thank you.
मेरो लागि सबै नेता समान हुन तर नेपाल सरकारमा रहेका नेता भनाउदाहरुले किन 22अर्ब रुपैया उधोगिहरुबाट तिराउनु पर्नेमा किन छुट दियर 8अर्ब मात्रै तिर्न लगाउछ ??
जनताले पार्किङ काे पैसा जसरी पनि तिर्नु पर्छ तर उद्योगपति ले बिजुलीको पैसा किन तिर्ने ?
हैन त श्री ४ प्रधानमन्त्री जिउ ? जय नेपाल 🙏
Sahi kura ❤🎉 jay kulman ❤🎉 jay balen ❤🎉❤🎉❤🎉
vari right maniniya jyo ko sawal
100%एकदम सत्य हो छानबिन हुनु पर्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵
sahi kura rakhnu vayo
सम्मिधानसम्सोदन गरेर माडेहरुलाई महसुल नलिने भनेर होला ?
Good news good luck balane sir 🇳🇵
एउटा क्षत्री रहेछ सम्सदमा।
बिधुत प्राधिकरन कालिमाटी को गोभेडा बजार होईन बिचौलिया हुने
good
थुक्चु यस्टो गरीबमारा नेटाहरुलाई टोप्ले बाहुन को सत्ता खारीज गर्नुपर्छ
We are with kulman ghising
सही बात शक्ति बस्नेत जी😮
कमिशन खाएर गिजोल्नु लागेको छ अहिलेको प्रधानमन्त्री र उसको दल । नत्र सबैबाट टुङगो लागेको कुरो फेरि घुमाई रहनु जरुरी थिएन ।
बस्नेत जी सिचाइ शुल्क तपाई भने भन्दा दोब्बर होला ।
एकदम सहि सत्य तथ्य कुरा भन्नुभयो
शक्ति बस्नेत लाई धन्यवाद
Good Speak
सबै भन्दा ठुलो रास्ट्रघाती एमाले भारत का धोती सित मिलेर नेपाल लाई दुबाउन खोजी रहेकाछ्न अब सनस्द मा बोलेर काम छैन सिधै टाउको मा ठोकने बेला आको छ
शक्ति बस्नेत ज्यु 100% सहि
Kulman Ghising, Light Man, who is 100% correct in what he said. We trust him. He is truly a Nationalist and a Patriot. He is great 👍God bless you.
सॅघियता किन चाहियो? सबैलेपार्टीको सटर खोलेर वसे मुखमा चारो कहावाट हाल्छौ फटाहाहो ।
आजको बैंककमा चित्तबुझ्दो बिषयको उठान गर्नु भो शक्क्ती बस्नेत जि ले।बल्ल साच्चै जनप्रतिनिधित्वको आभास भयो ।❤😮
Kada
वलीलाई लखेत्नु पर्छ
बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮
100%
मन्त्री ज्यु जाजरकोट काे हालत केछ। बुझ्नु भयकाे छ। भुकम्प पछि अस्थाई टहरामा जिबन बितायका छन। जनताले अस्थाई टहराकाे दाेर्साे किस्ता पनि दियकाे छैन । घर निर्माण काे त के कुरा गर्ने हाेर। भाेट मात्रै चाहिन्छ। है
नेताहरु सस्तो खाेक्राे भाषण गर्न मात्रै जानेका छन काम गरेर देखाउन सक्ने क्षमता पनि हुनु पर्याे नि सत्तामा हुन्दा एउटा कुरा विपक्षमा हुन्दा अर्को कुरा थुक्क नेताहरु
Right
सरकार लाई के भनम कानुन बनाउने भत्काउने काम नगर्न आग्रहा गर्छु
शक्ति सर राम्रो बिश्लेशन।
right sir
यो सहद भबन तिमो नाटग गरने थलो हैन ससद भबन खाली गर
बोल्न त बोल्छौ तिमिहरु को बोलाइ ले टारगेटमा हिट हुदैन भन्नाले कुरा निकाली सके पछि कार्बाही गर्न पनि सक्नु पर्यो हेरौ।।
तपाई असल नेता हुन ।।
yes sar I'm whit kulman sair
Sakti ma sakti xa,🙏
Very good Sakti SR
Ho rait
जेल नेल रजँगलबाट आएको हत्यारा शामनति आतकबादि अवसरबादी भरषटसचारि हरुले के आधारमा देसरजनतालाइ डेलि भरिदिन शकछ रकुन मार्गदर्शन दिन सकदैन उआफै त भोकका हुन्छ जेल रनेल पृष्ठभुमि बाट आएको देसलाइ भरषटसचार र अनैतिक अधोगति मा लादैछ यो सरकार भरषटसचार जोगाउन सरकार हो जनताले यसलाई सडकबाटै लखेट्ने परछ
सहिकुरा
गुड
वलिभरसटचारिनेताहाे
👍️👍️👍️
💯👍🙏👏🌹
यि
Oli lai jel kochnu parxaa hajur sir
Prataxya nirbachanma rastapati ko ho vane tastpati karyakari hunu parchha ,pradhanmantriko ho vane pmantri karyakari hunu pardaxha .❤❤
सदन हो संसद ज्यु हरुले सम्मानित सदन सुहाउँदो मत अभिमत व्यक्त गर्दा प्रतिनिधि सभाको सम्मान होला ! अनावश्यक अभिव्यक्ति को कुनै अर्थ नहोला !
हेरानेपालिहो कुलमान लाइमातर सथदियनभने हामि नेपालि भननुधिकारनुहो हामि नेपालिको केहिमहतोहुन 😂😂😂😂😂😂😂😂
भेडाले नेपाली जनताला भेडाबनाउन पाइदैन हॉमि भेडाहैनौ होसियार अधिनायक बन्ने समय होइन जनता अब बुझकार भैसके एकादेस को कथा सुन्दैनन् हक़ीक़त मात्र खोज्न थाले चेतना भया
दुइरुपइयांहोर हांमित बडि तिर्छउत
केपिको बोलि तल बाट पनि निस्कन्छ माथिबाट पनि निस्कन्छ कुन्मुख बाट बोलेको लाई मान्न्यता दिने जनता लाई बुझाई दिनुपर्यो के पि ज्यु कित मँ म्यन्टल्छु भन्नुपर्यो !!???
के पि वली अल्प सिक्षित बुढो हो बालेनको जस्तो बुद्धि छैन माफियाले लाए अराएको काम गर्छ ।