@@sabinsharmasaugat6208feri जात मै कुरा पुग्यो है ,गोपी हमाल के हो ,सावित्रा भण्डारी के हो ,सन्दीप के हो ,पारस के हो , जात ले हुने केही हैन काम बौद्धिकता ले हो हुने
हार्दिक धन्यवाद महाबिर पुन सरलाई देशको सत्तासिन लेण्डुपे हरु लाई मालिक बाट देश बेचेर आएको पैसा आफ्नो झोले झाम्टे हरु पाल्न ठिक्क छ .... सत्तासिन लेण्डुपे हरुले देश बेचेर स्विस बैंक मा कति पैसा राखेका छन तेसको पनि एक-एक हिसाब किताब नेपाली जनताले लिनुपर्छ ......
Yo honta assali desk ko hero vaneko!❤Khoi kina kina malai lagxa ki yo manxe kasam arkai level ko xa k!👏❤👏 Bastab ma desh ma yesto manxe ho k neta,PM,President,mantri...hunu parni but feri yesto saccha safa dil ko manxe haru politics ma lagdainan kinki uslai tha hunxa ki rajniti vitra kati fohari khel hunxa vanera!✍❤✍j hos, really i love& respects this man 1 billions× time than those our current khate political leaders of nepal including all prime minister of nepal that ever nepal got!
अब त्यहि कारखाना पनि बन्द गरिदिन्छन किन भने उनिहरुले फाइदा पाउदैनन । अरुलाइ काम सिकाउने र सिक्ने गर्दछन । आम्दानीकाे श्राेत बन्छ। देसमा नै कृषि अौजार उत्पादनमूलक हुन्छ।
माहाविर जस्ता महान ब्याक्तीलाई सरकारले खोइ सहयोग गरेको? केपि ओलि चोर अनि झोलेहरु खोइ हेरेको । जा गरिराछ त्या गयेर बाधा मात्र पुर्याउनु जानेको छ । यो चोर झोलेहरु ।अब सबै जन्ता झोलेहरुलाइ कृपया साथ नदिनु।
देश का सच्चा सुपुत्र लाई हार्दिक नमन । देश न आफू गरेर खान्छ न अरु लाई गरेर खान दिन्छ । देशमा युबा हरु देशमा भबिस्य नदेखिएको भन्दै देश छोडेर जाने को लर्को छ उहाँ को योगदान ले केही युबा हरु भने पनि देशमा रहने बाताबरण बन्छ ।
सबै ले लिम है किताब देश को लागि केही योग्दान पनि हुने पढ्न पनि पाइने !मलाइ साथी ले 5 पिस किनेर ल्याइदिनु भाको थियो ! धेरै राम्रो लाग्यो एकदमै प्रेरणादायी कथा बस्तु रहेको छ
यो देस मा डा महाबीर पुन जस्तो ब्याक्ती धेरै हुन आबासे छ म धर्ति पुत्र ॐ बुध दिप उहा लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु र उहाले गर्नु भयो को योगदान ले यो देस का भृरषट नेताहरु लाइ केहि पाठ सिक्न जरूरी छ धन्यवाद
love you so much pun jyu , अन्यथा न सोचिदिनुहोल ,किनभने हजुरले गरेको काम माथी म पनि आभारी छु ,किनभने आज मलाई खुशी लाग्यो ,किन भने हजुर जस्तो अर्दबैशे पात्रले गरेको कार्यले गर्दा ,कृपया अनुरोध छ ,कि मेरो उमेर पनि हजुरलाई लागोस , म बिगत 23 बर्ष देखि पर्देशमा छु तेसैले गर्दा मन नेपाली भ
mahabir pun sir ko jai hos.desh ra janta ko lagi dherai dukha garnu vo ra ajhai gri rakhnu vako chha.tra neeta haru le aafno pariwar ra kareyakarta ko lagi matra bharastachar garirako chga.dhikar chha yesta neeta haru lai.
कार्खाना चलायेर चा्ेर नेताले के पाउछ के कति कमिसन पाउछ कमिसन नपाउने भये पछी नेतालाई के को वास्ता।कुनै पार्टी को कुकुरहरू हरुले चलायेको भय चालीस पचास करोड सहयोग पाई हाल्थो तर पुन सर सतन्त्र भयेकोले कुनै नेतालाई वास्ता छैन
माहाबिर पुन माहान ब्यक्ति सच्चा नेपाली।
बाहुन क्षेत्री देश छोडेर विदेश भाग्दै गर्दा एउटा जनजाती ले देशको लागि मेहनत गरिरहेको छ
@@sabinsharmasaugat6208feri जात मै कुरा पुग्यो है ,गोपी हमाल के हो ,सावित्रा भण्डारी के हो ,सन्दीप के हो ,पारस के हो , जात ले हुने केही हैन काम बौद्धिकता ले हो हुने
@@sabinsharmasaugat6208 यस्ते त नभनौ न हो जे कुरा पनि जातिया ।
Yo desko vrastha chornai vahun xetri ho
@@IndigenousOfNepal
भाइ म बाहुन हुँ तर यो कुरा सत्य हो
बैज्ञानिक डाक्टर महाबिर पुन ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
महावीर पुन सर साच्चिकै महान हुन
एउटा जिउँदो इतिहास हुन good job sir
युग पुरूष हुन् महावीर पुन दाई।।। नेपालको लागी वरदान हुन्।।।पैसा लाई लात हानेर देशको उन्नति को लागी रगत पसिना एक गर्ने योध्दा ।।,।।🙏🇳🇵🙏
कोहि धन कमाउन हत्या,हिंसा ,नितिगत भ्रष्टाचार गर्छन,कोहि आफ्नो सारा सम्पत्ति र मिहिनेत गरेर देश बनाउन लागिपरेका छन ,धन्य नेपाल आमाको छोरा महाबिर पुन ।
माहबिर पुन देश र जनताको हितमा काम गर्ने ब्यक्ति हुनुहुन्छ राम्रो लाई जनताको साथ छ
देश बेच्ने धमिराहरुले नचिनेको हिरा,जय माहाबिर पुन जि
एक चोटि इतिहास ले फर्केर हेर्नेछ महान पुरुस महाबिर पुन सर लाई जए नेपाल आमा तपाईं जस्तो छोरा पाइन ।
राष्ट्रप्रेमी महाबीर पुन देशले चिन्न नसकेका “हिरा” जय महाबीर पुन
कस्तो महान सोच छ डा महाबिर पुन ज्युको।। मेरो देश चलाउने नेता हरु देख्दा लाज लाग्छ।। धन्यवाद महाबिर पुन।।
देश र जनताको माया गर्ने महाबीर पुन प्रति सत् सत् नमन 😭🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵💞💞
❤❤,🇳🇵🇳🇵🙏🙏
हार्दिक धन्यवाद महाबिर पुन सरलाई देशको सत्तासिन लेण्डुपे हरु लाई मालिक बाट देश बेचेर आएको पैसा आफ्नो झोले झाम्टे हरु पाल्न ठिक्क छ .... सत्तासिन लेण्डुपे हरुले देश बेचेर स्विस बैंक मा कति पैसा राखेका छन तेसको पनि एक-एक हिसाब किताब नेपाली जनताले लिनुपर्छ ......
बैज्ञानिक डाक्टर महाबिर पुन दाजु प्रती उच्च सम्मान नमन छ!🙏❤ नेपाल सरकारले चिन्न नसकेको जिउदो इतिहास !✍️🤘✊
देशको सच्चा सपुत जय महावीर पुन सर ❤❤❤❤❤
महाबिर पुनज्युलाई हृदय देखि सम्मान्🇳🇵🙏
एक मात्र नेपाली मन महाबिर पुन नामै काफि छ सलाम सर
माहाबिर पुन देशकै गहना हुनुहुन्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाते ट्याक्टर बनाउनु पर्यो महावीर पुन जि हलुका पहाडका लागि
महाबिर पुन एक महान ब्याक्ती
Real hero of Nepal ❤❤❤
Yo honta assali desk ko hero vaneko!❤Khoi kina kina malai lagxa ki yo manxe kasam arkai level ko xa k!👏❤👏 Bastab ma desh ma yesto manxe ho k neta,PM,President,mantri...hunu parni but feri yesto saccha safa dil ko manxe haru politics ma lagdainan kinki uslai tha hunxa ki rajniti vitra kati fohari khel hunxa vanera!✍❤✍j hos, really i love& respects this man 1 billions× time than those our current khate political leaders of nepal including all prime minister of nepal that ever nepal got!
हृदय देखिनै धेरैै धेरै धन्यवाद छ महावीर पुन सर❤❤
माहान माहावीर पुन नेपाल को सान हाे ❤❤❤
महाबिर पुन प्रति धेरै धेरै सम्मान 🙏
माहावीर पुन सर नमस्कार❤❤❤
महाबीर पुन ज्युलाई हृदय देखिनै नमन मेरो 🙏
महावीर सर लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
राम्राे काम गर्नेलाई साथ दिन्छन जनताले
समाचार यस्तो हुन्छ।
कान्तिपुर लाई पनि सिकाइदिन पर्यो ।
हजुर जस्तो ब्याक्ती थोरैले पनि यो देशको मुहार फेरिन्छ्🙏
अब त्यहि कारखाना पनि बन्द गरिदिन्छन किन भने उनिहरुले फाइदा पाउदैनन । अरुलाइ काम सिकाउने र सिक्ने गर्दछन । आम्दानीकाे श्राेत बन्छ। देसमा नै कृषि अौजार उत्पादनमूलक हुन्छ।
येस्तो ब्याक्तीलाई चिन्न सकिएन भने नेपालको ठुलो दुर्भाग्य हो सम्मान गर्नु पर्छ महावीर पुन ज्यु
बैज्ञानिक डाक्टर महाबिर पुन ज्यू लाई उच्च सम्मान छ
देसद्रोही नेता ले नचिनेको हीरा हो महावीर पुन नमन छ हजुर लाईं ❤❤❤
राजा महेन्द्रद्वारा खोलिएका उद्योगहरु बन्द गराउनकै लागि प्रजातन्त्रको नाममा नयाँ व्यवस्था लागू भएकै हो!
माहाविर जस्ता महान ब्याक्तीलाई सरकारले खोइ सहयोग गरेको? केपि ओलि चोर अनि झोलेहरु खोइ हेरेको । जा गरिराछ त्या गयेर बाधा मात्र पुर्याउनु जानेको छ । यो चोर झोलेहरु ।अब सबै जन्ता झोलेहरुलाइ कृपया साथ नदिनु।
महान् विज्ञ महावीर पुनलाई सलाम
The change of face more development in Nepal one of the best man Dr mahavir pun nepali since ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘💪
महाबिर पुनलाई बजेट खै त यो समाचार आको❤
यस्तो केरा सरकार छ हाम्रो राज भाको भय मुला यस्ता मान्छेलाई कति समान गर्नु हुन्थो❤😢
😮😮
सलाम छ माहाबिर पुन ज्यु लाई
जय महाबिर पुन्🧡🧡🧡🇳🇵🇳🇵🙏🙏
Good job Mahavir pun jyu tapai ko kamlai hami samman garchhau.🙏🙏
🙏🙏
माहान ब्याक्ती पुन सर
🙏🙏🙏🙏
महाबिर पुन सर महान ब्यक्ति हुन देश को लागि काम गर्ने मान्छेलाई सलुट गर्दछु
good job
देश का सच्चा सुपुत्र लाई हार्दिक नमन । देश न आफू गरेर खान्छ न अरु लाई गरेर खान दिन्छ । देशमा युबा हरु देशमा भबिस्य नदेखिएको भन्दै देश छोडेर जाने को लर्को छ उहाँ को योगदान ले केही युबा हरु भने पनि देशमा रहने बाताबरण बन्छ ।
यो कुरा किन #रास्वपा को दिमाग मा छिरेन??एस्तै कारणले गर्दा #रास्वपा पनी उही पुरानै जस्तो हो भन्न सक्छन।
Dr Mahavir punji is great in nepal history 👏
Salute 🫡 Mahabir pun sir and team 🙏🙏
हजुर ले इतिहास नै रच्नुभयो सर
तपाई जस्तो सोच भयेको मान्छे पाउनु हामीहरूको ठुलो भाग्य हो ।
😊Mahabirle gardai hunuhuncha wahalai ta dherai dhanyabad ..
tara sabai vanda bafi wahalai sath dine sahakarmiharulai muti muri dhanyabad ...
Jasari yo auta karkhana lai kholnu vako cha ...tesari aaune dinma yo vanda thulo thulo karkhana utpadan ra bikashko saililai suvakamana...
Hamro Sath tapaiharu sanga cha...❤❤❤
Jasto nam Ustai kam Jay mahabir pun 👍👍❤️❤️🙏🏻🙏🏻🙏🏻
सबै ले लिम है किताब देश को लागि केही योग्दान पनि हुने पढ्न पनि पाइने !मलाइ साथी ले 5 पिस किनेर ल्याइदिनु भाको थियो ! धेरै राम्रो लाग्यो एकदमै प्रेरणादायी कथा बस्तु रहेको छ
यो देस मा डा महाबीर पुन जस्तो ब्याक्ती धेरै हुन आबासे छ म धर्ति पुत्र ॐ बुध दिप उहा लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु र उहाले गर्नु भयो को योगदान ले यो देस का भृरषट नेताहरु लाइ केहि पाठ सिक्न जरूरी छ धन्यवाद
Sachcha Nepali man Asto hunx Big solut mahabir sir great solut pun sir❤❤❤
love you so much pun jyu , अन्यथा न सोचिदिनुहोल ,किनभने हजुरले गरेको काम माथी म पनि आभारी छु ,किनभने आज मलाई खुशी लाग्यो ,किन भने हजुर जस्तो अर्दबैशे पात्रले गरेको कार्यले गर्दा ,कृपया अनुरोध छ ,कि मेरो उमेर पनि हजुरलाई लागोस , म बिगत 23 बर्ष देखि पर्देशमा छु तेसैले गर्दा मन नेपाली भ
Salute 🫡 sir
सच्चा देशभक्त वैज्ञानिक महाबिर पुनलाई अब प्रधानमन्त्री बनाउन जरुरी छ र देशमा बल्ल चिनले जस्तै विकास हुन सक्छ।
उदाहरणीय साथै सम्माननीय कार्य ।
Good job mahabir ❤❣️❣️💕💕💕🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
महावीर पुन लाई कृषि मन्त्रि बनाउनु पर्छ सरकार 😍😍
Good job sir. You are original Nepali Hero ❤️. Love you sir❤️👍
Tapaai mahan hunuhunxa Er scientist g🙏🙏🙏❤️❤️❤️
Sacha desh bhakta saput lai 🙏🙏🙏🙏🙏🙏
Waw mahabir waw hamro desh lutne netaharule chinna nasakeko hira 💪💪💪
Yestai Ho Vne Nepali Haru Bideshinu Prdainw ❤❤
राणि का बान भ्रष्टाचारी नेता हरु लाई देश लुटन नै ठिक छ 😡😡यसरी नै अब हामी युबा हरु उठनु पर्छ एकजुट हुनुपर्छ जय माहाबिर पुन 🙏🙏🇳🇵🇳🇵
Yo desh ko suputra Dr mahabir pun sir salam
Good job mahabir daju
बधाई तथा धन्यवाद
महाबिर पुन हार्दिक बधाई टक्र्याउँदछु
salut mahabir pun sir lai🙏😍🇳🇵🇷🇴
mahabir pun sir ko jai hos.desh ra janta ko lagi dherai dukha garnu vo ra ajhai gri rakhnu vako chha.tra neeta haru le aafno pariwar ra kareyakarta ko lagi matra bharastachar garirako chga.dhikar chha yesta neeta haru lai.
Wow katti sacha bichaar ra gati biduwan dharana great salut dr mahabirpun sir❤🙏🙏
Jiudo manchhe ho Dr. Mahabir Pun. Salute chha unlai.
Dherai ramro jy mahabir jy nepal
❤❤❤❤
जय महाबिर पुन🎉🎉🎉
कार्खाना चलायेर चा्ेर नेताले के पाउछ के कति कमिसन पाउछ कमिसन नपाउने भये पछी नेतालाई के को वास्ता।कुनै पार्टी को कुकुरहरू हरुले चलायेको भय चालीस पचास करोड सहयोग पाई हाल्थो तर पुन सर सतन्त्र भयेकोले कुनै नेतालाई वास्ता छैन
Jaye Mahabir Pun 💪💪💪🙏❤️🙏✍️
Mahabir pun sir ko team lai yo mahan kaam garna suvkaman byakta gardachhu
Magabir ek sachha saput❤
Mahavir is the pride of Nepal. Unique hero! Long live Mahavir Sir!”
wow so praud sir jay pun sir be strong sir
यि चोर नेता हरुको नजर मा महाबिर पुन जस्तो महान ब्यक्ति को कुनै औकाद छैन यहाँ त बल्तकारी, लुटेरा चोर फटाह को राज चल्छ । 😢😢😢
👌👌👌👌
respect🎉🎉🎉
great mahabir pun jyu.salam x🙏
❤ धेरै धेरै धन्यवाद छ महा बीर लाई ❤
Dr महाबिर पुनः लाई सलाम।
Salute Sir Mahabir Pun!! Keep it up, your great work 👏
बैज्ञनिक माविर पुन लाई शुभकामना 😂☀️
Sarkarle garnu parne kaam bichara Dr.Mahabir punle gardinu paryaxa thukka sarkar
Very good mahavir sir
Love you mahabir sir ❤❤
This man craze on his invention... God bless him, a big salute for u Mr. Pun