१२ गाँउ खेदो खन्न सम्म खन्ने विरोध गर्ने अहिले हारे पछि समीर विराज राम्रो हो भनेर केही हुँदैन अब पालो रियल हिरो एक्शन हीरो को हो जय विराज समीर सन्तोष सेन
Rajniti garna film industry ma Deepak lai jati kaslai aaucha. Yo hunai didaina. Dashin tesko pewa jastai ho ra ramra show haru teslai nai ra dashin ko chutti sake oachi aru show deko jasto gari dhongi garne Deepak ra hall wala haru. Rajniti ma kp ra shere prachanda, film ma deepak ustai ho.
सन्तोष जी तपाई ले यो video बनायर तपाईको upcoming आउने movie बलिदान को लागी प्रचार प्रचार गर्न लागनु भयको हो भने goodluck तर यदी तपाई बलिदान movie film बनाऊदै हुनुहूँन्छ भने जस्ट movie बनाऊँन मात्र केन्द्रित हुनु होस यो मेरो व्यक्तिगत अनुरोध🙏🙏🙏🙏🙏🙏🙏
सही भन्नु भो सन्तोष दाई अनि जोकर जोकर्नी को फिल्म लाई राम्रो भन्यो भने भगवान रूपी दर्शक रे अनि अरु फिल्म लाई राम्रो भन्यो भने साइबर सेना रे दीपक दीपा को जति घमण्डी कोई छैन
राम्रो काम गर्नेको सबै खुट्टा तान्ने रहेछन यो चुठ्ठेलाई अंकल लाई मैले राम्रो होला सोचेको थिय तर यो पनि अरुको सफलता मा डाहा गर्ने रहेछ १२गाउँ र बिराज भट्टको पनि खुट्टा तानेको हो असफल बनाउन धेरै जालझेल भयकै हो समिर आयको कसैलाई राम्रो लागेको छैन ककुर भुक्दै गर्छ हात्ति लम्किदै गर्छ यस्लाले जतिनै भुकेपनि केहि फरक पर्दैन नेपालि दर्शकले बुझेका छन
सहि कुरा गर्नु भयाे सन्ताेष सेन दादा,,,यहाँ सबै राजनिति चलिरहेकाे छ,,,पुरानाे लाई सम्मान गर्दै नया लाई प्राेत्सान दिनु पर्ने हाे,,तर खै चलचित्र कम्पनि,,चलचित्र इन्डेसटिका महा सायब हरु ले,,नया नव नायक हाे ,,स्वागत प्राेत्सान गरेकाे देखिदैन,,,कठै जलन ती हाम्रो नेपाल
कुरो एकदम ठीक हो यहा के छ भनि यी युटुबे पत्रकार को युटुब च्यानल मा येक्चोटि गएर जिस्किनै पर्छ ।। अनी त्यहा रक्सी खान दिन्छ त्यो खानू पर्छ ।।यी दईजना मधे एक्जना लाई छान्नू परो भनि कसलाई छान्नू हुन्छ भनेर सोध्छ त्यसको उत्तर दिनै पर्छ ।। अनी राजा की रास्ट्रपति भन्नै पर्छ कत्तिन उत्तर दीदा राजा नै आउने जस्तो ।।प्रतेक का ठुटे च्यानल मा अन्तर्बार्ता का लागि जानै पर्छ टिकटक बनैदिनै पर्छ ।। अनी अन्य कलाकार को कूरा काट्नै पर्छ जस्ले गर्दा बिबाद सिर्जना होस र पत्रकारिता चलायमान होस ।। अनी येस्तो येस्तो हेर्न पल्केका चलचित्र बिकास बोर्ड का भत्वा हरु देस का अग्रज कलाकार भनिने खाते हरु जस्तै मह जोडी, बस्नेत, केसी, भुत्लो भांग का हास्य कलाकार हरु कहा समर्थन दीन आउछन र ।। उनिहरु को लागि त प्रीमियर गर्नु पर्छ सोफ़ा हजूर साफ भनदै फ़ीलम देखौनू पर्छ ।। खातेहरुका आफ्ना आफ्ना पत्रकार हुन्छन उनिहरु त्यहा उपस्थित भएको देखन पाउनू पर्छ ।। अनी उनिहरु कै अगाडी आयेर आहा फ़ीलम त कती राम्रो भन्न पाउनू पर्छ अनी पो आउछन र समर्थन गर्छन खातेहरु ले ।। किचक हरु सब दुई दीन की चादनी भन्थ्यो रजतपटेले त्यस्तै छन बलेको आगो मात्र ताप्ने आगो बालेर तापम भन्ने कोई छैन यहा साला खाते कलाकार हरु ।। कहा हुन्छ यस्ता संग चलचित्र प्रती माया प्रेम ।।गारो छ ।।
बलिदान को सफलता पछि समिर भट्ट लाइ लिएर एउटा हिन्दि फ्लिम बनाएर पुरा बिस्व भरि रिलिज गर्नुस सन्तोस जि त्यसपछि तपाइ हरुको उचाइ मा कुनै नेपालि निर्माता, निर्देशक पुग्न सक्दैनन । समिर लाइ हामी दर्शक ले मन पराइ सकिम, अरुको के मतलब ।
बिराज भट्ट को मुभी १२ गाउँ लाई देखि सहेन मुजि प्रकाश ले तर जब मुभी चल्न थाल्यो तेस्पछी स्रोता ले था नपाए झै कुरा गर्यो मलाई चित्त बुझेन र प्रकाश को शो हेर्ने छोडेको छु 🤬🤬🤬🤬
यो प्रकाश सुवेदीले नेपाली सिनेमा क्षेत्रमा कस्तो संस्कार बसाउन खोज्दैछ? थाहा छ नि कसैलाई उस्काउनु पनि अपराध नै हो। यो प्रकाश सुवेदीलाई र यस्को मिडियालाई बहिस्कार गरौं 🙏
यो दिपक राज गीरीले मुखले जति नै ठीक्क पारेर मिठा र चिल्ला कुरा गरेपनि आखिरमा अस्तीत्व झल्काई हाल्छ । अहिले सम्म अरको movi हेरेपछि कहिल्यै राम्रो सकरात्मक प्रतिक्रिया दिएको छ ? सधै घुमाउरो तरिकाले नकरात्मक सोचको कुरा बोलेको हुन्छ । यदि दिपक को सोच सकरात्यक भएको भए सहिलाई सहि अनि राम्रोलाई राम्रो भन्न किन हिचकिचाउँछ सधै ? सुध्रिन लाई समयले छेक्दैन .. सोध्रियको राम्रो
ई दीपक राज गिरी र रजतपट बुडोले मुखले जतिनै मिठो बोलेनी मन मा पापै पाप भएका मान्छे हुन, इनीहरुले हामी बाहेक यो industry मा अरु कोई चलोस् भन्ने चाहन्नन् 😤
दिपकले आफ्नो content गतिलो बनाउने चै हैन खालि दशैमा release गरेर जाल हान्ने मात्र हो पैसा कमाउन बरु सिरियल बनाउ TV मा । यो १२३४५६ ले हामिलाई उल्टि आइसक्यो
यो मूला पनि निकै मैहु भनेर फुर्ति फारति लगाएर कुरा गर्छ एउटा प्रेम गित केचलेको थियो घम्नद नि बरिभो तिमी ले पनि अस्ति १२ गाउँ ले मा गएर नाना थरि कुरा गर्दै थिस अजै ठुलो कुरा गर्दै छ।
सन्तोश जि तपाईंको गल्ती छै भने यस्ता झुसेहरु लाई सिधै जेलमा कोच्देहुन्छ होईन हाम्रो देशको कलाकार हरु किन एक्ले अर्को लाई रिस डाहा गर्छ के बिराज भट्ट र समीर भट्ट लाई पनी तेस्तै डाहा गरेको छ
हामी कसैको बाउँको नोकर होईन हामी लाई जो राम्रो लाग्छ हामी सपोट गछौ। बिराज भट्ट, समिर भट्ट जस्तो हिरो छोड़ेर दिपक राज गिरि लाई हिरो मानी दिनु पर्ने हाम्रो इच्छा के उखाड़ छस् उखाड़े हुन्छ। Jai Biraj bhatt. Jai Sameer bhatt. Jai 12gaun🙏🏻🙏🙏🏻🙏
santosh sir tapai ramro kam gardai hunuhunx aafno nepali movie lai auta bidesh ma chinaunea koshis gardai hunuhunx tapai aafu aafno kam gardai janu hola nepal ma sabai cheatra ma khuta tanea kam bhai ra ko x sabailai thaha x kukur bhugdai garx tapai aghadi badh dai garnus sabai nepali fan sath ma xu
दिपकराज गिरि प्रकाश सुबेदी र सन्तोष सेनको लफडा ,मुद्दा हाल्छु भन्दै उफ्रिए सन्तोष सेन लफडा के हो त ?
ruclips.net/video/yy32tc3XGtc/видео.html
प्रकाश सुवेदी जाठा र दिपकराज गिरिले माफी न मागे सन्तोष सेन जि अदालत जानुहोस इ जाठा हरुलाइ छोडनु हुन्न
ठिक हो दिपकराज गिरी र प्रकाश सुवेदी भन्ने कुपात्र हरुलाइ मुद्दा हल्नु पर्छ्।
म दीपकराज गिरीको हरेक इन्टरभ्युमा यही भन्ने गर्छु कि साइबर स्याल भनेर कोलाई भनेको हो त्यो खातेले
तँ भाटे लाई भने को खाँते।
Ta jastai vate Lai vaneko ho
Khate vanera tapailie kasari thaha vo hajur? Sadhak cheu maa fohar uthhayera khayeko dekhanu vaxa? @@BasantaShahi-e4v
सन्तोष दाइ is very great
सन्तोष दाइ सेर हो अब धमाका बलिदान को हो जय 12 गाउ
Santosh sir great man
सही कुरा संतोष सेन
सन्तोष सेन सहि मान्छे हो।
समीर भट्टलाई नेपाली फिल्म नगरी का हुँईया हरूले सपाेर्ट नगरे पनि नेपाली जनताले सपाेर्ट गर्छन र गरेका छन्!best actor SB good luck❤️
you aer right jai 12gau
Waiting for balidan
Sontosh sen 100% Sai ho jai 12 gaun jai Balidan ❤❤
१२ गाँउ खेदो खन्न सम्म खन्ने विरोध गर्ने अहिले हारे पछि समीर विराज राम्रो हो भनेर केही हुँदैन अब पालो रियल हिरो एक्शन हीरो को हो जय विराज समीर सन्तोष सेन
mugi auta movie ramro hudai mh paxi pani ramro hunxa vanna xena mugi haru
Kin hudAin muji hunx ni ramro grya poxi@@jeewanneupane3405
दिपक जोक्कर र चुल्ठे प्रकाश लाई मुद्दा ठोक्दा हुन्छ सन्तोष ब्रो ..
jaya balidan
दिपक को घमंड धेरै भएको छक्का पन्जा चल्न छोड़छ नि यसको घमंड पनि खत्म हुन्छ
Rajniti garna film industry ma Deepak lai jati kaslai aaucha. Yo hunai didaina. Dashin tesko pewa jastai ho ra ramra show haru teslai nai ra dashin ko chutti sake oachi aru show deko jasto gari dhongi garne Deepak ra hall wala haru. Rajniti ma kp ra shere prachanda, film ma deepak ustai ho.
😀
I’m with you sir 👍👍🙏🙏
सन्तोष जी तपाई ले यो video बनायर तपाईको upcoming आउने movie बलिदान को लागी प्रचार प्रचार गर्न लागनु भयको हो भने goodluck तर यदी तपाई बलिदान movie film बनाऊदै हुनुहूँन्छ भने जस्ट movie बनाऊँन मात्र केन्द्रित हुनु होस यो मेरो व्यक्तिगत अनुरोध🙏🙏🙏🙏🙏🙏🙏
राम्रो सोच भएको मान्छे । हिम्मतिलो मान्छे ।
You are right
You are great🎉🎉
दिपक दाइ र प्रकाश दाइ ले तुरुन्तै माफी माग्नु परो होइन भनी बोलेको कुरा पर्मानित गर्नु परो होइन भनी सन्तोस दाइले मुदा हाल्दिनु।
Right 👍👍👍👍 Bhai 💯💯💯💯
आँउदै गरेको बलिदान मुवि लाइ अग्रिम शुभकामना भन्न चाहन्छु
बलिदान त झनै बबाल हुन्छ
सही भन्नु भो सन्तोष दाई
अनि जोकर जोकर्नी को फिल्म लाई राम्रो भन्यो भने भगवान रूपी दर्शक रे
अनि अरु फिल्म लाई राम्रो भन्यो भने साइबर सेना रे दीपक दीपा को जति घमण्डी कोई छैन
तपाईंले प्रेमगित३ चै किन youtube मा पोष्ट नगर्नु भा हो दाइ । लाखौंलाख दर्शक छन् हलमा गएर प्रेमगित हेर्न नपाएका । 🙏🙏
सन्तोष दाई सिनेमा काे राजा हो 12 गाउँ ले खायो अब पालो बलिदान काे जय बलिदान
राम्रो काम गर्नेको सबै खुट्टा तान्ने रहेछन यो चुठ्ठेलाई अंकल लाई मैले राम्रो होला सोचेको थिय तर यो पनि अरुको सफलता मा डाहा गर्ने रहेछ १२गाउँ र बिराज भट्टको पनि खुट्टा तानेको हो असफल बनाउन धेरै जालझेल भयकै हो समिर आयको कसैलाई राम्रो लागेको छैन ककुर भुक्दै गर्छ हात्ति लम्किदै गर्छ यस्लाले जतिनै भुकेपनि केहि फरक पर्दैन नेपालि दर्शकले बुझेका छन
Ho yaar ma pani yeslai unsubscribe garchu
जय बलिदान इस्बार screen आगो लग्ने भो।समिर best actor
सहि कुरा गर्नु भयाे सन्ताेष सेन दादा,,,यहाँ सबै राजनिति चलिरहेकाे छ,,,पुरानाे लाई सम्मान गर्दै नया लाई प्राेत्सान दिनु पर्ने हाे,,तर खै चलचित्र कम्पनि,,चलचित्र इन्डेसटिका महा सायब हरु ले,,नया नव नायक हाे ,,स्वागत प्राेत्सान गरेकाे देखिदैन,,,कठै जलन ती हाम्रो नेपाल
जगल्टे प्रकाश निकै बढी भाको थियो सन्तोस जि
नेपाली सिनेमामा राजनीति गरेर लडाउने भिडाउने जुदाउने प्रकाश सुवेदी हुन।
यकदम कोही खुसी छैन जस्तो लाग्छ मलाई समीर भट्ट आयकोमा कम्तिमा सपोर्ट गर्नु पर्ने हो,नेपालका पुराना कलाकार हरुले पनि खै देखिन्न
दाई छोड्न हुना है जय बलिदान
कुरो एकदम ठीक हो यहा के छ भनि यी युटुबे पत्रकार को युटुब च्यानल मा येक्चोटि गएर जिस्किनै पर्छ ।। अनी त्यहा रक्सी खान दिन्छ त्यो खानू पर्छ ।।यी दईजना मधे एक्जना लाई छान्नू परो भनि कसलाई छान्नू हुन्छ भनेर सोध्छ त्यसको उत्तर दिनै पर्छ ।। अनी राजा की रास्ट्रपति भन्नै पर्छ कत्तिन उत्तर दीदा राजा नै आउने जस्तो ।।प्रतेक का ठुटे च्यानल मा अन्तर्बार्ता का लागि जानै पर्छ टिकटक बनैदिनै पर्छ ।। अनी अन्य कलाकार को कूरा काट्नै पर्छ जस्ले गर्दा बिबाद सिर्जना होस र पत्रकारिता चलायमान होस ।। अनी येस्तो येस्तो हेर्न पल्केका चलचित्र बिकास बोर्ड का भत्वा हरु देस का अग्रज कलाकार भनिने खाते हरु जस्तै मह जोडी, बस्नेत, केसी, भुत्लो भांग का हास्य कलाकार हरु कहा समर्थन दीन आउछन र ।। उनिहरु को लागि त प्रीमियर गर्नु पर्छ सोफ़ा हजूर साफ भनदै फ़ीलम देखौनू पर्छ ।। खातेहरुका आफ्ना आफ्ना पत्रकार हुन्छन उनिहरु त्यहा उपस्थित भएको देखन पाउनू पर्छ ।। अनी उनिहरु कै अगाडी आयेर आहा फ़ीलम त कती राम्रो भन्न पाउनू पर्छ अनी पो आउछन र समर्थन गर्छन खातेहरु ले ।। किचक हरु सब दुई दीन की चादनी भन्थ्यो रजतपटेले त्यस्तै छन बलेको आगो मात्र ताप्ने आगो बालेर तापम भन्ने कोई छैन यहा साला खाते कलाकार हरु ।। कहा हुन्छ यस्ता संग चलचित्र प्रती माया प्रेम ।।गारो छ ।।
जय बलिदान ❤❤
सहि हो हजुर को कुरा दिपक राज गिरि को कुरा गर्ने सैलि यानिकि तर्क राख्नेतरिका मलाई चै पट्कै मन पर्दैन
सन्तोश दाजुले मुद्दा हाल्छु भनेको चाहि छैन हे।
सबै भन्दा पहिला यो चिप्लेलाइ ठोक्नु पर्छ
Sahi kura ho santosh sir jay balidan❤❤❤
बलिदान को सफलता पछि समिर भट्ट लाइ लिएर एउटा हिन्दि फ्लिम बनाएर पुरा बिस्व भरि रिलिज गर्नुस सन्तोस जि त्यसपछि तपाइ हरुको उचाइ मा कुनै नेपालि निर्माता, निर्देशक पुग्न सक्दैनन । समिर लाइ हामी दर्शक ले मन पराइ सकिम, अरुको के मतलब ।
यो दिपक र दिपा अघोषित श्रीमान श्रीमति हुन !यनिहरु धेरै घमण्डि छ्न !जय बलिदान !जय सन्तोष सेन दाइ🙏🙏
बिराज भट्ट को मुभी १२ गाउँ लाई देखि सहेन मुजि प्रकाश ले तर जब मुभी चल्न थाल्यो तेस्पछी स्रोता ले था नपाए झै कुरा गर्यो मलाई चित्त बुझेन र प्रकाश को शो हेर्ने छोडेको छु 🤬🤬🤬🤬
dajuko kura ekdamai sahi lagyo dai nepali film ma chahine no.1 byaktitwa ho tapaiko bhanailai salam🙏🙏🙏
यो प्रकाश सुवेदीले नेपाली सिनेमा क्षेत्रमा कस्तो संस्कार बसाउन खोज्दैछ? थाहा छ नि कसैलाई उस्काउनु पनि अपराध नै हो। यो प्रकाश सुवेदीलाई र यस्को मिडियालाई बहिस्कार गरौं 🙏
यो दिपक राज गीरीले मुखले जति नै ठीक्क पारेर मिठा र चिल्ला कुरा गरेपनि आखिरमा अस्तीत्व झल्काई हाल्छ । अहिले सम्म अरको movi हेरेपछि कहिल्यै राम्रो सकरात्मक प्रतिक्रिया दिएको छ ? सधै घुमाउरो तरिकाले नकरात्मक सोचको कुरा बोलेको हुन्छ । यदि दिपक को सोच सकरात्यक भएको भए सहिलाई सहि अनि राम्रोलाई राम्रो भन्न किन हिचकिचाउँछ सधै ? सुध्रिन लाई समयले छेक्दैन .. सोध्रियको राम्रो
Santosh sir❤❤❤
ई दीपक राज गिरी र रजतपट बुडोले मुखले जतिनै मिठो बोलेनी मन मा पापै पाप भएका मान्छे हुन, इनीहरुले हामी बाहेक यो industry मा अरु कोई चलोस् भन्ने चाहन्नन् 😤
दिपक र प्रकाश साला लाई सबैले सम्मान साथ मुखै छोडेर गालि गरौ
tero bau van mugi
@@jeewanneupane3405 dipakko varaute😂
@@jeewanneupane3405 dipak ko चम्चे मुजि 😂😂😂
@@jeewanneupane3405 Deepak ko chaak chatuwa.
Shai ho 12 gaun movie lai film maker ra film industry ko kohi kalakarharule support garyena Sameer bhatta ❤️💪🙏
सन्तोष को जस्तो मन हुन पर्छ, सिरियल बाट करौडौं कमाएर इन्डस्ट्री लाइ घुत्त्र दिने दिपक तेरो मनमा गु र मुखमा फल छ सुधर
U right 👍👍👍 Santos sir
दिपकले आफ्नो content गतिलो बनाउने चै हैन खालि दशैमा release गरेर जाल हान्ने मात्र हो पैसा कमाउन बरु सिरियल बनाउ TV मा । यो १२३४५६ ले हामिलाई उल्टि आइसक्यो
100% Right ❤❤❤
प्रकाश सुवेदी चुल्ठे अङकल ले पनि जहिले विवाद मात्र गराउछ हो
यो प्रकाश सुवेदीले जहिले अरूको खुट्टा तान्नु बाहेक केही जान्दैन यार
Ok daju
Dipake joker aafu Mai hu Vanne ghamandi ho
sahi,kura garnu vyo,santosh ji.
Tik ho daii ramro kura garnu vyoo 🎉
You are right jay balidan
Raajniti nagarne ho vane. Chakka panja jati Ra day shift maa 12 Gau lagayidinthey vane 35 core + 2 weeks vitra mazzale uthathyo scenario herda. Chakka panja Herne kehi dherai darsak 12 Gau ko ticket napayera hereko awastha thiyo.
Sarai batho, pechulo, ghumaure depak Raj giri dekhiyo.
Prakash Subedi jatha ko tah k garnu. Kukur ho muji vuki rahanxa. Cine jagat maa raajneti garne. Jhagada garaune, film dubaune, naramro critics garne.
Santosh sen ji, yo duitailie naxodnu hola. Kasle commander vanera iniharule duitaile suneka rahaixan patta lagaunu hola. Manxe chinayidinus vannu hola. Yadi manxe chinauna sakena vane, yini haru feri raajneti garna thalexan vanera bujhanu hola. Haami aam nepali chalchitra premi, subhachintak haru lie pani jaankari garaunu hola.
Santosh sen lai hamro samarthan xa nepali darsak ko
रोक्सी खाएर बोलेकै हो र सर ❤️
Sai ho😊
यो मूला पनि निकै मैहु भनेर फुर्ति फारति लगाएर कुरा गर्छ एउटा प्रेम गित केचलेको थियो घम्नद नि बरिभो तिमी ले पनि अस्ति १२ गाउँ ले मा गएर नाना थरि कुरा गर्दै थिस अजै ठुलो कुरा गर्दै छ।
Santosh sen sahi manxe ho
अबा बलिदान को पलो..🔥🔥
good boy❤❤❤❤❤❤❤❤❤
Shahi ho shantos bhai you are gread
santosh sir hajur sahi bhannu bhayo...i am big fan samir bhatt ..malai aatur chha balidan herna
सन्तोश जि तपाईंको गल्ती छै भने यस्ता झुसेहरु लाई सिधै जेलमा कोच्देहुन्छ होईन हाम्रो देशको कलाकार हरु किन एक्ले अर्को लाई रिस डाहा गर्छ के बिराज भट्ट र समीर भट्ट लाई पनी तेस्तै डाहा गरेको छ
Santos Ramro nirmata ho
SANTOSH SEN❤❤❤❤❤❤
12 ❤❤❤💪💪💪 Gau ❤️
Santosh vai congratulations 🎉🎉🎉🎉🎉
जय नेपाली चलचित्र 🙏🙏🙏🙏
प्रकाश सुवेदी sir अलि धेरै नाई पेल्लनु हुन्छ साच्चै हो
Good Santosh jii
sahe ho dai hajur ko kura
हो हो नेपाली कलाकार हरु। कसैले मन पराको छैन समीर भट लाई। येस्तो छ नेपाली industry को मान्छे हरु। रिसले मोर्न लागेका छन खाते हरु।
Sahi ho 100%
Sahi ho
Suneko vnera sunaune manxe le nai
Tauko dukhaune ho .....suneko
Kura feri aksar negative nai hunxa....
Support you
Right bolnu vo sir
Jaya balidan
Good santosh sir
हामी कसैको बाउँको नोकर होईन हामी लाई जो राम्रो लाग्छ हामी सपोट गछौ। बिराज भट्ट, समिर भट्ट जस्तो हिरो छोड़ेर दिपक राज गिरि लाई हिरो मानी दिनु पर्ने हाम्रो इच्छा के उखाड़ छस् उखाड़े हुन्छ।
Jai Biraj bhatt.
Jai Sameer bhatt.
Jai 12gaun🙏🏻🙏🙏🏻🙏
Santosh sen you are great.
फिल्म छेत्र को मान्छे हरु हल मा आयर अनुहार नै देखायनन के सपोर्त गर्छ्न
Katta hannu parxa 2 tai lai❤❤
Supop❤
Jhyap ma xa
santosh sir tapai ramro kam gardai hunuhunx aafno nepali movie lai auta bidesh ma chinaunea koshis gardai hunuhunx tapai aafu aafno kam gardai janu hola nepal ma sabai cheatra ma khuta tanea kam bhai ra ko x sabailai thaha x kukur bhugdai garx tapai aghadi badh dai garnus sabai nepali fan sath ma xu
Jay balidan.💪💪✊✊
Jay balidan
Jay 12 gau ❤❤ Jay balidan ❤❤
Good luck
Sahi kura garnu vo sir ❤