पशुपति कोटीहोममा राधिका दासी र देवी प्रतिभा लेर आउने गुरु बोले देवी प्रतिभालाई गुरुको सम्मान

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • Guest : Bijaya Krishna Murti Jiu, Tanka Timilsina,
    Host/Edit : Alina Khanal
    Camera :
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhetri
    Technical Adviser
    Durga Pangeni
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9840840414
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    www.youtube.co....
    #Megastartv
    #Exclusive

Комментарии • 57

  • @nirmalabista5692
    @nirmalabista5692 2 месяца назад +6

    यस्तो राम्रो कार्यकालागी धन्नेवाद, यो अखण्ड कार्य सफल हुनुपर्छ जय पशुपती नाथ 🙏

  • @rashmikapri4981
    @rashmikapri4981 2 месяца назад +9

    ❤❤❤❤ढुक्क भएर अगाडि बढ्नु हजुर को यो सत्कर्म को फल अबस्य पनि पाउनु हुन्छ जय मानव सेवा भन्ने ले जे नि भन्छन❤❤❤❤❤❤

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 2 месяца назад

    Absolute Right guru

  • @BaldevBhatt06
    @BaldevBhatt06 2 месяца назад +1

    कोटि होम यज्ञ मा होम गरेको किन देखिदैन सामाजिक संजालमा।
    शुभकामना ,राधे राधे

  • @bholebabaime3632
    @bholebabaime3632 2 месяца назад +2

    Gurudev hajur sada sarbada agadi badhai rahanu bhole baba pashupatinathle sada sarbada hajurko kalyan garnu hunx Jay gurudev bal yogeswar gurudev hajurko charan kamalma koti koti naman

  • @sitaramshrestha706
    @sitaramshrestha706 2 месяца назад +5

    भवन बन्ने कुरा राम्रो हो भवन बनेको बेला सहयोग गर्नु प्रछ राम्रो काम लाइ

  • @BaldevBaral
    @BaldevBaral 2 месяца назад +5

    मानव सेवा फाउन्देसन द्वारा आयोजना गरिएको श्री पशुपती कोतिहोम महायज्ञ सभ्य र शिस्ततापुर्न रुप्म सफल परौ यो mahayagya लाई बिफ्ल नबनाउ

  • @ChandramaKc-ck2yn
    @ChandramaKc-ck2yn 2 месяца назад

    ठिक भन्नुभयो

  • @mainalichannel8857
    @mainalichannel8857 2 месяца назад

    जय श्रि राधे राधे गुरु देब नमस्कार हजुर 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺

  • @gitagautam5516
    @gitagautam5516 2 месяца назад

    Radhe Radhe guru dev 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @manjukarki181
    @manjukarki181 2 месяца назад

    जय र्बिसभानुकिछोरि र्बसनाकि राधारानी भक्तजनलाई मिलाईदिनुहोस समानगरि सप्प माता गुरूदेब रभक्तहरूलाई मेरोर्तफबाट दैनिक बिराठनगर बाट स्वागत छ है स्वागतम नमस्कार छ है सुईकार गर्नुहोस भुलछुक भयमाफपाउ जबाफ भयतूरून्त जबाफ पाउ है जय पशुपतिनाथ नमम

  • @bholebabaime3632
    @bholebabaime3632 2 месяца назад +1

    Bal yogeswar bijaya krishna murtijyu god pashupatinath always bless you anywhere anytime

  • @madhabbhattarai7690
    @madhabbhattarai7690 2 месяца назад +1

    उुलटाे काम गरदै छन पुजारी हरु राजा लाईछमा पुजा गरन दिनु हाेला भिमशेन मनदिर मा यति पनि गरदिन हुन अनुराेध छ

  • @dronbikrammalla5665
    @dronbikrammalla5665 2 месяца назад

    ॐ जय! शिव शम्भु सत्य सनातन धर्म

  • @bishnu1115
    @bishnu1115 2 месяца назад +3

    राधे राधे

  • @nepalisocity2785
    @nepalisocity2785 2 месяца назад

    Good lock

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 2 месяца назад

    अायाेजकलाइ पहिलापनि अाराेप लागेर भागेका थिय ऐले भागणनुनपर्नि गरि हाेम गरियाेस नेपालमा सान्ति छावस झुट गरि कमाउने नियत नगरियाेस जय पशुपतिनाथ

  • @krishnathapa9994
    @krishnathapa9994 2 месяца назад +1

    Radhe radhe guru ji ❤🙏🌺🌺

  • @BaldevBaral
    @BaldevBaral 2 месяца назад

    रधे रधे हजुर्हरुको आसिर्बद लागोस जय पशुपतिनाथ

  • @HumkalaPoudel-y3p
    @HumkalaPoudel-y3p 2 месяца назад

    Dharma karma vanna thaha navayaka pasu haru la ho khuttA thnna ta Radha Radha🙏🙏🙏

  • @jamuna1112
    @jamuna1112 2 месяца назад

    खुट्टा तान्ने प्रवृत्ति नै हो , खुट्टा तान्दै जान्छन् आफ्नो काम सफलता पुर्वक सम्पन्न गर्नु हुनेछ । भगवान् को साथ छ , जय होस् , सफल होस् भगवान् भनेर प्रार्थना गर्दछु ।

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq 2 месяца назад

    ❤❤❤🙏🙏🙏

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 месяца назад

    great guru
    गुरु
    स्काेन ले बेचि रहेकाे गितामा यशु प्रभु लेखिएकाे छ भने याे किताब लाई यहि स्टलमा किन बेच्न दिनु भयाे यसमा हामी दुखि छाै ।

  • @BaldevBaral
    @BaldevBaral 2 месяца назад

    गुरु जि राधे राधे

  • @UhdamPoudel
    @UhdamPoudel 2 месяца назад

    धर्म को बिरोधी र बिदेशी डलर लाई जिबिकोपार्जन को माध्यम बनाउने हरु को भडास मात्रै हो ,
    तपाईं अगाडी बड्नुस गुरु🙏🙏

  • @jamuna1112
    @jamuna1112 2 месяца назад

    सफलताको शुभ कामना छ ।

  • @sushilakoirala3877
    @sushilakoirala3877 2 месяца назад +2

    हिन्दुले हिन्दुको खुट्टा तानातानले गर्दा नेपालमा बिदेशी धर्मको बढवा हुदैछ

  • @NarayanpPaudel
    @NarayanpPaudel 2 месяца назад

    धर्मनिरपेक्ष का डलरे पक्षपोषक र कोठे पिएचडी हरुको कुतर्कले केही नाप्दैन । निर्धक्क अगाडी बढ्नुस् ।

  • @sitaadhikari4805
    @sitaadhikari4805 2 месяца назад

    Nadaranu vagawan hunuhunxa hajur ko sathma pagal haruko paxi nalagnu hoos hajur❤❤❤❤❤❤❤jay pasupati nath

  • @Annapurna_18
    @Annapurna_18 2 месяца назад

    Hami hajurko saath ma chhau Pujya Shree Bal Yogeshwar Bijay Krishna Murty Ji Maharaaj.

  • @durganiraula9969
    @durganiraula9969 2 месяца назад

    भागवतले निस्चित तिमीहरूलाई घाेर नर्कमा पार्नेछन । अार्थिक, धनका लगाउने कथा वाचक तथा अायाेजकलाई भगवानले अकालमा मृत्युुवर्ण गराउन लगाउने छन । पापी काम गर्ने वाचक वाचििकाका वरीपपरी जतिसुकै भिड र सुरक्षाकर्मी घेरा भित्र भएपनि भगवानले अवश्य मृत्यु गराउने छन । पापी मान्छेलाई सुरक्षाको खाँचो ुहुन्छ । सत्य कर्म गर्नेलाई भिड र सुरक्षाकर्मिकाे अा्वश्यकता पर्दैन ।

  • @sitaramshrestha706
    @sitaramshrestha706 2 месяца назад +1

    गुरू लाइ सम्पर्क गर्ने माध्याम के होला हजुर

  • @padamBahadurmadai-zt1ss
    @padamBahadurmadai-zt1ss 2 месяца назад

    Jaaya ho

  • @SaraswatiShahi-cg3ye
    @SaraswatiShahi-cg3ye 2 месяца назад

    Radhe shyam❤❤❤❤

  • @vikashgautam8382
    @vikashgautam8382 2 месяца назад

    Jay hos

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 2 месяца назад

    काल ,यमराजको आदेशको अगाडि सुरक्षाको चार घेरा बिचमा राजदरबार भित्र बिरेन्द्र राजाको परिवार त सखाप भयो ,सुरक्षा निकायले पनि केही गर्नेवाला रहेनछ ।काल आएंपछि कसैको केही लाग्दैन ।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 2 месяца назад

    धार्मिक नियम अनुसार गलत छ,जे भनेपनि।

  • @sharmarajojha1947
    @sharmarajojha1947 2 месяца назад +1

    dukka vayar agadi badnu guru ❤❤❤❤jasle je vaneni kehi farak pardaina

  • @minarijall
    @minarijall 2 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @jayabohora
    @jayabohora 2 месяца назад

    यो कमाउन को लागि मात्र हो यो धर्मको नाममा होइन

  • @keshavacharya2283
    @keshavacharya2283 2 месяца назад

    सदा सेव्या सदा सेव्या श्रीमद्भागवती कथा
    यस्या: श्रवणमात्रेण हरिश्चित्तं समाश्रयेत्।।25।। भागवत माहात्म्य अध्याय ३
    अर्थात् श्रीमद्भागवत लगाउन सधै हुन्छ। श्रावण मास शिवजीको उत्तम मास हो , प्रमाण यहाँ छ- गोकर्णजीले धुन्धुकारीको उद्धार गरेपछि सबै जना श्रोताको कल्याणको लागि श्रावण मासमा गर्नुभएको थियो । रामचन्द्रे चोरको खन्ती रहेछ।
    जय कोटिहोम ! जय पशुपतिनाथ जय महायज्ञ ।
    यज्ञविध्वंसकश्चैव कथाभङ्गकरश्छ य: -
    गच्छन्ति यममार्गे हि रोदमाना दिवानिशम्। अर्थात्। कथामा विध्वंस गर्नेहरू, कथा भङ्ग गर्न खोज्नेहरू दिन रात नरकमा रुदै रुदै जान्छन्। यी श्लोक पढ्नु छैन तेसै आफ्नै धर्मको विरोध गर्ने कुलङ्गारहरू। यो बुढो पनि नर्क जाने भयो । सही अर्थ लगाउनु छैन आफै ठूलो पल्टेको छ।

  • @MaiyaThakuri
    @MaiyaThakuri 2 месяца назад

    🙏🙏🙏💐💐

  • @MinaGiri-op7mz
    @MinaGiri-op7mz 2 месяца назад

    Ho yahi vayer ho badi garda chahine ok

  • @cyclingvlogs8818
    @cyclingvlogs8818 2 месяца назад

    👏👍🇳🇵

  • @LilaMagar-ln9pi
    @LilaMagar-ln9pi 2 месяца назад

    काे हाेला खाेजि जारि राखनु

  • @jayabohora
    @jayabohora 2 месяца назад +1

    यो मान्छे ठिक छैन है

  • @RamaPaudel-j6f
    @RamaPaudel-j6f 2 месяца назад

    manxelai किन रिस होला सके आफू गर्नु नसके चुप लागेर बस्नुनि

  • @tanahunmedia6190
    @tanahunmedia6190 2 месяца назад

    Pratibha Parajuli is the best.❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 2 месяца назад

    लुट भाइ लुट

  • @shraddhabasnet7490
    @shraddhabasnet7490 2 месяца назад

    Santi ksari vyo guru g 2 OTA bas badi le bagayo ,plane crash vyo ,kun disable Santi dekhnu vo

  • @tanahunmedia6190
    @tanahunmedia6190 2 месяца назад

    Radhika dasi ko hat bhachiyeko nai hora yesto punya kam ma aayeko manxelai kasle garyo testo kam .......😢😢😢😢😢😢😢

  • @sitaramshrestha706
    @sitaramshrestha706 2 месяца назад

    राध राघे

  • @GitaThapa-e9g
    @GitaThapa-e9g 2 месяца назад

    ❤❤❤❤🙏🙏🙏