ठग 'महाराज 'को PARDAFAS Wife of Vijay bhandari revealed new facts about Vijay krishnamurtiji Maharaj

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2025

Комментарии • 422

  • @diyopost
    @diyopost  4 месяца назад +47

    हामी कुनै पनि समाचार प्रमाणका आधारमा निष्पक्ष भई संप्रेषण गर्ने गर्दछौ। हाम्रो उद्देश्य तथ्यमा आधारित समाचारका माध्यमले समाजलाई सुसुचित गराउनु हो। हाम्रो यस प्रयासमा तपाईं पनि जोडिन चाहनुहुन्छ भने अवश्य पनि दियो पोष्टको च्यानललाई SUBSCRIBE गर्नु होला । साथै हामीेले प्रकाशन तथा प्रसारण गर्ने विषयवस्तुमा निर्धक्क आफ्ना प्रतिक्रिया पनि राख्न सक्नु हुनेछ । धन्यवाद !!
    Facebook page : facebook.com/diyopost/
    facebook.com/diyopost/
    facebook.com/diyomedianetwork/
    बिजय भण्डारी बारे www.diyopost.com मा लेखिएका ति १० रिपोर्ट पढ्नुहोस्:
    1. ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ !
    www.diyopost.com/07/139458/
    2. प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !
    www.diyopost.com/07/139583/
    3. ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति
    www.diyopost.com/07/139616/
    4.पशुपतिमा ‘कोटीहोम’: ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र
    www.diyopost.com/07/139648/
    5.अनाथका लागि पशुपतिमा कोटिहोम चलाउने ‘ठग महाराज’ले पत्नि र छोरा ‘बिचल्ली’ बनाएको खुलाशा
    www.diyopost.com/08/139758/
    6.देवी प्रतिभालाई प्रश्न गरेको भन्दै पशुपति कोटिहोममा पत्रकारमाथि निर्घात कुटपीट
    www.diyopost.com/08/139766/
    7.ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र
    www.diyopost.com/08/139880/
    8.‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो
    www.diyopost.com/08/139899/
    9.सेकुवा खाने ‘ठग महाराज’को छिपेको कथा : श्रीमती बिचल्ली, अर्की महिलासँग मस्ती
    www.diyopost.com/08/140079/
    10.साधुको भेषमा ‘म्यानपावर’ चलाइरहेका कोटीहोमका संकल्पकर्ता ‘ठग महाराज’ : दर्जनौँ ठगीए
    www.diyopost.com/08/140097/

    • @khojima
      @khojima 4 месяца назад

      @@diyopost करोड सलाम छ हजुरको खोज पत्रकारीतालाई ।ढोगी पाखण्डीहरु लाई लिंग ढोग्न त बन्देज गर्नु भएको छैन नी ।हजुर

    • @yamunaadhikari1973
      @yamunaadhikari1973 4 месяца назад

      😊😊😊😊😊😊😊😊😊😊

  • @iloveMom-s4v
    @iloveMom-s4v 4 месяца назад +79

    कती माहान नारी हजुरलाई।सलुट छ।मनको भावना भन्नु भयो।खुशी लाग्यो।हजुर माथी सारा नेपालीको आशिर्बाद छ।धन्यबाद छ

    • @KokoOi-s9d
      @KokoOi-s9d 4 месяца назад +3

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन । महिला भएको कारणले उहाँले पारिवारिक संरक्षण सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ जसमा उनको श्रीमानको भुमिका हुनुपर्छ।

    • @iloveMom-s4v
      @iloveMom-s4v 4 месяца назад

      @@KokoOi-s9d त अनपढ नभुक गुरू भयर बुढीको अत्यचार गर्नु पाप हो ।सहनुको नी सिमा हुन्छ नी।त ढोङगीको झोले नभुक

  • @wochyu1
    @wochyu1 4 месяца назад +53

    यिन्काे सुरक्षा हुनु जरुरी छ कतै यस्ता कृष्ण महाराज ले अमेरीकामा भरखरै भएकाे घटना नघटाेस्, यस्ता हरु भयानक् र शक्तिशाली हुन्छन् !

  • @Kamalapatikijay
    @Kamalapatikijay 4 месяца назад +69

    पाखन्ड ठगलाई भंडाफोर गरेको मा यो चेली धन्य छ

    • @KokoOi-s9d
      @KokoOi-s9d 4 месяца назад

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @khojima
      @khojima 4 месяца назад +1

      @@KokoOi-s9d कुकुर त चुब लाग जता पनि रिप्लाई दिनु पर्ने त नै होस कि के हो ठगराज?

  • @DhakalKripa
    @DhakalKripa 4 месяца назад +5

    लौ प्रभु! यस्तो कुरा सार्वजनिक हुदा समेत भक्त जन हरु गुरु सहि छ भन्छन्।।अब के गर्यो भने गलत भन्लान् त??कलि को प्रभाब!!!

  • @barasharmacollection2807
    @barasharmacollection2807 4 месяца назад +50

    कृष्णमूर्तिजस्ता ठग अपराधीलाई कृष्ण कडेल हेमराज थापा जस्ता नेपाली युवाले भगवानकै रुप देखेर पक्षपोषण गरेको देख्दा हामी नेपाली सबै हावा हौं कि जस्तो लाग्छ ।

    • @NaradAwasthi-y9j
      @NaradAwasthi-y9j 4 месяца назад

      90.l.thaga geruwaharu

    • @Una-cr5ry
      @Una-cr5ry 4 месяца назад

      सबै एकै ड्याङको मुलाहुन।

  • @THIRDLIDER
    @THIRDLIDER 4 месяца назад +25

    यो कोटिहोम लगाउनु अघि कसैले पनि केही भन्न र गर्न सकेन अहिले अाएर चाँहिदो नचाँहि बकमफुसे कुरा गरि राखेको छ।यो कुरा सत्य हो भने अरूले सजायाँ दिनै पर्दैन ।उही भगवान प्रमातमाले नै सजाय दिनु हुन्छ।जय पशुपतिनाथ दुधको दूध पानिको पानी छुट्यई दिनु हुन्छ।

    • @Nefoli_traveller
      @Nefoli_traveller 4 месяца назад

      ruclips.net/video/ebrvDxwy_hI/видео.htmlsi=GN6ddo5YdsnDpfjn

    • @shilaadhikari719
      @shilaadhikari719 4 месяца назад +1

      पहिल्यै आएको थियो न्युज तर कोटिहोम नबिथोलेको मात्र हो नत्र मिडियाले छरप्स्ट पारेको थियो

    • @binodkunwar1574
      @binodkunwar1574 4 месяца назад

      Kamune Dhanda ma bhayara hola tailhera sabi Sailent bhayako ra paunuparne le Arthik lav napayaka adi kurako Unsatificed bata xataxulla bhayo ,yahya karakram ki bich bich ma ta Narmra kura haru ta Flach out bhayo ta ?

  • @brosad6833
    @brosad6833 4 месяца назад +11

    धर्म को नाम आतंक मचाउने लाई कडा कारबाही हुनु पर्छ । हाम्रो धर्म संस्कृति यस्तै पाखण्डी हरु ले बदनाम गरेका हुन् यस्ता पाखण्डी लाई कठोर सजाय हुनु पर्छ र हाम्रै हिन्दू धर्मावलम्बी हरु सामाजिक बहिस्कार गर्नु पर्छ ।

  • @ALONE-Universe...
    @ALONE-Universe... 4 месяца назад +20

    गुरु, पण्डित्याइ, पुरोहित, पोप, संत, ई पदहरुमा जति पनि छन... इ सबै महा ठग हुन् ...

    • @nomadrakeshrai
      @nomadrakeshrai 4 месяца назад

      ti sab alxi ra thug haru ho tyasta lai sisnu pani layera desh nikala garnu perx

    • @sanjayrai2251
      @sanjayrai2251 4 месяца назад +2

      सबै हुन्न तर, नेपाली समाजमा एउटा उख्खान छ सत्य कुरा “एउटा विराउने शाखा पिराउनै” भन्ने छदैछ त 😢😢

    • @ALONE-Universe...
      @ALONE-Universe... 4 месяца назад

      @@sanjayrai2251 साखा पिराउने, सबैलाई धर्ममा छिराउने, धर्ती धोस्त गराउने...

  • @iswhorlama4181
    @iswhorlama4181 4 месяца назад +5

    हिन्दु धर्मावलम्भीहरूले लगाएको पवित्र यज्ञमा यस्तै ठग, पाखण्डीहरूको सक्रियता भएपछी अब अरू पण्डितलाई पनि विश्वास गर्न गहन रूपले सोच्ने बेला आएको छ।

  • @dipmalabudhathoki3173
    @dipmalabudhathoki3173 4 месяца назад +4

    खास मा धर्मात्मा र सत्य चाहि यो दिदि हुनुहुदोरहेछ मान्छेहरू कति ढाकछोप गरेर अपराधी हरूललाइ साथ दिन्छन धार्मिक बस्त्र धारण गर्दैमा कोहि सत्य हुदैन धन्यवाद दिदि लाई सत्य बोल्नुभएको मा❤🙏

  • @saradhalamichane5839
    @saradhalamichane5839 4 месяца назад +1

    हार्दिक नमन माताजि सबै समस्या र दुखकाे सामाना ह्दय बिदारक घटना घटेकाे जिबनमा खुल्ला किताबकाे पाना झै भनिदिनु भयाे । धेरै धेरै धन्यवाद अब यस्ता गाेरू देखि सबधान हुन जरुरी छ। हामी सबै काग का पछि दौडिरहेको छौ🌼🌺💐🙏

  • @AsmitaDahal-k3z
    @AsmitaDahal-k3z 4 месяца назад +11

    श्रीमती नै हो भने फेसपुरै किन छोपेको गर्वका साथ देखाउनुन सबैलाई बिस्व लाग्छ

    • @bhuwangautam5723
      @bhuwangautam5723 4 месяца назад +2

      महिलाको बिबस्ता हुन सक्छ घृणा नगर

    • @khojima
      @khojima 4 месяца назад +3

      तलाई फेस किन चाहियो पुरा कुरा सुन

    • @sahapun7702
      @sahapun7702 4 месяца назад +1

      यो चेलीलाइ गाली नगर् बिचरी आफै दुःखमा छिन्,पुरा कुरा सुन्!

  • @parbatinagarkoti4306
    @parbatinagarkoti4306 4 месяца назад +3

    जस्ले नारिको अपमान गर्छ उसलाई भगवानले सजाय दिन्छ।

  • @sangitasapkota2153
    @sangitasapkota2153 4 месяца назад +23

    यि महिला यत्रो दिन सम्म के हेरेर बसिन फेरि मुख देखाएर बोल्न किन नसकेको हो ।
    दुवैजनालाई सँगै राखेर अन्तरवार्ता लिए मात्र सत्य कुरा बाहिर आउँछ । कोटिहोम सम्पन्न भएपछि किन यसरी आगो बलेको हो । पहिले किन चुप ।

    • @Nefoli_traveller
      @Nefoli_traveller 4 месяца назад

      ruclips.net/video/ebrvDxwy_hI/видео.htmlsi=GN6ddo5YdsnDpfjn

    • @pragyashwarirecords7253
      @pragyashwarirecords7253 4 месяца назад +1

      satya bolne le mukh dhakxop garnu parne chai kina ho

    • @premdahal1237
      @premdahal1237 4 месяца назад

      Yo guruu fata chore ho

    • @khojima
      @khojima 4 месяца назад

      त जा अब बिहे गर्न ठगराज सँग 😂😂😂😂 लिंग पूजा गरेकै होला।

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 4 месяца назад +80

    कलौटे भन्दापनि तल्लो स्तरको गुरु रैछ !

    • @nomadrakeshrai
      @nomadrakeshrai 4 месяца назад +5

      kalaute ko bau niskiyo

    • @durobahadurgiri2568
      @durobahadurgiri2568 4 месяца назад +2

      😂😂😂😂

    • @zivantamang8332
      @zivantamang8332 4 месяца назад +3

      गुरु हैन यो गोरु हो
      यसको नाम कृष्णा अनि कृष्णा ले सिकाउँछ
      16सय त गोपिनी छ
      अनि यो गोरु ले कृष्णा को भेबार गर्नु पर्छ
      यो गोरु त मान्छे हो नि? पापी गोरु
      अबो यो दिदी को जिन्दगी के हुन्छ
      यो पापी गोरु लाई सजाई हुनु पर्छ
      यो नेपाल देश बाहुन बाद र हिन्दु बाद!
      नेपाल को लागि क्यन्सर हो। यो अन्ते हुनु पर्छ 👍

    • @roshanratgainya3725
      @roshanratgainya3725 4 месяца назад

      ⁠ 0:14 0 0:14 0:14 :14 0:14 @@nomadrakeshrai 0:14

    • @roshanratgainya3725
      @roshanratgainya3725 4 месяца назад +1

      @@nomadrakeshrai 1:10

  • @Samjhana369
    @Samjhana369 3 месяца назад

    दिदी हजुर कति सोझी हुन हुँदो रहेछ म कस्तो भएको भए तो दुई जनालाई मिडियम उभाएर सत्य ताथे सबै निकल्दिन्थे

  • @mithuupadhya150
    @mithuupadhya150 4 месяца назад

    यी गुरु जती सबै गोरू हुन

  • @KaliMagarni-o9x
    @KaliMagarni-o9x 4 месяца назад

    Hjur ramro khalko ho dd

  • @Una-cr5ry
    @Una-cr5ry 4 месяца назад

    यी महिलाको सुरक्षंको जरुरी देखिन्छ है।

  • @radhapoudel9542
    @radhapoudel9542 4 месяца назад +1

    ❤😢🎉❤😮❤😮🎉

  • @stopcorruption3933
    @stopcorruption3933 4 месяца назад

    ताेरीहरू हुन मिडीयाहरू, जब अलि चर्चा कमायाे अनि पछि लाग्न्ने बार्गेनीड. गर्ने पैसा माग्ने, हैट युटुबेहरू

  • @pratikshyapaudel8274
    @pratikshyapaudel8274 4 месяца назад +1

    Dui jana lai sangai rakhera kura garnu baru janta sabai lai nyayadhis nabanaunu dher

  • @ShureshGhimire-j5n
    @ShureshGhimire-j5n 4 месяца назад

    1:34

  • @indrakumarjabegu2652
    @indrakumarjabegu2652 4 месяца назад +18

    कोटी होमको व्यावस्था गर्ने महान..भनेर काधमा बोकेर हिड्ने... कतिजना श्री मती कहाँ कहाँ छन्..,सबै अगाडि आएर बोलिदिएमा यो बिधर्मको खेल बन्द हुने थियो..

    • @KokoOi-s9d
      @KokoOi-s9d 4 месяца назад +1

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @Kirati_Raja
      @Kirati_Raja 4 месяца назад

      ​@@KokoOi-s9d😂😂तपाईं पो सफाई दिँदै हिड्दै हुनुहुन्छ अझै

    • @shilaadhikari719
      @shilaadhikari719 4 месяца назад

      ​@@KokoOi-s9dधर्ममा परिवार को बारेमा संस्कार को बारेमा केहि लेखिएको छैन ? नितान्त ब्यक्तिगत कुरा भन्न लाइ कस्तो कुबुद्दी वाला रैछ अनावश्यक कुरा लेख्ने

    • @mithuupadhya150
      @mithuupadhya150 4 месяца назад

      कोटीहोम होईन केटीहोम रहिछ😅

  • @shobhakantbhandari6162
    @shobhakantbhandari6162 4 месяца назад +1

    निकै डराएर हाेला , स्वाास्निलाई तपाईं , हजुर भनेकाे , लाछी हुपिहारा

  • @ALONE-Universe...
    @ALONE-Universe... 4 месяца назад +8

    Vijay Bhandari पापी पेटको सवाल छ...
    अन्धभक्ती हरु पछि लाउनुपर्छ टन्न कमाउनुपर्छ मोज गर्नुपर्छ...

  • @shreeparbati6353
    @shreeparbati6353 4 месяца назад

    पवित्र पतिव्रता स्त्री माथि अत्याचार गर्ने जो कोही पुरुष अन्तमा बौलाएरै मर्नेछन र तिनीहरुलाई नरकमा पनि ठाऊ मिल्ने छैन
    मेरो अनुभवमा हु म पार्वती जी

  • @chhatrajora6311
    @chhatrajora6311 4 месяца назад +16

    यस्तो डाकालाइ पोइ मानेर बसेकि रैछौ ।अझै सहानुभुति रैछ।त्यस्तो डाकालाइ पहिले छोडेर आफ्नो बाटो लाग्नु पर्ने।तिमि त सहनशिल र बौद्दिक रैछौ तर डाकाको स्वास्नि भएको tyag लाग्यो

    • @KokoOi-s9d
      @KokoOi-s9d 4 месяца назад

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @subekshyasedhain7956
      @subekshyasedhain7956 4 месяца назад

      😮​@@KokoOi-s9d

  • @OpStar-lc2pw
    @OpStar-lc2pw 4 месяца назад

    अन्तिममा महाराज जि हजुरको शरण मै आउछन ढुक्क सङ्ग

  • @LalitaSharma-z1j
    @LalitaSharma-z1j 4 месяца назад

    थुइक्क !

  • @angelkarki8059
    @angelkarki8059 4 месяца назад

    Be strong ❤❤❤❤❤

  • @padambahaduradhikari5591
    @padambahaduradhikari5591 4 месяца назад +8

    ठगका महा ठगको कोटिहोम -दाताहरु सुनौ।

  • @chudamaniadhikari4964
    @chudamaniadhikari4964 4 месяца назад +2

    धर्मकाे जड नै अर्काकाे संपति बिना परिश्रम हात पार्ने साधन हाे ,याे वा उ भन्नु छैन सबै धर्म उस्तै हुन ।

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 4 месяца назад

      होइन हजुर ! तपाईँ आवेगमा प्रतिकृया दिँदैहुनुहुन्छ । हो, धेरैले बिगारेका छन् तर वास्तविक धर्मको सार त यस्तो होइन ! शान्त भएर हृदयमा हात राखेर सोच्नोस् त ! 🌺🙏

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 4 месяца назад

    संस्कृत मा ब्याकरण को अध्यान गर्न नसक्ने हरु ले बृन्दाबन गयर मात्रै भागवत कथा लाई संगित सहित लियर 07 दिन सम्म बोल्ने सक्ने मुख्य मुख्य कथा र केही भजन हरु सिकेर आउछनर नेपालमा ढोग पिटाउछन तर यस्ता ढोगी हरु सङ्ग ब्याकरण को ज्ञान नै हुदैन यस्ता ठगी हरुलाई नियम निकाय बनायर एउटा प्राबधान ल्याउनु पर्छ । कम्तिमा संस्कृत ब्याकरण बाट कम्तिमा शास्त्री सकेको र तेसपछी मात्रै कथा प्रबचन मा लागेको भय समाजले मान्नु राम्रो हुन्छ नत्र हुदैन बिकृत हुन्छ । सबै बिद्वान र नेपाल पंञ्चाङ्ग समिती नेपाल ज्योतिष परिसद ब्रामण सामाज पुरोहित समाज सवै एकै स्थानमा आयर एउटा प्राबधान ल्याउन सके मात्रै राम्रो होला नत्र धर्मको नाम ठगिधन्दा भइनै रहन्छ ।

  • @anjukarki2025
    @anjukarki2025 4 месяца назад +4

    ठगैहाेला तर तमासा सुरु गरेपछि वारपार‌ै गर्नुपर्छ याे मिडियाले , पिडितहरुलाई न्याय पिडकलाई expose गरि न्यायलय सम्म पुर्याउनु असली पत्रकारिता हुनेछ

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic 4 месяца назад

    सत्य १०० दिन टिक्छ झुट 3 दिन नि टिक्दैन एस्तै हो गुरु भन्नेको कहानी

  • @bashumukhiyasunuwartongkuc7881
    @bashumukhiyasunuwartongkuc7881 4 месяца назад +1

    जस्ले जे भएपनि बाहुन हरुले यी ठग गुरुलाई देउता नै मान्छन् ✔️😆😆😆

    • @neupanesanju2714
      @neupanesanju2714 4 месяца назад

      Umm..pashupati ko kotihom ma bahun matrai gaye hola ..

  • @NepalimutuNp
    @NepalimutuNp 4 месяца назад

    बिबाह दर्ता गरौनु💞नाता एक हो 👩‍🏫

  • @anjuthapa9845
    @anjuthapa9845 4 месяца назад

    अहिले नाना भाति कुरा गरेर नाटक नगर तिम्राे लागि नराम्राे त गर्या छै न कि याे दुनिया मिडिया मा बाेल्दै छाै

  • @rachanathapa1626
    @rachanathapa1626 4 месяца назад +1

    दुख त धेरैनै सहकोरैछौ नानि पसुपतिमै गयर झापड किनहान्न सकिनौ तिम्रो गल्तिठुलोभयछ।

  • @creativert6127
    @creativert6127 4 месяца назад

    कारबाही होस्

  • @hiddenfact6858
    @hiddenfact6858 4 месяца назад

    त्यो अपराधीलाई कडा कार्बही होस् ।धर्मको नाममा धन्दा गर्ने यौन पिपासु रहेछ।

  • @binakoirala7414
    @binakoirala7414 4 месяца назад

    Kati shanu hai 😢😢😢😢

  • @iloveMom-s4v
    @iloveMom-s4v 4 месяца назад +11

    जङगली बाबा लाई कानुनी उपचार गर्नुपर्छ

  • @premtamang2463
    @premtamang2463 4 месяца назад

    भेष बदलेर धार्मिक कार्य देखाएर कपाल र दारी पालेर नेपालीहरूलाई भ्रममा पारी ठग्न यो देशमा साह्रै सजिलो छ अब म पनि यो पेशातिर लागौं कि जस्तो पो लाग्न थाले को छ।

  • @iswhorlama4181
    @iswhorlama4181 4 месяца назад

    आम जनतालाई ठगेर कमाएको धनले तेरो शृमान्लाई कहिल्यै पनि नपुगोस्।😢

  • @KokoOi-s9d
    @KokoOi-s9d 4 месяца назад +2

    यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन । महिला भएको कारणले उहाँले पारिवारिक संरक्षण सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ जसमा उनको श्रीमानको भुमिका हुनुपर्छ।

    • @PremKarki-t5f
      @PremKarki-t5f 4 месяца назад

      नानिकेा मुख खेाल्नु परेा,फटाहलाई कानुनकेा कटघरामा ल्याउनु परेा!

  • @Sapanapandeyacharya
    @Sapanapandeyacharya 4 месяца назад +2

    कोटीहोम को पहिलो video हेर्दा नै यो मान्छेको जरो खन्छन के कान्ड आउछ होला जस्तो लागिरहेको थियो 😥

  • @kopilathapa7571
    @kopilathapa7571 4 месяца назад +19

    बिहे भको पनि त बिर्सनु पर्नि होइन । साल , गते , बार सबै सम्जेको। उमेर चाहि कस्तो याद नभको। यति बर्सको थिय भन्न के गारो हो छि।अहिले कति बर्स थाहा हुन्न र।पानी माथिको वभानो ।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 4 месяца назад +1

      Sahi...Uha Nikai Jethi HunuHudo Rahichha Ani Lukako Hola

    • @kalpanaacharya649
      @kalpanaacharya649 4 месяца назад +2

      यो आइमाइ ले सबै कुरा झुटो बोलेकी छ ।

    • @khojima
      @khojima 4 месяца назад

      तिमी बिहे गर जाउ अब नारी हरु यस्ता लाटी छन अनि फकिरले सुताई हाल्छ नी।

  • @MainaDhakal-sq9xz
    @MainaDhakal-sq9xz 4 месяца назад

    Namaste news wale Bhai Sahi sawal leyako ma salute xa mataji le Sahi bolrahi hai andabagta hoseyir jundes ma pane tagsadu Santa xa hai tag parbuji lai jehal me rahkar Kar Vai Karna ccahiy jutki keht Banda hona Chahiye jehal me rahkar Kar Vai Karna ccahiy 😮😮

  • @UmaKc-tg8jg
    @UmaKc-tg8jg 4 месяца назад

    हदै सम्म को पिचास प्रवृत्ति भयको मान्छे र छ।

  • @harilamichhane1454
    @harilamichhane1454 4 месяца назад

    धर्मकाे नाममा व्रह्मलुट गर्नेहरू समाजमा बढ्न थाले । यिनैका पछि लाग्ने धुन्धुकारीहरु देख्दा झन् उदेक लाग्छ ।

  • @BedBhatt
    @BedBhatt 4 месяца назад +1

    के भएको हाे यी महाराज र तिनका पत्नि भनिनेहरूलाई ।

  • @ramlalshrestha9622
    @ramlalshrestha9622 4 месяца назад

    धर्म गर्दै हिड्ने हरु यस्तै फ्ताहा नै हुन कि ,।।।....

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад

    यस्तो बस्त्र ओढने प्राय: ठग नै हुन्छन ...यस्ताहरुको कु कृत्य खोल्नै पर्छ 😢😢😢

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl 4 месяца назад

    हामी नेपाली हाम्रो सनातनी हिन्दु भनेर गर्ब गरीरहदा इतिहास काल देखि नै हेर्नै हो भने प्रस्ट हुन्छ। यि बाउन जाती फटाहा नभैदियको भय आज यो देश लथालिङ्ग हुदैन थियो। किन की यो सुरुवात देखि नै बाउन ले चलायको देश हो यहाँ हेर्ने हो भने हरेक क्षेत्रमा बाउन बादकै हालीमुहाली देख्न सकिन्छ। तर देश र जनताको लागि कही कतै पनि सु व्यवस्था छैन। राजनीति क्षेत्रमा हो स या धार्मिक क्षेत्रमा।

  • @Khotang40
    @Khotang40 4 месяца назад

    यस्ता ठगलाई किना गुरु मानेको र यस्ताले दिएको प्रबचन किना सुनेको हो🤔🤔 न्याय होस यी महान नारिलाई🙏

  • @amritak477
    @amritak477 4 месяца назад

    हिम्मत रहेछ, नारी को

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 месяца назад

    तर यि महिला (गुरुआमा) जब्बर नै हुन्, अरु महिला जस्तो रुने कराउने, कुरा गर्दा एक चोटि पनि आंसु झार्ने गरेकी छैनन्।

  • @h.l.y235
    @h.l.y235 4 месяца назад

    अपराधी भ्रष्टाचारि बाट बच्ने सबैभन्दा राम्रो उपाय अन्धा भक्त हरुबिच लुक्नु हो बाबा गुरु महाराज ढोगि बाबा बने पछि कालो कर्तुत सब अन्धा भक्त ले छोप्नु सहयोग गर्छ । पुलिस ले सोधपुछ गर्न समेत गर्न दिदैन अन्धा भक्त हरु ले ।

  • @AmbikaAdhikari-x8t
    @AmbikaAdhikari-x8t 4 месяца назад

    इन्लेकिन मुख्छाेपेकाे तिमी राम्राे मान्छेभय मुख्नछाेपि कुरागर्न सक्दिनौर

  • @D-hami
    @D-hami 4 месяца назад

    यस्ताे नारि भयाे भने कसैकाे पनि घर बन्दैन । मान या नमान -तिम्रो घरमा आमा लाई सम्झिनुस यदि थाेह्रै दुख हुदै अदालत काे बाटाे घर छाेड्ने साेच गर्नु भएको भए तिमिहरुकाे भविष्य के हुन्थ्याे?? नारि धर्ति हाे सहन सक्नु पर्छ हावादारि घरकाे कुरा बाहिर ल्याएर

  • @rajukarki3749
    @rajukarki3749 4 месяца назад +14

    मान्छे पनि कस्ता कस्ता हुन्छन हौ ! हावाको भरमा स्याल हुईयाँमा दगुर्ने । यो मान्छे एक नम्बरको फटाह हो उसका काला कर्तुत हरु कयौ छन ! धर्मको नाममा लुटपाट मच्चाउने मुख्य पात्र हो यो !

  • @bhalakshrestha5615
    @bhalakshrestha5615 4 месяца назад

    यो कुरा कोटिहोम भएकोबेला किन निस्केन अहिले बोलेर के गर्ने यदि साँच्चिकै हो भने यो माहाराज हैन माहाराक्षस रहेछ। सबैको दान भनेर असुलेको रकम सबैको फिर्तागर हैन भने पशुपतिनाथले पक्कै नास गर्नुुहुन्छ।एक बर्ष भित्र आफै आर्यघाट जान्छ है।

  • @Happy-x5t
    @Happy-x5t 4 месяца назад +1

    Time mai aunu bhayo dd nabhaye ta mamata kalfle kai jasto hunu sakyo

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 4 месяца назад

    धर्मको नाममा कालो धन कुम्ल्याउने,भित्र भित्र तरुनी खोजी तरुनीको तलुवा चाटने महाराज गुरुहरुको नेपालमा कमि छैन ।

  • @khatrakhatri1104
    @khatrakhatri1104 4 месяца назад +6

    Head line नै "ठग महाराज " छ। ठग पुस्टि गर्ने midea ले कि न्यायलयले?
    फेरि कोटिहोमको र संचालकको बारेमा यो दियो पोष्टले मात्र बोलेको देखेको छु। यदि सच्चिकै froud हो भने एतिधेरै निकाए छन ,किन कुनै कार्वाहि नभएको? कतै दियो पोष्टले कोटिहोमको प्रसाद न पाएर पो हो कि। यसरि पछि लागेको।

    • @nicorobin_69
      @nicorobin_69 4 месяца назад +2

      Thag vayera nai thag rakheko hola ni hajur. Galti jasko chha sajaye usai le pauchha. Dharya garum

    • @dumsi75
      @dumsi75 4 месяца назад

      Kasto prashad? Paisha?

    • @Baspani
      @Baspani 4 месяца назад

      Thag lai thag nai bhannu parxa ni ta hajur

    • @RamChandraGhimire-mp8ui
      @RamChandraGhimire-mp8ui 4 месяца назад

      यस्तै ठगहरुले गर्दा नै सनातन वैदिक हिन्दू धर्म बदनाम भएको छ। संघ संस्था सहयोग गर्ने नाममा ठगहरुले धर्मभिरु नेपालीहरुलाई ठगिरहेका छन्। सबै सचेत बन्नु जरुरी छ।

  • @urmilabasnet6465
    @urmilabasnet6465 4 месяца назад

    सबै कुरात सत्य होला वाहाको तर आफ्नै ऊमेर भन्न लाईचै आनाकानी गर्नुभयो अहीलेत अहीलेत होसोहवास मै कूरा गर्नुभएको छत एसो भनिरहँदा बीजय गूरूचै ठीकछन भन्न खोजेकोचै हेन??

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 4 месяца назад

      तपाईँलाई उहाँको उमेरसँग के को खसखस ? कुरोको चुरोतिर लाग्नुस् न ! व्यर्थका विषयमा किन टण्टा ?

  • @MunaDahal-b7t
    @MunaDahal-b7t 4 месяца назад

    Aanuhar nei chorjasto thyo😮😮😮

  • @munaburja1618
    @munaburja1618 4 месяца назад

    सरकार नै ठग कस्ले गर्ने कार्बाहि ?

  • @gopalmalla9154
    @gopalmalla9154 4 месяца назад

    😮😮😮😮😮😮😮

  • @shantigiri5059
    @shantigiri5059 4 месяца назад

    बिचरा भैनी हजुर्को जित होस

  • @kabitabastola4205
    @kabitabastola4205 4 месяца назад

    जरा बाटै गन्तव्य खोदै आएको भए पो असली गुरु बन्थे होला तर उ त कहिले के ,कहिले के हुदाहुदै अर्ध बुद्धिको गुरु भएको छ

  • @nirmalabista5692
    @nirmalabista5692 4 месяца назад +9

    यहि छ क्या, नेपाली महिलाहरुको स्वमत, ओरालो लागेपछी चाइनी, खेदो खन्नि

    • @SubhashKumar-jn1vy
      @SubhashKumar-jn1vy 4 месяца назад

      Timro Naam Pani Bista .........Ani Timro Dimag maa Pani Bista nai Raicha ...........Koti home maa Daan Garne timi nai hainau Raa?................ Pakhandi Lay Dharama ko Naam maa lootne timi Lai nai ho...........

  • @BasantiTiwari-w4h
    @BasantiTiwari-w4h 4 месяца назад +3

    तेती धेरै कान्ड भएको मान्छेलाई कसरि एती धेरै धर्म मा अगाडि जानुभयो यो अलि नपत्याएको कुरा छ।

  • @mainalichudamani6531
    @mainalichudamani6531 4 месяца назад

    महाराजको गतीवीधी राम्रैरछ इन्डीयाको आसाराम बापु संग दॅाज्दा फरक नपर्ने रछ।

  • @prachandaadhikari2244
    @prachandaadhikari2244 4 месяца назад

    Yes to lai ta chanbin gare punish garnu parcha..I have also same story...

  • @shankaeneupane9913
    @shankaeneupane9913 4 месяца назад +7

    Ma ne xu hai yoo case ma

  • @Manakamana2024
    @Manakamana2024 4 месяца назад

    अहिले यस्तैको पछि लाग्ने जमात धेरै हुदैछ के गर्नु !! त्यो उदाहरण पशुपतिनाथमा भएको कोटिहोमको अन्तिम दिन थाहा भयो !! त्यही युवा जमात माइतीघर, बानेश्वर, बालुवाटार आन्दोलनमा देखिन्छन् !!

  • @khandbaritv
    @khandbaritv 4 месяца назад

    Oho..

  • @kopilathapa7571
    @kopilathapa7571 4 месяца назад +4

    कस्तो कुरा हो । माइतिको कति सकेको पैसा भन्दा यति भन्न नसक्नि। सक्या त हो मात्र भन्ने कुरा गड्बड छ। रिसिबि रैछ।

    • @Vintage_mike797
      @Vintage_mike797 4 месяца назад

      Yo khatay lay hami dheroi lai thagayko xa jun din fela parxa kukur tyo din janayko xu dhong lai

    • @iloveMom-s4v
      @iloveMom-s4v 4 месяца назад

      त ठगको पुजारी नबन अ नपढ

  • @khyambhandari2766
    @khyambhandari2766 4 месяца назад

    चेलि ले राम्रो सग अझै दिल देखि कुरा खोलनु भए्न।
    बिजय फटाहा नै हो रच 😂

  • @तार्किक_मान्छे
    @तार्किक_मान्छे 4 месяца назад +20

    यो गँजेडी ठगको अनुहार र काँप्दै बोलेको बोलीमा स्पष्ट झुट छ,,,

  • @gopalAdhikari-mx3lh
    @gopalAdhikari-mx3lh 4 месяца назад

    अब बिजय कृष्ण भण्डारीले झुटकाे खेति गर्दै हिडेकाे प्रष्ट भयाे श्रीमती असनध्यै साेझि भयकाेले फाईदा लिदै आयकाे रहेछ उसकाे कुकर्मकाे प्रदाफास अहिले खाेल्न चाहिन सत्य थत्य बाहिर ल्याई दिनुभयकाेमा धन्यवाद अब कारवाही हुनुपर्छ बिजय कृष्णमुर्ति भण्डारी लाई हाेशियार रहनुहाेला ।सबैले ।

  • @khojima
    @khojima 4 месяца назад

    बिचरा बहिनीको काहानी सुनियो सारै दुःख पाएको रहेछ कुत्तालाई तत्काल जेल चलान गरिनु पर्छ।

  • @kamalathapa1235
    @kamalathapa1235 4 месяца назад +9

    दुबैजना दुबैजना राखेर सतेतते बलुनु

  • @paropakartv
    @paropakartv 4 месяца назад

    नारिको पीडा राखेर भाइरल बनाइ पैसा कमाउने पत्रकार पुरुषको वेदना सोध्न पनि मन गर्दैनन् किन होला?

  • @Subashbhandari-ananda
    @Subashbhandari-ananda 4 месяца назад

    हरेक धर्ममा यस्ता ढोंगीहरुको विग विग र चहल पहल छ बेलैमा राज्यको चेतना जागोस्।🇳🇵🇳🇵🇳🇵🔥🔥🔥📣📣📣😄😄😄

  • @RinaPokheral
    @RinaPokheral 4 месяца назад

    पैसा को लोभि हरु ले कतिसम्म झुटो बोल्ने गर्छन् भन्ने कुरा मैले पनि भोगेको छु।

  • @iswhorlama4181
    @iswhorlama4181 4 месяца назад

    उपस्थित दानवीरहरूलाई रुवाएर तेरो पोइलाई धर्म हुनै सक्दैन।

  • @stopcorruption3933
    @stopcorruption3933 4 месяца назад

    गुरू भएर हिडेकाे पतिकाे बिराेधमा कीन हाे त के भाे अहिले, यत्राे दिन कहाँ हराएकाे, अचम्म

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 4 месяца назад

    पयिसाकाे लाेभले ठाेकुवा काम गरेजस्ताेछ ।

  • @jae2116
    @jae2116 4 месяца назад

    Awtar??? Kalo kartoit bahr ho gaye ab..😂😂😂. Welldone Doyo..

  • @swamianantanand5522
    @swamianantanand5522 4 месяца назад

    ब्यभिचारी ठग संग लागीस ठिक भयो तलाई

  • @anjuthapa9845
    @anjuthapa9845 4 месяца назад

    नाटकि नारि 8 9 षर्श ले जेठि पनि कसैले बिबाह गर्छन आफुले फसाईस हाेला

  • @sahapun7702
    @sahapun7702 4 месяца назад

    कति सम्म नकच्चरो रहेछ ठग बिजय भंडारी तेरो पनि गिर्ने दिन आउछ ,समयले देखाउछ !महिलाहरु धेरै सोझी,इमान्दार हुनु पनि आफैलाइ घातक छ!!बैगुनीलाइ कहिल्यै गुण गर्नु हुदैन !!

  • @ToyanathGautam-d1f
    @ToyanathGautam-d1f 4 месяца назад

    यी महराज चै प्रहरी देखे आत्तिन्छन सम्बन्धित ब्याक्ती ले कार्बाही गर्नु पर्यो

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 4 месяца назад

    याे अायि पनि ठि हाेयिन रछ ।

  • @h.l.y235
    @h.l.y235 4 месяца назад

    अन्धा भक्त भएको देश येस्तो ठक हरुले राज गर्ने हो ।