Nepal Lok Star | Litmus Cables Purweli Special | Tulasi Parajuli | Season 1 | Episode 25
HTML-код
- Опубликовано: 14 окт 2024
- Nepal Lok Star | Litmus Cables Purweli Special | Tulasi Parajuli | Season 1 | Top 8
Nepal Lok Star is Nepal's first mega-budgeted organic reality TV event that operates without an international franchise. The show is created to meet the demands of the existent folk-loving audience and will serve the audience a blend of organic folk music and the current very popular genre of singing reality TV shows. The show broadcasts every Thursday and Friday on AP1 HD and Ramailo HD.
Nepal Lok Star has the potential to be the most watched TV Show in the history of Nepali Television.
A Chahana Media Presentation
Created By
Sahadev Koirala
Bharat Bahadur Basnet
Chief Executive Officer
Suraj Giri
Contestant’s manager
Uttam Subedi
Channel Head
Laxmi Prasad Paudyal
Project Head
Suresh Paudel
IT Chief
Dhananjaya Acharya
IT Manager
Nishan Shrestha
Light Effects Supervisor
Pankaj Bishwakarma
Motion Graphics
Ramesh Thapa
Music Director
Rapraveen Shrestha
Assistant Director
Mohan Raj Adhikari
Babu Surace DC
Ayush Raj Manandhar
DOP
Shivaram Shrestha
Director
Suresh Paudel
Lokesh Bajracharya
Aleen Shrestha
Judges
Jayananda Lama
BB Anuragee
Ramji Khand
Sunita Dulal
Hosts
Naresh Bhattarai
Suharika KC
Follow us on:
Facebook: / nepallokstar. .
Instagram: / nepallokstar
For Marketing Enquires: Adpad (9851088518)
For Nepal Lok Star related queries: Chahana Media (01-5706370, 01-5705221)
#NepalLokStar #PurweliSpecial #Episode25
एसपाली शनी भाईलाई जिताउने हो र सबैको मन जीत्न पनि सपल भएको छ बदाई छ भाई मैले सदै 20 भोट गर्छु
अजै धेरै गर्नु पर्यो
I love my sanni bhai
सबैको शनि शनि हाई हाइ छ तर राम कुमार नेपालिको गलालाई एक सलुट धेरै राम्रो voice wow😱😱😱😱😱😱😍😍😍😍😍😍
Honi bro
Yes
, so
सनि Bro धेरै धेरै दामी राम्रो प्रस्तुति थियो , बधाई अनि सुभ कामना छ, ,,best of luck ,,you Gd bless you ,,,
yadi nepaliko lok star ho vane nepali matra ho
अरे वा शनि भाई बधाई छ ।लोक स्टार तिमी नै हुनु पर्छ ।
आज सम्म लोक स्टार न छुटाइ हेर्ने र शनि भाइ लाई मन पराउने जति यता हाजिर हुनुहोला 🤚🤚🤚🤚🤚
✋👊✋✋
👍
Sani bhai best
punam Lama ma ni xu
punam Lama punam ji plZ add me
शनि भाइ सलाम छ तिमी लाई अति सुन्दर प्रसुस्ती धेरै धेरै धेरै 👌👌👌👌👌👌राम्रो छ
उमेर छ सानो तर बस्न सफल भयका छन सबै को तन मन मा शनि विश्वकर्मा धेरै धेरै भोट गरिदिनु होला पिल्ज 🙏🙏🙏🙏🙏🙏
शनि सोर राम्रो छ
जे भने पनि पुर्बेली गित हरुकाइ सब्द मिटो हुन्छ
Ugf
शनि भाई सङ्गित क्षेत्रको सिङ्गो एक्लो मुर्ति नै हो ,ऊसको सोझो पन ,भलाद्मी पन ,दयालु पन शान्त पन स्वरको धनि सबै कला भएको हाम्रो शनि भाईलाई भोट गर्ने एता हाजिर गरौ ,यदि साच्चै नै लोक स्टार को मन्च मा कलाको कदर गर्दै शनि नै हुनुपर्छ
पुर्ब नेपाल देखि पश्चिम नेपाल सम्मको दर्शन गराउने IME LOK STAR लाई विशेष धन्यवाद ।।। शनि र रामकुमारलाई विशेष माया !
म सधै राम #कुमार_दाइको फ्यान हुं,दाइको यो नया प्रतिभा देखेर दाइको फ्यान हुनमा गर्व लाग्यो।हार्दिक नमन साथै सलाम छ दाई हजुरको यो स्वर र प्रतिभालाई🙏
शनि भाइको प्रस्तुतिले त मनै छोयो ।।क्या स्वर छ ।।भाइको अगामी episode को लागि शुभकामना !!
Nic
Thank you bhai thank you
@@sandeshmahatara7358 very nice song
@@sandeshmahatara7358
be
Fantastic songs.
आज दीपेन्द्र राई को सबै भन्दा उत्कृष्ट लाग्यो मलाई चाहीं।
पुर्बेली चर्चित लोकगायक तुलसी पराजुली ज्युलाइ यश लोक स्टारमा सम्मान स्वरुप एकलाइकले स्वागत गरौ साथिहरु🙏🙏
एक उत्कृष्ट सर्जक , गायक तुलसी पराजुली !!!!!
आहा ! बिनोद दनुवारको प्रस्तुति कति राम्रो मत मन्त्रमुग्ध भएँ सफलताको शुभकामना💐💐
शनि। दाईको प्रस्तुति मलाइ राम्रो लाग्यो
पुर्बेली गीत बबाल घन्कियो आज यहाँ हरु सबैमा बडा दसैंको अग्रिम शुभकामना
धेरै धेरै राम्रो छ बिनेद।दनुवार भाइेको फाआन एता हजुर
Me
आजको wow लाग्दो प्रस्तुति शनि अनि रामकुमार को लाग्यो
सबैको राम्रो छ तर मलाई शनि भाई कै राम्रो लाग्यो best of luck शनि भाई
शनि बिश्वकर्माको प्रस्तुति हेर्नको लागी को को आतुर हुनुहुन्छ?
यता हाजीर है त।🤚🤚🤚🤚🤚
शनि बिश्वकर्मा✊✊✊✊✊✊
धन्यवाद् हजूर।
✋✋
Gotame Madan Bishwakarma mani xu
Shani
Me
हिउँचुलीको हिउँको पानी
दुई हातले पिउला हजुर ।
यति राम्रो ढल्के जोवन
तै मोरीलाई दिउँला हजुर ।।
वाह ! बिनोद भाइ दमदार प्रस्तुति ।
वाव शनि भाई पुरबेली गित मा पनि यस्तो धमकेदार
sathi haru malai vot garna aayana plz hlp me
आजको कार्यक्रम सबै भन्दा उत्कृष्ट👍️👍️❤️❤️👌👌
शनि जत्तिकै त अरु कसैलाई लाग्दैन हो ।यस्तो मलाई मात्र हो कि अरुपनी कोहि हुनुहुन्छ ।
शनि भाइ को गित मन कत्ती लाई मन पर्छ्🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Malae sarai man parxa vot sadai sani lae diyako xu
सम्पुर्ण शनि भाइको साथीहरू सबैजनाले भोट गरेर शनि भाइलाइ जिताउनु पर्यो है
दिपेन्द्र राई भाइ को आजको प्रफमेन्स बबाल 👌👌👌👌👍️👍️👍️👍️👍️👏👏👏👏
शनि ब्रो को फैन जती येता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो झंडा लाई हेरेर नी
Like गरम
Ma pani saniko saportma
दिपेन्द्र राई र बिनोद दनुवार दुबै जनालाई प्रगतिको कामना 🎁🎁
विनोदको प्रस्तुती दिन दिनै मुटुमा लाग्न थाल्यो।मेरो Best Wishes है त... खै कस्लाई समर्थन गर्ने हो?सबै राम्रा छन्। चेतनको उतिकै राम्रो छ।
सुमधुर स्वरको धनी
हाम्रो प्यारो सनि👍️👍️👍️👍️
शनी भाइ को सोर त सारै मिथो छ नि हजुर
first चाइ शनि भाइ नै हो ☝️
जता पनि हजुर पुर्बै रमाइलो Wow दिपेन्द्र राईको सबैभन्दा best प्रस्तुति । तपाईलाई उत्तर उत्तर प्रगतिको कामना छ 🎁
सुमधुर स्वरका धनी
हाम्रो प्यारो शनि।।।😍😍😘✌️✌️✌️
हाई हाई शनि भाइ all the best ,,
शनि को प्रस्तुती हेर्नलाई म जस्तै कटाई कटाई हेर्ने कति हाजिर हुम्त।
शनि भाइ best of luck
सबैको उत्तिकै राम्रो प्रस्तुति
बधाई छ
राम कुमार नेपाली र शनि बिकको प्रस्तुति एकदम मन पर्यो
सायद पूर्वेली भयर होला आज धेरै खुसी भए यो प्रोग्राम हेरेर tq लोक स्टार
Wowowowowowowowow mero vai शनि यो पालिको लोक star तिमी नै हौ भाइ
सुदुर पश्चिमको ठिटो मन पर्नेहरु यता तिर है ।
Me
Nice
इमेज लोक कलाकारका जज अर्थात बरिस्ठ लोक गायक तुलसी पराजुली सर का जजमेन्ट मलाइ एकदमै मन पर्छ सलाम छ पराजुली सर
छ्यमता र योग्गेता सबैसंग छ यकजना पक्कै star हुनेछन् wish you all the best for everyone
प्रभुराजको गाएकि एक्दमै मन पर्यो । शुभकामना छ ।।😍
आफ्नो होइन राम्रो छानौ भाइ साब
@@premrajupadhayay5573 ma geet sangeetko judge haina malai prabhu ramro laagyo so...
Sem khem raj sir malai ni parbhurajko dherai manparyo I miss you parbhuraj
Wow sanny vai all the best god bless you
राम कुमार दाईले शनि विश्वकर्मा को गितमा सपोट गरि एकदैमै राम्रो अनि जयन्नद सरले कति राम्रो कमेन्ट
Sani vai ra Ramkumar star ni hun
Ma chai ramkumar dai ko fan ho hai
बिनोद दनुवार भाइको आवाजको डाइहार्ट फ्यान नै भए ..
Ati sudar vois bino dai ko jati suno teti nai jhan suna man lagxa👌👌
Wow....exquisite performance by...binod
Wow sani vaiko voice kati mitho xa best of luck vai
आज सम्म एउटा भोट नगरे पनि कुनै episode नछुटाइ हेर्ने जति 🤣🤣🤣
⬇️
⬇️
👋👋👋
✋✋✋✋
Limbu Dress ma sarai ramro Dekheyeko xa Sunita Madam lai
सेम यार😀😂😀
Kati lovii ho😜😜
राम कुमार दाइलाइ मेरो उच्च सम्मान छ। साथमा सबै प्रतिस्पर्धीलाइ,,शनि जि जय होस्
सोनि लाई सुपर हिट छ है नाईश सर सोनि बिसोकर्मा जि
Khattri maaikal Khattri maaikal sooni Haina sani chai ho
बिनाेद दनुवार लाई बधाई छ।अनि भाेजपुरे राई साईबालाई अाफ्नाे कुलभित्र तेतिका गितका लस्कर छन्न देखिएना हाउ।
शनि vayra मात्र herna aako.. 😘😘😍😍
*सनी भाई मान्छे जति क्युट स्वर पनि त्यतिनै राम्रो गुड लक 👌😘😘❤️❤️❤️😍😍*
Quit haina ni Cute chai holah ni haina ra hajur
@@deepaksimkhada ho hajur ho aba hernu ta😁😁
मलाई पनि मन पर्छ शनि को को स्वर
Shani ko kurai nagrau ❤❤❤
Lots of love
शनि Bro बिन्दास भएर ,, प्रस्तुति ,,दिनु होला ,,, ,, 100% यश पाली को लोक Star,,तिमी नै हो,,,,,
sweet beautiful voice ,, bro,,,, ,best of luck Gd bless you,,
Waaoo sani good luck.👌👌👍️👍️👍️👍️
चेतन गोतामे जी को शास्त्रीय सरगम अती उत्कृष्ट लाग्यो ।दोहोर्याएर तीन घण्टा भन्दा धेरै समय लगाएर हेरेर एक्लै कती हाँसे कती हाँसे ।धेरै धेरै शुभकामना चेतन जी ।
आधुनिक होस या पुर्बेली काँठे किन नहोस पस्चिमी किन नहोस सबै प्रकारका गितहरु लाई न्याय दिय र गाउन सक्ने एक मात्र Ime nepal lok star को प्रतिस्पर्धी राम कुमार नेपाली ज्यु
हिरो को रोल लास्टमा भनेको यहि हो शनि भाईको प्रस्तुतिले आगो नै बाल्यो नि
Shani vai darai ramro xa aja aage badai janu hola best of luck shani vai
Shani vai L 24 37000
L 24 37000 shani vai
Sahi 1000000%
Wow katti sweet voice xa hoii sani bro ko
बिनोदको आजको प्रस्तुति एकदमै उत्कृष्ट र बेजोड छ । Best of luck Binod...
शनि भाइलाई झितेको हेरन चाहनाने हरु यता हाजिर हु
Sani vai ko jaanu ko pani asadhe ramro xa
मारुनी राम कुमार भाइ को र सुनिता दुलाल लिम्बुनि बैनी डेर्सप निकै मन पर्यो सम्पुण भाइ हरु को प्रस्तु निकै राम्रो लाग्यो
शनि भाइ को गित म 10 पटक हेर्ने सुन्ने गर्छु
सुरुवाती नै मनमोहक,रामकुमार दाइ लोक लाई झल्काउनु भएको छ र उच्च सम्मान यहालाइ!
Wow sooooooooo nic Sani hats up🙏🙏🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋 congratulations
सबैले राम्रो गाउनुहुन्छ तर मलाई शनि भाई बिषेश लाग्छ। र उनैकाे हेर्न सुन्न मजा लाग्छ
सुमधुर स्वरको धनी हाम्रो शनि भाइ फेन हिट लाईक
म पुर्वेली हो तर मलाई sani b.k. मन पर्छ।💖💖💖💖
IME Nepal Lokstar को प्रतीक्षामा बस्नु भएका जति यता हाजिर गरुम त ✋✋
👇️👇️
Like
Ma chai bishakha shahi ko fan
मलाई त हजुर काो स्वर मन परछ तर आऊट भई हालेऊ र अलि नरमाईलो लागि राछ lokstar अब एक सनि को
bisakha baini malai ta timro voices man parthiyo
i love u bishikha shahi 😍😍😍😍
✋✋✋✋
hero सधैं last मा आउँछ भनेको हो रछ , शनि supporter कोको हाजिर गरुम न हो 🖐️🖐️🖐️
sunny is the best in nepal lok star 💞💞💞💞💞💕💕💕💕
कति जनाले नछुटाई हेर्नू हुन्छ लाेक स्टार यता हाजिरी गराै।
Me
ma xu hai karan aaxam dekhi
Me
Kavita sis. I m big fan. Fine sis
🙋
पुर्बेली लोकगित क्षेत्रमा तुलसी पराजुली दाइको स्थान धेरै उच्च छ
वाह वाह वाह शनि बिस्वकर्मा कति दमदार प्रस्तुती सलाम यार सलाम !
शनि भाई पहिलो IME लोक star
रबीराज साह लाई मन पराऊने सबै साथी ऐता हाजीर हूनू हैत नमस्ते हजूर सबैमा 👍👍👍👍👍
🙋
Mero pani best rabi raj
👍️👍️
plz vote for him
All the best Ravi Raj.. You are a great folk singer in Nepal so I always support you
यो अबाड रवि राज साह ले जित्नु पर्छ म पहाड को छोरा हो तर यो पाली मधेशी भाइ ले जित्नु पर्छ जय संगीत
दिपेन्द्र दाइको प्रस्तुति निकै राम्रो लाग्यो शुभकामना छ मेरो तर्फबाट हाल म कुबेत बात
आजको दिपेन्द्र दाजाईको प्रस्तुति बेस्ट 👍️👍️सुभकामना
शनि भाईकाे लागि सपाेर्ट गारै
Wow sani Vai, God bless you bro
most deserving candidate is... Ram kumar Nepali... #vote n respect..
राम कुमार नेपाली को लाजवाज सनाई बजाइ म दिवाना भए ।।
🌷🌷best of luck Raj kumar with sunny both of you 🌹🌹🌷🌷
प्रतिभा सबैको ठिक छ तर सनि भाइको आवाजमा हरेक किसिमको लोक मसला छ।सनि अगाडि आउनु पर्छ।
जसरी उदित नारायण झा गीत संगीतका लागि एक हस्ती भारतमा जानुभयो,, त्यो स्थिती रबिराज शाहलाई नआओस्,,, मधेशको एउटा ठिटो,, राम्रो स्वर,, मिठास उत्तिकै,,, बधाई तथा शुभकामना रविराज शाह ।
कृपया शनि भाइ लाइ धेरै भन्दा धेरै भोट गरिदिनु होला प्लिज 🙏 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sunny bst off luck lok strar ko hero 👌👌👌
शनि भनेको शनि नै हो शनि भाईको आवाज कति मिठास छ तारिफ गर्ने कुनै शव्द नै छैन सधै यस्तै यस्तै प्रस्तुति जाओस शुभकामना
अन्य साथिहरुको पनि बबाल नै छ प्रस्तुती
जयनन्द बाजे त बोकै रहिछन नि बो बो............😁😁😁दिन्छन त बा
Wau binod winner nai teme ho yer man xune Voice x temro Love u binod Love u so much.
बिनोद दनुवार तपाईंको स्वोर मा यो गित जतिसुने झन सुनौ लागिरहने... साह्रै राम्रो छ हजुर सफलता को शुभकामना हजुर लाई.......
hands up 4 ram kumar Nepali especial 4 शहनाई🎷 क्या दामी बजाउनु भयो👏👏👏
रबि राज top 3 सम्म पुग्नु पर्छ भन्ने जति यता।
🎎🎎🎎🎎🎎🎎🎎
Sani Vai Koko laye man parxa..
धेरै प्रतिभा र समधुर स्वरका धनी राम कुमार नेपाली जिलाई मेराे धेरै धेरै शुभकामना त्यस्तै शनि भाईकाे पनि स्वर र प्रस्तुति धेरै राम्रो छ भाईलाई शुभकामना र अन्य सबै प्रतियाेगिहरूलाई पनि शुभकामना राम्रो गर्दै जानू हाेला ।
सधै हेर्छु nepal lok star झन आज विशेष भयो पुर्बेली गित सुन्न पाईयो आफुनी पुर्बेली परियो proud to be purbeli proud to be nepal
Shanii vaiii ko prastutii jordar thiiyo ylll wow
Best of luck sani vai
शनि भाइलाई सपोत कस्ले कस्ले गर्नु हुन्छ एता आउनुस है,
Sani hihi
Bihuj
Bihui
चेतन गोतामे धेरै राम्रो छ ।
शुभकामना अघिलो एपिसोड को लागि
Woww रामकुमार दाइ को प्रस्तुती सङै प्रतिभा