Nepal Lok Star | Kulendra BK | Contestants' Choice Special | Season 1 | Episode27

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024

Комментарии • 8 тыс.

  • @yagyaprasad1327
    @yagyaprasad1327 5 лет назад +81

    राम जि खाडको आजको ब्यवहार अत्यन्त तुच्छ लाग्यो यति धेरै घमण्ड सुहाउँदैन ।
    सबै प्रतियोगी लाई शुभकामना ।

    • @nabinbohara1903
      @nabinbohara1903 5 лет назад +1

      Yagya Prasad सर सहि भन्नु भयो

  • @डि.बिछेत्री
    @डि.बिछेत्री 5 лет назад +85

    पहिलो लोक इस्तार शनि हुन्छन भन्ने यता हाजिर हुम त मित्र हरु🤚🤚🤚🤚🤚👌👌👌👌👌

    • @parshuramdarlami8914
      @parshuramdarlami8914 5 лет назад

      ali garo xa ram kumar xa agadi vot garnus derai shani ko lagi please

    • @jevana9020
      @jevana9020 5 лет назад

      👎️👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @sunitapaudel6560
    @sunitapaudel6560 5 лет назад +41

    कुलेन्द्र दाइको आगमनले निकै शोभा बढायकाे छ कुलेन्द्र दाइको फ्यान जति यता हाजिर गरम

  • @youtubeuser6971
    @youtubeuser6971 5 лет назад +21

    लोक tone भएको अनि सिङ्गो नेपाली लोक सङ्गीतको लागि एउटा नयाँ आवाज हुन सक्छ #शनि_विश्वकर्मा मेरो विचारमा ।

  • @birugurung8386
    @birugurung8386 5 лет назад +114

    सबै भन्दा पहिले म राम जी खांड सर ज्यू लाई यो सोध्न चाहन्छु की, यदि यो लोक स्टार को फॉर्मेट अनुसार लोक गीत नै गाउनु थियो भने कार्याक्रम को अगाडि नै किन लोकगीत विधा भन्दा बाहिर को गीत पनि गाउने अनुमति दिइयो त ??
    त्यसैले सायद रवि राज जी ले यो गीत छानेको पनि त हुन सक्छ !
    आज को प्रस्तुति पनि बब्बाल लाग्यो रवि दाई को 👌👌
    Best of luck Rabi Raaj bro 💐💐

    • @manojkarki6731
      @manojkarki6731 5 лет назад +2

      Ramro kura garnu vo

    • @thashari1752
      @thashari1752 5 лет назад +2

      biru g anumati payre gaunu re afno so exyale gaunu dherai farak hunxa lok star ma aru geet gauda majja audaina mero bujae

    • @birkharana8347
      @birkharana8347 5 лет назад +2

      Ramji le afno aukat dekhayo

    • @sabitrathapa4120
      @sabitrathapa4120 5 лет назад +1

      Sahi vannu vo ram ji sir lai mero pani tehi sujhab xa tipikal lokget nai hunuparthiyo vane pahila ko performed ma kina teso gariyna ra aaj contest lai kina questions pahila aafai le bujnu parxa ki ma kun get ko jarj ko vaner bichara gari pahile nai niyam banaunu parxa

    • @govindakhadka283
      @govindakhadka283 5 лет назад +3

      @@thashari1752 hello hello yo lok starma asti episode 22 ma aadhunik kina gaiyo th hajur? aaja ravi lai kina qns?

  • @kshitizhimanshu2011
    @kshitizhimanshu2011 5 лет назад +38

    कार्यक्रमको सुरुवातमानै उदघोष गर्दा भनिसकिएको थियो कि आजको एपिसोडमा लोकगीत बाहिरका गीत पनि बज्न प्रस्तुत हुन सक्छन भनेर ।रबीराज साहले गाईसके पछि रामजी सरले कमेन्ट गर्नुको तारतम्य मिलेन यसबारेमा आउदो एपिसोडमा जजहरुको प्रष्टिकरण सुन्न पाईयोस । एउटा मधेसी मुलको भाई नेपाली लोक सङ्गीत लाई माया गर्दै कठीन सङ्घर्षका साथ दर्शक श्रोताको मन जित्दै टप सातमा आएको छ । आजको रामजी सरको कमेन्टले वास्तब्बमै अचम्मित भइयो । लोक स्टार टीमले आजको यो परिवेशको प्रष्टिकरण दिने हिम्मत गरोस । मधेसी भाई प्रभुराज साह लाई सबैले हौसला प्रदान गरौ । रविराज निर्दोष छन ।

  • @drtimsina523
    @drtimsina523 5 лет назад +65

    मेरो परिवेश फरक हो तर म लोक गित लाई मनै देखि माया गर्छु --
    म मधेसी समुदाय को हु तर म नेपाली गित संगीत लाई माया गर्छु म नेपाल लाई माया गर्छु किनकि म नेपाली हु 🇳🇵🇳🇵🇳🇵🇳🇵
    वा रबि राज शाह साच्चै आज तिमी सम्पूर्ण नेपाली को मनमा बस्यो

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 лет назад +18

    original गाएकको भन्दा कम छैन शनि भाइ को प्रफमेन्स ।बधाई छ भाइ लाइ

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 лет назад +90

    वा आज त कुलेन्द्र दाइको उपस्थित ????कुलेन्द्र दाइलाइ मन पराउने साथमा सालको पातको टपरी मन पराउने जति यता हाजिर हुम त

    • @vimmgr985
      @vimmgr985 5 лет назад +1

      नेपाल को लोकदोहोरी काे अर्को दोस्रो राजा कुलेन्द्र दाई हो (पहिलाे राजा त राजु दाई हो)

    • @prembdrpariyar8677
      @prembdrpariyar8677 5 лет назад

      हैट मित्र, सालको पातमा कति भात खाईयो मन त मनैदेखि मन पर्छ।

  • @hioppo6046
    @hioppo6046 5 лет назад +52

    चर्चित लोक गायक कुलेन्द्र बिक को फ्यानहरु को को छ्म सम्मान गर्छु उहाको स्वरलाई
    कुलेन्द्र दाई

  • @sundaracharya9866
    @sundaracharya9866 5 лет назад +110

    राम्जि दाइको म निकोइ ठूलो फ्यान हो तर आजको ब्यबाहार मलाइ मन परेन
    कार्यक्रम पहिलेलै निर्धारित छ संचालकले भनिसकेको छन आज अरु गीत गाउन पनि छुट छ भनेर तर एउटा प्रतियोगिलाइ एसरी झपार्नु उचित लागेन

    • @nepalicomedynepalicomedy5508
      @nepalicomedynepalicomedy5508 5 лет назад +1

      Sai ho madesi ho vandai ma hepna paincha ra k sabai madesi bihari hunchaina ra rabi raj vaneko hamro nepal ko choro derai sport garni thauna ulta gali yo ramro vayena

    • @krishnakushalnepal5158
      @krishnakushalnepal5158 5 лет назад +1

      ravi raj le dherai ramro git gako xa. Lok laya ko git ho yo. But ramji le tasari vanu galat ho.

    • @purbelidarpan
      @purbelidarpan 5 лет назад +1

      राम जि को घमण्ड धेरै भयो । जज बन्न लायक देखिएन ।

    • @mausambiswas4235
      @mausambiswas4235 5 лет назад +1

      You are right

    • @lokendradc8092
      @lokendradc8092 5 лет назад +1

      रामजि पागललाई जजबाट निकाल्दा हुन्छ

  • @sarojpoudyal9324
    @sarojpoudyal9324 5 лет назад +22

    यसपाली को निर्णायाक ज्यु हरु प्रति खासै सन्तुस्टी मिलेन कृपया अर्को सिजनमा भने राजु परियार र नारायण रायमाझी लाइ जज को रुपमा लिनु हुन हार्दिक अनुरोध गर्दछु।

  • @limbushankarbiswasi1378
    @limbushankarbiswasi1378 5 лет назад +52

    लोक्स्टार भित्रको विवाद आज सतहमा देखियो जे होस निर्णायकले आफ्नो औकात देखायो आज ।

  • @surenprabashi23
    @surenprabashi23 5 лет назад +144

    "मेरो परिवेश फरक हो तर लोकगित लाई मनैदेखी माया गरेर यो स्टेजमा आएको हो" रविराज शाह #लोकस्टार
    खाँड लाई यो भन्दा ठूलो वाँण के हुनसक्छ र..

    • @priyachitrasamanta4596
      @priyachitrasamanta4596 5 лет назад

      😭😭😭

    • @माेतिरामभुसाल
      @माेतिरामभुसाल 5 лет назад +3

      Yo ramji chor Kati badhi VA no chor udhghosk le surumai aru pani git gauna painxa vanchha

    • @antim_vlogs5420
      @antim_vlogs5420 5 лет назад

      Uslai sodnu parne aaru lai sodhnu parne re
      ghamandi raixa saley...
      ani u nai sabbai bahnda thulo jasto garyo ta....
      Hami haru le nai banayeko haina ra yo chor lai
      rabi raj

  • @तिपेन्द्रबुढामगर

    शनि भाइको प्रस्तुति दमदार छ। बधाई छ।भाइ तिमिलाई... रोल्पाकै इतिहास रच्ने भयो।

    • @lalbahadurrana2793
      @lalbahadurrana2793 5 лет назад +2

      हाे यार बड्डउ

    • @binodghatane7389
      @binodghatane7389 5 лет назад +1

      Wow sani you're the one amazing versatile singer as like as kulendra bk.keep it up dear God bless you always.

    • @sabitabk6934
      @sabitabk6934 5 лет назад +1

      Shani vai darai ramro xa la

    • @sabitabk6934
      @sabitabk6934 5 лет назад +1

      L 24 37000 shani vai

    • @sabitabk6934
      @sabitabk6934 5 лет назад +1

      Shani vai ma nepal bata herdai xu

  • @dorjelamamuktan1428
    @dorjelamamuktan1428 5 лет назад +5

    भाग्यले साथ दियो भने नेपाली लोक स्टारको सिजान दुईमा म पनि जरुर आउने छु । अनेकौं लोक गीत हरुलाइ लिएर पर्देशी भुमिलाई त्यागेर ।।।

  • @sunilbudha8232
    @sunilbudha8232 5 лет назад +49

    शनि भाईले लोक स्टारमा आज आगो बलाएका छन Wow good luck,,

  • @DeepMusic50
    @DeepMusic50 5 лет назад +94

    कहिले काही मनका कुरा लोकगीत हैन भने चलेछ बतास पनी लोक गीत हैन कोको agree
    ↙❤❤

  • @drtimsina523
    @drtimsina523 5 лет назад +59

    हिमाल पहाड तराई कोहि छैन पराइ -- आजको सबैभन्दा राम्रो प्रस्तुति रबि राज शाह को

  • @rolpalikanxo7745
    @rolpalikanxo7745 5 лет назад +13

    Kulendar sir ko jaament garny tarika sahi xa 😍😍

  • @gurungdhan8193
    @gurungdhan8193 5 лет назад +181

    रबिराज हो असली हुनु पर्ने लोक स्टार रबिराजलाई मन पराउने जती हाज़िर हुम त जज र होस्टमा कोड़िनेट भएन होस्टले सुरु मैं आज जून गीत गाएपनि छूट छः भनछः अनि गीत गाईसकेपछि फेरी कसले यो गीतलाई लोक गीत भनेउ भनछः यार रामजी खाणले कानमा तेल हालेर बसेको जस्तो लागेउ

    • @rameshkc6756
      @rameshkc6756 5 лет назад +3

      Tyasai sk raut ko janma vayako ho nepal ma😡

    • @sangambogati3349
      @sangambogati3349 5 лет назад +1

      Tahe ta bhanako hajur

    • @dikshantraiofficialchannel1018
      @dikshantraiofficialchannel1018 5 лет назад +5

      अब रबिराज साह लाइ जिताउनु पर्छ

    • @newnepal4332
      @newnepal4332 5 лет назад +6

      गायकले जस्तोसुकै गीतमा स्वर दिन्छन् रामझी को जज ले मन दुखाउनु हुन्दैन्थियो

    • @breezeyadav45
      @breezeyadav45 5 лет назад +3

      U r right vote for rabi n give big punch to ramju

  • @subashdc4107
    @subashdc4107 5 лет назад +107

    तराइ को भयेनी एस्तो गाउने आज को हीरो रबि राज भाइ ।अरु घाममा। रबि भाइ लाई भोट गरम है

  • @ganeshrolpali2200
    @ganeshrolpali2200 5 лет назад +57

    शनी भाई लाई धेरै भन्दा धेरै भोत गर्दिनु होला
    बोबाल पस्तुती शनी भाई

  • @merodilcentury103
    @merodilcentury103 3 года назад +3

    लोक दोहोरि छेत्रमा मिठो स्वर राजु परियार पछि को कुलेन्द्र बिस्वकर्मा चिनिन्छन !! अजै यस्तै मिठो स्वर मा गीत सुनिरहन पाउ

  • @susiladigitalphotostudioka965
    @susiladigitalphotostudioka965 5 лет назад +45

    लोक गित मात्र गाउने भए हिजो आधुनिक पनि गाउन किन लगाको जज बनेर नेपाली पोसाक खै आफै हिरो बन्ने अनि अर्कोतिर खनिने रामजी सर

  • @gospelnews4369
    @gospelnews4369 5 лет назад +81

    यो राम जि लाई आउट गर्नै पर्छ , राजु परियार लाई राखौ , हामी छौ रबिराजको साथमा

  • @hamronepal5206
    @hamronepal5206 5 лет назад +186

    रबि राज शाह लाई सबैले भोट गरेर साथ दिन हार्दिक अनुरोध गर्दछु ! उसको भनाइ एक पटक मनै देखि मनन गरौं अनि बिगतको प्रस्तुतिलाई पनि मुल्यांकन गरौं ।

    • @Raju_dhakal
      @Raju_dhakal 5 лет назад

      Hamro Nepal k

    • @raichamling2604
      @raichamling2604 5 лет назад

      रबिराजको साथमा छु

    • @mistake8878
      @mistake8878 5 лет назад

      रविराज स्टेजमा देखिदैन के निस्कासित गरियकाे हाे र ?

  • @arjunpaudel3754
    @arjunpaudel3754 5 лет назад +1

    रामजि दादा ले सै कुरा गर्नु भयको हो लोक star मा लोक गित हो गाउने अरु गित गाउन को लागि त voice of nepal छ नि voice of nepal ma जादा भैगो नि ❣️❣️❣️ राम्जी दादा लाई कसैले सिकाउन पर्दैन जज गर्न नेपाल को लोक गित को राजा हुनु हुन्छ ❣️❣️

  • @rlentertainmentNepal
    @rlentertainmentNepal 5 лет назад +169

    रबीराज साह लाई मन पराऊने सबै साथी ऐता हाजीर हूनू हैत नमस्ते हजूर सबैमा 👍👍👍👍 राम जी खान लाई चाही डाह लागे कै हो ऐऊटा मधेसी को छोरा Top 7 सम्म पूगेछ भनेर ऐऊटा जज को एस्तो बेबार राम्रो लागेन मलाई

    • @dineshmainali4892
      @dineshmainali4892 5 лет назад +10

      यो राम जि खान किन बडि बाठो भको ।रबि शाहा टप 7 सम्म आइपुग्दा लोक गीत गाएर नै आको हो। एउटा मधेसी को छोरो को कला देखेर र लोक गीत प्रेम देक्दा कतै कोच महोदय डाहा त बभेन साम्प्रदायिक हिसाब जर्ज नगर्न खाण जि लाई शुझाब गर्दछु।

    • @ajaysah
      @ajaysah 5 лет назад +4

      @@dineshmainali4892 sahi ho

    • @naturelove2838
      @naturelove2838 5 лет назад +4

      Gud luck ravi vai

    • @rlentertainmentNepal
      @rlentertainmentNepal 5 лет назад +4

      @@dineshmainali4892 यो राम जी खान लाई चाही डाह लागे कै हो ऐऊटा मधेसी को छोरा #Top 7 सम्म पूगेछ भनेर ऐऊटा जज को एस्तो बेबार राम्रो लागेन मलाई केहो साथी

    • @parbatneupane9283
      @parbatneupane9283 5 лет назад +5

      Malai ramji khand ley rabiraj lai gareyko comment maan pareyna tyo usko galti haina tyo mula harukey guru rakheyko k kaam usley sikaunu parne haina☹️😣😣😣

  • @ambarbc5234
    @ambarbc5234 5 лет назад +47

    कुलेन्द्र बिक लाई मन पराउनु हुने र शनि भाइलाइ सपोर्ट गर्नु हुने एता हाजिर हौ

  • @ghanshammagar4819
    @ghanshammagar4819 5 лет назад +28

    शनि भाइ बधाई छ हजुर धेरै राम्रो छ सबैले भोत गरिदिनु होला धन्यवाद

  • @HundariVlogs
    @HundariVlogs 5 лет назад +3

    I Always Watch Lok Star in Ap1 Tv Hd , Ramailo Tv Hd & In RUclips Also
    I Didn't Missed Any Episodes Of Nepal Lok Star
    My Favriote Constant Are - Ram Kumar Nepali (RK Nepali) And
    Raviraj Shah
    ❤💙💛💜💚

  • @biswashmagar2128
    @biswashmagar2128 5 лет назад +23

    शनि भाइ को भर्सताइल हेर्न कै लागि लोकतारा हेर्ने गरेको छु।Wouu sani vai good luck

  • @gobinb.k2896
    @gobinb.k2896 5 лет назад +221

    शन्नि भाई जै हो लोक ईस्तार हुनि भन्ने जति यता है साथि र कुलेन्द्र बिस्वकर्म लाई मन पराउनि साथि कति हुनुहुन्छ

  • @bhojrajbc6272
    @bhojrajbc6272 5 лет назад +26

    म सुरु देखि हेर्दै छु सोरको धनि सबैको लोकप्रिय भाइ सनिलाइ बधाइ छ

  • @dipendrabaskota1387
    @dipendrabaskota1387 5 лет назад +1

    Ramji khad ko kura100%sahi xa lok star ko top 7 ma pujera aadhnik geet gaune the voice ra nepal idol ma jadA hunchha rabi raj bhai 100%support ramji khad

  • @santoshpaudel3749
    @santoshpaudel3749 5 лет назад +59

    सुरुमा लोक गित बाहेक अरु गित गाउन अनुमती छ भनेर उद्घोषकले भन्ने पछि अर्कै गित गाएको भनेर राम्जी खाँड रिसाउनुले कार्यक्रम २७ औँ भागमा आएर विवादित भयो।

    • @engmilimbu1774
      @engmilimbu1774 5 лет назад

      हो कि बन्द हुनुपर्छ कि रामजी निकालियोस

  • @bhaktamagar5695
    @bhaktamagar5695 5 лет назад +23

    सबै एक सय एक छन तर राम कुमार र शनि मध्य एक हुन्छन नेपाली पहिलो लोक स्टार र राम र शनि मध्यमा मेरो मुल्यांकन गर्दा राम पुरानो कलाकार हुन शनि भनेको नब उदाउदै र अदभुत क्षमतावन कलाकर हो तसर्थ शनि नै हुन्छ। यो ध्रुब सत्य हो।

  • @durgaghayal3787
    @durgaghayal3787 5 лет назад +120

    रबिराज शाह मदेसी समुदायका भएर पनी यसरी लोक गित गाउन सक्नु ठुलो कुरा हो । रामजी खाड दाईको कमेन्टले हामी दर्शकको मन दुखेको छ । रामजी दाईले महसुस गरिदिनु होला ।

    • @arjunrockpaswan5274
      @arjunrockpaswan5274 5 лет назад +2

      ekdam sahi bhanu bhako durga sir hajur le

    • @rashmirana2276
      @rashmirana2276 5 лет назад +1

      Ho ramji khand malae mn parne singer ho bt naramro cmt kin ?

    • @reshammagar7123
      @reshammagar7123 5 лет назад

      सही कुरो भन्नुभयो

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 5 лет назад +1

      Ahh yar ksto khosta haru ho bay . Yo show ko name paad ani ramjhi dajilie comment gor . Raja vonya raja ho cheear baaggar

    • @Harkarajrai56
      @Harkarajrai56 5 лет назад +1

      राम्जी खाडलाई त मल खादमा पो लगाउने बेला भयो त । कार्यक्रमको सुरुवातमै लोक गीत भन्दा पृथक गीत इच्छा अनुसार गाउन पनि अनुमती छ भनेर उद्घोष गरेको छ । फरमेटको कुरा गर्ने नै हो भने त लोक गीत कार्यक्रममा त शुद्ध नेपाली पोसाक दाउरा सुरुवाल,गुन्यु चोली अनिवार्य लगाउनु पर्ने हो नि ! होइन र ? खोइ त ?
      राम्जी खाडले अलि बढी नै गरेका हुन् है यो चाहिँ ! माफ मागेर प्रायश्चित गर्न जरुरी छ ।

  • @rambktony
    @rambktony Год назад

    गायन शैलिकाे र स्वरकाे अाधारमा हाे भने रामकुमार नेपाली प्रथम अनि शनि बिक दाेस्राे हुनुपर्ने तर् ....

  • @reedamdangi1407
    @reedamdangi1407 5 лет назад +271

    सुरु देखि एपिसोड २७ सम्म आईपुग्दा लगातार नछुटाई हेर्ने जति एक हौँ कति जना रहेछौं 🖐️✋🤘

    • @sangambogati3349
      @sangambogati3349 5 лет назад

      Ma pani ho hai

    • @kapilregmi2411
      @kapilregmi2411 5 лет назад

      ✋✋✋

    • @himalayalokstar
      @himalayalokstar  5 лет назад +1

      Thank you so much!

    • @vimmgr985
      @vimmgr985 5 лет назад

      लोकदोहोरी काे पहिलाे राजा राजु दाई हो भने दोस्रो राजा कुलेन्द्र दाई हो

    • @aniltamang6813
      @aniltamang6813 5 лет назад

      Hernu ta maile pani suru dekhi nai hereko xu tara kati kati herxu

  • @nabinnepal2986
    @nabinnepal2986 5 лет назад +118

    आज बाट म रबि राज लाई जिताम साथी हो सारै हेपेर भन्यो रामजि ले

    • @funneschannel3627
      @funneschannel3627 5 лет назад +4

      Nabin Nepal Sai ho hami sabbai vot dinu parchA rame ko ghamanda todna lai pani

    • @deepakbaruwal9132
      @deepakbaruwal9132 5 лет назад +4

      Nabin Nepal हो vote for rabi raj

    • @brindashahi9003
      @brindashahi9003 5 лет назад +4

      Sabai janele vote ravi raj lai garau

    • @kiranchinal5780
      @kiranchinal5780 5 лет назад +1

      Tha good plz 👌👌👌

    • @purbelidarpan
      @purbelidarpan 5 лет назад +3

      रबिलाई भोट गरि रामजिको घमण्ड उतार्नु पर्छ

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 5 лет назад +501

    भोलि को दिन रबिराज ले सबै भन्दा भढी भोट् ल्याको सुन्ने को को हुनुहुन्छ 🤝🤝🤝

    • @munteshsinha9690
      @munteshsinha9690 5 лет назад +2

      🤚

    • @mek4948
      @mek4948 5 лет назад +1

      यो धोती लाई राख्न भयेन येस्लाइआउट गर्न पर्छ यो लोक गित को कार्यक्रम हो आधुनी भोज्पुरी Not allowed

    • @anudong1075
      @anudong1075 5 лет назад +1

      ✋✋✋✋

    • @sanjeevsingh3694
      @sanjeevsingh3694 5 лет назад +5

      @@mek4948 xya, ke vanxau yar, hami sabai nepali hoina ra..ani rahiyo kura geet ko ..aaj arko arko khalko geet ni sunna milxa vanera suru mai vaneko thiyo

    • @raidip399
      @raidip399 5 лет назад +1

      I love nepal hahahaha yahii soch nepalko laagii ghatak huna sakx usle tyoo bidha puraii najaanekoo panii huna sakx yastoo farak maanxelaii thauu dinu hunna vanne soch naii galat x uslaiii sudharne sachchine time dinu arx

  • @sajanpokhrel1988
    @sajanpokhrel1988 5 лет назад +10

    भन्नलाई चाहिँ जुन गीत मन पर्छ गाउन पाइन्छ भन्ने अनि गाउदा भएन भन्ने तेरि मा तोरि हो ।

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +114

    आजको कुलेन्द्र बि.क को फ्यान जति यता🙏

  • @hiramagar119
    @hiramagar119 5 лет назад +20

    हामी सबै जना जच तिर नजाउ हामी अब भोत गर्ने तिर लागम त्यो पनि शनि भाइ लाइ

    • @arjunkharal265
      @arjunkharal265 5 лет назад

      Hira Magar
      aaj चाइ रबि लाई
      plz

  • @dearpremika8321
    @dearpremika8321 5 лет назад +79

    रबिराज आफ्नो परिबेश फरक भए पनि नेपाली लोक गित सङ्गीत लाई माया गर्ने मान्छे रहेछ।।सबै जनाले आज को उस्को आँसु लाई बुझिदिउ।।जय गित जय सङ्गित

  • @basantaks3611
    @basantaks3611 5 лет назад +2

    राम्जी खाणले जे बोल्नुभयो 100% सहि बोल्नुभयो खातेहरु लोक दोहोरी सो मा आधुनिक गाउदा पनि ताली बजाउने भेडाहरु एउटा कुरा बिहारिले कहिले पनि लोक दोहोरी गाउन सक्दैन आँसु झर्दैमा हुन्छ र ? नेपालीले राम्रो मान्छे चिन्थ्यो भने नेपालको हालत यस्तो हुने थिएन

    • @वास्तविकजीवनचलाउनगारोछ
      @वास्तविकजीवनचलाउनगारोछ 5 лет назад

      सोही भान्यू दाई बधाई छ तीमिलाई आधुनिक गौनु नै छ भने tha voice Nepal पनी त खोलियको छ नी नेपलमा नाचन jandina आगन ट्टेडो आंसू झारेर हंछ त है दाई

  • @mallashantosh148
    @mallashantosh148 5 лет назад +476

    राम्जी कान्छा लाई अर्को पटक जर्ज को रूपमा देख्न नपरोस् भने जति यता आऊनुहोस।

  • @kajikarki688
    @kajikarki688 5 лет назад +137

    रबिराजले कस्कस्को मन जित्नुभयो आज🖐️
    तर लोकस्टाको जर्ज नै ठिक भएनन् रबिराज तपाईले सबैको मन जित्नु भएको छ भोलि तपाईं सेभ हुनुहुन्छ मैले भनेको लाग्छ आतिनु पर्दैन।।

    • @umeshkumarthakur4698
      @umeshkumarthakur4698 5 лет назад +1

      Ravi Raj lai down garne bahana ho ramji ko comment

    • @dipenpunmagar8927
      @dipenpunmagar8927 5 лет назад +3

      यो पटक मेरो भोट रबिराज लाई

    • @elfatmiand3092
      @elfatmiand3092 5 лет назад +1

      Liispes Giten Rai

    • @khumankhumansingh4525
      @khumankhumansingh4525 2 года назад

      Good pashtuti shani bhai ko xoro haushat yasto bo hausha garvx sampaurnatimlai

  • @कुनाकन्तराकाप्रतिभा

    पबिन्द्र सुनार भाई
    सबैको हाई हाई आजको एपिसोडमा कुलेन्द्र दाइको सुमधुर आवाज सुन्न पाउदा एकदम खुसी लाग्यो अबको पालोमा चर्चित गायक खुमन अधिकारी लाई देख्ने रहर छ । बधाइ छ कुलेन्द्र दाई लाई ।

    • @indrabohara8147
      @indrabohara8147 5 лет назад +1

      साथी तिम्रो प्रतिकिया मा मा यकदम सहमत छु

  • @lovelyroshanlovelyroshan9878
    @lovelyroshanlovelyroshan9878 4 года назад +5

    राम जि तपाईको यो दादा गिरि यहा हैन घरमा गयर ग॔नो होस ॽघरमा गयर बुढि संग गरॽ उद्‍घघोसले जुन गित पनि गाउन पाईन्‍छ भनेका छन

    • @lankasenthakuri1190
      @lankasenthakuri1190 3 года назад

      honi utghosale vaneka khud suniyako x ani ramji khadko k dada ho yaslai ime lok star bata turuntee hataunu parx

    • @lankasenthakuri1190
      @lankasenthakuri1190 3 года назад

      honi utghosale vaneka khud suniyako x ani ramji khadko k dada ho yaslai ime lok star bata turuntee hataunu parx

  • @langhalisolty4510
    @langhalisolty4510 5 лет назад +72

    शनि बिश्वकर्मा बिनोद दनुवार को फ्यान ✋✋✋

    • @rajendrasunar5206
      @rajendrasunar5206 5 лет назад

      Sani vai keep it up nice voice,👍👍👌👌👌❤

    • @kirandan3582
      @kirandan3582 5 лет назад

      sani and binod best of luck

  • @bhupendrasunuwar8457
    @bhupendrasunuwar8457 5 лет назад +73

    साह्रै राम्रो लाग्यो एउटा मधेसी भएर पनि लोक गितलाई माया गरेको देखेर।

  • @riyathapa772
    @riyathapa772 5 лет назад +79

    Sunny best of luck ❣️💕

  • @palpalkosathigeetgunjan7948
    @palpalkosathigeetgunjan7948 5 лет назад +73

    राम जि खाडलाई तु जजबाट निकालियोस भन्ने जति यता...

    • @gtvlogsridingvideoupcoming5201
      @gtvlogsridingvideoupcoming5201 5 лет назад

      लोक गित केहो बुजेको त छौ तिमिले

    • @sureshsunar2757
      @sureshsunar2757 5 лет назад

      xakka raixas ta vai mg tero bau la deko jagir ho nikalna lai

    • @palpalkosathigeetgunjan7948
      @palpalkosathigeetgunjan7948 5 лет назад

      उद्घोषकले शुरु मै लोक गीत बाहेक अन्य गीतहरु पनि गाउन सक्ने छन् भनी रहदा बिचारा ती बालक जज राम्जी चै कुन संसारमा हराको थियो नि मजाले भिडियो हेरेर जबाफ दिनु होला 😂

  • @dhanbalnapoo5455
    @dhanbalnapoo5455 5 лет назад +60

    रवि राजलाई सबैले धेरै भन्दा धेरै भोट गरौँ ✊✊✊

    • @allmixchannel7104
      @allmixchannel7104 5 лет назад

      Hi guys mero pani RUclips channel xa ani video heri subscribe gardinu hola..
      Kinaki ma naya ho as a youtuber..! So please please support me ..😍😍
      ruclips.net/video/P_MZuXuAHQo/видео.html

  • @shankargshankar7507
    @shankargshankar7507 5 лет назад +51

    Sani bro best of luck

  • @sanjibsasankar9657
    @sanjibsasankar9657 5 лет назад +26

    ल ठिक छ लोक गित मात्रै गाउने भए आधुनिक गितको episode किन राखेको त Nepal lok star मा?Format format मात्र भनेर हुन्छ।किन यस्तो दम्भ देखाउनु भएको रामजी खाँड जि ले?संगीतका धरोहर नारायण गोपाल,उदितनारायण झालाई अपमान गरे जस्तो भयो नि यो त।

    • @KhanalEntertainment
      @KhanalEntertainment 4 года назад

      यो राम्जी साले कुकुर हो ।खाते

  • @rupeshdangi123
    @rupeshdangi123 5 лет назад +69

    शनि बिस्वकर्मालाई को को ले सपोर्ट गर्दै हुनु हुन्छ आउनु त एता कति हुनुहुन्छ।।।।।❤❤❤

  • @ramtulasi7818
    @ramtulasi7818 5 лет назад +127

    रबि राज लाई भोट हल्नलाइ भयेपनी ime एप download गर्ने जति येता हाजिर गरुम्🖐️

    • @thapabirahi9697
      @thapabirahi9697 5 лет назад +1

      Ime app bata bhot garda poisa lagxa ki nai jankari pauna

    • @anudong1075
      @anudong1075 5 лет назад +3

      Bidesh bata nahune raxa k garnu ma tw sarai dukhi xu aja aasu bagayo ravi raj le

    • @ajaysah
      @ajaysah 5 лет назад +1

      @@anudong1075 ime pay bata garna milx

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 5 лет назад +2

      Kasto na ramailo lageu aja rabi raj dai runu vayara uff sadhai happy hune manxe 😢best of luck

    • @manisharyal7374
      @manisharyal7374 5 лет назад

      कसरी गर्ने जानियन हाे

  • @gup69594
    @gup69594 5 лет назад +34

    रामजी खाँढ भाइको कमेन्ट त्यत्ति राम्रो लागेन, आफुलाई मनपरेन भन्दैमा सबैको अगाडी त्यस्तो भन्न पाइँदैन/ उदघोषण गर्दा नै पनि भनिएको छ कि अरु नै खालका गीतहरु पनि गाइने छ भनेर/

    • @crissahi6872
      @crissahi6872 5 лет назад +1

      Ram ji le agadi ko part ma pani jaat ko kura gareko cha? pahila mafi magne ani jat ko kura garne?! Yo thik bhayena ram ji lai out garna parcha judge bata

    • @bhimmagarofficial132
      @bhimmagarofficial132 5 лет назад

      कस्तो न बुझे को होला क्या कुलेन्द्र विश्वकर्मा दाई को गीत सक्ने ले गाउँने न सक्ने ले चाई अरुनै भन्या क्या तर लोक गीत नै

  • @दिलगौतमबिक
    @दिलगौतमबिक 5 лет назад

    मलाई मन पर्ने कलाकार कुलेन्दर बिस्वोकर्मा

  • @tejkhatri730
    @tejkhatri730 5 лет назад +30

    रबि राज शाह ले जितोस नजितोस तर हाम्रो मन जितेको छ रबिराज लाई धेरै धेरै शुभकामना

  • @lovelyrokamagar5582
    @lovelyrokamagar5582 5 лет назад +23

    अरे वा शनि भाइ दम्दार प्रस्तुति सफलता को अग्रिम शुभकामना कामना छहै

  • @l.sherpa
    @l.sherpa 5 лет назад +91

    कार्यक्रमको फर्म्याट नै थाहा नपाउने निर्णायक
    रामजी खाँडको गितहरू अब सुनिदैन ।
    We are with you Rabi Raj
    You're amazing. हिमाल पहाड तराई कोही छैनन् पराई

    • @manojpradhan9882
      @manojpradhan9882 5 лет назад +3

      Lhakpa Nurbu Sherpa ho aba jhukiyera pani sunidaina Ramji pakhe ko geet

    • @keshabgautam8233
      @keshabgautam8233 5 лет назад +2

      Same here guys
      supported u

    • @sanamthapa8831
      @sanamthapa8831 5 лет назад +3

      Ramji ko kam xaina akhir geet ta geet nai honi ... nepali vayra kina ved vaab garxa . Geet ma ni.

    • @padamkhadka5580
      @padamkhadka5580 5 лет назад +2

      Right

    • @puranpun9210
      @puranpun9210 5 лет назад

      Good ramji

  • @dhanasunar8895
    @dhanasunar8895 3 года назад +1

    Khulendra sir hero

  • @netraprasadacharya513
    @netraprasadacharya513 5 лет назад +136

    रबिराज साहको मन नै खिन्न बनाइदियो रामजी खाडले ,तर रबिको दमदार प्रस्तुति छ अझै अगाडि बढ्नु सुभकामना

    • @kuldawdi9887
      @kuldawdi9887 5 лет назад +1

      रबिले मञ्च नै छोडेर गएका छन,, यसको जिम्मा रामजिले लिनुपर्छ ।

    • @mistake8878
      @mistake8878 5 лет назад

      रविराज स्टेजमा देखिदैन के निस्कासित गरियकाे हाे र ?

  • @hamronepal5206
    @hamronepal5206 5 лет назад +68

    हिमाल पहाड तराई
    जहा बसोबास गरे पनि
    सबै हामी नेपाली हो
    कोही होइनौं पराई
    रबि राज शाह पनि हाम्रै नेपाली हो आमाको सन्तान हो नेपाली नागरिक हो उसलाई पनि हामी नेपाली ले साथ दिनुपर्छ उसको कलालाई हौसला प्रदान गर्नुपर्छ उसलाई हरेस खान दिनु हुदैन । हामी नेपाली जनताले साथ दिएमा उसले पनि केही गर्न सक्छ लोक गीत नेपाली संगीतमा उदाहरणीय काम मौका दिनु नै ठूलो कुरा हो ।

  • @goodnews2565
    @goodnews2565 5 лет назад +43

    हैन पहिला लोक भन्दा फरक पनि गाईने छ भनेर आफै भनु होन्छ अहिले रबि ले पुरानो लोक गीत गाउँदा कि यस्तो भनेको होला जनता जान चाहाँन्छन 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @dineshmagar1445
      @dineshmagar1445 5 лет назад

      Out garna ko lagi

    • @dudharaj3110
      @dudharaj3110 5 лет назад

      याहा राम जी खाण को घमन्ड देल्हिन्छ।

  • @utsavkoirala7212
    @utsavkoirala7212 5 лет назад +61

    Yo रामजी खाँड लाई लोक स्टार भन्दा अगाडि नचिन्ने म मात्र हो र🤣🤣

    • @sauravshrestha8064
      @sauravshrestha8064 4 года назад +1

      Mata aaile varkhar chaindixuu

    • @magarkanxa534
      @magarkanxa534 4 года назад

      Mapani tw honi balla chineko yo vailai

    • @socialtelevision7226
      @socialtelevision7226 4 года назад

      मैले त 8/9 साल भो चिनेको राम्जी सर लाई ❤️❤️🙏🙏🙏

  • @premmgr8529
    @premmgr8529 5 лет назад +127

    "रबि राज" हामी छौ तपाईलाइ भोट गरेर जिताउने Good luck .

  • @gannubhaai6031
    @gannubhaai6031 5 лет назад +20

    पबिन्द्र सुनुवार भाइको प्रस्तुति सार्है राम्रो लाग्यो ।

  • @bishnughale9955
    @bishnughale9955 5 лет назад +102

    राम्जी खान्डको कमेन्टमा बिरोध नै गर्छु किनभने जस्तो गित गाए पनि अनुमती पाएको छ भनेर उद्गघोसकले उद्गघोस गरिसक्नु भएको छ त फेरि किन राम्जी को यो कमेन्ट् ???

    • @deepaknepali8750
      @deepaknepali8750 5 лет назад +2

      हईना साथि लाेक गित हुन पछ

    • @bishnughale9955
      @bishnughale9955 5 лет назад

      @@deepaknepali8750 हो साथी तर यो प्रतियोगी को कम्जोरी होइन ,

    • @tejinmagar2281
      @tejinmagar2281 5 лет назад +2

      Ramji sahi xan look get ko program ma aadhunik pop gaune jo sukai hos out gardinu parxa

    • @rajkhadka355
      @rajkhadka355 5 лет назад +3

      जसले जे कमेनत गरेपनि लोक गीत हुनुप्रछ लोक गितको महोतो न हुने ले यो कमेनत गरनु बेकारछ लोक ईसतार मा कसले अनुमति देखो छ नाम लियर लेखनु गित गाउनु प्ररति भा अथात गायक ले बुझनुप्रने राम जी ले गरेको कमेनत सई हो

    • @thashari1752
      @thashari1752 5 лет назад +2

      teso vaya ta hindi geet gayani vayo ni hou

  • @mayapunmagarpunmagar6199
    @mayapunmagarpunmagar6199 4 года назад +1

    Wow sani da ra sani da ko pachadi ko chai dami lagyo lastai 👌👌👌👌👌👌🤝🤝🤝👨‍❤️‍💋‍👨😱😱😱😱😱💕💕💕💕💞💞💞

  • @Dipsankarki666
    @Dipsankarki666 5 лет назад +27

    लोक स्टार को जज भएर आफ्नो नेपाली पोशाक नलगाइ जज को कुर्सी मा बस्नु र येस्तो कमेन्ट रबिराज लाई गर्नु कति उचित छ पहिला आफ्नो मुल्यांकन आफै गर्ने गर्नु ।।। यो भनेको सिसा को घरमा बसेर अरुको घरमा ढुङ्गा हान्नु जस्तै हो

    • @mahanandapathak5767
      @mahanandapathak5767 5 лет назад

      सारै दिब्य कुरा गर्नु भो।।

  • @नवीनन्यौपाने
    @नवीनन्यौपाने 5 лет назад +205

    रामे लाई जज बाट हटाउन पर्छ भन्ने जति एक हौ एस्को घमण्ड नीकै भो

    • @dineshmainali4892
      @dineshmainali4892 5 лет назад +4

      रामे लाई साम्प्रदायिक जर्ज गरेको मा एस्को जागिर तुरुन्तै खारेज गर ।चलेछ बतास सुस्तरी चाई काको लोक गीत हो नि रामे

    • @funneschannel3627
      @funneschannel3627 5 лет назад +4

      ho yo rame ko Ali dherai nai vau badhe jasto xa pahila Pani lok geet vanda bahira ko geet gai rakai ho sabbaile

    • @rickythapaofficial
      @rickythapaofficial 5 лет назад +1

      गलत

    • @djsaniya488
      @djsaniya488 5 лет назад

      @@funneschannel3627 ramji lai lok geet vanda aru aaudauna ta hawa judge ho ramji

    • @ramthapa4017
      @ramthapa4017 5 лет назад

      honi aru episod ma gauda hune aj gauda kin yasto ni ?????

  • @SM-ff6ks
    @SM-ff6ks 5 лет назад +79

    अाजकाे कमेन्ट हेरे ९९% ले राम्जी खाणकाे बिराेध गरेकाे छ अब उसले नैतिकताकाे अाधारमा जजबाट रािजनामा दिनु पर्छ अब जज बनेर त्याे कुर्सिमा बस्ने अिधकार छैन

    • @anjanasherpa8188
      @anjanasherpa8188 5 лет назад +4

      Sahi kura garnu vayo hajurle ramjiko ghamanda dherai vayo malai ta ramji khad purai pagal jasto lago

    • @hiradumi4189
      @hiradumi4189 5 лет назад +4

      सहि कुरा गर्नु भो सर तेति राम्जीको गु भरिएको दिमागमा भै दिएको भए जनावरको बेवहार देखाउदैन थियो होला।राम्जी सङ्ग कुनै मेरो लेनदेन र रिस केहि छैन तर उस्को आजको निर्णायकलाई न्यालेको हो।

    • @dipakbcnepal6273
      @dipakbcnepal6273 5 лет назад +1

      Yas

    • @xettrijanaksingh6033
      @xettrijanaksingh6033 5 лет назад +2

      १००%☑️

    • @navarajpun9126
      @navarajpun9126 5 лет назад +1

      Sahi ho
      No more ramji

  • @pandavdhami
    @pandavdhami 5 лет назад +1

    राम्जी राम्रो हो यहाँ सबै ले सबै लाई राम्रो भन्नै पर्छ र ।यक दम ठिक कुरा गर्या हो

  • @amritkc6036
    @amritkc6036 5 лет назад +33

    राम्जी सर ले गोपाल योन्जन र उदित नारायण लाई हेला गर्नु भयो १००%

    • @ashokbc2888
      @ashokbc2888 5 лет назад +1

      Ramji khand hajurle alighamandi tarikale purano shrashtako apaman garnubhayo

    • @sunbdr7922
      @sunbdr7922 5 лет назад +1

      honi show hunuvanda agadinai niyam kina batauna sakena yo ramjile? thuiiiiya jhuuuur

  • @pramodrai8215
    @pramodrai8215 5 лет назад +43

    अाफ्नो इच्छा अनुसार गीत गाउन दिइएको छ,, भनेर भनिसकेपछि रामजीको कमेन्टले कुनै अर्थ राख्दैन,, रबि गलत छैन ,, खल्लो लाग्यो..लोकस्टार

  • @lokenrai855
    @lokenrai855 5 лет назад +120

    आज काे यो episode मा Nepal Lok star को format अनुसार सबै किसिम काे गीत गाउँन पाउने घोषणा होस्टहरु ले गरिसकेको छ, तर पनि यो राम जी, तिमीलाई लोक गीत मात्र गाउन आउँछ भन्दै मा, लोक गीत काे मात्र जाज गर्न आउँछ भने यो तिम्रो कमजोरी हो , तर हामी लाई सबै खालको गीत सुन्न रहर हुन्छ

    • @ilamintertenment466
      @ilamintertenment466 5 лет назад +4

      Hoina nee sir yo lok star ho lok geetko matra manyata hune ho so thikai ho ramji sir ko kura but naresai vanna sakinthyo uha halka ghamanda parale bolnu vo tyo chahi dukha lagyoo

    • @gokarnakattel2847
      @gokarnakattel2847 5 лет назад +3

      Aaja ko episode ma sab song gaun free x vany Kai x tw kin negative comment garnu paryko ho ramji sir lae

    • @ashatamang2925
      @ashatamang2925 5 лет назад +3

      Shai kuro loken sir ramjiko lagi lok geet matrai geet jasto lagdo rahichha

    • @ramvai2759
      @ramvai2759 5 лет назад +2

      Sahi hoo sir..

    • @nishmabeecwo2333
      @nishmabeecwo2333 5 лет назад +3

      Kaha tesoo vaner hunca ta ur sabai geet sunnalai Nepal idol xata bro this is lok star not all song

  • @udayabahadur8403
    @udayabahadur8403 4 года назад +1

    WOW निकै मिठो गित गाउँनु भो राम कुमार नेपाली बधाई छ। तपाईं लाई 👏👏♥️ तपाईंको संगीतिक यात्रा सँधै सफल रहोस शुभकामना ‌♥️♥️♥️♥️♥️♥️👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏♥️♥️♥️🌺🌺🌺🌺🌺😘😘😘

  • @किरणभुजेल-ट8त
    @किरणभुजेल-ट8त 5 лет назад +63

    सबै मिलेर रबिराजलाई भाेट गर्नुहाेला रामजि खाडकाे अगाडि र भाेलि पनि यल्मिनेट हुन हुदैन

  • @Shrisha520
    @Shrisha520 5 лет назад +50

    आफ्नो धरातल बिर्सिएर बोलेछ राम खाँण ले
    यति सम्म घटिया नैतिकता भएको मान्छे देखेको थिएन देख्न पनि नपरोस्.. दुई चार पैसा कमायो भन्दै मा यति सम्म तुच्छ व्यवहार जिम्मेवार ठाउँमा बसेपछि जिम्वेवारी बन्नु पर्छ हैन भने त्यो ठाउँ छोड्दा हुन्छ 😠

    • @sugiftthapa6613
      @sugiftthapa6613 5 лет назад +1

      👍🏻👍🏻👍🏻👍🏻

    • @mohankc3294
      @mohankc3294 5 лет назад +2

      Ho right vanu vo yo khata ram khard hoyena ghard ho

    • @sipramtmng2822
      @sipramtmng2822 5 лет назад +1

      रविराज ले अनुमति अनुसार आफुले गीत गएको स्वीकारेको अवस्थामा राम जि ले किन यस्तो नराम्रो तरिकाले कमेन्ट गरेको होला🤔🤔आफ्नो भाषागत समस्य तथा अप्ठ्यारोपन बाट छिचोल्दै यहाँसम्म आउन सक्नु सानो कुरा हैन;हौसला दिने हो निरुत्साहित गर्ने हैन।सबैले रविलाइ सपोर्ट गरौ।

    • @hemantathapa7786
      @hemantathapa7786 5 лет назад

      Uso vae rabiraj lai sadhai hindi maitheli geet matra gaunu die ta vaihalyo ni jun program anusarko formet anusar ta gaunu jaruri hunx sabaile lok geet gauda rabile xuttai geet gauda ali maja aaen...jaha samma lagx yo sab byabasthapanko kamajori ho....natra kin ram ji sir lai janakari garaen aaja kunai pani geet gaunu sakx vaner ki ek janalai matra sodher gaunu dinu k ramro hola ta....?

  • @sagarpoudel4242
    @sagarpoudel4242 5 лет назад +25

    रामजि sir ले रबि राज को सारै मन दुखाये 😭😭😭

  • @tikathapa958
    @tikathapa958 Год назад +1

    Welldone लोक star,

  • @user-nr8mw1qk1z
    @user-nr8mw1qk1z 5 лет назад +117

    रबीराज शाह मैथिली/भोजपुरी सस्कृती बाट आएर नी यति माथी सम्म पुग्नु उसको खुबीको कुरा हो।यदी तिमीहरु जज मध्य कुनैले कुनै मैथिली गीत गाएर त हेर ती पनि त लोक सस्कृती भित्र पर्दछन।यदी सक्दैनौ भने रामजी खाण जस्तो पारा नगरेकै जाती।किन कि कार्यक्रमको निएम नै त्यस्तै हुनु पर्दछ।नत्र भने नउफ्रेकै राम्रो। #vote_for_Raviraj

    • @anuzaasharma3825
      @anuzaasharma3825 5 лет назад +1

      Sahi kura

    • @himeshkumarpathak7684
      @himeshkumarpathak7684 5 лет назад +1

      sahi ho

    • @kedarpaudel1142
      @kedarpaudel1142 5 лет назад +2

      सहि भन्नुभाे !

    • @sanumaharsanumahar7068
      @sanumaharsanumahar7068 5 лет назад +1

      गुद

    • @dipakshahi3391
      @dipakshahi3391 5 лет назад +3

      होइन रामजी खाड बौलाको कि कार्यक्रम संचालक ?? शुरुआतमै भनिएको छ ,"आज लोकदोहरी मात्रै नभै आफ्नो मन पर्ने जुनसुकै गित गाउन पाउनेछन् "।

  • @rajubhattarai9062
    @rajubhattarai9062 5 лет назад +63

    राम्जी जर्ज को कमेन्ट सुनेर कन्सिरी तात्ने जति एता आउनुस त।आफू लाई मन परेको गीत गाउन सक्ने छन भनेर होस्ट ले पहिले नै भनिसकेको थियो।आलु जर्ज।👎️

    • @gobindapun529
      @gobindapun529 5 лет назад +1

      नजिक हुन्थ्यो भने झापु हानिदिने थिए

    • @manojpradhan9882
      @manojpradhan9882 5 лет назад

      Raju Bhattarai yo Ramji Syangja ko khate Pakhandi ho

    • @tpgurreella4789
      @tpgurreella4789 5 лет назад

      रामजी मेरो फेबरेट होइन

    • @anupdhl4531
      @anupdhl4531 5 лет назад

      म चै आम्ने साम्ने भको भये रामजीको मुखमा मुती दीने थीये गथा

  • @langhalisolty4510
    @langhalisolty4510 5 лет назад +101

    शनि बिश्वकर्मा मन पराउने जति यता✋✋✋

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад +1

    एक दिन वसन्त थापा दाइ आउनुहुन्छ कि भनेर कुर्दा कुर्दै नेपाल लोक स्टार समाप्त भयो मेरो त्यही गुनासो रह्यो अरु सब सन्तोसजनक छ खुसी छौ हामी सबै सङ्गीत प्रेमी हरु नेपाल लोक स्टार मा कुलेन्द्र दाइ लाई स्वागत र सम्मान गर्न चाहान्छु कमेन्ट बाटै भए पनि।

  • @ramailonepalpvt.5249
    @ramailonepalpvt.5249 5 лет назад +85

    साहेद हिजोको दिनसम्म रामजी खाड नै नेपाली लोकदोहोरी क्षेत्रको हिरो मान्ने धेरै थिए तर आजदेखि राम्जी खांडको गित नसुन्ने निर्णय गरियो।।।।

    • @sherbdrthapa8167
      @sherbdrthapa8167 5 лет назад

      Yaslai tudikhel ma lagera xodidinuhos ani afai sacxa bicara Ghar ma budhi le tanab Diya hola ani yata aayara Ravi Raj sang nihu khojxa pagal.

    • @sherbdrthapa8167
      @sherbdrthapa8167 5 лет назад

      Natra psychiatrist doctor Kaha check garna lagau.

  • @zeevanrjl7935
    @zeevanrjl7935 5 лет назад +24

    शनि भाइ नेपाल लोक Star हो भन्नी जति यता हाजिर हौ

  • @pradipadhikari8515
    @pradipadhikari8515 5 лет назад +36

    रामजी खाड हिरो किन भाको लोक गित सङ्गितले जन्माएको अाधुनिक गित होनि

  • @manojshrestha2923
    @manojshrestha2923 5 лет назад +52

    कार्यक्रमको अगाडि नै लोक बाहेक अनय गीत पनि गाउन पाउने भनेपछि फेरि जज ले कमेन्ट मा याे गित गाउन सुहाउदैन भन्नू कस्ताे जज भयाे याे। मलाई रामजी खानकाे जज मन परेन। तेसैले रामजी खाण ले माफि माग्नु पर्छ

  • @kishortiwari6822
    @kishortiwari6822 5 лет назад +72

    राम जि तिमी ले लामो समय लगायर बनायको ईज्जत् ऐक शब्द ले नै तिमी भित्र को घमण्ड उजागर गरिदियो । रबि जस्तो फरक परिबेश बाट आएकोे प्रतिभा लाई प्रोत्साहन गरेर लोक सङ्गीत प्रति अपनत्तव दिलाउदै हौसला प्रदान गर्नु को सट्टा हतोत्साहित बनाउने तिमी जर्ज को कुर्सी मा बस्न लायक व्यक्ति होइनौं । लोक स्टार सिजन २ मा राम जि लाई जर्ज को रुपमा देख्नु नपरोस् अनुरोध गर्दछु 🙏

    • @purbelidarpan
      @purbelidarpan 5 лет назад +1

      सिजन २मा होईन आगामी इपिसोड बाटै हटाउनु पर्छ । उद्घोषक हटाउन मिल्छ भने रामजी खाडलाई हटाउन किन मिल्दैन ?? यदि कार्यक्रमको गरिमा बढाउने हो भने आयोजकले तुरुन्तै हटाओस

    • @sujanaslife6959
      @sujanaslife6959 5 лет назад

      Sai ho..kick him out

    • @nilagurung5037
      @nilagurung5037 5 лет назад

      ramji chor

    • @shrjanashrestha5758
      @shrjanashrestha5758 5 лет назад

      Bhechar rabi

  • @ध्रुवसाउँद
    @ध्रुवसाउँद 5 лет назад +27

    Who agrees that Ramji should be removed from Nepal Folk Star?

  • @dhalendrasherchan6806
    @dhalendrasherchan6806 5 лет назад +28

    शनि भाइ लाई भोत गर्नु हुन विनम्र अनुरोध गर्द्छु सबै नेपाली दाजुभाइ दिदिबहिनी लाई

  • @mdbahadur4128
    @mdbahadur4128 4 года назад +6

    रामजि खाडको जजेज एकदम सहि छ लोक स्टार रे जुनैपनि गित गाएत के भयो जज भएर सुझाबदिन नपाउनि जस्तोलाईनि राम्रो भन्न पर्नि जज भएसि राम्रोलाई राम्रो नरा्मो सुझाब रामजिको सहि छ

  • @dipakshahi3391
    @dipakshahi3391 5 лет назад +80

    होइन रामजी खाड बौलाको कि कार्यक्रम संचालक ?? शुरुआतमै भनिएको छ ,"आज लोकदोहरी मात्रै नभै आफ्नो मन पर्ने जुनसुकै गित गाउन पाउनेछन् "।

    • @YubrajThapa-vm7wz
      @YubrajThapa-vm7wz 5 лет назад

      Maat lageko ramugi lai

    • @krishnatorjeyofficial8146
      @krishnatorjeyofficial8146 5 лет назад

      Haha

    • @mukeshsonam7985
      @mukeshsonam7985 5 лет назад

      @ram tapai le suru ma ek patak hernuna k vaneko aafnu man pareko git gauna saknu hunu xa vaneko xa kura bujnus ani kura garnus kya

    • @pandeypokhrelkamala4469
      @pandeypokhrelkamala4469 5 лет назад

      @ram कार्यक्रम को सुरुमै मन लाको गीत गाउन पाउने भनिराछ त्यसै मपाई गरेर पारा देखाउदा अलि बढि दम्भ भयोकि मुल्यांकन दर्शक श्रोताले गर्छन यंहा रामजिले अलि बढी बोल्नुभो आजबाट मेरो तर्फबाट रामजी👎👎👎👎👎👎👊