Nepal Lok Star I काँठ क्षेत्र बिशेष | Singer Nawaraj Ghorasaini & Comedian Dinesh Kafle | Episode 19
HTML-код
- Опубликовано: 28 авг 2019
- Nepal Lok Star I काँठ क्षेत्र बिशेष | Singer Nawaraj Ghorasaini & Comedian Dinesh Kafle | TOP 11
Nepal Lok Star is Nepal's first mega-budgeted organic reality TV event that operates without an international franchise. The show is created to meet the demands of the existent folk-loving audience and serves the audience a blend of organic folk music and the current very popular genre of singing reality TV shows. The show broadcasts every Thursday and Friday on AP1 HD and Ramalio HD. Nepal Lok Star has the potential to be the most watched TV Show in the history of Nepali Television.
A Chahana Media Presentation
Created By
Sahadev Koirala
Bharat Bahadur Basnet
Chief Executive Officer
Suraj Giri
Contestants' Manager
Uttam Subedi
Channel Head
Laxmi Prasad Paudyal
Project Head
Suresh Paudel
IT Chief
Dhananjaya Acharya
IT Manager
Nishan Shrestha
Light Effects Supervisor
Pankaj Bishwakarma
Motion Graphics
Ramesh Thapa
Music Director
Rapraveen Shrestha
Assistant Director
Mohan Raj Adhikari
Babu Surace DC
Ayush Raj Manandhar
DOP
Shivaram Shrestha
Director
Suresh Paudel
Lokesh Bajracharya
Aleen Shrestha
Judges
Jayananda Lama
BB Anuragee
Ramji Khand
Sunita Dulal.
Music Teacher
Narahari Premee
Follow us on:
Facebook: / nepallokstarofficial
Instagram: / nepallokstar
For Marketing Enquires: Adpad (9851088518)
For Nepal Lok Star related queries: Chahana Media (01-5706370, 01-5705221)
#NepalLokStar #NawarajGhorasaini #Episode19 #Season1 - Развлечения
आज शनि को प्रस्तुति 100% दम्दार छ। सबै भोत गरौ शनि लाई
शनि को फ्यान यता है आउनुहोस् हाजिर गरुम 1000 लाइक पुर्याउम त मित्रहरू 👌🇳🇵
Me
Vannu parada jugdh vanada contest ko gayen ramro xa
Sani he is a best lok start
Yes
Shani bishwokarma very nice Voice all the best
शनि बिस्वकर्माको साथमा हुने जति हाजिर गरुम है अनि अरु गायक गायिका अनि निर्णायक सबैलाइ स्वागत 👌👌👌👌👌👌👌👌👌👌
ma ni xu hai
I
nice voice shani
एकदम मन मगन स्वर शनि भाई
I wish you first nepal lok star is शनि only शनि god bless you bro
शनि विश्वकर्मा लाई भोट गर्ने जति यता ✊
हेन्सम राम्जी खाँड को फ्यान जति यता 🙏
Sani bhai 100%
Sani
💯%
हजुर्को घर काहा होनि
Moh pyuthani ho ra sani ko voice best lakxa
ल है दुई तले फलामको को खाड बात हेर्दै छु
नेपाल बाहिर बाट हेर्ने साथी हारु को को हुन्छ I Love शनि
दुइतले खातमा सुतेर शनि भनेर हुदैन हजुर नेपाल भित्र बसेका आफन्त हरुलाइ भोत गर्न अनुरोड गर्नुपर्यो सर
म छु
Sani is best flok
शनि भाइ स्वर धेरै राम्रो छ, अझै प्रगती गर्दै जानू, लोक स्टार बन्नु सुभकामना छ। नेपाल आईडलमा पनि आउनु, भाइको इन्तर भिउ हेरेको छु, आधुनिक गितमा भाइको स्वर अझ धेरै राम्रो खुल्छ। हाल म मलेशिया
साच्चिकै मज्जा आउने नेपाली मौलिक लोक गित सुन्दा। लोक गितको जगेर्ना गरौँ । जय लोक स्टार
नवराज घोराशैनी ज्युको स्वोर मनपराउने तथा फ्यान हरु एता
👇️
लोक दोहोरी को राजा राजु परियार लाई जहज कहिले बनाउछन???😭😭😢😢😢😢दुख लाग्छ बरै
म त सानै देखि फ्यान तेसै माथी आफ्नै गाउँ तिरको😘😘😍
Mata sanu hunda dekheko Big fan ho daju ko 🙏🙏🙏eutai gau sindupalchok ko ❤️
शनि भाइ लाई अत्याधिक भोट गरौ ल २०० सय लाईक पुर्याउत।
लोक दोहोरी को राजा राजु परियार लाई जहज कहिले बनाउछन???😭😭😢😢😢😢दुख लाग्छ बरै
@@user-rh9ln3fj4c sai ho sir
Arko session maa suru maa सबै कुरा मिल्दैन नि sooo for exmple vooce of nepal2 hernusss
ajako sabai ramro xa
God sani bhailai badhai xa
शनि भाई को स्वर मन पराउने जति यता आउनु पर्यो
म पनि छु है साथी हो ।।।।।।
Belkul 😂
सलाम छ मेरो तर्फबाट यस आई एम ई लोक स्टार परिवार लाई नेपाल र नेपाली हरु को संस्कृति बोकेको यस लोक कार्यक्रम को उत्तर उत्तर प्रगति कामना छ ।। हामी युवा पिण्डीहरु पनि लोकगितहरू मा कति पोक्त छौँ । भन्ने र उदाहरणीय प्रस्तुती दिइरहनु भएको समपूर्ण साथीहरू लाई मेरो ठूलो सम्मान र सफलता को लागि हार्दिक शुभकामना छ । र यस् कार्यक्रम यो सिजन मात्र हैन् यसले पुर्णरूप ले आउने सिजन पनि निरन्तरता जारी राखोस् शुभकामना मेरो ।।💪👊✋💯✔👌
शनि भाइ को आवाज को को साथि हरु लाई मन पर्छ यता✋✋✋✋✋✋
🎤🎤सानी 🎆
सबै ले गायकाे गित राम्रो छ सबैलाई शुभकामना छ भने जति यता 😍😍😍😍😍😘😘😘😘😘😁😁
शनि भनेको शनि नै हो के यार वा आगो लगाईदियो त फुल सपोट छ भाइ तिमिलाई रोल्पालिको इज्जत लाई उच्च राख्दै जानू है
शनि भाई तिमि स्टार हो ।🤞🤞🤞👌👌👌
शनि भाईको आवाज त सुनिरन मन लाग्छ हौ ।
हामी हिमाल पहाड तराइ सबै एक हो तर पनि हृदय देखि नै शनि बिश्वकर्मा को फ्यान हाजिर गर्नुस✋✋✋
काठ छेत्रकै सदाबाहर गायक आदरणीय दाजु नबराज घोरासैनिलाई लोकस्टारको मन्चमा देख्दा सारै खुसी लाग्यो ।सम्पुर्ण लाई बधाई ।
शनि दोस्ति तिमी नै लोक स्टार को रियल हिरो हौ।
Best Of Luck Bro 👍
shani nai ho Nepal lokstar kina ki shani vai ko aawaj ma dum xa
Shani bishwkarma good
काठ्ठे भाकाको राजा😍😍 नवराज गोरासैनीको😀😀 fan कोको ❤❤हुनुहुन्द्द😊😊😊😊
काठे भाकाको दोस्रो राजा पहिलो शिव नारायण जोशी हुन जस्लाइ काठे किङ भनिन्छ
Ma
✋✋✋✋
Susan lama very good brother😘😘😘
मेराे गाउँ काे दाइ नमराज यउटाई गाबिस हाे नि
शनि भाइ को स्वोर relly दामी लागियो खुशी लागियो ।
चित्त बुज्यो आजा शनि बाइ बदाइ छ
सम्पुर्ण टिम ।
शनि बिस्वकर्मा को प्यान को को हुनुछ्☝️☝️☝️☝️☝️☝️👌👌👌
शनि भाईको स्वर जादुमय छ,, सांगितिक क्षेत्रले शनी भाईको स्वर पर्खिरहेको छ !!
शनि बिश्वकर्मा को आवाज सुन्नकै लागि आउने म 👤 जस्तै कोही हुनुहुन्छ ?
लोक दोहोरी को राजा राजु परियार लाई जहज कहिले बनाउछन???😭😭😢😢😢😢दुख लाग्छ बरै
म पनि छु
xu t ma ni
Ok
out century bata free vote garna kasri
काठ क्षेत्रमा एक ताका तहल्का माचाउने गायक नवराज घोरासैनी दाजु को उपस्थिति ले लोक स्टार मा सुन मा सुगन्ध थपिएको छ नवराज दाजु को फ्यान कति जना हुनुहुन्छ यता हाजिर गरौं त
आजको प्रस्तुति एकदम राम्रो छ स्याङ्जाली हिरो चेतन गोतामे दाजु लाई धेरै धेरै बधाई तथा शुभकामना छ, दाजुको गीत मन पराउने जति अबको अर्को राउन्डमा यो भन्दानी राम्रो प्रस्तुति देख्न चहानु हुन्छ भन्ने plzzz सबैले भोट गरिदिनु होला धन्यवाद,,,::😍👌😘
सुशील आचार्य मन पराउने जति यता💓💓💓
me
अग्रज कलाकार नबराज घोरासइनि प्रती उच्च सम्मान साथै लोक स्टार लाई शुभकामना आज लोक स्टार मा काठे भाका सुन्न पाउँदा धेरै खुसि लाग्यो !!
शनि भाइ तिमी लोक स्टार को real हिरो हौ तिमिलाइ सबै नेपाली जनताले न्याय गर्नेछन ।
काेहि भन्दा काेहि कम छैन सबै उत्कृष्ट प्रतिष्प्रधीहरू सबै जनालाई शूभकामना सफलताकाे ।
जयनन्द लामा सारै मजाको जज हुनुहुन्छ सबैलाई " स्याबास ""भन्दियो सकियो
No comment
😂😂😂 judge pani khatra ani contestent pani k 😂😂
तेहि त राम्रो त कसै प्रती पनि तल माथी छैन सबैलाई एकै शब्द स्याबास्🤣🤣🤣🤣🤣🤣🤣
सुनमा सुगघन्ध थपिएको महसुस भो कमेडियन दिनेश सर को उपस्थिति ले जय लोक जय संगीत
Lok star को पर्खाईमा को को बस्नु भा थियो 😍😍🤗✋✋
Mo
सबै लोक सङ्गीत लाई माया गरने जति
m
Shani vai lai full support garnu parxa hai bishakha sis
बैनी म दुख्दैन तिम्रो हामिले गर्ने दहयोग गरेकै हौ
शनि बिशोर्कमा बेस्ट नेपाल लोक स्तार हुन्त सबै जति अहिलेसम्का कन्तेसत हरुनै लोक स्तार हुन है सोरको यस्तो धनी छन कि
यो पटकको लोकस्टार उपाधी जादुमय स्वर,आवाजका धनी भाइ शनिलाइ सबैले बिजेता बनौं।
शनिको प्रस्तुतिको त कुरै नगरौ सधै दमदार
Karap Rumba sunny is best this week
शनि शनि १०० हो शनि ime लोक star भाको हेर्न चाहाने हरु यता हजिर हुनु होला
Supop pic bhai
So nice sani wau love u so much
@@julibhatrai62 😯
धेरै धेरै धन्यवाद राम कुमार दाइ निकै नै मन छुने गीत गाउनु भो raam kumar is the best
सर्लाही को मान्छे भएर पनी रबी राज को नेपाली सङगीत मा कस्तो राम्रो कीलीयारीटी छ rexpect for ravi raj
Ho yarr
शनि को प्रस्तुति हेर्न आत्तुर छु मत😊😊
Bcz always shani is the best ❣️❣️
Hamro Nawaraj Ghorashaine uncle lai dekhera khusi lago.
पहिलेको भन्दा आको प्रतुती सतप्रतिसत छ सनिको मलाइ बिश्वास छ
Ma pani
Sani bhai100%
होर
भिम नेपालीको स्वर सुन्न आतुर भएर आएको म चै, आज धेरै रमाइलो लाग्यो दिनेश जि ले गर्दा।
पबिन्द्र सुनार भाईको यो प्रस्तुती एकदमै दमदार रह्यो शुभकामना छ।
wooo शनि भाइ so बिजोद पफमेन्स दिनु भयो खुसी लाग्यो आगामी दिन हरु मा पनि अझै उत्कृष्ट पफमेन्स दिएर हजारौ जन्ता को मन जित्न सफल हुनु होला अग्रिम शुभ कामना ...
शनिको आवाजमा जादु छ भन्ने जति यता हाजिर हुम त
👇
Aajako kathe bhaka sabaele ramro gaunu vako xa tara loc star huni ta yautai ho kohunu ho votle nai janau xa
मनि छु शानी को फएन
Ma xuu 100%
शनि भाइ अल्द बेस्ट आज त धेरै हेन्सी पनि छौ है
अर्का को देशमा फलाम को खाटमा सुतेर अँखा बाट आसु झर्दै हेर्ने जति येता आउनु होला😍😍🌟🌟🌟🎤🎤
भिम नेपाली दाजुलाई मेरो full सपोर्ट miss u daju #NishanNp
शनि भाइ Best of luck धेरै राम्रो छ अझै आगामी दिनहरुमा पनि यस्तै गरि राम्रो गर्दै जानु शुभ-कामना छ
मो पनि शनि कुमार बिस्वुकर्मा फ्रेन् हु धेरै राम्रो लक्छ र उन्को गित मन पर्नी जतिलै धेरै धेरै धन्ने वाध
Shani biswakarma best performance keep it up and wish you all the best
आजको यो एपिसोड भरी शनि बिस्वकर्मा भाइले जत्तिको दमदार प्रस्तुति कसैले दिन सक्या छैन तर मुना अर्याल बैनिको नि अति उत्कृष्ट थियो प्रस्तुति
शनि लाई भोट गरै
Yes
पबिन्द्र आज नेपाल लोक star मा सब्बै भन्द राम्रो लगेको मन्च दामि लाग्यो हैत राम्रो कलाकर ल्याउनु भयो जयनन्द सर खुसी लग्यो
pabindra vai rock..
होइन स्याङ्जा बासी कता गए गाठे हाम्रा राम्रा पनि छन, नि हो,चेतन ज्यु,।
Sani vai best of luck
Nice voice 🌷⚘💐👏👏🤩😍
सनि भाई बधाई छ प्रथम तिमिनै हो
*Sani vai Ko Performance matrai herna aauney jati Yeta* 😁❤❤❤
*Sani Is a precious Gem* 💎
✋✋✋✋😊
Ime lok star ko winner sani ho
आराम हुनुहुन्छ ।।
सिखला खतिवडा मिस मलेसिया बाट कसरी हो नि भोट गर्ने तरिका
Ma pani xu hai
लोक स्टार मा मेरो अात्मिय दाइ नबराज घोरासैनिर मीत ज्यु रामजि खाड जअज गर्दै मेरो पनि लोक स्टार जाने रहहर
शनि लाई हेर्न भए पनि lok star हेर्न आउछु । india bata कसरी हो भोट गर्ने plz भन्नू न
इन्दिया बात L स्पेस 24अनि 53010मा सेन्द गर्नु होस हरेक बिहिबार देखी सुक्रर बार 12बजे सम्म
Sms ma gayara ho grne
YA MERI BASAI
सनि भाइ मेराे अासिरि वाद छ लाेक ईस्टार पसिम तिरै लानु पछं
उदघोषक राम्रो भयो भने हेर्न लाई निकै रोचक हुने । आज निकै राम्रो भएको छ उदघोषक ले निकै नि रमाइलो भएको छ कार्यक्रम ।
wowow.... साह्रै मिठो प्रस्तुति सम्पुर्णको,,,आज दिनेश काफ्ले जि ले गर्दा धेरै रमाइलो भयो ,,अन्त्यमा शनि हार्दिक हार्दिक बधाई आज फ़ेरि सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीको मन जित्न सफल भएकोमा ,,,100%सपोत तपाईलाई,,
Wowow sunny performance of the day 👍🏻congratulations And always keep it up please please 🙏🏻🙏🏻 vote for sunny 😘😘
शनि विश्वकर्मा को स्वर चाहिँ 👌👌💕💕💕
शनि भाइ कति टाईम मा आउँछ भनेको त झनै 42:42 मा पो आउनु भयो सारै lucky नम्बर आछ भाइ
धेरै पर्खेर बसेको सुन्न आतुर भयेको नि थे बल्ल आफ्नो मन सान्त भयो भाइ तिम्रो गीत हरु मा सारै मन छुने भाका छ र एक गाउने तरिका नि झनै राम्रो छ
अब भने नेपाल लोकस्टार शनि भाइ लाई नै हुनु पर्छ जस्तो लाग्छ मेरो कुरा मा कति जना सहमत हुनुहुन्छ येता हाजिर हौ त
like ठोक्नु त ल
👇️👇️👇️👇️👇️👇️👇️
बधाई छ शनि भाईलाई । आजको प्रस्तुति सबैको उत्तिकै राम्रो थियो
नबराज घोरासैनी सर आज यो नेपाल लोक स्टार को मन्च मा जाज को रुप मा देख्नु पाउँदा आज म धेरै खुसी छु हार्दिक नमस्कार नमन नबराज सर
धेरै धेरै बधाई शनि भाइ यात्रा लामाे छ समय अत्यन्तै चुनाैति पुर्ण अाएकाे छ कडा मेहनत गर्नु सारा नेपाली हजुरलाई पहिलाे नेपाल लाेकस्टार भएकाे हेर्न चाहन्छाै शुभकामना भाई🎤🎼🎵🎶👌👍️
tyo tw ma pani chahanxu kina vane shani vai ko aawaj ma dum xa
रोल्पाली शनि भाईलाई म रुकुमेली दाईको पुरै भोट र सपोर्ट। समुधुर स्वर सङ्गै धमादार प्रस्तुति वा👏
सुदुर पुर्बेली पाँचथर को दाजु को पनि पुरै भोट दिने हो सर।
IME pay ko app bat kasari vote garne...?
Mahendra Bm official ma salyan bat sir
Of course 😊
Ime लोक स्टारको ब्याग राउड्मा नेपालको रास्टृय झण्डा राखनु पर्छ विश्व लाई नेपाल चिनाउनु पर्छ
अहिले शनि लोक स्टार बन्नु पर्छ।
Sani vai Lok star chi hoena adhunik singer chi 💯% ho
शनीको आवाज बिना अधुरो छ लोक स्टार ,,
शनि शनि
शनिको आवाज साच्चै जादुमै छ ।best of luck shani vaai..
भोटजती भटाभट सुशील आचार्यलाई गरम त साथिहरु
Jati sushiko fan hunuhunxa yeta hajir garau la....
आज सनिको प्रस्तुति सतप्रतिसत खत्रा छ
सुसिल दादा wow एति राम्रो गाउनु भो कोको हुनुहुन्छ सुसिल दाइ को fan हेरम त
ma
Keep it sushil bro
आजको प्रस्तुति चाहिँ सबैको निकै सुधारिएको पाइयो।सबैले एक से एक गाएका छन।बल्ल आज चाहिँ लोक स्टार झै सुन्न निकै मज्जा आयो।सबैको सफलताको शुभकामना छ।
नेपाली लोक संगीत मा आर्को रामजीखण को जन्मा भएको छ...सनी बिश्नोकर्म
दिपेन्द्र राई र बिनोद दनुवार दुबैजना लाई मेरो fully support छ अनि शुभकामना पनि 🎁🎁
Ma pani astei ho
@@chakrabahadur5949 👌
Ma pane ho hai ma malta bata
Mero pani
@@ganeshraut9855 👍️😍
पोहिले पहिले लोक गीत लै कति हेला हुन्थ्यो अचाल सचिकै लोक गीत भएको छ सबैको मन लोक भाका मा छन धन्याबाद लोक कलकार
कार्यक्रम प्रस्तोता बहिनिले कन्टेस्टेन्ट हरुलाइ "तिमिहरु" भन्ने शब्द मलाई ठिक लागेन किनकी यो स्टेजमा जस्ले जस्लाइ पनि सम्बोधन गर्दा ख्याल गर्नु आबश्यक छ।
यो बहिनी लाई अहिले आएर मन पर्न छोडेयो
Nice songs mero thrfa bata sani sir le jitnu parx
Sani bhai god bless you yrr suppap profamens
धेरै पछि हाम्रो नवराज घोरासैनी दाजुलाइ लोक स्टार को मन्चमा देख्न पाउँदा अत्ति खुशी लाग्यो !😍😍😍😍😍😍
मो चाहिँ दिनेश काफ्लेको एक्दमै डेन्जर फ्यान हो है
शनी लाई जन्म दिने उहाँ आमा लाई मेरो उच्च सम्मान छ यति राम्रो स्वर भको छोरा जन्म दिनु भाको छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो लाग्यो पबिन्द्र भाइको प्रस्तुति
शनि को friends हरु हाजिर हौ ..😍😍😍
को होस्टको लागि सुबोध गौतम लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त 👌👌👌👌
Yes
दिनेस नइ ठिक छ त बाउन डन ले त चलेको थियो
me
Ho ho
मनमा लागेको कुरा
Sani bk is god gifted singer so must go in nepal idol3. He is champion
म कसै एक को नभई सबै जनालाई समर्थन गर्दै सबै जनालाई सफलताको शुभकामना व्यक्त गर्दछु।
सबै जानको सोर अनि गित उत्कृष्ट लाग्यो।
जय नेपाल , जय नेपाल लोक स्टार..
राजु परियर लै नि लेउनु पर्यो Lok star ma
होतनी सर लोक दोहोरी को राजा लाई ल्याउनु हुन्ना दुख लाग्छ्😢😢😢😢😢😭😭🙏
Raju pariyar lai bilkul layaunu parxa
Wow man ko kura vannu vayo yes
Yo khate kta host vayena
Raju pariyar lai bolaunu paro yak patak
आजको कार्यक्रममा खुब हासियो,आज फेरि शनि भाईले एकदम राम्रो गाउनु भो बधाई
शनि भाइ सफलताको शुभकामना 🇳🇵🇳🇵❤️
आज प्रभु राज को स्वर सुनेरै थाकिन यार कति मिठो गाएको यार हाइ मा त झन वाह 💔💔💔
Sani he is a best lok start
SUNnY bro iam heart to heart conect for the your voice
दिनेश भण्डारी दाइको गीत पनि आज सम्म बचाइ राख्नुभएको मा हार्दिक धन्यवाद लोकस्टार टीमलाइ
दया,बिशाखा,सुश्मा को तुलनामा मुनाको स्वर फितलो नै हो तर आत्मविश्वास त टप ११ मध्य सबैभन्दा राम्रो त्यसमाथी १ जना मात्र नारी गायकीको लेबल पनि बढ्दै छ।
सफलताको शुभकामना💐💐
हाल म बिदेशी भुमि मा छु मेराे पनि चेलि लाई फुल सपाेट गर्छु
बिशाखा र दया लाई वेल कार्ड बाट फेरि चान्स दिनु पर्छ।