Комментарии •

  • @RajBudhathoki
    @RajBudhathoki 4 года назад +429

    शनि बिश्वकर्मा लाई क कसले भोट गर्नु भयो
    यता आउनुस त हेरुम को को रहिछौ।✋✋😍😍

    • @ranabahadurgurung4356
      @ranabahadurgurung4356 4 года назад +6

      Hjr Lai vote garna paxaina sani Lai gardai xu

    • @netrabasnet9066
      @netrabasnet9066 4 года назад +2

      me

    • @bhimbistabistabhim9496
      @bhimbistabistabhim9496 4 года назад +3

      गरेको हेरौ के हुन्छ

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 4 года назад +3

      तिमी आफै गर हामी त गर्दैन रेसम निर्दोस पछि राम कुमार नेपाली देखेको मैले चै प्रतिभाको धनी जस्तो किसिम को गीत पनि न्या दिएर गाउन सक्ने ।

    • @karanbogati6307
      @karanbogati6307 4 года назад +7

      यस्तो कुरा गर्न सुहायन ।हिजो तपाईं पनि तेहि स्टेज बाट ओर्लिनु भको हो सबै लाई समान रूप ले हेर्नुस ।भोट् गर्ने तपाईंको इच्छा हो जस्लाइ गरेनी आफ्नै मन मा राख्नुस । ताकी तपाइका हिजो स्टेज मा सङ्गै रमायका साथीहरु को मन नदुखोस। #सल्लाह

  • @Jhaggubhanadri
    @Jhaggubhanadri 4 года назад +128

    शनी भाई
    हाई हाई
    भन्ने जति
    हाजीर हौ है

  • @rajmankhatri9294
    @rajmankhatri9294 4 года назад +65

    शनि भाइको गायकी अनि आवाज असाध्धै मन पर्छ।र बिजेता पनि तिमी नै हौ हामी छौ।go ahead .

  • @krishnabhadur9002
    @krishnabhadur9002 4 года назад +44

    भिम नेपाली भाइ को गित सुन्दा चसक्क हुन्छ Yar. कति मिथो आबाज हो।।

  • @maanbhandari6724
    @maanbhandari6724 4 года назад +271

    शनि भाइ लाई मन पर्ने हरु यता हाजिर गरौं ल

  • @rajupandey6182
    @rajupandey6182 4 года назад +69

    आज सनी भाइ ले गाएको गित मा उनी को स्वर सारै राम्रो छ् कुनै खोट छैन जती जज हरु ले सानी लाई न्याय दिन सकेनन तर नेपाली जनता अबस्य न्याय दिने छ्न धेरै भन्दा धेरै भोट गर्दिनु होला भाइ सनि लाई। congratulations sani.

    • @bhimbistabistabhim9496
      @bhimbistabistabhim9496 4 года назад +1

      कता मिस भयो म पनि थाहा पायन यार

    • @nirajanoli8012
      @nirajanoli8012 4 года назад

      Ho tarika vayn

    • @allrounder8725
      @allrounder8725 4 года назад

      Raju Pandey fully agreed with your statement,shani is always special for us

  • @sangitkunwar8959
    @sangitkunwar8959 4 года назад +11

    शनि भाईको आवाज त वाउ.....गीतको उठानमा टाईमिङ थोरै नमिलेको मात्र हो हैन भने खोट लगाउने ठाउँ नै छैन तर किन जजहरुले राम्रो कमेन्ट गरेनन त्यही अचम्म लाग्यो

  • @parassubedi5066
    @parassubedi5066 4 года назад +14

    मन थिएन जोगी बन्नलाई आहा कती राम्रो गीत गाएको😍😍😘

  • @user-oi9vw1nj3v
    @user-oi9vw1nj3v 4 года назад +34

    शनी ले जुन गित गाए पनी सुभाउछ तर आज को गित धेरै धेरै राम्रो छ हामी प्रदेशी हरू लाई नेपाल को सम्झना दिलाउनी गित हरू सुन पहीयको छ । तेसै मा खुसी जम्

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 4 года назад +78

    आदरणीय बिष्णु खत्री जी लाई
    हृदय देखि उच्च सम्मान।।।

    • @joeyweizzweizz3135
      @joeyweizzweizz3135 4 года назад

      बिस्नु खत्री को होइन होला बद्री पङिनी को होला

  • @user-ts2ng3gf7l
    @user-ts2ng3gf7l 4 года назад +43

    रिमा बिसोकर्म जस्तो होस्ट त अहिलेसम्म मैले नेपालको जुनसुकै Show हेरे पनि देखिएन।

  • @bharatmagar6262
    @bharatmagar6262 4 года назад +12

    शनि भाइ को भ्वाइस एकदम राम्रो छ सबैलाई भोत गरेर जिताउन हुन अनुरोध गर्दछु । रोल्पाको सान.. अझै प्रगति हुँदै जाओस धेरै धेरै शुभकामना छ

  • @shalindrakc7023
    @shalindrakc7023 4 года назад +38

    बिस्नु खत्री लाई मन पराउनु हुने यता

  • @samjhanagurung3454
    @samjhanagurung3454 4 года назад +61

    Wawa शनि भाइलाई चिनेको त छैन तर पनि स्वर ले मन छोयो गाउने सैलि त्यस्तै मीठो स्वर बधाई छ भाइ सफलता को सुभकामना

    • @vinayakdong5616
      @vinayakdong5616 4 года назад

      मो पनि छु है

    • @lathikaichha5645
      @lathikaichha5645 4 года назад

      सनी भाइ ले येति राम्रो गीत गाएका छन , judge हरुले राम्रो judgement गर्न जानेनन ।।

  • @himalgandharva6201
    @himalgandharva6201 4 года назад +31

    शनि भाइ लाई धेरै धेरै सुभकामना
    हामी अनि जज हरुले बुझ्नुपर्ने कुरा के भने अहिलेको यो जेनेरेसनले यो लोक गित कति न्याय पुर्बक गाउनु भयो सबै भन्दा ठुलो कुरा हामी यसैमा गर्भ गर्नु पर्छ ।
    र शनि भाइलाइ अझै अगाडि सम्म देख्नको लागि भोट गरेर सहयोग गरौ ।
    धन्यवाद

  • @apochhapiya9185
    @apochhapiya9185 4 года назад +15

    मेरो प्यारो भाई शनि तिमि सधै मनमा रहेको छौ सबै को शात सपोट पाउनु पर्छतिमि राजु परियारको जस्तै सर्बत्र छाउनु पर्छ ।

  • @tanbahadurbk3046
    @tanbahadurbk3046 4 года назад +62

    मन पर्ने
    र राम्रो गाउने जति सबै आउत ४जना हनुहुन्थ्यो १=बिशाखा शाहि २/रेशम निर्दोष ३:राजु गुरुङ र ४ (शनि बि क )तीन जना त आउत हुनु भयो अ:ब एउतै मात्र आशा र भरोसा छ शनि बि क भाइ माथि ।।

    • @PRMUSIC7
      @PRMUSIC7 4 года назад

      same to you.

    • @shantitmg2743
      @shantitmg2743 4 года назад

      Yo vote le kura bigarxa kya Afno thau ko lai Afno jathlai vote garne hunale yasto hunxa vanya.

    • @jivanshreesmagargulmi7752
      @jivanshreesmagargulmi7752 4 года назад +1

      टन बहादुर जि हजुरको कमेन्ट मा म नि सहमत छु है

    • @krishnagurung7960
      @krishnagurung7960 4 года назад +1

      tanbahadur bk same to u

  • @tekrajgurung6027
    @tekrajgurung6027 4 года назад +37

    केही छैन राजु भाइ तपाईं हारेर जानू भाको होईन हजारौं लोक श्रोताको मन जितेर जानू भाको छ,जहाँ रहेपनी छिट्टै तपाईका नयाँ गित सुन्न पाईयोस शुभकामना।miss u raju Gurung .🌹🌹

  • @jitendrabasnet738
    @jitendrabasnet738 4 года назад +31

    सनि भाइले गाएको आजको गित एति अप्ठेरो गितलाई यति सम्म मिठो सैलिमा निभाउनु न्यायपुण मान्नु पर्छ । कर्णप्रिय स्वर सनि भाइ को 👏👏👏👏👏👏👏👏
    जजहरुलाइ मेरो सुझाब उनिहरुलाई हतोत्साहित होइन हाैसला दिनुस तेस्ले थप उर्जा दिनेछ गाएकीमा । समयले सबैलाइ यो मन्च बाट मात्रै बिदा गर्ने हो बिजेता त एउटा न हो
    बाकि सबै प्रतिस्पर्धीहरुलाई सुभकामना
    बिस्नु खत्री सदाबहार गायक
    हजुरलाई हाम्रो सम्मान छ
    हामि परदेशीहरुको तर्फबाट 👏👏👏👏
    म मलेसियामा बाट

    • @rajumayaluYT
      @rajumayaluYT 4 года назад

      Ho sir sahi bhannu bhayo jarj harule urja dinu parxa uhalai niras parera farkaunu bhayo dukha lageyo

    • @jitendrabasnet738
      @jitendrabasnet738 4 года назад

      हो नि हजुर

  • @Manmohansingh-wh1eg
    @Manmohansingh-wh1eg 4 года назад +14

    शनि भाइ सबैभन्दा राम्रो स्वरको धनी यो लोक star नै शनि भाइ हुन

  • @b.smobiletv1609
    @b.smobiletv1609 4 года назад +90

    राजु गुरुङ ले भावुक बनाइदिनु भयो यहाँ लाई जहाँ भएपनी सफलता को शिखर चुम्दै जानू मेरो शुभकामना यहाँ लाई 🙂

    • @tathastu548
      @tathastu548 4 года назад +1

      Judge Haru Rakshi Khadaii Judge Garxa Jasto Lageu.😎

    • @bhaktagurung7391
      @bhaktagurung7391 4 года назад

      @@tathastu548 jarje pachi bat griyo gurung ko chorolai

    • @chettrireedam703
      @chettrireedam703 4 года назад

      Raju daii i miss you

  • @mithunpariyar7572
    @mithunpariyar7572 4 года назад +10

    बिष्णु खत्री दाइ को सहभागी देख्दा धेरै खुशी लागेको छ 💕💕💕

  • @bjthapa4335
    @bjthapa4335 4 года назад +10

    राजु गुरुङ स्वरका धनी हुन पैसाको होइनन् त्यसैले आज लोक स्टार बाट बिदा भए । सबैको मनमा बस्न सफल छौ भाइ तिमी

  • @govindabudhathoki4539
    @govindabudhathoki4539 4 года назад +24

    शनी बिस्वकर्मा लाइ जिताउ है साथीहरू ।
    हाम्रो भन्दा पनि राम्रोलाइ सपोर्ट गरम ।

  • @nimtp9883
    @nimtp9883 4 года назад +90

    आजको कार्यक्रम हेरिन्न।पहेले कै होस्ट भएमा।
    प्रिती आले लाई नै सधैको लागि होस्ट्मा ल्याउनु पर्छ भन्ने जति यता।🖐️🖐️🖐️

    • @ghisingabiraltmg3461
      @ghisingabiraltmg3461 4 года назад

      Preetiko karyakram chalaune styale chai babal thyo

    • @ganeshsed4293
      @ganeshsed4293 4 года назад

      Sahamat xa mitra mero pani hajurko kura ma pirti ale ko style nai babal aaba pirti ale le chalyo vane matra herni ho programme yo bahun don ra suvexya ta thiss khataam mula hari waiyat

    • @pasangsherpa2303
      @pasangsherpa2303 4 года назад

      ✋✋✋✋✋

  • @netrabasnet9066
    @netrabasnet9066 4 года назад +119

    शनि fan सबै ले भोटिङ गरनु परछ शनि लाई

    • @ranabirbk.3469
      @ranabirbk.3469 4 года назад +3

      भोट गर्ने कसरी हो मलेशिया बाट ?

  • @chandangm8004
    @chandangm8004 4 года назад +12

    आहा कति मार्मिक गित शनि को लगायत सम्पूर्ण तिम को नै राम्रो छ विशेष सनिलाइ सुभकामना छ

  • @itsmedumisudev6454
    @itsmedumisudev6454 4 года назад +31

    Sani b.k ❤️💕💕👦🥰🥰 super voice keep it up keep it up

  • @fatafattv9555
    @fatafattv9555 4 года назад +48

    शनि बिश्वकर्मालाई मन पराउनु हुने जति ।

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 4 года назад +26

    बिष्णु खत्री सरको फ्यान को को? एउटा म है✊

  • @shivpanth1193
    @shivpanth1193 4 года назад +19

    शनि को गीत ले मन छोएको छ congratulation

  • @shitalbudhamagar6041
    @shitalbudhamagar6041 4 года назад +37

    अब एउटा आसा मात्रै बाकी छ । शन्नी बिक। यदि शन्नी लाइपनि आउट गरियो भने लोक स्टार लाई थुक्न शिवाय अर्को बिकल्प रहन्न।

  • @indrak.c6298
    @indrak.c6298 4 года назад +88

    सानी भाइको सपोड हरु यता हाजिर हुमत

  • @kumarroka6620
    @kumarroka6620 4 года назад +14

    शनि भाइ ले नहद्बदाइ गाउनु होला र आफू लाई सुहाउने गित रोजेर गाउनु होला हाम्रो साथ सहयोग रहि रहने छ र आज को प्रस्तुति चाहिँ राजु नेपाली को राम्रो लाग्यो

  • @shitalbudhamagar6041
    @shitalbudhamagar6041 4 года назад +9

    wow सन्नी भाइ। अति उत्कृष्ट प्रस्तुती।

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 4 года назад +53

    रामजी र बि बिले सवैलाई पुगेन भएन मात्र भनेको सुन्न्छु त इमानदारीका साथ भन्ने हो भने त्यहाका धेरै प्रतिस्पर्धिहरुले राम्जी र बिबि भन्दा राम्रो गाएको छन।।

    • @thamanchand9852
      @thamanchand9852 4 года назад

      Yessss bro correct 👍️👍️👍️👍️👍️👍️

    • @santipandey7349
      @santipandey7349 4 года назад

      Sahi vannu vo dui. Gayak Ko sowr vanda ramro gako xan hai Khali vaya na mattra vanne bani xa

    • @arjundadel4975
      @arjundadel4975 4 года назад

      yes robonson jaj haru aaphai ma thula xan hajur lya righ vannu vayo

    • @keshavkhatiwada2847
      @keshavkhatiwada2847 4 года назад

      Yas tapaiko kura sahi hp

    • @bishallaxmi7441
      @bishallaxmi7441 4 года назад

      होत सर मलाई नि कत्ती चित्त भुजेन इ दुई जज

  • @jumlasinja1810
    @jumlasinja1810 4 года назад +41

    सनी भाइको सही आवाज बल्ल सुन्न पाइयो ।।।।उज्जल भविष्य को कामना छ ।।

  • @yatrajindageeko3711
    @yatrajindageeko3711 4 года назад +172

    शनि बिश्वकर्मा ले जित्नु पर्छ भन्ने कति हुनुहुन्छ एता हाजिर हुम त

    • @bharatshahithakurii1266
      @bharatshahithakurii1266 4 года назад +3

      हाजिर भएर के गर्नु भोत नगरे पछि ।

    • @taramangurung7889
      @taramangurung7889 4 года назад

      The voice of nepal vanda kam xaina hai nepali lokstar voice

    • @sanjayathamsuhang8045
      @sanjayathamsuhang8045 4 года назад

      हैट अर्काे चाेटि राम्राे लाेक कायक्रम अायाेजना हाेस् स्वर चिनियाेस् राजु जस्ताे राम्राे स्वरहरुकाे कदर हाेस्।

    • @krishnadamai2698
      @krishnadamai2698 4 года назад +1

      Sane god

    • @preranamalla9085
      @preranamalla9085 4 года назад +1

      Me

  • @NONEntertainment
    @NONEntertainment 4 года назад +15

    शनि बिशोकर्मा नै हो लोक स्टार मलाई येस्तो लाछ हजुर लाई कस्तो लाग्छ

  • @user-qg1yg8rj4i
    @user-qg1yg8rj4i 4 года назад +14

    राम्दी पुल सुनेपछी फेरि गाउघर छोडेर पर्देशिएको याद आयो

  • @jibanshathi7043
    @jibanshathi7043 4 года назад +14

    आरे शनि शनि सबै तिर छनी उनै हो lok star बन्नी। तर मेरो best raju gayo yr .

  • @MeroAafnaiTV
    @MeroAafnaiTV 4 года назад +11

    दिपेन्द्र राई र बिनोद दनुवार तपाईहरुको कारणले आजसम्म पुर्बेली लोकभाका सुन्न पाइएको छ र खुसी लाग्यो तपाईहरु दुबैजना सेफ भएकोमा । दुबैजनालाई शुभकामना पनि 🎁🎁

  • @khanalpandav2084
    @khanalpandav2084 4 года назад +3

    राजु गुरूङ जस्ताे राम्रो प्रतिभा लाई गुमाउदा सार्है दुःख लाग्याे। मलाई सबैभन्दा मन पर्ने कलाकार । अाज बाट लाेक स्टार हेर्न पनि छाडिने भाे। best of luck for future career raju bro

  • @dhirendrashahthakuree3063
    @dhirendrashahthakuree3063 4 года назад +17

    Sani vai best of luck voice ramro xa

  • @jhaggughartimagar9020
    @jhaggughartimagar9020 4 года назад +28

    राजु गुरुङ बाहिरीदा निकैनै दु:ख लागिरहेछ I love raju

  • @dhapendravlog
    @dhapendravlog 4 года назад +202

    सनिको साथि सबै एता हाजिर भैदिनु है।।।। अनि subscribe गरिदिनु होला

    • @nepalpur777
      @nepalpur777 4 года назад +1

      सब्सक्राईब गरा गर गराैन मित्र हामी हुदैन

    • @dhapendravlog
      @dhapendravlog 4 года назад

      @@nepalpur777 मैले गर्दिए

    • @nepalpur777
      @nepalpur777 4 года назад +1

      @@dhapendravlog मैले त झन अधि नै गरिदिसके है

    • @dhapendravlog
      @dhapendravlog 4 года назад +1

      @@nepalpur777 hajurko ni garidiy

    • @vikashsenchurishahu315
      @vikashsenchurishahu315 4 года назад +1

      Oww

  • @durgagurung5358
    @durgagurung5358 4 года назад +17

    यहाँ त कला र गला भन्दा नि बढी पैसालाई महत्त्व दिएको पाइयो बिशाखा शाही , रेशम निर्दोष र राजु गुरुङ बाहिरिनु नपर्ने कलाकार हुन् । यी तिनै जना टप टेन सम्म पुग्नुपर्ने थियो।

  • @bishnugurung2362
    @bishnugurung2362 4 года назад +15

    don't worry raju gurung you are one of the star singer .all the best go ahead

  • @ruslancheers3921
    @ruslancheers3921 4 года назад +101

    बिशाखा शाही लाई wild card बाट फेरि entry गराउनु पर्छ भन्ने जति हाजिर होम त

    • @pachupate2845
      @pachupate2845 4 года назад +1

      ल्याउन मिल्छ र

    • @hastab.m6420
      @hastab.m6420 4 года назад +1

      एकदमै 100% लेउनु पर्छ

    • @bhimpariyar6893
      @bhimpariyar6893 4 года назад +1

      Yes yo kura let aayo but kada aayo

    • @hastab.m6420
      @hastab.m6420 4 года назад

      @@pachupate2845 तप 10 मा एक जनाको नाम आउँछ wild card मा को पर्छ कुन्नी

    • @asbvhcsd7616
      @asbvhcsd7616 4 года назад

      भी शाखा शाही लाईwild card बाट फेरी ritenगराउनु होला

  • @user-yn6nf7vq8i
    @user-yn6nf7vq8i 4 года назад +61

    शनि भाईको स्वरमा कुनै दोस छैना भाई लय शब्दमा ध्यान दिन पर्यो हडबडाउनु भयना नाअात्तियर मन ढुक्क बनायर नाडरायर हामि तिम्रो साथमा छाैं

  • @sasankharsyam93
    @sasankharsyam93 4 года назад +13

    शनि भाइ लाई सक्दो भोट गरौ बिदेश मा हुने साथी हरु पनि एप डाउनलोड गरेर शनि बि क लाई भोट गरौ हामिले सबै कुरा हेर्नू पर्छ भाइ को उमेर सबै ले भोलि को लोक गित लाई अगाडि बडाउने छन।

    • @princeking4067
      @princeking4067 4 года назад +1

      Ime pay khuldaina tw yrrr

    • @sasankharsyam93
      @sasankharsyam93 4 года назад

      @@princeking4067 खोई के समस्या हो मेरो पनि तेस्तै भाछ सर

    • @nirajanoli3493
      @nirajanoli3493 4 года назад +1

      Mero t ime yap id nai bandainn garo vo

  • @shantigurung1916
    @shantigurung1916 4 года назад +39

    Sani sani waw sweet song and sweet voice sanI l like you

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 4 года назад +100

    रोल्पाको सान हामी रोल्पालीको पहिचान शनि भाइको फ्यान जति एकजुट हौं ।

    • @amarpariyar8296
      @amarpariyar8296 4 года назад

      M pani rolpali nai ho bro hami hunskne shayog hunexa

    • @Ghumphirmedia
      @Ghumphirmedia 4 года назад

      Ghumphir media hernush hai sabaile sani bhailai vote garnuhola sani bhaiko barema promo xa

    • @dujlalkhadka2105
      @dujlalkhadka2105 4 года назад

      अरे बढ्ढा तिउ पनि 😁😁

    • @dujlalkhadka2105
      @dujlalkhadka2105 4 года назад

      तर यहाँ बात भाेत गर्न पाईयन

    • @immortalmagar8500
      @immortalmagar8500 4 года назад

      Hamro rapti ko sahan sunny vai

  • @Sunmalachamlingrai
    @Sunmalachamlingrai 4 года назад +6

    बिनोद दनुवारको साथि सबै एक हौ । र सबै जनालाई सफलताको शुभकामनाछ ।

  • @shaktikumargodar389
    @shaktikumargodar389 4 года назад +6

    मेरो अबको रोजाइ भनेकै शनि बिस्वाकर्मा हो बधाई छ भाइ अझै राम्रो गर्नु आजको गित थोरै Timeing mistake बाहेक न्याय गरेर गाएका छौ

  • @thehindus77
    @thehindus77 4 года назад +5

    राजु परियार र बद्री पग्गेनी दाईहरु लाई नि यस कार्यक्रममा लेउनु परो

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 4 года назад +61

    IME Nepal Lok Star मन पराउने कति अनि The voice Of Nepal मन पराउने कति लु हेरम त धेरै पछि बिस्नु खत्री दादा लाई देख्नु पाइयो like गरेर भयनी सम्मन गरम #Alinamagar

    • @faagun29
      @faagun29 4 года назад

      Alina Magar ALINA MAGAR lLU

    • @faagun29
      @faagun29 4 года назад

      Alina Magar ALINA MAGAR ❤️

    • @faagun29
      @faagun29 4 года назад

      Alina Magar ALINA MAGAR 😘

    • @krishnapudasaini892
      @krishnapudasaini892 4 года назад

      Malae ta binod dherai ramro lagx

    • @MgrAyush472
      @MgrAyush472 4 года назад

      Ma ni chu ni yata

  • @janukakhatri2239
    @janukakhatri2239 4 года назад +58

    Shanni biswokarma

  • @gyankapri5148
    @gyankapri5148 4 года назад +6

    राजु गुरुङ आउट हुदा धेरै दुख लागो
    उहाँको उज्ज्वल भबिस्यको शुभकामना

  • @chhabighale9588
    @chhabighale9588 4 года назад +11

    wow Saniii How melody voice I'm emotional...

  • @rlentertainmentNepal
    @rlentertainmentNepal 4 года назад +57

    रबीराज साह लाई मन पराऊने सबै साथी ऐता हाजीर हूनू हैत👍👍👍

  • @shambhupuri9554
    @shambhupuri9554 4 года назад +27

    नेपालले खोजेको नेपाल लोक star मा शनि सङग मात्र क्षमता छ! vote for shani bishwakorma

  • @bimalthapa2629
    @bimalthapa2629 4 года назад +6

    राम्दीपुल बोलको गित राजु परियारले गाएको सुनेको थिए अती उत्कृष्ट थियो र आज शनि भाईको आवाजमा पनि उत्कृष्ट लाग्यो।

    • @RosanRiken
      @RosanRiken 4 года назад

      राजुले होईन होला हो ।
      यो त नारायण रायमाझीले गाउनु भाको हो👈👈

  • @karaprumba
    @karaprumba 4 года назад +23

    शनि र सुशीलको प्रस्तुति राम्रो लाग्यो है यो भागमा चाहिँ All the best.

  • @user-yn6nf7vq8i
    @user-yn6nf7vq8i 4 года назад +56

    i like शनि बिस्वकर्मा तर अाजको प्रस्तुति शुशिल अाचार्यको दामि छ

  • @sherabjama2063
    @sherabjama2063 4 года назад +16

    Pabindra sunuwar your voice is awesome you will deserved this stage

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 4 года назад +5

    राम कुमार नेपाली लास्टै खत्रा गाउने यार।अति सुमधुर स्वर जादु रछ स्वरमा।😍😍

  • @devwaibatamang6861
    @devwaibatamang6861 4 года назад +7

    Oh. Raju bro you made me cry and wish you all the best........

  • @BBBGonly
    @BBBGonly 4 года назад +24

    शनि बिक भाइ IME NEPAL LOK STAR को एउटा बिजेताको सम्भावना बोकेको होनहार प्रतिभा हो।यो भन्दा पहिलानै नसोचेको भन्दा उत्तम प्रस्तुति दिइसक्नु भैसकेको छ त्यसैले सम्पुर्ण दर्शकको मन जित्नको लागि अझै अति राम्रो प्रस्तुति दिन कसरत संघर्ष गर्नु होला।जजहरुको दर्शक हरुलाई निराशा नपार्नु होला।धेरै धेरै शुभकामना सम्पुर्णमा ,,,आज शनि झुक्किनु को कारण musician को कारण हो लोक बाजा भन्दा आधुनिक बाजा धेरै मिक्स भयो,,दुखी आत्मा

  • @amanbhujel3150
    @amanbhujel3150 4 года назад +83

    अझै प्रगति गर्दै जानू शनि भाइ तिमी पहिलो लोक स्टार भएको हेर्न चाहान्छौ.....

  • @kumarkumar-jy9ps
    @kumarkumar-jy9ps 4 года назад +10

    शनि भाइ को भोइस दामी छ् है बीदेस बाट कसरी भोट् गर्ने होला ?

  • @ammarsunar3174
    @ammarsunar3174 4 года назад +11

    Wow wow awesome voice shani sir...i always support you

  • @avimanyumagar5166
    @avimanyumagar5166 4 года назад +31

    हैट जो राम्रो त्यो फालिन्छ जो अलि कम्जोर छ त्यो सेभ हुन्छ यो कस्तो लोक स्टार खोजेको हो जज हरूले ।थुक्क राजु गुरूड़ को प्रस्तुति सॅधै राम्रो हुन्थ्यो तर पनि फालियो ।मलाई चित बुझेन

    • @ghaleramesh9290
      @ghaleramesh9290 4 года назад

      Ho in sir

    • @jhom_thapa_magar
      @jhom_thapa_magar 4 года назад

      Avimanyu Magar राजनीति राम्रो लाई हैन हाम्रो लाई शेभ

    • @chandradarlami4253
      @chandradarlami4253 4 года назад +1

      tei ta nasochekoo vayoo ani tyo aryal chai dherai ramro xa jasto xa 😕

  • @shrijanranjit4773
    @shrijanranjit4773 4 года назад +33

    सनि भाइ को त लस्टै मन परेयो आधुनिक गाउने मान्छे ले यत्ती को गाउनु त ठुलो कुरा हो

    • @sunilstha7039
      @sunilstha7039 4 года назад

      फिल्मी राउन्ड मा शनि ले देखाउनै बाकी छ

  • @kabikabirajsaud3329
    @kabikabirajsaud3329 4 года назад +2

    पर्भु राज पान्डे र पबिन्द्र भाइ आगाडी बददै गर्नु यक दम राम्रो छ। सपोर्ट छ। हाम्रो

  • @Shantapunmagar
    @Shantapunmagar 4 года назад +10

    सनी ब्रो u made me cry उस्तै भ्वाइस उस्तै पहिरन बाध्यता ले विदिसिनु परेको नेपाली हरु को लागी यो गीत गुड luck ब्रो

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 4 года назад +72

    Raju gurung bro you are in our heart 💝💝💝but today really feel sad 😭😭😭

    • @krishnagurung7960
      @krishnagurung7960 4 года назад

      Priyachitra Samanta aba herinna lok star

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c 4 года назад

      लोक दोहोरी को राजा राजु परियार दाइ लाई जहज कहिले बनाउछन बरै दुख लाग्छ्😢😢😢😢😢

  • @amarhimal7180
    @amarhimal7180 4 года назад +31

    शनि भाईलाई मेरो रिकोव्ईस्ट ल धेरेई भन्दा धेरेई मेहनत गरनु परो मेहनत्को फल काहीँ जादेईन ल

  • @nainagurung7346
    @nainagurung7346 4 года назад +3

    स्याङ्जाली हिरो चेतन गोतामे दाजु लाई सबै जानले भोट गरिदिनु होला plzzz best luck dju👏😍😘👌👌

  • @laxmisapkota4961
    @laxmisapkota4961 4 года назад +11

    Bishnu dai is always best ❤️😘😘😘All are best wow 😮susil acharya dai ko tw same jasto xw tw

  • @kamalacharya7321
    @kamalacharya7321 4 года назад +19

    राम कुमार नेपालिको सधै एउटै स्टाइल एउटै फर्म्याटको उस्तै गित । इमेज लोक कलाकार जितेको भएर नि कन्फिडेन्ट बढेको छ उनिमा ।। यहि कुरा प्लस पोइन्ट भाछ ।

    • @bikashtamang9398
      @bikashtamang9398 4 года назад

      हो त आफू मात्र अगाडी बड्न।खोजेको होकी?

    • @user-uz4oo6yn5m
      @user-uz4oo6yn5m 4 года назад

      um k jahile ustai geet jheu lagni

    • @ramchandratimilsina1497
      @ramchandratimilsina1497 4 года назад

      Khas gari enter dinai nahune ho bekub harule paisa tara laaune kaam garechhan jasto lagxa ho ramro ramro kalakar out garera

    • @neerajnepal5995
      @neerajnepal5995 4 года назад

      राम कुमार नेपालि अब अर्को episode ma out हुनु पर्छ

  • @sarozacharya
    @sarozacharya 4 года назад +77

    शनि वि क लाई जिताउनु पर्छ जस्तो छ पहिलो सिजनमा नै

    • @bishalbabu9145
      @bishalbabu9145 4 года назад

      Saroj Acharya yes sani is best

    • @ranabirbk.3469
      @ranabirbk.3469 4 года назад

      मलेशिया बाट भोट कसरी गर्ने हो सनी भाई लाई

    • @jaykamal4612
      @jaykamal4612 4 года назад

      ma pany hø

  • @nirmanihumagai163
    @nirmanihumagai163 4 года назад +11

    यो प्रोग्राम को हिरा भनेको राम कुमार नेपाली हो।
    चाहे जितुन अरुले भोट् को आधार मा तर राम कुमार जतिको कोहि छैन यहाँ ।
    god bless you brother .

  • @tankaangbuhang7153
    @tankaangbuhang7153 4 года назад +8

    शनि भाइ गीत जोसिलो चुज गर्नु अजै जज र भाेटरकाे मन जिटनु ।

  • @puransapkota7227
    @puransapkota7227 4 года назад +36

    Shani is the best singer lok star

  • @lovermusic9962
    @lovermusic9962 4 года назад +19

    राम कुमार नेपाली , हैट सातो जाने गरि नगाउनुन हौ । बबाल लाग्यो।

  • @sumankc7029
    @sumankc7029 4 года назад +25

    शनि भाइ अझै अगाडि बढ्नु सुभकामना छ

  • @reshamshrestha5974
    @reshamshrestha5974 4 года назад +3

    सुशिल आचार्य को स्वर मन पर्छ मलाई

  • @deepakbaruwal9132
    @deepakbaruwal9132 4 года назад +14

    आचार्य भाइको प्रस्तुती बेजोड़ लाग्यो all tha best

  • @dineshlama7863
    @dineshlama7863 4 года назад +61

    शनि भाइ out भो भने नेपाल लोक सटार ना हे रे हुन्छ साथी हो

    • @haririmal5866
      @haririmal5866 4 года назад +1

      public city dherai vako xa hajur....khoi sanni vai lai pani falxan jasto xa.....yo jugde haru thik xain hajur

    • @gaulethioto850
      @gaulethioto850 4 года назад +1

      Sahi ho

    • @bishohang961
      @bishohang961 4 года назад +1

      Chandra Shakuntala judge ta hajur po thik hunu hunxa hola 😂😂

    • @haririmal5866
      @haririmal5866 4 года назад

      शब्द र लय मा जज गर्छ्न हजुर अब त सोवोर लाई मान्यता दिनु पर्ने होनि।।।मलाई त खासै ठिक गरे जस्तो लागेन

    • @haririmal5866
      @haririmal5866 4 года назад

      Bisho hang je...ma afulai talanted vanna khojeko hain la....ramro sang bujhnu hola sir

  • @what-shabkoranggi7855
    @what-shabkoranggi7855 4 года назад +8

    राजु आउट भयो, अबत लोक स्टार पनि के हेर्नुर ।

  • @Lovenature10000
    @Lovenature10000 4 года назад +19

    बाबू भोट गर्न त आउदैन तर १०० रुपैया को रिचार्ज किनेर कान्छा लाई भाेट गर्न लगाउछु । 😥😥😥😥 आँसु झार्दियो रोये पनि । 😪😪😪😪

  • @Mohan-roka1
    @Mohan-roka1 4 года назад +8

    राजु भाइ को महान बिचार प्रती मेरो आँखा पनि रसायो ,, हजुर को भबिस्य सधै उज्ज्वल रहोस यहि मेरो शुभकामना छ ,,,

  • @chamlingkushalanuragi1884
    @chamlingkushalanuragi1884 4 года назад +7

    बिशेष गरि आज बिस्णु खत्री हाम्रो वरिष्ठ लोक गायक दादालाई जजेस को रुप मा देख्दा धेरै खुशी छु उहालाई हार्दिक हार्दिक नमस्कार नमन मेरो तर्फबाट 🌹🌷🌷🌷🌷🌷

  • @mohananmolsaud2209
    @mohananmolsaud2209 4 года назад +2

    🤝🙏 bishnu khatri dai darsan namaste. My favorite singer

  • @sagarkumar-pj9ue
    @sagarkumar-pj9ue 4 года назад

    मलाई सबै भन्दा धेरै खुशी बिष्णु खत्री दाजु यो मञ्च मा जर्ज र अतिथि को रुपमा देख्न पाउँदा निकै भाग्यमानी ठानेको छु पुराना लोक दोहोरी king अग्रजलाइ सधै सम्मान गर्नु पर्छ धन्यवाद नेपाल लोक स्टार आयोजक टिमलाई तथा निर्णायक ज्युहरुलाइ

  • @bikaslamichhane7055
    @bikaslamichhane7055 4 года назад +30

    यो पाली बिष्णु खत्री अध्यक्ष भएको हेर्ने कस- कसलाइ मन छ।

  • @subashbogati7832
    @subashbogati7832 4 года назад +23

    Wow sanny bro good luck I like you no १..voice nice song 👌👍️🎶

  • @yamsunar5473
    @yamsunar5473 4 года назад +2

    Bhai sani super se bhi upper performance. God bless you.

  • @bindaskshetri3292
    @bindaskshetri3292 4 года назад +5

    शनि र राम कुमार भाइको गायन अशाध्यै मन पर्यो