Himalaya Lok Star || EPISODE 24 || Gandharva Round || Race to Top 8

Поделиться
HTML-код
  • Опубликовано: 4 апр 2023
  • Director/Executive Producer
    Simosh Sunuwar
    Dop/Online Editor
    Arjun Tiwari
    Assistant Director
    Basana Timilsina
    Utsav Upreti
    Garima Tamang
    Production Manager
    Rajesh Acharya
    Host
    Prakash Saput
    Namrata Shrestha
    Judges
    Kumar Basnet
    Kulendra Biswakarma
    Ramji Khand
    Raju Pariyar
    Colourist
    Rupesh Khadka
    Chief Editor
    Himal Joshi
    Editor
    Milan Shrestha
    Rupesh Khadka
    Amar Puri
    Administration
    Deepak Sapkota
    Camera Persons
    Sushil Baniya
    Nirajan Karki
    Buddha Thapa
    Akhil Bastola
    Ritesh Shrestha
    Umesh Rimal
    Roshan Shrestha
    Saroj Raj Giri
    Tilak Thapa
    Kumar Katwal
    Kshitiz Shrestha
    Manoj Poudel Khatri
    Jony Jib
    Suresh Thapa
    Krishna Bahadur Waiba
    Story Camera Person
    Dev Pun
    Vocal Director
    Narahari Premee
    Sound Operator
    Purushottam Shrestha
    Sonam Tamang
    Sound Assistant
    Binayak Karki
    Bikash Rai
    Audio Mix/Master
    Kiran Tuladhar
    Asst. Audio mix Sushant Shrestha
    Light Designer/It Head
    Sandip Rai
    Light Head
    Manoj Poudel Khatri
    Lights
    Pawan Tamang
    Pawan Khadka
    Dhurba Shrestha
    Jeeban Tamang
    Karan Tamang
    Spot
    Kushal Dahal
    Khil Bahadur Shrestha
    Rupesh Raimaji
    Stage Design
    Rudraksha Advertising
    Musician
    Sundar Kumar Maharjan
    Laxmi Prasad Dangol
    Suresh Bhandari
    Samuyal Gandharba
    Sanjiv Mainali
    Rahul Bhujel
    Hari Sharan Gurung
    Krishna Limbu
    Visual Graphics
    Simosh Sunuwar
    Manoj Shrestha
    Post Production
    Juntara Films.
    Digital Mobilizer
    Amar Puri
    Stylist
    Sony Sinjali Magar
    Asst. Pooja Gurung
    Wardrobe Sense
    Accessories Sense Accessories
    Makeup Team
    Resha Raut
    Nisha Yanga
    Sabina Karki (Grace Makeup Studio)
    Kitchen Team
    Hari Bahadur Magar
    Asst.Dev Raj Bhandari
    Asst.Pawan Pradhan
    Asst.Santosh Pangeni
    Vehicle Operator
    Sushil Sighdel
    Chief Executive Producer
    (Himalaya Television)
    Sahendra Shrestha
    General Manager (Marketing)
    Govinda Dhakal
    Marketing Manager
    Jayesh Raman Dahal
    Marketing & P.R Manager
    Laxmi Mainali
    Marketing Officer
    Gyan Pokhrel
    J.R Marketing Officer
    Prahsanna Raj Aryal
    Digital Marketing Officer
    Nischal Shahi
    Data Wrangler
    Amar Puri
    Special Thanks
    Ida Studio
    Juntara Films Production
    #osrdigital #lokstar
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital
  • КиноКино

Комментарии • 602

  • @rambudhathoki1063
    @rambudhathoki1063 Год назад +130

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल

  • @tulasishrestha8494
    @tulasishrestha8494 Год назад +229

    पबित्रा र बलराम मनपराउने जति एता हाँजिर हुनुत ❤❤❤❤

    • @purnakd66
      @purnakd66 Год назад +2

      ❤❤balaram

    • @Uttarsharma
      @Uttarsharma Год назад +2

      Balaram

    • @tilakbishwakarmaofficial860
      @tilakbishwakarmaofficial860 Год назад +2

      बलराम❤❤❤❤

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 Год назад +2

      बलराम मेरो हिरो ❤❤❤❤🙏❤️🤝👏👌👌👌👍️✊🤟

    • @devshresth1483
      @devshresth1483 Год назад +3

      अर्कै ले मन पराइसक्यो के को पबित्रा मन पराउने जति यता हाजिर हुम होर

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +98

    ज्योति मगर गएर महा गायक राजु सर आउनुभए देखि
    IME लोक स्टार साच्चिकै क्या रमाइलो भैछ,😍🤭

  • @rajeshakcim4140
    @rajeshakcim4140 Год назад +101

    बालाराम जि को उत्कृष्ट प्रस्तुती ❤❤❤❤❤

    • @roshankarki9020
      @roshankarki9020 Год назад

      म पनि बलराम भाइको bif फ्यान हो

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад +35

    बलराम विश्वकर्माको प्रस्तुतिलाई पछ्याउँदै गर्दा उनको आवाज र टेक्निकले वास्तवमै मन छोएको छ,उज्ज्वल साङ्गितिक भविस्यको कामना छ बलराम सर,सम्पुर्ण प्रतिस्पर्धीहरुलाई शुभकामना 🙏🙏🙏

  • @tejeshpariyaar2051
    @tejeshpariyaar2051 Год назад +26

    राजु परियार दाइ राम्जी दाइ कुलेन्द्र दाइ ।र माहागुरु कुमार बस्नेत सर देश को होनहार गहना हरु लाई ❤❤❤सधै ह्रेदय देखि नमन 🙏🙏

  • @lomanpariyar5222
    @lomanpariyar5222 Год назад +122

    यो युग को लोक सङ्गीत मा राजु परियार लाई पाउनु नै गर्व को कुरा हो😢❤❤❤यो स्वर यो साधना आहा राजु परियार दाइ लाई सलाम छ

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +19

    प्रदेशी भुमिमा रहेर १0 घण्टा ड्युटीकाे थकान मेटाउने याे उत्कृष्ट कार्यक्रम हिमालय लाेक स्टारका सम्पूर्ण आयाेजक टिमलाई हृदयदेखि नमन गर्न चाहान्छु। आहा आजकाे सन्देशमुलक र उत्कृष्ट प्रस्तुति बलाराम बिश्वकर्माकाे अत्यन्तै मन छाेयाे सफलताको धेरै धेरै शुभकामना।सम्पूर्ण टप ८ मा पर्नुहुने प्रतियाेगिहरुलाई सफलताको अग्रीम शुभकामना साथै सम्पूर्ण अग्रजकलाकार अर्थात जजेजहरु प्रति उच्च सम्मान।

  • @roshankarki9020
    @roshankarki9020 Год назад +20

    राजु परियार दाजु त lok star को खम्बा भै हाल्नु भयो बाकी रयो कुलेन्द्र दाजु र राम जि खान्ड दाजु उहाँ हरुको पोजेटिप सोज हेर्दा मनै देखि कति खुशी लाग्छ मलाई हृदय देखि नै सम्मान् छ हजुर हरु लाई 🙏🙏

  • @dilipkhati6266
    @dilipkhati6266 Год назад +28

    कति मीठो गित राजु दाइ,रामजी दाई र कुलेन्द्र दाईको स्वरमा गाएको गित

  • @HarkNarayan
    @HarkNarayan Год назад +11

    बलरामजी को उत्कृष्ट र सन्देशमुलक प्रस्तुती छ। स्वर र गायन झन् राम्रो।

  • @chhabi_vlogs
    @chhabi_vlogs Год назад +19

    ❤❤❤❤❤अाहा एकदमै राम्रो बलराम ज्यु को प्रस्तुति बधाई तथा शुभकामना ❤कला र गलाको उच्च सम्मान गर्नु पर्छ सबैले ❤❤❤❤

  • @anishkc4133
    @anishkc4133 Год назад +3

    लोक स्टारको मन्च मा राजु परियार को आगमन भए देखी सारै रमाइलो अनी एक ले अर्को जज लाइ गरेको सम्मानले मन छोयो,उहाहरु बाट अन्य कलाकारहरुले पनी आदार,सम्मान का कुराहरु सिक्नु जरुरी छ ।

  • @dillirajtamrakar5285
    @dillirajtamrakar5285 Год назад +2

    बालाराम विश्वकर्माको स्वर निकै उत्कृष्ट छ । हुन त पि न साइला हाम्रो सल्यानी हुन तर उनि ले म सल्यानी हु भनेको कहिले सुन्निएर सायद मनमा घमन्ड भएर हो या किन हो खै

  • @chhabi_vlogs
    @chhabi_vlogs Год назад +3

    बलराम विश्वकर्मा को स्वर मन पर्ने जति यता आउनुस् बधाई तथा शुभकामना ❤

  • @himkumarthapa2956
    @himkumarthapa2956 Год назад +23

    मेरो मन पर्ने गायक आदरणीय राम्जी खाड दाजु ले लोक सम्राट राजु परियार प्रती गरेको सम्मान प्रती म खुशी छु🤗🙏

    • @NishaShah-fl9ht
      @NishaShah-fl9ht 11 месяцев назад +1

      लोक दोहोरी को राजा राजु दाई हो।

  • @debendrabc9166
    @debendrabc9166 Год назад +11

    जब लोक स्वर सम्राट राजु परियार ज्यु को आगमन भयो तब हिमालय लोक स्टारले सबको मन जित्यो।सफलताले शिखर चुम्यो।जय होस।

  • @basantthapaofficell468
    @basantthapaofficell468 Год назад +17

    वाह यार सबैको कन्टेसन प्रस्तुति 100 % 100 छ तर पनि बलाराम वाह 101% छ प्रस्तुति बधाइ छ बलु

  • @gopalruchal9380
    @gopalruchal9380 Год назад +5

    Raju sir aaya bat kati ramailo ho k vagwannn Raju sir ramji sir kulendra sir ko Jodi Katy milekooo vagwann yasto po hern majaa ta yarrr jhoty valu vako VA aafaiii jannni banthi khi jannni hoonnferiii

  • @surajlama1828
    @surajlama1828 Год назад +40

    शन्तोश क्षेत्रि र बलराम बिश्वकर्मको अवाजले अत्यन्तै मन छुन्छ,भावुक बनाउछ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kumar_skb
    @kumar_skb Год назад +3

    स्वर सम्राट राजु परियार दाइ लाई सम्मान छ साथै कुलेन्द्र दाइ राम्जी दाइ र महागुरु कुमार दाइ लाई पनि नमन,बलाराम हरेक प्रस्तुति ले मन छुन्छ यति राम्रो स्केल लय उस्तै छ।पबित्रा लोक माया को पनि धेरै मीठो प्रस्तुति थियो सम्पुर्ण प्रतिस्पर्धा प्रती शुभकामना ❤

  • @aryanthapa3696
    @aryanthapa3696 Год назад +5

    राजु दाइ जस्तो माहा गरु लोक स्टारमा आयसि कति मजा आयो

  • @bharatdhamala8852
    @bharatdhamala8852 Год назад +5

    कुनै कुनै प्रस्तुति यती सम्झन लायक़ हुन्छ की कुनै वयान हुन्न।
    आज बलराम को प्रस्तुति र त्यसपछी जज हरू ले जीडीदीनु भो।
    आहा।
    यो गीत र लोक स्टार बाट यो सन्देश अत्यन्तै लाभदायक हुने छ।
    बाजा बदाऊने मेरा साथी हरू लाई सलाम छ।

  • @ASISHLIMBU-AS22
    @ASISHLIMBU-AS22 Год назад +10

    एक मात्र पुर्बीकी प्रतिनिधित्व गर्दै LOK STAR मा अघि बडीरहनु हुने Dear sis.Lokmaya Limbu लाई सफल साँगितिक यात्राको अग्रिम शुभ कामना ! नमस्ते/सेवारो....

  • @prokasbora7576
    @prokasbora7576 Год назад +14

    himalaya lok star ma राजु परियार काे आगमन पछि हेर्नु काे छुट्टै मज्जा छ ।🎉🎉🎉 UAE🇦🇪🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏

    • @khawadukraikhawadukrai3649
      @khawadukraikhawadukrai3649 Год назад

      ❤पुरानो दिनमा पुगियो नि अाज राम्रो लागेयो

  • @dilipkc3967
    @dilipkc3967 Год назад +2

    राजु परियार दाजु लो स्वर सुन्न पाउँदा खुसी लाग्छ।❤

  • @premthapamagar2598
    @premthapamagar2598 Год назад +17

    यश पालिको लोक स्टार को दाबेदार बिजेता पबित्रा दिदी नै हो।👌👌👌❤️❤️❤️

  • @bhuwankhatri9807
    @bhuwankhatri9807 Год назад +12

    धेरै राम्रो राम्रो प्रस्तुति लोक भाकाहरु सुन्ने अवसर पाउदा अती आनन्द लाग्यो सबै कलाकार हरुलाइ हार्दिक बधाई एबम सफलताको हार्दिक सुभकामना 🙏🙏

  • @kumbahadur2320
    @kumbahadur2320 Год назад +8

    आहा स्वर सम्राट राजु परियार आए देखि लोक स्टार बबाल लाग्छ 💑🌹🌹

  • @sonubahadur1655
    @sonubahadur1655 Год назад +4

    यो जुनिमा पाउदेन नेपाल ले लोक दोहोरी किङ राजु परियार लाई मन पराउनी यता आउनुस ❤️🙏🙏🙏🙏🙏🙏

  • @sakiramizar9083
    @sakiramizar9083 Год назад +2

    गन्धर्व राउन्ड चाई सारै राम्रो लाग्यो म धेरै रमाय सम्पूर्ण प्रतिस्पर्धालाई सफलताको शुभकामना 🎉 लोक गीत का एक मात्र राजा राजु परियार लाई lok star 🌟 मा पाउदा अती खुसी छु

  • @sangamnc527
    @sangamnc527 Год назад +10

    बालाराम बि क को आवाज सुनेर म धेरै खुशी भए❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Bistvlog1234
    @Bistvlog1234 Год назад +4

    बलारामको उत्कृष्ट आवाज साचिकै लोक प्रिय आवाज

  • @bharatdhamala8852
    @bharatdhamala8852 Год назад +9

    म त वलराम वीश्वकर्मा को ठुलो फ्यान भएँ है।
    शैली र स्वर अत्यन्तै दामी।❤❤

  • @bijaygurung3985
    @bijaygurung3985 Год назад +3

    अब राजु परियार, रामजी खांड अनि कुलेन्द्र बिश्वकर्मा जी तपाईं हरु ले यो लोक स्टार सकेपछि पबित्रा बैनी शीत कम्तीमा एउटा - एउटा दोहोरी गीत निकाल्नु पर्छ यस्तो स्वर भएको प्रतिभा लाई नेपाली लोक जगतमा अवसर चाहिएको छ।पछि सम्म हामी उनको स्वर मा धेरै गीत हरु सुनिरहन आतुर छौं ।

  • @sushilaadhikari4831
    @sushilaadhikari4831 Год назад +4

    राजुु ,कुलेन्द ,राजि ,भाई जात भनेको दुई जात हुन्छ केटी र केटा अरुकुनै हुदैन म त जात भात काे बिराेधि हाे बल भाई लाैभाेट पायो

  • @manubishwakarmaofficialcha1136
    @manubishwakarmaofficialcha1136 Год назад +1

    आहा कति मिठो प्रस्तुति बलराम बिश्वकर्मा भाईलाई अझै प्रगति र सफलताको अग्रिम शुभकामना !!! साथमा आदरणीय अग्रज कलाकारहरू राजु परियार , रामजी खाँड , कुलेन्द्र बिश्वकर्मा को यति मिठो सन्देश मुलुक सयुक्त प्रस्तुतिको लागि उच्च सम्मान छ । भोलिको पुस्ताले यस्तो गीत गाउन नपरोस् !!! मान्छेले मान्छेलाई सबैलाई सम्मान गरौं दुई दिने जिन्दगीमा सबैले सकारात्मक सोच्ने गरौं यही कामना सहित (IME LoK STAR ) परिवार सम्पूर्ण प्रतियोगीहरुलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना !!! लोक संगीतलाई माया गर्ने मान्छे मनु बिश्वकर्मा हाल : युएई देखि ।❤️ 🇳🇵❤️ 🙏🌷

  • @kedarmagar5827
    @kedarmagar5827 Год назад +7

    सबै जना प्रतिस्पर्धीहरुको कला र गला लाइ हृदय देखी नै सम्मान गर्छु।❤मेरो आजको भोत चाही पवीत्रा सीस लाइ है।🎉

  • @baishsunar6799
    @baishsunar6799 Год назад +8

    हामी मानव भएर पनि कति अबुज छौ आजा बलाराम बिश्वकर्म रुमाल धोको छु भन्नी गितले सबैलाई सन्देश देको छ हामी मानव येकै हौ भन्नी सन्देश दिनु भयो यो गितको सर्जक प्रती सम्मान छ साचै हो आब पछिल्लो पीडिले यस्तो गित गाउना नपरोस राजु सरको आजाको शब्दमा भारी पन छ क्या मार्मिक शब्द आउँछ हजुरलाइ सबै जज प्रती सम्मन छ । म बैँस सुनार मैले पनि यस्तै सन्देश मुलुक गित मा शब्द कोरेको छु स्वर्थी दुनिया चर्चित लोकप्रिय गायिका सान्ती श्री र मनिस घतानी ज्युले गाउनु भएको छ सुनेरा साथ दिनु होला धन्यवाद ।

  • @rajumagar6579
    @rajumagar6579 Год назад +8

    raju pariyar legent always love forever❤

    • @bhawaniacharya5906
      @bhawaniacharya5906 Год назад

      Logo should be in Nepali. I think English logo is not appropriate

  • @kishanbhattarai6842
    @kishanbhattarai6842 Год назад +2

    Raju pariyar daji 🙏🙏🙏
    Lok sammrat
    King of lok dhori ❤

  • @bhuwalbishowkarma1608
    @bhuwalbishowkarma1608 Год назад +1

    गायिने तरिका आआफ्नो छ तर लोक स्टार ले पाउनु पर्नी जर्ज पाको छ ती हुन राजु परियार हो ठुलो लाई सम्मान साना लाई माया अनि साथ दिने हौसला दिने सालिन स्वभाव को यस्ता गायक र यस्तो स्वर को धनी अब नेपाल मा जन्मदैन लोक दोहोरी छेत्र मा कसै सङ्ग दुस्मन कसै सङ्ग रिस कसैको डाहा ईर्ष्या नभयको सबैलाइ सम्मान देख्ने ती व्यकति हुन त राजु परियार हुन धन्यवाद लोक स्टार अनि टप 8 मा पुग्नु हुने सबै सबै लाई सफलताको सुभकामना

  • @paurajdarji3280
    @paurajdarji3280 Год назад +3

    My lovely Lok sor samrat raju dada ko yo kholi ko pani koi na khanu maile xo ko xu vanne geet raju dada kai sor bat sunne dhulo man thiyo tara raju dada ko sor ma sunna na pay pni balaram dada ko sor ma sunna pahiyo tesai ma khusi xu tara raju dada kai sor ma sunna pay jhan kati aananda aau thiyo hola arko balaram dada hajur le vane r arko bhag ma raju dada kai sor ma yo kholi ko pani koi na khanu maile xo ko xu vanne geet gauna lagaunu l jasari vay pni vannu l UAE dekhi parkhai ma hun xu

  • @yampun84
    @yampun84 Год назад +4

    ज्योति निर्णायक रहेको भए लोकस्टारले अहिलेको जस्तो लोकप्रियता गुमाएर बस्ने निश्चिति थियो 😂😂😂

  • @ishorpariyar42
    @ishorpariyar42 Год назад +2

    राजु परियार दाइको आहा कति मिठो आवाज

  • @mausambharati8454
    @mausambharati8454 Год назад +2

    सबै प्रती सम्मान छ।
    बलराम जि लाई झनै मिठो माया प्रकट गर्न चाहन्छु ।

  • @surendramalla2833
    @surendramalla2833 Год назад +4

    Raju pariyar Aaya paxi best vayo lok star

  • @yamprasad9453
    @yamprasad9453 Год назад +8

    कार्यक्रम निकै राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहर प्रतियोगीलाई सुभकामना

  • @deepakrashaeli
    @deepakrashaeli Год назад +1

    आज को जस्तो त himaalaya lok star कहिले पनि देखेको थियन यो खोली पानी झनै राम्रो

  • @mohanthapa3225
    @mohanthapa3225 Год назад +3

    Balaram Vai good

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад +1

    रुमाल धोको छु हिउँ खोलिको पानी मैले छोएको छु सबै खानु है अत्यन्तै कर्णप्रिय मार्मिक गीत साच्चिकै मर्म स्पर्शी लाग्यो सम्पुर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद 🙏❤️👏

  • @mahendrashahi5305
    @mahendrashahi5305 Год назад +1

    यो गन्धर्ब एपिसोटले त लास्टै रमाइलो भयो र राजु दाइ आएदेखि यो लोक स्टार साच्चिकै स्टार भएको छ मलाइ मन पर्ने तिनै जना जजलाइ मेरो सलाम छ🎉🎉🎉❤❤❤

  • @teelakkhadka2384
    @teelakkhadka2384 Год назад +3

    वाह बलाराम कति मिठो स्वर

  • @dilbahadur8085
    @dilbahadur8085 Год назад +3

    बलराम भाइ कति राम्रो गायन छ very very very good bhai

  • @rajendra_nakal
    @rajendra_nakal Год назад +5

    आज बलाराम को प्रस्तुति हेर्ने हो ❤❤🎉

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Год назад +1

    मान्छे लाई होईन उत्कूश्त प्रर्तिभा लाई भोत गरौ सबैलाई बधाई छ कला भने सबैको उत्तिकै महत्वपुर्ण छ तर प्रधिस्प्रदा हो हारजित हुन प्रर्छ रामजी दादा को फेयान म सारै मीठो भोईस रुमाल धोको छु गायको मन पर्यो

  • @binodsoni3741
    @binodsoni3741 Год назад +2

    ime हिमालय लोग स्टार भाग 1 देखि अहिलेसम्म म सबै एपिसोड भाग हरु हेर्दै आएको छु 4 वोटै जज हरुले येति धेरै न्याएपुर्न तरिकाले जज गरेर मीठो माया को साथै आजको यो गन्दर्व राउन्ड लाई पनि येति मनोरञ्जन साथमा हौसला दिनु भएकोमा मन देखिनै मीठो मायाको साथ सलुट छ जय गीत संगीत ❤❤❤❤

  • @dipakc8593
    @dipakc8593 Год назад +2

    सबै दाजुहरु पोसाक कलर एउटै हुनु पर्ने नि
    राजु कुलेन्द्र रामजी

  • @shamsherloksom7110
    @shamsherloksom7110 Год назад +4

    Well done, Lokmata Limbu , wonderful song and unique voice

  • @SoniDilOfficial
    @SoniDilOfficial Год назад +1

    Tap 8 athawa semi final ma parbes hunu hune mitra haru lai Subha kamana cha good luck love you all of you 💕💝💕💝💕💝🍨☝🍨👏

  • @sabinkarki1664
    @sabinkarki1664 Год назад +2

    बलराम जि को फ्यान जति यता आउनु है

  • @bhim6211
    @bhim6211 Год назад +2

    जब राजु परियार दाई को आगमन भयो कार्यक्रम नै उत्कृष्ट भयो

  • @nirusigdel7303
    @nirusigdel7303 Год назад +5

    Wow balaram G best wishes for you 👍️👏

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Год назад +3

    Himayen lok star ⭐✨✨ Ramji dada ani Raju dada Ani kulendra dai yesari nei aagi badnu hola safalta ko subhakamana xa ❤❤❤

  • @ishworishika5299
    @ishworishika5299 Год назад +1

    Manxele pashu adhikar ko kura gari sake...hami manab adhikar ko kura gardai xau...wa Raju pariyar sir big salute

  • @mohanpulami7202
    @mohanpulami7202 Год назад +1

    कलचर ड्रेसमा कति सुन्दर देखिनुभएको छ नम्राता जि लाई होस्त गर्ने शैली त यो भन्दा बेहटरिन अरु के हुन सक्छ र, समग्रमा सबै जजहरु प्रती मेरो सम्मान छ, गोर्खा रेजिमेन्ट ब्रुनाई !

  • @chirangb3569
    @chirangb3569 Год назад +1

    पवित्रा मगर र राजेन्द्र घर्ती मगरमा एक जना यो सिजनको विजेता 100% हुन्छ लेखेरै दिन्छु।बधाइ छ पवित्रा मगर यो हप्ताको सबै भन्दा बढी भोट अनि पर्फमेन्स अफ द विक बन्नु भएकोमा साथै राजेन्द्र घर्ती मरलाई पनि बधाइ छ यो हप्ताको सेकेन्ड हाइएस्त भोट लिएर सेकेन्ड हुनुभएको छ💞💞👏👏👏🎉🎉🎉

  • @chaeyong1
    @chaeyong1 Год назад +3

    Lok swor samrat Raju Pariyar Sir hat's off you

  • @MahenderKumar-et1vz
    @MahenderKumar-et1vz Год назад +2

    Great 💯 Balaram

  • @belovedbalen6329
    @belovedbalen6329 Год назад +3

    Balram's singing is best...

  • @parsuramregmi3543
    @parsuramregmi3543 Год назад +1

    लाेक स्टार मा याे गित कुनै प्रतिस्पर्धिले गाईदिए पनि हुन्थ्यो भन्ने मैले साेचेकाे थिए अाज एक प्रतिस्पर्धिले गाउनु भयाे शाह्रै खुशि लाग्याे।
    लाेक स्वर सम्राट राजु परियार दाइ लाई सलाम।

  • @jeevanbk55
    @jeevanbk55 Год назад +2

    गन्दर्ब राउण्डमा मीठो प्रसुस्तिको लागि सम्पुर्ण सहभागी टिमलाई धन्यबाद, जजहररूमा पनि टप 8 मा पर्न सफल सबैका बदाई साथै टप टेनबाट बाहिरिनु भयका पल ब.सिंह र लोकमाया लिम्बुलाई आगामि दिनमा पनि वहाँहरूको आवाज सुन्न देन्न पाईयोस उज्वल भविस्यको कामना।

  • @babagurung8557
    @babagurung8557 Год назад +2

    Chapakot syangja ko janta ko maya sath paal bdr bhai le pauna sakena dukhad khabar

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA Год назад

    आज त पहिला सानो छदा सुनेको गीत फेरी माहागुरुबाट सुन्दा झन्डै आँखाबाट आशु झरेछन । फेरी म सधैं लोक मायाको गीत कहिले आउछा भनेर पर्खेर बस्ने मान्छे, लोक मायाको स्वोरले मलाई त घाएल नै बनायो । मान्छे पनि राम्री कहिले नराम्रो गीत गाउँनै नजान्ने बहिनी लोक मायालाई धेरै धेरै भोट् आओस ।अप्सोस, नेपाली राजनीतिमा जस्तै 'भेडाहरु' ले मात्रा हेर्छन क्या हओ यो हिमालयन लोक स्टार ? लोक माया लिम्बुले एती मिठो स्वोरमा गाएको पनि कसरी मन पर्दैन मान्छेलाई ? मलाई लाग्छ लोक माया TOP 5 सम्मा त पुग्न पर्ने हो । ल मैले चै अब यो हिमालयन लोक स्टार हेरिन । Love you and your songs forever Lok Maya Baini. Wish you all the best.

  • @Shikirsha3665
    @Shikirsha3665 Год назад +2

    Wow raju kulendra ramji ❤❤❤❤❤

  • @kshitizkale6469
    @kshitizkale6469 Год назад +1

    महागुरुको प्रस्तुति सुनेर सारै मन हलुका भयो ❤❤❤

  • @minabudhathoki1448
    @minabudhathoki1448 Год назад +3

    wow balram bk

  • @krishstay4touch581
    @krishstay4touch581 Год назад +1

    राजु परिवार नेपाली लोक गीत को सम्राट् नै हुन नेपाली महानायेक राजेश हमाल भने लोक सम्राट् राजु परिवार हो 😊😊 सम्मान छ !!

  • @developdc9279
    @developdc9279 Год назад +1

    Raju sir ko agaman le lok star nai Kati ramro vako cha ..paela mun naparni programe aile xutaunai sakdina ❣️❣️all good singer

  • @rajrajbaraili516
    @rajrajbaraili516 Год назад +1

    मलाई सबै भन्दा मन परेको बलराम बिश्वोकर्मा हो wow 💟💟💟💟💟

  • @krishnathapa388
    @krishnathapa388 Год назад +1

    लोक संस्कृतिले नै देश चिनिने हो,यसको संरक्षण र संवर्द्धन गर्न सकिएन भने बनमारा झारले जंगल सखाप पारेझैं विदेशी छाडापनले नेपाल सखाप पार्नेछ,तसर्थ यस्ता प्रतियोगिताहरू भैरहनु पर्छ सहभागिहरूलाई सफलताको शुभकामना

  • @birendragautam3552
    @birendragautam3552 Год назад +1

    आहा बलराम जि सरिर्मा काडानै उमृयो❤❤best off luck

  • @admylo
    @admylo Год назад +2

    bima kumari dura dd lai lyaunu paryo

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад

    बधाइ पबित्रा सर्तुङ्गि मगर र लोक माया लिम्बू बैनी सानो मन नगराउनु आगामी साङ्गीतिक यात्रा सफल रहोस शुभ कामना लोक माया लिम्बू बैनी

  • @padmarana7168
    @padmarana7168 Год назад +2

    आहा हाम्रो गुल्मी को सान पबित्रा बहिनी को आज को पस्तुति कति राम्रो जितको शुभकामना आगामी दिनमा राम्रो गर्दै बहिनि

  • @santoshbk6785
    @santoshbk6785 Год назад +2

    ज्योती मगर जानु राजु परियार आउनु लोक स्टार को माहोल नै चेन्ज भो १००% पोजेटिभ कमेन्ट सफलता को सुभकामना जय लोक संगीत 🎼🎼🎉

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Год назад +1

    वाह बलराम 🎉

  • @ManishaThapa-tz7bt
    @ManishaThapa-tz7bt Год назад +1

    हाम्रो बरिस्ठ लोक गायक तथा हाम्रो जज राजु ,कुलेन्द्र र रामजी सरहरुलाई यति भन्न चाहन्छु कि लोक इस्टार 10 सम्म हजुरहरुलाई नै देख्न चाहन्छु।।

  • @dipakkumarmalla4753
    @dipakkumarmalla4753 Год назад

    नमस्ते म दिपक मल्ल ठकुरि रुकुम पुर्ब बाट बालाराम बिस्वकर्मा लाई जिताउन सम्पुर्ण नेपाली ले भोट गर्नु हुने छ भन्ने पुर्ण बिश्वास छ धन्यवाद ।

  • @GokulRajBishwokarma9615
    @GokulRajBishwokarma9615 Год назад +1

    Wow balaram bishwokarma my Big fan

  • @bharatdhamala8852
    @bharatdhamala8852 Год назад +3

    कुमार दाई को यो जोस र तागत लाई मान्नु पर्छ।
    बीच्च वीच्च मा त्यो हीच्की दीन कती गाह्रो हुन्छ।
    तर दाई ले गज्जब दीनु भो।🙏🙏

  • @netrapokhrel2014
    @netrapokhrel2014 Год назад

    Kumar sir ramji sir raju ji kulendra nepalka khyati prapta sorka dhani ra lok gayak haru jaj haru xan kati raamro combination samman judgement ko fan vaxan lakhau lakh badhai lok star laai

  • @ghartiboy7577
    @ghartiboy7577 Год назад +1

    Wow wow balaram sarai ramro gaunu vo bhai badhai xa ❤❤❤

  • @ashishrolpali9864
    @ashishrolpali9864 Год назад +2

    raju dai lok king king❤❤❤

  • @mayasaru-nw4bs
    @mayasaru-nw4bs Год назад +5

    Pabitra is best singer support us pabitra ❤

  • @tejeshpariyaar2051
    @tejeshpariyaar2051 Год назад +3

    अति मज्जा आउँछ बलराम बि सि जि को प्रस्तुती हेर्न भन्दा सुन्न ।।
    धरै धेरै शुभ कामना छ याहा लाई 😊

  • @BomBahadurGhartiMagar
    @BomBahadurGhartiMagar Год назад +1

    नमस्कार देशविदेशमा रहनु हुने सम्पूर्ण लोक पारखिमनहरुमा साथै यति मिठो/राम्रो बृहत कार्यक्रमको आयोजना गर्ने ( IME HIMALAYAN Lok Star) लाई विशेष धन्यवाद यसै गरि गाउँ समाजमा घटेका यथार्थ घटनाहरसलाई नेपाली लोक दोहोरी गीत संगीत मार्फत प्रस्तुत गरेकोमा अझै यस्तै कार्यक्रम आगामी दिनहरुमा देख्न र सुन्न पाईयोस् सफलताको शुभकामना र सम्पूर्ण प्रतियोगि साथीहरूलाई सफलताको शुभकामना यस कार्यक्रमको निश्पक्ष/विशुद्ध ढंगले जर्जको भुमीका निर्वाह गर्ने स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण जर्जहरुलाई धन्यवाद यसै गरि नेपाली लोक दोहोरी गीत संगीतलाई माया गरिदिनु होला धन्यवाद ।।
    "जय गीत जय संगीत"

  • @user-eg1fc1up1w
    @user-eg1fc1up1w Год назад

    गीत ले मेरो हृदय भर्ने बलराम बिश्वकर्मालाई उज्ववल साङ्गीतिक भविस्यको शुभकामना

  • @basantthapaofficell468
    @basantthapaofficell468 Год назад +3

    लास्ट ढिला आयो कडा आयो बलु ❤❤❤

  • @deepaksunar3669
    @deepaksunar3669 Год назад +1

    बलराम बलराम बलराम ❤❤❤🙏🏽🙏🏽🙏🏽