Himalaya Lok Star || EPISODE 27 || Finale Special
HTML-код
- Опубликовано: 5 сен 2024
- Director/Executive Producer
Simosh Sunuwar
Dop/Online Editor
Arjun Tiwari
Assistant Director
Basana Timilsina
Utsav Upreti
Garima Tamang
Production Manager
Rajesh Acharya
Host
Prakash Saput
Namrata Shrestha
Judges
Kumar Basnet
Kulendra Biswakarma
Ramji Khand
Raju Pariyar
Colourist
Rupesh Khadka
Chief Editor
Himal Joshi
Editor
Milan Shrestha
Rupesh Khadka
Amar Puri
Administration
Deepak Sapkota
Camera Persons
Sushil Baniya
Nirajan Karki
Buddha Thapa
Akhil Bastola
Ritesh Shrestha
Umesh Rimal
Roshan Shrestha
Saroj Raj Giri
Tilak Thapa
Kumar Katwal
Kshitiz Shrestha
Manoj Poudel Khatri
Jony Jib
Suresh Thapa
Krishna Bahadur Waiba
Story Camera Person
Dev Pun
Music Director/ Vocal Coach
Narahari Premee
Audio Mix/Master
Kiran Tuladhar
Asst. Audio mix Sushant Shrestha
Light Designer/It Head
Sandip Rai
Light Head
Manoj Poudel Khatri
Lights
Pawan Tamang
Pawan Khadka
Dhurba Shrestha
Jeeban Tamang
Karan Tamang
Spot
Kushal Dahal
Khil Bahadur Shrestha
Rupesh Raimaji
Stage Design
Rudraksha Advertising
Musician
Sundar Kumar Maharjan
Laxmi Prasad Dangol
Suresh Bhandari
Samuyal Gandharba
Sanjiv Mainali
Rahul Bhujel
Hari Sharan Gurung
Krishna Limbu
Visual Graphics
Simosh Sunuwar
Manoj Shrestha
Post Production
Juntara Films.
Digital Mobilizer
Amar Puri
Stylist
Sony Sinjali Magar
Asst. Pooja Gurung
Wardrobe Sense
Accessories Sense Accessories
Makeup Team
Resha Raut
Nisha Yanga
Sabina Karki (Grace Makeup Studio)
Kitchen Team
Hari Bahadur Magar
Asst.Dev Raj Bhandari
Asst.Pawan Pradhan
Asst.Santosh Pangeni
Vehicle Operator
Sushil Sighdel
Chief Executive Producer
(Himalaya Television)
Sahendra Shrestha
General Manager (Marketing)
Govinda Dhakal
Marketing Manager
Jayesh Raman Dahal
Marketing & P.R Manager
Laxmi Mainali
Marketing Officer
Gyan Pokhrel
J.R Marketing Officer
Prahsanna Raj Aryal
Digital Marketing Officer
Nischal Shahi
Data Wrangler
Amar Puri
Special Thanks
Ida Studio
Juntara Films Production
#osrdigital #lokstar
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
बधाइ छ बलराम जि,तपाइको यो हृदय स्पर्श आवाजको मुक्त कन्ठले प्रसंशा गर्नै पर्छ।सम्पुर्ण लोकले चाहेको आवाज अनि जस्तो सुकै गित लाई पनि अत्यन्तै न्याय दिएर गाउन सक्ने क्षमता र खुबी तपाइमा देखेको छु।हिमालय लोक स्टारको बिजेता बन्न सकोस यहि कामना गर्द्छु!!
बलराम लाई जित को शुभकामना छ
Just amazing 😻
Good luck 🍀 ❤
बलराम भाइ जित को शुभकामना
Good luck balram jii 🎉🎉❤❤
Pn saila Lai atadhik votle jitau daraskbin jiu
बधाई छ राजेन्द्र घर्ती मगर यो तपाईंको मीठो आवजको मुक्त कन्ठले प्रशंसा गर्नै पर्छ । सम्पुर्ण लोकले चाहेको गित लाई पनि अत्यन्तै न्याय दिएर गाउन सक्ने क्षमता र खुशी तपाईं मा देखेको छु ।🎉❤ हिमालय लोक स्टार को बिजेता यानिकी winner 🎉❤बन्न सकोस् यहि कामना गर्दैछु ।। best of luck 🎉❤ @Rajendra gharti magar 😊❤
#himalaya_ime_lokstar_मन पराउने जति हाजिर हुनुहोस् है राजु परियार दाजु को फ्यान जति 🙏🙏
❤❤ present Sir ❤ specially Raju Sir Big fan ❤
बलराम बिश्वकर्मा जि लाई आगामी सफल्ता को अग्रिम शुभकामना भगवान बिश्वकर्मा माता रानी को साथ हमेसा रहोस 🙏🇳🇵🌻💐🍁🌾🏵️🍂🌺🌹🌻
होइन यो लोक स्टारको निर्देशन कस्ले गरेको छ के ,आखिर आखिरमा झन तहल्का मच्चाउने बेला नुन नलाको तरकारी जस्तो भयो कार्यक्रम ,राजु दाईको कमिले पनि हुन सक्छ धन्न सन्चालिका नम्रताले हेर्न लायक बनाएकी छिन
आज को प्रस्तुति सबै भाइहरु को दमदार थियो ।त्यासै माथी बलाराम भाइ ले गाएको गित को भाका सुन्दा जति सरल छ ।गाउना भने सारै कठिन छ आज भाइले सारै न्याय दिएर गाउनु भो ।लोक स्टार को उपाधी 100% बलराम को हुने छ शुभकामना
आहा कति राम्रो बलराम दादा
बलराम जि लाई धेरै धेरै शुभकामना एस्तो मीठो तरिकाले एति अफ्ट्यारो गित सजिलै गाउनु भयो
आज राजु दाईको उपस्तिथी नहुनले आज सम्मकैई पोरोगराम खल्लो लागेयो
कस्तो के भाको भन्या मलाई आदरणीय राजु परिवार हुनु हुन्न भन्नेबित्तिकै हेर्नै मनलाको आजको लोकस्टार ।। तर पनि सबै जनालाई उत्तिकै सम्मान छ
बलाराम सरको खुबीलाई सम्मान छ। जुन गित पनि उत्तिकाई मिलाएर गाउन सक्ने छ्मता भयका सुभकामना❤❤❤
राजेन्द्र ब्रो को होला जीत
गाउघरमा ग्यास चुलो पाउदैन
ढुंग्रो फुक्न आउँछकि आउदैन वा क्या दामी आफ्नै शब्दमा कति मीठो मखमली आवाज हिमालय लोक स्टारको बिजेता हुनुस अग्रिम शुभकामना छ!
बलराम ले जित्नु पर्छ सबैले भाेट गर्नुहोस है बलराम लाई❤❤❤❤❤
एक एपिसाेड पनि नछुटाई हेरेकाे छु। जब आदरणीय लाेक स्वर सम्राट राजु सरकाे आगमनले हिमालय लाेक स्टार झन भन्दा झन उत्कृष्ट भएको छ।उहाँ जहा भएपनि धेरै सम्झना अनि उच्च सम्मान साथै सम्पूर्ण जजेजहरुप्रति नमन🙏🙏🙏🙏 सुमधर स्वर सहित आजकाे प्रस्तुति पनि बलाराम बिश्वकर्माकाे उत्कृष्ट लाग्याे।
राजु परियार नहुदा खासै रमाइलो मह्सुस भयन यो फाइन राउन्डमा मा नि king raju
हुन त नेपाल मा यत्तिको कार्यक्रम आउनु थिकै हो।❤नेपाली लोक गीत संगीत मन पराउने हरुपर्ती धेरै सम्मान ।❤❤बलराम जि लाई बधाई ।❤❤❤
मलाई एकदमै मन पर्ने गीत गाउनु भको छ
बलराम दाई ले ❤
❤मन नै स्पर्श गर्ने आवाज को प्रशंसा गर्छु ❤ सफलता को कामना पनि
गर्दछु ❤🎉🎉🎉
Please vote for rajendra gharti magar 🎉😢❤❤❤
Good
राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रिता थापा मगर दिदिलाई कति सुहाएको आहा । 🙏🙏
❤❤❤❤
राजु परिवार बिना लोक स्टार कसम खल्लो लाग्यो त्यो पनि फाइनल 😓😓🙏🙏🙏💐
Pariwar haina ho pariyar hoo
vot for pn saila 🎉🎉🎉🎉
Raju pariyar vanda pani jhan thulo kalakaar aaunu bhaxata kendriya adagxe jiu
@@shisirbabu6319 हसाउनु भयो 😅😅😅😅 तर परियार हो क्यारे तर सर जी ले परिवार लेखिदिभा छ 😅😅😅।हुन त हाम्रा गाउँ का बुढा बुढी हरु ले पनि राजु परिवार नै भन्छन् कतै हाम्रै गामतिर का त परेनन् 😅
@@bijaygurung3985 कति हाँस्नु सित्तैमा😃🤣
सर्वप्रथम सम्पूर्ण हिमालय लोक स्टार सम्पूर्ण परिवार लाई सम्मान प्रदान गर्दछु 🙏🙏🙏 लगायत अन्य प्रस्तुतिथी दाजुभाइ हरूमा हार्दिक बधाई ❤❤❤❤❤❤
राजेन्द्र घर्ती मगरको स्वर बोल्ड अनि मिठासपूर्ण छ!
राजेन्द्र ज्यूलाई जितको धेरै शुभकामना,सधैं राम्रो प्रस्तुति गर्नुहुन्छ झन अाजको प्रस्तुति अागो थियो,सबै प्रतिस्पर्धी भन्दा राजेन्द्र अनुसाशित पनि हुनुहुन्छ,
JHORLE 🙏 Rajendra Gharti Magar Lai congratulations 🏅🎤🎤
राजेन्द्र को फ्यान जति यहाँ हाजिर हौं अनि अत्यधिक भोट पनि गरौ आज सबैभन्दा उत्कृष्ट प्रस्तुति राजेन्द्र घर्ती मगरको छ।राजेन्द्र लाई शुभकामना छ।
Raju daju bina ko lok😢😢😢 star harni man lagana tyo pani final ma miss you daju❤️❤️❤️❤️🌹🌹🌹,
Balaram ko garo thiyo yo bhaka geet ramro xa prasttuti pani ramro lagyo best of luck balaram
आयो रुकुमेली को प्रतुति बालाराम बिस्कार्मा ❤❤❤❤🎉🎉🎉
बालाराम विश्वकर्मा बिजय हुनुपर्छ मेरो बिचारमा
बलराम जि को प्रस्तुति मनै छुने छ🙏
बलराम जि प्रस्तुति अत्यन्तै उत्कृष्ट लाग्यो । सबैलाई भोटको लागि अपिल गरे अनि प्रगतिको शुभकामना बलराम जि
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
हाम्रो अनि राम्रो रुकुम को सान बालाराम बिस्वकर्मा आई मि लोक स्टारको बिजेता भयको देख्न पाँम बधाई छ🎊🎉❤️🙏🙏👌👌
Yes
आज सबै काे प्रस्तुति अति उत्कृष्ट थियो
बलराम काे प्रस्तुति अजै सर्वोत्कृष्ट लाग्याे
Balaram congratulations 👏👏👏
राजु दाइ बिनाको लोक स्टार नुन बिनाको तरकारि
Yo paliko lok star rajendra gharti sir hunu parxa mero vot hjurlai🎉🎉🎉
Yes👏🥰
Best of luck
राजेन्द्रको आवाज कस्तो सफा wow सफलताको शुभकामना 🎉🎉❤
Wow Rajendra ko kati mitho aawaj majja ramro best luck for you thanks
सबैले भोत गरम जिताउनु लर्छ😊😊
कठिन गित पनि सरल सहज मिठास तरिकाले गाउनु भयो बधाई छ जितको शुभकामना बलराम सर ❤
Pool
I ppp
I miss you lokdohori ko raja raju pariyar sir lai ❤️❤️❤️
पिएन साईला बिजय
राजु परिवार नभए पछी त कस्तो खल्लो खल्लो महसुस भयो
राजु परियर बिनाको लोक starखल्लो खल्लो लाग्यो
सारै खल्लो लाग्यो आज राजु परियार दाजु नहुँदा ❤❤❤❤❤❤❤राजु दाइ , बैकुण्ठ महत लाई सम्मान छ ❤❤❤
बलराम विश्वकर्मा को जादुमय आवाज ❣️
Lok samart raju pariyer lai miss ko ko gardai hunu hunxa ❤❤
सबै जनाको प्रस्तुती उतिकै राम्रो छ अझ बलराम बिश्वकर्मा को प्रस्तुति उत्कृष्ट लाग्यो किनभने यो गित जति सुन्नलाइ मज्जा आउछ गाउनको लागि गाह्रो छ 🎉 शुभकामना बलराम लगायत सम्पुर्ण सहभागी लाइ🎉🎉🎉
लोग सङित को धेरै ठूलो फ्यान हो तर जस्तै सुकै गीतलाइ न्याय पुर्ण तरिकाले गाएर दर्सक हरुको मन जित्न सफल हुनु भएको सुमधुर शोर का धनी गायक बलराम बिश्वकर्मा हुन ❤❤❤❤
गुल्मीको शान वैकुण्ठ दाजी हजुरलाई हार्दिक नमन🙏🙏💜 अनि सन्तोष दाजी लाइ हार्दिक बधाई तथा सुभकामना।🙏🙏🍀💜
Good 👍 bhai Santosh chhatri gulmi ko sahn
lok star S2 को बिजेता बलाराम बिश्वकर्मा हुनु पर्छ 🎉🎉 सबले भोट गरौ है ✌️🙏🙏
Balaram bhaiko performance abbal x balaram lai nai jitaune ho west rukum kun gaupalika bat ho bhai .
बालाराम जि को स्वर मा दम छ गायकी पन राम्रो छ
नया बर्श 2080 को देश तथा विदेश मा बस्नुहुने समस्त नेपाली आमा बुवा दाजु भाई तथा दिदीबहिनी हरु मा यस पटक देश लाई अतिआबस्यक पार्ने व्यक्ति लाई जिताउन देस लाई समृद्धि बनाउन नया नेपाल सुखी नेपाल बनाउन नया साल नयाँ जोस नया सोच को खाँचो परेको छ हामी सबै मिली देश लाई चाहिने हूनहार व्यक्ति लाई छानौ भोट गरौं जिताउ देस बचाउ चितवन बाटा रबिलामेछाने तनहु बात स्वर्निम वाग्ले बारा बाटा रमेश खरेल र हिमालय लोक स्टार बाटा बलराम लाई अत्याधिक भोट गरी जिताउ र नया बर्श को सबैमा धेरै धेरै सुभकामना 🙏🙏🇳🇵🇳🇵🎵🤘
बलराम भाई लाई धेरै भन्दा धेरै भोत गरौ🎉🎉
सबै उत्तिकै हुनुहुन्छ कसैलाई कालोकसैलाई गोरो मन पर्छ भने जस्तै सबैको गायन उत्कृष्ट छ🙏🙏त्यो मध्य एउटा लाई रोज्नै पर्दा म बलराम भाइ लाई रोज्छु उहाँ को स्वर मलाई धेरै मन पर्छ सुभकामना
हाम्रोलाई होइन राम्रो लाई जिताऔ 🙏❣️🤞
बलाराम भाई लाई जितको शुभकामना छ ! वास्तविक लोक गितको दम्दार बलाराम सङ छ
सल्यानकाे टप्पा निकैराम्राे लाग्याे धन्नेबाद पि.यन साइला लाेकस्टार मा बिजय हाेस प्रगतिकाे सुभकामना
vote for rajendra magar please❤❤❤❤❤❤❤❤❤❤❤
बलरामदाइ पियान साइलाको प्रस्तुती उत्कृष्ट लाग्यो दुबैलाइ सुभकामना
स्वर सम्राट राजु परीयार नहुंदा हेर्न मन लागेन मलाई त । बलराम विश्वकर्म लाई शुभकामना छ मेराे भाेट खेर नजाओस
बलराम जि ले कति सरल तरिकाबाट गाउनुभयो बधाई छ उहाँलाई भाबुक बनाउनु भयो
Rajendra ghartiko Magar daju bijaye hunu parxa hiii
सबैभन्दा उत्कृष्ट प्रस्तुति बलाराम भाइको स्वर सङगै शब्द हरु पनि धेरै राम्रो छ जितको शुभकामना भाइ ❤❤
राजू दाई कता जानू भो आज ❤️❤️❤️
किन राजु चाहियो का??? रिता थापा आइछन😅😅😅😅😅😅😅😅
जापानको प्रोग्राम मा
Good bless you Balaram Biswakarma Daju 🙏❤️
सल्यानी लोक संस्कृति लाई आज त्यो स्टेज सम्म पुर्याउने अनि सबै लोक गीत मा उत्तिकै न्याय दिएर उत्कृष्ठ पर्दशन गर्ने ❤सल्यानी सान PN साइँला दाई लाई सबैजनाले भोट गरेर जिताऊ 🎉🙏🙏🙏🙏
Lok Dohari King Raju Pariyar Nabhayeko Dil Khush Bhayena😒😒😒😒😒😒
सबै पर्तिस पर्दिलाइ मेरो सफ्ताको सुभ कामना अनि सबै जजेश हरुलाइ तर फाइनल मा पुग्नि बेलामा राजु दाइ नहुदा सारै नमजा अायो यसो नगर्दिनुन अब राजु दाइ
Ma Raju pariyar sir bhayer matr yo show herchu aj chahi Raju pariyar sir chainan ekdam khallo lagyo pura naheri jadai xu
Helloo namaste Himalayan IME lok star lae. 27 episode. Raju pariyar sir bina khallo lagyo
बलरामले जिते झन राम्रो
नुन बिना को सब्जी भयो आज को सो राजु परियार बिना😭😭
Rajedra Gharti Magar❤❤ 🙏🇳🇵
PN साईलाको प्रस्तुति अति नै उत्कृष्ट लाग्यो। सबैले भोट गरि बिजय बनाईदिनु होला।
रोना धोना धेरै लाग्यो पियन साइला को।
वास्तविक खुबि देखाउने हो, पारवारि पीडा देखाएर इमोश्नल ब्लामेलिङ नगर्दा आफ्नो कलाकारितामा निखार आउला।
आहा बलराम को भ्वाइस क्या दाम्मी ❤❤❤
मुस्किलको गीत गाउने बलराम बिशोकर्मालाइ हार्दिक बधाई छ
जस्ले जितेपनि सबै फिनालीहरू स्टार भईसकेको छ आफ्नो कलालाई निरन्तर दिनु होला । सबैलाई शुभकामना ।
मेरो बिचारमा P.N साइला बिजय हुनुपर्छ🎉🇳🇵☺️
Vote ko aadharma ho khai ko huncha winner ❤❤❤❤❤❤❤
कता pugeu तिमी aaenau है.
Vote for the pn saila plzzzz.
बिचार गरेर मात्रै हुदैन भाेटपनि हालि हाल्नु
❤❤❤❤❤
Rajinra ko sarae ramro parstuti🎉❤
जसले उपाधि हात पारे पनि मन दुःखाइराख्नु पर्ने छैन सबैजना एकसे एक हुनुहुन्छ गायिकी मा सबैलाई जितको अग्रिम शुभकामना छ।
स्वर सम्राट लोक दोहोरीको बादसाह आदरणीय राजु परियार सर बिना खल्लो भयो😢 तर बालाराम बिस्वकर्मा ले तफि जितेको हेर्न मन छ 🙏
राजु परियार जि मिस गर्ने को को हुनुहुन्छ
राजु परियार बिना अल्ली खल्लो लाग्यो अनि बलराम विश्वकर्मा लाई सबैले सपोर्ट गरै
वाउ राजेन्द्र जि को स्वर कस्तो सफा कति राम्रो मलाई मज्जा आयो सफलता को सभकामना
Balaram ko asadai ramro xa hajur 🙏🙏vot garn anurod xa ra suru ma gaune ko ni ramro xa 🙏🙏🙏🙏
बलराम भाइ को फ्यान भय म त over all fantastic
Wow rajendra ❤ ❤ ❤ my favorite with bikash
Balram is best singer and singing
सबैको प्रस्तुति दामी लाग्यो । सबैलाई सफलताको शुभकामना । राजेन्द्र घर्ती मगरको अझै wow
Rajendra ko big fan सबैले भोत गर्दिनु होला सारै राम्रो सालैजो😊😊😊😊
पहिला पहिलाको यपिसोडमा फिक्का लाग्थ्यो!अहिले लास्ट लास्टमा आयरा खरो उत्रीदै छन पियन साइला,अब्बल लाग्यो आजको प्रस्तुति पनि!बधाई छ है अग्रिम।राजेन्द्र त झन आग्गो💪💪💪💪💪💪❤❤लब यु❤❤प्रतिस्ठान त उफ्फ्फ बलेको आगो ताप्ने मात्रै हो,जगजाहेर छ त राजनीति नातागोता र चङ्गुलबाट अछुतो कुन तह अनि तप्का छर!!!!
बलाराम को गित रोजाइ देखि सोर सारै मन पर्छ अनि pn साइला को आज को प्रस्तुती पनि राम्रोछ
Balaramlai vote garau❤
राजु दादा नहुदा निराश बनायो 😢हेरियन 😊
balaramle jitnu parxa Congratulation balarma ji
Rajendra magar wow❤👌
Culture base songs काे लागि राजेन्द्र घर्ति मगर एकदम अब्बल ❤❤❤❤
All the best
मैले नी त्यस्तै देखेको छु जीत उहाँकै हो😊
Balaram❤️❤️❤️❤️
धेरै राम्रो कार्यक्रम सम्पुर्ण मा नमन छ 🙏🙏🙏हाम्रो लाइ होइन राम्रो लाई भोट गरौ जिताउ ❤❤🙏🙏जय नेपाल हाल कतार देखि हेर्दै छु सम्पुर्ण देश तथा बिदेश मा रहनु हुने सबै लाइ 2080 को शुभकामना 🙏🙏🇳🇵🇳🇵कतार मा हुने नेपाली यता हाजिर हुम है❤❤
❤❤❤❤
कसैले मन नदुखाउनु होला, सबैको आफ्नो आफ्नो रोजाइ हुन सक्छ। तर यो हिमालय लोक स्टार हुनुपर्ने प्रतिस्पर्धी बलराम बिश्वकर्मा हो है।
वौउउउउउउउ कति मिठामिठा गित अनि स्वर उत्कृष्ट यो हो नि लोक स्टार ❤❤❤❤❤❤
Rajendra gharti magar is king ❤️❤️
बलराम भेरि गुड
Balram best singar
ल सबैलाइ सुभ कामना नरिसाउनु होला राजु दाइ आएदेखि कन्टिनिउ हेर्दै आएको थिए आज राजु दाइ नहुदा मजा आएन आदा हेरि छोड्दे महिले दिन गन्दै बसेको धिक्कारै भो
proud to Baglung .Best of luck Baglunge singar