Комментарии •

  • @kamalbudhathoki4353
    @kamalbudhathoki4353 4 года назад +78

    नामुछे आमा दहीमा टीका नाछरे जमरा वाह वाह शनी क्या छ सोर अनी गित यति मीठो तेसैमा पनि शनीकि प्रस्तुती मन नै भाबुक बनाई दियो शनी प्रदेश मा भएर होला नेपालमा भएकी आमा लाई सम्झीदै एक छीन त बरबरी रोए शनि यो गित सुनेर best of luck sani vae👍️👍️🙏🙏🙏

  • @ramuchaudhari5954
    @ramuchaudhari5954 4 года назад +304

    शनि भाइ को जादुमय स्वर नेपाल लोक स्टारको मन्चमा सुन्ने जति देशविदेशमा को को हुनुहुनछ ।

    • @dhangharti7703
      @dhangharti7703 4 года назад +1

      शनि भाइ वावावा

    • @radhaluwar7112
      @radhaluwar7112 4 года назад

      Ma sadai herxu

    • @lokdohori214
      @lokdohori214 4 года назад

      Sani Bhai is Star 🙏🏻🙏🏻💜💜💜💜

    • @balaramdhakal9797
      @balaramdhakal9797 4 года назад

      सार्है मीठो स्वर शनिको तारिफ जति गरे पनि कमिनै हुन्छ जस्तो लाग्छ मलाई ।

    • @ranagurung7650
      @ranagurung7650 4 года назад

      Verry nice sani vai

  • @samirrasaili9836
    @samirrasaili9836 4 года назад +33

    आज शनि भाइको गितले साच्चिकै आँखा बाट आसु आयो सायद प्रदेशमा हुँदा भोगेको दुख पिर ब्याथा सगै घरपरिवारको याद आयो मन थाम्न सकिएन ।

  • @sitalshrestha8646
    @sitalshrestha8646 4 года назад +57

    शनि तिमिले मनै रुवयउ साचई कतिको अामा यसरिनै बाटो हेरेर बसनु हुन्छ नि 😥😥😥😥😥😥😥

  • @princesunilsoni5752
    @princesunilsoni5752 4 года назад +277

    सनि लाई जिताउन पर्छ भन्ने जति यता है।।।।।plz

  • @bhimbistabistabhim9496
    @bhimbistabistabhim9496 4 года назад +42

    क्या मिथो छ है आज शनिको प्रस्तुतिले आँखा बाट आशुको धिका खसेको पत्तै पाइन
    सबैलाइ भावुक बनायो # Sani

  • @bhimpdkaphle3410
    @bhimpdkaphle3410 4 года назад +39

    रामकुमार नेपाली र शनि भाइको गितले मन छोयो दुबै लोक स्टार् हुन ।

  • @athahasagar4211
    @athahasagar4211 4 года назад +74

    राम कुमार नेपाली प्रथम हुने प्रबल सम्भावना रहेको छ। अरबको खाडी बाट हार्दिक शुभकामना !!

  • @nepalithitoboldinanamitho9883
    @nepalithitoboldinanamitho9883 4 года назад +113

    सुरिलो सोरको धनि हामि सबै को प्यरो भाइ शनि बधाई छ भाइ लोक इस्टर को पहिलो हुनार तपाइँ नै हो कुनै संका नै छैन god bless you Sunny

  • @sanupraza2307
    @sanupraza2307 4 года назад +75

    शनि भाइ साच्चै तिमी जस्तो गायन को कन्ठ भएको सरस्वती बाँस भएको तिमी महान गहनालाई जति नै बयान गर्दा पनि कमी नै हुन जान्छ र यति मात्र भन्ने आंट गर्छु कि उज्ज्वल भबिश्यको लागि मुरी मुरी शुभ कामना छ ।

  • @prembishwo-karma6073
    @prembishwo-karma6073 4 года назад +27

    आदरणीय शनि दाजु हजुरको गितले मन अति छोयो र धेरै रोए पनि सायद पर्बासमा भएर पनि होला । 💓💓

  • @mimgurung8396
    @mimgurung8396 4 года назад +36

    वाह शनि भाइको स्वर । मुरी मुरी धन्यवाद ।

  • @sunilpandey6554
    @sunilpandey6554 4 года назад +128

    आज को शनि को गित ले हामी बिदेश मा बस्ने लाई मन थाम्न निकै गरो हुने रहेछ

  • @sumitoli4110
    @sumitoli4110 4 года назад +54

    शनि भाइ को स्वर अति मीठो सुरु देखिनै र अन्तिम सम्म पनि सुन्न पाउ यहि छ कामना

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +86

    शनि विश्वकर्मा को Performance मनपर्ने
    जति यता 🙋‍♂️👉️👍️👉️👍️👉️👍️🙋‍♂️😗

  • @daimagar2425
    @daimagar2425 4 года назад +14

    I heard song 100 times of sani.. He is one of the best unique vocal singer..... 👍👍👍❤️❤️🎶🎶👍👍

  • @sagarbista4912
    @sagarbista4912 4 года назад +211

    मैले सोचेको गित गाएउ धेरै राम्रो सुभकाना शनि भाइ

  • @bikashthapa3234
    @bikashthapa3234 4 года назад +85

    शनि तिमी भोलिको देश लाई चिनाउने कलाकार हौ हाम्रो बिश्वास र भरोसा लाई यसैगरी उच्च पार्ने छौ आगामी दिनको को लागि शुभकामना

  • @apochhapiya9185
    @apochhapiya9185 4 года назад +26

    शनि भाइ तिम्रो साङगितक यात्रा बहुत सफल हुने छ तिमि सबै बिधामा गित गाउन सक्छौ लोक गितमा मिलेको सफलता तिम्रो लागि सरस्वति माताको प्रसाद हो ।तिमिनै जित्ने छौ यो सिजन को उपाधि पनि तिम्रो प्रगति को शुभकामना छ ।

  • @sherbahadur786
    @sherbahadur786 4 года назад +25

    आजको प्रस्तुतिमा चाहिँ शनि भाइको गितले साह्रै मन पर्यो बधाई छ भाइ।

  • @bindasskanchaa2749
    @bindasskanchaa2749 4 года назад +65

    सनि त आज सूरु मै
    कुर्नै परेन भन्या
    क्या दामि गित गायौ यसै पनि प्रदेशमा छ यो ज्यान मनै दुखायौ
    धेरै राम्रो प्रस्तुति
    दामि गित गायौ सनि
    best of luck

  • @rajudamisunar3291
    @rajudamisunar3291 4 года назад +166

    म कतार बाता हेर्दै छु शनि भाइ ले मले सोचेको गित गायौ भाइ शुभकामना तिमी लाइ

  • @user-nm7vj3uc7i
    @user-nm7vj3uc7i 4 года назад +59

    शनि भाइ ले गायको गीतले गर्दा comment हान्न बाध्य भए best of luck vae... यहि गीत को पर्खाइमा थिए thank you so much shani bhae...

  • @triplistripals692
    @triplistripals692 4 года назад +66

    वा शनि भाइ तिम्रो सोर को तारिफ गर्ने शब्द नै भेतिन

  • @rudra5937
    @rudra5937 4 года назад +125

    बद्री पंगेनीको फ्यान जति यता हाजिर हुनुहोस्

  • @amarbdr4823
    @amarbdr4823 4 года назад +52

    जसले जे भनेपनि शनि नै हुनुपर्छ लोकस्टार कलाकार अरुको भन्दा धेरै फरक छ उज्ज्वल भविष्यको कामना गर्दछु

    • @sabitabk6934
      @sabitabk6934 4 года назад

      Shani vai darai ramro xa la aja gade badai janu hola best of luck

    • @sabitabk6934
      @sabitabk6934 4 года назад

      Shani vai L . 24 . 37000

    • @sabitabk6934
      @sabitabk6934 4 года назад

      L .24 37000

  • @lokendarkanchha1910
    @lokendarkanchha1910 4 года назад +43

    शनि भाइ को आज को पफम ले मेरो मनै थाम्न सकियन

  • @anjalikwt5775
    @anjalikwt5775 4 года назад +28

    बाजबादकहरुलाई ह्र्दय बाट सलुट छ💔 शनि इच भेरी नाईस बेस्ट सुपर सिंगार अल द बेस्ट शनि

  • @sunilpun6682
    @sunilpun6682 4 года назад +325

    शनिलाई टप भको हेर्न चाहने जति यता हाजिर हुम है प्लीह

  • @sandipbohara6704
    @sandipbohara6704 4 года назад +20

    शनि भाईत लोकइस्टर को हिरो नै हो। मन छुने गित गाउँनु भो रमाइलो लाग्यो अरु साथी लाई पनि शुभकामना छ बिजया दशमी र तिहारको।

  • @janakthapa2938
    @janakthapa2938 4 года назад +113

    धन्यवाद शनि भाई ८० लाख नेपालीको पिडा बोकेको गीत गाएकोमा ।।

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 года назад +88

    शनि भाइ लोक स्टाइर भएको देख्न मन हुनि हरु धेरै भोट गर्नु होल है सबै लाई बदै छ है

  • @nimatamang1189
    @nimatamang1189 4 года назад +154

    शनि भाई र राम कुमार नेपाली दाई मध्ये जसले जिते नि खुशी हुनेछु म।।।। शुभकामना ।।।।

    • @nirajanoli8012
      @nirajanoli8012 4 года назад +2

      Shani hunuparx

    • @omsaichanal323
      @omsaichanal323 4 года назад +1

      शनि ले राम कुमार नेपालि ता दोहोरि परइसतान काम गरय को तर शनि भाइ भने के हि मा काम नगरय तर शनि को जित हुनछ

    • @sharurai9085
      @sharurai9085 4 года назад

      Im agree with you

    • @nirojsapkota2826
      @nirojsapkota2826 4 года назад

      ramkumarlay hudina

  • @bishwokarmatikaram2295
    @bishwokarmatikaram2295 4 года назад +134

    नेपाल लोक स्टारको पहिलो ताज पहिरिने सानो भाइ सबैको सान Sunney bishwokarma को

    • @rinathapa4229
      @rinathapa4229 4 года назад

      Dharai Ramro sour cha ram Kumar Dai ko

  • @Santa-bk
    @Santa-bk 4 года назад +91

    शनि बिस्वकर्मा लाई सबैले उहाको गायकीलाइ सम्मान गरेर आज save गरौ।।।😍😍😍😍😍😍😍😍😍😍

    • @theramesh939
      @theramesh939 4 года назад

      Sahi ho

    • @sukugurung4564
      @sukugurung4564 4 года назад +1

      शनि भाई लाई लोक star बनाउन असफल भयो भने यो कार्यक्रम को न्याय हुदैन

    • @sukugurung4564
      @sukugurung4564 4 года назад +1

      शनि हिरो हो 1000%

    • @sukugurung4564
      @sukugurung4564 4 года назад +1

      शनि को उमेर अनि स्वर लुक्स गेटप टियुन अद्ययन सबै हेर्दा 100%

    • @krishnadulal8827
      @krishnadulal8827 4 года назад +1

      रामकुमार नेपालीलाई धेरै धेरै धन्यबाद ।कति मिठो स्वर छ।यो गितले सारा नेपालीलाई रेवाउने छ।बिषेश गरी बिदेशमा बस्ने दाजु भाई दिदी बैनीहरूको र बिदेशमा बसेर पिडादाई जिन्दगी बिताई राखेका नेपालीहरूको लागि समेटिएको छ यो गित।।

  • @magrnianishamagrni3256
    @magrnianishamagrni3256 4 года назад +67

    शनि को आवज मा यो गित सुन्दा मेरो मन थाम्न नै सकेन यति रोय कि

  • @samubhatt4910
    @samubhatt4910 4 года назад +57

    शनि भाइ तिम्रो voice को कुन शब्दले बयान गरु कुनै शब्द नै छैन मेरो !
    #मत_फिदा_भय

  • @dhirendrasejuwal3946
    @dhirendrasejuwal3946 4 года назад +68

    शनि सर अलद बेस्ट साउदि बाट हेरदै छु सर हेरदा हेरदै अाँसुनै राेकन सकिन शुभकामना शनि सर

  • @naindragahatraj5180
    @naindragahatraj5180 4 года назад +17

    रामकुमार ले याे गित गाउदा हामी प्रदेसिकाे मन झन कस्ताे भयाे हाेला बदाई छ रामकुमार

  • @amumgr6842
    @amumgr6842 4 года назад +9

    धुरुक्कै रुहायो शनि भाईको प्रस्तुती ले
    बधाई छ शनि भाई लाई
    iME nepal star hunu parxa #Sani biswokarma

  • @santoshpunmagar1899
    @santoshpunmagar1899 4 года назад +82

    लु आज शनि शनि त धेरै भनेको छौ तर शनि भाइलाई धेरै भन्दा धेरै गरेर यसरि नै अगादी बधाउ है कोको हुनुहुन्छ हाजिर हुम त

  • @rameshchhetri4901
    @rameshchhetri4901 4 года назад +64

    शनिको गित सुन्दा भकान्नियेको थिये रामको गित सुन्दा आँसु खस्यो थाम्नै सकेन

  • @ghaleramesh9290
    @ghaleramesh9290 4 года назад +15

    Best of luck sani, 100% Weiner ime look Star sani bai.

  • @user-uz9dj8gl4w
    @user-uz9dj8gl4w 4 года назад +56

    राम कुमार दाजुको कलालाई मान्नै पर्छ मेरोत त्यो सम्बाद सुन्दै कतिबेला आँसु खसेछ पत्तै भएन जयनन्द सर रोएको देख्दा झन मन भक्कानिएर आयो सफल्ताको शुभकामना छ

    • @gkgaming291
      @gkgaming291 4 года назад

      Me to pani ho ni

    • @TV-of5cq
      @TV-of5cq 4 года назад

      धेरै पटक replay gardai here जति पनि हेरे आँखा बाट आँसु आयो ,,,god bless you Bhai

    • @rayirapsushil6627
      @rayirapsushil6627 4 года назад

      goog luck my boy

  • @milanbk1569
    @milanbk1569 4 года назад +140

    शनि को स्वर गाउने शैली मन पार्ने जति यता हाजिर

  • @dipakchanel716
    @dipakchanel716 4 года назад +27

    सनि भाइको गितले घरदेसिलाई के गर्यो कुन्नी तर हामि पर्देशिलाई निकै भाबुक र मनै रुवाउने बनायो बधाई छ सनि भाई नेपाल लोक स्टार पक्का तिमि हुन्छौ मेरो सपोट छ

  • @susiladigitalphotostudioka965
    @susiladigitalphotostudioka965 4 года назад +17

    राम कुमार नेपाली र शनि मध्ये जसले जिते नि खुशी हुनेछु म

  • @ghanhyamthapa1450
    @ghanhyamthapa1450 4 года назад +37

    शनि भाइ शुभकामना बेजोड प्रस्तुति वा

  • @dhanbbk6876
    @dhanbbk6876 4 года назад +38

    अति राम्रो स्वोर शनि भाई को । सफल्तको अपर शुभकामन भाई ।।

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 4 года назад +19

    हैत कति मिठो आवाज छ शनि भाइको तेहि माथी यो मन छुने गीत गायर मलाई त भाबुक नै बनायो सलाम छ शनि भाइ लाई अग्रिम सुभकामना अहिले को लोक स्तार नै शनि भाइ हो

  • @bhaktimainali8736
    @bhaktimainali8736 4 года назад +6

    Ram kumar,, Nepali ,, lai Dherai bhanda dherai vote garnu hola,,,Sathi haru,,,✌️👌🙂👌👍👌😊

  • @basantneupane3721
    @basantneupane3721 4 года назад +8

    शनिको यश पालिको episode ले मन छोयो 😍😍😍

  • @kmnoli5014
    @kmnoli5014 4 года назад +19

    What a wonderful profamance
    Sani b.k and Ram Kumar nepali
    good luck both
    Very touching my heart
    I miss him a lot dear my
    Mom,dad and sister
    I'm from Qatar

  • @shresthaindrabahadur8301
    @shresthaindrabahadur8301 4 года назад +27

    राम कुमार नेपाली कोगितले एकदमै मन छुयो

  • @kamaltamang8348
    @kamaltamang8348 4 года назад +30

    शनि को गीत ले मनै रुवायो आज ।

  • @anulamatamang3721
    @anulamatamang3721 4 года назад +26

    राम कुमार जि सलुट छ हजुरको प्रस्तुतीलाई, हजुरलाई लोक इस्टर भयेको हेर्न चहन्छु गुड लक छ

  • @singeramritmagar6244
    @singeramritmagar6244 4 года назад +67

    शनि ब्रदर यकदमै राम्रो प्रुसतुती म बाट 100 भोट् बाबू कान्छा ।

  • @gyanharipaudel8263
    @gyanharipaudel8263 4 года назад +28

    शनि भाइले सुरुमै रुवायो best of luck

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 года назад +44

    शनि को स्वरको त के कुरा गरु बयान गर्ने कुनै शव्द नै छैन वा

    • @user-pd5ot5eb5p
      @user-pd5ot5eb5p 4 года назад

      शनि को स्वरको त के कुरा गरु बयान गर्ने कुनै शब्द नै छैन वा

    • @jayraikhola9019
      @jayraikhola9019 4 года назад

      Sundar Mahar good

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 4 года назад +27

    पबिन्द्र सुनार भाई लाई धेरै धेरै शुभकामना पिलिज सबैले पबिन्द्र लाई भोट गर्दिम है

    • @hemrajrawat8981
      @hemrajrawat8981 4 года назад

      पबिन्द्र जिताउनु पर्छ । है

  • @shaktiramdc6120
    @shaktiramdc6120 4 года назад +63

    कसैको समर्थन नगरी सबैलाई समान समर्थन गर्नेजती यता हाजिर हुम त ।

  • @rajanbc3767
    @rajanbc3767 4 года назад +76

    धेरै राम्रो गाउनु भयो शनि भाइ धेरै धेरै शुभकामना शनि भाइ

  • @Mansarmagar360
    @Mansarmagar360 4 года назад +33

    आहा शनि भाइको सधै सम्झि रहने योग्य को प्रस्तुति मनै छोयो मेरो गाउले भाइ

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 4 года назад +1

    रामकुमार नेपाली भाई को गित ले यति रोए कति रोए किन कि म पनि प्रदेश मै नोकरी गरि परिवार लाई खुशी दिने सपना बोकेर भौतारिरहेको छु १५ वर्ष पहिले दिखि

  • @tseringlopchan8527
    @tseringlopchan8527 4 года назад +52

    हेल्लो म अहिले कुवेत देखि हेर्दै छु राम कुमार नेपालको गीतले सर्है रुवायो मन थाम्ना सकेन के गर्नु हामी नेपालीको भाग्या यस्तै हो र यो मेरो मात्र होइन हामी ८०% नेपाली सशक्त युबहरु यस्तै हलतमा छ
    i love my nepal😥😢😰😰😥😥😢😢

    • @binodlamichhane9417
      @binodlamichhane9417 4 года назад +1

      एस्तै हो हामी नेपाली को पिडा

    • @CreativeKhabar
      @CreativeKhabar 4 года назад

      हो नि

    • @omsaichanal323
      @omsaichanal323 4 года назад

      शनि को गित हो हुजर यक पतक हेर। मा ता शनि गित आनि सुन होस ता

    • @ranmagar3413
      @ranmagar3413 4 года назад

      @@omsaichanal323 ram kumar better than other

  • @prembudhamagar508
    @prembudhamagar508 4 года назад +68

    Sani is best nepal lok star

  • @santoshpariyar119
    @santoshpariyar119 4 года назад +33

    शनि भाई धेरै धेरै राम्रो छ सुभकामन छ

  • @bipeshtamang8515
    @bipeshtamang8515 4 года назад +2

    Baballll xa sani Bro sani is a best singer nice voice

  • @kanxukanxa1866
    @kanxukanxa1866 4 года назад +28

    साँच्चै शनि आँखा रसायो।।।। शनि इज किङ्ग

  • @RajKumar-nr4bt
    @RajKumar-nr4bt 4 года назад +17

    यश पालिकाे दसैंमा घरजानत पैयन अामाकाे अाखारसायाे अनि बाबाकाे मन पनि राेयाे हाेला ।
    यस्तैतहाेनि गुलामिकाे जीवन सनिभाइकाे गित सुनेर रुने जति हाजि गरमत

  • @janutamang8244
    @janutamang8244 4 года назад +26

    लोक स्टार शनी भाईले जित्नु पर्छ

  • @pasupatiranabhat5748
    @pasupatiranabhat5748 4 года назад +94

    कति कमजाेर ब्यबस्थापन लाेक स्टारकाे शनिबिककाे टाेपि ठुलाे भयर पछाडि स्टिज हानेकाे जज राेयकाे बेला काेटले अासु पुच्छनु पर्ने

    • @ishwarthapa644
      @ishwarthapa644 4 года назад +5

      Chetan gotame sani bishowkarma jasle jeete pni ramro syangja ko saan chetan gotame

    • @Ziron5982
      @Ziron5982 4 года назад +2

      Sai ho commentary

    • @BikalpaEntertainmentTV
      @BikalpaEntertainmentTV 4 года назад +1

      जज रुन्छन भन्ने के थाहा त पहिलै रुमाल दिन लाइ

    • @ilamelyboy831
      @ilamelyboy831 4 года назад +2

      जर्जले अाफै रुमाल बाेक्दा चै के हुन्थ्याे

    • @BikalpaEntertainmentTV
      @BikalpaEntertainmentTV 4 года назад

      @@ilamelyboy831 हो नि रुने मान्छेले पो रुमाल बोक्ने हो त है

  • @dangvalley6896
    @dangvalley6896 4 года назад +14

    यदि शनि बिश्वकर्मा लाई nepal lok star हामिले बनायनौ भने हामिले यौटा अभिन्न अङ गुमाय झै हुने छ

  • @ambarbc5234
    @ambarbc5234 4 года назад +25

    कति मिठास छ शनि तिम्रो आवाज बधाई छ

  • @gtvlogsridingvideoupcoming5201
    @gtvlogsridingvideoupcoming5201 4 года назад +10

    सोचेको भन्दा पनि बढी गाएको छ शनि भाइले शुभकामना छ भाइ सबैले भोट गर्दिनु होला शनि भाइलाई 🙏🙏🙏🙏

  • @user-vs4ik3zj7g
    @user-vs4ik3zj7g 4 года назад

    रोल्पाली भयर जन्मलिन पाउँदा खुसी छु मनि।
    सुमधुर स्वरको धनी हाम्रो हिरो शनि ।।
    सनिको स्वरको फ्यान जति यता है ।। ✋✋✋✋✋✋✋✋✋

  • @ghanshammagar4819
    @ghanshammagar4819 4 года назад +110

    शनि भाइ को गित्ले आँखा बात आँसु रोक्न गारो पर्यो आयद प्रदेसी भयर होला धन्यवाद भाइ शनि धेरै राम्रो

  • @user-hq6cd8ww9o
    @user-hq6cd8ww9o 4 года назад +39

    को होला र नामुछे आमा दाहिमा टिका गीत सुने पछि नारुने प्रदेशी
    निकै मन छोयो प्रबास भको करणले पनि होला

  • @laxmanghartimagar9512
    @laxmanghartimagar9512 4 года назад +7

    Shani vai is best jasle geet bigaryoooo tyo nai perfamation of the day re sillli ho yo ime Nepal Shani vai hunu parneyyyy hoooo

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g 4 года назад +19

    शनि भाइ फुल सपोट छ तिम्रो उज्ज्वल भविष्य को लागि 👌👌👌

  • @reshamdarlamimagar7307
    @reshamdarlamimagar7307 4 года назад +58

    शनि भाइ दम्दार प्रस्तुती Best of luck..👌👌👌

  • @bishwokarmatikaram2295
    @bishwokarmatikaram2295 4 года назад +53

    क्या गित अनि क्या मीठो भोइस sunney you are very talented voice

  • @sunijapan827
    @sunijapan827 4 года назад +2

    Ramkumar ji hjr ni tasari royapaxi hami pardishi ko halat k hola be strong 💪 Ramkumar ji and wish you all the best lok star

  • @Baburamrana11
    @Baburamrana11 4 года назад +2

    राम कुमार दाईले धेरै भाबुक बनाई दिनु भयो।तपाईको उज्ज्वल भबिस्यको सुभ कामना छ।

  • @rameshgotame9513
    @rameshgotame9513 4 года назад +17

    नेपाल लोक ईस्तार को उईन्रर हुन को लागि शनि भाइ र चेतन गोतामे भाईलाई मेरो अनगिन्ती सुभकामना छ

  • @sahabirpradeshi5953
    @sahabirpradeshi5953 4 года назад +89

    ❤💝Shani best of luck

    • @tekbudha3119
      @tekbudha3119 4 года назад

      rukum rorlpa ka daju bhai tatha didi bahini ani aama buba harule sani bhai lai attedik bot le jitaunu par xa ma rukum ko bayni maile sani bhai lai nai sapot garxu dannebad sabai jana lai

  • @nirajanoli8012
    @nirajanoli8012 4 года назад +8

    शनि मात्रै छ्है कमेन्ट् म wawa wawaaaa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷🇰🇷

  • @dadiramkunwar5708
    @dadiramkunwar5708 4 года назад +21

    सबै भन्दा पहिला हाम्रा आदर्निय कोच हर लाइ धन्यवाद दिन चाहन्छु जो शनी भाइ लाइ यहा सम्म साथ दिनु भयो शनी भाइ तिम्रो voice लाइ कुन शव्द ले बयान गरु कुनै सब्द नै छैन धेरै धेरै शुभकामना मेरो भाइ

  • @bkman8417
    @bkman8417 4 года назад +45

    शनि नेपाल लोगस्टार हुनु पर्छ बधाइ छ भाइ

  • @bishnubista686
    @bishnubista686 4 года назад +34

    Sani best of luck i am always vote for sani💕💕💕💕

  • @govindanepali171
    @govindanepali171 4 года назад +10

    Sani bro and my femly miss you 😂😂😂😂😂😂😂😂😂

  • @d.b.thapamagar2091
    @d.b.thapamagar2091 4 года назад +2

    शिङगरमा हुनु पर्ने गुण छ शनि भाईमा र भोकल पनि धेरै क्लियर छ मेरो तर्फबाट शनि लाई भोट लगाएत धेरै भन्दा धेरै सपोट छ।

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад +34

    जन गायक जीवन शर्मा यदि ल्याइएन भने यो लोक स्टार खल्लो हुने छ।

  • @minrajbista
    @minrajbista 4 года назад +21

    शनि भाई को स्वर निकै राम्रो लाग्छ् बधाई छ ।

  • @rajugurung8544
    @rajugurung8544 4 года назад +6

    अति नै राम्रो प्रस्तुति चेतन भाइको best of luck bhai chetan

  • @hemrajrawat8981
    @hemrajrawat8981 4 года назад +1

    पबिन्द्र सुनार हुनु पर्छ लोक स्टार राम्रो छ दसौं र तिहार विशेष गित सु प को सान सपाेट सधैंब रहने छ (best of luck pabindra sunar)

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 4 года назад +22

    आइएम इ लोक स्टार हेरेर बस्नु हुने सम्पूर्ण नेपाली जनहरुमा महान पर्व विजय दशमिको हार्दिक मंगलमय शुभकाना🌹🌹🙏🙏😍😍

  • @sandipgiri4237
    @sandipgiri4237 4 года назад +26

    धेरै भन्दा धेरै धन्यवाद शनि भाइ उत्तर उत्तर प्रगतिको कामना छ भाइ! स्वर त धेरै राम्रो छ बयान गर्ने थाउ छैन भाइको र रोल्पा को नाम राख्नु भाइ 👌👍️👍️👍️👌👌👌👌

  • @pnbhujel
    @pnbhujel 4 года назад +28

    निकै मन रोयो सायद प्रदेशमा भएर पनि होला
    सनि भाई लाई सुभकामना छ

  • @premvike1419
    @premvike1419 4 года назад +4

    पबिन्द्र को समर्थन यता हाजिर गरम है 👌