Комментарии •

  • @mylovejanu5058
    @mylovejanu5058 Год назад +78

    जज हरु सबैलाई नमन हाल म साउदी बाट अब को episode मा बिमाकुमारिप दिदी लाई ल्याउनु पर्यो भन्नी जति एता हाजिर हुम्त 👍️👍️👍️💎

  • @kumbahadur2320
    @kumbahadur2320 Год назад +81

    आहा लोक स्वर सम्राट् राजु परियार दाजु 🌹🌹

    • @nanuhitang1954
      @nanuhitang1954 Год назад

      ​@Paul_ShahOfficial व्व्व व व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्ग्व्ग्व्व्व्ग्व्ग्व्व्ग्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्ग्व्व्व्व्व्व्व्व्व्व्व्वक

    • @bhumigat2349
      @bhumigat2349 Год назад +1

      देश राजाले नबनाए कस्ले बनाएको हो त भेलुनी? एक्लै त कसैले छाप्रो पनि बनाउन सक्दैन। यो भेलुनीको एउटा गीत पनि दर्जन बढीको मेहनत बिना बन्दैन। देश बन्न हजारौँ वीरहरू आवश्यक पर्छ तर त्यसको अगुवाइ, योजना, भिजन र नेतृत्व कस्को भन्ने कुरालाई संसारभर उच्च मान्याता दिइन्छ। नेतृत्वले त्यसको सबैभन्दा ठुलो जस अपजस पाउँछ। त्यो अर्थमा देश राजाले बनाएका हुन भनिएको हो। हुन त जनम्जातै हत्यारा आतंकारी बनेर जन्मिने ठाउँकी भइसी न परि त्यो। त्यसको वौद्दिक औकात दुत देखाउने मात्र हो। स्वर त तेरो नेपाल आइडलको अडिसन पनि पास हुने लाएक छैन। दुत र साप्रा देखाएर, छाडा बोलेर खाने भेलुनीले ज्ञानेन्द्र शाहीलाई सिकाउने? हरेक देश बनाएको जस कुनै न कुनै राजालाई हुन्छ। अरूको उपनिवेशमा बसेका देशहरूको लागी स्वतन्त्रता आन्दोलन गर्ने नेतृत्व कर्ता नाएक हुन्छ। भारतमा माह्त्मा गान्धीको पैसामै फोटो छ। अब गान्धीले एक्लै भारतबाट अङ्ग्रेजलाई खेदेको हो? लाखौँ भारतीयहरूले आन्दोलन गरेका थिएनन, भन्नु गोब्रे?? यो भेलुनीको माओले चाई चिनमा एक्लै लडेको थियो? खुब माओवाद भन्दै भुक्छस त? छबीलाल आतंकारीले एक्लै धनयुद्ध लडेको थियो? जनयुद्धको नाएक भन्छस त? उ त बरू दिल्लीमा धोतीको शुरक्षामा परिवार सहित 10 वर्षै बसेको थियो। कहाँ नेपाली मार्ने भनेर योजना बनाउने, धोतीबाट गोली बारूद जम्मा गरेर पठाउने, अनि सेटलाईट फोनबाट आतंक हत्याको आदेश दिने व्यक्ति लडेको हुने नाएक हुने तर आफै लडाईमा सामेल हुने पृथ्वीनारायण शाह उनका भाई छोराहरूले देश बनाएको नहुने? देश बनाउने भनेको ढुङ्गा माटो लिएर थुपार्ने भनेको हो र? निश्चित भुगोल भित्र स्वतन्त्र प्रशासन, राजकाज, भाष संस्कार संस्कृति, नियम कानुनमा खास जनतालाई बाध्ने वा स्टेट खडा गर्ने भनिएको हो। यो भेलुनीलाई छाडा बाहेक अरू थाहा भए पो त।

  • @tilakshirpali
    @tilakshirpali Год назад +21

    लोक स्वर सम्राट् आदारणीय व्यक्तित्व राजु परियार साथ मा लोक गितका धरोहर आदारणीय व्यक्तित्व प्रेम राजा महत साथ मा कुमार बस्नेत लाई देख्न पाउँदा साच्चिकै#himalaya_ime_lokstar_जस्तो_भएको छ सम्पुर्ण जर्ज लाई मेरो नमन छ प्रतिस्पर्धी सम्पुर्ण टिम लाई जितको शुभकामना छ 🙏

  • @yakantaramesh3177
    @yakantaramesh3177 Год назад +24

    आजका चारै जना जजेज लोक संगीत का माहान हस्तिहरु प्रति उच्च सम्मान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @boharasanukanxu3915
    @boharasanukanxu3915 Год назад +8

    बर्खा बग्ने आधी खोला
    चैत लाग्दा बगर हुन्छ ❤❤❤
    सानू सानू नाक र अँखा कति राम्रो
    मगर भन्या मगर हुन्छ ❤❤❤

  • @unknownuser.2047
    @unknownuser.2047 Год назад +2

    आफ्नो आफ्नो समयमा सबै कलाकार गायक गायिका हरूले सक्दो योगदान त गरे ! कुमार बस्नेत,प्रेमराजा महत अग्रज हुनुहुन्छ,त्यसमा दुइमत छैन ! तर किन हो किन आवाजको दुनियाँमा चाहिँ राजु परियार जति माथी कोही छैनन् जस्तो लाग्छ मलाई ! ❤️❤️❤️ #Raju_Pariyar Daju 🙏❤️

  • @dipendradhami4571
    @dipendradhami4571 Год назад +3

    लोक गित प्रती एति धेरै सम्मान छ म सब्द मा ब्याक्त गर्न सक्दैन हिमालय टेलिभिजन ले सुरु मा जज हरु राख्दा कमि कम्जोरी गरे पनि अहिले साच्चै लोक स्टार लोक स्टार जस्तै गरिमामय भएको छ अत्यधिक खुसी का साथ एक एपिसोट पनि नछुटाइ हेरिरहेको छु राजु दाइ को आगमन सङ्गै सुधार आएको यो रियालिटी सो ले आज झन ठुलो ऐतिहासिक क्षण दर्साएको महसुस भयो झन झन प्रगती हुदै जावस एक दिन गेस्ट जज मा डेउडा साहित्य का महान हस्ती आदरणीय भोज राज भट्ट दाइ आएर राजु दाइ को छेउ मा बसेको देख्न पाइयोस यहि अपेक्षा का साथ जए गित जए सङ्गित जए हिमालय टेलिभिजन।💘💘💘💘💘

  • @binayarawat250
    @binayarawat250 Год назад +8

    सन्दिप अनि सर आउदा यति खुसी लाग्यो अनि प्रेम राज सर लाई सम्मान छ

  • @khadkahemant-wm5ke
    @khadkahemant-wm5ke Год назад +4

    बाजो खेतमा छड्के सलाम छ ।मायालाई पहिलो भेटमा कति मीठो गित बचपन याद दिलायो

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +2

    आहा पबित्रा मगर बैनी क्या दामी स्वर सलाम छ पबित्रा मगर बैनी

  • @sagerkhadka
    @sagerkhadka Год назад +16

    लोक माया लिम्बु आउ कति मिठो आवाज ❤️❤️

    • @mek4948
      @mek4948 Год назад

      Mic ko volum high vyo

  • @mohantamang3596
    @mohantamang3596 Год назад +22

    हाम्रो कला हाम्रो संस्कृति हाम्रो परम्परा सबै जनाको अति सुंदर प्रस्तुति सबै लाई सफलता को कामना 🌹💐🌹

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      Santosh Singh Darji देश राजाले नबनाए कस्ले बनाएको हो त? एक्लै त कसैले छाप्रो पनि बनाउन सक्दैन। यो भेलुनीको एउटा गीत पनि दर्जन बढीको मेहनत बिना बन्दैन। देश बन्न हजारौँ वीरहरू आवश्यक पर्छ तर त्यसको अगुवाइ, योजना, भिजन र नेतृत्व कस्को भन्ने कुरालाई संसारभर उच्च मान्याता दिइन्छ। नेतृत्वले त्यसको सबैभन्दा ठुलो जस अपजस पाउँछ। त्यो अर्थमा देश राजाले बनाएका हुन भनिएको हो। हुन त जनम्जातै हत्यारा आतंकारी बनेर जन्मिने ठाउँकी भइसी न परि त्यो। त्यसको वौद्दिक औकात दुत देखाउने मात्र हो। स्वर त तेरो नेपाल आइडलको अडिसन पनि पास हुने लाएक छैन। दुत र साप्रा देखाएर, छाडा बोलेर खाने भेलुनीले ज्ञानेन्द्र शाहीलाई सिकाउने? हरेक देश बनाएको जस कुनै न कुनै राजालाई हुन्छ। अरूको उपनिवेशमा बसेका देशहरूको लागी स्वतन्त्रता आन्दोलन गर्ने नेतृत्व कर्ता नाएक हुन्छ। भारतमा माह्त्मा गान्धीको पैसामै फोटो छ। अब गान्धीले एक्लै भारतबाट अङ्ग्रेजलाई खेदेको हो? लाखौँ भारतीयहरूले आन्दोलन गरेका थिएनन, भन्नु गोब्रे?? यो भेलुनीको माओले चाई चिनमा एक्लै लडेको थियो? खुब माओवाद भन्दै भुक्छस त? छबीलाल आतंकारीले एक्लै धनयुद्ध लडेको थियो? जनयुद्धको नाएक भन्छस त? उ त बरू दिल्लीमा धोतीको शुरक्षामा परिवार सहित 10 वर्षै बसेको थियो। कहाँ नेपाली मार्ने भनेर योजना बनाउने, धोतीबाट गोली बारूद जम्मा गरेर पठाउने, अनि सेटलाईट फोनबाट आतंक हत्याको आदेश दिने व्यक्ति लडेको हुने नाएक हुने तर आफै लडाईमा सामेल हुने पृथ्वीनारायण शाह उनका भाई छोराहरूले देश बनाएको नहुने? देश बनाउने भनेको ढुङ्गा माटो लिएर थुपार्ने भनेको हो र? निश्चित भुगोल भित्र स्वतन्त्र प्रशासन, राजकाज, भाष संस्कार संस्कृति, नियम कानुनमा खास जनतालाई बाध्ने वा स्टेट खडा गर्ने भनिएको हो। यो भेलुनीलाई छाडा बाहेक अरू थाहा भए पो त।

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Год назад +2

    PN saila ji लाई आज नाचेको देखेर झनै मोहित भए साथै अझै ठूलो फ्यान भए म झन्। जस्तो गीत गाए पनि सारै सुहाउने सारै राम्रो लाग्यो ❤️🙏🙏

  • @dalbm107
    @dalbm107 Год назад +4

    वाह मलाईत पबित्रा जि काे अतिनै सुन्दर लाग्याे🙏🙏🙏🙏👌👌👌👌

  • @user-dp7fp2yc5c
    @user-dp7fp2yc5c Год назад +8

    राजेन्द्र जि हजुर को हरेक प्रस्तुती हेर्ने गरिरहेको छु सारै मन पर्छ सफलता को सुभकामना छ हजुर लाई

  • @kawarroshnan7934
    @kawarroshnan7934 Год назад +8

    wow आहा हाम्रो pn saila को राम्रो प्रस्तुति जय सल्यान 💪🙏💓👌🌹🇳🇵

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s Год назад +1

    यि पुराना लोकगित सुन्नु। पाउदा धेरै खुशी लाग्छ र जजेज हरुलाई पनि धेरै धेरै धन्यबाद र राजेन्द्र घर्ती मगर लाई पनि बधाई छ एस्तै एस्तै मौलिकता बोकेको गित गाईदिनु होला र सन्दिप सर लाई पनि धन्यबाद

  • @BadalShahi-uk4li
    @BadalShahi-uk4li Год назад

    दार्सन नमस्ते सबैमा म कतार बाट फुर्सद को बेला नेपाली लोक स्टार हेर्ने गरेको छु र अति मन पर्छ अनि केइ कुरा रख्ना मन लायो यो लोक गीत का अरु सबै हस्ती देख्न र उन्को नाम सुन्ना पाइयो तर लोक गीत लाई अति नाइ अगाडि बाडौन को लागि योगदान गर्नु भयेका पुराना गायेक बोम बहदुर कार्की लोक बहदुर छेत्री हरि देबि कोइराला बिमा कुमारी दुरा आदि जस्ता लाई नि देख्न या उनिहरु बरेमा नि सम्झाना गरियोस न धन्यबाद

  • @manjuadhikari9736
    @manjuadhikari9736 Год назад +16

    गायनमा रौनकता थप्ने सन्दिप क्षेत्रीलाई पनि सलाम छ,🙏🙏🙏🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +3

    आज को एपिसोट कल्चरल सारै बबालै थियो। सबै को प्रस्तुती राम्रो थियो। अझ आज राजेन्द्र भाइ को यानी माया सारै राम्रो थियो। अग्रज कलाकार प्रेम राज सर लाई देख्न पाउँदा खुसी लागो। शुभकामना

  • @ramlila3224
    @ramlila3224 Год назад +3

    आज मेरो छाती गर्वले फुल्यो किनकि निसिखोलाबाट पनि यत्रो कला भएको मान्छे जन्मिएको रहेछ । प्रगतिको धेरै शुभकामना bro

  • @atengabu7048
    @atengabu7048 Год назад +2

    मध्ये पहाड, पुर्वी पहाड, पश्चिम पहाडको गित एकै मन्चमा सुन्न पाईयो। खुब मजा लाग्यो 🙏🙏

  • @dillirajgiri3274
    @dillirajgiri3274 Год назад +4

    लोक का राजा राजु सर लगायत सबैलाई नमन

  • @sureshrai6089
    @sureshrai6089 Год назад +20

    always my favourite and respected singer Dear prem raja mahat💕💕🙏🙏🙏🙏

  • @mongolianboy84
    @mongolianboy84 Год назад +1

    राजु परियार सरको कमेन्ट गर्ने तरिका अरुको भन्दा अति फरक छ। राजु सर ❤❤ किन कि प्रतियोगीहरु ले गाएका गीतहरुको original श्रताहरुको नाम लिनु हुन्छ। धेरै जजहरु ले original श्रताको नाम लिदै लिनन् राजु सर❤❤❤❤❤❤

  • @vekbahadur.khadka1793
    @vekbahadur.khadka1793 Год назад +2

    Wow hamro gulmeli Santosh Chhetri good luck aagami dinko lage subakaman

  • @sujanpaudel5499
    @sujanpaudel5499 Год назад +3

    आजका जजहरू बल्ल जज जस्ता लाग्यो भन्या ।❤❤❤🙏😊❤️🥰

  • @hikmatmagar4191
    @hikmatmagar4191 Год назад +13

    आज प्रेम राजा महत लाई अथितिको रुमा देख्न पाउँदा खुसी लाग्यो

  • @nikitasunar6052
    @nikitasunar6052 Год назад +3

    पिएन साइला लाई जिताउ सबैले nice परतुति वwawawawawawawawa dance

  • @binayarawat250
    @binayarawat250 Год назад +3

    राजु परियार सर को प्यान हरु यता हाजिर हुम तो

  • @LalBahadur-mp6yd
    @LalBahadur-mp6yd Год назад +5

    Kiran voice dami xa ani singhing style

  • @ramkumarshrestha5824
    @ramkumarshrestha5824 Год назад +9

    लोकमाया लिम्बु बहिनिको स्वरले मुटु छोयो ,सफलताको शुभकामना !

  • @gorkhaliglig3756
    @gorkhaliglig3756 Год назад +2

    हिमालय लोकस्टारका संचालक जर्ज लगाएत सम्पुर्ण कलाकारहरुलाइ हार्दिक बदाइ तथा शुभकामना! आगामि यात्रा सफल रहोस

  • @prisram9044
    @prisram9044 Год назад +2

    Nepali Ko Real Lok dohori Only one Sor Samrat Raju pariyar Sir Lok dohori ko Diamond and Kulendra Sir and all Lok Star Team Thank you very much

  • @sujanpaudel5499
    @sujanpaudel5499 Год назад +8

    One Man Army Santosh Chhetri ❤️❤️✊✊🙏🙏

  • @kumar_skb
    @kumar_skb Год назад +3

    the voice of nepal ko performing मा मोहन खड्का ( नेपाली) को कला चिन्न सकियो र उहाको वास्तविक नाम थर पनि।त्यसै गरि ime लोक स्तार मा पनि PN साइलाको कला देख्न पाइयो।तर उहाको पनि वास्तविक नाम थर खुलाउन आग्रह गर्दै pn जि लाई शुभकामना।पबित्रा जि यति मीठो स्वर कि धनी अलि डराए जस्तो लाग्यो, बाकी सबै राम्रो लाग्यो।

  • @sanamsherpa4191
    @sanamsherpa4191 Год назад +3

    सन्दिप क्षेत्री ज्यु लाई स्वागत छ । खुशि लाग्यो

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +3

    अति रमाइलो आजको सबै जना लाई 🙏🙏सलाम छ

  • @bomraj9250
    @bomraj9250 Год назад +2

    राजु परियार एकदम राम्रो जज

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Год назад +1

    गित सङ्गितका धरोहर व्यक्तित्त्व प्रेमराजा महत र वहाँको धर्म पत्नी कविता महत ज्यूलाई लोक स्टारमा देख्न पाउँदा सारै खुशी लाग्यो।

  • @dillipun2508
    @dillipun2508 Год назад +6

    नमस्कार सम्पूर्णमा हिमालय लोक star नछुटाई हेर्ने कोको हुनुन्छ हाजिर हौं त।। सबै प्रतिस्पर्धी भाइबहिनी हरुलाई हार्दिक सुभकामना।।

  • @gaganbishwakarma4611
    @gaganbishwakarma4611 Год назад +4

    Big fan of Santosh chhetri congratulations 🎉 best wishes Santosh chhetri bhai

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Год назад +3

    PREM RAJA MAHAT IS LEGENDARY FOLK SING SO ALL THE BEST AND GOOD LUCK

  • @chainkumar7785
    @chainkumar7785 Год назад

    मलाई मनपर्ने गायिका लोक माया जि नै हो ❤🙏 लोक माया जि लाई एउटा कुरा भन्छु। तपाईं लोक गित पुर्वेली पुरानो रमाइलो चुट्के र मार्मिक लोक लयमा गित गाउदै आउनुस हजुरले सबै दर्शक को मन जित्दै जानू हुनेछ 🙏शुभकामना छ ।

  • @nokulpunmagar9040
    @nokulpunmagar9040 Год назад +1

    dherai ramro xa hai vanja rajendra hijo vanda aaja voli jhan ramro dine kosis garnu

  • @amarmagar5841
    @amarmagar5841 Год назад

    लाेकईस्तार का शबै जजेज हरूलगायट शबै कन्टेस्ट हरू शर्बपर्थम नमन आजकाे प्रफमेन्स शारैराम्राे लाग्याे अझै प्रगति हुदैजावस् जयलाेक सङ्गीत जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💥💥💥

  • @badalmagar2593
    @badalmagar2593 Год назад +1

    अाजको episode मा प्रेम राजा महत दम्पती र,सन्दिप क्षेत्री को अागमनले धेरै रमाइलो भयो,अबका दिनहरुमा सन्दीप क्षेत्री हुनु प्रछ,,जय😎 ime हिमालय लोक Star🇸🇦🇳🇵

  • @ASISHLIMBU-AS22
    @ASISHLIMBU-AS22 Год назад

    🙋‍♂️🙋‍♂️SO Sweetable singing.....
    All the best of Luck to sis.Lokmaya Limbu.

  • @basantab.k9662
    @basantab.k9662 Год назад +2

    आहा सुन्दर सुदुर पश्चिम हुड्केली गित लोक स्टारमा सुन्न पाउँदा खुशी लाग्यो संगै पिएन साइला सफलता को शुभकामना

    • @lutralutra4197
      @lutralutra4197 Год назад

      Aaha yo geet sunda ani pn vaiko dance sarai ramro lagyo best wishes vai baini haru lai thank you lok star nepal

  • @Pradippoudel567
    @Pradippoudel567 Год назад +1

    अत्यन्तै राम्रो छ कार्यक्रम सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंका मेयर बालेन शाहका े तर्फबाट अभिवादन । सधैं देश र जनताका लागि लडिरहने छु।

  • @b.rk.c6706
    @b.rk.c6706 Год назад +1

    आहा आजचाहिँ दिलखोलेर नै पर्सम्सा गर्न मनलाग्यो उत्कृष्ट बाध्यबाधक सरहरुलाइ आखिर यो हो लोक सङित मौलिक बाजा हरुको पहिचान सल्युट सम्पूर्ण म्युजिसियन्स हरुमा❤❤❤❤❤❤

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Год назад +2

    सन्दीप आय पाछी सुनमा शुघन्ध्🌹❤️❤️❤️

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 Год назад +1

    पबित्रा जि प्रोफेसनल गाइका जस्तो लाग्छ good luck pabitra g👍️👍️👍️👍️

  • @prazolmoktan5072
    @prazolmoktan5072 Год назад

    पुर्बेली चेली लोक माया को गीत मा सारै रमाइलो बधाई छ

  • @rajgurung8315
    @rajgurung8315 Год назад +2

    लोक star को खम्बा पबित्र हुन सक्छ है

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +1

    सर्बप्रथम सम्पूर्ण जजेजहरु प्रती उच्च सम्मान 🙏🙏🙏🙏 किरण बि.सी. काे स्वर अति नै उत्कृष्ट लाग्यो।सबैजना प्रतियाेगी हरुलाई हार्दिक शुभकामना।

  • @k.baagree9129
    @k.baagree9129 Год назад

    नमस्कार सम्पूर्ण संगीत प्रेम्मी मनहरुम।
    हाल बिरानो मुलुकमा 🍩🌹🌹🌹🌹❤️💘💕💕💖💖💖💖💖

  • @sachinpoudel8625
    @sachinpoudel8625 Год назад +3

    आजको भाग रमाइलो मान्ने को को हुनुहुन्छ???मलाई त एकदम रमाइलो लाग्यो।।।

  • @chetanthapa8358
    @chetanthapa8358 Год назад +2

    My favorite prem raja mahat

  • @pritamregmi940
    @pritamregmi940 Год назад +2

    महिला अतिथि जज कहिले हो ल्याउनी महोदय जताततै विभेद नगरम होइ 🙏🙏🙏🙏

  • @ashishyonjan5097
    @ashishyonjan5097 Год назад

    कति रमाइलो प्रस्तुती हरु भैराको रहेछ साथै लोक हस्ती हरुको जमघट रमाइलो लाग्यो

  • @Dr.jhdkaa-810
    @Dr.jhdkaa-810 Год назад +2

    अब अर्को episode मा कुलेन्द्र भाइ को ठाउमा अर्कै जज आउनु हुन्छ होला

  • @govimda1773
    @govimda1773 Год назад +1

    Aaj dherai ramailo lagyo Lok star ma prem raja mahatlai dekhera.

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Год назад +2

    अाजको कार्यक्रम पनि अत्यन्तै राम्रो लाग्यो शुभकामना सम्पूर्ण प्रतियोगि साथिहरूमा।

  • @bhumigat2349
    @bhumigat2349 Год назад +1

    देश राजाले नबनाए कस्ले बनाएको हो त भेलुनी? एक्लै त कसैले छाप्रो पनि बनाउन सक्दैन। यो भेलुनीको एउटा गीत पनि दर्जन बढीको मेहनत बिना बन्दैन। देश बन्न हजारौँ वीरहरू आवश्यक पर्छ तर त्यसको अगुवाइ, योजना, भिजन र नेतृत्व कस्को भन्ने कुरालाई संसारभर उच्च मान्याता दिइन्छ। नेतृत्वले त्यसको सबैभन्दा ठुलो जस अपजस पाउँछ। त्यो अर्थमा देश राजाले बनाएका हुन भनिएको हो। हुन त जनम्जातै हत्यारा आतंकारी बनेर जन्मिने ठाउँकी भइसी न परि त्यो। त्यसको वौद्दिक औकात दुत देखाउने मात्र हो। स्वर त तेरो नेपाल आइडलको अडिसन पनि पास हुने लाएक छैन। दुत र साप्रा देखाएर, छाडा बोलेर खाने भेलुनीले ज्ञानेन्द्र शाहीलाई सिकाउने? हरेक देश बनाएको जस कुनै न कुनै राजालाई हुन्छ। अरूको उपनिवेशमा बसेका देशहरूको लागी स्वतन्त्रता आन्दोलन गर्ने नेतृत्व कर्ता नाएक हुन्छ। भारतमा माह्त्मा गान्धीको पैसामै फोटो छ। अब गान्धीले एक्लै भारतबाट अङ्ग्रेजलाई खेदेको हो? लाखौँ भारतीयहरूले आन्दोलन गरेका थिएनन, भन्नु गोब्रे?? यो भेलुनीको माओले चाई चिनमा एक्लै लडेको थियो? खुब माओवाद भन्दै भुक्छस त? छबीलाल आतंकारीले एक्लै धनयुद्ध लडेको थियो? जनयुद्धको नाएक भन्छस त? उ त बरू दिल्लीमा धोतीको शुरक्षामा परिवार सहित 10 वर्षै बसेको थियो। कहाँ नेपाली मार्ने भनेर योजना बनाउने, धोतीबाट गोली बारूद जम्मा गरेर पठाउने, अनि सेटलाईट फोनबाट आतंक हत्याको आदेश दिने व्यक्ति लडेको हुने नाएक हुने तर आफै लडाईमा सामेल हुने पृथ्वीनारायण शाह उनका भाई छोराहरूले देश बनाएको नहुने? देश बनाउने भनेको ढुङ्गा माटो लिएर थुपार्ने भनेको हो र? निश्चित भुगोल भित्र स्वतन्त्र प्रशासन, राजकाज, भाष संस्कार संस्कृति, नियम कानुनमा खास जनतालाई बाध्ने वा स्टेट खडा गर्ने भनिएको हो। यो भेलुनीलाई छाडा बाहेक अरू थाहा भए पो त।

  • @shyambhandari8573
    @shyambhandari8573 Год назад +4

    best program today nice to see you sandip sir and prem sir

  • @hirabatala-pq6ez
    @hirabatala-pq6ez Год назад +1

    सबै कुरा ठिक छ तर यो होस्टिङ गर्दा आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु को नाम लिदा नर्मल रुपमा लियको सुन्दा अलि खल्लो भयो है यो कुरा ख्याल राखौ

  • @sumanlimbu3586
    @sumanlimbu3586 Год назад +2

    अर्को episode ma rajesh payal rai lai invite garnu paryo king is king

  • @skumartamang5112
    @skumartamang5112 Год назад +1

    धेरै राम्रो!नेपालमा राम्रो भन्दा राम्रो कार्यक्रमहरु हुँदैछ र त्यसमध्ये ओ एस आर मार्फत प्रसारण भइरहेकोछ हार्दिक धन्यवाद!

  • @dhankarki5167
    @dhankarki5167 Год назад

    Santosh chhatri bhai all the best
    Ma butwal dekhi aaja ramro garnu congestion

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 Год назад +2

    Wow.sandip chhetri sir🙏🙏🙏🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад

    Wow आज एती राम्रो समियोग मिलेको छ की जज र प्रतिस्पर्धी हरुको गीत सबै लाई बधाई तथा शुभकामना

  • @chetanmagar460
    @chetanmagar460 Год назад

    यसपलीको लोक स्टार प्रथम हुने पालो लोक मायाको हो किन कि म पश्चिम् को भएपनि लोक माया जी को स्वरमा पृथक छ पावर छ ।

  • @nimrajmagar-ik6qp
    @nimrajmagar-ik6qp Год назад +1

    आज तितिकै बित्यो समय होइन के भाको क्या आज को पर्शुती पितिकै मनपरेन के हिसाब्ले भोत गर्नु बन्या

  • @harikathayat143
    @harikathayat143 Год назад +3

    Love u sandip daju...

  • @premram2103
    @premram2103 Год назад +1

    atti utkrist all jaj kumar sir prem raja sir raju sir kulendra sir ramji sir j,oti medam namrata mis 🇳🇵 prakash saput bhai sandip chhetri or himalay look star aayojak partish parda or badhy badak all tem lai muri muri dhanne bat Chha 🙏🌹🙏

  • @vishnuale5115
    @vishnuale5115 Год назад

    Aha Kati metho metho lok bhaka gaunu hune candidates haru sabai Maa sa dhannya bad sathai judge haru prem.raj mahat sir lagayet hasaunu hune Priya kalakaar jeu sabai Maa naman Sarai ramro lageo...

  • @amritgurung6890
    @amritgurung6890 Год назад +1

    आदरणीय अग्रज कलाकार ज्युहरु म नमन्🙏र सबै प्रतिस्पर्धि हरु मा Good Luck सबै कि प्यारी मिस नेपाल लाइ🥀र मेरो दिल को फेबेरेटहिरो सन्दीप ब्रो💪💪😘😘

  • @lalbahadurkunwar3332
    @lalbahadurkunwar3332 Год назад +2

    Kumar basnet sir salute chha

  • @rajkiranadhikari
    @rajkiranadhikari Год назад +1

    लोक गीत राम्रो छ

  • @bikashlok9939
    @bikashlok9939 Год назад +1

    Khadka garbuja sir lai guest banayera linu paryo.lok star family lai anurodh gardaxu

  • @girijaghimire1754
    @girijaghimire1754 Год назад +3

    लोक गित सुन्दा को आनन्द बेल्लै छ!!

    • @krishnakumarbishwokarma5869
      @krishnakumarbishwokarma5869 Год назад

      अझै आनन्द आउँछ किरण बि.सि र जयान्ता मगर र सन्तोश खत्री को गित सुन्दा हजुर

  • @ghhhhhh9999
    @ghhhhhh9999 Год назад +2

    बल्ल ताल न बेतालको ज्योती आउट भएछ

  • @khimchhetri1824
    @khimchhetri1824 Год назад +1

    Aaha aaja sandip sir aaunu vayo Nepali lok sangit aahjaiee ❤romantic vako xa all the best all team ❤❤

  • @karkidipak1690
    @karkidipak1690 Год назад +1

    नमस्कार सम्पुर्णमा हिमालय लोक star हेर्दै मनोरञ्जन गर्ने मित्र हरुमा

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +2

    My favourite Himalaya lok star..

  • @baishsunar6799
    @baishsunar6799 Год назад

    आजा सारै रमाइलो लायो प्रेम राजा सर र वाहाको श्रीमतीको आगमनले हिमालाय लोक स्टारको सोभ चम्किलो भएको छ । सम्पुर्ण जज र कलाकार ज्यु लाई सम्मान छ ।

  • @Padampurja7
    @Padampurja7 Год назад +1

    Wow aadarniye prem mahat sir ekdum man Parne gayak aaunu bhayeko raicha khusi lagyo aba arkai episode ma aadarniye Khadga garbuja sir lai pani bolauna paryo guest ko rup ma please 🙌🏽🙏🏽❤️‍🩹

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Год назад +2

    स्वर सम्राट राजु परियार दाई र कुलेन्द्र बि क दाई

  • @Nanda-lg8tr
    @Nanda-lg8tr Год назад +1

    Always super lok maya limbu best of luck

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад

    उध्घोष गर्नु हुने नम्रता sis र सन्दिप ब्रो रमाइलो मान्दै हेरियो जर्ज हरुमा नमस्कार दामी दामी प्रस्तुति दिनु हुने प्रतिस्पर्धि सम्पुर्ण लाई सफलताको सुभलामना।❤️🙏🌷

  • @indrakc8882
    @indrakc8882 Год назад +1

    पियन साइलाइ बधाई छ

  • @ajitsunar8162
    @ajitsunar8162 Год назад +2

    आज को भाग अत्यन्तै राम्रो जिउदो इतिहास ऐतिहासिक कर्यक्रम बन्यो। जय गित जय संगीत ।

  • @krishnabarali4469
    @krishnabarali4469 Год назад +4

    Sandip so funny 🤣🤣😆😆 Maja aayo daaju

  • @rajuskoirala7959
    @rajuskoirala7959 Год назад +1

    संदिप क्षेत्री लाई सधै होस्ट कै रुपमा हेर्न पाउ

  • @Shreebahadur9552
    @Shreebahadur9552 Год назад

    आदरणीय सर प्रेम राजा महत सर लाइ देख्न पाइयो अब आउदो अर्को इपिसोड मा आदरणीय खड्ग गर्बुजा सर लाइ बोलाउनु पर्यो Himalaya Lok star 🙌🏽🙏🏽

  • @mohansapkota657
    @mohansapkota657 Год назад

    सबैको पर्स्तुती धेरै राम्रो छ ।

  • @arunraj2230
    @arunraj2230 Год назад +2

    महान हस्ती जजहरु लाई नमन ।।

  • @namratarai8943
    @namratarai8943 Год назад

    सम्पुर्ण लोक स्टार teem लाई बधाई र माहा गुरु र बरिस्ठ माहान लोक गायक प्रेम्राजा महत हजुर लाई धेरै पछि देख्न पायो उहाँ र श्रीमती जुय big सम्मान 🙋🙋 गेस्ट जर्ज राजु भाइ लगायत सम्पुर्ण कनटेसटेन with pn साइला लाई congratulations🎉🙋🎉❤️❤️🎉❤️🎉❤️

  • @asishshreesh7713
    @asishshreesh7713 Год назад +1

    Sabai jana lai congratulations ❤❤❤