Комментарии •

  • @benishaluitel3392
    @benishaluitel3392 4 года назад +153

    एक दमै राम्रो एपिसोड जय नेपाल लोक स्टार साथै
    रबि दाई का समर्थन जति यता हाजिर हुम।।

    • @jackietamang
      @jackietamang 4 года назад

      Rip lokendra. Yo रबी dai ko kura garne thau haina

    • @ghanshyambc3260
      @ghanshyambc3260 4 года назад

      थुईक्क

    • @vky3057
      @vky3057 4 года назад

      Kam painas kya😅🙏🙏😣

    • @sangamsharad857
      @sangamsharad857 4 года назад

      तेरो रबि दाइको सिधा कुरा होइन यो!

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 года назад +87

    नेपाल लोक स्टार नछुटाई हेर्नुहुने शनि भाई को फ्यानहरुले लाईक👍️ गर्नुहोस त

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 4 года назад

      भिडियो क्वालीटि मा छैन भन्ने क-कसलाई लागीरहेको छ भन्नुहोस त

    • @kamalsaud2745
      @kamalsaud2745 4 года назад

      Hi

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 4 года назад

      @@kamalsaud2745 कृपया मलाई Subscribe गरेर सहयोग गर्नुहोला ❤️धन्यवाद❤️

    • @saranmagar4977
      @saranmagar4977 4 года назад

      किन हो खोइ सन्नी लाई कुनै राम्रो गीत नै नदिएको दुख को कुरा

    • @bishnukhadka8475
      @bishnukhadka8475 4 года назад

      sanile ramro git gaunnu oarryo

  • @keshab170
    @keshab170 4 года назад +43

    पिर्ती आलेको कार्यक्रम संचालन गर्ने तरिका धेरै उत्कृष्ट छ।त्यसको लागि हिर्दयदेखि धन्यवाद र सलाम 🙋🙋🙋

  • @topoli4274
    @topoli4274 4 года назад +32

    Sani bro best of luck😍😍😍❤️❤️👍️👍️

  • @RajBudhathoki
    @RajBudhathoki 4 года назад +160

    शनि बिश्वकर्माको फ्यान जति यता आउनु त कति रहिछम ✋✋
    र आज बाट भोटिङ system सुरु भाको छ, कृपया शनि बिश्वकर्मालाई भोट गर्नको लागि L space 24 send to 37000 and ime pay बाट पनि गर्न सक्नु हुनेछ।

    • @kushalbhurtel8976
      @kushalbhurtel8976 4 года назад +5

      म त bishakha shahi कै मात्रै फ्यान हुँ ।

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 4 года назад +1

      Ghanta sani aru nai xan khatara gaune ram kumar nepali her ani bol

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 4 года назад +5

      मैले शनि लाई भोट गर्दै आएको छु

    • @bhimbistabistabhim9496
      @bhimbistabistabhim9496 4 года назад +3

      सबैले कलाश लिएको रहेछन तर शनि चाहिँ पेवर आफ्नो गलाकलाले रमाएको छ

    • @RajBudhathoki
      @RajBudhathoki 4 года назад +12

      @@sabhapokharientertain4769 तपाई मान्छे हो भने र मनमा अलिकति मानवता छ भने सभ्य भएर रिप्लाई गर्दिनुहोला आफुलाई मन पर्ने पर्दिसपर्दी रोज्नु राम्रो हो त्यो तपाईको choice हो तर एउटालाई support अरुलाई insult कहिल्यै नगर्नुहोला सबै राम्रो हुनुहुन्छ राम्रो गाउनुहुन्छ। जसलाई support गर्नु आफ्नो choice हो।🤔🤔

  • @ratnashrestha9000
    @ratnashrestha9000 4 года назад +56

    आज चाहिँ लोक स्टार हेर्न सुन मा सुघ्न्ध भयो प्रीतिआले लाई निरन्तर दिनु होला plz...

  • @santoshprys9868
    @santoshprys9868 4 года назад +17

    आजको program मा मगरको भान्जी प्रिती अाले आउनाले बडो रमाइलो लागेको छ। मिल्छ भनी continue रहोस् special तपाईलाई नै शुभकामना।🤘

  • @anilthulung8112
    @anilthulung8112 4 года назад +17

    प्रीति आलेको होस्ट मन पर्‍यो आगामी Episode हरुमा पनि उनैलाई राखियोस।

  • @haririmal5866
    @haririmal5866 4 года назад +138

    Sani vai lai full voting ...उहाँ लाई मन पराउने जति हाजिर गरुम हजुरहरु

  • @indrabdrgiri1603
    @indrabdrgiri1603 4 года назад +76

    यो एपिसोडमा सन्नी बिस्वकर्मा भाईको दमदार प्रस्तुति उत्कृष्ट नम्बर १ मा राखे मैले👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️

  • @anmolbhandari5894
    @anmolbhandari5894 4 года назад +13

    प्रीती आले ढिला आयो तर कडा आयो कार्यक्रम चलाउने तरिका एकदम गुड छ अर्को एपिसोड हरुमा पनि प्रीती जि लाई नै देख्न पाउ । पहिलो नेपाल लोक स्टार शनि भाइ ठोक्क दिए मैले

  • @arjungiri421
    @arjungiri421 4 года назад +27

    यो होनि होस्ट गर्ने तरिका वाउ दिदी सलुट💕💕💕

  • @avsknp3061
    @avsknp3061 4 года назад +57

    Raju Gurung is The Best Singer ..... Keep it Up .... We Always Support for You ....

  • @Bihaniupdate
    @Bihaniupdate 4 года назад +137

    नेपाली लोकसंगीत लाई माया गर्ने हरु कोको छम?? हाजीर हुम है त
    ⬇⬇

  • @chandangm8004
    @chandangm8004 4 года назад +66

    रोल्पालि गायक शनि लाई मन पराउने यता हाजिर गरुम त कति जना छौ हामी सनिलाइ सपोत गर्ने 🌹🌹

  • @trilokvlogs8388
    @trilokvlogs8388 4 года назад +26

    शनि भाईको प्रस्तुति उत्कृष्ट छ अनि भविस्य पनि उज्यालो छ शुभकामना छ भाइ शनिलाई।

  • @nepaltech5483
    @nepaltech5483 4 года назад +44

    एउटा भरसट्राईल गायकी भको कलाकार चाहिँ शनि मा छ उ एउटा लोकगीत मात्र होइन हरेक बिधाका गीत गाउन सक्ने क्षमता छ I wish you all the best

  • @tekrajgurung6027
    @tekrajgurung6027 4 года назад +134

    प्रीति आले दिदिलाई उदघोषकमा देख्दा साह्रै खुशी लाग्यो।

    • @jitansunuwar9516
      @jitansunuwar9516 4 года назад +1

      मेरो दिपेन्द्र राई लाई सपोर्ट छ हैइ सेकेन्ड Rai is king बन्नुपर्छ । पहिलो त राजेस पायल राई छदैछ vote for dipendra raii

  • @premgiri1597
    @premgiri1597 4 года назад +13

    प्रिति अाले कति राम्राे बाेल्ने शैली उहालाई सिजन 2 मा देख्न पाईयाेस

  • @dhanbahadurbk7533
    @dhanbahadurbk7533 4 года назад +42

    शनि लाई झ्याप्प अगाडि देख्दा नै मन खुशी हुन्छ।सफलता को शुभकामना शनि भाइ

  • @shankartamang8776
    @shankartamang8776 4 года назад +103

    अर्को एपिसोडमा पनि प्रिति दिदिलाई नै ल्याउनु होला
    धन्यवाद।।।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 года назад +86

    प्रीती आले दिदी वाह वाह तपाइको प्रतिभा लाई सल्युट छ

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 4 года назад +7

    अाजको प्रस्तुति मुना अर्यालको धेरै मन पर्यो । यसरीनै सधै अघि बड्ने अबसर मिलोस शुभकामना ।

  • @ganeshsubedi2036
    @ganeshsubedi2036 4 года назад +8

    क्या मज्जा भयो pirti dd aayera love yo so much aba lok star ma sadhai hunu parxa

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 года назад +67

    शनि बिस्वकर्मा लाई भोट गर्नुहुनेले लाईक👍️ गर्नुहोस त हेरौ कति हुनुहुदो रहेछ??

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 года назад +33

    मर्ने बेला मा हरियो काक्रो भने झै अन्तिम मा होस्ट चेन्ज भयको मा बधाई छ बल्ल आज बाट चाहि हल्का हेर्न लायक भयो कार्यक्रम पृती आले ले चलायको राम्रो छ ।

  • @kamalghimire3968
    @kamalghimire3968 4 года назад +9

    बेला बेला पृति र रामजी बिच दोहोरी भिड्दा कस्तो मज्जा हुने । अरु एपिसोड को host पनि पृती आले हुनुपर्छ भन्ने यता हाजिर गरौँ त

  • @manukc5714
    @manukc5714 4 года назад +6

    प्रिती आले आएको भएर यो कार्यक्रमको झनै सोभा बडेको लाग्छ मलाई!
    प्रिती त मेरो फेबरेड नै हुनुन्छ लोकदोहोरीको लागी नपत्याए प्रिती जि अपलोड गरेको फेसबुक मा हेर्नुस् हरेको फोटोमा हार्डको रियाक्ट गर्ने मै हु!
    ONYX HEART आईडी बाट प्रिती😍😘😍😘😍😍😘😍😘😍😘😍😘

  • @user-bg5wk5uv8c
    @user-bg5wk5uv8c 4 года назад +120

    सुदुर पश्चिम का hero haru lai saport garne le like thookam.

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 4 года назад +20

    हाम्रो रोल्पाली भाइ शनि भाईलाई मन पराउने जति यता हाजिर गरम ।

  • @crissahi6872
    @crissahi6872 4 года назад +39

    Sani sani sani wow kya dami old geet gako love you love you muwaa

  • @ishorkarki572
    @ishorkarki572 4 года назад +49

    रबिराज नात्र यस्तो गायक हुन कि हिमाल पहाड तराइको सबै खाले गित गाउन सक्ने खुबी भएका गायक उच्च मुल्यांकन गर्दै आगामु एपिसोडमा पुर्याउनको लागि सबैले भोट् गरेर सहयोग गरौं धन्यवाद

    • @luckygahate5769
      @luckygahate5769 4 года назад

      मलाई पनि त्यस्तै लाग्छ भन्या ।

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 4 года назад +90

    प्रिती आले लाई निरन्तरता दिनु पर्यो होस्ट को लागी, फुर्तिलो साथ, कलाकार अनि दर्शकलाई पनि इन्टरटेन्टमेन्ट दिने गर्नु हुदो रैछ 😉💝💝

    • @chitralama6788
      @chitralama6788 4 года назад +1

      malai pani preeti man paryo

    • @bibashgarangzamagar2083
      @bibashgarangzamagar2083 4 года назад

      @@chitralama6788ज्यु, त्यै तनि है मिठो अनि फरासिलो बोली, कलाकार, अनि दर्शकलाई intertenment दिन जान्ने, पहिलेको होस्ट हरुले भन्दा💝💝✌

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +1

      आहा प्रिती आले

    • @bibashgarangzamagar2083
      @bibashgarangzamagar2083 4 года назад

      @@pramilabasnet502 हजुर हजुर 💝✌😄

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +1

      @@bibashgarangzamagar2083 कुमार दाई मेरो आफ्नै दाई तर प्रती आले एकदम बेस्ट लाग्छ मलाई अस्त यरपोटमै मैले भनेको थिए अब प्रीतीलाई कता देख्न पाइन्छ भनेर आज बल्ल देखीयो

  • @rameshbishwakarma8073
    @rameshbishwakarma8073 4 года назад +35

    Top 3
    1.sani bishwakarma
    2.raju gurung
    3.ram kumar nepali
    😊👍✌

  • @bhimluhar6069
    @bhimluhar6069 4 года назад +6

    पृती अले को अग्रगमन हुन्दा सारै खुसी लाग्यो कार्यक्रम संचालन गर्ने तरिका अति राम्रो

  • @bibekb.k6504
    @bibekb.k6504 4 года назад +11

    Love you sani bestop luck look star ma

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 4 года назад +13

    लोक स्टार न छुटाइ हेर्ने र रबी दाजु को पचछे मा हुने सबैजनाले हाम्रो साथी बन्नू होला कोको छौं हेरम रबी दाजु को फेन

  • @rajeshmagarofficial4087
    @rajeshmagarofficial4087 4 года назад +45

    शनि को सपोर्ट गर्ने कोको हुनुहुन्छ हाजिर गरूम

  • @bakaiyaonline595
    @bakaiyaonline595 4 года назад +8

    नेपाल लोक स्टार अलि-अलि झ्याउ लागि रहेको थियो, एक्कासि Nepal Lok Star मा Priti ale ईन्ट्रिसंगैको हंगमा दाम्मी लाग्यो है !! 🤘🤘
    #Cheers👋👋

  • @nimtp9883
    @nimtp9883 4 года назад +3

    आज होस्ट चेन्ज भएर लोक स्टार उत्कृष्ट भएको महसुस गर्ने को को हुनुहुन्छ ।🖐️🖐️
    Huge respect Preeti Ale sister.

  • @asmitakrishna1503
    @asmitakrishna1503 4 года назад +231

    लोक स्टार को प्रस्तोता भन्दा प्रीति दि को कार्यक्रम चलाउने शैली मन पराउने जति यता हाजिर गरम त ...... wooooo आजको कार्यक्रम चलाउने शैली...🌹🌹🌹

  • @user-eg1fc1up1w
    @user-eg1fc1up1w 4 года назад +22

    भिम नेपाली आज मलाई तपाइँको प्रस्तुति धेरै राम्रो लाग्यो अझै धेरै प्रगति गर्दै जानू all the best

  • @santoshgajmeer6732
    @santoshgajmeer6732 4 года назад +16

    सबैले जाना ले राम्रो गाउनु भाको छ मलाई अतिनै मन पर्ने शनि र भिम नेपाली हो

  • @kcramesh2976
    @kcramesh2976 4 года назад +2

    पिर्ती आलेको host गर्ने तरिका एक्दम मन पर्यो। best of luck you all contestations

  • @saritaijam2457
    @saritaijam2457 4 года назад +54

    Sani vai best of luck😘😘

  • @Dillipariyar156
    @Dillipariyar156 4 года назад +30

    sani vai sani vai lai sabai miler vot pless

  • @akashlamichhane5243
    @akashlamichhane5243 4 года назад +5

    Really priti ale rocks as host
    Hit like if u also like her hosting!!!!!!

  • @anjughemire2322
    @anjughemire2322 4 года назад +2

    Voice of nepal ले लोक स्टारलाइ छायामा पारो यति राम्रो हुदाहुदै पनि

  • @princerabiofficials3131
    @princerabiofficials3131 4 года назад +79

    अब कुलेन्द्र बिश्वकर्मा र राजु परियारलाई ल्याउनु पर्छ। शनि बिश्वकर्माको फ्यान जति यता हाजिर है

    • @runjithunter4262
      @runjithunter4262 4 года назад +1

      त कामी होस् मुला साग

    • @princerabiofficials3131
      @princerabiofficials3131 4 года назад +1

      @@runjithunter4262 proud to be magar but i recept all caste and religion

    • @runjithunter4262
      @runjithunter4262 4 года назад

      @@princerabiofficials3131 ko muji rabi ko blind Vakte hos... language Nasika Jathha Mula

    • @user-jw5oy3jd2n
      @user-jw5oy3jd2n 4 года назад

      रबि बिरोधिहरु ले एक एक प्रस्न को जवाफ देउ ? रबि ले पैसा खायो मेरो समस्या टेलिभिजन मा प्रसारण गरेन भनेर चिच्याउनु भन्दा पहिला नेपाल मा नेपाल सरकार छ कि छैन खोइ प्रस्न ?? 3 करोड नेपाली को समस्या रबिले समधान गर्ने भय किन चाहियो नेपाल सरकार ?? कि रबि लाई प्रधानमन्त्री घोषणा गर कि नेपाल मा नेपाल सरकार छैन भन हिम्मत छ ?? 3 करोड नेपाली को 6 करोड समस्या को समधान गर्ने ठेक्का रबि ले लियका हुन ?? तिम्रो समस्या को समधान गर्ने जिम्मा नेपाल सरकार को हो कि होइन ?? यदि हो भने किन गयनौ समन्धित निकाय मा ? जब राज्य ले नै तिम्रा समस्या को समधान गर्दैन भने अरु बेक्ती ले कसरी गरोस ? नेपाल सरकार ले वा तपाईं ले तलब दियर काम मा लाको हो रबि लाई ? बाघ खोर मा परेसी बाहिर मृग नाच्नु को कुनै अर्थ र औचित्तो हुदैन । तिम्लाइ रबि ले पैसा माग्यो तेति बेला किन नेपाल सरकार लाई निबेदन गरेनौ ? कि तेति बेला सरकार थियन ?? कि तिम्रो मुख मा गतिलो बुझो लाग्या थियो ? के तपाईं रबि को ठाउमा हुनुहुन्थ्यो भने 3 करोड नेपाली को समस्या समधान गर्न सक्नु हुन्थ्यो ? त्यो पनि बिना तलब ?? जति बोल्न र फेसबुक मा कमेन्ट गर्न सजिलो छ नि त्यो भन्दा हजारौ गुणा काम गर्न कठिन छ । कि आफू पनि राम्रो काम गर्नु किन त चुप लागेर बस्नु । होइन भने जे जति रबि ले गरे त्यो राम्रै गरे भन । सके जति गरेकै हुन सक्दै नसके पछि कस्का बाउ को के नै लाग्छ र ?? यदि मानव हो भने सहि र गलत गु र गोबर छुत्याउन सिक होइन भने बिरोध गर्नु को अर्थ र औचित्तो छैन ।

    • @ammarsunar3174
      @ammarsunar3174 4 года назад

      @@runjithunter4262 bolnu bhanda pahila socher matra boln ramro hola hai ali jane ko buje manchhe le kahile pni yasto sabd boldain

  • @krishnabucuamagar4805
    @krishnabucuamagar4805 4 года назад +10

    प्रिती D लाई राख्नु पर्छ है लोक स्टार मा miss u old best Preety DD

  • @c.branamagar8148
    @c.branamagar8148 4 года назад +7

    wow..preeti ale magar.. di.your hosting style really awesome ...plz..do continue next episode also..

  • @rajendraacharya4048
    @rajendraacharya4048 4 года назад +61

    पृती आले भएकोले बल्ल आज चाहिँ कार्यक्रम जस्तै लाग्यो

  • @nabinjoshin7008
    @nabinjoshin7008 4 года назад +88

    शनि भाइ तिमी लाइ नेपाल आइडल को स्टेजमा देख्ने रहर छ यार

  • @mahesworkc268
    @mahesworkc268 4 года назад +56

    Sani bhai so nice u will be winner go ahead

  • @saugatkhatiwada2197
    @saugatkhatiwada2197 4 года назад +4

    Huge Respect To Legendary Singer Kimar Basnet..😍😍😍💕

  • @666oooo9
    @666oooo9 4 года назад +5

    वाव प्रीतिल आले जेहोस अरुदिनको ततुलनामा आज चाही आम्रो सन्चाल भको देख्न पाइयो

  • @dineshchhetriofficechannel1455
    @dineshchhetriofficechannel1455 4 года назад +160

    बाहुन डनले चलाएको कार्यक्रम भन्दा प्रिर्ती आले चलाएको कार्यक्रम मन परेयो सधै प्रर्ति आले नै कार्यक्रम निरन्तर चलाउदै लजानु है।

    • @lokkc4226
      @lokkc4226 4 года назад +1

      शनि बिस्वकर्मा को प्रस्तुति मन पर्यो! शनिलाई जिताउ!!

    • @chitralama6788
      @chitralama6788 4 года назад +4

      jaat vaat hoina but really preety is nice to be continue preeti sis

    • @pujabhujel7176
      @pujabhujel7176 4 года назад

      Sry la hjrko kura alik man paren yeuta singer le gayeko matra suhauxa

    • @pujabhujel7176
      @pujabhujel7176 4 года назад

      Jaat bhaat xutaune kun jamanako manxe ho hau hjr

    • @bibashmagar3762
      @bibashmagar3762 4 года назад +3

      @@pujabhujel7176 jat vat haina ho name nai bahun don ho vadragol ko bahun don ho jat ko kura haina..

  • @jiban.parajuli
    @jiban.parajuli 4 года назад +19

    प्रीति आले को होस्ट पनी एकदम राम्रो....

  • @binitalama1094
    @binitalama1094 4 года назад +10

    Preeti di love u so much...your host is very excellent .💐💐💐

  • @hkcji
    @hkcji 4 года назад +4

    प्रीति आले कार्यक्रम सुहाऊदो उद्घोषिका ! राम्रो र व्यवशायीककाम!

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +20

    कुमार बस्नेत मेरो दाई नेपाली लोक दोहोरीमा परीचित नाम

  • @bimalmagar1416
    @bimalmagar1416 4 года назад +31

    sani is best singer
    sani ko fren yeta ✋✋ ✋

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 4 года назад +9

    पहिलेकाे पनि नराम्रो त होइन तर आज सबैको पिर्य प्रीति दीजु आएर उदघोषन गर्दा सारै राम्रो लाग्यो 🙏🙏🙏

  • @thakureeraja4549
    @thakureeraja4549 4 года назад +12

    शनि भाइ एक्दम राम्रो छ प्रगतिका पाइला सधै अगडी लम्काइरहनु शुभकामन

  • @shantipunmagar6173
    @shantipunmagar6173 4 года назад +83

    Sunny bro best of luck 👍👍👍❤️

  • @user-uz9dj8gl4w
    @user-uz9dj8gl4w 4 года назад +114

    लोक स्टार मा पृती आले दिज्युले होस्ट गरेको सधै हेर्न चाहने साथिहरु कोको हुनुहुन्छ खै ?

  • @sunitarai4523
    @sunitarai4523 4 года назад +1

    नेपाली लोक गित प्रेमिहरुलाई पनि ठाउ दिनु भएकोमा सारै खुशी लाग्यो।सबै टिमहरुमा आभार साथै धन्यवाद प्रकट गर्न चाहान्छु।

  • @mandramusicentertainment757
    @mandramusicentertainment757 4 года назад +1

    प्रिती आलेको कार्यक्रम संचालन गर्ने तरिका एकदम राम्रो लाग्यो, कलाकारहरुले राम्रो गाए पनि संचालनहरुको पनि राम्रो भुमिका छैन भने मजा आउदैन र जुन यो भन्दा अगाडि तिरको episode थियो ।

  • @mabahadurpun3114
    @mabahadurpun3114 4 года назад +34

    Sani ko fan yata hajir garau❤️

  • @arjunwithfunn6280
    @arjunwithfunn6280 4 года назад +61

    Shania Vishwakarma best of luck ❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤

  • @ghanshyambc3260
    @ghanshyambc3260 4 года назад +8

    शनी भाईको अझ धेरै मन पर्‍यो !!!! all the Best.............

  • @itsmedumisudev6454
    @itsmedumisudev6454 4 года назад +25

    Sani my vote is for you from USA 🇺🇸 👍👍🥰

  • @hikmatmagar7089
    @hikmatmagar7089 4 года назад +12

    Sunny bro ko Sadai wait garchhu katikhera palo aauchha vanera ani katai pani gitlai nabigare hunchha banera man dukduk hunchha tara sadai Wowo performance 😘👍🏻😘ma big fan vayera ho ki best of luck bro👍🏻

  • @tikrambasnet993
    @tikrambasnet993 4 года назад +28

    रोल्पाली शनि को फ्यान हरु यता 💞💞💕💘💘💘

  • @narayanyonjanlamatamang6033
    @narayanyonjanlamatamang6033 4 года назад +6

    प्रीति ले कार्यक्रम पनि प्रीति नै बनायो मज्जा आयो😃😃

  • @pandaybinod6940
    @pandaybinod6940 4 года назад +2

    पिर्ती आले लाई उद्घोषक मा पहिला नै देख्न पाको भए लोक स्टारको सिमा ले अझ सगरमाथा को शिर छुने थियोे

  • @user-dk6qs4gg1u
    @user-dk6qs4gg1u 4 года назад +12

    प्रीति आले ले नै चलाउदा राम्रो हुने रैछ यो कार्यक्रम,मन पराउने जति यता हाज़िर गरौं!!!

  • @dipakmayalu2364
    @dipakmayalu2364 4 года назад +54

    wow कार्यक्रम चलाउने शैली त यो पो त प्रिति दिदी संचालिका यस्तो हुनु पर्छ

  • @bishwokarmatikaram2295
    @bishwokarmatikaram2295 4 года назад +7

    Sunny bro is the a extra talented and natural voice if you have good lock bro

  • @sunilsaud8178
    @sunilsaud8178 4 года назад +2

    बहुन डन भन्दा आज पिर्ती आले दिदी ले चलाको लोक ईस्टर धेरै राम्रो लाग्यो ।धेरै धेरै धन्यवाद दिदी।

  • @dilipadh7432
    @dilipadh7432 4 года назад +16

    Preeti aale lai continue garaunu hola aru 2 vanda preti ko hosting sahi xa

  • @ashnagurung2863
    @ashnagurung2863 4 года назад +20

    Lots of love for sunny 💞💞💞keep going on gud luck 🤗🤗🤗

  • @deelipchhetri1516
    @deelipchhetri1516 4 года назад +25

    Sani is best❤❤
    Best of luck bro❤❤

  • @sanzusmagar4020
    @sanzusmagar4020 4 года назад +9

    Prtee d mch nicee😘😘
    Also sani vaii

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 4 года назад +41

    Sani best of luck

  • @OnlineKiratMedia
    @OnlineKiratMedia 4 года назад +50

    *_IME नेपाल लोक स्टार सधै हेर्ने र नेपाली लोक गित लाई माया गर्ने जति एक होै✊✊✊👉️👉️👉️✍️✍️_*

  • @sanjibdahal4349
    @sanjibdahal4349 4 года назад +1

    सम्पुर्ण लाई नेपाल लोक इस्टार को सुभकामना विशेष गरेर दिपेन्द्र राई दाजु लाई लाखौं लाख सुभकामना♥️💐🇳🇵

  • @rairabin272
    @rairabin272 4 года назад +6

    वास्तवमा पहिलेका रेगुलर होस्ट हरुले चलाएको भन्दा कयौ गुणा राम्रो कार्यक्रम सन्चालन गर्नु भो प्रीति आले मगरले ...💌

  • @pradipsilwal5492
    @pradipsilwal5492 4 года назад +84

    Sanni vai songs bado ramro lagyo
    Best of luck vai

  • @sagarnagari2637
    @sagarnagari2637 4 года назад +44

    पबिन्द्र सूनारलाई माया गर्ने जति यता हजूर है ।

  • @surendrachand352
    @surendrachand352 4 года назад +8

    अर्को एपिसोट मा पनि प्रीर्ती आले दिदी लाई देख्नु पाउ

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 4 года назад +2

    आजा प्रितीजीको आगामनले लोक स्टारको मजानै बेग्लैभो हो ढिलो आयो कडा आयो मत खादिन कुवाको पानी मुनाबैनीको गाउने सैली र स्वोर सारै मिठो लाग्छ अरु कालो रेलको धुवाले मत कालो पबिन्द्रभाई।।।।।।

  • @ranjitbk2848
    @ranjitbk2848 4 года назад +29

    Sani bai best of luck pargati gardai janu bai

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv4163 4 года назад +13

    प्रीती आले नेपालकै खत्रा कार्यक्रम सञ्चालक मध्ये एक हो ।

  • @trilokvlogs8388
    @trilokvlogs8388 4 года назад +5

    प्रीति आले गायिकीमा मात्र होइन कार्यक्रम उदघोषकमा पनि अब्बल हुनुहुन्छ।आगामी भागमा पनि देख्न पाईयोस।

  • @raypn111
    @raypn111 4 года назад +5

    New anchor priti ale nice , all contestant nice, salam Kumar basnet jiu , ur legent of lok platform, and specially jainendra dai w we love u , very fun ,

  • @rggaming4625
    @rggaming4625 4 года назад +6

    शनि भाइ काे प्रस्तुति असाध्यै राम्रो छ अझ अाफ्नाे स्वार सुहाउदाे र दर्शककाे रमाउने र मन छुने खालका गित हरु छनाेट गरेर प्रस्तुत हुनु पर्याे

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 года назад +17

    चेतन गोतामेको कस्तो राम्रो लाग्यो मलाइ त

  • @ridamrc2069
    @ridamrc2069 4 года назад +6

    sani vai you are superstar of the lokstar&folk song all the best

  • @shrijanaadhikari2940
    @shrijanaadhikari2940 4 года назад +6

    भिम नेपालीले गाएको गाना खुबै मन पर्ने गाना हो !
    हामी घरभेटिलाइ जिस्काउन खुब बजाएर सुन्छौ यो गीत ! specially आफ्नो पोइलाइ बासी मकै वाला line 😂😂😂😂😂😂😂