नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक श्रोताहरुमा यहाँहरुको अपार मायाले "मेलो बाबा"गितलाई अपार सफलता पार्दिनु भयो।मेलो बाबा टिमको अर्को सहकार्यमा "मुटुको❤️टुकुरा" गित बजारमा ल्यायका छौ।गित कस्तो लाग्छ प्रतिक्रिया जनाउदै हजुर हरुको १/१ सियर को अपेक्षा राख्दछौ।हाम्रो सस्कृति झल्काउने मौलिक गित सत्यनारायण पुजामा साझ रोधि बस्ने हाम्रो गाउँमा झल्किने मौलिकता लाई जस्ताको तेस्तै उतार्ने कोशिश गरेका छौ ।सोहि कारण यस गितमा प्रयोगमा आयका शब्द अश्लिल भयका महसुस गरेका छौ माफि चाहन्छौ।भारती पिक्चर्स प्रा. लि परिवार ❤️🙏यस्तै गित भिडियो हेर्न र सुन्नका लागि हाम्रो च्यानललाई subscribe गर्नुहोला।धन्यवाद ।।
हजुरको यो गीत ठेट नेपाली लोकलयमा र गाउँ घरमा मेला, उत्सव रत्यौली गाइने अति मार्मिक तथा सरल भाषामा गाइएको छ ! सारै मन पर्यो मलाई ! यस्तै यस्तै लोकगीतका पारखी हरुलाई मन पर्ने गीत भिडियो बनाउँदै गर्नुहोस, धन्यवाद!
अमृत भारति जि को सृजना एक पछि अर्को उतिकै दमदार छ बाकिँ छ अझै रामकुमार नेपाली दाईको अावाज बयान गर्न बाकि नै छ शारदा रसाईलि मिस हजुरको पनि उतिकै सुरिलो अावाज कुरै नगरौ शब्द चएन अरे वा टिपिकल छ काँठे गित अब्बल छ है यश गितमा सहभागी हुने सबै सबै मा बधाई एबम प्रगति शुभकामना धन्यवाद
यस्तो खालको गीतहरु सुन्नै पाएको थिँन आज सुन्न हेर्ने मौका पाईयो गीत सुपर बनेको छ।बधाई छ सबै टीमहरुलाई आउँदो दिनहरुमा झनै राम्रो गीतहरु सुन्न पाउँ हजुर।
लोकदोहोरी गीतमा पर्याप्त विकृती विसंगति मिसिएको अचेलको अवस्था मा पनि यति मीठो र सफा लोकदोहोरी गीत सुन्न देख्न पाएकोमा अत्यन्तै खुशी छु 👍 अनि अर्को कुरा गायक राम कुमार नेपाली को स्वर र उहांको नृत्य चैं एकदमै राम्रो लाग्छ । संधै यस्तै राम्रा मीठा गीतहरु सुन्न देख्न पाईयोस्... पुरै टिमलाई शुभकामना 🙏
पक्कै पनि नेपाली लोकदोहोरी क्षेत्रका उदाउदै गरेका तारा रहेछन रामकुमार यसरी आफ्नै गाउँ घर चाड पर्बमा गाउने गितको जगेर्नामा लाग्नु होला आउने साङ्गितिक क्षेत्रको उज्ज्वल भबिस्यबको कामना हजुर्🙏🙏🙏
आफ्नै लेकबेसी डांडाकाड र सास्कार सास्क्रतिलाई सामेटेर गित राम्रो बनेको छ आगामी दिनहरुमा नि यस्ता यस्तै गितको आपेक्षमा रहेको छु सम्पुर्ण टिमलाई सफलताको शुभकमान छ।
जय गीत जय संगीत मन पर्यो मलाई सरै मिठो गीत त्यसमा सब्द सारै राम्रो छ अनि राजेन्द्र मगर सर पनि हुनुहुदो रछ सम्पुर्ण को अभिनय पनि🙏❤️राम्रो छ Congratulations all Tim
हाम्रो मौलिक गित संगित लोप हुने अवस्थामा छ यस्तो मा अत्ति नै राम्रो गित लिएर आउनु भएकोमा सर्जक गायक गायिका लगायत सम्पुर्ण टोलिलाई धेरै धेरै धन्यवाद र कृतज्ञता प्रकट गर्दछौं !जय गित जय संगित!!
मेरो आदरणीय सम्मानित दाजु दिदीहरुलाई सफलता को सुभकामना र सम्पुर्ण टिमलाई धेरैधेरै बधाई राम्रो छ गीत । अझै येस्तै नंया नयाँ गीत लेराउन अनुरोध गर्दछु जय गीत जय सङगित🙏🙏🙏🌏
पुरै गित हेरियो राम्रो लागो सुटिङ दिउसोको भएको भए र तिहा भएका सबै मान्छे लाई पनि क्यामेरा टाईम टाईम मा घुमार पुरै चिनिनी गरि खिचेको भए झनै राम्रो हुने थियोे
Wow ma lokdhori premi ani dherai mitho geet austai khatra dance 💞💞💞💞💞💃💃💃💃💃💃💃💃💃💃aaudo din haruma Pani ajai ramro ramro video dekhna paaune aasa rakheko xu hai hjr

Dherai Maya xa Ramkur dada always Respect and lots of love 💜🥰💖
Dherai dherai hjr ko big fan ho dada hjr
copyright re ta yo geet sunna ma aako xa be careful
सफलताको शुभकामना रामकुमार भाई र अमृत भाई लाई राम्रो सृजना लय सङ्गीत र आवाज सबै कुरा मिलेको गित मेरो मुटुका टुकुरा हरु😮😮
हजुरको यो गीत ठेट नेपाली लोकलयमा र गाउँ घरमा मेला, उत्सव रत्यौली गाइने अति मार्मिक तथा सरल भाषामा गाइएको छ ! सारै मन पर्यो मलाई ! यस्तै यस्तै लोकगीतका पारखी हरुलाई मन पर्ने गीत भिडियो बनाउँदै गर्नुहोस, धन्यवाद!
अमृत भारति जि को सृजना एक पछि अर्को उतिकै दमदार छ बाकिँ छ अझै रामकुमार नेपाली दाईको अावाज बयान गर्न बाकि नै छ शारदा रसाईलि मिस हजुरको पनि उतिकै सुरिलो अावाज कुरै नगरौ शब्द चएन अरे वा टिपिकल छ काँठे गित अब्बल छ है यश गितमा सहभागी हुने सबै सबै मा बधाई एबम प्रगति शुभकामना धन्यवाद
नेपाली दाेहाेरि परम्परा लाई जगेर्ना गर्ने खालकाे यस्ताे गितहरुका सर्जक टिमलाई बधाई तथा शुभकामना , टिकटक बाट यता खाेज्दै आईयाे
यस्तो खालको गीतहरु सुन्नै पाएको थिँन आज सुन्न हेर्ने मौका पाईयो गीत सुपर बनेको छ।बधाई छ सबै टीमहरुलाई आउँदो दिनहरुमा झनै राम्रो गीतहरु सुन्न पाउँ हजुर।
गित चै सारै राम्रो लाग्यो।अग्रिम सफल्ताको सुभकामना तर गाउने ब्रो को camedy पारा अनि फके चै ठाक्कै मेरो मीत भन्जो जस्तै लाग्यो।सारै हसिलो।
आफ्नै गाउँ घरमा पुजा,चाडपर्व,रत्यौलिको झल्को मेट्ने मौलिक किसिमको गित सार्है राम्रो गित,,सम्पुर्ण टिमलाइ शुभकामना !
हाम्रो गौरब,हाम्रो पहिचान प्रिय भाइ अमृतलाई सफलताको सुभकामना,साच्चै मुटुको टुक्रा जतिकै प्यारो र राम्रो छ गीत।
हेर्ने आँखा अनि सुन्ने कानलाइ भरपुर न्याय दिनुभएको छ ।सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ है ।आहै आहै ।
लोकदोहोरी गीतमा पर्याप्त विकृती विसंगति मिसिएको अचेलको अवस्था मा पनि यति मीठो र सफा लोकदोहोरी गीत सुन्न देख्न पाएकोमा अत्यन्तै खुशी छु 👍 अनि अर्को कुरा गायक राम कुमार नेपाली को स्वर र उहांको नृत्य चैं एकदमै राम्रो लाग्छ । संधै यस्तै राम्रा मीठा गीतहरु सुन्न देख्न पाईयोस्... पुरै टिमलाई शुभकामना 🙏
TikTok मा राम्रो लागेर एता पनि खोज्न आको मिठो गीत सफलता को शुभ कामना team Lai🙏🙏
Same same
some to
कति राम्रो गित हजुरको
Sem hae
Same 🤣
मै आफु पनि लोक सङ्गीत प्रती समर्पित भएको मान्छे, धेरै काँठे गित हरु सुनियो लय पनि असध्यै मीठो शब्द पनि मीठो बधाई एवम् शुभकामना सबै टिम लाई।
आहा💘 मुटुको टुकुरा💘रामकुमार नेपाली ,सारदा रसाइली ,लगायत सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना
पक्कै पनि नेपाली लोकदोहोरी क्षेत्रका उदाउदै गरेका तारा रहेछन रामकुमार यसरी आफ्नै गाउँ घर चाड पर्बमा गाउने गितको जगेर्नामा लाग्नु होला आउने साङ्गितिक क्षेत्रको उज्ज्वल भबिस्यबको कामना हजुर्🙏🙏🙏
हाम्रो रामेछापको सान रामकुमार नेपालीको एकदमै राम्रो गित अझै प्रगति गर्दै जानुहोला all the best
L
L
0l
L
म पनि टिक टोक बात येता आको सबै टीम लाई शुभकामना 😍😍😍
अहो प्रतिक्षाको घडि समाप्त भयो अबको केही समय 'मुटुको टुकुरा' हरु सँगै रहने हो 🤗
बधाई अनि शुभकामना सप्पै मुटुको टुकुरा लाई🙏❤️
♥️♥️सङ्गितको दुनियाँमा एउटा पृथक एवं उत्कृष्ट मौलिक दोहोरी प्रश्तुत गर्न सफल यस गित का सर्जक तथा सिङ्गो टिमलाई बधाई साथै शुभकामना ♥️♥️
सारै राम्रो हजुर💃💃💃💃🙏🙏🙏🌹🌹❤️❤️💃💃💃नाचौ,नाचौ लाग्यो हजजुर 🙏🙏🙏🙏💃💃💃💃
सच्चिकै मज्जा आउँछ हाम्रो यो भाकाहरु सुन्न पाउँदा
सारै राम्रो छ गित आत्मिय साथि रामकुमार र भाइ अमृत लाई सलुट
राम्रो गित,मीठो सङ्गीत,मीठो स्वोर र गजबको दृश्य ।।।सफलता को सफलता को सुभकामना
गित भनेको त यस्तो पो हुनुपर्छ त सारै राम्रो लाग्यो सम्पुर्ण टिमला बधाई तथा सुभकामना🙏🙏🙏
tiktok बाट आको म चै😂🤣
आहा कति मिठो गीत मुटुको टुकुरा साच्चिकै मेरा प्यारा मुटुका टुकुराहरूलाई धेरै बधाइ अनि धेरै धेरै सफलताको शुभकामना 👏👏❤️❤️
Aaha Kati mitho song
बास्तबिकता झल्काउने छ ।बधाई छ राम कुमार जि लगायत सम्पुर्ण टिम लाई ।।।।
कस्सम उत्कृष्ट लाग्यो बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏❤️❤️
Hjrle malie TikTok ma comment garnu vako rayxa tesko lagi thank you hjr ko geet haru yasiigari Sunna pairahous
असाध्यै सुन्दर सब्दले भरिपुण भएको अति मिठो गीत भाईको अभिनय तेस्तै राम्रो सुभकामना सम्पुर्ण टिमहरुलाइ
De Dee red red
रामकुमार नेपाली को ठुलो फ्यान हो म बधाई छ
आफ्नै लेकबेसी डांडाकाड र सास्कार सास्क्रतिलाई सामेटेर गित राम्रो बनेको छ आगामी दिनहरुमा नि यस्ता यस्तै गितको आपेक्षमा रहेको छु सम्पुर्ण टिमलाई सफलताको शुभकमान छ।
आहा कति रमाइलो गित बधाई छ सम्पुर्ण टिममा 🙏
जय गीत जय संगीत मन पर्यो मलाई सरै मिठो गीत त्यसमा सब्द सारै राम्रो छ अनि राजेन्द्र मगर सर पनि हुनुहुदो रछ सम्पुर्ण को अभिनय पनि🙏❤️राम्रो छ Congratulations all Tim
राम्रो छ बधाई समपुण टिमलाई ❤❤🙏🙏
सर्बगुन सम्पन्न ले भरिया को मिठो गीत आहा ।बधाई छ ।सम्पुर्ण मा धेरै राम्रो छ । है 👏👏👏👏💝💝💝💝💝💖💖💖💖
राम कुमार भाइ इन्द्रेणी कार्यक्रममा गएर धमाका धुवादार गाएको हेर्न मन छ लौन मेसो पर्दिनु है कसैले ।🌹🌹🌹
ल बधाई छ सम्पुर्ण टिम लाई सारै राम्रो छ
राम्रो अनि निकै उत्कृष्ट पस्किनु भएको रहेछ ।। एकदम नै मन पर्यो है मलाई त ।सम्पुर्ण टिम लाई नै मनै देखि धन्यवाद ।।।🙏🙏🙏❣️❣️❣️❣️
Lllllllllllllllllllllllpo
हाम्रो रामेछापको सान हाम्रो प्यारो दादा हजुर लाई सफलता को शुभकामना अझै प्रगती भएको देख्न मन छ दादा
कति राम्रो गित हजुर लाई धेरै धन्यावाद 🥰हामि ड्रईभर लाई bus म यो गित बजाउनुको मजा नै बेग्लै ❤️❤️
मन भित्र आफै गुनगुनाइ राख्छ यो गीत सारै राम्रो लाग्यो हजुर एस्तै गीत अरु पनि सुन्न पाइयोस सुभकामना सम्पुर्ण टिम लाई 💕💕💕💕❤️💖
Dherai ramro lagyo🙏🙏🙏👍️👍️👍️👌👌👌❤️❤️❤️🇸🇦🇸🇦🇸🇦🇸🇦 saudi riyadh bata herdai xu
आहा कती मीठो गीत ❤️ अमृत सरको अहिले सम्मकै उत्कृष्ट स्वर ❤️ रामकुमार दाईको स्वरको बारेमा प्रशंसा गरेर थाकीदैन ❤️कती राम्रो सब्द सर जी🙏
रामेछाप को सान रामकुमार नेपाली धन्यवाद छ है मेरो मित्र याद अायो यार सधै class मा पठेको अनि शुत्रबार रमाइलो गरेको दिन
Geet सुन्ने बित्तिकै नाचम नाचम लाग्यो मलाई 😁
सफलता को सुभकामन सबैलाई सरै राम्रो गीत ❤️❤️❤️
हाम्रो मौलिक गित संगित लोप हुने अवस्थामा छ यस्तो मा अत्ति नै राम्रो गित लिएर आउनु भएकोमा सर्जक गायक गायिका लगायत सम्पुर्ण टोलिलाई धेरै धेरै धन्यवाद र कृतज्ञता प्रकट गर्दछौं !जय गित जय संगित!!
Tik tok मा देखेर होकि हैन भनेर यता राम्रोसँग हेर्न आको त साच्चै राम कुमार नेपाली दाजु पो रच खुशी लाग्यो
Wow nice song yastai yastai pragati gardai janu hola cmt tw khasai lakhna aauna tara ni cmt na xodi janai sakina❣️❣️❣️❣️❣️❣️❣️
SO beautiful song. Best wises to entire team. mero mutuko tukura harulai dherai safaltako kamana🤗😘
सारै राम्रो गीत रहेछ म टिक बाट हेर्न आको
Ram Kumar Nepaliko ra ketiko voice dami lageu arukota Khai k Khai.........
मुटुको टुकुरा❤️ मिठो गित उत्कृष्ट भिडियो लाई बेस्सरी शुभकामना ।🙏
सफलता को शुभकामना आहा कति राम्रो मिठो song love it ❤️❤️❤️👌
Kada babal khatra 🥳🥳 200 out of 100
आहा ओहो लाला सलललल स्याबास !
आहा अति नै मिठो स्वर को धनि दाजु अनि दि को कलालाई मान्नुपर्छ अनि सबै तिम लाई शुभकामना
मेरो आदरणीय सम्मानित दाजु दिदीहरुलाई सफलता को सुभकामना र सम्पुर्ण टिमलाई धेरैधेरै बधाई राम्रो छ गीत । अझै येस्तै नंया नयाँ गीत लेराउन अनुरोध गर्दछु जय गीत जय सङगित🙏🙏🙏🌏
धेरै राम्रो लाेक गित रहेछ गाउँ घरकाे याद आयाे सबै टिमलाई सफलताको शुभकामना 🙏🙏☺️☺️
सफलताकाे कामना सम्पुर्ण टिमलाई😘😍
Yakdam ramro geet xa ajhai unnati pragatiko kamana
आहा कस्तो मन पर्यो 🙏बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏
वाउ दामी छ रामेछाप मा गुनगान गर्न मन लाग्ने गीत । अझै उत्तर प्रगती को शुभकामना
Sarai ramro git🥰🥰🥰 suvakamna all tim lai
आहा कति मीठो गित जति हेरेनि नअघाउनि सारै मीठो शव्द अनि भाका कलाकारहरु पनि तेस्तै यहाहरु सम्पूर्ण लाई सफलताको शुभकामना हजुर🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️@rabinalama23
Wow kati ramro song ajhai badhi ramro gaudai janu hola mero tarfa bata sabai timlai subhakamana🙏🙏🙏🙏
पुरै गित हेरियो राम्रो लागो सुटिङ दिउसोको भएको भए र तिहा भएका सबै मान्छे लाई पनि क्यामेरा टाईम टाईम मा घुमार पुरै चिनिनी गरि खिचेको भए झनै राम्रो हुने थियोे
एकदम रमाइलो लाग्दो लोक दोहोरी गित मलाई त सारै मनपर्यो । Wish you all the best hole entered team
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ❤️🩹❤️🩹❤️🩹💐💐💐
धेरै नै राम्रो छ हजुर यो गीत जति सुने पनि सुनिरम जस्तो❤
राम्रो छ गित शुभकामना सम्पूर्ण टिमलाई
आसाधै राम्रो गीत पुरानो लोकदोहोरिको सम्झना झल्काउने 🙏🙏😘
अहा कति मिठो गित बधाई तथा सफल्ताको अनागिन्ती सुभकामना सम्पुर्न टिम लाई 🙏🙏🙏🥀🥀🌺🌺💐💐🌸🌸🌻🌼🌼💮🏵️🏵️🌷🌷🌹🌹🌱🌿🌾🌵🌴🌳🌲☘️🍀🍁🍂🍃
धेरै राम्रो गीत 😍😍
Sabai vanda man parne lok dohori song👌♥️♥️
धेरै धेरै सुभकामना सम्पुर्ण टिम लाई
अनि सफल्ताको सुभकामना
😀😀😀😁😁😁
येस्तै येस्तै राम्रो गीत प्रस्तुत गर्दै जानू होला
Daami cha👌👌👌
Tiktok मा राम्रो लागेर एटा पनि खोजेर हेर्यो राम्रो लाग्यो यो भिडियो र गायक गायिका को स्वर र सबै को अभिनय
अाहा हजुरकाे गित सारै राम्रो लाग्याे
बिल्कुल बिल्कुल राम्रोछ ।गित मपनी नाछे है Tiktokma
Sarai ramroo lagyo sabdhaa jhanaiii ramroo sabaii jana laii nayano samjhana plus congratulations 👏
Dherai dherai ramro 😘😘😘😘😘😘hamle tiktok pni vanaya Ka xau
धेरै खोजे पछि भेटेयो यो गित सारै राम्रो ❤❤
होईन हजुर उखर पात राम्रो लाग्यो त
आहा कति मीठो गित ❤️सफलता को सुभकामना सम्पुर्ण टिम लाई 🙏🙏😘😘
एक दमै मिठो गित आगामी दिनहरुमा पनि यस्तै मिठो गित सुन्न पाऊ 🙏🥰
रामकुमार नेपालि नेपाली साङ्गितिक आकाशमा तारा झै चम्किनु पर्ने लाग्छ।जस्तो सुकै गित गाउन सक्ने क्षमता भएको मान्छे अझै किन गितकारहरुले नचिनेकै हुन र?
धेरै रामाे गित हजुर धन्यवाद हजुर दाजु हाे👌👌👌
WOW ASweme Congratulation All Team Heartly Congratulation Amrit Dada hajurlai❤️❤️❤️❤️
धेरै धेरै राम्रो छ हो मलाइ मन परो हो
राम्रो छ
अति सुन्दर गीत बधाई छ ऑल टी म लाई
सम्पुर्ण टिम लाई सफल ता को सुभ कामना
Aaha kati ramailo badahai xa all tem👍️👍️👍️👍️👍️👍️
हैट लास्टै रमाइलो गित पहिला गाउँ घरकाे जागरम पुजाकाे र साईलि माईलिकाे याद आउने गित रहेछ धन्यवाद सबैलाई 🙏🙏🙏
अाहा यति मिठाे गितलाई सबैले माया गराै है ❤️❤️❤️❤️❤️
धेरै राम्रो गीत । सुनुसुनु लागिरहने ।
Wow ma lokdhori premi ani dherai mitho geet austai khatra dance 💞💞💞💞💞💃💃💃💃💃💃💃💃💃💃aaudo din haruma Pani ajai ramro ramro video dekhna paaune aasa rakheko xu hai hjr
राम कुमार भाइ को बिग फ्रेन्ड हु यार मिथो गिइत को शुभकामना भाई
💘💘🥀🥀🌹🌹Lakhau ma 1 ram kumar nepali dai ko sor sunam sunam lagani merho song sabai ma suvakamana🙏🙏🙏💘💘💘💘💘💞💞
यो गित को भाब उत्पादन मन परियो बिबाह अनि बर्तमान रतेउली मा रात भरी गाउदै नाचेको याद आयो।
Sarahi ramro geet xa aagami dinharuko aru pani aasa xa hae
रुने मन लाई पनि खुसि पार्ने गित र छ ल बधाई छ सम्पुर्न लाई❤️👍️