नमस्कार हजुरहरु सम्पुर्णमा आदरणीय अग्रज बरिस्ठ गायक दाजु गोकुल राउतको लय र प्यारो मित्र डि.बि खड्काको गहकिलो शब्द नारायण दङाल सरको धेरै राम्रो एरेन्ज मेरो गाउने प्रयास पहिलो सहकार्य मीठो आवाजकी धनी गाईका सुभद्रा भुजेल म्याम आदरणीय गुरु शशी बिक्रम थापाको निर्देशनमा एउटा सानो प्रयास छ हेरेर like comment share गर्दिनु हुन्छ भन्ने आसा राखेको छु
टिकटोकमा सुनेर युटुभमा आएर हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ गाईज भनिदिनु है पहिलोपटक सुनेर पनि होला साह्रै मार्मिक गित जीवनमा घटेको यथार्थ र भोगीरहेको मेरो जीवनमा मेल खाने गित साह्रै मन छोयो यो गितका सम्पूर्ण टिमलाई धेरै धेरै बधाई धन्यवाद छ अझै यस्तै यस्तै मिठा मिठा गित सुन्न र हेर्न पाइयोस् हाल म मलेसिया बाट 10 पटक दोहोर्याई दोहोर्याइ हेर्दा पनि धित मरेको छैन🇳🇵🇳🇵🙏🙏🙏🙏🇲🇾🇲🇾
आहा धेरै राम्रो र अत्यन्तै मार्मिक छ यो गीत हरेक मान्छेको जिबनमा मेल खाने गीत,,,,मेरो प्यारो दाइ डि .बि खडका को गहकिलो शब्दमा सजियको यो गित 🙏🙏🙏🙏🙏बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाई
सार्है मार्मिक गित म छोयो भावुक पनि भय एकछिन सक्चिकै टोलाउन पुगे सुने पुरै गित अब्बल लाग्यो सृजना धुर्ब भाइ मदन भाइ गोकुल दाई नारायण सर लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाई सफलता को मनग्ये शुभकामना ♥️♥️🙏🌺❣️🎁🎁💐
नमस्कार म सङीत प्रेमि सालिकरा लम्साल सारै राम्रो मेरो जीवन मा मेल खानि रैछ हार्दिक बधाई पहिले सर्जक गोकुल राउत दाजु अनि मित्र db khadka गायक गाइका सम्पुर्ण unit लाई मिठो सम्झना
ससक्त शब्द लेखन शब्द अनुसारको लय अनि लय अनुसारको स्वरमा पीडा ल्याउनु गाह्रो कुरा हो हामीले कोसिस गरेका छौं बधाई छ सम्पुर्ण टिम लाई डि.बि, गोकुल जि,मदन भाइ र सुभद्रा बैनि ;गंगा,बिक्रम,अर्जुन जि ,नवीन भाइ ,पार्बती बैनी, सौरभ अल द बेस्ट ।।।।।मेहनत ले सफलता प्राप्त गरोस
गित सारै राम्रो लाग्यो राम्रो गर्दै जानू होला सबै टिमलाई धन्यवाद र भिडियो चाहिँ अझै राम्रो बनोस भन्ने अासा राखेको छु कता कता के नपुगे जस्तो लाग्यो भिडिमा चाहिँ शब्द अनुसार ... ❤❤❤
एसगित को गायक मदन कुमार थापा हजुरहरुको एति धेरै माया अनि आशिर्वादले मेरो संगितिक यात्रा तय हुँदै छ यो खुसी हजुर सामु साटा साट गर्न पाउँ हजुर हरु सम्पुर्णलाई हार्दिक नमन ❤❤❤❤
आहा सार्है मिठो लय भनेर र मनन गरेर नसकिने सब्द मिठो स्वरका धनि गायक गाइका ज्यु मुटु छुने अभिनय सबै टिमलाई हार्दिक धन्यबाद गितले न्याय पायो खुसि लाग्यो यस्तै यस्तै कोसेको फेरि आसा छ सलुट थ सबैमा सबैले सुनेर अनि साथिहरुमा सेयर गरेर अझै सहयोग गरिदिनु होला है त
मार्मिक मनछुने शब्दहरू, मीठो स्वर सगित र शब्दहरूको भाबलाई न्याय गर्ने भीडीयो ले सजिएको गीतलाई दर्शकसम्म पस्कनु हुने टीमलाई मूरीमूरी धन्यबाद एबम गीतको सफलता र निरन्तरताको लागी धेरै धेरै शूभकामना
भ्युज कम अाएकाे भनी हरेस नखानु गित पारखी काे नाताले भन्दै छु गित कालजयी भावनात्मक बन्ने कुरामा बिस्वस्त छु धन्यवाद यति मिठाे शब्द स्वर सुन्ने माैका दिनुभएकाे मा
अहिलेको समाजमा हुने घट्नाहरूलाई एउटा लोकसॅंगीत मार्फत राम्रो केही सन्देस दिन खोजियको गित रहेछ, रार्मो शव्द लय मीठो आवज सुनीराखौ लाग्ने वेस्ट अफ लक सवै टीमलाइ🎉
नमस्ते दाइ म एक देउडा गित सुन्दै गुनगुनाउदै हुर्केको श्रोता हु तपाइको पुर्बेली लयमा रहेको गितले मन छोयो यो गितको views like देख्दा अचम्म लाग्यो राम्रो चिज थोरैलेमात्र समयमा थाहा पाउँछन् भने झै हो रहेछ। आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो गितहरु लिएर आउनु होला यति राम्रो शृजनाको लागि सम्पुर्ण team लाई धन्यवाद तथा सफलताको सुभकामना।
डि बि दाईको हरेक शब्दले मन चसक्क गर्छ त्यसाथि झन मदन दाईको मिठो आवाजले लठ्ठ भए म यति मिठो गित दर्शक श्रोतामाझ पस्किनु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै बधाई साथै अझ धेरै सफलताको शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤
सारै राम्रो गीत बनेको रहेछ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना । गीतले सगरमाथाको शिखर चुमेको हेर्न चाहान्छु।आगामी दिनहरूमा पनि यस्ता गीतहरु अझै धेरै सुन्न पाईयोस।❤❤
तपाईं हरु आदरणीय अग्रज सहपाठी साथी अनुज लोक दोहोरिलाई मायागर्नुहुने सम्पुर्ण मा नमस्कार सानो प्रयास अघि बड्ने कोसिस छ धेरै भन्दा धेरै दर्सक समछ्य पुराईदिनुहोला हरि ॐ
😢 सचै नै हाम्रो देशमा पनि यत्ती मिठो स्वारको धानी गायक गायिका अनि मीठो संगीत अनि मिट्ठो लय शब्द सर्जक ज्युहरु हुनुहुन्छ भन्न पाउँदा मन खुशिले सगरमाथा चुमेकोछ ! अझै पनि यस्तै मर्किक लय शव्द संगीतको अपेक्षा रख्दै हर्दिक बधाई हजुरहरुलाई 😢😢❤❤❤❤
नमस्कार म डिबि खड्का वियोगान्त गित #यो गित कसैको जिन्दगिमा मेल खान गएमा संयोग मात्र हुनेछ 🙏 गर्ब लाग्थ्यो मेरो कोहि छभन्दा पराइ प्यारो भो तिम्लाइ मभन्दा # रोजि छडी तिम्लाइ आनन्द तिमित राम्री मान्छे मन पराउने धेरै होलान हासी खुसी रहनु म भन्दा । #मेरो शब्द अनि आदरणीय दाइ बरिस्ठ गायक सर्जक गोकुल राउत को लय मा मदन कुमार थापा र सुभद्रा भुजेल को स्वर अनि मदन कुमार थापा नवीन काफ्ले , पार्बती भुजेल अर्जुन कार्की , सौरभ थापा, शुभद्रा भुजेल को दम्दार अभिनय रहेको गित रोजि छाडी तिम्लाइ आनन्द हजुर हरु माझ पस्केका छौ हजुर हरु लाई कस्तो लाग्छ गित सुनेर भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला साथै गित लाई लाइक कमेन्ट सियर र मेरो च्यानल लाई सस्क्राइ पनि गरिदिनु होला धन्यवाद 🙏❤️सम्पुर्ण को जय होस 🌷जय गित जय सङ्गीत 🙏🙏🙏🌷🥀🌹❤️
नमस्कार हजुरहरु सम्पुर्णमा आदरणीय अग्रज बरिस्ठ गायक दाजु गोकुल राउतको लय र प्यारो मित्र डि.बि खड्काको गहकिलो शब्द नारायण दङाल सरको धेरै राम्रो एरेन्ज मेरो गाउने प्रयास पहिलो सहकार्य मीठो आवाजकी धनी गाईका सुभद्रा भुजेल म्याम आदरणीय गुरु शशी बिक्रम थापाको निर्देशनमा एउटा सानो प्रयास छ हेरेर like comment share गर्दिनु हुन्छ भन्ने आसा राखेको छु
Dherai ramro ❤❤❤
❤❤❤😢😢😢😢😢
राम्रो आवाज ❤❤❤❤
Akdam ramro song best of luck🎉
राम्रो छ हजुर
टिकटोकमा सुनेर युटुभमा आएर हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ गाईज भनिदिनु है पहिलोपटक सुनेर पनि होला साह्रै मार्मिक गित जीवनमा घटेको यथार्थ र भोगीरहेको मेरो जीवनमा मेल खाने गित साह्रै मन छोयो यो गितका सम्पूर्ण टिमलाई धेरै धेरै बधाई धन्यवाद छ अझै यस्तै यस्तै मिठा मिठा गित सुन्न र हेर्न पाइयोस् हाल म मलेसिया बाट 10 पटक दोहोर्याई दोहोर्याइ हेर्दा पनि धित मरेको छैन🇳🇵🇳🇵🙏🙏🙏🙏🇲🇾🇲🇾
आहा धेरै राम्रो र अत्यन्तै मार्मिक छ यो गीत हरेक मान्छेको जिबनमा मेल खाने गीत,,,,मेरो प्यारो दाइ डि .बि खडका को गहकिलो शब्दमा सजियको यो गित 🙏🙏🙏🙏🙏बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाई
❤❤❤❤❤❤
टिकटक हेरेर यो गित मन पराएर सुन्न आउनेहरु यता हाजिर हुम त
Same
Same
Same
Me ✌️🥰🥰
ma❤❤
निकै मिठो लय शब्द र स्वर बधाई छ सम्पुर्ण टिमलाई
very nice song
यहाहरु सबै युनिटलाइ बधाइ छ्सो यो गीत अभिनयले मनै छोयो i thinks so म जस्तै पिडित हुनुहुन्छ होला भन्ने बुझियो all the best🙏🙏🙏
आहा अत्यन्त सुन्दर अनि मार्मिक गीत❤❤❤❤ शुभकामना सम्पूर्णमा 🙏🙏🙏🙏
❤❤❤❤❤
मदन दाइ हजुरको स्वर र अभिनय एक दमै राम्रो छ। good luck ❤
❤❤❤❤❤❤
❤❤wow धेरै राम्रो लाग्यो
😍😍😍😍😍
अाहा दामी छ गित ल सम्पूर्ण लाई बधाई तथा सफलताको कामना❤❤❤
❤❤❤❤
kapan ma shuting ma dekhyako thiya maile ani ❤❤aaja hereko raamro raixa❤❤
सार्है मार्मिक गित म छोयो भावुक पनि भय एकछिन सक्चिकै टोलाउन पुगे सुने पुरै गित अब्बल लाग्यो सृजना धुर्ब भाइ मदन भाइ गोकुल दाई नारायण सर लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाई सफलता को मनग्ये शुभकामना ♥️♥️🙏🌺❣️🎁🎁💐
बधाई तथा शुभकामना , मिठो मन छुने गितदिनु भयकाे मा रचनाकार ,लय संकलक संगीतकार र गायक गायिका सम्पुर्ण लाइ धन्न्यबाद।
😍😍😍😍😍
साच्चै कति पयको जीवन सङ्ग पक्कै मेल खान गयको छ ! बधाई अनि शुभकामना फेरि पनि यस्तै यस्तै गित को पर्तीछ्या मा छौ है हामि👍️🙏♥️♥️
नमस्कार म सङीत प्रेमि सालिकरा लम्साल सारै राम्रो मेरो जीवन मा मेल खानि रैछ हार्दिक बधाई पहिले सर्जक गोकुल राउत दाजु अनि मित्र db khadka गायक गाइका सम्पुर्ण unit लाई मिठो सम्झना
ससक्त शब्द लेखन शब्द अनुसारको लय
अनि लय अनुसारको स्वरमा पीडा ल्याउनु गाह्रो कुरा हो हामीले कोसिस गरेका छौं बधाई छ सम्पुर्ण टिम लाई
डि.बि, गोकुल जि,मदन भाइ र सुभद्रा बैनि ;गंगा,बिक्रम,अर्जुन जि ,नवीन भाइ ,पार्बती बैनी, सौरभ अल द बेस्ट ।।।।।मेहनत ले सफलता प्राप्त गरोस
हरेक मान्छेको जिवनमा मेल खाने गित मदन सर तपाईं यात्रा अजै सफल रहोस ❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
geet ramro lagyo . priya sathi parbati bhujel ani sampurna roji chhaadi team lai dherai dherai shubhakamana . 🥰🥰🌻🥀
सारै मन छुने गित ❤❤ अति मिठो स्वोर ❤❤ धेरै ले माया गर्नै पर्छ यो गित लाइ , शुभकामना ! !
❤❤❤❤❤
कति राम्रो गीत मलाई त जति पनि रहर पुगेन सबै कलाकार हरु लाइ बधाइ छ
नमस्कार म बिरेन्द्र सुनार हाल दोहा कतार देखि हेर्दै छु from प्युठान जस्ले मेरो कमेन्ट् पढदै हुनुहुन्छ उहाँ लाई भग्बान ले रक्षा गरून् नमस्कार 🙏🎤🎼❤️
❤❤❤❤❤
आहा अत्यन्त सुन्दर र मार्मिक गित ❤️❤️बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण टिमहरुमा ❤️🌹🌹
❤❤❤❤❤
aayo hai roji chhadi all the very best hole team❤️❤️
❤❤❤❤❤❤
मिठो छ गीत सफलताको सुभकामना
❤❤❤❤❤❤
गित सारै राम्रो लाग्यो राम्रो गर्दै जानू होला सबै टिमलाई धन्यवाद र भिडियो चाहिँ अझै राम्रो बनोस भन्ने अासा राखेको छु कता कता के नपुगे जस्तो लाग्यो भिडिमा चाहिँ शब्द अनुसार ... ❤❤❤
बधाई अनि शुभकामना सबै टिम लाई बिशेस गरि मदन सर र डिबी भाई यति राम्रो गित को सिर्जना गर्नु भयकोमा ❤️❤️❤️
❤❤❤❤❤
बबाल गीत शुभकामना DB BRO MADAN BRO❤❤❤शशीबिक्रम दाजु लगायत सबैलाई बधाई अनि शुभकामना।।।
❤❤❤❤❤
धेरै पटक सुने सारै मन परो हजुर हरु पनी सुनेर साथ दीनु होला सफल्ता को शुभकामना
एसगित को गायक मदन कुमार थापा हजुरहरुको एति धेरै माया अनि आशिर्वादले मेरो संगितिक यात्रा तय हुँदै छ यो खुसी हजुर सामु साटा साट गर्न पाउँ हजुर हरु सम्पुर्णलाई हार्दिक नमन ❤❤❤❤
Sarai mitho git vai ko🎉🎉
एकदम मार्मिक गित वाह मुटु मै छुने
❤❤❤❤❤
WOW,safalta ko suvkamana Babu vai Madan Ani group sabaijanalai
धेरै को मन मुटुमा बस्न सफल रहोस सम्पुर्ण टिमलाई सफलताको सुभकामना
Wow दामी गीत मेरो जिन्दगी मा मेला खायो 😭😭😭
😍😍😍😍😍
रुवायो हजुर मलाई नै सुवायो मदन सर धेरै राम्रो❤❤❤❤
❤❤❤❤❤
धेरै राम्रो गित छ ❤❤❤
😍😍😍😍😍
शब्दलाइ सुहाउने लय,त्यसमा मिठास स्वर ,शुभकामना ,रोजी छाडी टिमलाइ।
😍😍😍😍😍
आहा सार्है मिठो लय भनेर र मनन गरेर नसकिने सब्द मिठो स्वरका धनि गायक गाइका ज्यु मुटु छुने अभिनय सबै टिमलाई हार्दिक धन्यबाद गितले न्याय पायो खुसि लाग्यो यस्तै यस्तै कोसेको फेरि आसा छ सलुट थ सबैमा सबैले सुनेर अनि साथिहरुमा सेयर गरेर अझै सहयोग गरिदिनु होला है त
😍😍😍😍😍😍
Woow धेरै राम्रो स्ब्द सगै अभिनय शुभकामना मदन जि लगायत सम्पुर्ण टिम लाई ❤❤❤❤
❤❤❤❤❤❤
आहा यति मिठो गीत त म पहिलो पल्ट सुन्दैछु मेरो जिवनसङ मेल खाने गीत10 पटक सुन्द पनि सुनम सुनम लाग्ने सफलताको शुभकामना
Khatra acting madan dai❤
Thanku so much❤❤❤
मार्मिक मनछुने शब्दहरू, मीठो स्वर सगित र शब्दहरूको भाबलाई न्याय गर्ने भीडीयो ले सजिएको गीतलाई दर्शकसम्म पस्कनु हुने टीमलाई मूरीमूरी धन्यबाद एबम गीतको सफलता र निरन्तरताको लागी धेरै धेरै शूभकामना
❤❤❤❤❤
उत्कृष्ट गित बनेको रहेछ सुन्दा मन छुनी खाल्को छ सफलताको सुभकामना मदन सर लगायत टिम लाई❤❤
❤❤❤❤❤❤
सारै राम्रो छ ❤❤
😍😍😍😍😍
धेरै धेरैनै राम्रो मदन जि तपाईको आवाज सफलताको सुभकामना
❤❤❤❤❤
आहा मेरै लागी बनेको गित जस्तो लाग्यो ❤❤❤❤
मिठाे छ गित सफलताको शुभकामना 🎉🎉
❤❤❤❤❤
आहा कति मिठो गित बधाइ सुभद्रा मिस लगायत सबै जना लाइ❤
❤❤❤❤❤
Sampurna team laai badhai sathai safalta ko shubha kamana madan....pyare....
एकदमै पुरानो भाका मेरो बलापनको झजल्को दिलाउने लोकभाका🎉🎉🎉🎉 एकदमै राम्रो लाग्यो। यो गीतको शब्दसर्जक लगायत सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना❤❤❤❤
😍😍😍😍😍
भ्युज कम अाएकाे भनी हरेस नखानु गित पारखी काे नाताले भन्दै छु गित कालजयी भावनात्मक बन्ने कुरामा बिस्वस्त छु धन्यवाद यति मिठाे शब्द स्वर सुन्ने माैका दिनुभएकाे मा
धेरै राम्रो छ मैले❤❤
गित भनेको एस्तो हुनु पर्छ जति हेरेर सुने पनि धित नमर्ने शुभकामना सम्पूर्ण टिम लाई ❤️🙏🕺👍️
ma pani tiktok bata akoo hoooi❤❤❤❤❤❤😊
😍😍😍😍😍
सारै सारै राम्रो गित ल्याउनु भयो समाज मा घट्ने घटना लाइ गित मार्फत पस्केर आउदा दिनहरु मा झनै फराकिलो बन्दै जानु होला सबै टिम लाइ धेरैधेरै धन्यावाद
यक दम राम्रो गित❤❤
😍😍😍😍😍
दामि गित छ बधाई सम्पूर्ण टिमलाई 🎉🎉🎉
❤❤❤❤❤
ल बधाई छ साथि धेरै शुभकामना 🙏🙏🙏🙏
❤❤❤❤❤
La na haree panee gajab chha
अहिलेको समाजमा हुने घट्नाहरूलाई एउटा लोकसॅंगीत मार्फत राम्रो केही सन्देस दिन खोजियको गित रहेछ, रार्मो शव्द लय मीठो आवज सुनीराखौ लाग्ने वेस्ट अफ लक सवै टीमलाइ🎉
😍😍😍😍😍
फुलमेलोडी भएको मर्म स्पर्सी गित सुन्न हेर्न पाईयो एस्तै गितले बजार लियोस हार्दिक बदाई सम्पुर्ण टिमलाई ❤❤❤❤
❤❤❤❤❤
नमस्ते दाइ म एक देउडा गित सुन्दै गुनगुनाउदै हुर्केको श्रोता हु तपाइको पुर्बेली लयमा रहेको गितले मन छोयो यो गितको views like देख्दा अचम्म लाग्यो राम्रो चिज थोरैलेमात्र समयमा थाहा पाउँछन् भने झै हो रहेछ। आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो गितहरु लिएर आउनु होला यति राम्रो शृजनाको लागि सम्पुर्ण team लाई धन्यवाद तथा सफलताको सुभकामना।
😍😍😍😍😍
राम्रो मार्मिक गीत, DB Khadka भाई लगायत सम्पूर्ण टिमलाई धेरै धेरै सफलको शुभकामना🎉❤
❤❤❤❤❤❤
बधाई छ नबिन (टिम)❤ आगामी दिनमा पनि यस्तै यस्तै देख्न पाहियोस 🎉GOOD LUCK❤
Thanku so much❤❤❤
Ramro chaa geet❤❤❤❤
डि बि दाईको हरेक शब्दले मन चसक्क गर्छ त्यसाथि झन मदन दाईको मिठो आवाजले लठ्ठ भए म यति मिठो गित दर्शक श्रोतामाझ पस्किनु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै बधाई साथै अझ धेरै सफलताको शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤
😍😍😍😍😍
Wow wow wow m
Pani mitho mero fav song thiyo ab yo congratulations all and arjun sir proud of you and madan sir act and singing is ❤touching 😢
दामि छ
सारै राम्रो गीत बनेको रहेछ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना । गीतले सगरमाथाको शिखर चुमेको हेर्न चाहान्छु।आगामी दिनहरूमा पनि यस्ता गीतहरु अझै धेरै सुन्न पाईयोस।❤❤
❤❤❤❤❤
बधाई छ सम्पूर्ण मा
आहा कति मिठो गित 👌❤️सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏❣️
सारै राम्रो लागो यो गित मलाई 🙏🙏❤️❤️
😍😍😍😍😍
Congratulations all teams
❤❤❤❤❤
धेरै धेरै राम्रो छ
i love these songs ❤❤❤ मेरो मुटु छोयो यो गित ले 10000000000000000000% good and thankyou so mach for these songs
आहाहा मुटु नै छियाछिया गरायो सब्दले शुभकामना अल टिम लाई ❤❤❤❤
❤❤❤❤❤❤
बधाई छ डि भि सर❤
❤❤❤❤❤
शब्द स्वर र भाका सबै कुरा अत्यान्तै राम्राे छ,याे गाना सुन्दा भाेक तिर्खा सबै हराउँछ।धन्यबाद पुरै टिम लाई।
😍😍😍😍😍😍
Waiting ma xu
एकदमै राम्रो लाग्यो फेरि पनि नयाँ सिर्जना गर्ने आस मा छु
तपाईं हरु आदरणीय अग्रज सहपाठी साथी अनुज लोक दोहोरिलाई मायागर्नुहुने सम्पुर्ण मा नमस्कार सानो प्रयास अघि बड्ने कोसिस छ धेरै भन्दा धेरै दर्सक समछ्य पुराईदिनुहोला हरि ॐ
❤❤❤❤❤❤
राम्रो छ गित साह्रै मन छोयो
Wow nice voice n nice song badhai x subhadra g lai n all teemlai💕💕💕👌👌
❤❤❤❤❤
आहा कति राम्रो गित र अभिनय ❤
मदन सर तपाईको गायकी अनि अभिनयले मलाई रुवायो 😢😢😢😢😢😢😢😢
❤❤❤❤❤
❤❤❤❤❤❤
सारै मार्मिक गित जति सुनेनी नअगाउने बिशेश DB sir लाई बधाइ छ फेरि यस्तै अर्को छिटै गित सुन पाउ
Mithash 💖💖💖
Saralta 💘💘💘
Superhit 🌹🌹
Fantastic 💜
Shabad 💙
Madan sir acting ra singing dherai ramro ❤❤❤
❤❤❤❤❤❤
सारै राम्रो पस्तुति मदन सर बधाई छ
Wow dherai ramro song jati sune ni sunirahana man lagne Congratulations all team🙏
❤❤❤❤❤
😢 सचै नै हाम्रो देशमा पनि यत्ती मिठो स्वारको धानी गायक गायिका अनि मीठो संगीत अनि मिट्ठो लय शब्द सर्जक ज्युहरु हुनुहुन्छ भन्न पाउँदा मन खुशिले सगरमाथा चुमेकोछ ! अझै पनि यस्तै मर्किक लय शव्द संगीतको अपेक्षा रख्दै हर्दिक बधाई हजुरहरुलाई 😢😢❤❤❤❤
😍😍😍😍😍
Dami 🎉🎉🎉🎉🎉song
❤❤❤❤❤
म ऐउटा भरखर काे कटाे तर यस्तो लाेकदाेरि भने सारै मन पर्छ नमस्कार यहाँ हरु सबै मा🙏🙏
Nabin kafle dada avhinay ramro xa ujwol vabisyako subhakamanaa❤❤❤
Thanku so much ❤❤
धेरै मार्मिक र यथार्थ।।।। बधाई छ सबै रोजि छाडि टिमलाइ❤❤
❤❤❤❤❤
नमस्कार म डिबि खड्का
वियोगान्त गित #यो गित कसैको जिन्दगिमा मेल खान गएमा संयोग मात्र हुनेछ 🙏
गर्ब लाग्थ्यो मेरो कोहि छभन्दा
पराइ प्यारो भो तिम्लाइ मभन्दा
# रोजि छडी तिम्लाइ आनन्द
तिमित राम्री मान्छे मन पराउने धेरै होलान हासी खुसी रहनु म भन्दा ।
#मेरो शब्द अनि आदरणीय दाइ बरिस्ठ गायक सर्जक गोकुल राउत को लय मा मदन कुमार थापा र सुभद्रा भुजेल को स्वर अनि मदन कुमार थापा नवीन काफ्ले , पार्बती भुजेल अर्जुन कार्की , सौरभ थापा, शुभद्रा भुजेल को दम्दार अभिनय रहेको गित रोजि छाडी तिम्लाइ आनन्द हजुर हरु माझ पस्केका छौ हजुर हरु लाई कस्तो लाग्छ गित सुनेर भिडियो हेरेर आफ्नो प्रतिक्रिया
दिनुहोला साथै गित लाई लाइक कमेन्ट सियर र मेरो च्यानल लाई सस्क्राइ पनि गरिदिनु होला धन्यवाद 🙏❤️सम्पुर्ण को जय होस 🌷जय गित जय सङ्गीत 🙏🙏🙏🌷🥀🌹❤️
गीत मार्मिक छ, धुन अझै मीठोछ। मन परेर सेभ गरेकोछु प्राय: सुन्छु। सर्जक गायक हरुलाई बधाई र धन्यबाद! लाग्छ यो गीत मन नपराउने कोहि छैन।
@sharmahemant298 ♥️♥️♥️
आहा❤❤ जति हेरे पनि नपुग्ने गित अनि उस्तै अभिनय ❤❤❤
Ekdum ramro lagyo....best of luck ❤❤❤
आहा अति उत्कृष्ट गित साहै मन छुने रचना गर्नु हुने लाइ सय तोप को सलामि ❤🫡🫡🫡 सम्पुण टिमलाइ शुभकामना 🎉
😍😍😍😍😍
Sabda sangkalan sarai ramro laye pani ramro mero ta man xoyo
Dami song 👌👌👌🙏🙏🙏🙏🙏
❤❤❤❤❤
Tiktok हेरेर यता आउने जति यता guys 🥰
❤❤
😍😍😍😍